आफ्नो आफ्नो भाग्य || Gazal & Guf - Part 2|| प्रदिप रोदन

  Рет қаралды 203,136

Pradip rodan

Pradip rodan

Күн бұрын

आफ्नो आफ्नो भाग्य || Gazal & Guf || प्रदिप रोदन
#pradiprodan #newgazal #gazal

Пікірлер: 188
@padamthapa5666
@padamthapa5666 Жыл бұрын
नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!
@nabinjoshi6558
@nabinjoshi6558 Жыл бұрын
nabraj parajuli ni xn ta hajur❤❤😊
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@524Bishnu
@524Bishnu 8 ай бұрын
​@@nabinjoshi6558 नवराज पराजुली कवि हुन उनी गजलकार हुन केही ज्ञान छ ???
@purushottamsharma9122
@purushottamsharma9122 8 ай бұрын
Look gget ma ta raju ho
@Buddha763
@Buddha763 5 ай бұрын
@@purushottamsharma9122 SAHI HO
@gpdhungel
@gpdhungel Жыл бұрын
शताब्दीमा मात्र १ पटक जन्मने श्रष्टा ❤️
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@AnilSenOli
@AnilSenOli 24 күн бұрын
नेपाली गजल सहित्य मा बिषेश योगदान पुराउने प्रदिप रोदन को बयान गर्ने कुनै शब्द छैन होला तर हर प्रहर उनकै शब्द सुनिरहन मन लागी रहन्छ, कुनै समय थियो प्राय सबैमा गजल को मौसम थियो हर मानिस गजलकार बन्न चाहान्थे तर आज मौसम फरक छ
@bimalPokharel-z2c
@bimalPokharel-z2c Күн бұрын
प्रदिप रोदन प्रती हार्दिक सुभकामना तपाइको हरेक सेरमा दमदार प्रस्तुती छ।❣️❣️
@lokeshshrestha9199
@lokeshshrestha9199 Ай бұрын
🙏प्रदीप सर जुनदिन देखि तपाईंको गजल सुन्न थाले त्यहीँबाट तपाईंको गजल निरन्तर सुनी रहने बानी परेको छ मलाई ।
@sayaadhikari6511
@sayaadhikari6511 9 ай бұрын
त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो......... एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏
@tndawari3751
@tndawari3751 Жыл бұрын
अरूको गजल ले दिमाग छुनछ तर हजुरको गजल ले सधै मन छुनछ हारधिक बधाई दाई ..From sikkim
@sureshbartaula5383
@sureshbartaula5383 Жыл бұрын
सहायद एक युगमा एकजना जन्मने युग गजलकार प्रदीप रोदन प्रती हार्दिक नमन।
@SitaGhartiMagar-xl5xv
@SitaGhartiMagar-xl5xv 8 ай бұрын
😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏
@praveenkatwal1683
@praveenkatwal1683 11 күн бұрын
सारै राम्रो प्रदिप सय पल्ट भयो सुनेको तापनि सुनी रहुँ लाग्छ। यहाँको रचना।।।।।😄😄😄😄😄
@aawaztv6360
@aawaztv6360 9 ай бұрын
आहा प्रदिप गुरु। अनि वाह! वाह ! नभन्दा सन्चालिका ले चिहान मा सुनाए झै भयो।
@crcreation51
@crcreation51 8 ай бұрын
यस कलियुगका सष्ट्रा, आत्मैदेखि सम्मान ❤❤❤
@SudipYogi-bt1jg
@SudipYogi-bt1jg 2 ай бұрын
पिडा सुनिदिने हजारौं भन्दा,पिडा भुझिदिने एकजना खास हुन्छ जिन्दगीमा...!!😊🙏
@bambahadurbambaha2072
@bambahadurbambaha2072 5 ай бұрын
मफलर गुरु वा वा कति मिठो शब्द चयन कसरी गर्नु हुन्छ हो ❤❤❤❤दामी सुन्दा पनि आनन्द आउछ कता कता आशु पनि बग्छ सुनिरहदा
@newera2114
@newera2114 Жыл бұрын
देश बाहिर रहेर पनी,(मफलर) किताब 📖 पढ्ने अवसर मिल्यो मलाई 👏 यसरी सुन्न पॉउदा म आफुलाई भाग्यमानी ठानेको छु !
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@sujanneupane7938
@sujanneupane7938 11 күн бұрын
❤wau very nice and wonderful performance sincerely brother mr pardip Roshan keep your fingers it's written by gajal almost every good suffer with your gajal journey!!!
@khagendrabatala1232
@khagendrabatala1232 8 ай бұрын
एक्दमै मन छोयो प्रदिप दाइका गजलका सेयरले ❤❤❤❤❤❤
@santoshadhikari7757
@santoshadhikari7757 11 ай бұрын
यो संसारमा जे खोज्यो त्यही पाइन्छ। वाह! हरेक गफका लाईनहरु मतलाका लायक छन
@BijayalaxmiRokaya
@BijayalaxmiRokaya 2 ай бұрын
आहा कति मीठा शब्दहरू हो आज हजुरका यही गहकिला शब्दहरू सुन्न लाई रहेछ म जन्मेको 🤗💓🫶
@xabilalkarki1730
@xabilalkarki1730 6 ай бұрын
तपाईको हरेक गजल एकदमै मन पर्छ दाजु।🙏
@indiraghimire2716
@indiraghimire2716 8 ай бұрын
कति मीठो बाचन शैलि जति सुन्यो सुनीरहु लाग्ने दादा 🙏
@munapanthi5171
@munapanthi5171 8 ай бұрын
मेराे मन मुटुमा बसेकाे एउटा गजलकार❤️
@sabinashrestha1822
@sabinashrestha1822 Жыл бұрын
हार्दिक नमन गुरुदेब 🙏❤️
@lalitoli3730
@lalitoli3730 23 күн бұрын
आदरणीय दाजू 🙏🙏🙏।
@lamsal1980
@lamsal1980 Жыл бұрын
आहा..नेपाली गजलमा पनि यति मिठास छ है .....
@user-kh6fq3bk6g
@user-kh6fq3bk6g 9 ай бұрын
साच्चिकै सुनिरहु लाग्ने आवाज मेरो दाई❤❤❤❤
@dhurbasingh2265
@dhurbasingh2265 8 ай бұрын
आहा कत्ति मार्मिक ❤❤❤❤
@ranavlog15
@ranavlog15 3 ай бұрын
म भाग्यमानी रहेछ गुरु हुजरसँगको त्यो भेट सदा स्मरण रहने छ, धेरै माया र सम्झना गुरु🙏🙏
@sudarshansodari-px3fv
@sudarshansodari-px3fv 7 ай бұрын
हजुर को ठूलो फ्यान हो दाजु म यक चोटि भेट्न मन छ ❤❤
@sagar_budha
@sagar_budha 8 ай бұрын
साहित्य कार गजल कार आदरणीय प्रदिप रोदन आत्मै देखि नमन छ
@harkarajbhutani8439
@harkarajbhutani8439 9 ай бұрын
प्रदीप जीका गजलमा आउने शेरहरू अरुका भन्दा माथि हुनेगर्छ। सुनेपछि बिर्सन गाह्रो पर्छ।
@kabeec-reebsokarma8874
@kabeec-reebsokarma8874 Жыл бұрын
जति सुनेपनी सुनौ सुनौ लाग्ने एक मान्छे।
@Durgaregmi9866
@Durgaregmi9866 Жыл бұрын
दाजै को ठूलो साहित्य को फ्यान ❤❤❤
@rupeshghimire9430
@rupeshghimire9430 Жыл бұрын
गुरु एउटै त मन् छ मेरो कति चोटी जित्नु हुन्छ ।❤❤❤️
@hiddensmile5269
@hiddensmile5269 Жыл бұрын
नेपाली गजलिस्ट सलाम छ हजुर
@user-xt9ni9ze3e
@user-xt9ni9ze3e 8 ай бұрын
कति मिठो आवाज कति मिठो गजल wow सधा बार सुनिरहु जस्तो अझ सुनि रहन पाउ
@PrabinKhadka-ll3iy
@PrabinKhadka-ll3iy 7 ай бұрын
वा 10 पटक सुने
@user-cg4np2mo2p
@user-cg4np2mo2p 8 ай бұрын
Wow really heart touching pradip dai hardik samman
@punpradip6107
@punpradip6107 7 ай бұрын
❤❤वावावावा बहुत भावनात्मक ❤❤❤
@PradeepBhandari-m4b
@PradeepBhandari-m4b Ай бұрын
म आफै पनि प्रदिप हो तर हजुर जस्तो प्रदिप अब फेरि पनि जन्मिला र 😢
@ramchandrapadal6565
@ramchandrapadal6565 4 ай бұрын
❤❤❤❤❤❤हजुरकाे सृजनाकाे सागरमा अहाेरात्र डुबिरहु जस्ताे लाग्छ महासय हजुरधन्न्य हुनुहुन्छ🎉🎉🎉🎉♥️♥️♥️♥️🙏🙏🙏🙏
@mangatamang472
@mangatamang472 Жыл бұрын
aahaa daai👌gajab❤❤❤
@rrsuraj7612
@rrsuraj7612 8 ай бұрын
Yesto kala pani nepal ma xa proud to 😢pradip dai
@Prakashkhatri2244
@Prakashkhatri2244 11 ай бұрын
मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@million_Creation
@million_Creation Жыл бұрын
आहा💕❤️❤️
@SagarPariyar-ty2sk
@SagarPariyar-ty2sk Жыл бұрын
Big fan hudada hjr ko mero echhya vaneko hjr lai yak pata vatne xa
@gkspecial1234
@gkspecial1234 Жыл бұрын
So sweet voice kya baat❤❤❤ lots of love daa
@factofnepal5565
@factofnepal5565 Жыл бұрын
वाह वाह दामी दामी गुरु
@sudhabhim3097
@sudhabhim3097 Жыл бұрын
गुरु नमन हजुर मन छुनुहुन्छ गुरु
@user-dc4uo1bk5s
@user-dc4uo1bk5s Ай бұрын
दाई पाईका शब्दले मेरो विचार नै परिवर्तन गरिदियो ❤🎉❤
@manishgaire4880
@manishgaire4880 Жыл бұрын
अचेल एक पटक निद्राले पनि हजुरलाई खोज्छ दाजू 😊
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@arjungrgarjungrg219
@arjungrgarjungrg219 Жыл бұрын
Waw yo srastha yo dharti matale janmayeko jo aaulama ganiyera ganina sakine esta hasto gajalkar prati naman hajur.....chiranjibi hunu...🙏
@awasthirudratr4258
@awasthirudratr4258 7 ай бұрын
❤❤❤😢😢
@dipenxetri7425
@dipenxetri7425 Жыл бұрын
आहा दाइ😊😊❤❤
@trichandrakhadka1895
@trichandrakhadka1895 Жыл бұрын
वाहा प्रदिम
@MangalBhul
@MangalBhul 8 ай бұрын
अति राम्रो छ दाइ ❤️🥀🤞
@asilentpoem7574
@asilentpoem7574 9 ай бұрын
Waaah Kati dami,tara yo kt ley bujey jasto lagena 😂
@user-nk6fy3mz6j
@user-nk6fy3mz6j Жыл бұрын
सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो। सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो। के नैपो गरने छयामता थियो र म सँग हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢
@prakashbhandari5022
@prakashbhandari5022 Жыл бұрын
साहित्यिक गगनमा,हाम्रो गोरखा बाट चम्किरहने नक्षत्र, जसको शब्दको चम्कहाट जज्ल्यमान हुने गर्छ !🙏🇳🇵🇺🇸
@Viral6969
@Viral6969 Жыл бұрын
Big fan sir huge respect ❤🙏
@tekbishwakarmasarowar9722
@tekbishwakarmasarowar9722 Ай бұрын
हार्दिक नमन प्रदीप सर
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban 2 ай бұрын
प्रदिप गुरुको गजल र आवाजले गङ्गा बहिनी हेरेको हेरे हुनुभो
@rajangyaldangkingghale9421
@rajangyaldangkingghale9421 3 ай бұрын
साह्रै मिठो गजल लेख्नुहुन्छ यो कसरी यार मेरो गोर्खे साथी ।
@pranilthapa8038
@pranilthapa8038 Жыл бұрын
आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
I'm learning to write... kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@sagarakhand2929
@sagarakhand2929 6 ай бұрын
जति सुने पनि अगाउँदिन म त
@zerofear561
@zerofear561 Жыл бұрын
Man chhune line guru ❤❤❤
@jenishakarki2110
@jenishakarki2110 Жыл бұрын
Awesome 👏 👏🙏gazal
@ramubhattarai3136
@ramubhattarai3136 Жыл бұрын
Pradip jee yo gazal... Achamma Lagyo gadnu aago na lagaunu bhanne yo ke bhanna ke sochnu bhako ... Bujhaidinu na
@MenukaBardewa-eo1rq
@MenukaBardewa-eo1rq 8 ай бұрын
आहा❤️❤️🙏
@yamanathbajagain2989
@yamanathbajagain2989 7 ай бұрын
Great❤❤❤
@amritbk4578
@amritbk4578 Жыл бұрын
प्रिय मित्र ❤❤
@yubarajpyakurel727
@yubarajpyakurel727 Жыл бұрын
खै के खै के आजकाल सुनसान लाग्दैछ। प्रत्येक पल पल मरेर बाच्नु भन्दा यो संसार एकैचोटिमा रोकिदिउ जस्तो लाग्छ।।
@netra9443
@netra9443 Жыл бұрын
Ekdm mn parxa dada hajur ka gajal haru dharai ramro
@arbinadhikari8615
@arbinadhikari8615 Жыл бұрын
Hajurka ghazal record hun parxa
@santoshgurung1946
@santoshgurung1946 7 ай бұрын
नेपालकै उत्कृष्ट गजलकार प्रदिप रोदन नमन्🙏सबै नेपाली देश बिदेश रहनु भएको सबैले साथ सपोर्ट गर्दिनु होला माया गर्दिनु होला🙏
@parbatisapkota1027
@parbatisapkota1027 Жыл бұрын
आहा
@rajsunar8498
@rajsunar8498 11 ай бұрын
Sutne bela ma nasune taw nindra naii lagdii guru❤❤❤
@user-gr7ii1iz4c
@user-gr7ii1iz4c 4 ай бұрын
Damdar! heart touching.May god bless you and creativity.
@LordShiva-456
@LordShiva-456 5 ай бұрын
very heart tauching gajal.
@surendranepali747
@surendranepali747 Жыл бұрын
i am impressed. Dherai man parxa malai
@YamBahadurKunwar1
@YamBahadurKunwar1 4 ай бұрын
Thank you Sir hajurle dherai ramro Sandesh dinuvayo
@ShyamYadav-mk1xc
@ShyamYadav-mk1xc Жыл бұрын
Hjur t great poetry hunuhunx ❤❤❤🎉🎉🎉
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@krishnapunmagar9083
@krishnapunmagar9083 9 ай бұрын
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏🙏
@rajudhakal4279
@rajudhakal4279 Жыл бұрын
How sweet and simple pradeep jiu
@birendrabohara9782
@birendrabohara9782 Жыл бұрын
Wow !! Go on daju !❣️
@ruckchettri6476
@ruckchettri6476 Жыл бұрын
Wow ❤❤❤❤❤love it
@vettechnicianarjun8496
@vettechnicianarjun8496 9 ай бұрын
पत्रकार भएन है
@user-zk2bx7xb7l
@user-zk2bx7xb7l 9 ай бұрын
Gagal gurudev pardip sir
@b.rbhusal5395
@b.rbhusal5395 9 ай бұрын
Love you❤❤
@pathakprakash820
@pathakprakash820 8 ай бұрын
क्या बात दाई❤
@devendravlog9244
@devendravlog9244 Жыл бұрын
नमन् आरम हुनुहन्छ ❤
@nirmanmagar9284
@nirmanmagar9284 Жыл бұрын
big fan❤❤❤❤❤
@Adventuresfun_
@Adventuresfun_ 3 ай бұрын
कति राम्री कार्यक्रम सन्चालिका
@manojbhandari927
@manojbhandari927 Жыл бұрын
माया सम्झना🌹🌹❤
@parbatisapkota1027
@parbatisapkota1027 Жыл бұрын
हार्दिक नमन् हजूर 🙏🙏🙏
@manukumarpoudel4068
@manukumarpoudel4068 Жыл бұрын
नमन गुरुदेब !
@DipakPaudelofficial
@DipakPaudelofficial Жыл бұрын
Guru 🙏🙏🙏
@alizagahatraj8111
@alizagahatraj8111 Жыл бұрын
kati ramro sabdha 😢
@suryalocal4321
@suryalocal4321 Жыл бұрын
Big fan Pradip sir ,, love from Assam India ❤,,😢😢😢 hajur ka प्रत्यक गजल ले भावुक बनायो
@pradiprodan
@pradiprodan Жыл бұрын
यो माया र साथको लागि आभार सुर्य जि
@Learn_Forever.
@Learn_Forever. 11 ай бұрын
I made 1...kzbin.info/www/bejne/Z4Gtn2xmqdB3oMksi=tnGPUE54EaX0x6fu
@kmppnd894
@kmppnd894 Жыл бұрын
Yes control yourself
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 15 МЛН
SUMAN SMARIKA !! BISWA LIMBU PODCAST EP #269
1:56:09
Biswa Limbu
Рет қаралды 38 М.
प्रदिप राेदनका गजल (Pradip rodan)
15:48
साहुनी - Love Story
57:16
Pradip Rodan
Рет қаралды 21 М.