म्याउ बादी देशद्रोही प्रचण्डे रहेसम्म देश र जनताको भलो हुदैन हजुर म्याकुनेका कुरै नगरौ हजुर ले भनेको सहि लाग्छ है
@rameshphagami2022 ай бұрын
ए्थार्थ सत्य कुरा
@RewatiAcharya-zr2pf2 ай бұрын
Tiniharuko ekata / unification is just like farting under water Kattel daai! You are 100000000000% right !
@dhakkalalshrestha75472 ай бұрын
ऋषि कट्टेल आफु चै कहिले देखि अध्यक्ष हो?
@mohansinghmahara95482 ай бұрын
तपाई एक्ले बादार जस्तै हुनुभो
@SunilSharma-le2ce2 ай бұрын
ऋषि सर कस्ले के भन्छ ? त्यो मतलब को कुरा भएन । तपाई आफू बास्तबिक कम्युनिष्ट भएर बास्तबिक कम्युनिष्ट भएर टिक्नुपर्छ।
@BrishTamang-i6i2 ай бұрын
अनि तेरो पार्टीको चाहि आउँछ दुईतिहाई ? आफ्नो कुरा गर जाँठा ! आफ्नो बलियो बनाउ न प्रचण्डको शुन्य भए होस् त ।
@krishnapaudel17192 ай бұрын
गफ नदिम बाजे अध्यक्ष भनेको लाभको पद हैन रे जनतालाई मुर्ख नबनाउ जनताले पनी तिमीहरूको हैसियत बुझेका छन । अनी युटुव वालाको प्रश्न पनी कमजोर देखियो
@AajadYatri-mf7qb2 ай бұрын
तपाइको पार्टीको खास लाइन के हो?
@padmarajsubedi27692 ай бұрын
हैन हाम्रा नेपाल कम्युनिष्ट पार्टी का नेता ज्यु ले अर्काको पार्टी ५ सिमा झर्ने भविष्यबाणी गर्नुयछ आफ्नो पा्टी को हालचाल के छ खै कति सिट जितेर पार्टि हाक्नु भयको छ अव कतिसिट जित्ने आकलन गर्नु भएको छ ?जान्न मन लाग्यो त !
@GhananathChiluwal2 ай бұрын
यो बुढो बौलाएछ।
@UdayaBohara-l8c2 ай бұрын
कम्युनिषट आन्धोलन को कलङ्क आफुलाई ठुलोबिषलेखक ठान्ने उल्लु । पैला आफ्नो अनुहार हेर अनि अरुका पार्टिको बारेमाबोल्दा राम्रो तिमी कम्युन को क सम्मच्चारण गर्न नसुहाउने मान्छे हौ