प्रचण्डको डरलाग्दो घोटाला सार्वजनिक भए लगत्तै डा.केसीले दिए चेतावनी,डा.रावल र विद्याबारेबारे खुलासा

  Рет қаралды 65,336

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

Пікірлер
@laxmankhanal6686
@laxmankhanal6686 2 күн бұрын
जस्ले जे भन लुटेराका भक्तहरु जब दरबार बलियो हुन्छ तबमात्र देस बलियो हुन्छ सत्य यहि हो
@NepNaranthan
@NepNaranthan 3 күн бұрын
प्रचन्ड नै परिवार बादको प्राथमिकतामा स्थापित र लच्छित उदाहरण देखिएका कारण जनयुद्धका जनयोद्धाहरु पलायन हुँदा माओबादी क्रान्ती महत्वहीन भयो ।
@NepNaranthan
@NepNaranthan 3 күн бұрын
रास्वपा राजनैतिक शक्ति हैन, यो केवल पुराना दलका कुकर्मबाट रिसाएका उद्दन्ड समुहको एक नव औसरबादि झुन्ड हो । परिपक्व पाको शैद्धान्तिक काम यिनबाट हुदैन ।
@keshavkatwal2753
@keshavkatwal2753 2 күн бұрын
सही बिश्लेषण
@RajbikramShah-s5k
@RajbikramShah-s5k 2 күн бұрын
चोरलाई चोर भनी राख्नुपर्ने सत्यतालाई झूटो तुल्याउनु हो।
@MadMan-ll1pr
@MadMan-ll1pr 2 күн бұрын
सबै नेता को सम्पत्ती सुदृढीकरण अनुसार छानबिन हुनुपर्छ
@madhavxtr1589
@madhavxtr1589 2 күн бұрын
सुरेन्द्र केसी जी को बहस अर्थ ल।गने हुन्छ ड।कटर‌ ज्यु जिबन को उत्त।रध म। हुनुहुन्छ एक पल्ट देस को ल।गी भिसम पित।मह को भुमिका निर्वाह गर्नु पर्छ
@sureshjungshah6450
@sureshjungshah6450 3 күн бұрын
True analysis of the current issues Doctor KC jyu
@DESTINY-8B
@DESTINY-8B 3 күн бұрын
यिनैल़ाई फेरि गणतन्त्र कति सम्मा फापेको...
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 күн бұрын
Dr. साफ प्रचन्ड त हजुरको डाइनमिक नेता होइनन र ?अहिले बिस्तारै खुल्दै आइरहेकोछ त अब कुन दिन प्रचण्ड बस्ने घर पनि प्रचन्ड्कै हो भन्ने पुष्टि हुन्छ। हजुरको डाइनामिक नेता। हाहा
@pustarai2176
@pustarai2176 Күн бұрын
यो डाक्टार त दही चिउरे विश्लेषक हुन ,नत राजा ठिक छ भन्न सक्छ नत नेता हरु ठिक छ भन्न सक्छ ,जनता लाई पूरा मुर्गा बनाएर बोलिरहेका छन् !
@indrajiitbura7705
@indrajiitbura7705 2 күн бұрын
KC Sir ko kura 100%%chha
@gitabudhathoki5297
@gitabudhathoki5297 2 күн бұрын
Great analysis
@KulbahadurGurungGurungkulbahad
@KulbahadurGurungGurungkulbahad 2 күн бұрын
💯 pcnt U Said Sahi kuro.
@DESTINY-8B
@DESTINY-8B 3 күн бұрын
बुढिगन्डकि , सुन कान्द, शेरा दरबार काण्ड , क्यानतनमेट कसले गरेको हो , नेपालि जनता लाई थाह छैन अरे .....!!!
@thirkumarpokharel7499
@thirkumarpokharel7499 2 күн бұрын
यिनको प्रस्तुत राम्रो
@bhimdahal2078
@bhimdahal2078 2 күн бұрын
६०० जना भन्दा बढी जेलमा रहेका सबै ६५ करोड भित्रका हुन र डा . साप ।
@KrishnaRai-g9y
@KrishnaRai-g9y 2 күн бұрын
बोल्ने गर्ने र शिक्षित उर्वर शक्ति युवा अमेरिका युरोप खाडी कोरिया आफ्नो लगायत परिवार को भबिस्या को लागि पसिना साट्न विवस छन यहाँ प्रा डा ज्यु ले भने झैं राजनीति दास र कमैया छन भने बोल्छन् कसरी यसैले देखिएको जनता मौन छन्
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 2 күн бұрын
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई सहि,सत्य र यथार्थ भनाई बोल्नु हुन्छ हजुर ले❤❤
@NepNaranthan
@NepNaranthan 3 күн бұрын
नेपालको राजनितिक इतिहासमा पाण्डे- थापा लडाइ, पन्चायतकाल चन्द- थापा😢 द्वन्द, काँग्रेस पाटिभित्र बिपि - केआइ सिँह, कोइराला- देउबा द्वन्द, नेकपामा पुष्पलाल- मोहनबिक्रम, ऐले ओली-रावल सम्म राजनितिक नभै पुर्वीय पश्चिमेली उछिनपाछिन मात्र हो, अरु हैन ।
@shresthabnnarayan1121
@shresthabnnarayan1121 2 күн бұрын
डा साब लाइ गणतन्त्र फापेको छ।
@LGbindashBirahishahi
@LGbindashBirahishahi 3 күн бұрын
एदि नेपाल भन्ने देश रहेन भने बिश्व बाट हिन्दु सनातन नस्ट हुने पक्का हो र राजाको कात्तो खाएका र खान नपाएका बाहुनहरुले देश लुट्नु सम्म लूट मचाएका छन नेपाल र नेपाली को भविस्य अब राजा को हातमा छ।
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 күн бұрын
Swath raja koen tapae katto khaye hola
@naitogaybot
@naitogaybot 2 күн бұрын
A b pant right version and right discussion
@prashant4226
@prashant4226 2 күн бұрын
तपाइ पनि कमाउनिस्ट हो कमाउनिस्ट हरु सबै यस्तै हुन कांग्रेस जिउदो लास हो बकवास गर्न छोडेर राजालाइ साथ मा लियर आफु नेतृत्व गरन टाइम पास गर्न हामिलाइ पनि आउछ 😅
@dwarikadwarikapaudel3890
@dwarikadwarikapaudel3890 2 күн бұрын
के प्रश्न हो को पैले जेल जाने कोइ भरिया भ‌ए जेल जानेहो प्रचन्डे,जेल जानेभ‌ए १७ हजार, क्यान्टनमेन्ट मा जाँदैनथ्यो, केपी जेल जानेभ‌ए कान्डै कान्डको भकारी खुलेको कती भयो जेल जदैनथ्यो ?
@narayanprashad8641
@narayanprashad8641 2 күн бұрын
लिडर shift नै एमाले काङ्ग्रेस माैवबादि छन अनि जनताले क ग्रछ्न्र्त
@mohanghimire8203
@mohanghimire8203 2 күн бұрын
माेलताेलकाे राजनीति प्रचण्ड ओलि र देउवाको पार्टिगत व्यवस्था हो जस्तो छ ।
@Bishnu-y6l
@Bishnu-y6l 3 күн бұрын
उमेरले ६६ लागेँ दिमाग नभयपछि बादका कुरा मेरो दिमागमा छिरेन । नेपालको सन्दर्भमा जे देखियो कुनैबाद लुट्नबाट पर रहेन । नेपालको सन्दर्भमा ६२ ६३ यता यो सिद्दान्त कुरा नगर्दा हुन्छ । मिलिजुलि लुट्ने बाँडिचुडि खाने मात्रहो । मैले यो भन्दा फरक म बुझ्दिन । नामको सिद्दान्त मात्र भयर हुन्छ । काममा त देखियो कसरी नेपालको शासन बेवस्था छ भनेर ।
@sherbahadur1822
@sherbahadur1822 3 күн бұрын
मेराे देश कता जाला 😥😥😥
@mallok3425
@mallok3425 3 күн бұрын
राजा जुठोनैबेद खानगयभन्ने डाक्टर सर ठग आरोपितलाई दर्शनगर्न गय
@kamala3467
@kamala3467 3 күн бұрын
जस्ले रबिलाइ ठग भन्छ त्यो मान्छे नाजायज सम्बन्धबाट जन्मिएका नालायक मान्छे हुन।
@bhojbhandari3307
@bhojbhandari3307 3 күн бұрын
Bahas Sarai ramro x Bahas le matra parivartan hunu possible xina
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Dr surendra is well
@thakurirame2995
@thakurirame2995 2 күн бұрын
के पि ओलिको ५५करोड डलर स्वैइ बैकमा छ भन्ने आएको छ
@NepNaranthan
@NepNaranthan 3 күн бұрын
त्यो कुनै एक पागलको मनोबाद कल्पनालाई धिक्कार छ । हो भने त उजुरि हालि हाले भो नि त ! नत्र मुख मिठो गफ बनाएकै हो ।
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
सत्री त कल्पना नै त हुन्छ नि तिमिहरु माचिक्ने झोले हरुलाइ
@BhimbahadurBhusal
@BhimbahadurBhusal 3 күн бұрын
Dr Surendra k C भिम रावल अध्यक्ष पदमा पराजित भयपछी उनले एमाले को केन्द्रिय कमिटी को सदस्य को सपथ लिन इन्कार गरेर पार्टिले दियको कुनै पनि कामको जिम्मेवारी स्विकार गरेनन अर्को कांग्रेश माववादी को सरकार को सन्सद मा नागरिक्ता विधेयक लगायत विषय बारे सन्ससद अवरोध गर्दा भिमरावल आफ्नो सिट बाट टस मस भयनन र सत्तापछे लाई सहयोग गर्न मिल्छ ?यहांकोशुझाव पाउं ।
@kbchauhan4261
@kbchauhan4261 2 күн бұрын
Good analysis of Dr sahab ,big three party are corrupted
@bksrk5891
@bksrk5891 2 күн бұрын
सधै थर्ड हुन्छु आमा कति जना को दउड छोरा तिन जनाको आमा तिम्रो खुट्टी हेरधै मैले थाहा पाएँ छोरो भन्थी अरे।।। डाक्टर साब
@KashirajBohara
@KashirajBohara 2 күн бұрын
Dr salam
@NepNaranthan
@NepNaranthan 3 күн бұрын
सामुदायिक वन एमालेको कब्जामा छ । त्यो लालपुर्जावाल बनाउन लागि परेका छन ।
@gtamangtamang
@gtamangtamang 2 күн бұрын
हेलन शहाले बेचेको हो
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial 3 күн бұрын
यो सै होला कि प्रचण्ड ले गरेको ? जनता को मुड बदलिएको हो कि
@everythingsabaithok
@everythingsabaithok 2 күн бұрын
Mission amale ... bhanna khojeko ho.. bhramma naparnu hai
@sushilbudhathoki665
@sushilbudhathoki665 3 күн бұрын
बहुन लोबि र चतुरो हुनेछन्
@durga-qo8op
@durga-qo8op 3 күн бұрын
Rabi sabasad bhay dekhi matra sampati jachau painchh agadiko hudaina
@RRThapa-s3f
@RRThapa-s3f 2 күн бұрын
Tana Saha jaruri xa desh ma aab ko 30 yrs... Yo dal gat rajniti purna nisedid hunu parxa...... Kunai badi pani yo desh ma phapena.....Raja Mahendra ko 2017 saal ko durdarsita sahi thiyoooo
@GomaSapkota-r5z
@GomaSapkota-r5z 2 күн бұрын
याेकेसि भन्ने यमालेकाे हाे
@pharmanandaojha6145
@pharmanandaojha6145 3 күн бұрын
सुरेन्द्र केसी हिजो सवै भन्दा राम्रो नेता पचन्ड भन्दै माओवादी प्रवेश गर्ने कुरा सुने थि आज फेरी के भन्दै छन
@raghukhatiwada8285
@raghukhatiwada8285 3 күн бұрын
कर्तुत निस्किए पछि के भन्नू त
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
जे सत्य हो त्यो बोलेको हो। के जस्तो लाग्यो?
@sushilbudhathoki665
@sushilbudhathoki665 3 күн бұрын
Dr.साहेब रबि मात्र अहिलेको धुद्ले नुहायेको नेपालीको अगुवा हो ।
@jumgurung-xq4or
@jumgurung-xq4or 3 күн бұрын
सही Dr साब ❤😂😂🎉🎉😢😢😮😮😅😅😅😊😊😅😅😮😮😮😮😮😮😮😮😮😮😢
@avashniraula
@avashniraula 3 күн бұрын
luwath dr ko kam xain
@humhamal8289
@humhamal8289 3 күн бұрын
Parchanda sun taskari varast bakti ho rabi ra yo Maha varast e duitai lai jel halnu parcha.
@KhimbabuPariyar
@KhimbabuPariyar 2 күн бұрын
Go
@deepakbadu7445
@deepakbadu7445 2 күн бұрын
87 kharab hoina Dr .sab 87arab hola
@kishorsunuwar3504
@kishorsunuwar3504 3 күн бұрын
Vagera Bolchha terima Baula?
@sangitamanju5059
@sangitamanju5059 2 күн бұрын
यो पाङ्दुरे केसि र पत्रकार
@Dot_Com_Guy
@Dot_Com_Guy 3 күн бұрын
The only people who find what they are looking for in life are the fault finders ........they will find faults even in paradise ...........my advice DON'T FIND FAULT ,FIND A REMEDY.
@TulsiDahal-ln1pp
@TulsiDahal-ln1pp 2 күн бұрын
Jati raja ko berood garnu huncha ni sir. tapai ko des kharab huncha la
@-Opponent
@-Opponent 3 күн бұрын
राजनिती गर्ने ले राजनैतिक भाषा बोल्छ तर यस्ता विद्वानहरु ले भेटेर २ बटा क्यामरा देख्ने बित्तिकै अन्ठसन्ठ बोल्नु भएन नि
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
हरेक शब्दमा सत्यता छ। अन्ठसनठ के बोलेको देख्नु भयो? सत्य तितो नै हुन्छ। झन झोलेहरुलाई त तितो मात्र होइन टर्‍रो सहित तितो लाग्नु त स्वोभाबिक नै हो नि।
@sandiplimbu1685
@sandiplimbu1685 2 күн бұрын
Yo jathako bujai kasto ho, Rabile garyo k tyo bhanna, maile bhetda alikati pani gilti fill garena ma bata khi bhakai xaina bhandai thyo Rabile bhanxa. K ho para, khi garekai xaina ani kina sir jhukayera oho mata galti bho ki esto bho ki bhanne, nagareko kura j ho tehi ho barta nabol.
@sitaramadhikari3575
@sitaramadhikari3575 3 күн бұрын
गएको राम्राे
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo 3 күн бұрын
E neta vanauda shabai yeutai deygkamula hun parti sabai ahiley shamka?..
@BharatDangi-b3n
@BharatDangi-b3n 2 күн бұрын
Janta bhaneko sangathit xaina tapai haru Janta Lai kina Gali garnu hunxa
@bodharajghimire3085
@bodharajghimire3085 3 күн бұрын
sadhai pati biruddha rahirahane ani parachakri hasi rahne abstha pani hunu hune thiyena ki...pati niti abalamban gari sangathan gari palo parkhinu parne ho jasto lagx rajniti ma.
@loknathadhikari8541
@loknathadhikari8541 3 күн бұрын
Ahile ko pasta le yesta bewakuf kura biswas gardainan. Puraano phd ko kaam xaina .
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
अ त तिमिहरु झोले र तिमिहरुका नेताका कुरामा मात्रै बिस्वास गर्छन ऐले को पुस्ता ले हैन त मुजि झोले??
@prakashale401
@prakashale401 3 күн бұрын
E patrukar le hijo maobadilai matrai bhastrachar bhanthyo aaj chahi emale pani re Vanna thalexa nepal ko sabai kandama emale ho sikauni pani yehi emale kangtess ho patrukar ta yesta xaan
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
तेरि माचिक्ने मुजि झोले सत्य बोल्नेले कहिलै यउटा को पछय लिदैन जे हो तेहि बोल्ने गर्छ। तेति पनि sense छैन मुजि? कि अन्दभक्त भयर तिमिहरु जसरी जे गरेनी राम्रो गरे भन्न पर्ने हो?
@krishnasherchan8615
@krishnasherchan8615 3 күн бұрын
Dr Saheb , Yo desh ma jaile samma Bahunbad huncha, Desh janatale Sukh,Samriddhi paunu ra Goru byaunu ?? Desh khaisake inle ,
@krishnagurung4339
@krishnagurung4339 2 күн бұрын
Surendra kc le Rabi ko bare ma kahilai ramro bolena.
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
सत्य बोलेको हो कसैलाई नबोकी जे सत्य हो तेहि बोल्दा त यो समाजलाई कहाँ पच्छ त?
@-Opponent
@-Opponent 3 күн бұрын
हिजो पोखरा मा रवि माथी व्यातिगत प्रतिसोध भन्ने यहि डा. साव हैन ?? के बोल्छन हो नेपालका विद्वान हरु
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
सत्य बोलेको हो। के तिमिहरुले जस्तो एउटाको झोला बोलेर उस्ले जे गरेनी राम्रो मात्र भन्न पर्ने हो?
@durhapradad3591
@durhapradad3591 2 күн бұрын
Yo miji Dr ko kuro sunnubhanda blue flim Herda faida dekhchhu ma.
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
केरा खोज्न हेरेर commnt गरेको त मुजि?
@chakrachand1410
@chakrachand1410 3 күн бұрын
Prachanda is the BEST of all!
@michaelhills3663
@michaelhills3663 3 күн бұрын
cantonment kasle gareko bhai,,,, ani
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
तेरो बाउ त best हुने भै गोनि
@laxmankhanal6686
@laxmankhanal6686 2 күн бұрын
जस्को श्रीमान अझै बेपत्ता छ्न उस्लाइ सोध जस्का सबै छोराछोरी मारिय उस्लाइ सोध जो बलात्कृत भयर नेपाल बस्नै नसकेर ईन्डिया तिर भासिय उस्लाइ सोध जो टुहुरो भयो तेस्लाइ सोध मावोबादी को थियो
@jollyjolly123
@jollyjolly123 3 күн бұрын
Hawa fataha daaktar...ta 2 barsa media ma naaija ta kto
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
किन तेति बेला सम्ममा तेरो बाउले देश जिम्मा लाई सक्छ भनेर हो?
@KesharGajmer-o1d
@KesharGajmer-o1d 3 күн бұрын
हिजो भाट भटेनी प्रचण्डकै हो भन्दै हेर्थे त्यस्तै हावादारी समाचार हो।
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
तेरि माचिक्ने खातेमुजी तेत्रो लाल्पुर्जा नै देखाउदा पनि अझै धाक्छोप गर्न खोज्ने कस्तो खाल्को झोले होस त??
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
सत्री त हावादारी नै भै हाल्छ नि तिमिहरु झोले हरुलाइ
@birendrakarki7628
@birendrakarki7628 3 күн бұрын
Dr jhole
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
तेरि माचिक्ने सत्य बोल्दा झोले देखिस? तेसो भय त चाहि के?
@GameshDulal-gz3zx
@GameshDulal-gz3zx 2 күн бұрын
यी डाक्टर छेपाराले रङ्ग फेरेकाे झेे गर्दछन् ? यिनका कुरामा के विश्वास गर्नु जनताले ??
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
जे सत्य हो तेहि बोल्दा त कहाँ बिस्वास गर्न सकिन्छ त?😀
@RajuThapa-cs8pz
@RajuThapa-cs8pz 3 күн бұрын
Dr kc prachanda ra maobadiko birodhi ho
@laxmanchhatkuli3471
@laxmanchhatkuli3471 3 күн бұрын
यो युटुबे यसको प्याओ होकि क्याहो । यसकै झिगा दपाउदै हिड्छ । त
@AayushBhandari-zp9dc
@AayushBhandari-zp9dc 2 күн бұрын
त कस्को प्याव होस?
@mukeshbahadurpurjapun6623
@mukeshbahadurpurjapun6623 3 күн бұрын
Muji patrukar hawa guff dinxas, yo ghamandi kuyako Dr kehi sunnu hudaina alikati anusandhan garera bolnu pardaina.
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 325 М.