Hope you enjoyed this episode. By the way, Ramaroshan can be reached directly by bus/jeep/motorcyle, please check the description for route info. That makes the trip doable in around a week.
@maheshmagar26923 жыл бұрын
enjoying a lot..
@anilkunwar21323 жыл бұрын
@@nabinthapa502 lPppppppzl
@thekmlpdl3 жыл бұрын
Sir arko episode bholi friday auxa ni
@kirtirazz13 жыл бұрын
Please ghumante ghumante song chai full version ma nikalna paryo. 🙏
@lalitpurjapun3 жыл бұрын
I still don't know why u guys have not much subscribers. 😕u guys r one of the best in 🇳🇵
@sudipkarki10853 жыл бұрын
नेपाल आफैमा भु स्वर्ग रहेको छ । घुमन्ते टिमलाई विशेष धन्यवाद ह्जुर हरुले नेपाल भीत्रको सुन्दरता खोजेकोमा । 👍️🎥🎥❤️👏👏
@fluxus_origo3 жыл бұрын
Only some can show the delicate relationship that exists between nature and humans. You guys are one of them. The way you connect with the locals and the surrounding really touched my heart. Every new video of yours is a new journey in itself. Love u guys.
@imkk073 жыл бұрын
Hait ! Europe, NewZealand bhanda Nepal ka places haru jyada sundar raichha...explore nagareko po raiichha ta..hats off to Ghumante team to showing beautiful Nepal..love from India
@nawarajAP3 жыл бұрын
'बाह्र बण्ड, अठार खण्ड' को नामले प्रसिद्ध सुन्दर रामारोशन क्षेत्र । कर्णाली र शुदूरपश्चिमको उत्थानका लागि पर्यटन उद्योग कोसेढुङ्गा सावित हुनेछ । आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ । सकेसम्म विदेश घुम्न नजानु, जाने नै भए पुरै नेपाल घुमिसकेपछि मात्र जानु ।
@firfirey59043 жыл бұрын
Pugne kasari ho? Route bandinu paryo daju
@quicklyplayer8653 жыл бұрын
@@firfirey5904 merai gau ho hjr majale gadi janxan aahunuhos hai welcome xaa
@dipendraghising25253 жыл бұрын
आह सुन्दर रामरोसन!!९ बर्ष अघी कामको सिलसिलामा छोटो समय अछाम पुगेथिए , त्यहाँको स्थानियको अनुसार रामरोसन पुग्नै पर्ने ठाउँ जहाँ पुग्दा स्वर्ग पुगेझै अनुभुती हुन्छ भन्नुहुन्थ्यो !!!निकै मन हुँदा हुँदै पनि काठमाडौं फर्कनु पर्ने अवस्था आयो । । । ।मन भरी खल्लोपन उब्जेको थियो त्यहाँ पुगेर नि जान नपाउदा । । । ।भिडियो हेरे पस्चात कम्तिमा त्यो बेला को तिर्सना मेटियो । । । धन्यबाद
@bimalpudasaini13 жыл бұрын
कसम भनेको यो हो नि त जिन्दगी । हाम्रो जिन्दगी पनि केरा जिन्दगी लभ यु ग्याइज भाग्य ले न जुराये पनि भिडियो मै भय पनि हेर्न पाहियो ।
@kiranhangnembang35043 жыл бұрын
अर्गानिक नेपालका कुना काप्चा लाई दुनियाँ सामु ल्याई दिने घुमन्ते दाजुभाइ हरूको लाई मनै देखि नमन plz यो घुमन्ते च्यानल लाई नेपालकै न १ बनाउन सबै लागि परौ ।
@subbuleo58893 жыл бұрын
आहा! कति सुन्दर ठाँउ,कति सुन्दर दृश्य,दाजुको बोल्ने शैली कति प्रिय,कति प्रिय मान्छेहरु!! हाम्रो देश नेपाल साच्चै स्वर्ग को एक टुक्रा हो|
@ajthapakaji3 жыл бұрын
नेपालमा नेता बाहेक अरु सबै राम्रो छ्😍 hats off team
@surendrabatala84993 жыл бұрын
एकदमै शुन्दर क्षेत्र हो #रामारोशन_क्षेत्र प्राकृतिक सौन्दर्यता ले भरिपूर्ण.. केहि कुरा हरु गर्नुपर्ने देखिन्छ..मुख्य भनेको एउटा ताल बाट अर्को ताल जानको लागि बाटो थाहा नै नहुने किसिमको छ त्यो मैले भोगेको पाटो हो..त्यो घना जङ्गल मा हराइयो भने पुन बाटो पत्ता लगाउन हम्मे हम्मे पर्छ..पर्याप्त #दिशानिर्देश गर्ने #बोर्डहरुको व्यवस्था गर्न जरुरि छ..जिङ्गले को र्याफ्टिङ्ग अविस्मरणीय 😍😍 #घुमन्ते_टोलिलाइ विशेष धन्यवाद
@neupanesagar90323 жыл бұрын
आहा … सुदूर पश्चिम को सुन्दर प्रकृतिले भरिएको ठाउंमा पुर्याउनुभयो घुमन्ते टोलीका भाइहरुले । धन्यवाद !!! तपाईंहरुको यात्रा भिडियो हेरिरहन्छु म पनि ।
@VarshaShakya3 жыл бұрын
जीवनमा संघर्ष के शुख के दु"ख के??? न नांगै भएर दुखा को अनुभूति भयो... न पैशो नै पैशो कोठाभरी राखेर सुनको गद्दा (गद्दी)मा सुतेर नै आनन्द जी अनुभूति हुने हो... जीवन त एक कला न हो... जिउने... कोत्रिएको छालामा गहिरा चिरा चिरा परेका चाहुरिएका छालामा पनि स्वर्गीय आनन्द को अनुभूति भयो... एक जीवन अविछिन्न बगी रहन्छ!!!
@nub__gaming36033 жыл бұрын
Hamro gau Ramaroshan lai चिनाऊन को लागि video बनाऊनु भयको मा धेरै धेरै धन्नेवाद दाई हरू
@quicklyplayer8653 жыл бұрын
म सानाे बच्चा देखि यहि ठाँउ मा जर्न्मेर हुर्केको गाेठालाे गएकाे थिए आज धेरै खुशी लागेयाे भिडियो हेर्न पाउँदा मेरो जर्न्म भुमी लाई धेरै धेरै सम्झेको छु रामारोशन मेरो ठाँउ लाई १२ ताल अठार ओटा मैदान भयकाे ठाउँ मा यकचाेटि सबै ले घुम्न आईदिनु होला
@prahladkc99293 жыл бұрын
Good to see u shamsher bohara vaii.aafno thauko promote majjale garnu.Best tourism area Ramaroshan vanera chinau.Proud of you mero vai shamsher bohara.
@BhalGmc3 жыл бұрын
I literally feel JEALOUS over these guys. They have been living their life with full of freedom,making memories for lifetime and exploring among us at the same time💕 I hope I will be there one day and feel it in real life
@rameshbudha83363 жыл бұрын
"सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी, सोच अनुसारको बानाउने हो जिन्दगी।" भने जस्तो हजुर हरुले गरेको यो कार्य निकै सारानिय छ। यसरी हाम्रो देशको एउटा कुना काप्चामा रहेको पर्यटकीय क्षेत्र (रामारोशन) अछाम को प्रयटन क्षेत्रमा गएर यसरी आफ्नो तवरबाट नवरातरुपमा लाग्नु भएको "घुमन्ते" का हरेक सदस्यहरुलाई निकै नै साधुबाद अनि सम्मान। अब को बाकी श्रृङखला रामारोशन साँस्कृति सम्पदा भित्र का कुरा हरुलाई प्रस्पोटन हुने छ भन्ने आशा का साथ। हजुरहरुलाई सहयोग गर्नुहुने सम्पूर्ण प्रिय भाइ हारुलाई आभार प्रकट गर्न चाहान्छु।
@ratnalimbu47313 жыл бұрын
wow ! घुमन्तेको यो मन छुने भिडियो हेर्दा म पनि मेरो सबै धन्दा छोडेर यत्तै लागू जस्तो लाग्यो! यो भिडियोमा क्यापसन अंग्रेजीमा राखे बिदेशी 4K,8K जत्तिकै स्तरीय हुने थियो। नढाटी भन्ने हो भने सरकारी स्तर बाट केही सपोर्ट पाए घुमन्तेको यो कोसिसले संसारमा नेपाल घुम्ने देश भनेर चिनिन्थ्यो! घुमन्ते टिमलाई सदुबाद छ!!!
@ryanvlogs2813 жыл бұрын
Finally Released a Grand Episode Of Ghumante 🤞🥰Congratulations to all the Ghumante Team 🥰😍 Exploring Ramaroshan Visit Ramaroshan😍😍
@nub__gaming36033 жыл бұрын
Vailar garnu parxa kaku Ramaroshan lai
@kailasnepal86553 жыл бұрын
Wow kati sundar thau haru 💚💚
@govindaghale93283 жыл бұрын
कुनै शब्द छैन कसरी धन्यवाद दिउ यति राम्रो भ्लोग को लागि लाख लाख करोड करोड धन्यवाद घुमन्ते टीम लाई
@sushilale54793 жыл бұрын
Hardwork and Beauty of our country speaks in this video…Tysm Ghumante team🙏🏻❤️
@Vlogonwithkrishna10 ай бұрын
सुन्दर भिडीयो , नेपाल साचिनै स्वर्ग हो , नदेखेर रैछ , धन्यबाद भिडीयो को लागी ।
@surjansingh16772 жыл бұрын
मामा घर तिर को भुमि अामा जतिकै सुन्दर धन्यवाद दाजु
@deependraa40313 жыл бұрын
धन्यवाद घुमन्ते टिम.....तपाइहरुको यो समाज खोतल्ने प्रयास सह्रानिय छ। तपाइहरु सँगै हामि कति जना सँगै पुग्छौ जहाँ पुग्न सकिन्छ वा सकिदैन पनि । घुमन्ते THANK YOU
@sagarrokaya33813 жыл бұрын
Wow कति राम्रो love you ramaroshan ..
@ourmemories1953 жыл бұрын
I wish one day I could join you guyz for a beautiful trip . Love from Maldives.
@ekyatri2053 жыл бұрын
A Masterpiece channel but underrated. Always support ❤
@prakashrawal41493 жыл бұрын
स्वर्ग को एक टुक्रा मेरो अछाम ❤️✌️ धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि ..। अनि हार्दिक नमन मेरो अछाम को कला ,सुन्दरता ,संस्कृति र मौलिकता लाई चिनाइ दिएको मा 🙏❤️
@ashikpaudel8483 жыл бұрын
हामि पनि गुमन्ते साग मिसियर कतै जानु मिल्छ कि मिल्दैन । निकै रमाईलो लाग्छ सबै भिडियो हेर्दा
@sunilshrestha2053 жыл бұрын
धेरै राम्रो धन्यवाद अरवको खाडीबाट यो भिडियो हेर्दा शरिरमा छुट्टै उर्जा प्रदान भयो । मेहनत गरेर भिडियो निर्माण गर्ने सम्पुर्ण घुमन्ते टिमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। हाम्रो नेपाल स्वर्ग को एक टुक्रा हो ।
@grgsujan85683 жыл бұрын
क्या दामि कति सुन्दर ठाउँ एक चोटि अवस्य डुल्ने योजना
@rayon0003 жыл бұрын
You guys are truely an ambassador for Nepal tourism
@ramshrestha9071 Жыл бұрын
मेरो देश मेरो गौरब।। अती सुन्दर सारै आनन्द आयो ।। Thank you all entire team..
@pawanraipawanrai89753 жыл бұрын
Huge respect for this team🙏🙏
@tlakpakhrin35373 жыл бұрын
Who knows what we have in our own country . Huge respect to this team🙏
@vkashpoudel87712 жыл бұрын
I do want to say one thing GHUMANTE you are pride of NEPAL. What amazing videos of NATURAL BEAUTY OF NEPAL
@tikamayarai34493 жыл бұрын
This video really made me emotional...my country Bhutan and Nepal share similar geographic features...God bless both the Himalayan Nations.
@raideepu43 жыл бұрын
One of the best destinations in the western Nepal. Thanks Ghumante!
@pktrvbrt3 жыл бұрын
नेपालमा पनि येति रमणीय ठाउँ रैछ्न भन्ने थाहा पाउने मौका घुमन्ते टिमले दिलाईदियेकोमा धेरै धेरै धन्यवाद पुर्व पनि आउनु है।
@ghale26833 жыл бұрын
I am saying that from beginning this channel deserves millions subscribers ❤️❤️❤️❤️
@himalkunwar37603 жыл бұрын
finally मेरो जन्म भुमी को भिडियो लाई सबै नेपाली माझ explore गर्दा खसि लाग्यो
@Nagen_Gurung3 жыл бұрын
मलाई असाध्यै मन पर्ने घुमन्ते टीम👍
@sitamagar60323 жыл бұрын
Ankha jhimkaunai birsinegari ek tak lagayera herisake you clip. Thank you Ghumante team. We are really blessed with nature.
@romnathchaulagain64083 жыл бұрын
धेरै धेरै राम्रो काम भएको छ। thanks for sharing a video
@manojkathayat98123 жыл бұрын
i love ramaroshan स्वर्ग को टुक्रा
@niteshghimire77003 жыл бұрын
absolutely mesmerizing . Thanks to the team who explored such a wonderful places to entertain us.
@sampurnashakyaa90033 жыл бұрын
I went there back in 2015. This place is a heaven in earth. You have to be there to feel the environment. The land on the maidaan feels like you're walking on a sponge. Truly amazing place. Unexplored, pure, beautiful!!!!!
@thewondererlive3 жыл бұрын
Sundar Sudurpaschim yettikai bhaneko hoina raicha... thanks for taking this out the world
@rameshrai81223 жыл бұрын
कुन शब्दले बर्णन हर्नु सुन्दरताको घुम्नतेको टिमलाई धेरै धेरै धन्यवाद👌👌❤️
@sporadic21623 жыл бұрын
what a eyecatching view once in a lifetime need to visit these heavenly places 👌👌
@djalexrai810763 жыл бұрын
सम्पुर्ण घुमन्ते टिम लाई धन्यवाद छ यस्तो राम्रो ठाँउ देखाउनु भएकोमा
@ganeshyear49763 жыл бұрын
Wonderful sudurpashim ☺️❣️
@rameshrai88593 жыл бұрын
कति रमाइलो कति सुन्दर हाम्रो देश
@pritilama81373 жыл бұрын
Kati ramro thau Ani Kati majjale garnu bhako prastuti... Derai derai dhanyabad ghumantee team 🙏🙏
@manojbudhathoki56943 жыл бұрын
Aati khatra hardwork and best team
@jaimahakaljainepal36583 жыл бұрын
Nepal is heaven.☀️🌼🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏👏 team work.
@prashangapokharel79503 жыл бұрын
धन्यवाद राम्रो प्रस्तुतिको लागि।
@Tukkigaming5503 жыл бұрын
Wow मेरो र हाम्रो पहिचान र सुन्दर ठाउँलाई लाई विश्व सामु चिनाउने यो घुमन्ते समूहले गर्देको छ हार्दिक धन्न्यबाद भन्न चाहन्छु🙏🙏🙏🙏
@traightouttadhangadhi35103 жыл бұрын
This channel is loved by fully matured minds🤺
@raipuma27793 жыл бұрын
Natural beautiful our 🇳🇵 nepal😘😘😘😍😍😍😍
@birendrachaudhary51293 жыл бұрын
सकिने भए 10000000 वा बढि लाईक मै गर्थे।हजुरको प्रयास बाट नेपाल हेर्न पाएको धेरै रोमान्चित छु ।
@milanrai42373 жыл бұрын
There’s nothing word to say except “Thank you” go on exploring Ghumante Team & all the best !!
@samikshagajamer53143 жыл бұрын
❤️ love your video as always.. thanks for exploring our beautiful Nepal
@youngbloggerfrombhutan74842 жыл бұрын
Whenever I watched your video, I feel , I was their, With such a beautiful nature wonderful feeling ,,, .........🎶........................👌.............💗...💗..............peace out !
@kailasnepal86553 жыл бұрын
Ghumante team lae dhirae dhanyabad xa hai sundar thau haru dikhaunu vayko ma
@ShresthaBhakta2079.3 жыл бұрын
आहा कति सुन्दर ठांउ
@binayarana37173 жыл бұрын
Finally released my most awaited beautiful video.
@uddimmagar19653 жыл бұрын
Salute for Ghumante team. ... Almost all explorer placeses which are completely Vergin... it's tough my heart. Meaningful Thego "पुरै नेपाल घुम्ने हो" ...
@ganeshshivakothi85923 жыл бұрын
हेर्न पायको छु मेरो नेपाल हाम्रो राम्रो नेपाल धन्यवाद छ धेरै धेरै सबैलाई / अनि दोलखा को यात्रा देख्न पाईन मैले तपाईहरुको गौरिशन्खर हिमाल & छोरोल्पा तालको यात्रा
@pramilarai74163 жыл бұрын
Always favorite ❣️ghumante team lot of love and thank you much 🌻🙏
@subbuleo58893 жыл бұрын
Best travel vlog channel of NEPAL! aru ta sab jhare pate tori channel haru hun
@lokendrabudha9473 жыл бұрын
धन्यवाद मेरो तर्फबाट आज अछाम को सुन्दरतालाई निगालेर ल्याउनु भएकोमा💓🥀
@kiranthulung90513 жыл бұрын
मान्छे भयर जन्मिए पछी यो हो नित जिन्दगी जिउने तरिका अति सुन्दर ठाँउ र बस्ती अनि हामी यो भिडियो हेर्ने लाई नै यो ठाउ मा पुगे को अनुभव हुन्छ घुमन्ते दाइ हजुर को युटुब च्यानल नि सस्क्राइभ गरेको छु हइ दा यस्तै भिडियो धेरै ल्याउनु होला!!!!! जय होस जय नेपाल
@coffeewithkaji223 жыл бұрын
कसैले नजिकै बाट स्वर्ग देखेको छ भने त्यो घुमन्ते को टिमले हो ❤️❤️
@diwashchhantyal75353 жыл бұрын
Wonderful place and scenario that i have ever watch the video from ghumante!!
@Rk_khamcha3 жыл бұрын
One of the best vlog channels .
@birendrabohara34312 жыл бұрын
By heartly thanks a lot to the ghumante team fort this exploration about the reall beautiful image of rama roshan.
@Bikramthakuri9993 жыл бұрын
कती सुन्दर छ मेरो देश
@bipinbk3773 жыл бұрын
धेरै धेरै धन्यवाद घुमन्ते टिमलाई हाम्रो जिल्लाको स्वर्ग सम्मपुर्ण नेपालीलाई देखाइएको मा❤️❤️
@goodnews25653 жыл бұрын
Wonderful video is like ❣️🌲🌲🤗🤗
@rokayaamrit53203 жыл бұрын
Really I can enjoy this beautiful place
@MelodyMinute3332 жыл бұрын
this channel deserves million subscriber
@epi502 жыл бұрын
Undiscovered beauty of nepal thanks ghumante
@Nevergiveup-hm4vz2 жыл бұрын
Super vlog our country is a peace of heaven
@kshetrirbc26092 жыл бұрын
Heaven is myth Nepal is real Thanks Ghumante team for your wonderful vlog
@shyamtamang5983 жыл бұрын
Like a Amazon jungle
@naughtyknight73843 жыл бұрын
Best travel vlogging channel of Nepal🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@adhyanthapa95833 жыл бұрын
Lots of love from darjeeling 👍👍👍👍❤️❤️❤️❤️❤️
@jeevansubedi58313 жыл бұрын
आहा! त्यो बाङ्गे छहरा, त्यो तल्लो मैदान, त्यो रोशन मैदान, त्यो कैलाश खोला, त्यो जिंगले ताल, ती असला माछा, त्यै सीता गेष्ट हाउस र न्यानो आतिथ्य, हामीलाई रामारोशन घुमाउने सानी बैना(बहिनी), त्यहीँको स्थानीय स्वाद (मार्सी चामलको भात, अल्लोको दाल, पदमचालोको अचार, दोदुँको साग, दूध नतताई बनाईएको दही, असला माछा), सेवाको न्यून मूल्य र अनमोल आतिथ्य , त्यो रामारोशन, त्यो अछाम!!! झण्डै तीन बर्षअघि अछाम/रामारोशन घुमेका यादहरु हुर्हुर्ति आए, एकैचोटी । धन्यबाद, घुमन्ते🙏🙏
@mohanrai98253 жыл бұрын
It’s a really haven thanks ghumnte teem
@santoshbloneadventures64963 жыл бұрын
Namaste ghumante team nepal Nepal is full of beauty and majestic nature. There are many places that nobody can find to show the world. It's been a long time that I haven't seen any mountain hills or deep forest in my life I feel I was exosted your team has been doing a lot of great work to help me out to find my traveling passion. I'm very excited and going meet your team very soon. Thank you for showing Nepal in that unique level world is watching and loving Jay Nepal Jay matri bhumi.
@jeevankathri58983 жыл бұрын
Ati sundar thauharu hajurharu sabailai dherai dherai dhanyavad
@keshartamang63203 жыл бұрын
5 sal vayo Qatar ko maravumi ma baseko hajur haru ko video herera aakhai rasao nepal mai xu jasto lagi ra xa sachikai kati dherai sundar xa hamro desh nepal i miss you so much nepal i love my nepal ajai ramro video banaudai janu hola swastha rahanu masta rahanu Thank you so much all ghumante team
@waitin4u3583 жыл бұрын
I will all the place you guys have shown us whenever I will go to Nepal. Jai Des
@bikashshrestha76393 жыл бұрын
Thanks for the sharing our amazing country’s hidden treasure GHUMANTE
@madhavmagar74113 жыл бұрын
म घुमन्ते टीम को कसरी बयान गरु कुनै शब्द नै छैन ।सधैं नयाँ नयाँ ठाउँ को भिडियो देखाउनु हुन्छ त्यसमाथि कसैले explore नगरेको ❤️🥀
@Dudu-jh8nt3 жыл бұрын
अकबरे खुर्सानी र सुगुरको अचार लिएर जानू पर्ने रैछ सिदुर पश्चिम् घुम्न जादा ❣️
@jwarchanprembahadur80642 жыл бұрын
wow very2 nice place, definitely I want go there.thank you guy's , you explore our hidden place.