राष्ट्र बैंकमा चरम बेथिति: गभर्नर चढ्छन् दुईवटा करोडौंका गाडी ।। सरकारी ढुकुटी गाडीमै स्वाहा_Angaraj

  Рет қаралды 2,078

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#sandeeplamichane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Anga Raj Bharati
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 14
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 4 ай бұрын
नेपाली मान्छे रवास गरी पढेलेखेका र नेताहरु नैतिक हीन छन। यिनले के पढेर र कसले पढायाे अचम्म लाग्छ।झ्वाम नपार्ने काेही छैन।
@parbeshmagar7754
@parbeshmagar7754 4 ай бұрын
अहिलेको गभर्नर यम बहादुर उर्फ महा प्रसाद लाई गलत्याएर सडकमा लतार्नु पर्छ!
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
राष्ट्र भक्त जनता चित्त दुख्नु स्वाभाविक हाे जहाँ राज्यकाे ढुकुटी हिनामिना हुंदा । त्याे राज्यकाे ढुकुटी जनताकाे पसिना हाे सहि ठाउमा लगानि गर्नु पर्छ ता कि जनताले राहत मिलाेस बिकास हाेस। कमर्सियल बैंक हरु लाई नियमन गर्नुपर्ने राष्ट्र बैंक अाफै कमिसन मा डुबेर कमर्सियल बैंक हरुले मनपरि नेपाली कस्टाेमर ठगिरहेका छन् जस्तै ९% मा ऋण दिएर १६% सम्म वृद्धि गरेकाे छ र बचतमा ६% दिने पछि घटाएर ४% पुर्याउछन् दाेष राष्ट्र बैक लाई दिएर लुटेका छन त्याे लुटेकाे धन कमिसन स्वरुप गभर्नर ले खाएकै हाेला र त कमर्सियल बैंक लाई कार्बाहि गर्न सक्दैन। सलाम छ अंगराज जि सहि अावाज।
@diwashshrestha.48437
@diwashshrestha.48437 4 ай бұрын
लोकतन्त्र गणतन्त्र भनेको लुटेर खानु रहेछ । हामी जनता .........? प्रश्न
@sitaramthapa7647
@sitaramthapa7647 4 ай бұрын
आधुनिक उखान " एमाले जहाँ पस्यो, त्यहाँ तहसनहस भयो |
@kesharkc2037
@kesharkc2037 4 ай бұрын
यो राष्ट्र बैंकको अन्तर्गत यिनी गैर सरकारी संस्था पर्छ कि पर्दैनन् यस्तो व्यतिती हुँदाखेरि नियमन गर्नु पर्छ कि पर्दैन
@harishkhand7338
@harishkhand7338 4 ай бұрын
जनताबाट कर उठाई १/२ के जी पनि तौल हुँदैन होला!, त्यति झोला पनि बोक्नको लागि १, झर्दा ओर्लिदा गाडीको ढोका खोली दिनु पर्ने यस्ता खाते घुसखोरी कर्मचारी र नेताबाट देश बन्दैन, सबै पीडित जनताहरू जाग्नु पर्छ अब।
@aavashpant2842
@aavashpant2842 4 ай бұрын
A b pant right version and right discussion
@Nithyakapanu
@Nithyakapanu 4 ай бұрын
शरिर र श्रम बेचेका नेपाली हरुको कर र रेमिट्यान्स लाई माफिया हरुका लागी काम गर्ने बिचौलीयाहरुले निती बनाएर क्याप्चर गर्दै देश लुटेको देखियो।
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 4 ай бұрын
उहाँ जस्तै हरेक नेपाली नागरिक सचेत हुनेहाे भने र पार्टीको झाेला नबाेक्नेहाे भने बल्ल भ्रष्टाचारीलाई ठिक लगाउन सकिन्छ ।
@krishnabhatt3918
@krishnabhatt3918 4 ай бұрын
Namaskar
@rbchy53
@rbchy53 4 ай бұрын
बाप्रे 😮😮😮😮😮
@shamshergurung7878
@shamshergurung7878 4 ай бұрын
😭😭😭😭😭
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 7 МЛН
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 34 МЛН
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 49 МЛН
UNRWA, uitgelegd
19:50
NOS op 3
Рет қаралды 133 М.