Udayapur Vlog || Gaighat Valley and Rauta Pokhari || Rauta Mai Drone Shots उदयपुर गाइघाट हुँदै रौता

  Рет қаралды 215,126

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 863
@kalakkhadka1351
@kalakkhadka1351 5 жыл бұрын
धन्यबाद सर सधै यस्तै राम्रो राम्रो भिडियो हेर्न पाउने छु भन्ने आसामा छु
@arunpaudel6852
@arunpaudel6852 5 жыл бұрын
रमाइलो दृश्य देख्न पाइयो । ऑफै पुगे जस्तो । भिडियो बनाउने भाइलाई धेरै धेरै धन्यवाद ।
@dilkumarirai373
@dilkumarirai373 5 жыл бұрын
नमस्कार सचिन भाई । भाइको प्रत्येक भिडियो नछुटाई हेर्दै आएको छु । बिदेसी बसाईमा आफ्नो देसको प्राकृतीक सौन्दर्यहरु यसरी हेर्न पाउदा मलाई औधी खुशी र आनन्द मिल्छ । धन्यावाद भाई यो भिडियो प्रती
@ranjeetpaudel7977
@ranjeetpaudel7977 5 жыл бұрын
अत्यन्तै रमणीय, सुन्दर र मनमाेहक राैता पाेखरी 🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌺🌺🌺🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌱🌱🍀🍀☘️☘️जय राैतामाई💮💮💮💮🌻🌻🌼🌼🌼🥀🥀🌺🌺🌺🌺🌺🌺 सर्लाही बाट हेर्दै 🤚🤚🤚🤚🤚
@jiwanrayamaji49
@jiwanrayamaji49 Жыл бұрын
आज भन्दा १५ वर्ष जति अगाडि गाईघाटबाट पैदल हिँडेर प्रकृतिको रमणीय सुन्दरता, वन जङ्गल, सुन्दर झरना(रौताको निकास) हेर्दै, गैंडा सिमेन्ट कारखानाको खानी, रौता पोखरी, सल्ले, पुर्खौली थलो गोठ डाँडा हुँदै रसुवा खोला तरेर फार्से सम्मको यात्रा गरेको थियौ। आज पुन रौता पोखरी दर्शन गर्न पाइयो खुशी लाग्यो। धन्यबाद Purvi Blues team🙏🏻🙏🏻🙏🏻
@gomahari
@gomahari 5 жыл бұрын
म अमेरिकाबाट हेर्दै छु। गज्जवको छ। हार्दिक वधाइ तथा शुभकामना।
@laxmiaalevlog2493
@laxmiaalevlog2493 5 жыл бұрын
हाम्रो उदयपुर गाइघाट साउने रानिबास रोउता ( मेरो गाउँ रानिबास)
@santoshdumi7567
@santoshdumi7567 5 жыл бұрын
सारै सुन्दर भिडियो।नेपालमा धार्मिक तथा पर्येटकिये स्थल हरु धेरै छन।येस्तो कैयौ स्थल हरुलाई सर्कार को तर्फबाट सम्रक्छन सम्बर्दन प्रपर्दन गर्नु अति आवोसेक छ।धेरै धेरै धनेबाद भिडियो को लागि।👍️👍️👏👏
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
रौता माइ को दर्शन सङ्गै चतरा हुँदै रौतामाइ को सफल यात्रा शुभ रह्यो हाल साउदी बाट
@rbbogati6236
@rbbogati6236 3 жыл бұрын
बिदेशी भूमिमा बसेर आफ्नो मातृभूमि नेपाल हेर्ने सुनौलो अवसर पाइएको मा सचिन दाजु को टिम लाई ह्दय देखि सलामा हार्दिक नमन
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@rnrai5647
@rnrai5647 5 жыл бұрын
जिरी को Vlog हेरेर उदयपुर तिर पनि आउनु भनेर सजेस्ट गर्न लागेको थे 😍 ठ्याक्कै दाजुले upload गर्नु भो धन्यवाद दाजु लाई 🙏🙏🙏 स्वागत छ उदयपुर , गाईघाट मा😍🙏🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर आकर्षक अद्भुत धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर प्राकृतिक दृश्य घुम चाहने तर थाहा नपाएको लागी अति सुन्दर जानकारी !!!
@limbumohenshigu1521
@limbumohenshigu1521 5 жыл бұрын
धन्यबाद सचिन जी म तपाईको नियमित दर्सक , फ्यान हू अहिले कतारबाट तपाइको ब्ल्ग हेरिरहेको छु जुनसुकै ठाऊको दृश्यहोस ती ठाऊहरुको वर्णन गर्ने अभिब्यक्ती , भन्ने शैली धेरै राम्रो छ अफुले आफनै गाऊठाउको भ्रमण गर्न नसके पनि तपाईको ब्ल्ग हेरेर आनन्द लिरहेको छु
@tarabahadur8732
@tarabahadur8732 5 жыл бұрын
बधाइ छ सचिन सर लाई हाम्रो जिल्लामा लुकेर या ओझेल मा परेका ठाउँ हरुलाइ विश्व सामु पुराइ दिनु भको मा अब सबैले चिन्ने छन
@VIRALTV965
@VIRALTV965 5 жыл бұрын
पुर्बी ब्लुजको निकट फ्यान साथै खोटाङ्गे म आफ्नै जन्मस्थल,डाडापाखा अनि गाउबेसीसङ्ग परिचित गराउने हाम्रो सपनाको परिकल्पनाहरुलाई परिचित गराउने हजुरको यो कस्टपुर्ण यात्रालाई हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छु।यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै सफलताको शिखर चुम्न सफल बनोस पुर्बी ब्लुज ....
@krishnabachharbachhar5405
@krishnabachharbachhar5405 3 жыл бұрын
हाम्रो ठाँउ,हाम्रो गाउँ ,उदयपुर रौता पोखरी अति रमनिय दृश्य बानाएर द्खाउनु भयो सारै रमाइलो लाग्यो सर 😍😍❤️❤️👌🇳🇵🇳🇵
@bidbhujel4984
@bidbhujel4984 4 жыл бұрын
नेपाल भ्रमण को sabai vedio अति राम्रो छ... Sachin Sir... .... I LOVE Nepal.... Watching from Dubai....
@Sushilfoodmart
@Sushilfoodmart 4 жыл бұрын
feri pani dhanyabad sachin bhai ma sushil chaudhary ho ithari sunsari ho mero ghar hal ma uae ma job gerdai chu yaso furshad bhayeko bela ma mataoai ko vd herdai ramauchu aja tapai le gerda hami nepal na ghumikanai you tube bate nepal ko ramro ramaniya thau haru herna payeko chau tapi ek dam majja ko mijasilo hunuhuncha god bles you bhae have a safe journey
@मदनपाण्डे-ढ7ड
@मदनपाण्डे-ढ7ड 5 жыл бұрын
२०२० को यो तपाईको पहिलो भिडियो हाम्रै जिल्ला उदयपुरको लिनु भयो साथै उदयपुरमा रहेका धार्मिक स्यथल लगायत पर्यटकिय स्यथलहरुको उजागर गर्दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्याबाद सचिन जि।
@CBRaut-mp7wk
@CBRaut-mp7wk 3 жыл бұрын
Verry good sir हाम्रो गाइघाट रौताको राम्रो शीत भिडियो बनाइदिनु भएकोमा
@sirhalitharu235
@sirhalitharu235 4 жыл бұрын
धन्यवाद दाई राम्रो भिडियो बनाउनु भएको छ रौतामाई म पनि घुमेको राम्रो लाग्यो
@magarthamansingh3866
@magarthamansingh3866 5 жыл бұрын
भिडियो धेरै राम्रो लाग्यो।म मलेसिया बाट।।।।यो भिडियो मेरै जन्मभूमिको सेरो फेरो मा बनाउनु भएछ।।।।त्यो रौताको पुजारी मेरै ससुरालि दाइ हो।।।।।सारै मजाले मिलाएर भिडियो बनाउनु भए छ धेरै धेरै धन्यबाद।।।।।
@taramaantamang7473
@taramaantamang7473 5 жыл бұрын
Rauta mai le sandhai Rakchhya garun.sabailai..🙏🏾🙏🏾👍👍Wonderful video.watching from.Qtr
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 жыл бұрын
रौतामाई को पनि दर्शन गर्ने सौभाग्य मिल्यो , धन्यवाद सचिन सर । हेटौंडा बाट ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद बधाई छ सर हजुरहरुलाई
@joras7429
@joras7429 5 жыл бұрын
म ६ बर्षकाे हुदा देखि जाँदै अाएकाे ठाँउ, धार्मीक तथा प्राकृतिक तवरले अती महत्वपूर्ण र सुन्दर ठाँउ, भिडियाे हेरेर साह्ै खुशी लाग्याे ।
@videoetcchannel9869
@videoetcchannel9869 4 жыл бұрын
रौता माई कसरी नाम रहन पुग्यो? कृपया हजुरलाई जानकारी भय कृपा गर्नुहोस्।
@jbthakuri3581
@jbthakuri3581 5 жыл бұрын
धेरै राम्रो ठाउँ देखाउनु भएकोमा हजुर र हजुरको टीम लाई धेरै धेरै धन्यवाद आउदो दीनमा हरुमा अझै राम्रो राम्रो ठाउँ हेर्ने आशा मा छु
@Sanjiptimsina4141
@Sanjiptimsina4141 4 жыл бұрын
हन उल्टाे हेर्दा नि रामाेे् सुल्टाे पनि कति रामाे पाेखरि सफा जय नेपाल
@prakriteyagrg7755
@prakriteyagrg7755 5 жыл бұрын
Dai video sarai ramro lagyo sabai Video heri sake ekdam ramro xa korea bt herdai xu yestai Video haru bandai janu hola 👍❤️🥰
@sagardhakal1786
@sagardhakal1786 5 жыл бұрын
watchin frm.ktm...sarai ramro.thau ko barema.tha vayo.nice video
@milanadhikari4799
@milanadhikari4799 5 жыл бұрын
अर्गानिक भिडियाे nice place
@bishalrai7418
@bishalrai7418 5 жыл бұрын
राैता रानी माई कि जय।।।
@ManojGupta-ht6uq
@ManojGupta-ht6uq 5 жыл бұрын
Dai khusi lagyo........thank you so much ..ma hajurr videos haru Sabai hereko hunuxu aja ekasi mero Udaypur herna paye khusi lagyo......ma gaighat bat ho ...hajur Haru sanga vetne ixa thiyo...thaha pako abasye vetne thiye.....
@laxmanrasaili5723
@laxmanrasaili5723 5 жыл бұрын
यति राम्राे सुन्दर देश।।मेराे नेपाल।।आफुले घुम्न नपाय पनि।।हजुरले देखाई देकाे मा मनै देखि धन्वाद हजुर लाई सर।।आजै नयाँ नयाँ ठाउँ काे video बनाउनु हाेला सर।।।।
@anmolroshan4641
@anmolroshan4641 4 жыл бұрын
अति सुन्दर ठाउँ
@sumirrai1587
@sumirrai1587 5 жыл бұрын
Sarai ramro lagyo yo video tapai ko madyam bata rowta maiko pani darsan bhayo -Gangtok (East Sikkim)
@tekghimire7892
@tekghimire7892 3 жыл бұрын
हजुरले धेरेइ राम्रो भिडीयो बनाउनु भएछ यस्तेइ यस्तेइ भिडीयो हेरि रहन पाउम । रोउता माइको ठाउ धेरेइ राम्रो छ
@saugatchamling8270
@saugatchamling8270 4 жыл бұрын
तपाईंको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु मेरो गृह जिल्ला उदयपुर गाइघाट रौता पोखरीको भिडियो हेर्न पाउदा धेरै खुसी लाग्यो येस्ता कयौं मौलिक धार्मिक पर्यटकिय स्थालहरुको प्रचारप्रसार ले गर्दा अलि पछि परेको अवस्था छ तपाईंलाई हार्दिक नमन
@dipakbasnet8675
@dipakbasnet8675 5 жыл бұрын
Wow hamro Udayapur 🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💘✌️✌️✌️✌️✌️✌️✌️💕💕💕💕💕💕💕👆👆👆👆👆👆👆❣️❣️❣️❣️❣️❣️
@asmitaraee3030
@asmitaraee3030 3 жыл бұрын
Wow kati ramro xa mero gaighat routa 💕💕❤️❤️🙏🙏🙏🙏
@ramchandra8026
@ramchandra8026 5 жыл бұрын
जय होस् रौता माइको जति बोल्नु भाको छ ।सबै सत्य हो।रौता माइको दर्शन गर्नुस् चिताको कुरा पुग्छ ।
@bibekkarkee8987
@bibekkarkee8987 5 жыл бұрын
How many people watching from Gaighat?
@tinchy5559
@tinchy5559 5 жыл бұрын
Ma bro.🤣🙏
@Rameshchamling155
@Rameshchamling155 4 жыл бұрын
Udayapur ko manxey kam vko jasto xww khai views
@rabinkhadka3884
@rabinkhadka3884 4 жыл бұрын
मेराे घर Gaighat चुहाडे हाल दुबई गाऊ देक्न पाउँदा खुशि लाग्यो 😘😘
@durgalallsubedi2472
@durgalallsubedi2472 4 жыл бұрын
धन्यबाद सर तपाँइको भिडियो लाइ सारै राम्रो लाग्यो,तर चितायेको पुगे भन्ने कुरामा म विस्वास मान्दिन,
@NAMSEWAL54
@NAMSEWAL54 4 жыл бұрын
From katari 💖
@bharatmagar3985
@bharatmagar3985 5 жыл бұрын
wow धेरै राम्रो लाग्यो भिडियो 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@nawarajhayu4169
@nawarajhayu4169 5 жыл бұрын
🌷🌷रौता माई कि जय !!! 🌹🌹 भारत बाट
@dipakthapa7939
@dipakthapa7939 5 жыл бұрын
Sadhai yastai ramailo video herna paiyos dhanyabad sir🙏🙏🙏
@Mb-bw4ny
@Mb-bw4ny 3 жыл бұрын
Jay ho rauta mai sabai ko kalyan gara
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
उदयपुर नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@k0yeerai575
@k0yeerai575 5 жыл бұрын
आहा! अति सुन्दर उदयपुर गाइघाट धन्यवाद सचिन न्यौपाने ब्रो😍😎
@कमलरानामगर
@कमलरानामगर 4 жыл бұрын
धन्याबाद दाइ आज (कतार) मा भएपनी यो भिडियो हेर्दा आफनै गाउँ पुगे जस्तो आभास भयो ❤️❤️❤️❤️💞💞
@Takesh123
@Takesh123 5 жыл бұрын
Videyo ko lagie 100% thankes....from saudi arab
@mohanmagar3033
@mohanmagar3033 5 жыл бұрын
Wowo udhaypur ko chinari rauta mai pokhar👌👌👌👌
@geetanjalimoh872
@geetanjalimoh872 5 жыл бұрын
म कुवेत बाट हेर्दैछु एक दमै खुसि लाग्छ हरेक ठाउ को भिडियो हेर्नि पाउदा
@mohangurung1892
@mohangurung1892 5 жыл бұрын
सारै सुन्दर ठाउँ उदयपुर..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..नेपालको सबै जिल्लामा पुर्याउनुहोला है सचिन सर..?
@bishnupaudel6107
@bishnupaudel6107 5 жыл бұрын
निकै सुन्दर लाग्यो
@sagyankatuwal8761
@sagyankatuwal8761 4 жыл бұрын
Oho दाजु त मेरो गाउ बेल्टार नि पुगनु भएको रहेछ खुसी लाग्यो😙😙😊😊
@pwnraaii5753
@pwnraaii5753 5 жыл бұрын
thanks sachin bro🙋‍♂️🙋‍♂️🙋‍♂️ for beautiful video.
@adhikaribalkrishna5777
@adhikaribalkrishna5777 4 жыл бұрын
Thank you sachain sir for making Udayapur Vlog (My home town)
@rameshneupane2506
@rameshneupane2506 4 жыл бұрын
साच्चै राम्रो लाग्यो !
@ranjanarai6241
@ranjanarai6241 5 жыл бұрын
Good ramroxa aafno desh ko bhugol hernu pauda khusi lagxa. 👍👍👏👏
@sonangrai
@sonangrai 4 жыл бұрын
Ek jamanama tehe gaighat dekhi hidera khotang jantheu 3din ma rauta pokhareko bato hudae. ajkaal ta ekdaam sajilo bato pugera . Thanks fot this video. Dherae purano din haruko yaad feri ayo
@chelisaki3829
@chelisaki3829 5 жыл бұрын
Wah kya daaaammmmmi sarai ramro thanks hajur lai
@nepaliboy4557
@nepaliboy4557 5 жыл бұрын
धैरै राम्रो छ दाजु भिडियो हरेक हप्ता यस्तै भिडियो हेर्न पाइयोस् 👍️
@dillipandey5698
@dillipandey5698 4 жыл бұрын
Sachhai ati sundar rahechha rauta pokhari sadhai yestai ramra nepal ka thau haru herna pau sachin jee mata ko aasirbad lagos
@asminbasnet5243
@asminbasnet5243 5 жыл бұрын
खुसी लाग्यो रौता माइ ले रक्षा गरून्
@santoshkhanal5172
@santoshkhanal5172 4 жыл бұрын
निकै राम्रो भिडियो हरु । दाङ जिल्ला मा अबस्थित धारापानि धाम । अनि पुरन्धारा को झरना को पनि भिडियो बनाउनु सक्नुहुन्छ भने प्रयास गर्नुहोला
@haribhaktashrestha2037
@haribhaktashrestha2037 4 жыл бұрын
सारै राम्राे लाग्याे
@sharathisharma4071
@sharathisharma4071 4 жыл бұрын
Very nice गाईघाटनेपाल।
@rojinarai5468
@rojinarai5468 2 жыл бұрын
Udayapur gaighat bata herdai xu hamro udayapur rauta pokhari ramro xa 👌👌👌💐❤️❤️
@dpchhetri6236
@dpchhetri6236 5 жыл бұрын
म सिलिगुडी मा बश्छु। यो video अति राम्रो लाग्यो। हाम्रो नेपाल मा अति सुन्दर स्थान हरुको भणडार भयेको भान हुन्छ। यसरी नै सुन्दर स्थानहरुको video बनायेर upload गर्नु होला।
@existing64
@existing64 5 жыл бұрын
_अत्यन्तै रमाइलो लाग्यो ।_
@kussalKB
@kussalKB 5 жыл бұрын
धन्यवाद दाजु!! उदयपुरको vlog बनाएर हाल्नु भएको मा! lots of love from gaighat❤️
@bikashrai9432
@bikashrai9432 4 жыл бұрын
dhanebad vai dheri barsapaxi routapokhariko tharsa garnu paye manma khusi lagyo
@ramraiofficial...9955
@ramraiofficial...9955 5 жыл бұрын
सचिन जि सबैभन्दा पहिला धन्यवाद दिय , रौत माइ को दर्शन गर्नु पाकोमा म यहि भिडियो मार्फत प्राथना गरि आशिर्वाद माग्नेछु , म अहिले खाडि मुलुक बाट हो धन्यवाद फेरिपनी #
@bikashneupane6121
@bikashneupane6121 9 ай бұрын
सारै राम्रो। I am from Rautahat
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 5 жыл бұрын
सलउट छ रामई लाे लागेयाे धेराई खुशि लागेयाे बधाई छ👍️😍
@padamrana2628
@padamrana2628 4 жыл бұрын
राम्रो लागयो भाई को भिडियो।हामी india बाट हो।
@हेनन्दकुमारसुनुवार
@हेनन्दकुमारसुनुवार 5 жыл бұрын
Hong Kong बाट भिडियो गज्जब छ। बधाइ अनि शुभ कामना
@krishnapsdgurung8580
@krishnapsdgurung8580 5 жыл бұрын
जानकारी गराए को म धेरै धेरै धन्यवाद छः एस ले पर्यटन को संदेश जानछा ..... मो पोखरा देखी
@gyanendradahal4515
@gyanendradahal4515 5 жыл бұрын
yeti ramra ramra videos rakhidenu vayeko a dhanyabad sir.
@chiranadhikari4015
@chiranadhikari4015 4 жыл бұрын
धन्यवाद छ हाम्रो ठाउँ visit garnu भएको मा
@reshamtamang6019
@reshamtamang6019 5 жыл бұрын
Nice video....Thank u for information (rautapokhari)
@jitendrakumarsah433
@jitendrakumarsah433 4 жыл бұрын
Superb thuldai very good keep up it
@kailashbhandari97
@kailashbhandari97 5 жыл бұрын
Ma thapaiko video ko fan vayeko chu sarai ramailo tarka le prastut garnu vako huncha. Video herdai herdai 30-35 minute kateko pattai hudaina. Keep it up. Hope to see more videos. Commenting from salt lake city, utah USA
@JvccggHfdfchjjfdff
@JvccggHfdfchjjfdff 4 ай бұрын
पुरानो सम्जना आयो सचिन सर पनि निकै अगाडि पुगेको रौता पोखरी
@namanshivaas1509
@namanshivaas1509 10 ай бұрын
I am watching this video from Hethauda. Dheri ramro lajyo tapai ko yo video. Yaso ta tapaiko sabai videos ramro lagchh. Your thinking is great.
@sandipadhikari4621
@sandipadhikari4621 5 жыл бұрын
धन्यबाद न्यौपाने सर , यस्तै यस्तै भिडियो को अपेक्षा रहिरहने छ ।
@mohanburjamagar5678
@mohanburjamagar5678 5 жыл бұрын
Thank you so much for promoting to the Rauta Pokhari, Udayapur Nepal.
@sadikchyatamang2730
@sadikchyatamang2730 4 жыл бұрын
Wow कति सुन्दरपुर ठाँउ मलाई नि रौता पोखरी जानु मन छ अब छिटै पुग्ने योग्य बनाईदिनुस माइ🙏🙏
@BADBOY-fm9bj
@BADBOY-fm9bj 5 жыл бұрын
Wonderful place lagyo udayapur✌️
@Historylife112
@Historylife112 4 жыл бұрын
I'm watching from udayapur gaighat
@kamalranamagar8049
@kamalranamagar8049 3 жыл бұрын
उदयपुरको सिमेन्ट कारखाना तिर चै जानू भएन दाइ उतातिर जानू भाको भए झन रमाईलो दृश्री हेर्न सक्नु हुन्थ्यो 🙏🙏🙏🙏🙏🙏
@amar99ify
@amar99ify 5 жыл бұрын
Hello purvi blues..beautiful and informative video..thanks...Amar from Guwahati,India
@rabinkhadka3884
@rabinkhadka3884 4 жыл бұрын
मेराे घर Gaighat चुहाडे हाे।। हाल दुबई बाट हेर्दै छु।। खुशि लाग्याे देखाउन पाउँदा 😍😍
@thapamagar5701
@thapamagar5701 3 жыл бұрын
Hajurharu ko vlog dharai herisake malai dharai ramilo lagyo
@ambikarana7014
@ambikarana7014 5 жыл бұрын
धन्यवाद सचिन भाइ मेराे जम्म भुमि तथा माई पाेखरी देखाई दिनु भएकाेमा ।
@uudavthapa114
@uudavthapa114 5 жыл бұрын
हाम्रो उदयपुर राम्रो उदयपुर।
@ashalama9543
@ashalama9543 5 жыл бұрын
Video akdamai ramro xa udhaypur ta mearo Janma thal paryo jhanai manpryo thank you so much bhai
@angnimasherpa9703
@angnimasherpa9703 5 жыл бұрын
तपाई को बोली नै कति मिठो लाग्छ भिडियो को त कुरै नगरम 👌👌👌 दुबै बाट हेर्दै
@chitraadhikari5064
@chitraadhikari5064 5 жыл бұрын
नेपाल काे धार्मिक तथा पर्यटकीय स्थलको भिडियो ल्याउनु भएकाेमा धन्यवाद । जय राैतामाइ🙏🙏नेपाल का अझै यस्तै राम्रा धार्मिक तथा पर्यटकीय स्थलका भिडियो ल्याउनुहाेला।।।
@binitathapa1067
@binitathapa1067 4 жыл бұрын
कस्तो मजाको ठाउँ हरु हौ कस्तो मन पर्यो मलाई त ....मेरो फेसबुक साथी हरु हुनुहुन्छ उदयपुर मा तर के गर्नु आईले बोल्दैन कोई पनि‌😔😔
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН
Udayapur  rauta pokhari
19:09
YATRA DARPAN
Рет қаралды 6 М.
Exploring a Stunning Tea Garden || Panitar Ilam|| Solo Travel
25:55
Sirjana Sizzu
Рет қаралды 66 М.
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН