Re Re Sailo - Rabi Karki • Krishna KC • Jamuna Rana • Dilu Magar • New Typical Lok Dohori Song 2079

  Рет қаралды 2,816,636

Rabi Karki

Rabi Karki

Күн бұрын

Пікірлер: 993
@RabiKarki
@RabiKarki 2 жыл бұрын
नमस्कार ❤️🎶🎤💐🙏 म यो गितको गायक /सर्जक रबि कार्की ,यस भन्दा अगाडि मैलै गायका गितहरु #बेनीबजार_झर_मायालु #जाम_सुस्तै, #हुन्छ_भन #माया_के_रैछ , #हांस्ने_बोल्ने_गरेपो_माया_बड्छ #साइली_सलक्कै ... गितहरुमा हजुरहरुको अपार माया र साथ पछि फेरि मौलिक भाका #रेरे_साइलो लियर आयको छु कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला❤️🎶🎵🎤💐🙏
@SubashKhatriNP
@SubashKhatriNP 2 жыл бұрын
शुभकामना दाई लगायत सम्पुर्ण टिमलाई,,,
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
आहा सारै राम्रो हैचक
@shankargc
@shankargc 2 жыл бұрын
🙏😘😍😍😍
@pabitrasunar4157
@pabitrasunar4157 2 жыл бұрын
Ramero atii ramerO
@namkalagiri37
@namkalagiri37 2 жыл бұрын
विशेषगरि तपाइंकाे स्वरकाे फ्यान म ,साथै शब्दकाे पनि। सफलताकाे मुरिमुरि शुभकामना 👍️👍️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 жыл бұрын
आहाँ कती मेलिक गित, रवी भाई, कृष्ण सर लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई॥
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 2 жыл бұрын
ल यो चाँही बजारमा केहि नयाँ अनि फरक आयो है ❤ शुभकामना 🎉
@RabiKarki
@RabiKarki 2 жыл бұрын
Tq vai
@aayanneupane5173
@aayanneupane5173 2 жыл бұрын
असाध्यै मन परेको सिर्जना हो" रेरे साइलो " गित का शब्द हरु / मेलोडी / vdo आहा कति मौलिकपन ।। करोडौं क्लब को सुभ कामना प्रीय टिम ❣️
@anjanharka3582
@anjanharka3582 2 жыл бұрын
गीत् अती मिठो अनि तेहि माथि पनी बागलुङ्ग मै सुटिंग् रैछ घर गाउका सबै जाना लाई देख्ने मौक़ा मिल्यो सर्जक रबि जी लगायत सम्पूर्ण टीम लाई लाई हार्दिक बधाई दिन चाहन्छु हाल UAE देखि हेर्दै छु जय गित जय सँगीत 🙏🙏
@KrishnaReule
@KrishnaReule 2 жыл бұрын
गीत हेरे असाध्यै मन पर्यो। बधाई रबि जि जमुना बहिनीलाई।
@RabiKarki
@RabiKarki 2 жыл бұрын
Tq hajur🎶🎤🎤🙏❤️
@kajolkhadka1705
@kajolkhadka1705 2 жыл бұрын
अाहा कति राम्रो, जाती सुनेपछि धित न मार्ने, रे रे साइँलो गीत l बधाई तथा शुभकामना समुर्न टिमलाई l
@shivapaudel946
@shivapaudel946 2 жыл бұрын
रबी आज त फ्रेस हो नि😂😂😂 अनि कि यो गित सारै राम्रो भएछ बधाई छ अल टिम🙏🙏🙏
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
आहा कती मीठो गीत। धेरै समय पछी मौलिक लोकगीत सुने झैं लाग्यो।
@jagutiwari49
@jagutiwari49 2 жыл бұрын
मध्यरातमा तिमी भए मेरो साथमा। "हाँस्ने बोल्ने गरे पो" को दोश्रो भाग भने नि फरक नपर्ने रैच। 😀😀😀 बडो मीठो, रमाइलो दोहोरी। सारै मन परो। शुभकामना सम्पुर्ण टिम लाई
@basantakhadka1234
@basantakhadka1234 2 жыл бұрын
सबैको मन मुटुमा बस्न सफल बनोस टिपिकल नेपाली लोकदोहोरी सफल्ता को शुभकामना
@purnakc7822
@purnakc7822 2 жыл бұрын
यति सान्दर्भिक लोक गित अहिले सम्म किन रबि कार्की पछाडी परेको हजुर यो गित सबै भन्दा उत्कृष्ट छ।बधाई छ रबि जि
@gmsantosh55
@gmsantosh55 2 жыл бұрын
पर्खेर बसिरहेको यो मन छटपटी भैरहयो ....गीत सारै राम्रो छ ....Rabi sir ... congratulations 🎉🥰🥰🙏
@kapilsoni5230
@kapilsoni5230 2 жыл бұрын
यो कस्तो मिठास पन को गीत सिरजाना गर्नु भको। भारी भएको मन हलुका भो नौलों टेस्टी। सम्पूर्ण टिमलाई बधाई शुभ कामना
@mahendrabc3535
@mahendrabc3535 2 жыл бұрын
शब्दकोश टुक्का लये सबै मिलेकोछ।बधाई छ रबि दिलु दुबैलाइ
@rambdrdangi5752
@rambdrdangi5752 Жыл бұрын
यस्तो राम्रा राम्रा अरु गीत नि सुन्न पैयोश सुभकामना
@purnatappa910
@purnatappa910 2 жыл бұрын
Mero gaau ghar ko yad metai dinu vayo rabi sir yak dam dami lageo suva kamana sabai kalakar sir miss haru ma dhanne bat
@padamthapa5666
@padamthapa5666 Жыл бұрын
यो गीत कति पटक हेरेँ कति पटक गन्ती नै भएन ,......उत्कृष्ट गीत !!
@spoudel41
@spoudel41 2 жыл бұрын
निकै मिठो गीत । सफलताको शुभकामना। विशेषत मादल बजाउनेहरु प्रति मेरो सम्मान।मादलको स्केलको आवाज अझ मिठो लाग्यो।
@munapokhrelkafle7531
@munapokhrelkafle7531 2 жыл бұрын
रेरे साईलो सबै कुरामा perfect 🙏🏻🙏🏻good luck 🍀 TikTok भिडियो बाट यता सम्म आईहै जये होस🍾🍾
@mannbahadur5123
@mannbahadur5123 2 жыл бұрын
कति राम्ररी मोडेल फेस पनि सेम अन्जली अधिकारी झै❤
@dbkarsang6187
@dbkarsang6187 2 жыл бұрын
कत्ति मज्जाको गित ❤❤❤ जाड नखाने हो भने प्रतिभा भको मान्छे हुनु हुदो रहेछ भनेर प्रसम्सा मात्र गरे थे आखिरि दोहोरि गाएकैपो हुनु हुदो रहेछ बधाई अनि शुभकामना छ हजुर लाई❤❤
@madangahatrajofficial
@madangahatrajofficial 2 жыл бұрын
आहा मिठो गीत सफलताको सुभकामना ❤️🙏
@kajipariyar5065
@kajipariyar5065 2 жыл бұрын
अति रमाइलो छ हो यो खाडीमा बसेर पनि गाउँ को याद आयो सबै लाई सम्मान छ
@subaslamsal9759
@subaslamsal9759 2 жыл бұрын
आहा💖मौलिकता हराउँदै गएको गित संगीत क्षेत्रमा एउटा नयाँ आयाम थपिएछ💖बधाई छ सम्पुर्ण टिमलाई 💖🇳🇵
@phurisherpa2974
@phurisherpa2974 2 жыл бұрын
रे रे साइलो धेरै धेरै धन्यवाद मिठो गित लियेर आउनु भयेकोम।।।।।
@nimabhandari9044
@nimabhandari9044 2 жыл бұрын
सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌👌💕💕💕💕
@shyambhandari1418
@shyambhandari1418 2 жыл бұрын
Lastai mun paroka vai rabi karki safaltaako kaamanaa 🎉🎉🎉🎉🎉❤❤❤❤😊
@saraswatipandey4524
@saraswatipandey4524 Жыл бұрын
ठिक्क पार्छौ ,, छुटेपछी माया मार्छौ ।।रे रे साइलो ,, तिमी छौर छ रमाइलो ।।अति मीठो गित सफलताको सुभकामना 🙏
@anilkhadka7896
@anilkhadka7896 2 жыл бұрын
ऊष्कृष्ट कोसेली प्रस्किनु हुने सम्पूर्ण टिमलाई अग्रिम शुभकामना👏👏🙏🎤💕
@laxmikarki9873
@laxmikarki9873 2 жыл бұрын
आहा जती सुने पनी सुनीरहन मन लाऊने मलाई अतीनै मन परेको गाना हो है यस गीतका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद!
@sureshkhadka7849
@sureshkhadka7849 2 жыл бұрын
आहा निकै मिठो ,😍😍बधाई तथा शुभकामना सफलताले शिखर चुमोस्♥️😍🇳🇵
@jalkumarithapa2079
@jalkumarithapa2079 2 жыл бұрын
लौ बधाई छ धेरै मिठो गित सुन्नपाइयो सम्पुर्ण तिमलाइ र लमगाउँ बासी साथै सफलताको सुभकामना 👌💕
@bharatpokhrel7134
@bharatpokhrel7134 2 жыл бұрын
रे रे साइँलो तिमी छौ र छ रमाइलो आहा,सारै राम्रो शब्द अनि मिठो भाकामा सिर्जना गरिएको मौलिक गीत सबै सबैलाई हृदय देखि नमन्।&best wishes for whole team 🙏🙏
@Giff111
@Giff111 2 жыл бұрын
Fourth generation lae lok geet lai ajai diverse garnu parxa lok geet ko vab ramro cha.💓😍🥰
@kamanakc2712
@kamanakc2712 2 жыл бұрын
आहा कति राम्रो गीत 😊सम्पुर्णमा सफलताको शुभकामना 💗
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 2 жыл бұрын
यो गित सबैको मन मुटुमा बस्न सफल होस बधाई तथा सफलताको शुभकामना दाजु Rabi karki लगायत सम्पूर्ण unite लाई
@reshamsunam1602
@reshamsunam1602 2 жыл бұрын
आहा मौलिकता मिठास अनि सुमधुर आबाज उत्कृष्ट शब्दमा मार्मिक गित बनेको छ हेरेर सुनेर सारै आनन्द आयो हार्दिक बधाई छ भानिज अझै उच्च प्रगतिको शुभकामना छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ!!!जय गित संगित!!!❤️❤️❤️❤️❤️
@manshahi3498
@manshahi3498 Жыл бұрын
wow wow बधाई छ दिलु मिस अनि सर लगायत सम्पुर्ण टिमि लाई
@sonupariyar2593
@sonupariyar2593 2 жыл бұрын
गित निकै नै मन पर्‍यो सफल अनि सर्वोत्कृष्ट गित बनोस शुभकामना सम्पुर्ण टिमलाई👏💐💐
@pratibhaarpan5851
@pratibhaarpan5851 2 жыл бұрын
आहा!!सुनिरहुँ लाग्यो यो गीत!
@bambahadurshahi2333
@bambahadurshahi2333 2 жыл бұрын
पारिवारिक रुपमा हेर्न मिल्ने मौलिक भाका ,मौलिकपना झल्किने लय सुर ताल सबै कुरामा उत्कृष्ट गित सफलताको शुभकामना ।
@sandeepdewana1446
@sandeepdewana1446 2 жыл бұрын
धेरै राम्रो छ सबै जनालाई सफलताको शुभकामना 🎊 🎂 🎊 🎈 🎉 🎊
@manitabasnet6392
@manitabasnet6392 2 жыл бұрын
आहा सारै राम्रो गित करोड क्लबको शुभकामना ❤️ ❤️🙏🙏
@baburamrashailientertainme7162
@baburamrashailientertainme7162 2 жыл бұрын
यस्तै मौलिक पनको गित संगितलाई जोगाइ राख्नु रबि कार्कि दाजु🙏🎶🎶😘😘❤️❤️😘सफलताको शुभकामना
@janukapoudel1557
@janukapoudel1557 2 жыл бұрын
आहा मिठो गित दिलु सिस लगायत सम्पुर्ण लाई सफल्ता को शुभकामना
@ganeshkarki333
@ganeshkarki333 2 жыл бұрын
आहा साह्रै आर्गनिक छ असाध्यै मन पर्यो 🌹खोइले बिर्को लगाको लोक्कल तिन्पाने को साथमा आदरणीय रबि दाइ लगायत सम्पुर्ण टिममा पुर्ण सफलताको शुभकामना म प्रदेशी भाइको तर्फ बाट ❤️🙏🙏🇦🇪🇳🇵
@subasgurungofficial
@subasgurungofficial 2 жыл бұрын
आदर्णिय दाइ Krishna Kc दाइ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवँ सफलताको शुभकामना यति मीठो रमाइलो गित ल्याउनु भएकोमा।
@chudamunibhujel3284
@chudamunibhujel3284 Жыл бұрын
Aaha aaha aba दोहोराइ तेहेराइ हेरिन्छ
@nepalpostpokhara
@nepalpostpokhara 2 жыл бұрын
कति लामो समय कुराको😥
@mohanpoudel2297
@mohanpoudel2297 2 жыл бұрын
मलाई त झनै रमाइलो बधाई छ सबै टिम लाइ ।😍
@bhimbahadur7841
@bhimbahadur7841 2 жыл бұрын
आहा कति मिठो भाका सुनिरहौ लाग्ने, रबि जि सफलताको भरिपुर्ण शुभकामना
@susanpariyar3983
@susanpariyar3983 2 жыл бұрын
आहा कति मिठो, , , सधै उत्कृस्ट प्रस्तुति रबि जि❤❤❤❤❤
@saritathapa7787
@saritathapa7787 Жыл бұрын
सफलताकाे शुभ कामना सम्पुर्ण रेरे साईलाे टिमलाई👌👌👌👌
@saraswatichalaune
@saraswatichalaune Жыл бұрын
Congratulations 🎉🎉 dai ❤️💕💕💞❤️❤️❤️🙏🙏🙏💓💓💓💓❤️❤️
@chudamunibhujel3284
@chudamunibhujel3284 2 жыл бұрын
आहा आहा सारै मीठो गित सफल्ताको सुभ कामना यहाहरुलाइ म सन्तोस भुजेल टिक टक बाट
@omchhinalmusician4070
@omchhinalmusician4070 2 жыл бұрын
सफलताको शुभकामना सम्पूर्णमा डिलुको आवाजमा दम छ
@tulsimagar6720
@tulsimagar6720 2 жыл бұрын
Aaha nikoii ramailo geet congratulations sampurna mah🙏❤️
@बिकलकुँवर
@बिकलकुँवर 2 жыл бұрын
हार्दिक शुभ कामना रबि दाइ दिलु दिदी🙏🙏😘खुब सुन्दै छु पटक पटक ❤️❤️
@dilumagar3636
@dilumagar3636 2 жыл бұрын
thank u dd😍😍
@sersingmgr7970
@sersingmgr7970 2 жыл бұрын
रे रे साइली, के गर्दै छेउ आज भोलि, ल धेरै राम्रो लाग्यो दाइ👏👏
@kaushilyaaryal5994
@kaushilyaaryal5994 2 жыл бұрын
सारै मिठो गित बनेको रहेछ कुन शब्दले बयान गरु शब्दै भेटिन सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 🙏🙏💕❤️
@ChetanGharti
@ChetanGharti 2 жыл бұрын
नमस्ते म चेतन घर्ती हाल जापानबाट यति मिठो गीत पुरै सुने भिडियो पनि हेरे सबै कुरामा उत्कृष्ट लाग्यो रवि सर दिलु जी र सम्पूर्ण टिमलाई बधाई तथा ❤🎉सफलताको हार्दिक शुभकामना❤
@RabiKarki
@RabiKarki 2 жыл бұрын
Tq sir
@dilumagar3636
@dilumagar3636 2 жыл бұрын
thank u sir🙏🙏🙏
@ajitsunar8162
@ajitsunar8162 2 жыл бұрын
गित असाध्यै राम्रो बनेको छ गाउँ को मौलिक परम्परा हरु समेटिएको छ। करोड क्लब मा पुगोस् सबै लाई शुभकामना ।
@bikashbishwokarma1868
@bikashbishwokarma1868 2 жыл бұрын
अाहाँ जती हेरे पनि अत्यास न मेटीने रबि दाइ उति हेर्म हेर्म हुनु बाई🙏🙏❣️❣️💗
@SureshRamanAdhikari
@SureshRamanAdhikari 2 жыл бұрын
waw !! हास्ने बोल्ने गरेपो भन्ने गीत सारै मन परेको थियो तेहि लवज मा यो गीत झन मिठो लाग्यो । रबि जी, यि गीतहरु सुन्दा र आफै गाउदा पनि बहुत मन सिरीङ्ग हुन्छ यार ! शब्द को मिटर र भाका को तालमेल ठ्याक्कै मिलेकोले यि गीत हरु अहिले को बजारका उत्कृष्ट गीतहरु हुन ।
@RabiKarki
@RabiKarki 2 жыл бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद सर 🎵🎤💐❤️🙏
@BeluBasnetBasnetbelu
@BeluBasnetBasnetbelu 2 жыл бұрын
सार्है राम्रो गित सफलताको शुभकामना❤️❤️
@KcNeesha
@KcNeesha 2 жыл бұрын
मलाई मन पर्नि गीत सबैलाई बधाई छ 😍😍
@triweniofficialchannel6711
@triweniofficialchannel6711 2 жыл бұрын
आहा मौलिक गीत भने को मौलिक गीत नै हो सफलताको धेरै सुभ कामना छ यहाँ हरु सम्पुर्ण मा
@shibamagar436
@shibamagar436 2 жыл бұрын
आहा कति मीठो मौलिक बोकेको गित रबि कर्की जमुना दिदी दिलु जि बधाइ सफल हुने भो
@anupsubedi123
@anupsubedi123 2 жыл бұрын
शुभकामना रबि भाइ म्याग्दीको सान🎧️🎧️🎧️🎧️
@jaygeetjaysangeet1310
@jaygeetjaysangeet1310 2 жыл бұрын
मेरो मुस्कान कसरी कमाएको छु, मलाई मात्र थाहा छ।😊nice song 😘🥰 congratulations 👏
@krishnakc1220
@krishnakc1220 2 жыл бұрын
धन्नेबाद राजा🙏🙏👏👏
@surajgiri7298
@surajgiri7298 2 жыл бұрын
मिठो गिद गुडलक ईन्टायर टिम 🎉💐💐
@knppaudel8489
@knppaudel8489 2 жыл бұрын
धेरै राम्रो छ राजा भव्य सफलताको शुभकामना
@durgeshkarkiofficial5393
@durgeshkarkiofficial5393 2 жыл бұрын
प्रिय बन्धु Rabi Karki दाजी Krishna Kc अनि दिदि jamuna rana लगायत टिमलाई हार्दिक बधाई तथा शुभकामना अत्यन्तै मिठो मौलिक गीतको लागी❤️🎼🙏🇳🇵
@ghartiyam6347
@ghartiyam6347 2 жыл бұрын
बधाई छ। dilu sis..लगायत सम्पुर्ण टिम लाइ।। दामि बनेरैछ।गित।👌👍️👍️
@aayangshrestha8867
@aayangshrestha8867 2 жыл бұрын
सर हजुरको यो गीत पहिलो पटक Tiktok ma सुन्ने बितिकै KZbin मा गएर हेरिहाले सुनिहाले । एकदम राम्रो लाग्यो । मनपर्यो । एकदम फरक खालको लय अनि शैली लिएर आउनु भयो । खुशी लाग्यो तर छ नि सर घरी घरी बोल फेरिए संगै गीतको लय पनि फेरिदा चाहिँ दर्सक हल्का Confuse भाको महसुस गरे । बस। बाकी सब ठिक छ । सबैको मेहेनत देखिन्छ । Best of luck for the coming future 😊
@ashimbagar2729
@ashimbagar2729 2 жыл бұрын
केटो काँचो भएपनि गितहरु अत्यन्तै राम्रो र मौलिक भाका मा गाउनु भएको रहेछ बधाई छ मेरो भगवान् रुपी सम्पुर्ण टिम लाई अझै नयाँ प्रस्तुति को लागि पनि कामना गर्दछु यस्तै यस्तै राम्रो गित हरु सुन्न पाइयोस् सुभकामना रबि सर । हाँस्ने बोले पो मायाँ बढ्छ असाध्यै राम्रो छ।
@devikandel2120
@devikandel2120 2 жыл бұрын
क्या गज्जब बधाई अनि शुभकामना सम्पुर्णमा
@BalaDhungana
@BalaDhungana 2 жыл бұрын
अब्बल अभिनय, अब्बल कलाकारको साथमा सुमधुर शब्द सङीत, आहा जति सुन्यो धित नमर्ने असाध्यै राम्रो गीत बनेको छ, सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको करोडौं सुभकामना मित्र रबि जी र प्यारी बैनी दिलु❣️❣️🙏🙏
@dilumagar3636
@dilumagar3636 2 жыл бұрын
thank u vai😍😍🙏🙏
@bhupipaudel5799
@bhupipaudel5799 2 жыл бұрын
आहा सुन्दै कति आनन्द आउने भाका अनि शब्दहरूले भरियको गीत । बधाई छ रबि सर दिलु बैनी साथै entire team लाई 💐💐💐💐💐💐💐
@hemantathapamagar1007
@hemantathapamagar1007 2 жыл бұрын
आहा अतिनै मिठो मौलिक गित सम्पुर्ण मा हार्दिक बधाई 🙏🌼🌼🌹🎶
@xetrisingersandipyoutubech5069
@xetrisingersandipyoutubech5069 2 жыл бұрын
Athi nai mitho sang dilu dd ani rabi dada ko voice ma congratulations sadai yestai yestai video dekhan pau dd namaskar
@anjitpoudel9460
@anjitpoudel9460 2 жыл бұрын
Congratulation entire Team specially rabi je lai
@chitrabhujel903
@chitrabhujel903 2 жыл бұрын
जति सुन्यो उति सुन्न मन लाग्ने आहा राम्रो भाकामा मीठो बधाई तथा सफलताको शुभकामना छ ❤️
@debinpun5182
@debinpun5182 2 жыл бұрын
Aha kati mitho geet badhai xa sabai ma❤
@bijayghartimire7280
@bijayghartimire7280 2 жыл бұрын
Super daju subhakamana xa ra bhagawan ko ashir bad le geet le bajar khani xa best of luck pyaro daju
@mohankanxa1250
@mohankanxa1250 2 жыл бұрын
हजर को गीत सुना आतुर छु सर ल😘😘😘
@gakulbhandari1811
@gakulbhandari1811 2 жыл бұрын
गित अति मिठो लाग्यो रवि दाजी हार्दिक बधाई तथा सफलाताको शुभकामना सम्पुर्ण टिममा
@Kajimagar6529
@Kajimagar6529 2 жыл бұрын
अर्गानिक गित पस्किन्छन हाम्रो रबिले शुभकामना भसक्कै भसक्कै मुरि मुरि करोड भ्यु जानू पर्च भन्ने हाम्लाई लाईराछ ।🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼🎼
@minabudhathoki1448
@minabudhathoki1448 2 жыл бұрын
आहा सारै मिठो गित! बधाई तथा शुभकामना रबि कार्कि दाइ लगायत सबैमा!
@kamalchokhal7265
@kamalchokhal7265 2 жыл бұрын
सफल्ता को सुभ कामना 💐💐💐💐गित राम्रो बनेको छ्💃💃💃💃💐💐🇳🇵🇳🇵❤️❤️❤️❤️
@binodgiri4725
@binodgiri4725 2 жыл бұрын
आहा टिकटक मा धमाका आउनी भो है अति मिठो गित्👌👌💐💐💐💐💐
@pawanjaishi9737
@pawanjaishi9737 2 жыл бұрын
मार्मिक आहा यस्तो पो गित हूनुपर्छ सफलताको शुभकामना❤❤❤👏👏👏👏
@rajkumarpandey7981
@rajkumarpandey7981 2 жыл бұрын
आहा साँच्चिकै कति मौलिक, कति राम्रो गीत, कति राम्रो भिडियो । धेरै मन पर्‍यो, बधाइ छ रबि जी, अनि सम्पुर्ण तीमलाई सफलताको शुभकामना 🎵🎤🌺❤️Viwers Number-187
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 2 жыл бұрын
मौलिक गित भनेको यो होनि आहा all team सफलता को शुभकामना छ। हो साच्चिकै गित भनेको त एस्तो हुनुपर्छ रबि जि को शब्द लय उत्कृष्ट छ बधाई छ सबैलाई। once again good luck....👌👌🙏❤️❤️🙏🙏🙏🙏👌👍️🙏❤️❤️❤️🙏👌👌👌❤️❤️🙏
@ishworiaryal9398
@ishworiaryal9398 2 жыл бұрын
Aaha congratulation rabi karki ji and anupa adkhari
@SubashKhatriNP
@SubashKhatriNP 2 жыл бұрын
चिनि हालेको होर कति मिठो हो दाई शुभकामना😜❤️🎶
@RabiKarki
@RabiKarki 2 жыл бұрын
हेहे भाइ❤️❤️❤️🎶🙏
@tejmanbk9765
@tejmanbk9765 2 жыл бұрын
कति मीठो गित आहा सफलताको शुभकामना सम्पूर्ण मा 🙏🇳🇵❤️
@mahendrabohora6621
@mahendrabohora6621 2 жыл бұрын
यो गीतले सबैको मन मुटुमा बस्न सफल हुने छ अग्रिम सुभ कामना रबि सर दिलु म्याडम अनि सम्पुर्ण टिमलाइ
@chhantyalsochan1642
@chhantyalsochan1642 2 жыл бұрын
निकै मीठो गित सम्पुर्ण कलाकार साथीहरूलाई धन्यवाद अनि सफलताको शुभकामना ❤️❤️🙏🙏🙏👌
Маусымашар-2023 / Гала-концерт / АТУ қоштасу
1:27:35
Jaidarman OFFICIAL / JCI
Рет қаралды 390 М.
ВЛОГ ДИАНА В ТУРЦИИ
1:31:22
Lady Diana VLOG
Рет қаралды 1,2 МЛН
Re Re Sailo
11:34
Rabi Karki - Topic
Рет қаралды 27 М.
Phool Ko Thunga Durga Gurung Naresh Gurung New Lok Dohori Song 2081
16:17
Durga Maya Gurung
Рет қаралды 277 М.
Rimai
14:52
Prakash Dutraj
Рет қаралды 4,5 МЛН