अत्यन्तै राम्रो कस्तो विशेषता भएको गाउँ मलाई त अति नै मन पर्यो ❤🎉😊
@indubhushangautam5 ай бұрын
अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने । अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
@shantakc4436Ай бұрын
धेरै धन्यबाद सचिन सर । नयां ठाउँ र नया संस्कृती अनि रहनसहन हेर्न पाइएको छ ।
@Saritha-r9y4 ай бұрын
धेरै राम्रो ठाउँ हरु यति धेरै दुख्ख गरेर हामीलाई यति सुन्दर ठाउँ देखाउनु भयो तपाईंहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@pramilaBhattarai-c6i3 ай бұрын
आहा कति सुन्दर गाउँ अनि त्यहाको बिशेसताहरु ।मलाई पनि मन पर्यो ।सार्है अर्गानिक ।
@pasangtenzisherpa37033 ай бұрын
धेरै रमाइलो लाग्यो कतिपय कुराहरू शेर्पा को जस्तै देखियो सुनियो र मेरो बलेन्काल को याद आयो राम्रो छ भिडियो
@Mathminded15 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@manbahadurshrestha33562 ай бұрын
@@
@heemadulal57215 ай бұрын
फरक किसिमको भिडियो हेर्न पनि सार्है रमाईलो भयो। Will love to see more this kind of videos🤩❤️
@kamalpokhrel37425 ай бұрын
बिहीबार राम्रै कुराइ भो नि यार यसपाली। ढिलो भए नि कडा आयो धन्यवाद ।
@surendrarana30895 ай бұрын
सचिन सर धेरै पछि हजुरको ब्लग हेर्ने मौका मिल्यो । खुशी लाग्यो हौं । कुहिरेभीर पाल्पा बाट ।
@dhanmagar22885 ай бұрын
मेरो घर पाल्पा हो आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
@rinalimbu26465 ай бұрын
घुम्दै घुम्दै क्वाक गांउ सम्म पुगेको छु ,यो ठाउँ नि त्यो बाट नजिकै रहेछ ।अति शुन्दर प्रकितिको एक टुक्रा स्वोर्गिय आनन्द नै महसुस गर्न सकिन्छ 👍👍
@kamalkumal8385 ай бұрын
एकदमै राम्रो भिडियो छ सर बिदेश बाट हेर्दा त अझ उत्कृष्ट लाग्छ incredible nepal❤❤
@AnkitThapa-lx1dr5 ай бұрын
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraprakasdhakal79035 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य घरमै बसिबसी आफैले गएर देखेको अनुभुती प्रदान गर्ने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santabahadurrai54514 ай бұрын
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
@rabudahal41634 ай бұрын
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे । Reply
@RameshBogati-i7e5 ай бұрын
ए आयो के आयो मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
@jackmilan67505 ай бұрын
तपाईंको नेपाल सुन्दर ठाउँको भिडियोले हामीलाई धेरै हर्षित बनाउँछ 😍😍
@Bilbahadurchitwan7775 ай бұрын
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
@maheshbista49505 ай бұрын
अति राम्रो छ सर ,सचिन सर, लछिमी सर सबैको भिडियो हेरेको छोऊ
@BadrimanShrestha-d7t5 ай бұрын
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
@FKMOBILEWORLD-or3iwАй бұрын
कति राम्रो ठाउँ Thank You For Showing Beautiful Village From Bangalore.
@ganeshsubedi52905 ай бұрын
दुई जना सङै हुदा जस्तो भयन रमाइलो हजुर 🌹🌹🌹🌹
@basantamanandhar6515 ай бұрын
ढिलो आयो कडा आयो, New taste , रमाइलो bhayo hajur ko video herna paaera
@JENNYELECTRICALENGINEERI-gz3yz5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤GO ON SACHIN SIR.पेमा सर+मेडम ज्यू लाई सेवा ढोग छ,कुन्दनजी+लक्ष्मी सर को बारेमा जान्न पाउँदा खुशी लाग्यो सचिन सर I
@Anjana-jm7hj4 ай бұрын
Hah
@narbadalamichhane1602Ай бұрын
हाम्रो नेपाल राम्रो नेपाल प्यारो नेपालको कुना कुनामा रहेका गाउँ ठाउहरुको सुन्दर अवलोकन गराइदिनु भएकोमा हजुरहरुको जय जय होस्🇳🇵🇳🇵🙏🙏💖💖
@Dibash2081Ай бұрын
nice
@Nepaligirlkavya5 ай бұрын
सचिन सरको क्यामारा मेनलाइ पनि देखन पाइयो अझै सुन्दर सुन्दर ठाउको भिडीयो देखाउनु होला👍️👌
@PhaliGurung5 ай бұрын
एकदमै राम्रो र ठिक छ सचिन जि ! जस्ता को तस्तै भिडियो हेर्न पाइयो यूके बाट। शुभकामनासहित आज लाइ बिदा।
@chandragurung24295 ай бұрын
सुन्दर रमणीय गाउँ हेर्न पाउँदा आनन्द लाग्छ।
@dineshbhandari13365 ай бұрын
एकदम सम्झना लक्ष्मी सर उहाँको भिडियो नि सबै हेर्छु म
@jeevansubba5425 ай бұрын
एकदम राम्रो सर अब को एपिसोड पनि यस्तै यस्तै हेर्न पाइयोस । अगृम सुभ कामना ।❤❤❤
@PURVIBLUES5 ай бұрын
Thank you
@JhagarSuryavanshi5 ай бұрын
अति राम्रो ठाँउठाँउ को अनुभव गराउनु भएकोमा धन्यवाद छ हजुर
@suryabhaktanakarmi29125 ай бұрын
Sachin Neupane bhai ko yo vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
@Dharmaraj1715 ай бұрын
म त नियमित दर्शक हु !सारै राम्रो लाग्छ हरेक हप्ताको भिडियो
@alinarai20535 ай бұрын
अति सुन्दर ठाँउ र हजुरको video sachin sir love it👌👌💥💥❤️❤️
हाम्रो देशकाे कुना,कन्दराहरु देख्न पाउँदा अति शुन्दर लाग्छ,,स्वर्ग झै लाग्छ । मलाई लाग्छ हाम्रो देश god gift नै हाे तर याे देशकाे नेताहरुलाई भने एकै ठाउँमा राखेर ईटा भट्टामा हाल्नु पर्ने।। हाम्रो देश ,,शुन्दर देश।।।
@hemprasadrai91115 ай бұрын
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
@Miracletour225 ай бұрын
अलि छुट्टै रमाइलो भिडियो।निकै चाख लाग्यो
@sushilashrestha98495 ай бұрын
म स्याङ्जा बाट भिडियो नियमित हेर्ने गर्छु सचिन भाइ हजुरलाई धेरै धेरै धन्यवाद सपनामा पुग्न नसक्ने ठाउँ घरमै बसेर हर्न पाईएकाे छ।। हाम्रो स्याङ्जाको मठ मन्दिर र हाेम्स्टेहरु पनि विश्व सामु देखाईदिनु भएकाेमा फेरि पनि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@PritamSyangtan5 ай бұрын
सुन्दर गाउँ प्रकृतीको सुन्दर उपहार
@prithvirajkctyphon10315 ай бұрын
आज भखर तपाइको channel लाइ भखर follow गरेको छु तपाइको channel धेरै राम्रो छ ।।म अ्मेरिका देखि हेर्दै छु ल
@Bissu.5115 ай бұрын
ल तपाईं र क्यामेरा म्यान को सहकार्य धेरै लामो सम्म चलोस छिटै 1m susb पुगेको हेर्न मन छ ❤❤❤
@khambeklimbu56555 ай бұрын
सारै रमाईलो गॉऊ सॉच्चै स्वर्ग जस्तो
@Pibanmagar2005 ай бұрын
सचिन सर को भिडियो छुटाऊने त कुरै भएन उता लक्ष्मी सर काे नि भिडियो सुरू बाटै हेरीरहेकाे छु दुबै जना सर हरू भिडियो राम्रो लाग्छ जति हेर्यो उति मज्जा आउने । ❤❤❤❤
@sushilrai50475 ай бұрын
धेरै दुख गर्नु भएको लाग्छ मलाई धन्यवाद 🙏🙏♥️♥️♥️
@sunilrai93465 ай бұрын
धन्यवाद सर हजुरले लछ्मि सरको बारेमा जानकारी दिनुभएकोमा।
@mamatamagar1745 ай бұрын
फोटो भिडियो खिच्ने मान्छे पनि धेरै राम्रो ।म पोखरा बाट हेर्दै छु है ।
@BikashThapa-ro5oy5 ай бұрын
Um k hoi
@shivaprasadsitoula94425 ай бұрын
रमाइलाे यात्राकाे पेश्की।शुभकामना ।
@gopalsubedi1955 ай бұрын
सचिन भाईको vlogs राम्रो लाग्छ।
@JyotiRai-z3n5 ай бұрын
Nice village. Nice video. and hard work...God bless you. Purvi blues all teams..nepal ma lukkie baseko goan busty Ghar thow haru. ani andha Kar ma dabbhi baseko Katha haru. purvi blues team haru le ujallow ma layera sabai lai dekhawnue huncha...thanks I am from India..
@chamlingarati27525 ай бұрын
धेरै राम्राे लाग्यो भिडियो हजुर साथै कुन्दन जि लाई पनि नमस्कार छ है उहाँ को डान्स एकदमै धेरै मन पर्छ लाई उहाँको धेरै भिडियो हरु हेरेको छु एकदमै धन्यबाद हजुरलाई आज एति राम्रो भिडियो सार्वजनिक गर्नु भएको मा म पनि शेयर गरिदिन्छु
@deepvloging31125 ай бұрын
धेरै रमाइलो लाग्यो सर लाई धन्यवाद 🙏
@bhojbhandari33075 ай бұрын
Hijo t tanav bho ni sachin sir ,kurda kurda tension ,so so beautiful video
@lilsarki45745 ай бұрын
Sir ,your Nepali language is very clear and nice. I appreciate it.I know you are very educated teacher. I hope such video will continue in future.
@bhimsenshrestha94205 ай бұрын
घरमै बसी बसी हेर्न मज्जायसरी नै सधैंभरि हेर्न पाउँ।
@dipakbasnet-je2sk4 ай бұрын
अर्गानिक भिडियो सारै राम्रो लाग्यो।
@KamalaPoudel-li5ut5 ай бұрын
बल्ल आयो ढिलो आयो सुन्दर आयो।।
@SanjokRegmi5 ай бұрын
अति राम्रो भिडियो प्रस्तुत गरेकोमा हजुर हरु को टिम लाई धेरै धेरै धन्यबाद! यस्तै प्रकारको भिडियो हरू फेरि पनि हेर्न पाईयोस् ❤
@KBSubba-w3r5 ай бұрын
Laksmi ji lai Pani prayas KO lagi dherai 2 thank you.❤❤
@anitakhan74955 ай бұрын
It’s so good so natural pure vibes beautiful place very good sir keep and make new new videos thank you 🙏
@sanjibgurung67975 ай бұрын
यो भिडियो छोटो मिठो र अर्गानिक नै भने है सर 🙏👍
@karishmamahara98075 ай бұрын
मलाई त भिडियो धेरै मन पर्यो ।❤
@MuktiNath-r6z5 ай бұрын
राम्रो लाग्यो रमाइलो छ
@minbahadurtamang59935 ай бұрын
ramro lagiyo gauthau basti hariko video-❤
@camilalll78945 ай бұрын
Dherai dherai dhanebad sachin ji dherai ramro lageyo gau hamro Nepal ati sundar cha
@devmahato64394 ай бұрын
अति सुन्दर दृश्य देखाउनु भयो सर ❤
@gjungkhanal40755 ай бұрын
हिजो कुर्दा कुर्दा आयन सुतियो आज छुट्टि धन्न आयो हेर्न सुरु गरियो सबैमा मनै देखी धन्यवाद अति सुन्दर हाम्रो नेपाल को भुभाग सदै यसरी हेर्न पाउ जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@ChudaParajuli-z2f5 ай бұрын
Wow very nice and beautiful place❤❤❤❤❤
@bhaktathapamagar4 ай бұрын
धेरै मन पर्छ हजुर हरुको भिडियो
@yubrajlal71684 ай бұрын
आहा कति राम्रो मेरो देस।।
@reshammagar98555 ай бұрын
सन्तोष जी लाई पनि thanks
@hiranthapa5 ай бұрын
सचिन सर र लक्ष्मी सर दुइ जनाको सहकार्य संगै भएको राम्रो ।
@premkckcprem31795 ай бұрын
❤😊भिडियो को प्रतिक्षामा थिए
@ramprakashrai28445 ай бұрын
Rejoiced in this new episode. Thank you Sachin Neopaney Sir.
@MahendraShrestha-cb8pq5 ай бұрын
खुशी लाग्यो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@menumagar77915 ай бұрын
बल्ल आज मन हल्का भयो सचिन सरले लक्ष्मि सरको बारेमा बोल्नु भयो🙏🙏
@bishalxyz26205 ай бұрын
स्वर्ग हो मेरो देश😊
@Samsertilingmaden5 ай бұрын
राधे राधे धेरै दामि रैछ हजुर
@reshamtamang0325 ай бұрын
कुन्दन सर नमस्कार सर के छ हालखबर आजभोलित हाइ हेल्लो केही छैन भनेकोत एता तिरपो बिजि हुनुहुँदो रहेछ ल है सर बधाई छ 🎉🎉
@lawangdhondup23445 ай бұрын
Salute to these beautiful villagers for preserving their culture and religion
@SangitaAdhikari-k9bАй бұрын
यस्तो डाडा मा कति राम्रो बस्ति💚💛❤️🙏🙏
@anzan_tmgofficial51775 ай бұрын
Video akdamai ramro lagx malai pani ani Balla lakxmi sirko barema ni bujhna paiyo khusi lagyo❤
@dilbahadurroka47605 ай бұрын
Dherai Ramro naulo thau dekhaunu bhayo sir Hajur lai dhanny bad ❤❤❤❤
@shantikokhojima60405 ай бұрын
शहरमा घरहरु जोडिएको भएपनि उल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् 🙂 तर गाउँमा घर हरु टाढा-टाढा भएपनि मान्छको मन जोडिएको हुन्छ, धन्यवाद सचिन सर 😊🙏
@deepabhattarai7965 ай бұрын
Ho ni hajur 🙏🙏🙏🙏🙏🧡👌🌿🍂🍂🇳🇵🔔🥰🌹🌹🍒💯💯👍👍💛💛💟💟💞💞💞🛎️💚💚🥀🥀💕🙏🙏🙏🙏🙏🙏🍏❤️❤️🍒🌹🌹🌹🌹🍂🇳🇵🌿🌿
@deepabhattarai7965 ай бұрын
Wow supper Kura so cute hajur 🙏🙏🙏👌💕💕💕💕💕💕
@motivationalsurajgiri9245 ай бұрын
हैन यो दिदिले दिनभरी यहि युटुयुब चलाएर बस्नुहुन्छ क्या जुन भिडियो हेर्यो त्यहीँ कमेन्ट देख्छु त😅
@yatitamangofficial4 ай бұрын
❤❤❤
@bijaykhadka58804 ай бұрын
Dami system❤❤❤sirr
@hemprasadrai91115 ай бұрын
After long gap ajaferi Sachin sir ko beautiful video herne maoka melyo. I love it, thank you so much, and waiting for the next vlog.
@RajkumarThapaMagar88485 ай бұрын
मेरो देश स्वर्ग भन्दा कम छैन यस्ता लुकेका सुन्दर गाउठाउ को भिडियो बनाउनु भएकोमा पूर्वि बुल्ज टिम लाई धेरै धन्यवाद😍🙏
@manithapa27515 ай бұрын
धेरै धेरै राम्रो 👍️👍️👍️❤️❤️
@Padamrai123465 ай бұрын
अर्गानिक लाग्यो❤❤
@santoshneupane25945 ай бұрын
यस्तै हेर्न मन पराउने धेरै छन् edited भन्दा unedited... Organic video मन पर्छ मलाई चै अरु आईरहने श्रृङखलाहरु भन्दा,, धन्यवाद ।। घरै बसि बसि देशका कुना कन्दराहरु आखै अगाडि ल्याईदिनु भयको मा 🎉❤❤👍️👍️।।
@ranjanasharma54245 ай бұрын
राम्रो लाग्यो। धन्यवाद।
@lifeislikeanicecreamenjoyb43604 ай бұрын
Specially Nepal ma basne lai banda bidesh bata yo channel ko video herne lai sarai ananda auxan❤
@SanzogRaut4 ай бұрын
Dharai ramro xaa afule garera buseko aru des ko var napareko ekdam ramro lagyo
@ashokrai25415 ай бұрын
ati ramro lagyo sir hajurlai dhanyabad chha.
@saru__rana5 ай бұрын
धेरै धेरै राम्रो छ❤❤
@WanemSantosh5 ай бұрын
🙏🙏😘😘♥️Khusi lagyo sachin sir laxmi sir sga kina dekhinu huna vaner khulau vaye ko ma hjr haru ko mitra ta sadai varai kayam rahos🙏🙏