लुकेको कला लाइ यसरी देखाउन काे लागि अवसर दिनुहुने सम्पूर्ण सारङ्गी संसार र दिप्लोप लाइ मुरी मुरी ध्यवाद 🙏
@LokendraLokendra-l7i7 ай бұрын
सदाबार आवज हाम्रो बाग्लुङ्गे चेलीको सधै गुन्जिरहोस
@mimshrees99688 ай бұрын
बाग्लुङ्गे को स्वरनै मिठो
@yamkumar22647 ай бұрын
कतिमिठो आबज बागलुङे चेलिको यो आबजले ठाउपाउनुपर्छ
@ShyamPulami-b7p8 ай бұрын
जन्म पछि मृत्यु जिवनको ध्रुव सत्य हो । कसैको ढिलो कसैको चाँडो यत्ति फरक हो । मायाँ सलामी ज्यु को स्वरले लोक संगितमा तहल्का मच्चाउनेछ । यति सम्म गरिदीनु भएकोमा दिभ्लव ज्यु र सारङगी संसार परिवार प्रती हार्दिक कृतज्ञता दिन चाहन्छु ।
@subediofficials29147 ай бұрын
कस्ता कस्ता पधुरेले बजार चलाएका छन यस्तो मिठो टुक्का को खानी भाई आज सम्म कता छौ यार आउ केहि गर यार❤❤❤❤❤❤❤
@Enepa7 ай бұрын
लोकगीत धेरै सुनियो तर यी दुई भाइ बैनीको जस्तो स्वर सायदै छैन , बिमा दिदी पछिको दोस्रो चाहिँ यो बैनी 🙏 भाइ पनि अचम्मै राम्रो !!! आहा धन्यवाद सारंगी !!!
@dibasthapa41577 ай бұрын
माया दिदी संगसंगै मलाई पनि रूवाउनु भयो😭😭 बास्तवमा लोकगीतको खानि भनेर चिनिने उद्गम स्थल बागलुङ को माटो माटो बाटो बाटो अनि पानी पानी मा गित संगित बगेको छ जहाँ बागलुङ को पानी पिउने बित्तिकै माया दिदी जस्ता हजारौं लोक सष्ट्रा को जन्महुन्छ त्यसैलेत बाग्लुङे हुनु मा गर्व लाग्छ।।। बाकी जिवन माया दिदी को उज्वल भविष्यको कामना गर्दछु।। जय गित जय सङ्गीत।।
@BishnuBk-vv2rxАй бұрын
.
@fzre5di3008 ай бұрын
आवाज मा निकै निखार छ दिदीको निकै मार्मिक शब्द चयन गर्नु भयो सारङ्गी संसार ले अबसर दिनु हुन्छ निकै खुशी लाग्छ भाइ र दिदी को दोहोरी सारै राम्रो छ अर्को भाग पनि सुन्न हेर्न पाइनेछ बधाई छ ❤❤🎉🎉
@renukakarki50478 ай бұрын
माया दिदी को र रसेम निर्दोस को अर्को भाग मा लेउनु पर्यो।
@sumitathukari47598 ай бұрын
अोर्जिनल गायक गायिका ज्यु अनि सर्जकलाई उच्च सम्मान🙏🙏 यो अावाजमा फेरि अफिसियल रूपमा नै रेकर्ड गर्न परयो कमल भाई🙏🙏
@fzre5di3008 ай бұрын
मायाँ दिदी र राजु परियार को ठाडो भाका ल्याउनु पर्छ है कमल सर ❤❤
@suryabc37057 ай бұрын
तिम्रो नाम छोडिन्छ जहाँ नि हाम्रो माया भैदियो कहानी 😢😢😢 कस्तो मन छुने शब्द ❤❤❤❤
@rshivapokhrel26758 ай бұрын
पुरानो लोक भाका 'रुखै सुरेलि' आहा कति मीठो लोक भाका सुन्दा नि हावा झै उडेको मन. आगोले झै पोलेको यो मुटुमा मलम को काम गर्छ कसम😢😢 सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏
@Thaman3507 ай бұрын
ओरिगिनल गीत भन्दा यो राम्रो लाग्यो रुखै सुरेली भन्न्रे
@YMAGAR8 ай бұрын
हैत पर्खाइमा थिए बल्ल हेर्न पाइयो धन्यवाद सबैजनालाई
@narbahadurbk15407 ай бұрын
कमल जि जसरी पनि माया र रेशम निर्दोस को सम्योग मिलाइदिनु न तेस पछि इसोर सिङ र बाबुराम खत्री लाई पनि बाकी भाग मा स्तान दिनु होला
@susilagyawali76438 ай бұрын
भाइ बैनिको सब्दले सारै मनछोयो जुबै जनालाइ सफल्ताको सुभ कामना साथै सारँगि सनसार सबै टिम्लाइ धन्ने बाद
@balchandrabaral8 ай бұрын
कति मिठो गाउनु भाको माया दिदि आहा
@manojpant52668 ай бұрын
Sarai mitho aaha
@santabahadurgurung62848 ай бұрын
बालु भाइ यो दिदी र भाइ लाई तपाइको लाइभ दोहोरी स्टुडियो मा गाउन अबसर दिनु होला।प्लिज
@mayapoudelkunwar5688 ай бұрын
Wow
@TulsiRam-he6vs8 ай бұрын
Mailapone ahe sashako thaya k garnu afiharu vokako vokako gharxin😂😂
@DhaniRam-z1u8 ай бұрын
Thak Vanni vo
@pujankunwarofficialpage35118 ай бұрын
राम्रो छ दिदी भाईको गित आगामी दिन अझै राम्रो होस
@fulmayagrg40208 ай бұрын
माया सालामी दिदी को आवाज ले मन छोयो।।
@bhumthapa10486 ай бұрын
मनको अन्तर आत्मा देखि निस्केको यो अत्यन्तै मन छुने सुरिलो स्वोर कि धनी हाम्रो बाग्लुङ ले जन्मायको चेली माया सलामी मगरको सफल्ता को शिखर चुम्न सकोस शुभ कामना🎉🎉🎉🎉🎉🎉 छ❤❤❤❤❤
@nbsalami76247 ай бұрын
कति मिठो आवाज माया दिदीको। भाग्यको लेखन्त भोग्नै पर्छ भन्छन्, हिम्मत नहार्नु। उज्ज्वल भबिस्यको कामना।
@Rknepal_vlogs8 ай бұрын
सारङ्गी सन्सार मा गीत हेरेर केही वर्ष अगाडी रोएको थिएँ तर भुलेसको ती पल हरु... फेरि आज भावुक बन्न बाध्य भैयो।
@pariyarbirubiru29297 ай бұрын
🙏🙏🙏💐💐💐💝💐💐गायक गायिका र सम्पूर्ण सारङ्गी टिम प्रति यक मुस्ट हार्दिक बधाई तथा शुभकामना ❣️❣️❣️
@AspinKhati8 ай бұрын
जति सुने पनि सुनिरहु लाग्यो सफलताको भारी शुभकामना साथी दिप्लभ अनि दिदि लाई ❤❤❤
@Hakersamirlc7 ай бұрын
हे याकुल ब्याकुल भाबेला मेराे मन रुखले किन पठाउछस अक्सिजन रानिफुल ,,,,,,
@rajindrasirpalisangeet8 ай бұрын
आहा कति मीठो स्वार दिदिको तेसैमाथी दिपलभ राकोको अति मर्मिक सुभकामना सबैमा ❤️🎵🎵🎵🎤🎤🇳🇵
@thapapalli57267 ай бұрын
मया बैनि र भाईको आवाजले मन छोयो भावुक बनायो 😢😢 दुबैजनाको आगामी सांगीतिक जीवन सफल रहोस शुभकामना
@nilbahadur55957 ай бұрын
दिदिलाई र भाईलाई सगै ईन्द्रणी लान्नुपर्छ कमल सर 🎉🎉🎉
@bimalgm6156 ай бұрын
मन कस्तो भक्कानियर आयो उच्च सम्मान ❤❤❤
@kamalrajbishwakarma70608 ай бұрын
फेरि पनि सुन्ने अब्सर मिलोस
@gopalmagar31557 ай бұрын
Wow स्वर भनेको यस्तो हुनु पर्छ अर्गानिक र इस्वर ले दिएको Gift हो यो स्वर ले पनि ठाउँ पाउनु पर्छ अग्रीम शुभकामना छ सिस 🙏🙏🙏
@महेन्द्रक्षेत्रि7 ай бұрын
आहा कती मिठो सारै मन परेो सब्द पनि कति रामो हो मेरो त आँखा बाट आशु झरो सम्पुर्ण टिम लाइ मया
@SbhSbh-rs5gg8 ай бұрын
❤❤❤दिदीलाईबदाई छ❤❤❤
@hvfdyghxhvrh29367 ай бұрын
रानीफुल बसायो गित अल्लिढीला गाकोझैलाग्यो तर सब्दानिकै मीठो छ झन माया मगरको सब्दाहरुनिकै मार्मिक लागयो
@dalbdrbk23037 ай бұрын
अरु गायक गायिका हरु ले गिदाएको भएनी मैले सुनेको थिन र आज दिदी को आवज ले आँखा भरिआशु भयो😢😢😢🎉🎉🎉🎉
@churipun85317 ай бұрын
आहा कति मार्मिक शब्द आवाज उस्तै मिठो सफलता ले खिखर चुमोस् माया बैनी
@nobitagmg41297 ай бұрын
आहा कति मिठो आवामा मार्मिक शब्दहरू गाऊनु भयो माया दिदी र दिभ्लभ सर ले
@sumitathukari47598 ай бұрын
जिन्गीले दिएन पिर बाहेक बाटो खोज्दा भेटिन्न भिर बाहेक मन छोयो😭😭💋💋
@hvfdyghxhvrh29367 ай бұрын
होतनी निकै मार्मिख टुका
@takgurung56497 ай бұрын
माया बहिनिकाे स्वर अति मिठाे लाग्याे अझै उच्च प्रगतिकाे कामना चहान्छु धन्यवाद,
@krishnagc20407 ай бұрын
Bulanda aawaj ki Dhani Maya bainiko ujjwal vabisyako kamana xa uttaro Uttar pargatiko kamana sampurna teamko safalta ko suvkamana
@lalthapa66927 ай бұрын
नयाँ कलाकारलाई मौका दिएकोमा साराङी सन्सारलाई धन्यवाद साराङी सन्सार्को जय होस
@pragatikiranranarana5288 ай бұрын
आहा कति मिठो स्वर हो बैनीको शब्द झनै मार्मिक छ यो स्वरको दुरपयोग गरेर कसैले फाइदा नाउठाओस
@PurnaKhatri-z2p7 ай бұрын
कमलको सारँगे को धुन सुन्दा पहिले नइ मनछुनँछ धेरै धेरै धन्यबाद
@dilkarnabudha80307 ай бұрын
आहा ! माया दिदिको स्वरमा जादु छ है ?? अब उहाँको स्वरमा हिरा जस्तो सरर छ तिम्रो मुहार भन्ने बोलको गित प्रस्तुतको लागि सारङ्गी संसारलाई हार्दिकता साथ अनुरोध छ ।
@LalitbahadurSunarimasar-uu5yf7 ай бұрын
माया सलामि को स्वरर राम्रो छ❤❤❤❤❤❤❤❤
@indraKC-k1l7 ай бұрын
wow माया जि कति मीठो शब्द सङै सोर पनि अझै सफल्ता को सुभकामना हजुर लाई
@bishnubohora40825 ай бұрын
माया दिदी काे आवाज जति सुनेनि नपुग्ने मलाई एस्तै गित सुन्न पाईराखु दिदी सफलताको कामना❤❤
@jaspaija23628 ай бұрын
अतिनै मार्मिक दोहोरी राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕👌🙏
@RamChandra-ug8qk7 ай бұрын
सारै दिल छुने गित हजुर को नमन छ कतार देखि हेर्दे छु 👌🙏🙏🙏👁️👁️🗨️❤️💕💥💦
@PsYcoGamEr6T97 ай бұрын
अाहा कति मिठाे स्वर हामा्े बाग्लुङगे दिदि
@mohanbhujel70877 ай бұрын
हुनत गित सबै राम्रो नै हुन्छ तर पनि माया बैनी को गितले सारै भाबुक बनायो प्रगतिको कामना गर्द्छु❤❤❤
@santabahadurgurung62848 ай бұрын
आहा सारै राम्रो स्वार शब्द । भाइ बैनी को निरन्तरता दिदै जानु होला शुभकामना
@ishwarbalal30737 ай бұрын
सारै मिठो स्वर भाइ र बहिनी को शब्द नि कति मन छुने होके भाइको शब्द नि सारै राम्रो
@tikaramgautam65097 ай бұрын
आफ्ना बेदना का गित हरु सामाजिक कार्यक्रम मा नगाउदा राम्राे हुने थियाे सुन्ने हरुलाई पनि भावुक बनायाे ।
@tikakonmegurung71267 ай бұрын
माया सलामी मगर जि को स्वर सारै राम्रो लागेयो हाम्रो बागलुङको चेली लाई सफलता को अग्रिम शुभ-कामना
@ChhabiChef7 ай бұрын
यो दिदी को voice त आमै कति मिठो हो हैत म त हैरान भए तात 🙏🙏🙏🙏🙏🙏🙏❤️
@ChhabiChef7 ай бұрын
धेरै धेरै धन्यवाद दजु हजुर लाई मेरो भाइ दिप्लप लाई लेउनु भको मा 🙏🙏🙏🙏
@jhalaksharma20057 ай бұрын
अति सुन्दर सोर दिदि हजुर को अनि दाजु को पनि धेरै मिठो छ र हजुर लाई सोर सुन्दा रेस्म निर्दोष को जस्तोई लागो म लाई त❤❤
@nirthapa3227 ай бұрын
आहा कति मिठो गाउनु भयो माया सलामी जि अग्रिम शुभकामना र सारङगि संसर लाई धेरै धेरै धन्यवाद ❤❤❤
@shivaserpali81957 ай бұрын
हार्दिक हार्दिक धन्यवाद मीठो शब्द गाउनु भएको मा धन्यवाद सम्पूर्ण तिमी साथै कमल दाजु लाई
@netrabhusal34187 ай бұрын
भाबुक भयाे मन साेर धेरै नै राम्रो छ
@KulmanMagar-b4r17 күн бұрын
सारङ्गी संसारका प्रशतोता ज्यु चिज गुरुङ शीत गाउने माहोल मिलाइ माया सलामी मगरनि लाई गाउन लगाउनु होला ! सारै मिथो गाउनुहुने रहेछ ! सफलताको कामना छ ! ❤❤❤❤👏👏👏👏👏
@niranjangyawali30888 ай бұрын
आहा कति राम्रोसँग गाउनु भयो दुबै लाई सम्मान छ
@bishnusanthury68527 ай бұрын
Mitho swhor ko Dhani hunu hudo rahexa maya sister songgeetko xyetraa ma safal hunu hola suvakamana xa baini ra biplave vai 🙏🙏👍🏻👍🏻❤️❤️❤️
@khumbahadurthapa44278 ай бұрын
आहा कति मिठो शब्दमा गाउनु भयो दिदि 🙏🙏🙏
@ratnashreepali53197 ай бұрын
राम्रो लाग्यो दुबै जनाको स्वर कलाहरु
@budibk39427 ай бұрын
साच्चिकै गितले अाँखा अाेबानाे भएना हजुर
@TulsiRam-he6vs8 ай бұрын
Aaja diplove khati li dhakara dhori khuse xu ma
@Sita-wo6nc7 ай бұрын
Malini❤❤❤❤
@radhasubedi50828 ай бұрын
सफलताको शुभकामना कालि(माया) साथै सम्पुर्ण टिम लाई
@padam8095 ай бұрын
बिडम्बना यस्तो यस्तो कला गला भएको मान्छे हरु ले स्थान पाउदैनन ज्योती मगर र दुर्गेस थापा जस्ता ० हरुको नै हालिमुहाली छ !
@ZINXES100k7 ай бұрын
रेशम र माया को सँगै गया झनै राम्रो हुन्थ्यो आब फेरि रेशम र माया दिदी सगै बानाउनु पर्यो कमला दाजु
@khanisararana24995 ай бұрын
आहा कति राम्रो गाउनु भएको हो यस्तै पुरानो भाका निकाली अरु पनि थुप्रै गीत निकाल्नु हैं ❤❤❤❤😍😍😍😍😍👌👌👌👍👍👍🥰🥰🥰🥰🙏🙏🙏🙏🙏
@GokarnaDarlami2 ай бұрын
अाहा असाध्यै मिठाे स्वर अनि भाका गित सारै अानन्द लाग्याेजय गित जय संगित
@jayakumarrai29037 ай бұрын
Maya bainiko Swarlai salamxa.❤❤❤.
@gokulthapa40898 ай бұрын
Dubai bhai bahini voice ramro racha suvakamana
@NewNiyan7 ай бұрын
नमस्कार माया सलामी मगर दिदी को स्वर साहरै राम्रो
@RameshBk-t7x7 ай бұрын
Kati dami voce maya salami ko. Pargati gardai janu
@premchhetri10968 ай бұрын
Yestai Prativa Lai Mauka Dinu Parxa Kamal Bhai Sachhikai Look Sangit Ko Pathsala Ho Vane Sarangi Dansar Ho Ahile Samma Chada Geet Haru Kasaile Gayeko Pani Chhaina Sarangi Sansar Ma Maile Pahile Indrani Herthe Sarangi Sansar Start Vaye Dekhi Regular 690 Episode Samma Nachodi Herxu Indrani Ta Krishna Kandel Ko Business Hub Ho J Vaninxa Video Ma Reality Bilkul Tyo Vanda Farak Ho
@NirmalaNepali-sw7mr5 ай бұрын
अति सुन्दर भोइस दिदि र दादा को लय र शब्द ले सारै मन छोयो 😭😭😭😭
@susilagyawali76438 ай бұрын
मलाइ सारै मन्पर्छ
@ramkumarsunar6527 ай бұрын
म पनि बागलुङ ले कतार देखि हेरिरहेको छु धेरै भावुक भए
@dilbahadurroka47608 ай бұрын
Aaha Saharai marmik gana sunna paiyo ❤❤❤❤maya salamiw bahiniko saharai ramro sor manxune khalko xa unlai safalta ko subha kamana xa❤❤❤❤❤❤
@rukmangrg12408 ай бұрын
Wow ati utkrishta dohori all the best god bless whole team from
@narbahadurbk15407 ай бұрын
दिप्लप खाती लाई लाई कृशना परियार सङ्ग सम्योग मिलाइदिनु न
@RimPun-yx3qy7 ай бұрын
❤बाग्लुङ्ग गल्कोत खोला को पानी मिथो लोक दोहोरी मिथो❤माया बैनी लाई सफलता को शुभकामना।
@milanpun64248 ай бұрын
Jadumaya sor ko dhani hamro baglunge cheli ko sabda le vabuk banayo, dherai dherai safalta ko subakamana, aajhai dherai live dohori ko aapechha rakheko xu 🙏
@prativatamang51178 ай бұрын
आहा कति मिठो स्वर दिदीको
@prajwolsunar94478 ай бұрын
1 patak raju dai sang pani gauna milaidinu pari sarangi sansar rodhi❤❤🙏
@LokendraLokendra-l7i7 ай бұрын
मेरो पनि चहाना हो
@LalitBishwokarma-nc3iq4 ай бұрын
दिदिको गित सन्दा म पनि भावुक भय मलाइपनी आफ्नो अतीत बल्झाइदियो । आगामी दिनमा पनि दिदिकी गित यसरिनै सुन्न पाइयोस हजुर्को सफल्ता अझै झल्कियोस अलि लामी गित गाउन लाउनु परो कमल दाजु पहिलाको यक टुक्का
@ArjunGurung-w2x8 ай бұрын
Waw katti ramro gala dubai prati naman.....🙏 suvakamana xa hjr harulai dherai majha aayo dohori sunda....
@deepakpun41448 ай бұрын
Baglunge dd ko voice mitho xa
@babukausal20787 ай бұрын
दिदिले गाउदा शरिरमा काडा उम्रियाे आखामा आँसु आयाे,साच्चिकै मन भावुक बनायाे,नमन सम्मान दिदी लगएत साराङगि सबै टिमलाई 😭😭😭😭🙏🙏🙏🙏हामी बागलुङे जे जाहा भए पनि लाेक संगित हाम्रो शरिरका अंग अंगमा रगत रगतमा पाउछु,
@prembirkatta5612Ай бұрын
वन सुन्य पारेर गयो जुरेली- शब्द र यथार्थ मिस्रित भए पछि किन रुँदैन त मन? सबै रोयौं। माया सलामी जी को जिन्दगी हर्षोल्लासका साथ बितोस्। मेरो झिनो कामना। धन्यवाद सारंगी संसार टिमलाई। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-