जति हेर्दा रमणीय लाग्छ ! यो ठाउमा जिउन धेरै गाह्रो छ ?
@pujandahal6691 Жыл бұрын
म जस्तै बीहिबार पर्खिने को को हुनुन्छ त ❤️
@shreesubedi7053 Жыл бұрын
म नि छु सर
@editzXYZ0 Жыл бұрын
Ma ma❤❤❤❤😊
@sujanmidah7457 Жыл бұрын
Ma Pani xu hai
@sangitatamang4617 Жыл бұрын
Ma Pani xu🥰🥰🥰
@sachingurung8014 Жыл бұрын
Mw oani xu
@kailashkhadka7320 Жыл бұрын
बास्तवमा भन्नु पर्दा हामि नेपाली हुनुमा गर्ब छ किनकी बिश्वको कुनै पनि भूगोलमा नभएको पर्यावरण हाम्रो देश मा छ बास्तवामा भन्नु पर्दा युवाले पनि केइ गर्न यहिँ देश मा गर्न सक्छन भन्ने वाक्यको ज्यालान्त उदाहरण सचिन सर र लक्ष्मी सर हुनुहुन्छ यि दुई हास्तिहरुलाई मेरो नमन जुन हाम्रो सरकारले यस्तो राम्रो प्रकृति को उपहारलाइ प्रचार प्रसार गर्न नसके पनि सचिन सरले तेस्को प्रतिनिधित्व गर्नु भको छ उहाहरुको जस्तो सोच हामि यो देशको पिलर युवाले गर्न आजबाट नै गर्न सकियो भने वास्तवमा विश्वाको स्विजरल्याण्ड भने केहि समयमा नै नेपाललाई चिनिन्छ धन्यवाद सर यस्तो हिमाल जस्तै कन्चन मनलाई आर्को भिडियोको लागि शुभकामना सर 🙏🙏
@deepakbhul8775 Жыл бұрын
Dai म सुदूर पश्चिम अछाम बाट पुरै नेपाल को भर्मन त गर्न संभब छैन तर पनि हजुर को वीडियो हेरेर नया नया ठाउ को दृष्य हेर्न मिल्दा सारै खुशी र मन आनंद मिल्छ
@roshankhatiwada9462 Жыл бұрын
नेपालको अर्को लुकेको स्वर्ग। यो भिडियो बनाउन को लागी प्रयास साँच्चै महान छ। पूर्वी ब्लुज टिमलाई सलाम ।।
@sushantbasnet3542 Жыл бұрын
मा कसम ब्लग भनेको यति को बनाउनु पर्छ के नेपाल कोई वेस्ट ब्लगर हुन जस्तो लाग्छ यो दाई❤️❣️👌
@tekbdr8787 Жыл бұрын
नानापाटेकर जस्तो देखिने गायड लाई सलाम छ यति राम्रो मन मोहक दृश्य देखाउंनु भएको
@Denila_Dance Жыл бұрын
कास घाम लागि दिएको भए कस्तो राम्रो हुने थियो। जेहोस् राम्रो लाग्यो, रमाइलो लाग्यो।सेतो गुराँस बैजनि गुराँस अनि भुई फुल हरुले मन मोहक बनायो।
@RB00756 Жыл бұрын
धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक यस ठाउँको बिकास र प्रबर्द्धन गर्न purvi blue टिमलाई धेरै धन्यवाद!
@BishnuThapaMagar-ok2un Жыл бұрын
सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखुङलाख धन्यवाद वहाँहरूलाई गोरखकाली गोरखा नाथ र तीई कालताल भित्रका देवीदेउता र सिमेभुमे सबै गटहरूले कल्यार्ण गरून् भगवान हाम्रो नेपाल हाम्रो गोरखालाई प्राकृतिकले दिनु भयको यती सुन्दरता ले भरीपुर्ण हे भगवान हामी गोरखाका कती पय मानिसहरूका लागि मृर्गले आफै कस्तुरी बोकी खोजी हिनेको जतिकै लाग्यो हे भगवान तिमी कालताल कती मार्मिक पोखरी हो र समुद्र चौउर फूलहरू आआफ्नो नीयम रितीरिवाज परम्परा धर्म सँस्कृतिले भरीपुर्ण दृश्यहरुलाई क्यामराले कईदगरी सम्पुर्ण बीबर्ण अष्पष्ट दिनु भयकोमा फेरी पनि सचिन न्यौपाने सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद छ ल सरहरू
@sharmilabhandari1308 Жыл бұрын
३३ कोटि देवदेवताको आशिर्वाद प्राप्त होस यात्राका क्रममा कठिन परिरिस्थीति आई नपरोस शुभकामना सचिन सर❤❤❤
@BishnuThapaMagar-ok2un Жыл бұрын
अतिनै सुन्दर मार्मिक दिर्श्य हाम्रो गोरखा को कलताल सचिन न्यौपाने र लक्ष्मी सरको टिमलगायत प्रेरोप गाउका अध्यक्ष ज्य PURVI BLUES टिमलाई धेरै धेरै धन्यवाद बधाई जती दिऐनी नपुग्ने देश प्रेमी सरहरूलाई
@thapag2 Жыл бұрын
नुन मात्र हैन सुन पनि पाईन्छ हिमाल तिर ❤❤
@HamiBalbalika Жыл бұрын
सारै नै रमाइलोसंग घुमाइदिनु भो फोटोग्राफरलाइ त मान्नै पर्छ सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद l❤🙏
@mrndkbhandari5445 Жыл бұрын
हजुर को धरै video हेरियो तर प्युठान तिरको देखिएन हजुर लाई चाहिने धरै ठाउँ हरु छन् ।
@arunoli2857 Жыл бұрын
हरेक बिहीबारको प्रतीक्षा बित्छ दिन।साच्चै भनु पर्दा सचिन सर यो बोल्ने शैली आथाह मन मन पर्न मान्छे।हाल अफ्रिका महादेश सानो टापु देश सेसल्ल बाट 😍😍
@Jaganyogi-me7bl4 ай бұрын
यस्ता एतिहासीक, धार्मिक पर्यटकीय स्थलहरू लुकेर रहेका सबैको जानकारिको लागि पुर्बि विलयु टिमलाई थनयवाद
@Milanbhatta.1994 Жыл бұрын
सुन्दर गाेर्खा घुमेर भिडियाे मार्फत सबैलाई देखाईदिनु भयकाेमा purvi blus टिम र स्थानिय वडा अध्यक्ष ज्यु लाई धन्यबाद।
@laxmanmagar6413 Жыл бұрын
गोर्खाली हुनुमा गर्भ छ गोर्खाली यता हाजिर हुम्त्🙏🙏🙏🙏🙏
@jackmilan6750 Жыл бұрын
नेपालको प्राकृतिक सौन्दर्य देख्दा अचम्म लाग्छ😍😍 Jai Nepal
@jayaramthapa970 Жыл бұрын
अचम्मै मान्नु पर्दैन नि हजुर हाम्रै देश नेपाल 🇳🇵🇳🇵हो नि ।।।।
@arjundahal7818 Жыл бұрын
म पनि हिमाली पर्यटन अाैधी मन पराउँनेमा परें । तपाईंहरुकाे भिडियाे एक पछि अर्काे झन् झन् रमाईलाे हुँदै गईरहेकाे छ । हिमाली परिवेश संगै त्यहाँकाे ऐतिहासिक र धार्मिक महत्य पनि याे भन्दा अझै गहिराे अध्ययन गरेर प्रश्तुत गर्नुहँन अनुराेध गर्दछु ! हामी दर्शकहरु पनि तपाईंहरु,संगै यात्रा गरुकाे अनुभव गर्दै समयले भ्याए पनि हेर्ने गरेकाे छु ! आफ्नै स्वर्ग भूमी भन्दा पवित्र , सुन्दर र प्याराे याे संसारमा मलाई अरु केही लाग्दैन ! हार्दिक धन्यबाद सचिन न्याैपाने जी !🥀🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏😍
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
कति सुन्दर रहेछ काल ताल भिडियो मात्र हेर्दा पनि पुगेको मौसुस हुने यस्तै भिडियो को प्रतीक्षा है सचिन सर
@pratimalamichhane178 Жыл бұрын
सर हजुर हरुको प्राय सम्पूर्ण भिडियो हरु हेर्ने गर्छु ज्यादै नै आनन्दित हुन्छु। हजुरहरुको अर्को यात्रा सफल रहोस् आउँदो भिडियो को प्रतिक्षामा है त 😊🙏
@roshandahal3080 Жыл бұрын
लुकेका क्षेत्र लाई दृष्य मा लियाएर सवै सामु प्रस्तुत गर्ने पूर्वी ब्लुस् लाई सलाम। दृश्य हेर्न निकै सजिलो र रमाइलो भए नी यो दृष्य तयार गर्न निकै गाह्रो छ। दाजु हरको मेहनत को कदर गर्दै र कॉल ताल लाई सबै ले शेयर गर्दिम
@anilkatuwal6906 Жыл бұрын
ठाउॅंको सुन्दरता आफ्नो ठांउॅंमै छॅंदैछ। अनि यसको सुरक्षाको लागी स्थानियले गरेको पहल पनि अति सुन्दर।
@nanukhapunga Жыл бұрын
Dhanbad tapaaiharulai. Nayaaa thau ra gau ghumaunu vayekoma. Sadhai khusi rahanuhos tapaiharu❤❤ . . Tapaiharuko video ma prayog huni yooo sangit.. ani yo praakritik drusyaa.. Tapaiharu sangai po xuki jasto lagne..🙏🙏.dhanyabad🙏🙏
@natureselfie Жыл бұрын
बिहीबारको लागि जुन पर्खाइ हुन्छ त्यो जति आनन्ददायी अरु बार हुनै सक्दैन। हार्दिक आभार तपाईंहरुमा। कालताल जस्तो स्वर्गीय स्थानको बारेमा थप जानकारी पाउनु र भिडियोको माध्यमबाट देख्न पाउनु पनि अहोभाग्य हो । जिन्दगीमा
@manbahadurgurung63223 ай бұрын
हजुर हरु तिन जना साथी नछुटे हुन्थ्यो मेरो बिचारमा त मनोज सर पनि सारै मन पर्छ मलाई त
@narendranepal5135 Жыл бұрын
पुर्वि बुल्ज मेडियाले जसरी शँसार माझ नेपाललाई देखाउनु चिनाउनु भएकाेमा धेरैधेरै धन्यवाद छ ।जसलाई देश र जनताले चिनेपनि शासकले नचिनिदिदा दुख लाग्छ । पशुपति नाथले रक्षा गरुनु ।
@Tenzin636 Жыл бұрын
Proud to be nubri Tokpa ❣️🌈🙏🏻🪔
@kamalasamal3862 Жыл бұрын
यहि टिम, यहि क्वालिटि, यहि उर्जा यहि प्रश्तुति ले सगरमाथा ट्रेक काे भ्लग हेर्न अातुरछाैभनेर।बिनम्र अनुराेध।।
@ritamainali6319 Жыл бұрын
कती राम्रो ठाउँ देखाउनु भएको 😅😮
@babul..009 Жыл бұрын
एउटै सपना छ हजुर नेपाल आयसी समय मिल्र हजुर को टिम सङ्ग एउटा यात्रा गर्न के होला त सफल धेरै माया सचिन अनि लक्ष्मी सरलाई पर्देस बाट😊
@sisnudhedo6187 Жыл бұрын
The entire team “Purvee Blues” must be given the highest recognition by our Tourism Board for their incredible contributions in promoting our extraordinary natural beauty both at home and abroad. They are the true ambassador of our country. Give credit where credit is due 🙏🌹🙏
@RedmiNote11pro-s9l Жыл бұрын
नेपालको अनेकौं भूगोल अनुसार को प्राकृतिले दिएको हरेक ताल मठमन्दिर हरु छ धेरै रमाइलो लाग्यो सचिन सर नौलो नौलो दृश्य हरु देख्न पौदा 🙏🙏🙏🙏🙏🙏
@bishnualemagar9050 Жыл бұрын
एक दम रमाइलो दृश्य का साथै , जान्कारी मुलक बर्णन बधाई छ ।
@sushmasubba4535 Жыл бұрын
Sansar ma yesta yesta jagga haru pani rahexa hjr haru le khojera dekhai dinu vayeko ma "Purvi Blues "ko team lai a big salute 👍🙏lots of love from India 🇮🇳♥
@khagengautam8064 Жыл бұрын
सचिन सर मैले हजुर को सबै भिडियो हेर्छु यो खाडिमुलुक बाट आफ्नो देश यति सुन्दर नेपाल को ठाउँ हरु हेर्न पाउँदा प्रदेसी पीडा सबै भुल्छु हजुलाई धेरै धेरै धनियावाद🙏🙏❤️❤️🇳🇵🇳🇵❤️❤️
@shivarajkatuwal6038 Жыл бұрын
तपाईं सचिन जि लगायत पोर्क गाउँ पालिका अध्यक्ष ज्यु लाई पनि धन्यवाद छ ।
@jayaramthapa970 Жыл бұрын
सारै सुन्दर अनि मनमोहक मन सान्त अनि प्रफुल्ल भयो हौ मेरो त ........🎉🎉🎉🎉❤❤❤❤🇳🇵🇳🇵💐💐🙏🙏🍀🌿🌿🌱🌿🍀🌲🌲मेरो देश-नेपाल 🇳🇵🇳🇵❤️🙏
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी Жыл бұрын
मलाई यहाँ काे भिडियो हरू साहै मन पर्छ। सायद समय मिले भविष्यमा कुनै दिन संगै यात्रा गराैँला।
@Nembangnisa Жыл бұрын
Pung gumba paxadi ko view kati ramro ho 👌😊
@narayanghimire2865 Жыл бұрын
एकपटक लमजुङ भिरकोट ( भृगुकुट ) र गोरखा र लमजुङको सिमा हुँदै बग्ने चेपेखोलाको मुहान अवस्य जानुहोला जहाँ च्यावन ऋषिको आश्रम छ 👍️
@sisnudhedo6187 Жыл бұрын
Yet another finest episode from the team “Purvee Blues” under their belts. We all love watching nature. However, as a strong animal lover I found it bit distressing watching poor little horse carrying so much load in turn throughout. In the hindsight they may have been given the best care by their compassion owners. However, unless there is a strong duty of care is exhibited in practice to these poor animal it will make many people like me upset !!
@narendranepal5135 Жыл бұрын
अति राम्राे स्वर्गभुमि हाम्राे नेपाल । अाज कुन अपराधिले याे देशकाे बेहाल पारि रहेकाे छ ।
@rajulama390 Жыл бұрын
निकै राम्रो भिडियो अत्यन्त रमणीय ठाउँ अर्को भिडियोको प्रतीक्षामा धन्यवाद हजुरलाइ👏🙏🇳🇵
@chhaudeepnarayan5068 Жыл бұрын
Sayad ma matra hola sabai episode na xutai kan herne😮😮😮😊😊
@thapasanjay2713 Жыл бұрын
प्रोक को अर्थ नै गुरुङ्ग भासामा भिर हो भिर माथी रहेकोले गाउको नाम नै प्रोक गाउँ भनिएको हो।
@manjubajrashakya8563 Жыл бұрын
Sachin sir ra Laxmi sir lai namskar
@ambikarana7014 Жыл бұрын
सारै राम्रो छ । नेपाल भाईलाई घर बसेर हेर्न पाईएको छ ।
@pb9916-c8s Жыл бұрын
काल ताल जादाको बाटो को रमाईलो दृष्य देख्न पाईयों ।
@artsmile4348 Жыл бұрын
सर हजुर हरुको प्राय सम्पूर्ण भिडियो हरु हेर्ने गर्छु ज्यादै नै आनन्दित हुन्छु। हजुरहरुको अर्को यात्रा सफल रहोस् आउँदो भिडियो को प्रतिक्षामा है त
@manbahadurgurung63223 ай бұрын
नुन पाइने नै पानी बाट नै हो नि त
@bimalrai8792 Жыл бұрын
Best part you avoid riding horse on unstable way. Love your compassion over innocent animal.
@RohitSai-f8y Жыл бұрын
Mah purbi vlog ko faan dai hjur snga ak choti tour grna maan x kunai thau
@ganeshk.c.9554 Жыл бұрын
Thanks purviblues for bringing the hidden gem of Gorkha district.
@JankRai-i3z Жыл бұрын
प्राकृतिले भरिपुर्ण यस्तो प्रकारको भिडियो हेर्न मनलाई आनन्द, शान्ति, सुखानुभुती मिल्छ। सचिन सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤
@shishirthangamba7921 Жыл бұрын
म चाहान्छु यो मनोरञ्जनको यात्राले क्षितिज पनि छुनेछ छुनेछ गगन पनि बेहद आशा र खुसी साटन सकिने यो blues लाई सदा सम्मान । एउटा अनुरोध से- फोक्सुण्डो तालको यात्रा यहि purbi blues बाट हेर्ने ठूलो धोको भब्य अनुरोध पनि । 🙏🙏🙏नमस्कार !
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य प्राकृतिक दृश्यले मनै प्रसन्नता बनायो मनै लोभ्याउने मनै रमाउने मनमोहक धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagatbahadurwaiba4467 Жыл бұрын
अति राम्रोलाग्यो धन्यवाद सचिन सर यस्तै नयाँ नयाँ भिडियो ल्याउनु होला।
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@ayushranabhat8991 Жыл бұрын
सचिन भाइलाइ लाखौ लाख नमन टक्राउछु
@tilakpunmagar8670 Жыл бұрын
our country very much much I'm proud to be nepali🇳🇵❤️lots of love purvi blues team I'm from Qatar🇶🇦🇳🇵❤️
@kharga1352 Жыл бұрын
waw mero piyaro nepal herdei man santi pardinx ❤❤
@TREKKINGNEPAl410 Жыл бұрын
Nice video 🎉🎉🎉 🎉🎉 🎉🎉suruma CMT garna pauda ati Khushi xu hai
@dhurba3499 Жыл бұрын
सचिन बाबु र लक्ष्मी बाबु लाई एउटा कुरो भन्न चाहे हुन त तपाईहरु ले भ्रमण गरेका सबै ठाउँहरूमा म पनि संगै घुमेको फिल गदॅछु। अब खोलौ गांठी कुरो के भने नी यसरी भ्रमण गदाॅ नी होटल चाजॅ खाजा के कति लिन्छन त्यसको जानकारी उपलब्ध गराउने तफॅ ध्यान गएन नी
@nabinalemagar3394 Жыл бұрын
बाचा बंधन फिल्म हेरेको याद आयो ❤❤❤
@anilkhanal_53ka Жыл бұрын
Hamro gorkha lai yasari dekhaidinu vayako ma sir lai dherai dherai dhanyavad.
@shankardhungana9951 Жыл бұрын
Sachin sir ra laxmi sir lai namaste, maile harek video Jamaica desh bata herxu,aaj comment ma pahile vaiyo , like 3 number,aaj mazz lihinxa video herera
@ranjitashahee173 Жыл бұрын
dharai ramro xa dai 😊 hal Hong Kong bata herdaixu
@Idgaf-1415 Жыл бұрын
Wow 🤩 thank you so much for this beautiful video 🎉🎉 missing my village prok
@HemantDhungel-g3o Жыл бұрын
I use to watch ur episodes every week. Very delighted to see the exploration u have made. Keep doing good work,
@SumanChaudhary-vv1nv Жыл бұрын
Very beautiful place sir.
@heemadulal5721 Жыл бұрын
Finallly😍😍 Watching it from taplejung😍
@dipaktamang4923 Жыл бұрын
Feri pani Sachin Sir ra Laxmi Sir lai bishes dhanyawad...❤❤❤Xittai arko bihibaar aawos...Jay Gorkha...Jay Gorkhali
@samizayn37 Жыл бұрын
Wow Sarai Ramro Lago M li video Dai ❤️ Hajur ko
@Himalkurumbanglimbu Жыл бұрын
Sachi ramro x aaja ko vdo❤
@pembatamang8311 Жыл бұрын
Frist comment l like your whole video
@shibaprasadsapkota878610 ай бұрын
सारै नै रमाइलोसंग घुमाइदिनु भो सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद l❤🙏 Gorkhaliko tarpha bata thank you so much.
@sabinsigdel6228 Жыл бұрын
PachPokhari Sindhupalchok ko pani video aauna paryo 🎉
@lamubhutia9021 Жыл бұрын
ATI sunder dharmik sthal rhexa yas tgau na pryadtak aunh tfalyi vnne fhohor mhila vyera tall lupt hjna sakxa plzz save the nature sudden holy place should let them be their own natural beauty n safe .. thanks to the team bros 🙏
@millantamang7404 Жыл бұрын
Very good compliments and another good lesson of yours is that you speak Nepali language very well. Much more love.
@rajubasnet4666 Жыл бұрын
Sachai sir ko fam jati yata hajir hum ta ❤
@madanpoudyal7163 Жыл бұрын
really like the tone of.....JINDAGIMA........
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य अति मनमोहक मनै लोभ्याउने मनै प्रसन्नता दिलाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkajidarai2365 Жыл бұрын
gorkha ko dharmik prakitik thau visit gari yasko barema prachar garidinu vayakoma dhanyabad purbi blue team
@meghrajgiri3593 Жыл бұрын
धन्यबाद सचिन जि
@denijangrai361 Жыл бұрын
असाध्यै सुन्दर ठाँउ र video ❤❤
@harkarajsampang3560 Жыл бұрын
नेपालको हरेक कुना कप्चा पुगेर भिडियो बनाउनु हुने सचिनलाई मुरि मुरि धन्यवाद है मलेसियाबाट हेर्दै छु
@devtamu2175 Жыл бұрын
Wow really beautiful place village. Akdin janu cha sir good jobs sir 🇳🇵🇶🇦💐🙏
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Purvi Blues channel को साह्रै राम्रो प्राकृतिक दृश्यहरू भएको र सुन्दर र स्वच्छ ताल देखाउनु भयो म दार्जीलिङ्ग देखि हो।
@rambmji Жыл бұрын
नेपाल प्रकृतिको सुन्दर सिर्जना हो जहाँ गयो रमणीय स्थल त्यहि प्रशस्त छन् । नेपालीको क्रय शक्ति पनि बढेकै छ त्यसैले घुमफिर बढेको छ तर विडम्बना नेपालीको फोहोर व्यवस्थापन गर्ने बानी नभएकोले जहाँ गयो त्यहि फोहोर बढेको छ । त्यसैले फोहोर व्यवस्थापन सम्बन्धि पनि सँगै सचेतना फैलाउने सन्देश दिनोस् है । ❤❤
@shivaramrana4140 Жыл бұрын
Good information kall tal gorkha District .
@Dhading.khabar Жыл бұрын
जिन्दगीमा
@yuwarajrokaya9692 Жыл бұрын
Sir ekchoti achham ramaroshan ghumnu paryo hjrle❤❤
@amritalimbu4872 Жыл бұрын
Our country is so beautiful in the 🌎 ❤❤
@lamasherpa3980 Жыл бұрын
Sachin sir every thursday Nepal ko dherai thaw haru freema haami lai ghumai dinu hunchha dherai dherai dhanyabaat 🙏🙏🙏