प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई | Sudar Giri

  Рет қаралды 613,490

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

Күн бұрын

Пікірлер: 874
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 4 жыл бұрын
ठेला व्यापारमा रम्दै गरेको यी युवाको अर्को भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >> kzbin.info/www/bejne/qoqko52Bfp1shcU
@beastyboy8270
@beastyboy8270 4 жыл бұрын
Machickneee prahariko jaagir choderaw bhanchadh title ani highlights taw yo prahari bhaneraw bhandainaw taw
@kamalbhandari1953
@kamalbhandari1953 4 жыл бұрын
@@beastyboy8270p by p
@subashkhadkachhetri2075
@subashkhadkachhetri2075 4 жыл бұрын
thnx power media for motivation videos
@abcsweetheart6950
@abcsweetheart6950 4 жыл бұрын
good midiya bhaneko yesto hunuprachha
@ramliana4578
@ramliana4578 4 жыл бұрын
@@beastyboy8270 n
@amarshrestha763
@amarshrestha763 4 жыл бұрын
ठूलो नोक्कर हैन ,सानो मालिक बन्नुनै उतम हुन्छ
@mariagoretti9179
@mariagoretti9179 4 жыл бұрын
एकदमै सही भन्नू भयो
@manojrai2566
@manojrai2566 4 жыл бұрын
तपाइको जस्तो बिचार हुनाले हो नेवारीहरु ब्यपारमा सफल छन हजुर।
@papagolf01
@papagolf01 4 жыл бұрын
But its all about satisfaction
@dipakrai8962
@dipakrai8962 4 жыл бұрын
Santusti nai dhulo dhan ho
@abisheklama537
@abisheklama537 4 жыл бұрын
Sahi vannu bho
@tl3870
@tl3870 4 жыл бұрын
म ज्य‍ोतिसि त होईन तर यो भाईको अनुभव, दक्षता, ब्यापार सुरूवत गर्ने तरिका, जागरिलोपन, हसिलो, र राम्रोसँग बोल्ने शैली,र बोलिमा मिठास पन पनि छ त्यसकरण यो भाइ भबिस्यमा धेरै धनी ब्यक्ति बन्नेछ । र भाईको उज्वल भविस्यको कामना गर्दछु ।
@norsangtamang3095
@norsangtamang3095 4 жыл бұрын
Thank you dada hajur. Ma kosis abasse garne chhu.
@anugurungfunchi3102
@anugurungfunchi3102 4 жыл бұрын
Hjr mero video herdinu hola ani like coment subscribe pni gardinu hola tq
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 4 жыл бұрын
कति राम्रो सोच, नेपालीहरू खुट्टा तानातान गर्नुभन्दा यसरी कर्म गर्नु सारै असल ।
@mariagoretti9179
@mariagoretti9179 4 жыл бұрын
भन्छन् नी उच्च खेती, मध्य व्यापार र निच नौकरी भन्ने गर्छन तर जुनै पनि काम धन्दामा लगन र मनौस्थिती पनि हुनु पर्छ । सिक्नु र सिकाउनु एकदमै बढी राम्रो हो नी।
@mamukopyaroxoramoh38
@mamukopyaroxoramoh38 4 жыл бұрын
Honi bahira ko desh kaha tyasai vaneko horw hjr yaha ko Manish Lai hernus Kati yesta besta rahera kam gareko hunx yesari mehenat garyo vane malai ni lagx Nepal mai kehi garera aafno jibika gujura garna sakxau jasto lagx
@mingmarlama4887
@mingmarlama4887 4 жыл бұрын
@YASH NEGI and you?
@sujandahal3495
@sujandahal3495 4 жыл бұрын
@@mamukopyaroxoramoh38 Sahi bhannu bhayo ni hajurle
@dawa2169
@dawa2169 4 жыл бұрын
आहा कति राम्रो बोली बच्चन । पत्रकारको प्रश्न सोध्ने शैली , नरम बोली जति सुन्यो उति सुनौ सुनौ खालको लाग्ने अनि दाइको मन्दा मुस्कान सहितको नरम बोली - वाह। पत्रकारमित्रलाई देख्न पाए झन सुनमा सुघन्ध हुने थिए होला।।।
@ramgurung8521
@ramgurung8521 4 жыл бұрын
दाइ तपाईको बोली वचन साह्रै मिठो लाग्यो नाम कमाउन लाई दाम होइन काम राम्रो हुनुपर्छ दाइ येसै गरि धेरै धेरै प्रगति गर्दै जानुस
@kamalkarki5818
@kamalkarki5818 4 жыл бұрын
Great think Ram sir
@norsangtamang3095
@norsangtamang3095 4 жыл бұрын
Thank you vai.
@bikramlimbu4631
@bikramlimbu4631 4 жыл бұрын
मिडियाले यस्तो उर्जाशिल युबाहरुको video लिनु पर्यो नि हामिलाइ मजा आउछ
@roseinadesert
@roseinadesert 4 жыл бұрын
हाम्रो देशमा केही हुँदैन भन्नेहरूलाई यी दाजुले कडा जवफ दिनु भएको छ। दाजुलाई आगामी दिनहरूमा शुभकामना ।
@norsangtamang3095
@norsangtamang3095 4 жыл бұрын
Thank you verry mucha bro.
@bhaireguys6657
@bhaireguys6657 4 жыл бұрын
काम को सम्मान गर्न नजान्ने हरु को हुल मा यो भाइ को प्रयास बहुत प्रशंसनिय लाग्यो ... जीवन को कुनै काल खण्ड मा मेरो नि सोच यहि छ ठेला व्यापार गर्ने...
@nepalee.podcast
@nepalee.podcast 3 жыл бұрын
पुर्व सप्रक को कथाले म पुर्व सप्रकलाई धेरै उर्जा मिल्यो । जय नेपाल
@santoshtmnepal2890
@santoshtmnepal2890 4 жыл бұрын
राम्रो कुरा लाई लिएर आउनु भयो यो ईन्टरभिउ अति राम्रो लगेको छ खुसी लागेको छ
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
यी पत्रकार बहिनीले सम्भावना र हौसला र बजार परिचय को दृश्यले अद्भभुत ज्ञान शिक्षा दिंदै आएकोमा धन्य होस् ....!!
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
सुन्दर गिरि भाइ लाई बधाइ र स्याबास छ । मैले युके बाट हेर्दै गर्दा, अत्ति राम्रो र काम्लाग्ने भिडियाे हेर्न पाइयो ! जस्को निम्ति रिपाेर्टर् बैनी लाई धेरै२ धन्यबाद । सुन्दर भाइ को बिचार र भनाइ एक्दमै ठिक र सहि लाग्यो । जस्मा, वहाँ बाट युवा-युवती ले पाठ सिक्नै पर्छ । जो-जस्ले जे-जति काम जानेको छ, तेइ काम/ब्यवसाय मा निरन्तर लाउदै गय मा, एक न एक दिन अवस्यै सफल भैइन्छ भन्ने कुरो लाई मन मा लियर मेहेनत गर्न सक्नु पर्यो ! र मात्रै सफल नहुने कुरै छैन ! तर बिडम्बना, सजिलो तरिकाले पैसा कमाउने अनि बिदेश को मोहनि लागेका लाई केइ भन्न सकिन्न ! हुनत, युवाअवस्था मा प्राय सबै उस्तै हुन ! सुन्दर भाइ को बोलाइ र हसिलो बानी नै सब्से उत्तम अनि ब्यवसाय गर्ने भनेको नै हो तेसरि पो होत ! वेल्दोन सुन्दर भाइ ! अन्त मा, सुन्दर भाइ को लक्ष पूरा होस, धेरै२ शुभकामना छ ।
@Aashishjung
@Aashishjung 4 жыл бұрын
भावुक, प्रेरणादायी, दुख अनि सुखको मिश्रण खाना सङ्गै पाइने अनि मिठो बोलिको अचार! नेपालीको लागि उर्जाशील भिडियो प्रस्तुत गरिदिनु भयो, अाभारी छु!
@meromuskan887
@meromuskan887 4 жыл бұрын
यो दाजुको खाना को परिकार भन्दा नि बोली नै कति मीठो र सरल लाग्यो र अनि इन्टभिउ लिने तरिका नि साहारै मन पर्यो ।
@prashanthlama9101
@prashanthlama9101 4 жыл бұрын
धेरै मान्छेको आआफ्नो बिचार अनुसारको काम गर्ने हो तर मलाई पनि नेपाल् प्रहरीको जागीर खानु भन्दा चाही बरु म म बेच्नु नै आनन्द मान्छु । तर त्यसो भनी रहदा देशको माया नगर्ने भन्ने चाही होइन ।
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
सुधिर गिरी सरको मेहिनेतलाई सलुट छ
@amritmagar8926
@amritmagar8926 4 жыл бұрын
दाई को खाना जस्तै बोली बचन पनि त्यति नै राम्रो
@dineshrai5864
@dineshrai5864 4 жыл бұрын
कति धेरै खुशीले काम गर्नु भको स्याबास आफ्नो काम प्रती संतुष्ट हुनुपर्छ गूड् सर
@bikashbasnet1027
@bikashbasnet1027 4 жыл бұрын
यो कार्यक्रम साह्रै राम्रो लाग्छ मलाई ।♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamsing2942
@reshamsing2942 4 жыл бұрын
बोली कती राम्रो हो। सबै व्यापारीको बोली यस्तै होस् ।
@ampmskm
@ampmskm 4 жыл бұрын
good inspiration bhai. कति राम्रो बोलि
@rajshrestha6593
@rajshrestha6593 4 жыл бұрын
'आफ्नै गाउँ फर्कि आएँ' । क्या चियरफुल, इनर्जेटि र पजेटिभ थट सहित आकर्षक व्यक्तित्वका धनि भाइ रहेछन् ई । ईन्काे हातबाट बनिएकाे खानेकुराे खान पाे मन भाे । तर ठाउँ पाे कहाँ हाे ? ई खुद्रे युट्युवरले भने जस्ताे लागेन । जे हाेस्, ई भाइकाे याे व्यवसाय तीव्र रुपमा माैलाउँदै जावस् र क्याफे खाेल्ने सपना पनि चाँडै पुरा हाेस् । Good Luck भाइ !
@gbofficial4688
@gbofficial4688 2 жыл бұрын
दाईको बोली त यति मिठो छ मःम झन कति मिठो होला....😋😋 अझै सफलता मिलोस् शुभकामना 💐💐
@surenajatmn
@surenajatmn 4 жыл бұрын
सलाम छ।मेहनत गर्ने हरेक युवालाई म सम्मान गर्छु।
@kamalmagar998
@kamalmagar998 4 жыл бұрын
आफ्नो इच्छा शक्तिले जे धान्छ तेइ गर्ने हो good job ❣️❣️❣️
@johnlim4926
@johnlim4926 4 жыл бұрын
म पनि यस्तै व्यापार गर्ने सोचमा छु । नेपाल अाएर , good job brother ...
@thaneshoribhattarai6966
@thaneshoribhattarai6966 4 жыл бұрын
good job
@suryabc3210
@suryabc3210 4 жыл бұрын
मेरोनी यहि रहर छ
@bikramsawad168
@bikramsawad168 4 жыл бұрын
Aaunus dai aafnai des maa kehi garam
@safaltagurung5676
@safaltagurung5676 4 жыл бұрын
Hami sabai milerw aba desh banaunu paryo daiharu
@norsangtamang3095
@norsangtamang3095 4 жыл бұрын
Thank you sir, nepal aunus ani hami miler yo hamro vabisse aphanai desh ma banau.
@kingtorna8395
@kingtorna8395 4 жыл бұрын
मिठो बोलि दाइ हजुर🙏 salute🙏
@padamgurung3643
@padamgurung3643 4 жыл бұрын
ईमान्दारका साथ काम गरेर जिन्दगी चलाउने जो सुकै लाई म आदर गर्छु।
@balbhadurkalimati8415
@balbhadurkalimati8415 4 жыл бұрын
सारै राम्रो लाग्यो है दाजु हजुरलाई बधाई छ सधै भरि खुशी रहनु होला
@पाटलिपाटलि
@पाटलिपाटलि 4 жыл бұрын
एक दमै राम्रो कुरा गर्नु भयो धन्यवाद ???
@dhrubakhatri4475
@dhrubakhatri4475 4 жыл бұрын
येति उर्जाशिल युवा को भिडिओ हेर्न पाउनु हाम्रो सौभग्य
@bamtamu6119
@bamtamu6119 4 жыл бұрын
जोस र जाँगर ले सफलता को कामना छ भाई
@omanalkamil2126
@omanalkamil2126 4 жыл бұрын
खानाकाे साथमा बाेलि अझैमिठाे । हजुरकाे बिचारलाई कदरगर्दै प्रगतिकाे कामना गर्दछु भाई✋
@sanchamangole7250
@sanchamangole7250 4 жыл бұрын
derai ramro bichar hjr ko gd j&P
@amsushrestha
@amsushrestha 4 жыл бұрын
Inspiration to many such a happy person❤
@rishonnepal7918
@rishonnepal7918 4 жыл бұрын
Amsu Shrestha u r right hajur
@raiprem240
@raiprem240 4 жыл бұрын
Yeah baby
@tufanstha5830
@tufanstha5830 4 жыл бұрын
Ya
@gigabyte9922
@gigabyte9922 4 жыл бұрын
Luv u
@kingpinX8
@kingpinX8 4 жыл бұрын
K ko inspiration ? Such is the condition of a person serving for the nation as a police officer who cant earn enough for a happy living
@bibhavbasyal6545
@bibhavbasyal6545 4 жыл бұрын
Kasto mitho bolne. Sadhai yestai rahanu hola daju
@krishnathagunna4748
@krishnathagunna4748 4 жыл бұрын
देसकाे सेवा भन्नू मात्र हाे जागिर घर अाउने बेला धाेति न टाेपि हुन्छ व्यापार गरेर दाजु ले छिट्टै प्रगति हुन्छ र हाेस पनि सुभकामना छ
@safaltagurung5676
@safaltagurung5676 4 жыл бұрын
Dherai khusi lagyo dai. Aile ekaichoti. Thulo upalabdha haasil nabhaye pani haress nakhanu. Tapai ko swabaab dherai ramro lagyo. Tapaiko Cafe kholne sapana pura hos bhanne mero manakamana.
@manojbista1726
@manojbista1726 4 жыл бұрын
तपाई एक प्रेरणा को उदाहरण salute brother 👏👏👏👏🙏
@यमराजामहत
@यमराजामहत 4 жыл бұрын
कति राम्रो मन मान्छेपनी राम्रो, मेहनती,सबै गुणले भरिपुर्ण भाईको बिचार अनि मेहनतले ३ करोड नेपालिको आँखा खुलोस।
@Fearless596
@Fearless596 4 жыл бұрын
Dai nikai ramailo hunudo raixa ramailo layo video herda
@indiralimbu9167
@indiralimbu9167 4 жыл бұрын
उत्कृष्ट सोचाइ हुने सर लाई सलुट👏👏
@raikushal2372
@raikushal2372 4 жыл бұрын
ए भाईले त रिङरुट ट्रेनिङ सके पछि जागिर छोडेको रैछ ठिकै भएछ भाई उन्नति ,प्रगति हुँदै जाओस् ।
@manojrai2566
@manojrai2566 4 жыл бұрын
तपाई खुशी मान्छे। तपाइको खुशी मुहारले उर्जा दिन्छ। धन्यवाद। keep it up your happy life.🤗
@manojthapa4397
@manojthapa4397 4 жыл бұрын
Goo khane netaharu ko nokar hunu bhanda ta sano tino kamaiko maalik hunu ramro welldone bro
@nilgurung275
@nilgurung275 4 жыл бұрын
धन्यबाद भाईको मिहेनत र दिऐको अभिब्यक्ती स्पस्ट छ,खुसि लाग्यो सधै प्रगति होस शुभकामना।
@norsangtamang3095
@norsangtamang3095 4 жыл бұрын
Thank you sir.
@anugurungfunchi3102
@anugurungfunchi3102 4 жыл бұрын
Hi mero video pni herdinu hola.like coment subscribe grdinus la tq.
@rosanmagar5196
@rosanmagar5196 4 жыл бұрын
Wow ati ramro kam garnu vaxa
@sureshnewa1555
@sureshnewa1555 4 жыл бұрын
धेरै राम्रो भिडियो हेर्न पाइयो आज
@posanyogi6032
@posanyogi6032 4 жыл бұрын
Good
@gauravbista6143
@gauravbista6143 4 жыл бұрын
Dami....Bhai....tik garayeoy....keep it up......🙏🙏🙏🙏🙏
@dipakdhakal01
@dipakdhakal01 4 жыл бұрын
राम्रो बिचार सहि छ सुपर संदेश दिनु भो बधाइ छ गूड् लक्क
@RamPrasad-cz4uj
@RamPrasad-cz4uj 4 жыл бұрын
भाई ले म म बनाउन भयो वहाँ लाई धन्यवाद ।कुनै पनि समान नेपाल मै बनाउनु पर्छ ।भारत र चीन संग कुनै पनि समान खरीद गरनु हुदैन ।नेपाल लाई लाभ हुदैन, भारत र चीन लाई लाभ हुनछ ।भारत र चीन को सामान, नेपाल मा बिक्री भयको छ।र नेपाल का पैसा जति, भारत र चीन लाई भयको छ।
@haramiduniya3577
@haramiduniya3577 4 жыл бұрын
याे कुरा ठुलाेठालाे नेतालाई भन्नि उहालाई हाेइन🙏
@rajshekhardas
@rajshekhardas 4 жыл бұрын
एकदम राम्रो ्सकभर साहाकारी हुनु र साहाकारी खानेकुरा बेचदा पापमय हुदैन् ाईन्डियन्हरू शाहकारी बेचेर कति पैसा कमाउछन् तर नेपाली धेरैजसो मंश र जाडरक्सी मैं रमाउन खोज्छन् र दुख पाउछन्ा
@dhanrajgiri9510
@dhanrajgiri9510 4 жыл бұрын
ल बधाइ छ। सबै युबा हरु मा यस्तै जोस र जागर आओस।।
@samanamagar9012
@samanamagar9012 4 жыл бұрын
धेरै राम्रो काम दाई आफ्नै देशमा केही गर्नुनै महानता हो।
@gautamthapa5772
@gautamthapa5772 4 жыл бұрын
आहा कति रमाइलो दाजु
@deepagyawali2656
@deepagyawali2656 4 жыл бұрын
धन्यवाद भाई मनसुन र भनसुनमा नलागी स्वरोजगारी बन्नु भएछ Good job
@mythoughts9654
@mythoughts9654 4 жыл бұрын
Wow! Lots of love from Sikkim to this honest , hardworking and sincere gentleman
@krishnapoudel2686
@krishnapoudel2686 4 жыл бұрын
गजबको ब्यती अनि गजबको उत्साह !
@gyanendraraja119
@gyanendraraja119 3 жыл бұрын
positive man ... grand salute for you ...... 👈️👈️👈️👈️
@प्रेक्षातामाङ
@प्रेक्षातामाङ 4 жыл бұрын
राम्रो विचार ।।।
@jyotiharijan4516
@jyotiharijan4516 2 жыл бұрын
सलाम छ दाजुलाई।❤️🙏
@ravibk6929
@ravibk6929 4 жыл бұрын
सारै यकदमै राम्रो सोच बेस्ट अपलक साथि
@RamPrasad-cz4uj
@RamPrasad-cz4uj 4 жыл бұрын
कुनै सामान आफनै देश मा बनाउनु पर्छ ।र आफ्नै देश को बिकास गरनु पर्छ ।
@tamangmukesh2609
@tamangmukesh2609 4 жыл бұрын
भाग्य ले देको कर्म ले खोसेको यस्लाई भन्छ अब प्रहरी को जागिर छोडेर किन जानू साउदी हैट ढिलो अायो कडा अायो भनेको यही हो रछ
@urpanrai
@urpanrai 4 жыл бұрын
Sahi vannu vayo sathi
@gauravrawal4059
@gauravrawal4059 4 жыл бұрын
राम्रो काम सलुट छ दाई तपाईलाई
@tilakpariwar8404
@tilakpariwar8404 4 жыл бұрын
Kati ramro boli labaj chaa hjrko dherai manreyo
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
वा इ दाइ को सोच कति सत्य good दाइ
@nabarajgautam4636
@nabarajgautam4636 4 жыл бұрын
राम्रो कार्य
@thakurdhojmagar2687
@thakurdhojmagar2687 4 жыл бұрын
दाईलाई प्रगतिको शुभ कामना🙇🙇
@MrShivachhetri
@MrShivachhetri 4 жыл бұрын
कति हसिलो मान्छे, सबै यस्तै सोच भैदिए झगडा नै हुदैनन्थ्यो...
@tamangbichhu8921
@tamangbichhu8921 4 жыл бұрын
daiii ekdam khushi lagyo hjr ko soch bichar babal x haii daju
@ashishtamu1140
@ashishtamu1140 4 жыл бұрын
Kati mitho bolni saili good job bro keep it up god bless you
@mehalsinghranamagar819
@mehalsinghranamagar819 4 жыл бұрын
Good hjr ko Roj garima khusi lagyo
@elodkhanal1987
@elodkhanal1987 4 жыл бұрын
Dharai ramro god bless you
@suryadudharaj7753
@suryadudharaj7753 4 жыл бұрын
अति राम्रो व्यावसाय भाइ को बोली चाली राम्रो ग्राहक सग बोल्ने विदेश बल हुन जेल मात्रै हो अर्को गाली टचर धेरै हुन छ जिन्दगीमा नखाएको गालि खानु पर्छ
@ramlalsunar932
@ramlalsunar932 4 жыл бұрын
Ramro...dhery ramro... good job
@khimkc1019
@khimkc1019 4 жыл бұрын
कति राम्रो साेच
@SayadEnter07
@SayadEnter07 4 жыл бұрын
राम्रो र सहि काम अङगाल्नु भयो मित्रले ,यो पेसा ठिक छ ।
@Bhesrajbudha
@Bhesrajbudha 4 ай бұрын
Dherai Ramro garnuvhako xa
@thakurthapa4094
@thakurthapa4094 4 жыл бұрын
स्वाभिमानी भाइलाइ सलाम।।
@ketravelsnepal7274
@ketravelsnepal7274 4 жыл бұрын
उहा बाट हामिले केहि सिकै काम सानो ठुलो हुदैन मेहनत गरे स्वदेश मा नै सुन फल्छ भन्ने उदाहरण ठेला वला साथी संग बाट लिन सकिन्छ
@dipeshshrestha3879
@dipeshshrestha3879 4 жыл бұрын
सकारात्मक संदेश !सबलाई प्रेरणा मिलोस !
@kajiranabhat6321
@kajiranabhat6321 4 жыл бұрын
भाइलाइ धेरै धेरै सलाम टक्राउछु।
@nirutagurung2649
@nirutagurung2649 4 жыл бұрын
कति मिठाे बाेलि best of luck
@technicalways9475
@technicalways9475 4 жыл бұрын
Wow kati ramro sanga bechnu vako man pani dherai safa xa kasto xa ......dherai ramro lagei hjr....yo daji.ko soch ramro raixa
@npgurung5965
@npgurung5965 4 жыл бұрын
Ramro lagyo bhai ko service,bolai etc.. good luck
@sijanmaharjan329
@sijanmaharjan329 4 жыл бұрын
धेरै राम्रो
@ronalthapa6518
@ronalthapa6518 4 жыл бұрын
Kati ramro khusi lagyo
@baburana4592
@baburana4592 4 жыл бұрын
भाईकाे बाेलीकाे शैली अति राम्रो लाग्यो 👈️
@nimarai3474
@nimarai3474 4 жыл бұрын
Vai lai badhai xa ,chorer ,thager ,mager khanu Vanda imandarita satha Kam gari khanu thulo manxe ho 🙏🙏🙏🙏🙏
@bishnuadhikari7287
@bishnuadhikari7287 3 жыл бұрын
अति सुन्दर पेसा भाइ राजा आमाको रोल play गर्नु भा को छ नि हजुर
@dbrpm5402
@dbrpm5402 4 жыл бұрын
वाह राम्रो जब।
@premkhatri9057
@premkhatri9057 4 жыл бұрын
त्यो मुस्कान बिदेशमा सिकेको हो दाजुले बोल्ने शैली सबै मन पर्यो
@narayanbohara9638
@narayanbohara9638 4 жыл бұрын
भाइको काम देखेर सारै खुसी पो लाग्यो
@santabhadurbcgulmali8707
@santabhadurbcgulmali8707 4 жыл бұрын
दामि छ
@happinessandlove580
@happinessandlove580 4 жыл бұрын
He have got such a good customer service n smily n charming face
@santosthapa3441
@santosthapa3441 4 жыл бұрын
Gd job Broo..keep it up..ajhai pragati garnu hola..khusi lagyo..
@kritanpradhan3474
@kritanpradhan3474 4 жыл бұрын
real man..salute you brother
@pddevraj
@pddevraj 4 жыл бұрын
Right brother God bless you 🙏 dear sir
@bishnulimbu3527
@bishnulimbu3527 4 жыл бұрын
गुड छ
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Their Boat Engine Fell Off
0:13
Newsflare
Рет қаралды 15 МЛН
MADANBAHADUR HARIBAHADUR Season 1 Episode 1
27:56
Maha Sanchar
Рет қаралды 780 М.
zalan - AAMA CHHORA RA BUHARI | AYUSH ALIZEH
14:05
zalan
Рет қаралды 295 М.