रबि छुट्ने संकेत !ओलीले रबिका समर्थकलाई भने मलाई गाली गर्न छोड्नुस

  Рет қаралды 26,005

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

Пікірлер: 411
@hulaksanchar
@hulaksanchar Ай бұрын
ओलीको बोलीको कस्तो १ ) राम्रो २ ) नराम्रो
@tilak64009
@tilak64009 Ай бұрын
2 🫤
@bittuyadav6223
@bittuyadav6223 Ай бұрын
2 😡😡😡
@keshgurung2058
@keshgurung2058 Ай бұрын
Jhute
@NishmaLama-q9i
@NishmaLama-q9i Ай бұрын
2
@bhimtamang7453
@bhimtamang7453 Ай бұрын
2
@AshokMagar00
@AshokMagar00 Ай бұрын
कती झूटो बोल्छस हो उखाने केपि चोर तलाई हार्दिक श्रद्धाञ्जली
@kcganesh3973
@kcganesh3973 Ай бұрын
जय रबि दाई🔔🔔🔔🔔❤️
@narsubedi8777
@narsubedi8777 Ай бұрын
मदन भण्डारी को हत्या आरोप मा अब तुरन्त केपी ओली छानबीन को दायरा मा आउनु पर्छ!
@deepakphuyal2382
@deepakphuyal2382 Ай бұрын
जय रबि दाइ हाई हाई मिसन ८४ आउदैछ
@bimalkarki4917
@bimalkarki4917 Ай бұрын
Geda ayo.81 mai chunabko natija dekheu.23 thauma utheko 1 thauma jiteko xa .kaile kei napdaina.fb ra youtube bolera 84 bhanera kei hunna
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
चिक्ने गोरु
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
सबै ठाँउमा उखान टुक्का सुनाउँदा थपडी मार्ने मान्छे कहाँ पाइन्छ र?
@birendrathapa9009
@birendrathapa9009 Ай бұрын
@@necessaryitems2441 masu vat diye paxi paenxa
@Dkkc2022
@Dkkc2022 Ай бұрын
Emale mA painx
@sumanrai393
@sumanrai393 Ай бұрын
हाम्रै नेपालमा सर सब भेंडा हरु त्यस्तै हो
@purbelipujanrai
@purbelipujanrai Ай бұрын
कम्बोडियाको कुरा र सत्य रबि सरको सत्य कुरा बोल्नु पर्यो के भको के हुदैछ जन्ता जान्न चाहन्छ ।।
@lee_mlee2825
@lee_mlee2825 Ай бұрын
यती सम्म प्रस्टाई रहन जरुरी छैन हजुरबा । एक्लै हिडेर देखाउ अनि देख्छै जनताले के गर्दो रहेछ ? राम्रो मान्छेलाई र नराम्रो मान्छेलाई कसरी घेरा हाल्छन देख्छौ ।
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
आफ्ना झोलेहरुलाई बचाउँने र अरुलाई फसाउने कामको सुरुवात अहिले भएको कहाँ हो र?
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
एक नम्बरको झूटो बोल्ने ब्यक्ति को होला?
@kiranxettri2053
@kiranxettri2053 Ай бұрын
जय रवि दाई 🎉🎉🎉
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
एमाले भित्र भएका भ्रष्टाचारीहरुको संरक्षण गर्ने पनि प्रचण्ड नै हुन् र? एक नम्बरको भ्रष्टाचारीहरुले भ्रष्टाचार निर्मूल पार्छु भन्ने पत्याउनु पर्ने हो अब?
@binodbaniya3675
@binodbaniya3675 Ай бұрын
1000जना पुलिस लिएर हिड्छस दराे छस
@gitabhandari934
@gitabhandari934 Ай бұрын
याे फटाहा प्रधानमन्त्री काे कुरा कसले सुन्ने छिछिछिछिछि😢😢😢😢😢
@bhuvanadhikari6907
@bhuvanadhikari6907 Ай бұрын
Rip
@Namaste-chanal
@Namaste-chanal Ай бұрын
Ko le Nepal khattam banyeo. Aba yeti vanda jail hanlne ho vane ma Cambodia ma job gardai chhu aayera arrest gare hunchha
@netrarai4021
@netrarai4021 Ай бұрын
केपि जि, तपाईं को उमेर अनुसार रिटायर हुनु पर्ने ७ बर्ष अगाडि नै हो। गफले देश र संसार चल्दैन हजुर सम्मानित भएर अवकाश लिए र बाँच्नु भएको भए तपाईं को पनि देश को निम्ति एउटा संघर्ष को इतिहास को पानामा कोरिने थियो।🙏🇳🇵
@SyangdanPuskal
@SyangdanPuskal Ай бұрын
Rabi dai niskine bitikoi sab bhanda paila oli chor Lai nai lakhatne Ra thokne ho 🥺☝️⚔️🔥🥺🫵✅
@AmarSingh-c6c
@AmarSingh-c6c Ай бұрын
केपि जि हजुरलाई सरम लाज छैन भरस्टचारिलाई काध हाल्ने भरस्टचार मुक्तग्रछु भन्न
@nirajanch4718
@nirajanch4718 Ай бұрын
एक्लै हिडेर देखाउ अनि थाहा हुन्छ। जनताले के गर्छन्
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Ай бұрын
केपि ले दिने यातना रबि मात्र होइन तीन करोड जनतालाई नै दिएको छ एक छाक टार्न जनतालाइ गार्हो छ भ्यु टावर कस्लाई चढाउनको लागि हो काङ्ग्रेस एमाले का झोलेले जनतालाई सहकारि भनेर ठग्छ मन्त्री प्रधानमन्त्री ले बिदेषबाट रिण ल्याएर कम्बोडिया तिर लगानि गर्छन ।
@LekhaKarki-gd4ex
@LekhaKarki-gd4ex Ай бұрын
बल्लियो नभये उखान टुक्का गर्न आउदैन थियो नि
@TpnPhursila-f9z
@TpnPhursila-f9z Ай бұрын
केपी ओली जति पनी झुट, कमेडी गर्न सक्नु हुन्छ तर सत्य हेर्न मन लागेको छ जनता सामु के एकलै हिडेर हामीसामु आउन सक्नु हुन्छ?
@santoshdangal7011
@santoshdangal7011 Ай бұрын
सत्य बाेल्ने भय देश लुट्दैछु भन चाेर।
@naraddhakal8348
@naraddhakal8348 Ай бұрын
That’s what we need to speak truth sometimes!
@ps6732
@ps6732 Ай бұрын
काङ्ग्रेस र एमाले गर्दा यो देश बर्वाद गर्यो
@HiraMalla-v5u
@HiraMalla-v5u Ай бұрын
जय रबि सर जनता हजुर काे साथमा छ निरास नहुनु हाेला
@dhanthapa8235
@dhanthapa8235 Ай бұрын
जनता को त चाहना छैन कि तिमी प्रधान मन्त्री भएको देख्ने किन चिप्ले किरा टास्सिए जसरी किन बसेको ???
@KhadkaPhauda
@KhadkaPhauda Ай бұрын
गृबन्धु र कम्बोडिया को बारेमा को बारेमा पनि स्पस्ट हिसाब किताब गरेर तिम्रो जेल को यात्रा को सुरुवात नेपालि जनता ले गर्नेछन।
@BlackRyder_official
@BlackRyder_official Ай бұрын
समय आउदैछु, भनेर तपाईलाई बोलाउदैछ।
@ParshuRamBudhathoki-q1d
@ParshuRamBudhathoki-q1d Ай бұрын
100% Ho
@kuntitiwari890
@kuntitiwari890 Ай бұрын
Yeslai lakhetnu parxa yuwa neta we support you
@RidamBista2652
@RidamBista2652 Ай бұрын
काङ्ग्रेस संग मिले माओवादी लाई गालि गर्ने माओवादी संग मिले काङ्ग्रेस लाई गालि गर्ने कस्तो राजनीति हाे नेपालकाे यस्ता पार्टीको पछि लाग्ने कि त दास कि त अवसरबादि हुन
@BishnuEkata
@BishnuEkata Ай бұрын
जय रबि
@hareramraut7035
@hareramraut7035 Ай бұрын
एमाले र कांग्रेश जुन संस्थामा, जुन उद्दाेगमा पस्याे, त्याे ध्वस्त हुन्छ ।
@prajitdahal
@prajitdahal Ай бұрын
ho ba ho combodia ko bare ma bolum
@deepakbhandari1910
@deepakbhandari1910 Ай бұрын
ओसीमाथि सयौँ आरोप छन् तुरुन्त सिस्नोपानी हानेर अनुसन्धान गर्नू
@GenuineForce-v8t
@GenuineForce-v8t Ай бұрын
Good
@SumanShivani-h1t
@SumanShivani-h1t Ай бұрын
कठै देशको प्रधानमन्त्रीको हालत बालुवाटारमा र सिंहदरबारमा काम गर्ने बेलामा बाहिर आएर उखान टुक्का भेलामा सम्बोधन गर्छन् कसरी बन्छ देश
@filthscreamo
@filthscreamo Ай бұрын
ALL OLD POLITICAL PARTIES ARE OUT OF DATE
@dipakgautam2423
@dipakgautam2423 Ай бұрын
Ani parchan lai kin 2 choti pardan mantire banako ta
@pawanbohora4310
@pawanbohora4310 Ай бұрын
Ho mugi taela garda ho sab
@tiktokhero7022
@tiktokhero7022 Ай бұрын
जहाँ गएपनि अब जनताले छाड्दैन यस्ता देस लाइ चुस्नेहरुलाइ
@harishbohara2406
@harishbohara2406 Ай бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@RagniYadav-c2c
@RagniYadav-c2c Ай бұрын
Mari halna vayo k tero 😢😢
@shantikalarai1717
@shantikalarai1717 Ай бұрын
❤❤❤❤❤❤❤
@manakamanaflute
@manakamanaflute Ай бұрын
सहि कुरा जनता ले झुट न
@ZBarmaLama
@ZBarmaLama Ай бұрын
Columbia California
@RamShrestha-t8i
@RamShrestha-t8i Ай бұрын
भ्रस्टचार गर्दिन र गर्ने लाई पनि छोड्दिन भनेको ३५,३६, बर्ष भैसकेको छ त खोई त
@binayapyakurel2926
@binayapyakurel2926 Ай бұрын
हेर्दै जा कृते प्रसाद ओली तँलाई नेपाल आमाको आँसुले यति पिरोल्छ कि तेरो मृत्यु सहज हुँदैन।
@arjunmagrati2831
@arjunmagrati2831 Ай бұрын
बिराेध गर्ने जनतालाई पहिले नै पुलिसले पक्राउ गराे हाेला मैले केही देखिन रे। बिराेध गर्ने जनतालाई पक्राउ गर्न लगाएर मैले केही देखिन रे धन्न लाजले पनि वेसरम मान्ने प्रधानमन्त्री पाएका छन् नेपाल र नेपाली जनताले।
@birendrathapa9009
@birendrathapa9009 Ай бұрын
Sabse pahila jel jane m ho vana
@badrichaudhary8318
@badrichaudhary8318 Ай бұрын
KP oli & Ser Bahadur mare ni hunxa
@Sumanlimbu-r1o
@Sumanlimbu-r1o Ай бұрын
जे भने पनि नेपाल मा नेकपा एमाले र काङ्ग्रेस सकियो अब पालो रबि र प्रचण्ड को हुनु त मेरो पुर्खा देखि नेपाली काङ्ग्रेस बाटि हो अब छोडेको त्यागेको नेपाली काङ्ग्रेस पाटि
@AkendraRavat
@AkendraRavat Ай бұрын
Bharata oli baa aba ubako hatma desh deu
@raju_Thapa555
@raju_Thapa555 Ай бұрын
निर्दोष रबि लाई राज्य किन लागेको केपी भ्रष्ट तानाशाह भ्रष्ट धनराज र ऋषिकेश लाई हिरासत मा राखेर कहिले हुन्छ अनुसन्धान जनता ले हिसाब गरेका छन।
@yubakc3529
@yubakc3529 Ай бұрын
Jay Ghanti,Jay RSP Jay Rabi sir,God bless you🌹💐🏠
@govindapande3972
@govindapande3972 Ай бұрын
Afnai party ma xan Ani mantri vaka xan ta bhatachhar mantri haru Lai khoi ta karwai bolera matra hunxa kp ba
@lalbahadurlama7920
@lalbahadurlama7920 Ай бұрын
देशका प्रधानमन्त्री भन्न पनि लाज पनि लजाउँछ,, हैट कुरा पनि के गरेका
@janakjoshi8714
@janakjoshi8714 Ай бұрын
Tapai suraksha naleyar hudnu Ani thahunx
@OrganicFood435
@OrganicFood435 Ай бұрын
के पी बा भोलि सरकारबाट बाहिर हुँदाको दिन रवि को हालत गर्दिन्छ अमेरिकाले,
@AnuSapkota-te8cz
@AnuSapkota-te8cz Ай бұрын
Nepalko pardhan mantri asta kura haruko jabaf diyarw base paxi desko bikas kasri hunxa. Bidesko pardhan mantri huru ko kura kati lebalko hunxa . Hamro nepal ko pardhanmatri ko hal asto xa😂😂😂
@narayandahal5152
@narayandahal5152 Ай бұрын
यो सबै काम केपी ओलीबाट भएको हो। बोल्ने मान्छे केपी ओली बाहेक अरु कोही हुन सक्दैन। उखान टुक्का गर्ने उल्टो कुरा बोल्ने सच्चा मान्छेलाई नराम्रो देख्ने केपी ओली प्रविधि हो
@damodargautam5964
@damodargautam5964 Ай бұрын
अब यी तानाशाही राष्ट्रघातीहरुबाट मुलुक न जाेगाए नेपाली जनताहरु सबै कि त सहेर बस्नु पर्छ , कि त देश छाडेर जानू पर्ने हुन्छ !
@YaduGiri-x4m
@YaduGiri-x4m Ай бұрын
Jay rabi
@firtutharu1802
@firtutharu1802 Ай бұрын
न बोल ए हजूर , बोली पिछै छन गाली , हजुरको पार्टी र हजुरले , न ठगेको कुनै गाँऊ-ठाँऊ छैन खाली --
@rukmangatsubedi9726
@rukmangatsubedi9726 Ай бұрын
Aalikatipanilaja chaina nepalama aajasammanabhayekoaannyayegarne
@ChiranjibiGautam-z4f
@ChiranjibiGautam-z4f Ай бұрын
जस्ताे देखे त्यस्तै भन्छन जनतनले तैलेजस्ताे ढाट्नत जान्दैनन् ।अनि लाजत तलाई हुनपर्ने हाे यतिसाराे देशै डकैति गरेपछित ।पक्कै हावा नचलित पात हल्लिदैन हाेला ।यहाभन्दा बढि केनै भन्नुपर्छर ।
@RamThapaThapa-t2c
@RamThapaThapa-t2c Ай бұрын
Sahi kura ho
@subarnagurung374
@subarnagurung374 Ай бұрын
रवि लाई जनमत मा छोडियो भने ओली लै केही फाइदा हुन्छ नै पार्टी को लागि किना कि यो सरकार धर्मराएको छ
@RByoutube12
@RByoutube12 Ай бұрын
के पि झापा जादा त्याहाँ का जन्ता ले कालो झण्डा देखायका थिय केपि चोर देश छोड को नारा लगायका थिय तर केपि ले पुरै प्रहरी परिचालित गरेर झण्डा डेखाउने लाई कृप्तार गराय अब सबै मिलेर केपि चोर देश छोड भन
@Harichaulagainnnnn
@Harichaulagainnnnn Ай бұрын
देश बनाउने मान्छे आलोचना हेरेर र सुनेर दिन काट्न लागेपछि देस बन्ला र अब ???
@keshgurung2058
@keshgurung2058 Ай бұрын
Yo fataha gafadi lai Rip Rip Rip
@Namaste-chanal
@Namaste-chanal Ай бұрын
Ramro thikai ta vaneo ta
@ChandRajendrachand
@ChandRajendrachand Ай бұрын
Birod grnu Nepali jnta prmpra ho yo vneko ramro snket ho
@HarishDhamivlog
@HarishDhamivlog Ай бұрын
ल सेरेले उता युवा लाई अनपढ भनेको थियो अब पढेका युवा बाटै दरो भेटे मेरो सुझाव छ Npl हेर्न केपि लाई भुलेर नि न लगाउनु घर बसेको बेश अब गए भए देउडा खेलेर सिट न पाएका युवा ले कुल्चिन सक्छन चोर सरकार 😢
@SaraswatiMadhavBhattrai
@SaraswatiMadhavBhattrai Ай бұрын
Tero aama line manxe hota sala cor
@jumgurung-xq4or
@jumgurung-xq4or Ай бұрын
ओली इस गुड man 🎉😂❤❤❤❤😢😮😮😅😅😅😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤😂😂
@gopalraut5049
@gopalraut5049 Ай бұрын
दलतन्त्रकाे हातेमालोमा देश हिड्दै छ ।
@TejManandhar-n4c
@TejManandhar-n4c Ай бұрын
Sabai timro dos ho nepal lai undho gatima dhakele ko yinai ho .
@BhawaniAdhikari-ts8eh
@BhawaniAdhikari-ts8eh Ай бұрын
Yasko vhasand ma ukhan tukka nahaleko din hudaina kura nabujhi taali bajaune
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf Ай бұрын
पछाडी पनि फर्केर हेर्ने हो कि प्रम ज्यु आफुले बोलेका कुरा आफै काडदै हुनुहुन्छ जनता प्रतेक बोलिको मुल्याङ्कन गरिरहेको छन पहिले तपाईं आफिले सोच्नु पर्ने हो हिजो केपि बा हाइ हाइ थियो आज किन देशबिदेश जहाँ जादा पनि बिरोध भैराखेको छ अगाडि बसेकाको तालि मात्र नहेर्नु होला
@lekhnathbhattarai4114
@lekhnathbhattarai4114 Ай бұрын
Usa tour jindabad ......jilko matra yaad
@kiranrai5777
@kiranrai5777 Ай бұрын
याे बुढा यसरि कहिले सम्म भकभक गरिरन्छ हाे यार नेपाललाई त सुन्यनै पार्ने भाे नी। महा पापि रहेछ कालले पनि रुचायन।
@prahladkc2166
@prahladkc2166 Ай бұрын
नेपाली जनतालाई अझै भ्रममा परौला भन्ने सोचेको होला होइन, केपी जी। म हिजो एमाले त थिए आज यसकै घोर विरोधी हुँ, कारण केपी ओली र इनका भरौतेँहरु।
@purbelipujanrai
@purbelipujanrai Ай бұрын
News galat kaha chhapeko xa video sabai xa patrika na hernu mobilema video hernu ke tyo mahila football huda birodh pani jhuta hunta teso bhaye😀😁
@JagadishKumarThapa
@JagadishKumarThapa Ай бұрын
होइन तपाइको जय जय कार छ प्रभु तपाइले गरेको कामको चर्चा बिश्वभरि छ बिरोध कस्ले गर्ने किन गर्ने प्रभु ? तपाइले नेपालि लाइ कति सुख्ख दिनुभयको छ ओहो ।
@laxmanmaskey9433
@laxmanmaskey9433 Ай бұрын
हो हो! बामदेव गौतमले ठिकै भनेछ!
@Harichaulagainnnnn
@Harichaulagainnnnn Ай бұрын
जति सफाइ दिनुहोस् , कसैले पत्याउने छैनन्
@RamShrestha-t8i
@RamShrestha-t8i Ай бұрын
गफ गर्ने हो बिश्व च्याम्पियन्स मा भाग लिनुहोस् प्रधानमन्त्री ज्यू
@Marri_boiz_gang
@Marri_boiz_gang Ай бұрын
Jay ghante 🔔🔔🛎️
@SagarOli-x4h
@SagarOli-x4h Ай бұрын
1
@kamalbhujelvlog4011
@kamalbhujelvlog4011 Ай бұрын
अब माथी जादा मात्र बाटो खुल्ला हुन्छ तत्र त पारा एहि हो
@BhawaniAdhikari-ts8eh
@BhawaniAdhikari-ts8eh Ай бұрын
Taile bharan pishand garne jhole haru kati choreko sampati poseko xa ukhan tukka sunna aayaxan dhikkar xa😊😊😂😂
@JangaKc-g1p
@JangaKc-g1p Ай бұрын
Kati jhut bolxa
@DreamsBoyManoj
@DreamsBoyManoj Ай бұрын
त्यो हासने जति सबै एमाले हुनुपर्छ 😃😃
@ramaidhawal8043
@ramaidhawal8043 Ай бұрын
Live here ho sir
@ZBarmaLama
@ZBarmaLama Ай бұрын
Los Angeles airport
@Mohanbiswakarma-i5j
@Mohanbiswakarma-i5j Ай бұрын
झुटो जन्ता बोल्दैछन् हैनत हजुर हजुरत बन्दै बोल्नुहुन्न संधै खाली हावादारी सकमफूसे गफभन्दा अरु केही जानेको छैन अलीकती पनि इज्जत र नैतिकता नभएको आफै अनि अरुलाई पाठ सिकाउन लाज छैन केपीओलीलाई केपी ओलीजी तिमीसंग नैतिक्ता छ भने खुरचक्क राजीनाम दिनु उचित होला ?
@HB.G00D
@HB.G00D Ай бұрын
भ्रष्टाचारको नाईकेको केटा केटी कुरा
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Sabita Rana Magar | Hamro KhelCast E72
1:43:58
HamroKhelkud
Рет қаралды 32 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН