प्रदेशमा पुनःविचार र समानुपातिक व्यवस्था खारेज गरौँ ! - डा.भीम रावल- NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Пікірлер: 35
@raibernalkumar2827Ай бұрын
नेपाल जस्तो गरिब र सानो देशमा यो प्रदेश सरकार आवश्यक छैन। यो भने देशको सम्पतिको अनावश्यक दुरुपयोग हो,जुन नेपाल र नेपाली जनताले धान्न सक्दैन।
@deep.deep143Ай бұрын
भिम ज्युले भनेको कुरा भिम ज्यु स्वयम् pm भए पनि केही हुदैन किनकी हाम्रो देशमा तल देखि माथी सम्म 98% मान्छे ब्यक्तिगत स्वर्थी छन 😏😏
@kathariyaarjun3766Ай бұрын
Dr. Bhim rawal ज्यू सहि छन तर पिएम बनी सके पछि अरु ले काम गर्नै दिन्न। दुख को कुरा त त्यो पो छ।
@hirathokar3228Ай бұрын
राम्रोको कदर हुन्न नेपालमा देश भक्तको कुरा नै फरक हुन्छ सलुट छ डा.भिम रावल ज्यु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalbhandari8825Ай бұрын
नेपाल र नेपालीले निकास बिकास पाउनलाई भ्रष्ट संसदीय ब्यबस्था समानुपातिक प्रदेश गाउपालिका खारेज गर्नुपर्छ जनताबाट निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्था कायम गर्नुपर्छ बाकी गया भाडमा
@MannDhami-qo6vtАй бұрын
यो नेपाल हो, बैचारिक, कानुनी, नीति संगत कुरा गर्न र मान्ने नगन्ने नै छन। भोगाई हो । 🎉❤🎉
@basantbahadurgharti-ub5yoАй бұрын
देश लाई चाहिएको एक नेता
@lalbahadurbudha8323Ай бұрын
Dr. Vimrawal ji right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@angtembasherpa8531Ай бұрын
Salute cha des bakti neta Bim Rawal ji lai. 🎉
@alefs609Ай бұрын
यो कुकुरको कुरा सुन्दा त क्षेत्री बाहुनको हालीमुहाली होस् भन्ने जस्तो सुनिन्छ।
@chakrachand1410Ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@bikashgyawali1208Ай бұрын
चुप माओवादी जङ्गली तिमीहरूले देशलाई पछाडि परेको हो अझै द्वन्द्वको कुरा गर्ने गणतन्त्र पछि 16 वर्षमा 15 वर्ष सत्तामा बसेको माओवादीले देश डुबाउने बाहेक के गर्यो?
@danbahadurrawat188327 күн бұрын
माओवादीको यक्लौती सरकार हुन्थ्ह्यो भने तेरो बाको 12 बजाउने थियो।@@bikashgyawali1208
@tarkbaduwal1883Ай бұрын
Dr. Rawal my support
@ramchandrapadal6565Ай бұрын
प्रदेश लाई मह काडने काम िदएर मात्र देश चल्दैन तसअर्थ खारेज गरऔ हजुर .....
@user-mg1px3mz8hАй бұрын
Bhim rawal right
@bishwashpoudel3596Ай бұрын
Correction garnu paryo Kharej hoina. PhD garera kai hudaina, moral ni hunu paryo neta G
@Radha_704Ай бұрын
यो देसमा दलित कोटा होइन गरि कोटा ले सरकार
@shobbdr3873Ай бұрын
Bhimrawal ko. Kurama damxa 👍👍🇳🇵🇦🇪🙏
@madanadhikari2175Ай бұрын
कुरा ठिक छ।
@user-wd8hx5oj6sАй бұрын
परदेश खारेज हुनुपर्छ ।
@devrajjoshi9236Ай бұрын
बिदेशी स्वार्थ , रणनीति पुरागराउन स्थापित कथित ठगतन्त्र र बिदेशी बादबाट नेपाल कहिलेपनि उभाे लाग्दैन ।
@madhukarchaudhary4177Ай бұрын
Yi Samhrant barga ka Dr Saab lai k thaha Samanupatik kina chaiyo vanera
Rawal ji good job tra 1carore bidesiye ko chha ra 1carore jansankhya Indian Bazaar ma kin mail gerchhan kasri nepal ko beopar chal chha yo bisay ma aawaj uthaunus sir thank you
@klccppg543Ай бұрын
Nepali ko dukha -pradesh sarkar
@SundarShakya-vm4mkАй бұрын
Sabae janta akjut vay pds,samabec tu khareg garna sabae sadkma.sahi kura cha vim .ab pratxy chunab ahele ko sarcar baneko vrast lukaunu ho hai kura buju.
@DhondubАй бұрын
बाहुन क्षेत्रीहरुलाइ प्रदेश मात्र होइन नेपाल देश नै मन परेको छैन। यिनीहरूलाई मनपर्ने हिन्दुराज्य हिन्दुस्थान मात्र हो।
@user-jy4ky2ch4pАй бұрын
J grna ni Kathmandu janu parne. Kina prdesh banau nu xutyau nu paryo xota raja palnu prne chai kina
@thapabikashbikashthapa931Ай бұрын
Nakali rastabadi neta ho yo manche waihat gaff
@user-pk4et3kn9dАй бұрын
समावेशी खारेज गरौ रे?ए बाहुन यो देश तिम्रो मात्र हो ?
@buddhimaharjan5122Ай бұрын
Pradesh sarkar kharej garnu parxa yo 7 pradesh Sarkar ko khi pani kam xaina yedi kharej vayo bhane barsh 2 kharba bajet le desh bikash garna dherai ramro hunxa.