प्रसाई गर्जिएः गगनको झुट, रवि विरुद्धको प्रमाण बाँड्ने हिम्मत छ ? Ramesh Prasain || Jeevan Khadka ||

  Рет қаралды 22,304

Himalaya TV

Himalaya TV

20 күн бұрын

About Show
Show : Samaya Sandarbha
Guest : Ramesh Prasain
Host : Jeevan Khadka
#jeevankhadka #samayasandarva #himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 196
@kabiprasai7838
@kabiprasai7838 18 күн бұрын
रमेश जि को प्रस्तुति दमदार छ। धन्यवाद रमेश जि।
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 17 күн бұрын
रमेशजीलाई कुनै पनि मन्त्री भएको हेर्ने मन छ जय रास्वपा❤❤❤❤❤
@ramsedai804
@ramsedai804 18 күн бұрын
रमेशजीलाई पार्टी प्रबक्ता बनाए राम्रो हुन्थ्यो 🙏हर ईसुमा खरोरूपमा उत्रीनसक्ने मान्छे🙏♥️
@rajendragurung3648
@rajendragurung3648 18 күн бұрын
मेरो बुझाइमा घण्टी पार्टी भन्दा पनि रबि लामिछाने को विरुद्ध धेरै ब्याक्ती देखिन्छ ।तर 1 दिन लामिछाने देशको प्रधानमन्त्री भै देश बनाउने प्रयास गर्नु हुनेछ ।।इमानदार ब्याक्ती को पछि धेरै दुश्मन हरु जन्मन्छ । रबो को विरुद्ध कति मानिस लागेको म अचम्मित हुन्छु हैत सब चोर हरु रबि कै पछि छ ।।।
@bimochanadhikari1419
@bimochanadhikari1419 18 күн бұрын
म पनि रबिको भोटर हो केही गर्छ कि भनेको सहकारी ठग्नु बाहेक केही काम गरेन कहिले प्रचण्ड को पछि कहिले केपि को पछि येस्ता गु र गोबर चिन्न नसक्ने लाई के भन्नु😥 प्रचण्ड केपि सेरे भन्दा १००० गुना खराब रैछ रबि दुख लाग्छ आस गरेको मान्छे खराब निस्किएपछि
@amirkarki1909
@amirkarki1909 18 күн бұрын
धेरै राम्रो कुरा रमेश जी ।
@rameshkumarrana9122
@rameshkumarrana9122 17 күн бұрын
Well said..ramesh ji 100% true
@user-em2kh2hi7j
@user-em2kh2hi7j 18 күн бұрын
जय रमेश याेहाेनि बाेल्नितरिका
@DipakChhetri-cy3wf
@DipakChhetri-cy3wf 17 күн бұрын
मजा आयो रमेशजी का कुरा सुनेर
@kedaradhikari8771
@kedaradhikari8771 18 күн бұрын
Good ramesh sir jay ghanti🙏🙏
@netratamu
@netratamu 17 күн бұрын
Great talk of Ramesh prasain love it. He could be one of the David blanket of Nepal. Always enjoy his interview and even his dohori with kalpana dahal
@olibalaramoli
@olibalaramoli 18 күн бұрын
रमेशजीको विश्लेषण सही लाग्यो ।
@user-vw8rn8df7w
@user-vw8rn8df7w 18 күн бұрын
good job ramesh ❤❤🔔🔔🔔🔔
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
गुड job Ramesh prasai
@samirthapa2159
@samirthapa2159 16 күн бұрын
Very good sayings Ramesh sir, Keep it up. Jay RSP, Jay Ghanti!!!
@jayapun
@jayapun 18 күн бұрын
रमेसको भुमिका नेता बन्ने थिएन सपना कसरी देख्नुभयो स्वतन्त्र हुनु राम्रो हुन्थ्यो
@birswr4905
@birswr4905 18 күн бұрын
नेपालको राजनीतिमा नेता सुदृढीकरण र जनतालाई सही सत्य बुझाउन पत्रकार र सञ्चार मध्यम सुदृनु पर्छ यिनिहरुको बेइमानी को कारण जनतालाई भ्रम छर्ने काम भैराछ।
@surajgautam4033
@surajgautam4033 18 күн бұрын
Sahi kura garnu bho.
@KarnaBahadurChand
@KarnaBahadurChand 16 күн бұрын
रमेश जि को कुरा ठिक छ
@suryashrestha6838
@suryashrestha6838 17 күн бұрын
सहि बोल्नु भयो । रमेश जि ले
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
good job
@sjp421
@sjp421 14 күн бұрын
Good luck Ramesh Parshai dai
@BishalTamang286
@BishalTamang286 17 күн бұрын
अत्यन्तै सुन्दर अभिव्यक्त रमेश जि❤❤❤❤
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o 18 күн бұрын
Jai घन्टी ❤❤❤
@jagatbahadurkc6356
@jagatbahadurkc6356 17 күн бұрын
धेरै राम्रो कुरा गर्नु भयो रमेशजी
@binaymoktan8302
@binaymoktan8302 18 күн бұрын
जय घण्टबि❤🙏
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m 17 күн бұрын
Ramesh ji le sahi vanu vo
@rshrestha929
@rshrestha929 15 күн бұрын
Excellent answer
@sitabhatta841
@sitabhatta841 18 күн бұрын
गगन को बिरुद्ध प्रमाण सहि जेल हालन .... नत्र झुट नै हो नि ???झुट्को खास्टो ओडेर त्यति ठूलो भविस्य भएको नेतालाइ गृहमन्त्री जस्तो पद मा बस्नेले सम्सद बाट बोल्न मिल्छ ??? परिवार रास्वपा का सदस्य मात्र हुन । अनि जनता रास्वपा का परिवार होइन भन्नू भो ??? कि अर्को अर्थ लाग्यो ???? सर ??
@manishabista
@manishabista 17 күн бұрын
Kasto Sacha… Kasto patriotic… Kasto prasta boleko…. Kasto khushi lagyo. Desh ko maya garne manche Ramesh Prasai lai salute.🫡
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 17 күн бұрын
Ramesh sir❤❤❤
@samjhanathadamagar3918
@samjhanathadamagar3918 17 күн бұрын
Powerful speech ❤
@dhrubapaneru6475
@dhrubapaneru6475 14 күн бұрын
❤Good news for civilian
@chetsubedi1900
@chetsubedi1900 17 күн бұрын
रबि का हनुमान यता हाजिर नगरम
@user-yz7nv3rr6e
@user-yz7nv3rr6e 17 күн бұрын
यो मान्छे पहिला अलि बौद्धिक जस्तो लाग्थ्यो तर एक नम्बर रबिको चम्चा र हनुमान रहेछ आउने चुनाबमा राम्रै ठाउबाट टिकट पाउने भयो😂😂
@user-hk2ff3xq9y
@user-hk2ff3xq9y 17 күн бұрын
Very good explanation Ramesh ji. Very well done.
@umakantasitoula6562
@umakantasitoula6562 17 күн бұрын
अब बिस्तारै घेरामापर्ने पालो रमेश प्रसाईको हो,धेरै रबिकोगुणगान गाएको सुन्छु।
@devnarayansapkota4566
@devnarayansapkota4566 17 күн бұрын
Good Rames sir
@user-vn7hc2jb1z
@user-vn7hc2jb1z 17 күн бұрын
❤❤❤
@prabinwaiba3808
@prabinwaiba3808 18 күн бұрын
Good jo mideyama intervew dina jane manxele ni prasna sodhna baseko patrakarlai pani j pani volxa bane pailai counter jabab dhiyara syachaunu parxa yo ramesh j le garnu bayo..love u bro❤❤
@AkrurdhojShah
@AkrurdhojShah 17 күн бұрын
Let us all Nepali people help him come on !
@govingurung8102
@govingurung8102 18 күн бұрын
Very good go ahead
@keshabrajpoudel1025
@keshabrajpoudel1025 17 күн бұрын
हरि हरि यस्को बोलि । दया लाग्यो।
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 18 күн бұрын
Good job
@keshabdulal5590
@keshabdulal5590 17 күн бұрын
Jaya ghanti
@khemkafle9683
@khemkafle9683 17 күн бұрын
यो फटाहा को हो र ? यतिको टेलिभिजन मा स्थान दियको ,,,,,,
@alsonsharma1941
@alsonsharma1941 18 күн бұрын
Ghanta mula rabiko andhabhakta But Gagan thapa is only one who fights against his own party chairman, his own father in-law,against kp oli,against prachanda & even against rabi lamichhane who is uneducated scam. Gagan thapa is only one visionery parliamentarian
@janakbudh64
@janakbudh64 16 күн бұрын
Good luck ghanti
@hgyohj3228
@hgyohj3228 17 күн бұрын
Right jay ghanti👍️🔔🔔
@salikramgiri6375
@salikramgiri6375 17 күн бұрын
अब रास्वपा तपाई को घर घर मा आउँछ ,❤ साथ दिनुस
@dipbaraili7537
@dipbaraili7537 16 күн бұрын
अरु केही होइन आफूले पालेको सर्प ले आफैलाई डस्छ भन्छन् त्यही भएको हो
@bikashchetri7644
@bikashchetri7644 17 күн бұрын
Ramesh ji jay ho
@nepal540
@nepal540 17 күн бұрын
तपाईं जस्तो लाई प्रतिक्रिया दिने म को हु र ? तपाईं जस्तो लाई प्रतिक्रिया दिन उचित ठानिनँ
@alxra1_e909
@alxra1_e909 18 күн бұрын
रमेश प्रसाईं पनि नेता भएपछि रा स्वाहा भएछ
@user-gq3vs9lz7y
@user-gq3vs9lz7y 14 күн бұрын
👏👏🔔🔔🔔
@keshabdhamiofficial
@keshabdhamiofficial 17 күн бұрын
Good job Ramesh g
@YonjanRaja
@YonjanRaja 14 күн бұрын
यस्तो प्र्शन काङ्ग्रेस एमाले लाई सोधी दिए कस्तो हुन्थियो होला! काजु को tv च्यानल के गर्नु😂😂
@pitampradhan7265
@pitampradhan7265 15 күн бұрын
तेसैले त आसा छ रास्टिय स्वतन्त्र पाटी को गर्दै त थियो के गर्ने मेरो देश मा पापी हरु को कति पनि कमि छैन कहाँ सजिलो छर काम गर्न तेसैले नेपालि जन्ता लाई आउने 84 मा नेपाल भरी मा जिताउन पर्छ यदि देस मा सुसासन र देस बनाउनु छभने नत्र बाहिर बाट बोलेर केही हुदैन साथी हरु
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 17 күн бұрын
अठ्ठाइका कुमाई त भए गफ लाउन र आरोप लाउन त माहिर छन्। केपी ओलीलाई हेरे पुग्छ नि यिनलाई ठिक लाउने दुर्गा प्रसाईले मात्रै हो। को नि केलाई काट्न के चाहिन्छ भने जस्तै हो खरे जसरी आयो त्यसरी नै सुक्छ। नेपाली राजनीतिमा जहिले अरुलाई मात्र औल्याउने काम भएको छ। आफू माखो नमार्ने अरुलाई मात्र दोष लगाउने
@metalshrestha3206
@metalshrestha3206 18 күн бұрын
Jai Ghanti❤❤
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 18 күн бұрын
रमेश प्रसाइ लाइ झोले भन्ने जन्तु हरू नबुझेर भन्दै हुनुन्छ।
@user-ur2pb9qm6q
@user-ur2pb9qm6q 17 күн бұрын
Jay Raswapa 🔔 jay ghanti 🔔🫡
@bhimgharti5922
@bhimgharti5922 17 күн бұрын
चुकुले मुकुले परिचालित भएको कुरोमा दुई मत नै छैन
@pabirajbhusal7202
@pabirajbhusal7202 18 күн бұрын
Rabiko andha vankta😅😅
@quick4KTV
@quick4KTV 17 күн бұрын
ईनि फेरि म जस्तो जान्नि काेहि छैन् भन्छ😮vakuwa haruu😮
@mahendradhakal2873
@mahendradhakal2873 17 күн бұрын
ऑखा फुटेको गोरु ले सधै हरीयो देख्छ.
@rabinchamlagain863
@rabinchamlagain863 17 күн бұрын
🎉🎉🎉🎉🎉
@ramsubedi5230
@ramsubedi5230 17 күн бұрын
जिबी राइ खोइत रमेश सर अरु कुरा राम्रो
@neeshamkhadka
@neeshamkhadka 17 күн бұрын
कांग्रेस लाइ सोध है 😂
@lemgurung
@lemgurung 18 күн бұрын
यो रमेश प्रसाई भन्ने मान्छे पनि धेरै बोल्छ । अस्ति भर्खर GB राई एकहप्ता भित्र पक्राउ पर्छ भनेको थियौ, आज कति हप्ता भयो ? सत्य तितो हुन्छ । तर त्यो तितो कसैलाई मनपर्दैन । रास्वपालाई ठूलै हानी हुन्छ । मुकुल ढकाललाई गरेको कारवाहीले ।
@VV-vo6xm
@VV-vo6xm 17 күн бұрын
काग बाढो भयो भने गु खान छ तर कुन काग ? समयले मात्र बताउने छ
@dhansinggurung
@dhansinggurung 18 күн бұрын
Sahi kura prasai sir
@bidurkarki3126
@bidurkarki3126 18 күн бұрын
अल्लि छाेटाे भयाे हुन समयकाे पावन्दी ख्याल गर्नै पर्याे हाे वास्तबमा रिजल्टकाे नंम्बर हेरेर प्रशन गिरिन्छ जाँचमा कति मेहनत गर्याे भन्ने थाहा हुदैन ।
@k.b.cmasti1267
@k.b.cmasti1267 18 күн бұрын
रमेश प्रसाईं सङ कुनै पनि पत्रकार 1 घन्टा माथी टिकेको देखेको छैन।
@josephchand3576
@josephchand3576 17 күн бұрын
Raswpa birudhko yo media ra putrakar lai Ramesh sir darai dinu vayo
@rammahato4048
@rammahato4048 18 күн бұрын
what prasai is briefing absoloutly right
@CO-L_vlog
@CO-L_vlog 16 күн бұрын
मुकुल सहि छन
@samratbista353
@samratbista353 17 күн бұрын
रविसँगै सतिजाने रहेछ देखियो
@damberbista6304
@damberbista6304 18 күн бұрын
नालयकहरू कति वेकुप वनाउछाै नेपालिलाई, वास्तममै रवि पनि उहीँ ड्यागकाे मुला भईसक्याे हाे, किन वर्ता गफ
@padamshrestha8976
@padamshrestha8976 14 күн бұрын
बोरामा कुहिएको आलु फ्याकिदियो खुसिछौ
@rupeshthapa3988
@rupeshthapa3988 18 күн бұрын
मुकुल ढकाल त काङ्ग्रेस पार्टी बाट गगन थापाको ज्ञान लियर रास्वपा मा उथलपुथल गरेको भन्ने हल्ला छ नि बजारमा।
@sitabhatta841
@sitabhatta841 18 күн бұрын
बिचारा कृष्ण बहादुर लाई सरकारी खर्चमा अस्पताल पठाएर कार्बाही गरेको भन्न लाज शरम पचाएको देखेत जनता छक्क परेको छन । प्रसाईं जी तपाईं पनि ????? गगन लाई भनेको होइन अरे ??😅 । झुट होइन ???
@user-ft9gs9oc2z
@user-ft9gs9oc2z 17 күн бұрын
good 👍️ rip mukul dhakal
@moonlight-he1nf
@moonlight-he1nf 17 күн бұрын
mukul is the best
@bishnujnawali9448
@bishnujnawali9448 18 күн бұрын
महा झोले हो यो मान्छे पहिले झोला बोक्न छोड
@BP-jq1ru
@BP-jq1ru 18 күн бұрын
यसलाइ भन्छन बास्तब मै अन्धभक्त
@bishnulama7008
@bishnulama7008 17 күн бұрын
जाउ भाइ तिम्रो दाइ भाउजु बालाई ढोक्न जाउ।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 18 күн бұрын
रमेश जी कुनै बेला ठिकै हुनु हुन्थियो आज भोलि सारै माहा झोले बन्नु भयो यो रमेश जस्तो मान्छेको लागि घातक हो
@bimochanadhikari1419
@bimochanadhikari1419 18 күн бұрын
अन्धभक्त भन्नुस न 😂
@noname12440
@noname12440 17 күн бұрын
तिम्रो औकात नै के सहि के गलत भन्ने छुट्याउन सक्तैनौ यस्तो कुरा नै बुझ्दैनौ तिमिले के😂
@karkeekumar1085
@karkeekumar1085 18 күн бұрын
Yo kano jasto jhole koi xaina
@tirthabasnet7457
@tirthabasnet7457 17 күн бұрын
अन्धो भनेको त भक्त पनि रैछ । 😡😡
@meromagarsansar6788
@meromagarsansar6788 18 күн бұрын
Yo bhaiko bhagma pani pareko xa sahakariko paisa?
@user-zl3sy3fg2p
@user-zl3sy3fg2p 18 күн бұрын
हो तेरो बाउको भागमा नि परेया छ
@wondernepal-l6v
@wondernepal-l6v 18 күн бұрын
शेरेको बुडीले फ्रि भिषामा विदेश गएका हरुले विरोध गर्नु सहि छ।
@rajankarki9768
@rajankarki9768 17 күн бұрын
अब माक्सको दारी पनि पाल । वामदेव सच्चिसके तिमिहरु अझै मुर्खता??/
@NabinaAle-om2hp
@NabinaAle-om2hp 18 күн бұрын
आफ्नो ल्याकत ले पद प्राप्त गर्ने मुकुल हरु पद र शक्ति प्रती खासै लालचा हुदैन कसै को गुलामी गरेर पद प्राप्त गर्ने हरु सबै रमेश प्रसाईं हरु कै बोली बोल्ने गर्छ
@parshudhamala4359
@parshudhamala4359 18 күн бұрын
यो अन्धो पुरै रबिको दास रहेछ यो घन्टा दल सकियो
@user-zl3sy3fg2p
@user-zl3sy3fg2p 18 күн бұрын
तेरिमा चोर कसैको सारिरिक क्म्जोरिको मजाक गर्छ्स।त मुलाको दम छ रमेस सङ्ग बहस गर्ने।
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 18 күн бұрын
झापाली हरु ले बोलेर देश विकास हुने भएको भए अमेरिका लाई पनि पछि पार्थो 😂😂😂एकसा एक छ बोल्ने त
@khimkuwar5177
@khimkuwar5177 18 күн бұрын
Jai ghante🎉
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 18 күн бұрын
Rabi great लिडर
@fulkumar7353
@fulkumar7353 18 күн бұрын
वक्तित्व कला बाट आफ्नो गत्तिलो पहिचान बनाएको मान्छेलाई बोल्न के खाचो जता बाट पनि मिलाएर बोलिहाल्छन नि! अनि अब सरकार बाट बाहिरिनु परेपछि गगन राम्रो मान्छे हो अरे! हाम्रो कुनै दुस्मनी र द्धैष भावना छन अरे! यो राजनिति बुझ्न गाह्रो छ जनता लाई! सबै उस्तै हुन नया पुराना!
@allnepalnetwork7385
@allnepalnetwork7385 18 күн бұрын
यो मिडिया सधैं रबि को बिरुद्दमा मात्र बोल्छ।आज रमेश प्रसाइ नभएको भए यस्को कार्यक्रम नै हर्दैनथे।यो कार्यक्रम सन्चालक पनि कान्तिपुर को सिरोहिया द्वारा प्रचालित खाते पत्रकार हो।खाते कुकुर हुने कुरा गर् सधैं कति रबिको बिरोध गर्छस??रबिले जति तैंले गर्न सक्ने त यो जन्ममा त्यस्तै हो यउटा मात्र राम्रो काम गरेर देखा न रबिले जस्तै अनि तंलाइ पत्रकार मानौंला।
@parshuniroula9380
@parshuniroula9380 18 күн бұрын
अनि इलाम को चुनाब मा के बोल्या थिए यी भाइ ले त्येस्को जवाफ दिनु पर्दैन चुनाब पछी
@Chaudharymehilal
@Chaudharymehilal 18 күн бұрын
आँख न कान बुच्चे नाम। यो पार्टी नै होइन बन्दै छ भनेर पार्टी सभापतिले भनेको होइन र ? बोल्नको लागि बोल्नु भनेको यस्तै हो।
@santoshbhusal6169
@santoshbhusal6169 17 күн бұрын
महामन्त्री बन्दा कस्तोहोला?
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 16 күн бұрын
यस्ता सहकारी ठग पाटीको अन्धो झोले हो यो। बौलाहा
@raju8528
@raju8528 17 күн бұрын
her her ku tarka???
RAMESH PRASAIN!! WHAT NEXT FOR RASWAPA? BISWA LIMBU PODCAST EP 282
1:45:02
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 30 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 34 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 52 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 30 МЛН