राजनीतिक स्थायीत्व तर्फ मुलुक, दुई ठूला दल मिल्दै ! प्रतिपक्षी दलको खडेरी !

  Рет қаралды 1,896

Sagarmatha TV

Sagarmatha TV

3 күн бұрын

नेपाली राजनीतिमा एउटा समीकरण बन्नु, त्यो भत्कनु अनि फेरि अर्को नयाँ समीकरण बन्नु सामान्य जस्तै वनिसकेको छ । अहिले नेपाली सत्ता राजनीतिमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी र जसपा संलग्न सत्ता समीकरण बनेको छ । तर समीकरणमै रहेका कतिपय दोस्रो तेस्रो तहका नेता कार्यकर्ता तथा राजनीतिका जानकारहरु समेत राजनीतिक स्थायित्वका लागि दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने तर्क गर्छन । त्यसो त एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भएको भेटले नयाँ राजनीतिक तरंग ल्याइदिएको छ । आफुसंग ३२ सिटका जादु रहेको बताउने गरेका प्रधानमन्त्री दाहाल दुई नेताको भेटले त्रसित मनस्थितिमा देखिएका छन । ओली देउवाको भेट यता दाहालले ओलीसंग निरन्तर भेटवार्ता गरेका छन । तर यो भेटले सत्ता संकट नटार्ने राजनीतिका जानकारहरुको विश्लेषण छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 2
@sonscreations8880
@sonscreations8880 Күн бұрын
के को स्थाइत्व हो? कसरी? डेड /डेड बर्स चलाउने त होला नि / डेड बर्स देखि प्रचण्ड प्रम छ थाछैनकी क्याहो यिनलाई।
@Sahilsahilkhan-cc7jv
@Sahilsahilkhan-cc7jv 2 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27