राप्रपाले तोड्यो प्रहरीको घेरा, ठाउँ-ठाउँमा भिडन्त- NEWS24 TV

  Рет қаралды 98,685

News24 Nepal

News24 Nepal

Күн бұрын

राप्रपाले तोड्यो प्रहरीको घेरा, ठाउँ-ठाउँमा भिडन्त- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 467
@santoshgorkhali8700
@santoshgorkhali8700 5 ай бұрын
असली जनता असली युवाहरू बिदेशमा छ्न नेपाल भएका सबै जनता सबै पाटिको जोले हरु हुन
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 5 ай бұрын
100% correct sir🤝❤️🇳🇵🇳🇵
@rabinchaulagain8125
@rabinchaulagain8125 5 ай бұрын
Hunxa asli yuba bahira desh ko maya na huni paisa ko paxi lagni matra ho bahira 100 ma 10 % holan paristiti le bahira gako
@amritaryal1255
@amritaryal1255 5 ай бұрын
@@rabinchaulagain8125timi Jana sakenau khyeu aba 😂jai ghanti ❤❤❤
@gokul3654
@gokul3654 5 ай бұрын
100%
@rajutamang-e2f
@rajutamang-e2f 5 ай бұрын
देशमा भाडभैलाे गरेरै एकदिन देश बिदेशिकाे पाेल्टामा जाने निश्चित छ, यिनिहरूलाई भाटाँ हान्नुपर्छ ,यी अराजक हरूलाई गृहमन्त्री ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shresth9216
@shresth9216 5 ай бұрын
अब हुँदा हुदै राप्रपा पनि सकिने भयो। ये देश भरी को प्रदर्शनकारी भेला हो
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@gopalraya4691
@gopalraya4691 5 ай бұрын
ए धुन्दुकारी गोबर राप्रपा को माग पहिले देखि र अहिले पनि के छ एजेन्डा केजे छ्न बुझेको छोउ तिमिलाई के लाग्छ आन्दोलन गर्ने सपै खराब हुन्छ्न
@Eva_Eva632
@Eva_Eva632 5 ай бұрын
👎️👎️👎️👎️
@RabinGhimire-ek5ej
@RabinGhimire-ek5ej 5 ай бұрын
नेपालमा प्रधानमन्त्री र राष्टपतिनिर्वाचन प्रत्यक्ष जनताले मत दीनु पाहुने अधिकार हुनुपर्छ अनि मात्र देशमा लोकतन्त्र को सुरुवात हुन्छ।
@ashishthapa943
@ashishthapa943 5 ай бұрын
पार्टी भन्दा पनि मलाई बालेन जि ले देश हाक्नु भएको हेर्न मन छ। जय देश जय नेपाल आमा।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalmijar8800
@kamalmijar8800 5 ай бұрын
जन्ता काम नभाका हुन कि खाना नपाका हुन उफ्रिनु भन्दा काम गरेत कति राम्राे हुन्छ हाेला उनिहरु कुर्सी का लागि मरिहत्ते गरेकाछन अनि जन्ता के गु खान उफ्रेका हाेलान
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
Taile kun party ko gu khais😂😂😂😂
@mamtachand6622
@mamtachand6622 5 ай бұрын
Sahi bhannu bhayo.
@ArjunGurung-f2u
@ArjunGurung-f2u 5 ай бұрын
Raprapa ko masu bhat pachaudai xa…jolay haru
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
@@ArjunGurung-f2u aafu jasto Sochis kya ho😂😂😂😂😂😂
@straightforwardnepali2928
@straightforwardnepali2928 5 ай бұрын
यो त लाजमर्दो र फितलो भयोनी, जनताले त राप्रपाको नाकै काटे, कठै...
@hariss8647
@hariss8647 5 ай бұрын
रा स्व पा को डर ले अरु पाटी को सातो गयो जस्तो छ।मिलेर खान पाइदैन भन्ने भैसको अरु पाटी लाई।आन्दोलन कारी र भ्रष्टाचारी लाई कारबाई गर्नु परो गृहमन्त्री ज्यु।।
@dhanrai5180
@dhanrai5180 5 ай бұрын
निषेधित क्षेत्र हटाएर कानुनलाई मिचेर हुलदंगा गर्न पाईदैन। ढुङ्गा, मुडा गर्दै हूलहिजेत, मानहानी गर्ने आतंककारी हरुलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने हुन्छ।
@mayachhetri1585
@mayachhetri1585 5 ай бұрын
राजा सहिदको हिन्दु राज्य कायम गरौ हाम्रो धर्म संस्कृति परम्परा आपसि सदभाव कायम राखि हाम्रो देश बचाउ । जय नेपाल 🇳🇵♥️
@gopalrasaili5998
@gopalrasaili5998 5 ай бұрын
Ma pani sahamti xu
@guru_gff3629
@guru_gff3629 5 ай бұрын
K bolay deama Santi leuna Hindu rastra hunu parne re ramro neta xanana paila anipo bikash hunxa 😂
@user-oe1sq2vu2k
@user-oe1sq2vu2k 5 ай бұрын
प्रहरिकाे घेरा ताेडनु हुदैन थियाे..निभ्न लागेकाे दियाे त हैन नि
@padamrana7083
@padamrana7083 5 ай бұрын
यस्तो तालले के देश चल्नु।।थुक्का तिम्रा गणतन्त्र ।।
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 5 ай бұрын
जब यो देश हिन्दु राष्ट्र बनाउने सोच लियर अगाडी बढनु नै उनिहरुको हार निस्चित छ छ राप्रपा पातिको ,
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 5 ай бұрын
@Kaliyugkokrishna012 यस्तो यक्लौती शासन योजना सफल हुनै सक्दैन मित्र
@jiturai4617
@jiturai4617 5 ай бұрын
India jada hunxa yo hindu ko matra rajyo hoina ​Kaliyugkokrishna012
@shilayakha2166
@shilayakha2166 5 ай бұрын
नेपाल को जस्तो बुद्दीमानी जनता संसारमा कुनै देसमा छैन होला 🥺🥺🥺
@fastfood19thecocojumbo
@fastfood19thecocojumbo 5 ай бұрын
Black life Matter,
@govindanepali6362
@govindanepali6362 5 ай бұрын
🤣🤣🤣🤣🤣🤣🤣Ho hai
@mohanprasadacharya
@mohanprasadacharya 5 ай бұрын
यो गाडेहरुलाई नलखटे सम्म यो देश यिनिभरु देश सक्छन् ॥
@jenishbudha8671
@jenishbudha8671 5 ай бұрын
यदि साच्चै राजतन्त्र जनतालाई चाहियको छ भने 2084 मा जनता सामु गइ 2 तिहाई लाएर संविधान संशोधन गरेर राजा फर्काउनु कानूनी विकल्प छ। सधै राजनीति परिवर्तन गरेर देश समृद्धि बन्ने भय नेपाल आज सिङगापुर बन्थ्यो । यो देश 90 % राजनितीक दलका कारेकार्त मात्र छन बाकी10 % यो देशमा केही गर्छु भनी बसेका पनि देश छोडनु बाध्य भैसकेका छ्न।
@DavidTraveller17
@DavidTraveller17 5 ай бұрын
Good luck rabi sir ❤
@tilakchamlagain4857
@tilakchamlagain4857 5 ай бұрын
बिरोध गर्दा सरकारको मापदण्डलाई ख्याल राख्नु पर्यो ।
@luklimbu
@luklimbu 5 ай бұрын
यि देशद्रोही हरुलाइ कडा भन्दा कडा कर्बाहि हुनु पर्छ
@luklimbu
@luklimbu 5 ай бұрын
@Kaliyugkokrishna012 त भात मारा भतुवाहरुलाइ गोलि नहानेर के फुल माला लगाउनु जुन थालमा भात खायो त्यहि थालमा हग्नेहरु ...... 😁😁
@prahaladthapa7961
@prahaladthapa7961 5 ай бұрын
सम्पूर्ण सबै शक्ति एकै पटक सडकमा आउनुपर्छ, 30 बर्षे शोषण अत्यचार समाप्त पार्नुपर्छ ।
@SharanThapa-ox9pc
@SharanThapa-ox9pc 5 ай бұрын
Ghanta mula 250 barsa soshan gareko chai k ho ni
@Fire10101
@Fire10101 5 ай бұрын
​@@SharanThapa-ox9pck soshan garyo bhan tw bhai?
@guru_gff3629
@guru_gff3629 5 ай бұрын
​@Fire1010 k gareyo re😂1
@basantapaudel8455
@basantapaudel8455 5 ай бұрын
नेताहरु यस्तै हुन दिनभरी बाहिर बाहिर एक अर्काको बिरोध गर्छन अनि रात परेपछी एकै ठाउमा बसेर रक्सी पिउछन भन्ने थाहा हुदा हुँदै तिनै नेताको लहै लहै मा लागेर आन्दोलनमा जाने मान्छेलाई त करङ्ग फुकालेर पठाईदिय पछि हस्पिटलमा उपचार गरेर बस्नुपर्दा बल्ल चेत आउथ्यो कि??
@rajikumartamang7819
@rajikumartamang7819 5 ай бұрын
भ्रष्ट चारिलाई कार्बाही गर्न त दाई भाउजुको टिमले दिनु पर्योनी । किन आज आएर रबिलाई मात्र दोष ?
@amoksthapit740
@amoksthapit740 5 ай бұрын
जनताको आवाज कुन्ठित पार्ने कदम ठिक भएन
@MdSherbahadur
@MdSherbahadur 5 ай бұрын
Jaya ghanti 🔔🇳🇵
@HariLama-he1ir
@HariLama-he1ir 5 ай бұрын
अटेरी जो सुकै जुन सुकै पार्टी होस न छोडनु रवि जि जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@KPG_life
@KPG_life 5 ай бұрын
नेपाल लाई सकाउने चाल हो तिमीहरु ले चाहेकै हो भने चुनावमा दुई तिहाई मत ल्याएर सम्विधान चेन्ज गर ज्ञानेका छोराहरु
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 5 ай бұрын
यो पाराले देश 100% अघि बढ्दैन
@nepalitube8750
@nepalitube8750 5 ай бұрын
मुठभेडमा को आन्दोलनकारी को सर्वसाधारण सबै एकै हुन ,अनिकालमा बिउ जोगाउनु ,हुलमुलमा ज्यान जोगाउनु भन्ने उखान नै छ नी
@khemrajrai7012
@khemrajrai7012 5 ай бұрын
Nepal sabai dharm manne haru ko ho hindu rastra chahema India jau
@punpratik2338
@punpratik2338 5 ай бұрын
जो आन्दोलन गर्छ तोमुजी हरुलाइ ठाउँ को ठाउँ को गोलि ठोक्नु पर्छ?
@gopalraya4691
@gopalraya4691 5 ай бұрын
तेरिमा धुन्दुकारी को बुद्धि हेर आन्दोलन नगरी यो सप बेवास्ता कसरी सम्भब थियो?
@bomthapa9608
@bomthapa9608 5 ай бұрын
100% सहि कुरा।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@binodmahato253
@binodmahato253 5 ай бұрын
Very good work janata very good
@nirarajgurung7434
@nirarajgurung7434 5 ай бұрын
प्रहरी दमन र गणतन्त्र मूर्दावाद!
@kajikc9
@kajikc9 5 ай бұрын
जनता लाई केही भयो भने राप्रपा ले जिम्मा लिनु प्रछ।
@user-go3dd7er5j
@user-go3dd7er5j 5 ай бұрын
Jaya raprapa
@anilsunar7796
@anilsunar7796 5 ай бұрын
Good luck Rabi sar
@chakrachakra7509
@chakrachakra7509 5 ай бұрын
जे गर्यो ठिक गरे नेपाल प्रहरी जवानहरुले पहिला पानीको बोतल र ढुङ्गा हान्ने त यहि राप्रपाका राजेन्द्र लिङ्देनलाई चाहिँ हान्नु पर्ने हो यी भेडा झोले जनताहरुले गर्दा हो नेता बिग्रेको राजा चाहिन्छ भने ज्ञानेन्द्र किन उपस्थित नभएको त यी सबै भारतिय दलाल हो
@DearDBS
@DearDBS 5 ай бұрын
दाइ-दाइ यता आउनुन! के निशेधित क्षेत्र उलंघनगरि ढुङ्गा-मुढा गर्नेलाई पनि शान्तिपुर्ण आन्दोलन गरिएको भन्न मिल्छ र😉 ठोकौं ठोकौं ती गणतन्त्रको वस्त्र पहिरिएर गणतन्त्रकै बिरोध गर्दै मरिसकेको राजतन्त्रको वकालत गर्ने गोरु व्यापारी लेनदेन, राउटे ज्ञाने साथै दहि चिउरे अवसरवादी मिश्रलाई करङ्ग भाँच्नेगरी बजाऔं।
@raibabu5609
@raibabu5609 5 ай бұрын
Indiako jole haru😂😂😂😂😂😂😂😂
@simranshrestha8943
@simranshrestha8943 5 ай бұрын
राजा आऊ देश बचाउ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@watchdognepal
@watchdognepal 5 ай бұрын
Huge respect for all the journalists in the front line. Hope you guys will stay safe and sound❤
@prakashgiri706
@prakashgiri706 5 ай бұрын
राजतन्त्र जिन्दावाद
@Saughathamal09
@Saughathamal09 5 ай бұрын
नेता हरुले आफ्नै भकारी भर्छन
@rudrabhandari552
@rudrabhandari552 5 ай бұрын
प्रहरी सरकार जसरी प्रस्तुत हुन्छ त्यसै गरि अान्दाेलनले माेड लिनेछ।
@RBSTRPPNPL
@RBSTRPPNPL 5 ай бұрын
राजआउ देश बचाउ
@RambahadurNepali-d2v
@RambahadurNepali-d2v 5 ай бұрын
Yes
@radhagiri5529
@radhagiri5529 5 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay hos nepal. Aama ko shuvha kamana.sabai lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos jay hos janta ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay dhsry dhanay batha sabai lai jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am
@kajikc9
@kajikc9 5 ай бұрын
एति बेला राप्रपा आन्दोलन गर्नु का कारण भनेको कंग्रेस को जोले भनेको हो।
@arjunsubedi5901
@arjunsubedi5901 5 ай бұрын
जय देश जय नरेश
@nepaltoday1978
@nepaltoday1978 5 ай бұрын
अराजक भयो रा प्र पा
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@dipakshahi944
@dipakshahi944 5 ай бұрын
Yastai para ho vane raparba ko ni din sakinx
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
Samaye le bataula....bhrasta neta ko halat k hune 6 ra tinka Samarthan garne ko halat k hune6....samaye le bataula
@user-ou5zq9jz2d
@user-ou5zq9jz2d 5 ай бұрын
राजतन्त जिन्दाबाद
@Action-Night
@Action-Night 5 ай бұрын
नेपाली जन्ता मुर्दाबात 😡😡
@prakashgurung-6645
@prakashgurung-6645 5 ай бұрын
धुक नेपालकाे राजनिति।पहिला बाेलन सकेन अहिले बाेलछ धुक तिमिहरू ।
@lifecreation8453
@lifecreation8453 5 ай бұрын
सबै राजनीतिक दल हरुले हाम्रो जनताले दुख पायो, हाम्रो जनताले दुख पायो भन्छ मलाई धेरै न सोचन वाध्य भएको छु हामी कसका हौ ?
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t 5 ай бұрын
मानव अधिककार काे उल्लङग्न सरकार किन गरिरहेछ यिसरकारमा रहने सबै भर्ष्ट छन ।
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 5 ай бұрын
अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नु नै एक मात्र शान्ति र समुन्नति काे हाे।
@ratna65acharya
@ratna65acharya 5 ай бұрын
❤✔
@user-et1zn6vw3c
@user-et1zn6vw3c 5 ай бұрын
आमा घरमा बसेर आराम गरने हो
@nearais
@nearais 5 ай бұрын
त हरु जस्ताे बिदेशी दले ले गर्दा हाे हाम्रा अामा बा हरु यसरी देश बचाउन सडकमा अाउनु परेकाे
@gautamlok8924
@gautamlok8924 5 ай бұрын
या कोहि देश प्रेमी छैन सबै आफ्नु आफ्नु स्वार्थमा छन मुला साग हरु 😅
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@khumanraskotimagar6161
@khumanraskotimagar6161 5 ай бұрын
मर्ने बेला घिउ खाऊ बा भनेको जस्तै भो बुढा बुढी चाई किन आन्दोलन मा जानु पर्ने 😂😂😂
@abhash465
@abhash465 5 ай бұрын
आन्दोलनमा रिपोर्टिंग गर्न जाँदा सेफ्टीगार्ड लगाउनु पर्दैन ??
@bibaslimbu6880
@bibaslimbu6880 5 ай бұрын
सर्बसाधरण जनताभनेको पशुजस्तो हो/ अग्रजनेताहरूले तेस्तो जनताहरूलाई जुधाउँनु हुदैन / सठिक राजनीतिक दर्शनमा हिड्ने वातावरण मिलाउनुपर्छ / हिजो पञ्चायती शासन अन्त्यपछि २०४७ सालमा , कँग्रेस बाट ४ जना / कम्युनिस्ट बाट ४ जना / रा, प्र, पा, बाट ३ जना जम्मा ११ जनाले संविधान सँगै बसेर निर्माण गरेको थियो भने आज किना जनताको आँखामा झारो हाल्ने काम गर्छौ ? / पशुजस्तो सर्बसाधरण जनताहरूलाई तपाई हरूले किना गोरु जस्तो जुधाउँछौ / राजनेताको गर्तब्य न्याय यहि हो ??
@GopalGhising-h5w
@GopalGhising-h5w 5 ай бұрын
निषेधित एरिया किन ताेडेकाे त
@amritaryal1255
@amritaryal1255 5 ай бұрын
Yo Sabai rabilaai kamjor parne niti ho so i am with you rabi sir
@santabasnet9993
@santabasnet9993 5 ай бұрын
जबर्जस्ती गर्ने लाई गोलि हान्दा हुन्छ ढुङा हान्ने अनि सरल रे ढुङा हान्ने लाई गोलि ठुक्नु पर्छ
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
Yehi boli aru party lai Pani lagu hos😂😂😂😂😂😂😂.....
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
@rameshkumarthapa1856
@rameshkumarthapa1856 5 ай бұрын
सामन्ति हरु देखाई हाले नी
@vikramsingh7753
@vikramsingh7753 5 ай бұрын
Very good 👍 👏 👌 😀
@RBSTRPPNPL
@RBSTRPPNPL 5 ай бұрын
गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद
@gautamsharma5768
@gautamsharma5768 5 ай бұрын
Hello hjur mohuriko Rana begar mohuri adhuro can r Nepal ma rajabina Nepal adhuro hamro raja hamro Des Jai Nepal Jai raj
@chakrachakra7509
@chakrachakra7509 5 ай бұрын
ढुङ्गा मुडा हान्ने यिनिहरु हो पहिले खुद म आफै देखेको खुट्टा नै भाच्दिनु पर्ने
@ganeshpuri369
@ganeshpuri369 5 ай бұрын
राजा आउदैन अरु बिकल्प हुन सक्छ
@rajkumarshrestha5496
@rajkumarshrestha5496 5 ай бұрын
माओबादी जसरी जङ्गल पसे हुन्छ माग पूरा नगरे
@user-dr4fv7lv9g
@user-dr4fv7lv9g 5 ай бұрын
Rip
@mamtachand6622
@mamtachand6622 5 ай бұрын
Jangal pani sabai bechera khaisakyo.
@ashokthapa4927
@ashokthapa4927 5 ай бұрын
पत्रकार महोदया तपाइलाइ ५-७ हजार मात्र देख्नु भयो किन झुठो समाचार दिनु हुन्छ । हामी शीत अहिले पनि विडियो सुरख्सित छ ६० हजार भन्दा बडि प्रदर्सन कर्ता थियो।
@buddhikafle8117
@buddhikafle8117 5 ай бұрын
राप्रपा कोआन्दोलन निरन्तर हुनुपर्नेछ ल......
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 5 ай бұрын
के यो देश हिन्दु को मात्र हो? केको हिन्दु रास्ट्र?
@bijendrashrestha262
@bijendrashrestha262 5 ай бұрын
तेरो बाउले बनाएको थियो नेपाल मुजि
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
Christian ko matra ho😂😂😂😂 dollar chal6 Nepal ma😂😂😂😂😂😂.....kirat, Buddhist, Hindu ghatira 6... Christianity badhdai 6
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 5 ай бұрын
भाटा मात्र हैन आबस्यक पर्दा गोलि पनि ठोक्नु पर्ने हुन्छ😡😡
@Chitramalla1
@Chitramalla1 5 ай бұрын
Jhole k pais...khusi 6as ta😂😂😂😂😂😂
@romankarki6323
@romankarki6323 5 ай бұрын
तेरो बाउलाई हान्नु पर्ने हो भाटा ! देश हरितन्नम भै सक्यो अझै बामे काग्रेस कै पुजा गर पातकी 😊तेरो जिन्दगी
@rumbababu8629
@rumbababu8629 5 ай бұрын
​@@romankarki6323राजाको पालामा क्या सहि थियो एसियाको सबै भन्दा धनी देश थियो😁 मुला पातकी जात र धर्मको नाममा राजनिती गर्ने पार्टिको साइबर झोले 😂
@BP-jq1ru
@BP-jq1ru 5 ай бұрын
Aafno lagi vanda pani desko hitko lagi raprapako yejenda yekdam sahi xa
@SudipThapaMagar-zo7jn
@SudipThapaMagar-zo7jn 5 ай бұрын
एकजना अमेरिकी नागरिक नेपाली जनताको आँखामा छारो हालेर पुरानो नेताहरुले भन्दा कयौं रकम हिनामिना गरेको देखिन्छ। राजनीतिको र पनि नजान्ने सहकारी पार्टी खारेज होस्
@roshandahal2016
@roshandahal2016 5 ай бұрын
शान्तिपूर्ण विरोधमा त्यत्रा मान्छे उतार्नु पर्छ त??
@kanyagurung766
@kanyagurung766 5 ай бұрын
गाेलि,ठाेक्नु,पर्छ,किनभने,यी,बुडाबुडि,हरु,नेपाल,सरकारकाे,बृदा,भत्ता,बलियाे,भए का,छन,
@PriyansW
@PriyansW 5 ай бұрын
desh lai foriegn interfere bata bachauna lai constitutional monarch hunu jaruri xa,ramro xa raprapa ko 40 points demands Desh ko hit ma xa.'
@rupesholee
@rupesholee 5 ай бұрын
Ekdum, MCC le desh khako dekhya xaina Ghar ma aananda le basne haru le, paxi khadi gara belcha Handa tha pauxan. Ani thikka parxa.
@bsb63
@bsb63 5 ай бұрын
अस्ता झोले जन्ता छन तेसैले त देश बन्दैन हाम्रो
@bharatbahadur392
@bharatbahadur392 5 ай бұрын
म सरकार समर्थक त होईना तर जब सरकारले निषेधित क्षेत्र तोकेको ठाउँलाई जबर्जस्ती तोड्न खोजेपछि डण्डा नपाएर के अण्डा पाईन्छ त???ठोक ठोक बेरोजगारीहरुलाई।
@tamrup6500
@tamrup6500 5 ай бұрын
यो अन्दोलन पनि काङ्ग्रेसको योजना जस्तो लाग्यो उत्ता साम्सदमा काङ्ग्रेस रबिको विरुद्ध उफृने र सडकमा राप्रपा ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 5 ай бұрын
Rabi Dalal ho jhole Rabi le lama guru Lai hanyo sakari pidit Lai pani haneko xa sakari thag BIDESI DALAl ho aba hatma khukuri lera niskin par xa bideshi dalal
@MdSherbahadur
@MdSherbahadur 5 ай бұрын
Alikati ramro kam grna ko lagi grxu vanne byaktilai garnai nadine khali khutta tanne manxe harulai pratikar garu jaya ghanti 🔔🇳🇵
@kanchankhadgi7276
@kanchankhadgi7276 5 ай бұрын
RA. PRA. PA - Your demand should be for free education , employment , Economic growth by establishing industries , health and insurance for all Nepalese citizen . Damn your demand is MONARCHY ?? for what
@sandhyagiri4483
@sandhyagiri4483 5 ай бұрын
ठाेकाे ठाेकाे पुलिस हाे यी अराजकर्ता हरुलाई जतिबेलापनि अान्दाेन,,
@rajukhadka2315
@rajukhadka2315 5 ай бұрын
सहि
@ishworchhantel6248
@ishworchhantel6248 5 ай бұрын
Khutta vachdeu Rastrama khaila baila machaune eni vrasta jhole karyakarta haruko ☝️👏👊
@TirthaBaraly
@TirthaBaraly 5 ай бұрын
जनता हरु नै पाटीको झोले हरु छन तेसको बेविक कता छ मान्छे नै हो भने देश को हाल्त हेराए झोले हरु
@arjunkumarpun4787
@arjunkumarpun4787 5 ай бұрын
आम नागरिक हरु ले राडिका बान पुलिस का खुट्टा भाच्नु नि
@SellnuBunu-qy5oy
@SellnuBunu-qy5oy 5 ай бұрын
हाम्रो नेपाली जनतालाई म भन्न चाहन्छु कि हाम्रो बुद्धि कहिले आउने हो कसरी अनि घुस खाएर हाम्रो नेपाल पनि लडाउन खोजिरहेको छ। माथिका घुसपिट्याहरुले सबै देशको बुझ्नुपर्छ यी चानचुन नेताहरूलाई भित्रभित्र पूरा घोटालो घुस खाएर अब हाम्रो नेपाल बर्बाद हुने भयो।
@SovanAiri-k5k
@SovanAiri-k5k 5 ай бұрын
राप्रपा जिन्दावाद ❤
@mtgamer8182
@mtgamer8182 5 ай бұрын
Ma suchane garthiye ki yo channel kina popular xoina vanera yestai faltu manxae haru lai support garae paxi kasari hunthiyo ra.
@radhagiri5529
@radhagiri5529 5 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay mata lakhmi sangita didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos jay desh jay.naresh jay ghanti rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghañti omi im pm
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राप्रपाले दुर्गा प्रसाईं सर को साथ मा लागेर अघि बडनु परछ र राप्रपाले पाटी को झन्डा आन्दोलनमा लगेर जानु हुनन राजतन्त्र जिन्दबाद❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@harigautam3974
@harigautam3974 5 ай бұрын
राष्ट्रिय झन्डाखैत हौं साथिहाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bahadurshahi6942
@bahadurshahi6942 5 ай бұрын
तिमिहरु ढुङ्गा मुढा गर्न मिल्ने राेडमा लगाएको ब्यारिगेट ताेडफाेड गर्ने फाल्ने काम गर्नु पनि राम्रो हाेईन आन्दाेलन गर्नु राम्रो हाे तर शान्तिपूर्ण गर्नु पर्छ जहाँ सम्म पुलिसले जान दिन्छ निशेधित क्षेत्र भित्र गर्नु पर्छ
@saraswatipandeya1044
@saraswatipandeya1044 5 ай бұрын
जय रबि लामिछाने
@HappyRedmi-ek6ry
@HappyRedmi-ek6ry 5 ай бұрын
Rabi sir 👍👍👍👍👏👏👏
@AjayaKumar-fg6ur
@AjayaKumar-fg6ur 5 ай бұрын
Ho Sahi Kura Garnuvayo
@user-hk4ef3ec1b
@user-hk4ef3ec1b 5 ай бұрын
अब लिनदेन राम्रो भने को यस्लाइ नि पचेन मेरो बाउ को पाती हो मार्नु पर्छु
@amritmagar4467
@amritmagar4467 5 ай бұрын
Thokde daka harulai
@aqccomment2313
@aqccomment2313 5 ай бұрын
_Rabi ko Muntira ko GHANTI_ *CHOOS JAA*
Wolfram Physics Project: Update with Q&A Tuesday, Oct. 19, 2021
3:11:21
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 18 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 8 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 1,3 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 18 МЛН