रोमाञ्चक जामाचो `हाइकिङ´ | Jamacho Gumba Hiking | Tikaram Yatri Vlog

  Рет қаралды 31,491

Tikaram Yatri

Tikaram Yatri

Жыл бұрын

सहभागी सदस्य
टीकाराम यात्री
राजेन्द्र बानियाँ
शुभाषचन्द्र पोख्रेल
विवेक रेग्मी
छायांकन तथा दृश्य सम्पादक: केपी देवकोटा
Social Media: Krishna Karki
#jamachogumba #nagarjunhiking #nagarjuna #hikinginnepal
#tikaramyatri #rajendrabaniya #hikingvlog #jamachomonastry
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 95
@tikaramyatri
@tikaramyatri Жыл бұрын
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नु होला !
@sudipseth8708
@sudipseth8708 Жыл бұрын
travel Vlog halda halda sisan baniya jasto hola hai sir!🤣
@systemofdown3750
@systemofdown3750 Жыл бұрын
जिवराम सर पनि भए को भए झन मज्जा आउने|
@aashishdev4812
@aashishdev4812 Жыл бұрын
Dear Tikaram Yatri Sir, I have a question please forward it to Rabi Lamichhabe when you got chance to interview him or by other journalists.If i am not wrong, he wrote a status appealing the PM to create a environment host he Asia Cup Cricket in Nepal when Nepal as qualified for it as Pakistan venue was not fixed.Ask him that, how Nepal can host the Asia Cup without having proper grounds and Can these ground can give security to the Big name like Virat Kohli, Babar Azam.OR he wrote Status Just for popularity. Next thing when he was journalist he used to say why there is need of two minister in Same Ministry's. Then why you opt for Swastha Rajyamantri. Next thing the leaders of RSP behave like that they are only the big gaints as there speech delivery in Parliament seems like with attitute. Before election, he said that youths from foreign employement shall be bringed with free visa and Ticket. I believe he has got lot popularity tha n what he deserves.Nepalese people runs towards trend
@kshitizkshetri661
@kshitizkshetri661 Жыл бұрын
गरिसक्या छौं है दाजु
@Teachnepal162
@Teachnepal162 Жыл бұрын
❤❤❤😮😮
@tikaramyatri
@tikaramyatri Жыл бұрын
रोमाञ्चक जामाचो `हाइकिङ´ ! सहभागी सदस्य- शुभाष चन्द्र पोख्रेल, राजेन्द्र बानियाँ, विवेक रेग्मी, केपी देवकोटा र टीकाराम यात्री
@DR.BHUSAL
@DR.BHUSAL Жыл бұрын
काम बाट फुर्सत भाको बेला रमाईलो पनी गर्नु पर्छ, मेरो मन पर्ने पत्रकार duo राजेन्द्रजी अनी यात्रीजी लाई 🙏🙏
@ExploreDailekh
@ExploreDailekh Жыл бұрын
गौरा दहको बजारैमा माया हाम्रो बस्यो.....🥰🥰🥰🥰
@sunitapyakurel8752
@sunitapyakurel8752 Жыл бұрын
राम्रो काम,नयाँ ठाउँको नौलो जानकारि
@deepagurung9201
@deepagurung9201 Жыл бұрын
अब पातलि मोरीहरु नलैजादा नै राम्रो । सारै राम्रो जानकारी अनि रमाइलो ठाउ रहेछ।
@krishnaprasadbhattarai5134
@krishnaprasadbhattarai5134 Жыл бұрын
ल अाफैले यात्रा गरे जस्ताे अनुभव गर्न पाईयाे ।क्यामेरा मेनलाई त गाह्रै भयाे हाेला । घरमै बसेर हाईकिङकाे अनुभव गर्न पाएकाेमा याे टिमलाई धेरै धेरै धन्यवाद ।
@bhuwankhatri5758
@bhuwankhatri5758 Жыл бұрын
साँच्चै रोमान्चक...।
@bikramrai3511
@bikramrai3511 Жыл бұрын
Wow dherai ramailo vayexa
@subasbista9699
@subasbista9699 Жыл бұрын
❤❤❤ म पनि हजुरले छिरेको त्यो फुल्बारी गेटमा अस्ति भर्खर सम्म डिउटी बसेको ठाउ हो तर ऐले जागिरको सिलसिलामा सरुवा भएर अन्यत्र गाको भएर हजुर हरुलाइ देख्न पायेन ।त्यो बाटो त धेरै चोटि तलमाथी गरेको छु र निक्कै रमाइलो छ ।। ती दिन को सम्झना ताजा भयो 💓💓💓🙏🙏🇳🇵🇳🇵🇳🇵टीकाराम सर अनि राजेन्द्र सर 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💓💓💓
@jhalakbasnet517
@jhalakbasnet517 Жыл бұрын
Great fan of rajendra baniya ra tikaram sirrrr
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Wow..man ko santi lina yatai yatra ramro hunchha....👍👍👍👍
@surendragiri4381
@surendragiri4381 Жыл бұрын
अन्तर्वाता जत्तिकै उत्कृष्ट छ vlog पनि vlog भित्र भएको केही कमिकमजोरी लाई सुधार्दै महिनामा कम्तिमा एउटा vlog हेर्न पाइयोस् !#Tikaram_Yatri
@prayash92
@prayash92 Жыл бұрын
असाध्यै रमणिय यात्रा महसुस गरें,
@husxy
@husxy Жыл бұрын
Like first & then start watching. You know it's gonna be a brilliant Episode.
@ambiraj7470
@ambiraj7470 Жыл бұрын
What I like most about Yatri is he always favours the religion and culture he belongs to through his journalism in an unexpressed way. That's the need of the hour at the time when there is massive cultural encroachment in Nepal.
@SashankAryal
@SashankAryal Жыл бұрын
टिकाराम सरको गीत सुनेर मन प्रफुल्लित भयो।
@ishwaripokhrel2315
@ishwaripokhrel2315 Жыл бұрын
ramailo yatra rahexa baniya sir ko kapal ta setamme bhayaxa tara jos jagar sabaiko gajab xa tesmathi yatri sirko geet pani utkrista xa.
@binodpariyar5633
@binodpariyar5633 Жыл бұрын
सरको vlog राम्रो छ।
@kaleymgr1796
@kaleymgr1796 Жыл бұрын
Media ka hasti haru ek saath hiking ko yatra ma, ramailo lagiyo.
@sagarneupane65
@sagarneupane65 Жыл бұрын
Nice to see you all in one frame , Chukauni dekda ghar tera ko darai yad aayo. Thank to Shuvaschandra mama 😀
@aadarshatamanggaming5270
@aadarshatamanggaming5270 Жыл бұрын
Dheraii sandarvik suvyatra sir haru
@user-ld5qy4iq1s
@user-ld5qy4iq1s Жыл бұрын
Yasto alik farak video ma dekhda sahrai mazza Lago hai 😊😊
@moonlight8kumar
@moonlight8kumar Жыл бұрын
Nice place, I also have been there.🎉
@kritimshakya3832
@kritimshakya3832 Жыл бұрын
अन्तरवार्ताका साथसाथै यस्ता भ्लगहरु पनि बेलाबेलामा ल्याइदिएको भए निकै आभारी हुने थियौँ ।।। #Tikaram_Yatri
@purplecolor3078
@purplecolor3078 Жыл бұрын
एकदमै रमाइलो ❤ सबै ले समय निकालेर पदयात्रा गयेको भिडियो मलाई पनि उत्साहित गरायो | #टिकाराम दाइले गाएको राम्रो छ ❤
@menukakhadka3359
@menukakhadka3359 Жыл бұрын
I was there in 2057 nostalgic vaye thank you Tikaram ji what beautiful place and hiking Keep continuing 🙏🙏
@RAMESH_MALLA.
@RAMESH_MALLA. Жыл бұрын
त्यो दिन हामी पनि गएका थियौं रमाइलो भयो पानी परेर ! हजुरहरुलाई पनि देखे भेटेका थियौं !❤️🌿
@alexa_zoddd8428
@alexa_zoddd8428 Жыл бұрын
Living legend love from Darjeeling 🌸🌸❤️❤️❤️❤️❤️❤️
@adventurefootagenepal
@adventurefootagenepal Жыл бұрын
केहि नया दिने काेशिस गर्दै हुनुहुन्छ अघि बढ्नुस् यात्री जी! शुभकामना छ ।
@user-fh2wi6fg2l
@user-fh2wi6fg2l 7 ай бұрын
वर्षायाम रातमाटे चिफ्लो रैछ वाटो ठाडो काठमाडौको चर्चित त्यो 'नागर्जुन' को डाँडो हरियाली जङ्गल भित्र सिंढी चढ्ने बाटो नगरे जीवनमा 'जामाचो' यात्रा पक्कै हुनेछ है 'घाटो' ।।
@BunGo17
@BunGo17 Жыл бұрын
jamacho aaidinu vo sir..Hami dhanya vayou ❤❤
@dipinview8395
@dipinview8395 Жыл бұрын
Nice place!I have been there 3 times when I was trying in British Army!
@creativehealthalliance8129
@creativehealthalliance8129 Жыл бұрын
Nice singing❤
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
Good for you personnaly and all those who are motivated by you do the trekking! Walk and Walk- Save Doctor's and Medicine payment!
@samaykhan3043
@samaykhan3043 Жыл бұрын
Wowww chukauni. Its awesome. Missed home town.
@user-yp7up6sr7b
@user-yp7up6sr7b Жыл бұрын
Stay healthy
@BinodSushmaVlogs
@BinodSushmaVlogs Жыл бұрын
thanks for introducing this place. I will be going there sooner for hiking.
@Nepaliyodda
@Nepaliyodda Жыл бұрын
हैट अब केटाहरुले फेल खानेभयो।। सुरिमै वाउ लाग्यो। हेर्न सुरु गरे 😎😎😎
@sugamsangitmagar2867
@sugamsangitmagar2867 Жыл бұрын
yati ramro thau aahaa ma chahi ab janxu
@sajanthami68
@sajanthami68 Жыл бұрын
namaste Sabailai ❤❤❤❤🎉
@sandippoudel452
@sandippoudel452 Жыл бұрын
@Tikaram Yatri - अब एकदिन फर्पिङ-चम्पादेवी-वाणासुर हाईकिङ गर्नुपर्याे सर। काठमाडौं बाट नजिक,एकदमै मनमाेहक, सुरम्य,अानन्ददायी रुट छ। पर्यटन बाेर्डले पनि खुब प्राथमिकतामा राखेकाे छ।
@yogeshupadhyaya379
@yogeshupadhyaya379 Жыл бұрын
Interesting...!
@bikash732
@bikash732 Жыл бұрын
Yatri sir le sarai ramro sanga geet gaune😅😊
@addprajwal
@addprajwal Жыл бұрын
Travel vlog ..... continue it...
@dipengurung1631
@dipengurung1631 Жыл бұрын
Best vlog Dai
@ramuraut1047
@ramuraut1047 Жыл бұрын
"ईलामे सहर" यात्री सरले गाउनु भाको रछ तर सुरुमा हाईलाईट सुन्दा त टीका भण्डारी सरले गाउनु भारछ भन्ने पो लागेको थियो।स्वर उस्तै रहेछ
@rabindraaryal4981
@rabindraaryal4981 Жыл бұрын
सबै सबै पथिकहरुमा यो यायाबर अटुट अबिरल चलिरहोस चलिरहोस।। J
@roshansapkota3786
@roshansapkota3786 Жыл бұрын
महिनाको अन्तिम शनिवार सधैं यस्तै नयाँ नयाँ यात्राहरू गर्दै जानुहोला । नियमित कार्यक्रमहरू भन्दा पृथक कार्यहरू गर्दै जानुहोला ! धन्यवाद !!!
@Deepak_BhanDari
@Deepak_BhanDari Жыл бұрын
majaa aayo vlog hernaa
@mamabhanjaentertainment
@mamabhanjaentertainment Жыл бұрын
gud job
@aashishdev4812
@aashishdev4812 Жыл бұрын
Following your interview for a long time what I observed is that you are the journalist but you describe content/situation by yourself regardless the topic for a long time.
@bishwabandhupurush1406
@bishwabandhupurush1406 Жыл бұрын
अति उत्तम
@arunrai51704
@arunrai51704 Жыл бұрын
टिकाराम सर नाम जामाचो भए पनि यो ठाउँमा नागर्जन को बिषेश पुजा हुन्छ जस्तो लाग्छ एकपटक बुझ्नु होला सर
@tekmangurung
@tekmangurung Жыл бұрын
यात्री दाईले राम्रो गाउने रहेछ 😊
@OM-jn5dg
@OM-jn5dg Жыл бұрын
another vlogger in town ❤😝
@Deep-Darpa
@Deep-Darpa Жыл бұрын
यस्तै यस्तै म पनि मेहेनत गरेर भिडियो बनाउँछु तर भिउज कम आँउछ, popularity matters a lot, रहेछ 😮
@Sonu_Yt2.7M
@Sonu_Yt2.7M Жыл бұрын
काठमाडौं महानगरपालिका मात्र नभएर अब हामी समग्र नेपाल बनाउने अभियान लिएर आउने छौ चाडैं नै ,केही समय प्रतीक्षा गर्नुहोस ।भारतका यी गुलामी नेताहरुलाइ बहिस्कार गर्यौ । नेपाली संस्कृति र सार्बभौमलाई माया र साथ सदैब गर्यौ । जय नेपाल ।🇳🇵🇳🇵
@travelwithsarlesh
@travelwithsarlesh Жыл бұрын
waiting ❤
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Wow
@kamalrajgosai2571
@kamalrajgosai2571 Жыл бұрын
Loved listening and watching the video as always. Just to correct, the scientific name of Sal is Shorea robusta, not otherwise.
@ramharikoirala4470
@ramharikoirala4470 Жыл бұрын
dami
@dilipadhikari4071
@dilipadhikari4071 Жыл бұрын
धमला डाइट 😂😂😂😂 राजेन्द्र सर कमेडी
@dornarawat2403
@dornarawat2403 Жыл бұрын
❤❤
@meshaadhikari6804
@meshaadhikari6804 Жыл бұрын
Aaphai pugeko anubhuti vayo
@mkbhatt679
@mkbhatt679 Жыл бұрын
Yatri sir next time make the video at least an hour long❤❤❤
@ajaymuktan162
@ajaymuktan162 Жыл бұрын
Rajendra Baniya 22:55 Dhamala Diet😂🤣
@saradarai2098
@saradarai2098 Жыл бұрын
❤❤❤
@ujwalthulungrai5
@ujwalthulungrai5 Жыл бұрын
samaya sangai afulai update garna sakne ek bises byakti tikaram sir
@mahendratimilsina871
@mahendratimilsina871 Жыл бұрын
❤❤❤❤❤❤❤
@DeepBista-pr3wy
@DeepBista-pr3wy Жыл бұрын
💗
@shantigurung212
@shantigurung212 Жыл бұрын
🙏🙏🙏🙏🙏
@mixnepal4718
@mixnepal4718 Жыл бұрын
❤❤❤❤
@mohanrai9825
@mohanrai9825 Жыл бұрын
आज भन्दा बिस बाईस बर्ष पहिले म पनि गएको थिए मोटर साईकल मा
@SuperTramp.
@SuperTramp. Жыл бұрын
Baniya the party killer😂
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
दमक ७ ❤❤❤❤
@aashishdev4812
@aashishdev4812 Жыл бұрын
Dear Tikaram Yatri Sir, I have a question please forward it to Rabi Lamichhabe when you got chance to interview him or by other journalists.If i am not wrong, he wrote a status appealing the PM to create a environment host he Asia Cup Cricket in Nepal when Nepal as qualified for it as Pakistan venue was not fixed.Ask him that, how Nepal can host the Asia Cup without having proper grounds and Can these ground can give security to the Big name like Virat Kohli, Babar Azam.OR he wrote Status Just for popularity. Next thing when he was journalist he used to say why there is need of two minister in Same Ministry's. Then why you opt for Swastha Rajyamantri. Next thing the leaders of RSP behave like that they are only the big gaints as there speech delivery in Parliament seems like with attitute. Before election, he said that youths from foreign employement shall be bringed with free visa and Ticket. I believe he has got lot popularity tha n what he deserves.Nepalese people runs towards trend.
@tonymontana9462
@tonymontana9462 2 ай бұрын
gate chai bihana kati baje khulchha?
@anandthapa2382
@anandthapa2382 Жыл бұрын
Bypass bta jamacho gumba pugna kati time lagsa hike vandinush na ?????
@Chal_nis
@Chal_nis Жыл бұрын
डा कर्ट को ईन्टरभ्यु लिनुभएथ्यो उहाको उपचार पद्धति ले असर गरेका बिरामीहरु र कर्ट र विसेसज्ञ डाक्टर लाई सँगै राखेर एउटा ईन्टरभ्यु लिईदिनुहुन अनुरोध गर्दछु ।
@emtyhouse56
@emtyhouse56 Жыл бұрын
जापानी पो बोल्छ त
@varatchand6586
@varatchand6586 Жыл бұрын
Dai bata dhari kura sikan milako xa
@liquidswordfish
@liquidswordfish Жыл бұрын
Barsa ko ek choti gayenthyo bacha huda 😂😂
@naraharisijapati7279
@naraharisijapati7279 Жыл бұрын
yei thau ma jada bike sadak mai chodera gako, aauda helmet gayev vayo.
@aakashpokhrel5807
@aakashpokhrel5807 Жыл бұрын
rajendra baniya bad man
@bibekghimire3378
@bibekghimire3378 Жыл бұрын
❤❤
@socialchange333
@socialchange333 Жыл бұрын
❤❤❤
@tirtharajdhamala9943
@tirtharajdhamala9943 Жыл бұрын
❤❤❤
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 23 МЛН
समाज, साहित्य र संचार
1:25:09
मार्क्सवादी दृस्टीकोण
Рет қаралды 21 М.
Manichud  hiking from साखु//
28:53
Bandana Shrestha
Рет қаралды 3,4 М.
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН