Premiering Friday Evening | Pradeep Gyawali | अनि, अब with Sudheer Sharma | Promo

  Рет қаралды 1,157

Sudheer Sharma

Sudheer Sharma

Күн бұрын

Watch the full episode: • Pradeep Gyawali ⁠| अनि...
≈ कांग्रेस-एमाले गठबन्धन, राजनीति र भूराजनीति ≈
देशका दुइटा ठूला राजनीतिक दलहरु- नेपाली कांग्रेस र नेकपा एमाले एकसाथ एउटै सरकारमा विरलै मात्र आउने गर्छन् । जब परस्परविरोधी धारका यी दुई शक्तिहरु मिल्छन्, मुलुकमा प्रायः ठूलै राजनीतिक उथलपुथल आइहाल्छ । यसअघि उनीहरु एकसाथ जुट्दा जनआन्दोलन भएको, चुनाव गरिएको, नयाँ संविधान बनेको जस्ता दृष्टान्तहरु छन् । यसपटक उनीहरु २०७२ सालमा आफैंले बनाएको संविधान संशोधन गर्ने घोषणासहित सत्तामा आएका छन् ।
कांग्रेस-एमालेको यो गठबन्धन कसरी सम्भव भयो ? किन उनीहरु अचानक एक ठाउँमा आए ? किन माओवादी र रास्वपा जस्ता साना दलहरुलाई सरकारबाट पाखा लगाए ? कांग्रेस-एमालेले संविधानका कुन-कुन बूँदा बदल्न खोजेका हुन् ? खासगरी उनीहरुले समानुपातिक निर्वाचन प्रणालीमा के-कस्तो संशोधन चाहेका हुन् ? संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता मामिलामा के गरिनेछ ?
हामीले यस्ता समसामयिक विषयहरुमा नेकपा एमालेका उपमहासचिव एवं लेखक प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छौं । उनी पूर्व परराष्ट्रमन्त्रीसमेत भएकाले नेपालको बाह्य सम्बन्धलाई लिएर उनको दृष्टिकोण पनि बुझ्न खोजेका छौं । नेपालमा भारत, चीन, अमेरिका आदिको परस्परविरोधी सक्रियतालाई उनले कसरी हेरेका छन् ? हाम्रा निम्ति यो चुनौति हो वा सामुन्ने आएको नयाँ अवसर ? ज्ञवालीसँगको छलफल यसतर्फ पनि केन्द्रित छ ।
ज्ञवालीको छुट्टै साहित्यिक चिनारी पनि छ । उनले आफ्नो लेखकीय जीवन र नयाँ रचनाहरूबारे पनि अन्त्यमा थोरै चर्चा गरेका छन् ।
ज्ञवालीबारे थपः
* mofa.gov.np/pr....
* en.wikipedia.o....
* cpnuml.org/inf...
* x.com/pradeepg...
*  / pradeep.gyawali1
#aniaba #अनिअब #pradeepgyawali #politician #cpnuml #politics #nepalipolitics #newgovernment #constitution #constitutionalamendment #maoist #coalition #communistparty #congressuml #NCUML #electoralprocess #nepal
------
Watch the full episode: • Pradeep Gyawali ⁠| अनि...

Пікірлер: 2
@saugatkc5549
@saugatkc5549 Ай бұрын
egarly waiting!
@puspajoshi1442
@puspajoshi1442 Ай бұрын
Cosmetic leader ho yo Pardip
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 120 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 27 МЛН
Bangladesh's Military | How Strong is it?
11:28
Behind Asia
Рет қаралды 121 М.
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 11 МЛН
Nepal's CRAZIEST Murd*r Case (3D Animation)
23:50
Professor Of How
Рет қаралды 3,9 МЛН