बाजुराको लेकमा एक्लो गोठ || बडिमालिका यात्रा बाजुरा || Badimalika Trip Bajura

  Рет қаралды 201,118

PURVI BLUES

PURVI BLUES

Күн бұрын

बाजुरा बडिमालिका यात्रा Bajura Badimalika Lies in Far West Nepal. Badimalika Part-1
Please Watch 2nd Part Of This Video
• बडिमालिका अचम्मको दृष्...
Watch Other Videos of Far West
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad Part 2
• Khaptad National Park ...
Bajhang Surma Sarobar
• सुनखानीले छोपेको Surma...

Пікірлер: 474
@rambhattarai9828
@rambhattarai9828 Жыл бұрын
तपाइँ हरुका प्राय सबै भिडियो हरु हेर्ने गरेको छु ।तपाइहरु को प्रस्तुति अनि भिडियो तारिफ योग्य छ प्रत्यक्ष हेर्न नपाय पनि तपाइहरु को भिडियो मार्फत नेपाल का मनोरम ठाउँ हरु हेर्न पाउँदा खुशी लाग्छ्। धन्यवाद सचिन सर लाई
@pujandahal6691
@pujandahal6691 Жыл бұрын
म जस्तै बीहीबार पर्खने को को हुनुन्छ त ❤️
@dambarbhandari7479
@dambarbhandari7479 Жыл бұрын
Ma xu tw 😊
@aryansunar5033
@aryansunar5033 Жыл бұрын
म पनि हो
@SumanChaudhary-vv1nv
@SumanChaudhary-vv1nv Жыл бұрын
I am also
@manishsunar7292
@manishsunar7292 Жыл бұрын
Me also❤
@sujatasujata2282
@sujatasujata2282 Жыл бұрын
Manii xuu haii❤
@JYOTIADHIKARIG.C
@JYOTIADHIKARIG.C Жыл бұрын
कति आनन्द आउँछ यस्तो भिडियो हेर्दा😊
@khagendralimbu9646
@khagendralimbu9646 Жыл бұрын
मैले किन पहिले नै purvi bluse लाई देखिन होला। यस्तो नयानया अनि रमणिय दृस्य देख्न पाएकोमा तपाईंहरु प्रती धेरै आभारी छु म ❤❤
@सुन्दर
@सुन्दर Жыл бұрын
शुभकामना छ हजुरहरुलाई यस्तो मनोहग दृष्य को भिडियो हेर्न पाउँदा बिदेशमा भयपनि नेपाल मै भय जस्तो हाम्रो नेपाल सुन्दर छ ।तर नेताहरुले देश सकिसके ।तर नेपाल प्यारो छ
@sundarkarki4005
@sundarkarki4005 Жыл бұрын
यसपछी को यात्रा अपि हिमाल को होस सचिन सर
@gyanendrapradhan8959
@gyanendrapradhan8959 Жыл бұрын
जन्म जन्मांतरमा पनि यी पृथबी आमाको ईश्वरीय दिव्य दृश्यहरुको ईच्छा र आकाक्षा पुर्ण हुनै नसकिने कार्यकाललाई क्षण भरमा नै यो जीवन कृत्य कृत्य बनाई दिनुभयो।यस जन्ममा हजुरहरुको पृथबीमा अवगमन नै यस मानव सेवा कल्याण हेतु हुन जस्तो लागछ।ईश्वर हजुरहरु कै चेतनामा(हॅदयमा)बास छन।आन्तरिक हृदयबाट नै हार्दिक हार्दिक धन्यावाद एवम कृतज्ञा अर्पण गर्दछु।स्वस्थ;दीर्घायु;सुख शान्ति ,समृद्धि र आनन्दमय;मगलमय जीवन भरको सम्पूर्ण सन्तुष्टिको निम्ति सदैव ईश्वर प्रति प्रार्थनामय छु। ऊ:श्री साई राम ❤।
@Channelsk09
@Channelsk09 Жыл бұрын
विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
@moongolmotiram7443
@moongolmotiram7443 Жыл бұрын
आफू पुग्न न सके पनि तपाईं हरुले खिचेको भिडियो मार्फत आफू पुगेको महसुस भयो बढीमालिका को दर्शन गर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धेरै धेरै धन्यवाद 🙏
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Жыл бұрын
याे यात्राकाे शुरुवात राम्राे छ।
@bibekmukarung3353
@bibekmukarung3353 Жыл бұрын
अरु कुरा त्यस्तै हो त्यो अन्तिम गाउसम्म पनि बिजुली पुगेको रहेछ खुसि लाग्यो😊
@sangitpaudel7015
@sangitpaudel7015 Жыл бұрын
निकै रमाइलो ❤
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
wow कति दामी फेरि कहिले आउला भन्ने मन भयो बिहिवार।लु है अर्को भागको पर्खाइमा छ।
@Arjunbam11
@Arjunbam11 Жыл бұрын
नेपालकाे ठूलो झरना पचाल झरना पनि जानुस् त्यहाँबाट नजिक छ ❤
@jharanakhanal6484
@jharanakhanal6484 Жыл бұрын
मैले हजुर्को सबै भीडियो हेर्छु भाइ
@khambeklimbu5655
@khambeklimbu5655 Жыл бұрын
सारै रमाईलो मेरो देस नेपाल फर्केर तपॉई हरू संग एक पल्ट घुम्ने सपना छ
@dbanjunepal9303
@dbanjunepal9303 Жыл бұрын
धेरै खुशी लाग्यो हुर हरु ले यो video upload Garda beautiful place ❤
@puspashakya9003
@puspashakya9003 Жыл бұрын
नमस्ते सबै purvi blues teem लाई।तपाइँ हरु लाई जति प्रशंसा गरे पनि नपुग्ने रहेछ।great job
@roshandahal3080
@roshandahal3080 Жыл бұрын
दुर्गम तर निकै आकर्षक। यस्तो क्षेत्र लाई पर्यटन नैं मुख्य एजेण्डा बनाएँ यहाँ का बासिन्दा को आर्थिक अवस्था राम्रो हुने थो।। आशा छ दाजु हरूको यो भिडियो ले निक्कै टेवा मिल्ने छ
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
करोडौंमा वेहद पृथक लाग्छ पुर्वी ब्लुज । म हदैसम्म कृतिज्ञ छु सचीन जि र टिम प्रती जसले नेपालको सम्भावना नेपालको काखमा रहेको अनेकौं लालित्य प्रकृतिहरु औल्याउँने मात्रै होइन पश्चिमलाई पुर्व र पुर्वलाई पश्चिम पुर्याउने जस्तो गगनचुम्बी योगदान प्रती मेरो सदैव सम्मान र समर्थन । मलाई आशा छ यहि ब्लुज बाट पश्चिम सुदुरपश्चिम नियाल्ने मौका मिल्ने छ । धन्यवाद !🎉
@ShasishGurung
@ShasishGurung Жыл бұрын
हार्दिक नमन छ है पूर्वी ब्लूज टीमलाई। सायद आज सम्म auta पनी एपिसोड नछुटाई हेरने म मात्रै होला ।
@prakashlamichhane3097
@prakashlamichhane3097 Жыл бұрын
धन्यवाद मनले चाहेको ठाउमा जानु नसके ता पनि तपाइहरुको भिडियो हेरेर पुगेको छु धन्यवाद
@SarojThatal-x3e
@SarojThatal-x3e Жыл бұрын
हप्तामा दुईवटा सम्म भिडियो आउने वातावरण बनाउन पर्यो सचिन सर र लक्ष्मी सर, कति छिटाे समय सकिए जस्ताे हुने भन्या भिडियो हेर्न थालेसि, नेपालमा नै भएका यति सुन्दर ठाँउहरुको प्रचारप्रसार गर्नुभएकोमा र भिडियाे हेर्दाखेरी आफुपनि संगसँगै घुमेजस्तै बनाईदिनु भएकाेमा धेरैधेरै धन्यवाद तपाईं लगायत पुरै टिमलाई। मलाई अहिले सम्म कै राम्रो लागेको प्ले लिस्ट चै चुमनुब्री र मनास्लु को सिरिज हो, अन्त्यमा तपाईंको टिमलाई म लकडाउनकाे बेला त्याे चारालिकाे जंगलमा एकजना असाहय मानिसलाई सहयाेग गरेदेखिनै चिन्छु। अनि त्याे भिडियाेमा बज्ने बाशुरीकाे धुन त औधि मनपर्छ हौ सर मलाई त गाठ्ठे। शुभहाेस्, कल्याण हाेस् ।
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
😮 आहा सारै रमाइलो लाग्यो बदिमालिका पद मार्ग ❤
@thaparohit8803
@thaparohit8803 Жыл бұрын
sarai ramro thau raixa❤❤❤❤all
@bipi07
@bipi07 Жыл бұрын
Dhanyabad dai ❤️❤️ proud to be bajurali 😅
@anamikakhanal2209
@anamikakhanal2209 Жыл бұрын
नेपालमा लुकेको स्वर्ग विश्वसामु चिनाउनु हुने दाइहरु लाई जति धन्यवाद दिए पनि थोरै हुन्छ।। साच्चै हरेक दिन बिहिवार भइदिए हुन्थ्यो जस्तो लाग्छ।
@MisuBhandari
@MisuBhandari Жыл бұрын
Our bajura❤
@Ramailo2001
@Ramailo2001 Жыл бұрын
बिहिवार कहिले आउला भनेर कुर्छु अमेरिकाबाट ! प्रस्तुती नै राम्रो !
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
जे जसो भए पनि purvi blues को भिडियो हेर्दा क्षुट्टै रोचक अनि सुन्दर लाग्छ नयाँ ठाउँ मा जान न पाए पनि हेर्दै मज्जा लाग्छ
@robinroy6031
@robinroy6031 Жыл бұрын
राम्रो लाग्छ तपाइले हालेको भिदियो
@bharatchaulagain8570
@bharatchaulagain8570 Жыл бұрын
यसरी गाेठ मा बस्दा रमाइलो छुट्टै मजा आउछ 👏💞
@jiwanjung3069
@jiwanjung3069 Жыл бұрын
My favourite Sachin sir म हजुर प्रति आभारी छु डोटी को पनि दृश्य देखाउन सर म हजुर को ठुलो फ्यान हो
@harksaud1183
@harksaud1183 Жыл бұрын
vedio मा नेपाली मा लेख्नुन त्यपछी vedio मौलिक हुन्छ अनि म कैलाली बाट नियमित दर्सक हु । हाम्रो प्रदेश मा आउनु भयो खुसी लाग्यो
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा सचीन सर 🙏🙏🙏
@lamasherpa3980
@lamasherpa3980 Жыл бұрын
बल्ला टायम मिल्यो सचिन सर अब मज्जा लिने हो नेपाल को रमाइलो ठाउँ हरु हेर्दौ
@DRDahal9
@DRDahal9 Жыл бұрын
तपाईं नेपाल भनेर सुईजरल्यान्डका तस्वीरहरु देखाउदै त हुनुहुन्न। साचिकै अलैकिक पृष्ठभूमि। #ProudtobeNepali
@anjanlimbu4045
@anjanlimbu4045 Жыл бұрын
Tpai haru KO video Sarai ramro dae ani tpai haru KO Jodi Pani👌🙏😍😍😍❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵hamro beautiful Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajeshwarprasadchaudhary4393
@rajeshwarprasadchaudhary4393 Жыл бұрын
❤❤❤❤Dherai ramro lagyo sir Jay Nepal
@samarkhan-5175
@samarkhan-5175 Жыл бұрын
अाहा कति राम्रो बडिमालिका अोर परका तस्बीर देखाउनु भयो धेरै धनेबाद दाजु हजुर पर्यटकको लागि बहुत रमरिणय ठाउ
@jabeguharka2981
@jabeguharka2981 Жыл бұрын
Hamro purbeli dai ko vlog hernuko mazza xuttai xa 👍👍👍
@ganeshdhami2079
@ganeshdhami2079 Жыл бұрын
आहाँ गजब❤❤
@h2s868
@h2s868 Жыл бұрын
Sadhai waiting ma hunxu❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
साँच्चै ! बिहीबार कहिले आउला र रोचक र रमणीय स्थान हेर्न रहरले बैचेन बनाउने गर्छ । धन्यवाद सचिन सर र लक्ष्मी सरलाई ।
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
साह्रै सुन्दर र रमाइलो ठाउँ बाजुरा। काठमाडौंबाट हेर्दैछु। प्रोजेक्टर मार्फत, तर त्यहाँ गाउँ ठाउँको स्थानीयहरुको बसाइँ चाहिँ अलिक बिजोग नै लाग्यो। मज्जाले उभिन समेत नसकिने छाप्रो त्यहीँ माथि गाइबस्तुसँगै बस्नुपर्ने यो अवस्थाले सर्प र रोगको भय हुन्छ। स्वर्गीय ठाउँको नरकीय जीवन भनेझैं साह्रै दुख लाग्यो। यसतर्फ सरकार र सम्बन्धि निकायहरूको ध्यान जाओस्।
@mannmagar11
@mannmagar11 Жыл бұрын
एकदमै राम्रो सुन्दर दृश्य हरु हेर्न पाइयो।धन्यवाद भाइ।❤
@PrakashOfficiall555
@PrakashOfficiall555 Жыл бұрын
भिडियोलाई अलि ४५ मिनेट जतिको बनाउनु पर्यो सचिन सर । अति नै मन पर्छ तपाईहरुले बनाउनु भएको भिडियो ।
@sagargaudel4004
@sagargaudel4004 Жыл бұрын
best wishes for continued good work...
@peme77
@peme77 Жыл бұрын
🙏आहा कति सुन्दर ठाउँ राम्रो छ 👍
@shankarbhandari4580
@shankarbhandari4580 Жыл бұрын
धेरै धेरै धन्यवाद पुर्वी ब्लु टीमलाई🙏🙏
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Жыл бұрын
यसो हेर्दा दुर दराज को समाचार लाई उजगार गर्ने तपाईं हरु को प्रयास अनि जिन्दगी त हजुर हरुको जस्तै होस जस्तो नि लाग्छ खाडी को बसाइ बिहिवार देखि को छुटी हजुर हरु को स्वाद भरी कुरा तथा मनोरम दृश्य ले नेपाल नै पुगेको अनुभव हुन्छ आभार है यहाहरुलाइ
@samirneupane7377
@samirneupane7377 Жыл бұрын
हरेक बिहिबार तपाईं को आवाज सुन्ने बानी परिसकेको छ सचिन सरलाई फेरि पनि धन्यवाद छ
@shankardhungana9951
@shankardhungana9951 Жыл бұрын
Sachin sir ra laxmi sir hajur haru le Nepal ma lukeko thau haru dekhaunu hunxa tapai haru khub mehnet garera video banaunu hunxa tesko lagi dhanyabad, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko thau haru herna pauda khusi lagxa
@Areyanmagar157
@Areyanmagar157 Жыл бұрын
हृदय देखि आभार बेक्त गर्दछु सचिन सर को टिमलाई।हजुरहरुको भिडियो हेरेर आफू घुमेको जस्तो लाग्छ। respect sir.
@premapradhan6195
@premapradhan6195 Жыл бұрын
अति सुन्दर र शान्त परिवेश
@sitarambanjara2910
@sitarambanjara2910 Жыл бұрын
lots of love from chandragadi
@Jagri12राजासाहेब
@Jagri12राजासाहेब Жыл бұрын
सचिन सर मेरो कमेन्ट् हेर्दै हुनुहुन्छ भने बझाङ धनसेरी र साईपाल बेश क्याम्प राईढुङ्गाको होस ।अबको एउटा भिडियो
@dipaktamang4923
@dipaktamang4923 Жыл бұрын
Feri harek bihibar ramailo hune vo..😮😮😮❤❤❤❤❤
@Karnali4k
@Karnali4k Жыл бұрын
आज भन्दा छ वर्ष पहिले म पनि बढिमालिका माईको दर्शन गर्न पुगेको थिए। जय बढिमालिका माई🙏
@deepakshrestha8641
@deepakshrestha8641 Жыл бұрын
साच्चै नै नेपालमा यति सुन्दर स्थानहरु छन भन्ने कुरा मलाइ थाहा थिएन तपाइको भिडियोले नेपाललाइ नजिकबाट चिनाउन महत्वपुर्ण भुमिका खेलेको छ।
@shaktikhor
@shaktikhor Жыл бұрын
जब म हजुरहरुको भिडियो हेर्छु म पनि हजुरहरू सङ्गै ति ठाउँहरूमा पुगेको महसुस गर्छु ☺️ धेरै धेरै धन्यवाद हजुरहरु लाई उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्नुभएको मा 🥰
@khagendralimbu9646
@khagendralimbu9646 Жыл бұрын
i feel like same❤❤
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@paraskunwar8848NP
@paraskunwar8848NP Жыл бұрын
Wow ramro bujura hamro bajura ,jaya badhimalika Mai ly sabaiko rakshya garun ,❤❤
@ArjunArjun-mw4zd
@ArjunArjun-mw4zd Жыл бұрын
म पनि पुर्बि भुलेजको नियमित दर्शक हु है । सचिन सर लाइ मेरो सानो सुजाब भिडियो को ब्याक टोन परिवर्तन गर्नाले चिनि कम भएको चियाको जस्तो महसुस गरायो मलाई ।❤❤❤❤❤❤❤🎉🎉🎉
@puranchhetrioffical3688
@puranchhetrioffical3688 Жыл бұрын
साह्रै दामी दादा हजुरको मेहेनतलाई सलाम छ😊
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs Жыл бұрын
सर हरूलाई अग्रिम शुभकामना व्यक्त गर्दछु सधैं पाथि भारा माता सधैं रक्षा गरून 💌🙏🙏🙏
@JTamu
@JTamu Жыл бұрын
दृश्य अतिनै सुन्दर छ धन्यवाद
@khemrajrawal8717
@khemrajrawal8717 Жыл бұрын
नेपाल कै यक धार्मिक तथा प्रर्यटकिय क्षेत्र अति सुन्दर र रमणीय स्थान मेरो छिमेकि जिल्ला बाजुरामा अवस्थित बडिमालिका माताले हामि सबैको रक्षा गरुन।🙏 जय बडिमालिका माई🙏
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o 6 ай бұрын
सारै राम्रो राम्रो ठाउँहरू देखाउनु हुन्छ हजुरले खुसी लाग्छ ,हेर्नुपाउँदा,
@UjjwalThapa-h9q
@UjjwalThapa-h9q Жыл бұрын
bro your video is just amazing
@Interior_palette
@Interior_palette Жыл бұрын
पवित्र तीर्थस्थल बडिमालिका दर्शन गर्ने अवसर प्राप्त हुने भो ,धन्यवाद।
@rajiprisal328
@rajiprisal328 Жыл бұрын
La sachin sir aaja bata ma pani sahabhagi bhaya hai video haru sabai dherai nai sundarchha.yasta sundar thau aafnai des machha dherai khusee lagchha. Ra good pani bhanachahanchu. See you.Good day. Dudai sir haru lai good luck hai ta.
@UmeshRai-e9n
@UmeshRai-e9n Жыл бұрын
साच्चिकै सोर्गको देश हाम्रो नेपाल
@pabishrai4328
@pabishrai4328 Жыл бұрын
Waiting for next episode 👏👏🍀✅💚🙏🙏
@anilpaudel4059
@anilpaudel4059 Жыл бұрын
सचिन जि काे डकुमेन्ट्री हेर्न थालेको 6-7 वर्ष भयो । अत्यन्तै राम्रो छ Go ahead Sachin G..............
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Sachin sirko vlog herda aafai lai yetra gareko mahasush bhayo thanks for you sachin sir Saudi Arabia dekhi herdai xu ❤❤❤🇳🇵👉🇸🇦
@madanbista9860
@madanbista9860 Жыл бұрын
Thank you so much Sachin sir promote our Far Western ❤️🙏❤
@bhaskarthakuri83
@bhaskarthakuri83 Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर सु , प लाई पनि यती धेरै माया गरि दिनु भयो आभारी छु विदेशी भूमि मा भए नि नेपाल पुरै घुमियो ❤
@GopalParajuli-x5u
@GopalParajuli-x5u Жыл бұрын
Wow very nice place❤❤❤
@vikasbhandari1519
@vikasbhandari1519 Жыл бұрын
नमस्ते सचिन और लक्ष्मी दाजु🙏.......आपके हरेक विडियो का हमको इंतजार रहता है। आपका विडियो देखकर एक अलग ही दुनिया में आ गया हुं ऐसा फील होता है। विकास भंडारी from India,jaynagar(near Janakpur)🇮🇳🇳🇵🇮🇳
@pachpanchevlog
@pachpanchevlog Жыл бұрын
नेपाली कला सांस्कृत तथा भाषा नेपालकाे पहिचान र नेपाललाई विश्वसामु चिनाउन हुने सर हरूलाई धन्यवाद !!प्रकट गर्द छु ❤❤🎉
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@sangitabc9852
@sangitabc9852 Жыл бұрын
Wow 😊😊😊😊
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
अत्यन्तै सुन्दर स्थान 🙏❤️❤️
@seetabhandari6514
@seetabhandari6514 Жыл бұрын
मेराे देश स्वर्ग भन्दा पनि सुन्दर
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद अतीनै सुन्दर दिर्श्य देखाई दिनु भयको मा हजुरहरुलाई
@Limbukanxa321
@Limbukanxa321 Жыл бұрын
Finally badimalikaa😮😮🎉❤❤❤❤
@Nep997
@Nep997 Жыл бұрын
लौ मैले हेर्न सुरु गरे है! स्वर्ग को तुक्रा हो नेपाल र बडीमालिका! जिन्दकी मा एक चोटि पुग्ने धोका छ मेरो पनि कम्ती मा यो सुन्दर प्रक्रिती सग साहिनो गास्न! जय धर्ती माता, हामी एस्तो पवित्र पावन भुमी मा जन्मा लिन पायौ!!!❤
@RB00756
@RB00756 Жыл бұрын
*नेपाललको पर्यटन विकास र प्रबर्द्धन गर्न purvi blue team को प्रयास तारिफ गर्न लायक छ। ।सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।❤❤✊️*
@sabinakoirala2082
@sabinakoirala2082 Жыл бұрын
सचिन भाई जस्ता शिक्षक हरु हुनु पर्यो उहॅाको कार्य तारिफ योग्य छ ा साथै पर्यटकिय नेपालका भौगोलिक अबस्थितीहरु पनि
@Sp-rq4ce
@Sp-rq4ce Жыл бұрын
सुन्दर ❤
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Ati Sundar thau .jaya nepal 🙏
@keta-karamentertaintoall2981
@keta-karamentertaintoall2981 Жыл бұрын
Amazing place amazing country amazing people with you amazing blogger, thank 4 this blog😊
@parashbudha5874
@parashbudha5874 Жыл бұрын
आशा थियो एकदिन सचिन दाजुले र लक्ष्मी दाजुले बाजुराका प्रमुख पर्यटकीय स्थल kimni chhada waterfall, badhimalika लगायतका विभिन्न स्थानहरूको बारेमा हजुरको युट्युब च्यानल मार्फत भिडियो आउछ भनेर, आगामि यात्राको शुभकामना ❤
@natureselfie
@natureselfie Жыл бұрын
बडिमालिका: स्वर्ग नै यही हो । मार्तडी देखिको उकालो, गोठमा बास, रागा संगैको सुताई 😂 अहा !! अब अर्को बीहबार❤❤❤
@motoworldtrip2
@motoworldtrip2 Жыл бұрын
युरोप,अमेरिका देखि लिएर सन्सार का सबै जसो देश घुमियो तर नेपाल जस्तो स्वर्ग मय देश कतै भेटिन,स्वर्गको टुक्रा हो नेपाल...🇳🇵
@yamkeshsingh3070
@yamkeshsingh3070 Жыл бұрын
सुन्दर
@yamKhadka-hv4ur
@yamKhadka-hv4ur Жыл бұрын
hamro sachin sir lai dherai dhanyabad ani sdai afno pani care garnu hola vanna chahanxu
@birgurung7076
@birgurung7076 Жыл бұрын
नेपालको अलौकिक प्राकृतिक सुंदर दृश्यहरु तपाइहरुको भिडियो मार्फत घरमै बसेर हेर्ने अवसर पाएकोमा धेरै खुशी लाग्यो, जसको निम्ति धेरै-धेरै धन्यवाद।
@gamerz_grl7078
@gamerz_grl7078 Жыл бұрын
video सारै राम्राे लाग्याे ।अति राेचक मय video । राैता पनि जानुन ।
@Denila_Dance
@Denila_Dance Жыл бұрын
एकदमै रमाइलो लाग्यो। बिँडी तानेको चाहिँ न राखेको भए हुने थियो।
@RajibThapa-k9q
@RajibThapa-k9q Жыл бұрын
jaya badimalika