धरधरेको उल्टो पानी || Morang Kerabari Trip || मोरङको पहाडमा अचम्मको स्थान ||

  Рет қаралды 677,390

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 849
@kamalasapkota3574
@kamalasapkota3574 3 жыл бұрын
जति हृेरेछु पूरा हेर्ने गरेकि छु कति रमाइलो हुन्छ हजुरका हरेक भिडियो हरुहेर्दा सबैठाउ घुम्ने सबैलाइ अबसर मिल्दैन तर हजुरको भिडियो मार्फत हेर्ने गरेकि छु आनन्द लाग्छ
@gitaadhikari6996
@gitaadhikari6996 3 жыл бұрын
केराबारी साच्चै नै . सुन्दर लाग्यो हेर्न पाएकोमा धन्यबाद ।
@khanaldurga7653
@khanaldurga7653 3 жыл бұрын
सुरु देखि भिडियो हेर्दा आफू प्रत्यक्ष पुर्बी मोरङ्ग घुमेको अनुभूति भयो ।
@punyaprasadrai2468
@punyaprasadrai2468 3 жыл бұрын
नमस्कार हजुर सारै राम्रो रमाइलो ठाऊँ रहेछ दामी हाम्रो नेपाल प्रकृति को सुन्दरता जय नेपाल, दार्जीलिङ बाट
@padamthapaliya4428
@padamthapaliya4428 3 жыл бұрын
Oho!😊🤗
@krishnaoli8979
@krishnaoli8979 3 жыл бұрын
Gharma basiiii basi yesto ramaiiiilo ,ramailo thaun dekhayekoma patrakar bhai lai dherai dherai dhanyabad xa,
@krishnaoli8979
@krishnaoli8979 3 жыл бұрын
Sooo interesting video bhai
@babitamahatara8065
@babitamahatara8065 3 жыл бұрын
यस्तै मन मोहक गुफ्पा हरु हाम्रो तिर पनि छ तर केगर्नु पिछडियको हाम्रो ठाउ को आईदिनछर यता तिर
@deshprakash2342
@deshprakash2342 3 жыл бұрын
बहुत खूबसूरत ब्लॉग बनाया है अपने, नेपाल की खूबसूरती दिखाने के लिए धन्यवाद
@neerajtamang3022
@neerajtamang3022 3 жыл бұрын
Yo baje lai mero salam xa jay Nepal
@rombikramshahshah7719
@rombikramshahshah7719 3 жыл бұрын
केरा वारि भ्युप्वाइन्टमा जाने घुमाउरो बाटो र सुन्दर केरा वारि को दृश्य मनमा छायो । पाहुनालाई टीकालगायर स्वागत गरेको दृश्यले यस्तो परम्परा प्रति श्रद्धा उत्पन्न भयो। पुर्वी ब्युल्जलाई धन्यवाद !!
@rajanrai2273
@rajanrai2273 3 жыл бұрын
साच्चैनै सुन्दर रैछ मरङ को केरा बारि
@krishnakris4196
@krishnakris4196 3 жыл бұрын
रोचक मुलक जनकारी र नया - नया ठाउ को अबलोकन , अचम्म अचम्म का कुरा हरु थाहा पाइने हुनाले म नियेमित हेर्ने गर्छु 👍️ good job & thanku purbeli blues team 🙏🙏👍️
@rseries4692
@rseries4692 3 жыл бұрын
धेरै राम्रो छ मोरङको सुन्दर ता अनि तपाईको भल्गर।
@sumankunwor3070
@sumankunwor3070 3 жыл бұрын
आहा स्वर्ग भन्दा पनि प्यारो छ मेरो देश सलाम छ सर हजुर लाई
@bimalagurung1880
@bimalagurung1880 8 ай бұрын
आहा सारै रमाईलो झर्ना👍👍👍ओहो कस्तो डरलाग्दो हो
@gopalkarki8403
@gopalkarki8403 4 ай бұрын
❤🎉yo DHARMA ISATA YOGAY CHH. SAMRACHHADHA GARUM OK
@kbkhatri1502
@kbkhatri1502 3 жыл бұрын
रमाइलो ठाउ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अरु Vlog हरु भन्दा उहाँको Vlog धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏
@ranakarna1232
@ranakarna1232 3 жыл бұрын
किन भने सचिन दाइ सान्ती को खोजिमा हिन्नु हुन्छ नित्😃😃
@kumarbal7805
@kumarbal7805 3 жыл бұрын
Ii
@dillimayarai405
@dillimayarai405 3 жыл бұрын
@@PURBIYATRA p00000ĺ000p00005t0
@dahalbibek9783
@dahalbibek9783 3 жыл бұрын
Hamro gau ramro xa thanks for purbali vlog dai
@ganeshbatala3244
@ganeshbatala3244 3 жыл бұрын
म यस्ता volg हेर्न छुटाउदैन तेस्मा तपाईंको त कहिलेइ छोड्दैन तपाईंको सबै कुरा मन पर्छ सबै कुराको जानकारी दिनुहुन्छ बिशेश गरि ऎतिहासिक कुराको जानकारी दिनुहुन्छ मज्जा लाग्छ
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏subscribe
@kailashkulungrai5460
@kailashkulungrai5460 3 жыл бұрын
Im from darjeeling i luv this KZbin channel 💗💗💗💗💗
@Pabi_Rai
@Pabi_Rai 11 ай бұрын
मैले भर्खरै हेर्नू थालेको पुर्बी बुल्ज तर एक दिनमा३/४भिदियो हेर्दाहेर्दै छु सरै रमाइलो लाग्छ धन्यवाद सचिन दाजुको टिम लाई 🙏
@cartoon.King1258
@cartoon.King1258 Күн бұрын
Thank you so much daii. Hamro. Kerabari morang ko Barry ma ky kura Ramro pakchiya dekhaunu vhayo. yosari Nye. Sobhai thau ma yoti gari rew. Nepali. Ko sundarta kasto xa vhanye Barry. Hjr lye yo video ma purai ranu vhako xa.
@thenbdcgroup5331
@thenbdcgroup5331 3 жыл бұрын
धेरै राम्रो video स्थानीय सरकार जनप्रतिनिधीले यस्तो स्थानको संरक्षण गर्नु पर्छ नत्र लोप भएर जान सक्छ
@raisantabahadur9090
@raisantabahadur9090 3 жыл бұрын
सचिन सरको भ्लग सारै राम्रो मजा लाग्छ हेर्न ,
@santhoshs4209
@santhoshs4209 3 жыл бұрын
Sachin sr lai dhanyabadh Hamro Nplko kuna kapcha tirako drisiya dhekhaunu hunxa.
@gdlcm691
@gdlcm691 2 жыл бұрын
Beautiful video as usual, I saw elephants and tiger on that fossil !!
@laxmidhakal8159
@laxmidhakal8159 3 жыл бұрын
आचम छ
@kesharjungmagar3973
@kesharjungmagar3973 3 жыл бұрын
हाम्रो गाउँलाई संसारभर पुर्‍याइदिनु भएकोमा धेरै धेरै धन्यवाद ..
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Kesar ji namaskar ma valuwa Mahendra. Aaramai aaja hamro thau sachin vaile purvi bluj bata dekhae dinu vo kati khusi lagyo.
@kesharjungmagar3973
@kesharjungmagar3973 3 жыл бұрын
@@mahendralimbu3083 हो नि,साह्रै खुसी लाग्यो । लु फेसबुकतिर जोडिऔं न हामी ।
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏🙏
@jacobgeorge2571
@jacobgeorge2571 2 жыл бұрын
kzbin.info/www/bejne/qp_QYaxshKaChLs wow
@bhagatsubba7828
@bhagatsubba7828 3 жыл бұрын
धेरै खुशि लाग्याे , सचिन नाैपाने भाइकाे टाेलिलाई थुप्रै२ धन्यवाद ।
@easternboyroshan
@easternboyroshan 3 жыл бұрын
बल्ल मोरङको पहाडी ठाउँमा पनि आँखा पुगेछ...खुसी लाग्यो.. केराबारी भन्दा माथि झन राम्रो छ, सिंहदेवी, याङ्सिला, पाटीगाउ.. अनि लेटाङ माथिको गाउँ झ्न राम्रो छ
@bhupalbudhathoki2421
@bhupalbudhathoki2421 3 жыл бұрын
बाटोको समस्याले पुग्न सकिनम
@gorkhalee6199
@gorkhalee6199 3 жыл бұрын
पर्खी बसे आउला भनी मैले नया भिडियो हेर्ने पालो। कुर्दा कुर्दै finally आज हेर्नै पाइयो,आज हेर्न पाइयो! तेसैले मलाई धेरै खुसी लाग्यो,सचिन सरलाई मुरि मुरि धन्यवाद दिदैछु!!
@premtamang2917
@premtamang2917 3 жыл бұрын
धेरै राम्रो लाग्यो मनमोहक ठाउँहरु । मनै देखि धन्यवाद
@BRNentertainmentbibash
@BRNentertainmentbibash 3 жыл бұрын
achammako pani mull raixa. Nice documentry.
@Swesha874
@Swesha874 3 жыл бұрын
हाम्रो केराबारी राम्रो केराबारी ♥️♥️ मेरो गाउँ घर Dubai बाट हेर्न पाए धेरै धेरै खुशी लाग्यो हजुरलाई 🙏🙏🙏
@shirleyrai7427
@shirleyrai7427 3 жыл бұрын
0
@kabirajrai9386
@kabirajrai9386 3 жыл бұрын
Dherai Sundhar Thau Ani Ramro Jankari.
@taratamang2468
@taratamang2468 3 жыл бұрын
मेरो माईति गाउ wowow 👌👌👌👌👌 यो खोलामा पुल भए अजै कति राम्रो हुन्थेयो
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 3 жыл бұрын
सरै केरा वारि सारै महमये सुनसान ठाउछ सारै मन परेयाे
@basnethb598
@basnethb598 3 жыл бұрын
Thank you very much for beautiful video
@haripandey4058
@haripandey4058 3 жыл бұрын
अति राम्रो लाग्छ हजुरकाे भिडियो धन्यवाद
@nirbahadurkarki4439
@nirbahadurkarki4439 3 жыл бұрын
न्यौपानी जी धेरै धेरै धन्यवाद छ यस्ता रोचक र पछाडि परेका कुराहरू लाई उजाँग्रत गरी दिनु भएको मा साथै अन्य ठाउ का यस्तै यस्तै कुरा हेर्न पाउ ल म धरान बाट हेर्दैछु।
@minurai4538
@minurai4538 3 жыл бұрын
Ramailo video dhannebadh xapurbee blue team lai
@onlinejamana
@onlinejamana 3 жыл бұрын
14.29 थोरै भए पनि बुवालाइ सहयोग गरेर बिदा लिनुभएको भए हुनेथियो। बुवाको दुखा मात्र video मा देखाउनु भयो दुख लाग्यो। #खै_मानब्ता
@narayantimsina2551
@narayantimsina2551 3 жыл бұрын
Yes u have to pay
@keshavchandi5555
@keshavchandi5555 3 жыл бұрын
स्थान परिचय यात्रा राम्राे लाग्याे ।
@alexenraee4903
@alexenraee4903 3 жыл бұрын
Deyako hou 5000 hajar
@lalbahadurmagar5199
@lalbahadurmagar5199 3 жыл бұрын
@@narayantimsina2551 @
@rosikakhadka6922
@rosikakhadka6922 3 жыл бұрын
@@narayantimsina2551 by
@c.branamagar8148
@c.branamagar8148 3 жыл бұрын
पुर्बि मोरङ घुमेको महसुस भयो।।धन्यवाद तनहु बाट
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏subscribe
@manojkhatri6330
@manojkhatri6330 3 жыл бұрын
धेरै दिन को प्रतीक्षा मा थिए बल्ल आयो धेरै राम्रो छ सर्😍
@kumarthapa2248
@kumarthapa2248 3 жыл бұрын
साच्चै शुन्दर लाग्यो सचिन भाइ , हामी परदेशमा भएका नेपालीले हरेक दिन हरेक क्षण यहि शुन्दरतालाई सम्झिएर बिताउने गरेका छौं । अहिले तपाईहरु जस्ता युवाहरुले हाम्रो देशको गहनालाई विश्वसामु पुर्याउनु भएको छ र हामिलाई पनि अाफ्नो देशका कुनाकन्दरा हेर्न पाउँदा असाध्यै खुसि लाग्छ । धन्यवाद सचिन भाइ सम्पुर्ण टिमलाई । कुमार थापा " कतार "
@jeevanchhetri6408
@jeevanchhetri6408 3 жыл бұрын
Heriyo sir mazza lagyo... Thank you sir
@lilbahadurkhatri599
@lilbahadurkhatri599 3 жыл бұрын
एक्लो बुबाको लागि हृदय देखि नै सम्मान छ धन्यवाद सचिन सर हजुरलाई नमस्कार हजुर को भिडियो सबै हेर्ने गरेको छु ढिलो छिटो
@milanchhetri6164
@milanchhetri6164 8 ай бұрын
सचिन दाई को भिडियो हरू अति उत्कृष्ट र जानकारी मुलक छन् ❤❤❤❤❤
@chijashrestha448
@chijashrestha448 Жыл бұрын
आहा सुन्दर गाउँ हजुर 😍😍👍️👍️
@s.sumii.2121
@s.sumii.2121 3 жыл бұрын
रमाईलो लाग्यो । खुब मजा छ तपाईलाई । आफू पनि घुम्नु हुन्छ हामिलाई पनि घुमे जति कै आनन्द दिनु हुन्छ ।
@sumanbhattarai151
@sumanbhattarai151 3 жыл бұрын
always nice video with full details. Thank you
@Mr_SuHanG
@Mr_SuHanG 3 жыл бұрын
अत्यन्तै खुसी लाग्यो हाम्रो केराबारी गाउपालिकाको मनोरम दृश्यहरु हेर्न पाउँदा तर भिडियोको पुरा समय अनुसार लगभग् आधा चाहिँ ९ नम्बर वडा मा खर्च गर्नु भएछ । बाँकी आधा समयमा अझैं महत्वपूर्ण स्थानहरुको दृश्यावलोकन गर्न सक्नुभएन । कुनै दिन बाँकी रहेको महत्वपूर्ण स्थलहरूको दृश्यावलोकन अवश्य पुरा गरिदिनुहुनेछ । पूर्वी ब्लूज टिमलाई धेरैधेरै धन्यवाद छ। 🙏
@brindrapradhan4400
@brindrapradhan4400 2 жыл бұрын
धेरै धेरै धन्यबाद ।फेरी तराईकाे रमणिय ठाउँ घुमाईदिनु भयाे ।हजुरहरुलाई शुभयात्रा ।
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 3 жыл бұрын
वाह ! सचिन भाइ , अत्यन्तै सुन्दर लाग्यो ‌, स्वर्ग यस्तै होला भन्ने कल्पना आयो ।
@greentamu316
@greentamu316 3 жыл бұрын
prastuti ramro lagyo...keep upgrading..👍
@purbeliagni
@purbeliagni Жыл бұрын
आहा आज त मेरो जन्म भुमी केराबारी - ९ को भिडियो पनि हेर्न पाए ह्र्दय देखिनै आभार प्रकट गर्दछु सचिन सरलाई किनकी हाम्रो गाउलाइ पनि विश्व सामु चिनाउने जमर्को गर्नु भएकोमा💐💐🙏🙏
@umaamatya535
@umaamatya535 3 жыл бұрын
सांचै सुन्दर ठाँउ हरु देखाउनु भयो सचिन भाइको ग्रुपलाइ धेरै धेरै धन्यबाद ।
@milanshrestha2362
@milanshrestha2362 3 жыл бұрын
साच्चिकै सुन्दर दृश्य । धन्यवाद सचिन जी ।
@Ansutos
@Ansutos 3 жыл бұрын
Sarai ramro video…..आँखा तन मन सबै सितल भयो
@dilughale
@dilughale 3 жыл бұрын
Atti sundar lagyo thank you bhai
@sanchitachhetri5923
@sanchitachhetri5923 3 жыл бұрын
Nice video sir👍👍
@tankabaniya9567
@tankabaniya9567 3 жыл бұрын
साच्चै सुन्दर , वाह! मेरो देश स्वर्गको एक टुक्रा नै रहेछ । धन्यवाद सचिन सर हामीलाई पनि सुन्दर दृश्य साक्षात्कार गराउनु भएकोमा ।
@laxmidulal8002
@laxmidulal8002 3 жыл бұрын
झापाको सतासी धाम जस्तै हजुरहरु देखाउनु भएको गुफा सारै रमाइलो छ अब त्यसको ब्यवस्थापन गर्नु पर्यो सर
@surya6414
@surya6414 3 жыл бұрын
Ihĺllgjovv cykbcvc iiiiiijà
@sandipsubedi5117
@sandipsubedi5117 2 жыл бұрын
@@laxmidulal8002 n
@jacobgeorge2571
@jacobgeorge2571 2 жыл бұрын
kzbin.info/www/bejne/qp_QYaxshKaChLs
@secondpuppies4958
@secondpuppies4958 2 жыл бұрын
Barsha ma sukha hiudmapani kastothau kerabariko dhardhare.
@Jp-ig5mz
@Jp-ig5mz 3 жыл бұрын
सदैब नयाँ नयाँ ठाउँ को प्रतीक्षा !धन्यवाद Purvi blues🙏🙏🙏🙏🙏🙏
@no__name__-yi8ke
@no__name__-yi8ke 3 жыл бұрын
🚶
@m.klimbu7653
@m.klimbu7653 3 жыл бұрын
That it should have must beautiful and report would have been looking well person could not have been thinking just second it would be looking for should be OK
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
केराबारी बजार राम्रो लाग्यो- सहर, बजार लाई सुन्दर राख्न घर, बिल्डिन्ग को भित्तामा बिज्ञापन लेख्ने/पेन्ट गर्ने काम बन्द गरौ! भित्ते लेखन र पेन्टले सहर, बजार कुरुप बनाउछ!
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏🙏
@SantoshiMgrni
@SantoshiMgrni 3 жыл бұрын
Buba lai dekhera garba lagyo☺️☺️☺️bubalai DeraiMaya sampurna darsak haru buba lai sahayok gardinu hola🙏
@prabaasijiwan2530
@prabaasijiwan2530 3 жыл бұрын
जेहाेस आज धेरै दिनपछि आफ्नै गाउँठाउँ काे। दृश्य देख्नपाईयाे। धेरै धेरै धन्यवाद सन्ताेस सर हजुर लाई। तपाईंको हरेक यात्रा मा सफलताको कामना छ, सन्ताेस सर !!! 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@neematamang5136
@neematamang5136 3 жыл бұрын
Video maa herda ta dherai ramro lagyo real maa dekhna paye kati vagwya maani hune thiye. Ekdam ramro xa hajur ko thau🥰
@PURBIYATRA
@PURBIYATRA 3 жыл бұрын
🙏🙏subscribe
@gyantamang9710
@gyantamang9710 3 жыл бұрын
तपाइको प्राय सबै विडियो हेर्ने गर्छु, तपाइको प्रस्तुति र विडियो अति उत्कृस्ट लाग्छ! म स्विटजर्ल्याण्ड बाट! नेपाल वास्तव मा स्वर्ग हो तर भू राजनीति को चपेटा मा फसेको, कर्मचारी तन्त्र अति झन्झटिलो, भ्रस्टाचार मैत्री भएको र भ्रस्टाचार को दलदल मा फसेको हुनाले निराश लागछ
@milansubba7635
@milansubba7635 3 жыл бұрын
Wow sir hamro gau thau ko pani vlog banaidinu vayo dhanyabad sadhai herne pau naya naya vlog
@randomvideogallery1995
@randomvideogallery1995 3 жыл бұрын
यो गुफालाई चै पार्यटन गन्तव्यको लागी चाडो केराबारी गाउँपालिकाले उचित बजेट विनियोजन गरि तिव्र विकास गर्नु जारुरी देखे मैले । यो Vlog हेर्दै गर्दा निकै राम्रो र्यटन गन्तव्यको सम्भवना बोकेको ठाँऊहरु देखे सो ठाँउको उचित तरिकाले विकास गरे केराबारी गाउँपालिकामा पर्यटन आगमनको ठुलो सम्भवना रहेछ । धन्यवाद Purvi Bluse Team लाई ।
@hindahindai
@hindahindai 3 жыл бұрын
सारै राम्रो दृश्य अवलोकन गराउनु भयो सचिन सरले तपाईंलाई धेरै धेरै धन्यवाद छ तपाईंको कुनै पनि भिडियो हरु मिठो सैलिसँग पस्किनु हुन्छ आफै घुमे जस्तो अनुभूति हुन्छ👌😍🌹🙏
@jina2054
@jina2054 3 жыл бұрын
धेरै वर्ष अधी पुगेको थिए ghangaru निकै रमाईलो गाऊ छ.. आज फेरी तपाईको भिडीयो हेरेर सम्झन पुगे ति रमाईला क्षणहरु .. धन्यवाद तपाईलाई सारै राम्रो ठाऊहरुको अबलोकन गर्नु हुन्छ अनि हामीलाई नि भान हुन्छ त्या पुगेको 🙏❤️❤️
@hemraj2065
@hemraj2065 3 жыл бұрын
ow धेरै राम्रो छ हाम्रो देशको पौराणिक संपदाको संरक्षक गर्नु पर्छ जय नेपाल
@chakrabahadurbhandari2670
@chakrabahadurbhandari2670 3 жыл бұрын
Very interesting and detail video beautifully picturized clear and originality of rural area,
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
अति सुन्दर प्राकृतिक दृश्य !!मनमोहक मनैलोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर !!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjeevdahal412
@sanjeevdahal412 2 жыл бұрын
धेरै राम्रो स्थान र प्रस्तुती पनि राम्रो छ अझै रमणीय स्थानहरू हेर्न पाइयोस भन्ने आशा जागेको छ।
@manitarai1023
@manitarai1023 3 жыл бұрын
Waw
@sbdk7778
@sbdk7778 3 жыл бұрын
साच्चिकै निकै नै राम्रो लाग्छ हजुर भिडियो हरु
@shantilimbu7593
@shantilimbu7593 3 жыл бұрын
Kti rammro thau ho hammro nepal ❤️👍👍❤️ from India
@8ballpoolgame.819
@8ballpoolgame.819 3 жыл бұрын
साह्रै सरल र सुन्दर प्रस्तुतिकरण , उच्चस्तरिय भिडियोग्राफी, नजिकबाट केराबारी गाबीस र सेरोफेरोको बारेमा नियाल्ने मौका जुर्यो साह्रै सुन्दर ठाउँ रहेछ, हजुरको च्यानल प्रती म अलि अनविज्ञ रैछु , सब्स्क्राइब गरेको छु आशा छ आगामी दिनहरु अझ रोचक बन्नेछ , प्रस्तोता र हजुरको सम्पुर्ण टिम लाई शुभकामना आगामीदिनको र नजिकिएको विजयादशमीको धेरै धेरै शुभकामना ✍️❤️🙏
@prashannamainali6251
@prashannamainali6251 3 жыл бұрын
Sachin dai jun thau ma ghumna jada pani tyo thau ko euta deuta local sathi huney rai6... ur voice so clear and very much informative...
@dipeshkhati4496
@dipeshkhati4496 3 жыл бұрын
Hjr video ekdamai ramro xa
@sabitapeterson7576
@sabitapeterson7576 3 жыл бұрын
Dherai ramro drishya rahechha thanks for sharing
@draupatipradhan3206
@draupatipradhan3206 3 жыл бұрын
so beautiful village of moroung,s kerabari.
@mirubhattarai1796
@mirubhattarai1796 3 жыл бұрын
Wow beautiful place पर्यटकिय स्थल बनाउनु पर्छ
@kailashkulungrai5460
@kailashkulungrai5460 3 жыл бұрын
Ajei herum heii da hamro chemiki Nepal
@DipakPaudelofficial
@DipakPaudelofficial 3 жыл бұрын
Jun thau heryo tei thauma basai sarau jasto hunxa hoit lovi man
@manikumarpradhan5366
@manikumarpradhan5366 3 жыл бұрын
Very beautiful place.Thank you
@arjunlimbu3643
@arjunlimbu3643 3 жыл бұрын
one of my favourite vlog purvi blues
@rameshneupane2506
@rameshneupane2506 3 жыл бұрын
साच्चै सुन्दर , वाह! मेरो देश!!!!
@gangabohra5r775
@gangabohra5r775 3 жыл бұрын
It can be proved an international tourist destination.Nepal is rich in natural resources.I am proud for it.This media has a played an important role to bring the map across the globe.Well done Media team.
@anjurai9429
@anjurai9429 3 жыл бұрын
Ati nai thau ani hajurko voice pani dherai mitho lagyo
@chakrachakra7509
@chakrachakra7509 3 жыл бұрын
कति रोचक ठाउँ रहेछ मोरङ्ग केराबारि
@vijaybalasarabalasara3221
@vijaybalasarabalasara3221 3 жыл бұрын
Good bhai jee .very nice views.
@dalthapa6602
@dalthapa6602 3 жыл бұрын
Wow.really beautifull place.i will also try to visit this place once in future.
@nagendrarijal6462
@nagendrarijal6462 3 жыл бұрын
भाइ सचिन ले हामी लाई धेरै सुन्दर ठाँउ को वास्तविक परिचय दिइ रहदा आनन्द आउछ
@salturover2970
@salturover2970 3 жыл бұрын
आठवटी बोजूहरूको बाजेलाई सलाम छ l⚡⚡⚡🙏🙏🙏🙏🙏👍👍👍✌✌👌👌👌💪💪
@birbhadurlimbu837
@birbhadurlimbu837 2 жыл бұрын
हाम्रो ठाउको प्रमोट गरिदिनु भएकोमा धन्बात
@visitwithmelasvegas5693
@visitwithmelasvegas5693 3 жыл бұрын
Hi I am Raj Chemjong all the way from USA and I like your all the videos awesome,lovely and beautiful views good job shachin dai thank you
@dipbahadurrai4764
@dipbahadurrai4764 2 жыл бұрын
Wow what a wonderful kerabari.
@manjubhattarai3624
@manjubhattarai3624 3 жыл бұрын
जय होस हाम्रो भाइको।।घरमा बसेर आनन्द लिन पाएका छौँ ।
@himaladhikari5217
@himaladhikari5217 2 жыл бұрын
Saarai Sundar drisya herna paaiyo aagaami dinamaa Pani yastai drisya herna paaiyos
@kailashkulungrai5460
@kailashkulungrai5460 3 жыл бұрын
Awnu payeta hunthyo hamro purkholi Nepal
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН