Wow wow सारै मीठो गित बनेको छ लय शब्द संगीत सबै ठिक छ सारै मीठो पुर्बेली हार्दिक बधाई तथा अग्रिम शुभकामना छ ssog सम्पुर्ण होल सपरिवार लाई 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@Kamanamusic320 Жыл бұрын
आहा साचै मिठो सुमधुर आवाजमा सजिएको पुर्वेली गित शब्द छनोट उत्कृष्ट लाग्यो संगीत पनि wow 😮 सफलताको सुभकामना 🎉entire team लगायत ssog परिवार 🎉
@yuktarajsunuwar111 ай бұрын
गीत राम्रो छ हार्दिक बधाइ तथा सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎵🎵🎵🎵🎵🎵🎵🎵
@tiwashekproduction Жыл бұрын
राम्रो छ
@devlok5274 Жыл бұрын
अति नै मीठो गित पुर्बका सबै जिल्लाको आफ्नो आफ्नै बिसेसता हरु ले भरेको गित का स्रस्टा सर्जक मा सम्मान सगै ssog सिङ्गो परिबार लाइ गितको उच्च सफलता को अग्रिम शुभकामना ❤❤❤❤👏🙏
@PotereBahadurGurung Жыл бұрын
हार्दिक बधाई छ SSOG परिवार लाई ।
@dabinmewahangrairai4115 Жыл бұрын
अग्रिम सफलताको शुभकामना छ ।
@PotereBahadurGurung Жыл бұрын
वाउ दामी गीत छ ।
@PotereBahadurGurung Жыл бұрын
SSOG परिवार लाई हार्दिक बधाई छ ।
@maypokhrely5123 Жыл бұрын
आत्यन्तै मिठो गित जति सुने उति सुनौ लाग्ने गित सुभकामन अनि सफ़लता मिलोस म लगयेत हाम्रो ttmg होल को तर्फबाट ❤️❤️🎉🎉❤️❤️
@prasadqatar933 Жыл бұрын
आहा आहा एक दमै मिठो लाग्यो गित बधाई छ सम्पुर्ण ssog परिवार लाई म MOC_प्रसाद मगर को तर्फबाट सम्पुर्ण MOC_परिवार 🙏
@chirindrarai6405 Жыл бұрын
पुर्बेली ठिटो देखेर❤ एस एस ओ जि परिवार लगायत सम्पुर्ण इन्टाएर टिमलाई बधाई अनि भारी शुभकामना ❤❤❤❤❤❤🎉❤🎉🎉🎉
@indulawati4403 Жыл бұрын
🙏
@Mero.Vlogs3240 Жыл бұрын
Wow super mine blowing सारै मिठो दुबै जनाको मत big fan i wishes successful this song congratulation 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Shila-rai1 Жыл бұрын
"पूर्वेली ठिटी " आहा सुमधुर आवाजमा सजिएको एकदमै मिठो गीत रहेको छ।👌👌🎶❤️❤️🎼 SSOG स_परिवार साथै यस गीतको गायक गायिका लगायत जति पनि सर्जक स्रष्टाहरु हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई म SLMJ शिला राईको तर्फबाट हार्दिक बधाई साथै गीतको अपार सफलताको अग्रिम शुभकामना।👌🎶🎼🎼❤️❤️💐💐💐
Ahei kati mithooo😊😊😊😊❤❤❤❤ sunumsunum lagne .... aafu pani purbeli pariyoo hai.... ❤❤❤❤❤❤
@Purnamagar12345 Жыл бұрын
आहा पुर्बेली ठिटि देखेर वा वा एकदमै मिठो पुर्बेली गित बनाउनु भएको रहेछ। राम्रो लाग्यो मनै प्रशन्न हुने खालको बनाउनु भएको छ। यो गितको लागि अपार सफलताको शुभकामना छ SSOG स परिवारलाई म लगायत हामी एच एस पी सम्पूर्ण परिवारको तर्फबाट 🙏🙏🇳🇵🇳🇵♥️♥️
@indulawati4403 Жыл бұрын
🙏
@karunachamling1453 Жыл бұрын
Wow ekdamai mitho geet🎉🎉❤❤❤
@raazmagar7337 Жыл бұрын
आहा निकै नै मिठो गित बनेको छ PNSG_✍️ परिवार बाट सम्पूर्ण "SSOG" परिवार साथै "पुर्बेली ठिटी देखेर" एल्बम टिम लाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
@kamalasunar7528 Жыл бұрын
बधाई छ SSOG परिवार सम्पूर्ण लाई अजै उन्नति प्रगति गर्दै जानू होला👌👌🎉🎉🎉
@debendragurung2454 Жыл бұрын
परेस् भाई र मुना बहिनी को मैले सुन्न र हेर्न पाएको यो पुर्बेली ठिटी शिर्षक को पहिलो गित हो । अत्यन्त मिठो र राम्रो बनेको रहेछ । दुवै जना लाई बधाई अनि शुभकामना छ । अझै यो भन्दा पनि उन्नति र प्रगती गर्दै जानु होला । बेलायत बाट ।
@prabinwaling2055 Жыл бұрын
पुर्बेली ठिटी देखेर गित सारै राम्रो रेकर्ड गर्नु भएछ खुशी लागो मुना र परेशको पहिलो गित नै यति राम्रो आयो खुशी छौ हामी पुर्बेली🙏🙏आशा छ अझै यस्तै राम्रो गितहरु आउने छ दुई जनाकै 🙏बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
@mmsgofficial4848 Жыл бұрын
आह असाध्यै राम्रो गीत बनेको छ एक दमै सुन्दर सब्द सङ्गीत मा सजिएको गित बनेको रहेछ पुर्बेली ठिटी ❤❤❤❤❤❤❤❤❤❤❤❤ सारै मन पर्यो गीत मा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत SSOG स् परिवारलाई हामी MMSG परिवार काे तर्फ बाट हार्दिक बधाई तथा शुभकामना का साथै उत्तर उत्तर उन्नती प्रगतीको यहीं नैं कामना गर्दछौं। MMSG Family Ganesh Rawal 🙏
@hspofficialmusic8644 Жыл бұрын
कत्ती रमाइलो ❤❤❤❤🎉
@badri.official4587 Жыл бұрын
🙏❤️🙏आहा साच्चै मीठो पुर्बेली गित अत्यन्तै मीठो सुमधुर स्वर भब्य सुभ कामना आगामी दिन हरुमा यस्तै बेग्लै बेग्लै लोक भाका का गित संगित सुन्न पाईयोस पुन धेरै बधाई तथा सम्पुर्ण ssog परिवार लाई सुभ कामना छ। जय गित जय संगित❤❤❤🎉🎉🎉
@indulawati4403 Жыл бұрын
🙏
@Samitajkhaling Жыл бұрын
अाहा कति मिठो पुर्बेली गीत शब्द त दामी छ अाफ्नो परम्परा रितिरिवाजलाइ फोकस गरि शब्द बनेको रहेछ शब्द सजक अनि गायक गाइका सर मीस ज्यू संगितकार सरहजुरहरु प्रर्ती उच्च सम्मा सम्माण गर्दै अायोजक टिमलाइ लाखाै-लाखाै सागितिक यात्राको शुभकामना अर्पण गुच्छाहरु म लगायत SMT संस्थाको तर्फबाट💚💚👏👏🕺🕺💃💃🙏🙏
@sumnimaraee-q9f Жыл бұрын
अति नै राम्रो सब्द लय सारै मन परियो सर हजुरको सम्पुर्ण टिम लाई बधाई छ
@Khdgarajrai987 Жыл бұрын
आहा कति मिथो लोक भाका सुन्न पाइयो। पुर्बेली गित आउने दिनहरुमा पनि सुन्न पाउ।
@ncssgofficial532 Жыл бұрын
दामी दामी
@ShambhuLimbu-bk2yo Жыл бұрын
अति मीठो गित शब्द लेखमा सजिएको दुबै जना गाएक गाएका ज्यु उत्कृष्ट आवाज धेरै धेरै आभारी छौ आउदो दिनमा साथ सपोर्ट मिलि रहने छ साथै बधाइ तथा अग्रिम शुभाकामना all tims लाइ❤❤❤❤❤🙏🙏👎️👎️👇️👇️🙏🙏🙏🙏🙏🙏
@PotereBahadurGurung Жыл бұрын
अति मिठो गीत छ म
@StudioKing Жыл бұрын
❤❤❤
@SANTA_KHAND Жыл бұрын
हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना
@Bikash-y8e Жыл бұрын
Sarai po’ mitho geet .. congratulations entire team
@kuldevbhujel9218 Жыл бұрын
❤❤❤❤❤ wow wow superb kati mitho
@hamroKathaghar Жыл бұрын
आहा मीठो गीत ❤ शुभ कामना 🎉
@indulawati4403 Жыл бұрын
🙏
@SANTA_KHAND Жыл бұрын
आहा आहा निकै मिठो शब्दको साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वर मा सजिएको गित पुर्बेली ठिटी नामको गीत निकै मिठो सान्दर्भिक बनेको रहेछ सर्वप्रथम त एस गीत को शब्द सर्जक सङ्गीत कार गाएक गायिका मोडल एरेन्जर साथै सोही गीत होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट
@SANTA_KHAND Жыл бұрын
निकै मिठो र सान्दर्भिक गीत आहा सारै मन छुने माया पिरती को प्रमुख बिशेषता बोगेको एस गीत को सम्पुर्ण टिमलाई धेरै धेरै बधाई हामि समस्त TTMG स-परिवार को तर्फबाट।।
@hspofficialmusic8644 Жыл бұрын
आहा फेरि पनि घुम्दै फिर्दै आईपुगे ईलामको चिया सुरुप्पा ❤ अत्ति नै रमाइलो SSOG सम्पुर्ण परिवार लाई हार्दिक बधाई साथै गीत सफलताको पनि अनगिन्ती शुभकामना हामी HSP स-परिवार को तर्फबाट❤🎉❤
@bijayalimbusamsohang3077 Жыл бұрын
Wawawaw so nice git man paryo badhai xa
@diamondofficiald.o6611 Жыл бұрын
मनै लोभ्याउने दृश्य संगै शुरु भएको भिडियोले मनै रमायो । गीत पनि उत्तिकै राम्रो लाग्यो । सम्पुर्ण टीमलाई शुभकामना छ ।❤❤❤
@bivekupadhayaya2212 Жыл бұрын
आहा कति सुन्दर शब्दले बनेको गित रहेछ शब्दपनि त्यतिनै मिठो भिडियो पनि सारै मिठो सम्पूर्ण SSOG परिवार लगायत सम्पूर्ण टिम लाइ हार्दिक शुभकामना ब्यक्त गर्दछु म बिबेक उपाध्याय लगायत हाम्रो JSMG परिवार को तर्फबाट
@gitagita3732 Жыл бұрын
आहा साह्रै राम्रो भिडियाे सथमा मिठाे आवाजमा गाउनु भयेकाे गित उस्तै मिलेकाे शब्द तपाईं सम्पूर्ण टिमलाई अग्रिम सफलताकाे सुभकामना अल्द बेस्ट👏🙏🙏🙏
@indulawati4403 Жыл бұрын
🙏
@dabinmewahangrairai4115 Жыл бұрын
बिल्कुलै राम्रो गीत
@thuldai2936 Жыл бұрын
wow wow wow superb congratulations ssog family ❤❤
@UNcreation123 Жыл бұрын
सारै मीठो ❤️❤️❤️
@ritishabc4201 Жыл бұрын
आहा कति मिठो पुर्बेली गित बधाई तथा सफलताको को अनगिन्ती सुभकामना म TTMG रितिसा :सि को तर्फबाट अनि हाम्रो TTMG परिवार सम्पुर्ण को तर्फबाट
@reshampurja6996 Жыл бұрын
आहा अत्यन्तै मीठो अनि कर्णप्रीय भ्वाइस द्वय गायक/गायिका को, शब्द पनि उत्तिकै मार्मिक, उत्कृष्ट म्युजिक अनि अति नै शुन्दर भिडियो भएको गीत, यस गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका, SSOG परिवार लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागी ❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🥀🥀🥀🥀🌺🌺🌺🌺👌👌👌👌💝💝💝💝👍️👍️👍️👍️
@sagarrai9476 Жыл бұрын
सर्ब प्रथम S.S.O.G. स परिवारलाई बधाई दिन चाहान्छाै ! साथमा यस गितमा रहनु भएको सर्जक प्रति उच्च सममान🙏🙏🇳🇵🇳🇵🙏🙏 बिशेष गरि पुर्बकाे ठाउँ हरुलाई समेटिएर बनेकाे गित साथमा दुर्लभ हुँदै गएकाे शब्द हरु पनि याे गितमा आएको छ पुर्बमा चल्ने चाल चलन भाषा भेषभुसा हरु समेटेर बनेकाे गित राम्रो लाग्याे अपार सफलताको शुभकामना ब्यक्त गर्दछाै हामी S.I.N.G. परिवार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dharmaraj2906 Жыл бұрын
आहा अत्यन्तै मीठो सब्दमा गित भनेको रहिछ यो गितका शब्द कार अनि गायक गायिका लगायत ssog परिवार लाई सङ्गितिक यात्रा को सुभ कामना हाम्रो LSSG परिवार को तर्फ बाट साथै मेरो ब्यक्तिगत तर्फ बाट लाखै लाख सुभ कामना छ
@indulawati4403 Жыл бұрын
🙏
@JibanTamang-j9t Жыл бұрын
Dami dami👏👏👏👏👏👏👏👏👏👌👌👌👌
@dolmasherpa1907 Жыл бұрын
Wowow purbeli thiti atentai mitho sangetik koseli mitho sapdha ani utinai utkrista gayeki ekdamai ramro baneko chha ssog sa pariwar lai dherai dherai subhakamana chha sathai yo geet ko sampurna sarjag ju haru ma big congratulations🎉🎉🎉🎉❤❤❤
@gyabaron5967 Жыл бұрын
यति मिठो गित गाउने भाई बैनि लाई मुरि मुरि धन्यवाद छ ❤❤❤!
@indrasunuwar2351 Жыл бұрын
Wow paresh rai ra muna baine lai safaltako shubhakamana ❤️❤️❤️❤️❤️🎉🎉🎉
@prakashthataalOFFICIAL Жыл бұрын
आहा साचै मीठो शब्द संगीत अनि अत्तिनै मीठो स्वोर परेश राई @मुना ठटाल यहारुलाई साङ्गितिक भबिस्यको अरबौ सभकामना र Ssog सम्पुर्ण टिमलाइ आउने दिन हरुमा यस्तै राम्रो राम्रो गीत लियेर आउनु होला भन्दै Ssog परिवारलाइ पनि अग्रिम सुभकामना
@indulawati4403 Жыл бұрын
🙏
@shambhulimbu406 Жыл бұрын
अति मीठो गित बनेको छ मुना अनि परिबेस राई दुबाइ जना लाई साङ्गितिक यात्रा अनि गित सङ्गीत मा यसरि नै सधै कोइली जस्तो सुमुधुर आवाज सुनिरहन पाउ बधाइ तथा अग्रिम शुभकामना ❤❤❤❤❤❤🎤🎤🎤🎤🎤🎤👌👏👏👏🙏🙏🙏
@indulawati4403 Жыл бұрын
🙏
@bandanajoshi8058 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉सम्पुर्ण टिमलाई🙏❤️❤️❤️
@indulawati4403 Жыл бұрын
🙏
@saritalimbu3923 Жыл бұрын
Wow beautiful song purbeli song all enter teamlai badhai sathamai sagitik yatrako subha kamana 🙏🙏🙏
@SANTA_KHAND Жыл бұрын
निकै मिठो सान्दर्भिक बिषयमा बिशेष चर्चा परिचर्चा गरिएको गीत निकै मन छुने
@mishamsambahamphe2396 Жыл бұрын
पाचथरको मिठो तीन पाने आहा एक दमै मिठो गित गायक गायिका ज्यु हरुको त झन के कुरा गर्नु र मल्टी ट्यालेन्ट दुबै जना जो कोहि पनि दिवाना बन्नु हुन्छ उहाँ हरुको आवाज को Ssog परिवार साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई दिन चाहान्छौ म लगायत हाम्रो AMG परिवार तर्फ बाट्❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🌻🌻🌻🌻🌻
@ramrai64617 ай бұрын
Nepali git
@ramrai64617 ай бұрын
Nepali git
@raimachidra5096 Жыл бұрын
भ्युज करोड क्लब चाडैं कटोस।दामी।👌👌👌
@nitulawati123 Жыл бұрын
Ekdamai mitho purbeli thiti dekhera geetko sampurna team lai hardik badhai tatha safaltako suvakamana🎉🎉
@classic5174 Жыл бұрын
आहा क्या मीठो गित वाओ ठाउँ सगै खाने कुरा देखि हरेक कुरा को बणन गर्दै क्या मीठो शब्द साथै लय गायकी को त झनै कुरा नै नगरौ परिबेस राई सर मुना मिस दुबै जना को बिग फ्यान म साचै प्रसम्सनिय गित हार्दिक बधाइ साथै अपार सफलता को कामना SSOG स परिवार साथै गित का सबै इन्टायर टिम प्रती म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट
@prajalrai28 Жыл бұрын
आह आह क्या बात हे मिठो पुर्बेली गीत वाउ दामी 🤗🤗🤗🤗🤗🎶🎶🎶🎶🎶👏👏👏👏👏 गायक गायिका ज्यु हरुको मिठो आवाज paresh rai muna thatal अनि सम्पुर्ण टिम साथमा ssog family 🎶🎶 good luck
@indulawati4403 Жыл бұрын
🙏
@minurai9373 Жыл бұрын
आहा कति मीठो हो गित ❤ भोजपुर को वाचिपा मनपर्ने सब्द उदयपुर ❤❤बधाई सम्पुर्ण टिम लाई ❤❤🎉🎉सगरमाथा को सिखर चुम्न सफल रहोस यश गित ले यहि सुभ कामना shaa स परिवार को तर्फबाट ❤❤
@indulawati4403 Жыл бұрын
🙏
@yatraofficial281 Жыл бұрын
असाध्यै राम्रो बनेको छ गित एतिनै भने सिङ्गो नेपाली गित संगीत क्षेत्र ले आसा गरेको र खोजेको गित पाएको छ र यति मेहेनत गरेर पर्व को धेरै भुभाग लाई समेटेर यो गित मा शब्द कोर्नु हुने सोहि शब्दलाई संगित गर्ने त्यो मिठो संगित मा एरेन्ज गर्ने र यति मिठो आवाज भर्नुहुने कलाकार लगायतका सम्पूर्ण टिमलाई धेरै सफलता को शुभकामना साथै सिङ्गो ssog संस्था लाई पनि सांगितिक सफलता को अनगिन्ती शुभकामना व्यक्त गर्दछौं समस्त यात्रा परिवार
@kabitabardewa4577 Жыл бұрын
आहा कति मीठो गित पुर्बेलि ठिटिलाई देखेर सफलताको शुभकामना ❤❤❤❤
@SoNikA_LAmA Жыл бұрын
Best voice sir ms voice sunda mitho lagyo 😮🎶 🎼 ❤wow SSOG Pariwar lai congratulations 🎉🎉🎉
@Bimalthapaofficial Жыл бұрын
हार्दिक बधाई तथा सफलता को अग्रिम शुभकामना सम्पुर्ण SSOG सम्पुर्ण परिवारलाई 👌👌👌👏👏👏👏👏👏🙏
@chhitizncssg784 Жыл бұрын
पुर्बेली ठिटी ❤❤ अति मीठो गित सम्पुर्ण टिम लाई बधाइ तथा शुभकामना छ म छितिज लिम्बू लगायत हामी समस्त NCSSG परिवार ❤❤❤❤❤
@indulawati4403 Жыл бұрын
🙏
@manjuthakurathi3191 Жыл бұрын
सफलताको शुभकामना SSOG परिवारलाई ❤❤
@user-ob6un7ir3i Жыл бұрын
❤
@bartakhimbule6876 Жыл бұрын
दुबैजानालाई धेरै धेरै शुभकामना 💕💕👍️👍️
@sitarumbasita2195 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
@indulawati4403 Жыл бұрын
🙏
@surajpashi6932 Жыл бұрын
Aaha Akdam mitho purbeli geet safaltako agrim suvakamana ssog Pariwarlai Ma Bijaya Poudelko Tarfabat
@Kanxicreation49 Жыл бұрын
❤purbeli aawaj ani purbeli bhaka nai mitho aaha❤😘🤗🤗🤗
@reedamsubbasubba Жыл бұрын
पुर्बेली भाका मिठो गित बनेको छ बधाई तथा गित को अपार सफल्ता को शुभकामना SSOG family 🙏🙏
@indulawati4403 Жыл бұрын
🙏
@Milankumarjhakri Жыл бұрын
आह मौलिकता ले भरिएको सब्द हरु पुर्बेली भाकामा एकदमै उत्कृष्ट अनि कालजयी गीत हार्दिक बधाई साथै सफलताको शुभकामना SSOG स परिवार लगायत गीत का सम्पुर्ण टिम लाई!(KMG_Milan kumar)
@indulawati4403 Жыл бұрын
🙏
@anitarai7031 Жыл бұрын
विमल खेवा छली सुलभ सर एकदमै मीठो सब्द वावा ठाउँ हरुको हरेक गरी विधि यथार्थलाई समेटेर कोर्नु भएको रैछ तपाईंको यो कलम हरु सांगितिक बजारमा धेरै छाउन सफल हुन्छ हार्दिक शुभकामना छ। मीठो संगीत साथै एरेन्ज आदर्णिय मनोज साङसोन राई दाईको साथै मिक्सिङ मीठो राजु कार्की सरको अनि मीठो आवाज मेरो मन पर्ने बरिष्ट गया परेश राई ज्यू र मन पर्ने गायिका मुना ठटाल ज्यू सारि गीतलाई न्याय दिएर गाउनु भएको छ आहा गीतको सफलता धेरै धेरै शुभकामना छ
@BhojpurDabali Жыл бұрын
हार्दिक धन्यवाद मिस म बिमल खेवाछाली सुलभ 🙏🙏
@angelsubba4341 Жыл бұрын
🎉🎉🎉 congratulations 🎉🎉🎉🎉 ek dami song vneko raix
@minaniraula4518 Жыл бұрын
aaha kati mitho geet
@bandanajoshi8058 Жыл бұрын
वाह!!!❤❤❤❤❤❤❤❤❤❤
@karmusherpa9648 Жыл бұрын
Purbeli thiti wow utkrist sabdha sangeet sir miss ko awaj pni utinai mitho derai derai badhai ko sathma safal sangitik yatra ko anaginti subhakamana hami SLMJ pariwar ko tarfabata sampurna SSOG parivar Lai 👏👏💐💐💖💖❤️
@ND.Official866 Жыл бұрын
Aaha mitho sabda Sangit sath ma wow.mitho voice ma sajiyeko studio video ma ..ssog hole team lai congratulations x hai 👏👏👏👌👌👌😘😘😘😘😍😍😍🎉🎉🎉🎉💐💐💐
@kiratianupofficial9788 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना SSOG सम्पुर्ण परिवारलाई 🙏
@milanthebeofficial8594 Жыл бұрын
बधाई छ ssog परिवारलाई सांगीतिक यात्राको शुभकामना हामी pnsg परिवारको तर्फबाट❤❤❤
@indulawati4403 Жыл бұрын
🙏
@kumarrai3193 Жыл бұрын
Congratulations 🎉🍾 ❤🎉 to you all for this beautiful songs…❤❤❤❤❤❤❤
@ncssgofficial532 Жыл бұрын
❤❤❤❤❤❤❤❤wowowowo dami dami purbeli song
@MUSIC.IS.MEDITATION.OFFICIAL Жыл бұрын
अाहा कति धेरै मिठो शब्द / संगित अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
@indulawati4403 Жыл бұрын
🙏
@sagartamamg8697 Жыл бұрын
Sarai mitho geet badhai cha sampurna team lai ❤❤🎉🎉
@jaljalarituofficial8512 Жыл бұрын
आहा 🎉❤सारै मिठो गीत सुनेर आनान्द आयो 🎉😍बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ🎉❤❤
@hspofficialmusic8644 Жыл бұрын
आहा ईलाम को चिया सुरुप्प😋😊❤
@tikabasnet9466 Жыл бұрын
❤आहा कति राम्रो पूर्वेली गीत सुन्न पाइयो badai छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤
@chambahadurthapa9446 Жыл бұрын
Wow beautiful song congratulations all of you and and whole ssog team
Badhai xa SSOG whole entire team lai nice song 👌😍🙏
@SANTA_KHAND Жыл бұрын
हार्दिक बधाई SSOG स-परिवार प्रर्ती
@deokumarrai6010 Жыл бұрын
Sarai mitho voice sathai geet pani testai ..beautyfool 👌♥️♥️♥️♥️♥️♥️🇮🇳🇮🇳
@dabinmewahangrairai41156 ай бұрын
❤❤ अझै पनि यो गीतको views एक महिनामा दुई हजार जादै छ ।
@binodlimbu2588 Жыл бұрын
Dherai dherai suvakamana sathae bhadae SSOG family sathae entire team lai ekdam ramro geet baneko xa Nepal ko sabaivanda thulo franchise reality show mero voice universe Ka utkrista singers haru ko prastuti Sunna pauda ekdam khusi xau hami sampurna A.M.G pariwar Dekhi suvakamana ka apar suvakamana Dina chahanxau good luck