बेहुला र बेहुली सँग पनि ईन्टरबिउ लिनु पार्यो हो सर🎉🎉🎉
@dipakdhakal014 ай бұрын
केटिले १००% सहि निर्णय गरिछन एक सलाम छ
@bcchanda20494 ай бұрын
सरासर गलत आखिर बेहुला अलग भएपनी घर एउटै त पर्यो भोलि नराम्रो हुनपनी सक्छ!
@ParbatiGiri-co8cq3 ай бұрын
मलाई अचम्म लायो देखेको हुदैन लेखेकै हुन्छ भन्थे बुढा पाका ले हाे रहेछ अब बेहुली बेहुला लाई मिडिया लेउन पर्यो ❤❤🎉
@Shivadukhidukhijeeban4 ай бұрын
बेहुलाको भाईले राम्रै मनाएछ स्वागरात जाडको झोल्ले गर्दा भाईको लगन
@MayaKalikote-x9c4 ай бұрын
जे भयो ठिकै भयो छ त दारु खानें मान्छे सगं बिहे गरेभने दुःख पाईन्छ हो
@Dev-yy4sg4 ай бұрын
अब दुई भाइले काम चलाउछन तेहो हो नाटक होयिनिहरुको
@sabitamudvari94064 ай бұрын
दाम्पत्य जीवन शुखमय होस् 🎉🎉🎉🎉
@AAYUTMG554 ай бұрын
,,दाजु भाई को सम्बन्ध बलियो होला र दाई जडिय रहेछ फेरी
@MinBahadur-e5z4 ай бұрын
बेहुलि खुशि छकि छैन भनेर त बेहुलिलाइको सोध्नु पर्छ कस्तो लाडे रहेछ पत्रकार
@khatrichhetri8374 ай бұрын
भाईले बिबाह गरे ठिक भयछ धन्यवाद ❤
@sabitradevkota-it9qe3 ай бұрын
केटाकेटिबाहको टिका लगाय पछि बिचमा टुटने सभाबना भयोभने जन्ति रित्तो फकॅकिन हुदैन भन्ने पुखाॅ देखिको चलनछ यो सत्ते घटनाहो सबैले बुझ्नु जरिछहै अचालतजेपनि गनॅथाले जयशमबो
@morang51724 ай бұрын
बेलैमा थाहा पाए छ केटीले सलाम छ।नत्र त जिन्दगी बर्बाद हुन्थ्यो नि।❤
@bishnubhandari81124 ай бұрын
बेहुला बेहुलिको नि interview लिनु
@BhimNepali-pz8qd3 ай бұрын
यो गलत निणय हो बेहुली पनि तेहि घरमा परि सुधार्न पनि सकिन्थ्यो नि केही समय पछि परिवर्तन हुन्थ्यो नि यो सरासर गलत हो।
@bishamdhimal72694 ай бұрын
भाईले पनि रक्सी खाए के गर्ने फिर्ता गर्ने ? अहिले राम्रो हाेला पछि अप्ठ्यारो नहाेला भन्न सकिन्न ? नबुझी बिहेकाे कुरा छिन्न? पछि जलाई दियो भने के गर्ने ? अब दाजुभाइले चलाउने काम भयो ।
@rojiroji31354 ай бұрын
त्यो दाजुले भोलिको दिनमा राम्रो गर्ला त?
@innocentgirl57374 ай бұрын
यस्तो जँड्याहा लाई किन बिहे टोक्नु पछि दाजुभाइ को यही विषयमा झग्दा पर्ला केटीको जिन्दगी बर्बाद गरिबीको कारण नत्र दुई तीन लाख रुपयाँ थुलो हुन्थेन होला केटीको जिन्दगी भन्दा आमा बाउ लाई 😢नमज्जा लाग्यो यिनीहरू कसरी हाँस्न सकेका हुन
@pritamrai11554 ай бұрын
फत्तेपुरमा सबैभन्दा ज्यादा गोटीसुई लगाउने युवाहरू पाईन्छ। मादकपदार्थ त साधारणहो
@keshartamang5604 ай бұрын
? ए...
@romnathchaulagain64083 ай бұрын
धेरै राम्रो काम
@noracelimbu80324 ай бұрын
Yesto ghatna India ma matra suninxa.
@TamannaPoudel-s9t3 ай бұрын
कति एउटैईकुरा सोधेको
@atulashvikvlog35924 ай бұрын
Marota vai xina dhukka vaye majale biya grera swagrat manawne ho abo
@palmusherpa22784 ай бұрын
Tai vayar jat raksi khanu manai x hoi bihe garnu aagi nkhanu hola hahaha🤣🤣🤣🤣🤣🤣
@manojthapa64623 ай бұрын
Samir vai rajanko update garaunu na herum
@manojthapa64623 ай бұрын
Behula behuli pani lyaunu na samir bhai
@dambarkarki9474 ай бұрын
Ab tiyo daile k vanwr bolaune gharma teti ramro tw hola jasto lagen
@Suresh-zm8uy3 ай бұрын
Mades ma chalxa dai ko budhi songa Holi khelxa
@SitaPoudel-vc3zm4 ай бұрын
बेउला बेउलि को पनिईनटरबिउलिनु
@ganandrarai93804 ай бұрын
Bhaile pani aba khan6aki goti rakshi.
@couple21564 ай бұрын
जे हुन्छ हाम्रै नेपाल मा हुने रैछ
@Mohansinghlamtari763 ай бұрын
बेहुला बेहुलीको अन्तर्वार्ता लिनु पर्यो यो धेरै चाख लाग्दो छ।
बेलुहा रक्सी खाने बिहेको दिन पनि ,त्य्सलाई घोडा मुत पिलाईदिनु पर्ने 🍻
@sanjiblimbu1234 ай бұрын
येस्तो पनि हुन्छ र
@rupeshrai88394 ай бұрын
आचमका कुरा फिलिमि सईलिका समचार देउनु भ पत्रकार भाइ बेउला बेउलिलई पनि दउेखाउनुना पत्रकर भाई मत फिलिम्मा मात्रा ऐसततो मुविमा मत्रै देखेको
@saugatkhadka76004 ай бұрын
poila poila yasto news india ma suninthiyo oila nepal ma ni ahi sakaxan tei ghar ma aautai ghar ma kasari janu ka tha vai ni khanthiyo ki bewakuf haru😁😆
@rebikamalla23644 ай бұрын
Jepani hune
@surajrai51884 ай бұрын
त्यो दाजू चाहिको अर्को केटी भएर होला त्यस्तो गरेको
@sangitaghale11384 ай бұрын
bichar hamro nepal maa💔 ajai pani yo saskar hai😢
@chandrarai67814 ай бұрын
भाईको रीपोर्ट कुन ठाउको हो पुरा बताउनु होला कृपया गरेर।
@BudhathokiManbir4 ай бұрын
यस्तो बिभाह ले भोलि दाजु भाइ को बीच मा राम्रो सम्ध हुन्छ भन सकिना यो गलत निर्णय हो यसो कुरा कानी बुझदा पैसा को कुरा आयो
@ppvloger904 ай бұрын
tapai le jegarnu vo galat garnu vo kine. vane yo kura sano theyo tar tapaile yo kura thulo gardenu vo jasle garda yo kura sansharai var phaileyo ra le 😮😮😮😮
@mallok34254 ай бұрын
अनि त्यहिघरमा केटि सुरक्षीत हुन्छत?
@FadindraMohara-mg5hn4 ай бұрын
La sir hajurlai dhanyebadh xa yesto Kura bahira niaklu vayo aba sudhrinxanki 😂😂😂
छि छि काहाको पाखे गाउ रहिछ बोल्ने तरिका पनि सभ्य छैन हैट ।
@postthapa57244 ай бұрын
Ramro bhayo
@premadhikari21904 ай бұрын
Good 👍
@OmAtush4 ай бұрын
😂😂😂😂😂😂😂
@postthapa57244 ай бұрын
Ramro bhayo
@sanjiblimbu1234 ай бұрын
साथी बानु है
@SaradaSingh-k6j4 ай бұрын
Good
@MountainNepal-p9i4 ай бұрын
रन्का बुदे रन्का 😂
@Limbukanxa3214 ай бұрын
😂😂😂😂😂
@Tej-d8y4 ай бұрын
Good❤️❤️
@rohitakhaling55504 ай бұрын
जे हुन्छ यहि नेपालमा हुन्छ राम राम अच्मा
@Shivadukhidukhijeeban4 ай бұрын
अरु केही होईना बेहुलाले केटी मन नपरेर हो जसले जे भनेनी यो 100% हो
@sidhanta52984 ай бұрын
आरुको चियो चर्चा किन गर्नु हो पत्र कर भाई त्यो भन्दा देस् मा भए को भस्टाचार सम्बन्दी को कुरा खोज तलास गर्नु समाज लाई फाइदा हुने काम गर्नु. कसको बुडी को संग सुतियो उठियो. का कसले केटि घुमायो किन चियो चर्चा गर्नु फोकोट मा का चोरी. हुदैछ का भास्टचार हुदै छ त्यो बिसयमा खोज तलास garnuni😡😡😡
@bBrownmTam4 ай бұрын
यिनेरुले चियाे चर्चा नगरे यस्तो हाल खबरहरु कस्ले दिने त?समाजकाे बिगि्रएको बिसंगती खबर समाचारहरु बाहिर आउन या ल्याउन त पर्याे नी हैन र?😅