रविबारेको भ्रम हट्यो तर कांग्रेसले निहुँ खोजिरहने!कुतर्कमा कांग्रेस। शालिन सम्झाउने अर्को दुःखद

  Рет қаралды 517,531

News24 Nepal

News24 Nepal

Күн бұрын

रविबारेको भ्रम हट्यो तर कांग्रेसले निहुँ खोजिरहने!कुतर्कमा उत्रियो कांग्रेस। शालिन सम्झाउने अर्को दुःखद - SIDHA KURA JANATA SANGA
EPISODE :1136
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 1 200
@ramuthakuri98
@ramuthakuri98 6 ай бұрын
वीरेन्द्र ब्रो कडा पूस्तूति को साथ अल टिम लाई मेरो नम्स्ते कग्रेस को नेता हरु काम छोइन आफ्नो आङ म भोइसि हिँडेको छ जय घान्ति जय रावि दाई
@deepaktamang6102
@deepaktamang6102 6 ай бұрын
Good luck rabi go ahead अब प्रमाण आरजुको खोज्ने हो।
@Rckgrg
@Rckgrg 6 ай бұрын
भुटानी शरणार्थी र बालुवाटार जग्गा को मात्रै भने पनि फाइल खोलौं रबि दाइ
@btdeep09
@btdeep09 6 ай бұрын
Sabai kholnu paryo ni, chhanera garnu parne kei karan dekhdaina maile.
@pemachhembal2184
@pemachhembal2184 4 ай бұрын
​❤ mom koà1 looi😮😮😅😅😮😮 up up up up boo😊
@mafia715
@mafia715 6 ай бұрын
छिमेकीको बाख्रा खोर देखाएर सरकारी कृषि अनुदान लुट्नेलाई कारवाही गर्नु पर्यो।
@basudevchaulagain2216
@basudevchaulagain2216 6 ай бұрын
सत्य खरो कडा प्रस्तुतिका लागि बिरेन्द्र जैरु सर र राजिव खत्री सरलाई धेरै धन्यवाद छ,सत्यलाई सहयोग गर्न हुन हार्दिक अनुरोध छ,जयहोस।
@rameshsilawal2315
@rameshsilawal2315 6 ай бұрын
धन्यबाद पत्रकारजी हामी जनताले कुनैपनि दल र ब्यक्तिको कुरा पत्याऊदैनौ ।तर हजुर जस्तो निष्पक्ष पत्रकारको खोजमुलक प्रमाणले हामी द्विविधामा थियौं रबिबारे स्प्रस्ट भयौं ।
@lalitshahi3718
@lalitshahi3718 6 ай бұрын
काङ्ग्रेसको क्रियाशिल सदस्यता आजै बाट त्यागेको घोषणा गर्दछु..🙏
@basantaresmimagar109
@basantaresmimagar109 6 ай бұрын
भ्रष्ट कालो कांग्रेस लाई घर घर बाट बहिष्कार गरौं । जय रबि दाइ तपाई अघि बढ्नु नेपाली जनता सधैं तपाई को साथमा छ्न ।
@Mahendra-supriya
@Mahendra-supriya 6 ай бұрын
त्यो शिक्षिका लाई हदै सम्म को कारबाही गर्नु प्रर्छ
@himlalbhandari4593
@himlalbhandari4593 6 ай бұрын
कालो काग्रेश रिसले जल्या हो अब के गर्न त २०/४८ साल देखि मन्त्री न बन्न भयका भाउजू का देवार हरु रबि दाइ १५ महिना मा दुई पटक गृहमन्त्री भयको देखेर जलेर मर्ने भय अब बिजोग रमाइलो हुने भो अब काग्रेस का दिन गय अब मिसन ८४ सफल पारु जय देश जय रबि दाइ🔔🔔🔔🙏❣️🇳🇵🇳🇵
@mohanthapa3863
@mohanthapa3863 6 ай бұрын
काङ्ग्रेसको रोइलो दाई र भाउजुहरु जोगाउने अनि बाख्रा ,जस्तापात , पनि खोज्नुपर्छ रबि जि सलुट छ तपाईंको काम लाई अनि प्रचण्ड जि लाई पनि ,जस्ले तपाईंको बिश्वास गरेकोमा !
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 6 ай бұрын
एउटा रवि उपप्रधान तथा गृहमन्त्रीमा आउँदा भ्रष्टहरुमा यत्रो रुवाबासी र भागाभाग छ, यदि प्रधानमन्त्री भएभने हर्टफेल नैं हुने रहेछ । कति हर्टअट्याक भएर मर्ने रहेछन् । गीतामा लेखिएको छ, पापको घडा फुट्छ..., फुट्छ....।
@redcaration7681
@redcaration7681 6 ай бұрын
बिद्यार्थी लाई दुत्प्रयास गर्न बाध्य बनाउने शिक्षक लाई कडा कार्वाही होस । बालिका ले न्याय पाउनु पर्छ ।
@roshonranabhat2213
@roshonranabhat2213 6 ай бұрын
बालिकाले न्याय पाउनुपर्छ।आत्महत्या दुरूतसाहन गराउने शिक्षिकालाई कडा भन्दा कडा सजाय होस।
@tejbharati_29
@tejbharati_29 6 ай бұрын
नेपाली काङ्ग्रेस देशको लागी धमिरा हो
@jitsunar1763
@jitsunar1763 6 ай бұрын
Of course 😢😢😢
@jerrybiswakarma3920
@jerrybiswakarma3920 6 ай бұрын
नेपालि काँग्रेस नै रहेछ भ्रष्ट को मुल जरो भन्ने कुरा छर्लङ्ग बुझिन्छ अब नेपालि काँग्रेस जति उफ्रे पनि केहि हुँने वाला छैन पतँग भैसक्यो काँग्रेस रबि लामिछाने जिन्दावाद जय घण्टी जय रास्वपा गर्नु होस् राम्रो काम ❤ जय ❤ जय ❤ श्रीराम ♥️
@brighternepal2813
@brighternepal2813 6 ай бұрын
रबि साच्चिकै प्रधानमन्त्री बन्न लायक देखिए ।अब प्रधानमन्त्री बनाउनैपर्छ्। Wowwww ❤ excellent job rabi dai & Team
@lazarusmulbasi2717
@lazarusmulbasi2717 6 ай бұрын
खोजी खोजी भरष्टाचार गर्ने काँग्रेस सबैलाई जेल हाल्नुस रबी दाई।
@Prem_kaidi
@Prem_kaidi 6 ай бұрын
अपराधी लाई हस्पिटल होइन सरकार ! जेलमा लगेर कोर्रा हुनुपर्छ 🔥 जय गोरख 🔱🇳🇵🇳🇵
@humbahadurbasnet8162
@humbahadurbasnet8162 6 ай бұрын
MCC का मतियार बाख्राकाे आपुताली खायकालाई थानकाेट कटाउने दिन आऊँदैछ
@usereagles
@usereagles 6 ай бұрын
yes
@debiprasadacharya7510
@debiprasadacharya7510 5 ай бұрын
😊😊ç But mo ft in mm
@manutarataramanu7297
@manutarataramanu7297 6 ай бұрын
काङ्ग्रेस सकिने निश्चित देखिन्छ तेसैले अत्तालियो काङ्ग्रेस
@PritamThapamagar-w5y
@PritamThapamagar-w5y 6 ай бұрын
रबि सर भोलि के हुन्छ आजै नै भुटानि शरणार्थी को फाइल खोल्दै नेपाली काङ्ग्रेस को मुख मा डबल ताला लगाउनु पर्छ कि
@devprs
@devprs 6 ай бұрын
कांग्रेसको पराजित माशिक्ता घिनलाग्न थाल्याे🔔🔔🔔🔔🔔🔔
@rmeshbagale9930
@rmeshbagale9930 6 ай бұрын
कांग्रेसले आफ्नो सरकार हुदा,रबि बारेमा चुप बस्यो,प्रमाण पनि कहिँ भेटेन!अनि मावबादीले साथ छोड्यो भने, रबिलाई प्रधानमन्त्री दिएर भय पनि सरकार बनाउन चाहन्थ्यो,त्यो पनि हुन नपाए पछि, सरकार ढाल्न,कुनै उपाय नपाए पछि, रबि तिर खान्निनु स्वभाबिक हो!
@shrijanpoudel6582
@shrijanpoudel6582 5 ай бұрын
अझै हिम्मतका साथ अगाडी बड रबिदाई जनता तिम्रा साथमा हुनेछन।
@nareshlamgade8941
@nareshlamgade8941 6 ай бұрын
अब ८४ मा कांग्रेस सकिन्छ। गृह मन्त्री ज्यू सुरुमै कांग्रेसका भ्रष्टाचारीहरु छानी छानी जेल कोच्नु होस्। गगनेले भाउजु जोगाउनको रोइलो हो यो जनतालाई छर्लङ्ग थाहा छ।
@roshonranabhat2213
@roshonranabhat2213 6 ай бұрын
हो गनगने को गनगन भाउजूलाई कारबाही होला भन्ने डरले हो।
@debendragurung2454
@debendragurung2454 5 ай бұрын
अब रबि जी ले फाईल पल्टाउन थाले पछी त बर्बादै बनाउने निश्चित देखे पछी, कसरी जोगीने र जोगाउने भन्दा, जसरी जुन उपाय अपनाएर भए पनि रबि जी लाई गृहमन्त्री बाट नहटाए बिषेस् गरेर सबै भन्दा ठुलो र चिप्लो माछा भनेकै भाउजु नजोगिने पक्का छ । त्यसो हुनाले अब भाउजु लाई जसरी हुन्छ भाउजु लाई जोगाउन को लागी यो अहिले को बबण्डर हो ।
@brahmaputra7458
@brahmaputra7458 5 ай бұрын
Kehi hudaina
@sabhyatagurung8324
@sabhyatagurung8324 6 ай бұрын
तीसौं बर्ष राजनीति गरे पनि गगन मरेर स्वास्थ्य मन्त्री र अर्को त झन् बल्ल सांसद हुन पाएका छन्। एक बर्षमा रबि दुई पटक गृह मन्त्री बनेर देखाइदिए अनि त मानवीय स्वभाव नै हो डाहले त पोल्ने भइहाल्यो नि😊
@jitsunar1763
@jitsunar1763 6 ай бұрын
Right 😊
@Prem_kaidi
@Prem_kaidi 6 ай бұрын
गगन भनाउँदो MCC को मतियार लाई बिहार कटाउनु पर्छ ! जय गोरख 🙏🇳🇵🇳🇵
@binodadhikari7936
@binodadhikari7936 6 ай бұрын
४ पाटामुडेर ४ पाता कसेर ४ डाडा कटाउनुपर्छ बाख्रा थापालाई
@somthapamagar4745
@somthapamagar4745 6 ай бұрын
gaganelai charpate kapal kater lakhete hunciha sir jab US army schoolma suru bhayo project
@nirmalaadhikari9374
@nirmalaadhikari9374 6 ай бұрын
Sir KO bhanai 100% Sahi ho tyo ciako gadha ho
@sapanamotovlog3471
@sapanamotovlog3471 6 ай бұрын
कालो काङ्ग्रेस गिरा हो गगने त्यसको सहि उपचार भर्नु भयो बिरेन्द्र जैरुले सरले
@bikashpandel7660
@bikashpandel7660 6 ай бұрын
100% sai ho Bakhra chor MCC dalal
@ManjuBaral-p8e
@ManjuBaral-p8e 6 ай бұрын
म पोखरा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी पीडित हो के अब मैले गगन थापा र काग्रेस का नेताको नाम मा उजुरी हाल दिए उनिहरु पनि कार्बाहिमा तानिन्छ्न उनिहरुको संसद पद नै जान जान्छ भने भोलि नै उजुरी हाली दिन्छु नत्र भने बिना प्रमाण रबि जि लाई दोश हाल्न पाइदैन म पनि सुय दर्श्न सहकारिको पिडित हो मेरो पनि 7लाख छ तर जो हो तेसलाइ कार्बाही गरौ बिना सिति यो हल्लामा आफ्नै बाउको बिर्ता झै गरेर संसद अवरोध नगरौ
@harighimiremon9382
@harighimiremon9382 6 ай бұрын
Haldenus sir gagan ko name ma
@harigautam3974
@harigautam3974 5 ай бұрын
येबाबु उजुरी गर्नुपराेहै भाइ धन्यबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arpanghale1641
@arpanghale1641 6 ай бұрын
अत्यन्तै दमदार तथा उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर🙏🙏🙏🙏🙏
@rajdhakal5245
@rajdhakal5245 6 ай бұрын
8/10 जना काग्रेसी लाइ जेल हालौ न विजोक रमाइलो हून्छ बल्ल 😡
@MRGOVINDRAWAL
@MRGOVINDRAWAL 6 ай бұрын
❤❤❤❤❤
@subashbaniya4982
@subashbaniya4982 6 ай бұрын
हो साथि नेकपा एमाले दूध नहायको जस्तो पाटि हुनुपर्छ ।
@rsdulal5295
@rsdulal5295 6 ай бұрын
Kp सेरे माकुने प्रचण्डे बाबुरामे गगने उपेन्द्रे झले बामे । यिन्लाई ज्यूँदै खाल्डो खनेर पुर्नि हो भने चैं देश विकाश हुन्छ ।
@Xyzing.ongbing
@Xyzing.ongbing 6 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन्। माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्।रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।
@Xyzing.ongbing
@Xyzing.ongbing 6 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन्। माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्।रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।
@rajkumarkhadka3622
@rajkumarkhadka3622 6 ай бұрын
बिरेन्द्र सर हजुरकाे आवाजमा ‌धेरै दम छ अति राम्रो लाग्छ ❤❤❤❤❤
@subashmin3387
@subashmin3387 6 ай бұрын
सबैले कांग्रेसको विरोध गरौँ चौरासीमा जिरो बनाउँ।
@007robinhoodlove5
@007robinhoodlove5 6 ай бұрын
काग्रेस ले आफ्ना भ्रष्ट नेताकार्यकर्ता jail जाने भए खासगरी आरजु ,यो प्रपन्च रच्दैछ र जनताले बुझेका छन् ।जुन आफ्नै खुट्टामा बन्चरो हान्ने सावित हुनेछ 😂84 सम्म आइपुग्दा पतन हुनेछ 🙏🇳🇵
@minendragiri1785
@minendragiri1785 6 ай бұрын
प्रचण्ड काे साथ हुँदा सम्म रवि लाई कसैले पनि केही गर्न सक्दैन Good luck Rabi DAI ❤️🥰
@RanjanaKarki-yw2jx
@RanjanaKarki-yw2jx 6 ай бұрын
K Saro ghas recha mula thaha navai bolcha
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn 6 ай бұрын
जब सम्म यो बाखा.. गगन थापा लाई देश निकाला गर्दैन तबसम्म यो बिबाद उठिरहन्छ तेसैले हामी 3करोड आम नेपाली जन्ताहरु मिलिजुली गृहमन्त्री रबि सर्लाई साथ सपोर्ट दिन जरुरी छ, जय घन्टि🔔🔔🔔🔔
@Taimanlimbu123
@Taimanlimbu123 6 ай бұрын
राजनीति यस्तो रहेछ भन्ने सर्बसाधरण जनताले पनि बझ्छन र अब झुकिन्दैनन यो दुर्दशा उनिहरूले पक्कै ब्योहोर्नु पर्छ
@GyanendraShahi111
@GyanendraShahi111 6 ай бұрын
बाख्राले डामेको, MCC ले पालेको ! मगन्ते थापालाई ४ पाटे मोडेर थानकाेट कटाउनु पर्छ ! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@DilAmrit
@DilAmrit 6 ай бұрын
कटाउने बेला आयो मान्य ज्यु👍️👍️👍️👍️🇳🇵🇳🇵🙏🙏🙋‍♂️🙋‍♂️
@prempun9111
@prempun9111 6 ай бұрын
100% agree with you sir😊😊
@Chandrasaud2049
@Chandrasaud2049 6 ай бұрын
कुरो चित्त बुझ्यो 🙏 सर
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 6 ай бұрын
1000%सही सहमत
@KIRANKC-m4n
@KIRANKC-m4n 6 ай бұрын
केपी बाले माधब नेपाललाई गरेको गाली ! प्रचण्ड र केपी बिचको तत-मम! गगनले प्रचण्डलाई गर्ने प्रहार! शेर ब•देउबा र प्रचण्डको लगनगाठो.. सङ्गैको सम्बन्ध बिच्छेद! यी सबै हेर्दै जिन्दाबाद -मुर्दाबाद सङ्गै काटाकाट-मारामार गर्नमा उत्रिने कार्यकर्ताले नेताका रुपमा Rabi Lamichhaane पाए! आज हेर्दा लाग्छ हेर त Rabi र Gagan झगडा गरेको जस्तो लाग्छ। तर हिजो चुनाबमा यिनिहरुको तालमेल थियो। MCC सम्झौतामा यिनिहरुको कोहि सदन बाट खुलेरै समर्थन थियो त कोहि मिडिया बाट MCC बिरोधीहरुलाई मिडियामा स्थान नै नदिएर सहयोग गरेका थिए। यिनिहरुको अहिलेको बिरोध र प्रतिप्रश्न भनेको केबल आफ्नो अस्तित्वको लडाइँ मात्रै हो र यिनका मालिकलाई आफ्नो जमिनी धरातल देखाउन खोजेका मात्रै हुन। #कार्यकर्ता #कुरो
@narayanghimire4924
@narayanghimire4924 6 ай бұрын
अब काङ्ग्रेसका पनि दिन गयो भाउजू लाई जेल हालियोस!!
@ranachandrabahadur721
@ranachandrabahadur721 6 ай бұрын
रमेश लेखक को झोले प्रवृत्तिको कुनै तुक छैन। आफु सत्तामा रहँदा केही आफ्नो पार्टी भित्र को बेथिति, भ्रष्टाचार, अनियमितता नदेख्ने अनि सत्ता बाहिर आउने बित्तिकै सबै खराब देख्ने, यो कुरा हजम हुंदैन।
@bomthapa3455
@bomthapa3455 6 ай бұрын
Good
@user-rl1fz5df1v
@user-rl1fz5df1v 6 ай бұрын
सहिहो
@bktstha9072
@bktstha9072 6 ай бұрын
Dr बिपिन अधिकारी संग लिनु भएको अन्तर्वार्ता का लागि धन्यवाद
@devdeva7596
@devdeva7596 6 ай бұрын
ल😊गेको लo😅​
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 6 ай бұрын
Ramesh lekhak RIP
@bhaktalimbu5832
@bhaktalimbu5832 6 ай бұрын
अब गगन थापालाई चारपाटा मोडेर देश निकाला गर्नुपर्छ।😠😠
@dumikirantrankasu
@dumikirantrankasu 6 ай бұрын
केपी बाको कुरा १००% ठिक्छ, र राम्रो काम गर्‍यो कि केही न केही कुरा निकालेर संसद अबरुद्ध गर्नुपर्ने यो के हो कांग्रेसको ? धेरै चोर डाका त यो पार्टीमा नै रहेछ भन्ने हामी लाटो जनतालाई छर्लङ्ग बनाई दियो । धन्यवाद कांग्रेस यो पार्टी पहिला देखि नै यस्तै रहेछ यो पार्टी अब सबैभन्दा सानो पार्टी हुनु रहर गरेकोछ र हुन्छ पनि !
@bnsuppliersSuppliers
@bnsuppliersSuppliers 6 ай бұрын
काङ्ग्रेस 84 सम्म सिद्दिने काम गरिरहेको छ। आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको छ। भ्रष्ट हरु लाइ जेल जाक्न सहयोग गर काङ्ग्रेस त्यसैमा भलो होला।
@Tirlovemagar
@Tirlovemagar 6 ай бұрын
भ्रष्टचारी त कांग्रेस हो जेल यिनीहरूलाई हाल्नुपर्छ।
@chandrakantabhattrai7729
@chandrakantabhattrai7729 6 ай бұрын
सिम्रन थापा बुनु लाई न्याय दिनु आब्श छ मात्र गौशाला 26 नेपाली महिला लाई नाबालिक मान्ने सरकार ले यी नाबालिक लाई महिला बनाएर न्याय मार्नु हुदैन अरु news भन्दा यो news लाई अलि मान्नेता दिउ नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरु मेरो अनुरोध 🙏🙏
@mayagole752
@mayagole752 6 ай бұрын
विद्यार्थीहरूको मनोवैज्ञानिक अवस्था बुझ्नको लागि शिक्षकको मनोवैज्ञानिक अवस्था ठीक हुनु पर्यो नि।
@TankKhanal-qs4no
@TankKhanal-qs4no 6 ай бұрын
रबिलाइ कागृेस का झाेले बाहेक अरु सारा तीन कराेड जनता काे साथ देखिनछा यसमा रबिले अातिनु परदैन।
@dilabasnet5185
@dilabasnet5185 6 ай бұрын
स्कुल टिचर ले बालिका को बेइज्जत गर्न नहुने चोरेको होइन भेट्नु भएको रहेछ कसैलाई नभनेर पैसा दिनु भएको भए राम्रो हुने थियो परिबन्धन मा परेर बच्चाले नराम्रो कदम चाल्छन भन्ने त्यो टिचरलाइ थहा हुनु पर्ने कसरी टिचर भको होला।
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 6 ай бұрын
सिन्को भाचेन भन्ने रबिले रुख भाचेको हेर्ने मन छ 🤔 यो रमेश लेखक सांसद हो कि पुलिस हो प्रमाण बाकिँ छन प्रहरिले गलत जबाफ दिएको भन्नलाई सबलाई छानविन गरेर यि सबलाई जेल हाल्नु पर्छ गृहमन्त्री ज्यु
@rupachhetri4865
@rupachhetri4865 6 ай бұрын
नमस्कार छ रबि सर लाई दिल बाटै धेरै बदाई छ हजुर❤❤❤❤❤
@bindugurung5496
@bindugurung5496 5 ай бұрын
यस्तो सानो छोरीहरूलाई एक्लै छोड्ने परिवारलाई पनि कडा भन्द कडा कारबाही हुनु पर्छ यो सव आमा बाबा सौतानी आमा ठूलो बाबा सबैको गल्ती छ ।
@shrawankhadka9116
@shrawankhadka9116 6 ай бұрын
एकदम नेपाली जनमानसमा एकदम भ्रम फैलाउने कार्यक्रमको रुपमा परिचित हुँदैछ यो सिधा कुरा जनतासँग
@argotbrownie
@argotbrownie 6 ай бұрын
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@slkhhaboh111
@slkhhaboh111 6 ай бұрын
Kalo kangkres murdabad
@brighternepal2813
@brighternepal2813 6 ай бұрын
उत्कृष्ट ,असल ,निस्पक्ष कार्यक्रम हो यो।
@VIRAL_Clips50
@VIRAL_Clips50 6 ай бұрын
Jhole laai testai lagx 😮
@aanoymousaa4337
@aanoymousaa4337 6 ай бұрын
सब भन्दा पहिले काङग्रेस का नेताहरु जेल जान्छन
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 6 ай бұрын
Jai Rabi Sir ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵❤️❤️
@BishnuEkata
@BishnuEkata 5 ай бұрын
सार्है, दुःख लाग्यो स्कूलको सञ्चालक को अध्यक्ष जस्तोले एक बालिका आत्महत्या गरेकोमा दुःख व्यक्त सहित गरेको छैन। कस्तो शिक्षा पाउँछ त्यो स्कूलको विद्यार्थीले कठै
@TankKhanal-qs4no
@TankKhanal-qs4no 6 ай бұрын
यसमा रबिले खुटटा कमाउनु हुदैन ।यी जे जजि देवर बाबु हरुकाेचिचयाहट छ ताे रबिकाे सफलता काे कुनठा र रिस बाहेक अरु केही हाेइन।
@Proboy604
@Proboy604 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤शसस्त्र प्रहरीलाई रविको चे'तावनी: अनुशासनको घेरा तोड्ने कसैलाई बाँकी छो'ड्दिन
@bharatdhamala8852
@bharatdhamala8852 6 ай бұрын
हाम्रो समाज गरीब लाई हेप्ने होचाऊने बा आमा न हुने लाई पनी हेप्ने संस्कार छ। यी नानी ले कती भोगीन होला यस्तो कठै😢
@danghimire6191
@danghimire6191 6 ай бұрын
काङ्ग्रेस डरायकाे छ ठुला फाईल खाेल्छ भनेर❤❤❤❤❤❤
@milantamang9312
@milantamang9312 6 ай бұрын
Jay ghanti 💪🔔 good luck Rabi Sir भ्रस्टाचार सबैलाई जेलमा कोच्नु पर्छ
@budhilawati7654
@budhilawati7654 6 ай бұрын
अमेरिकी सेना बिद्यालयमा किन पसे ? यसको उत्तर काँग्रेसका गगन, शेरे,आर्जुहरूलाई सोध। Rabi is right. र रबिलाई आजिबन गृह मन्त्री बनाउनै पर्छ,जब सम्म आर्जु देखी सबै जेलमा नजाके सम्म यहि ठिक हो।
@007robinhoodlove5
@007robinhoodlove5 6 ай бұрын
काग्रेस ले आफ्ना भ्रष्ट नेताकार्यकर्ता jail जाने भए खासगरी आरजु ,यो प्रपन्च रच्दैछ र जनताले बुझेका छन् ।जुन आफ्नै खुट्टामा बन्चरो हान्ने सावित हुनेछ 😂84 सम्म आइपुग्दा पतन हुनेछ 🙏🇳🇵
@sovarai2699
@sovarai2699 6 ай бұрын
कालो कांग्रेस मा ईमान , जमान भएको भये यो देश singapore जस्तै बिकास हुन्थ्यो , तर कांग्रेस ले देश चलौन धेरै अवसर पाए पनि बिदेशी रिझायेर सधै सत्ता , शक्ति , पैसा र भ्रष्टाचार मै समय बितायो । अब रवि pm बन्नु पर्छ ।
@dambarkami8319
@dambarkami8319 6 ай бұрын
Good luck Rabi sir ❤❤
@sunilnep
@sunilnep 6 ай бұрын
वीरेन्द्र जैयु सरलाई नमस्कार 🙏 गगन थापा पनि त चप्पल पड्काउँदै आएका मान्छे हुन् नेपाली राजनीतिमा अहिले आलिसान जीवनशैली, गाडी, घर कहाँबाट आयो? कति कमाउँछन् हो सांसदले महिनाको? पानीमाथिको ओभानो बन्न खोजेको हो यो बाख्राचोर।
@durbakc1075
@durbakc1075 6 ай бұрын
Rabi sir agadi badnus nep jantaa sat ma xana good job rabibsir❤
@aashutoshgamer5574
@aashutoshgamer5574 6 ай бұрын
काङ्ग्रेस को गिरिजा ले शुरु गरेको बेथिति,विसङ्गति लाई सबै पार्टी ले निरन्तरता दिदै आएका छन् ।काङ्ग्रेस ले गर्व गर्नू पर्ने ।किन विरोध??? कालो काङ्ग्रेस कहिल्यै सेतो हुन सक्दैन ।
@PurushottamPant-r2c
@PurushottamPant-r2c 6 ай бұрын
यी फटाहाहरुलाङ तलव र भत्ता दिनुहुदेेन ।
@usereagles
@usereagles 6 ай бұрын
स्कुलमा बिना अनुमती अमेरिकन सेना देखापर्नु सानो कुरा होइन बिदेशी हस्तक्षेप नेपालीमा बड्दै गएको हो।बेलैमा ध्यान नगए देश भुमरीमा पर्ने खतरा देखिन्छ
@sameerlama5440
@sameerlama5440 6 ай бұрын
याे रमेश लेखक भन्ने झाेले चम्चाले अहिले सम्म देश र जनताकाे लागि के गर्याे ? के लेख्याे ? के पढ्याे ? अहिले सम्म सिन्काे भाँचेकाे थाहा छैन हमीलाई !
@CmCm-d5j
@CmCm-d5j 6 ай бұрын
रबि दाई अब गगनेको बाख्रा काण्डको फायल पनि खोल्नुपर्छ 😊
@durbakc1075
@durbakc1075 6 ай бұрын
Best of luck rabi sir❤
@Usharma656
@Usharma656 6 ай бұрын
यस्ता हर्कतले गर्दा काङ्ग्रेसको पतन निश्चित छ ।
@subaschhetri5401
@subaschhetri5401 6 ай бұрын
कांग्रेस को राजनिती समाप्त उन्मुख छ ८४ मा वत्ति बालेर खोज्नु पर्ने हुन्छ
@rajendraroka3072
@rajendraroka3072 6 ай бұрын
यस्तै गर्दैजा काङ्ग्रेसिहरु अर्को चुनावमा तिमीहरूको बीउ नै सकिन्छ
@lamaabhishek1756
@lamaabhishek1756 6 ай бұрын
Good luck ravi dai 👍🇳🇵🇳🇵🇳🇵
@debendragurung2454
@debendragurung2454 5 ай бұрын
यस्ता कार्य क्रम् सम्भव त सामान्य भएता पनि सैनिक पोशाक मा आएर यस्ता कार्य क्रम् गर्नाले बेग्लै अर्थ लाग्न सक्छ र बेग्लै नजिर बस्ने मा दुई मत् छैन ।
@hemkumar490
@hemkumar490 6 ай бұрын
यी सब मिलेका छन अपराधि यिनिहरु सबैलाई कारबाहि गरनु परछ
@thakuriprajwal
@thakuriprajwal 6 ай бұрын
के यो बिद्यालय ले सधै र कुनै तत्रुटी गर्ने र अनुपस्थित हुने बिद्यार्थी को अभिभाबकलाई फोन गर्दछ त ? यो संकास्पद अभिव्यक्ति दिएको हो कि .......?
@basnetvlogs9293
@basnetvlogs9293 6 ай бұрын
आठ दस जना काङ्ग्रेसका नेताकार्यकर्ता जेल नहाले सम्म अब काङ्ग्रेस लाईनमा आउदैन किननी भ्रष्टाचार लिप्त धेरै काङ्ग्रेसमै छन् !
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 5 ай бұрын
सहि कुरा
@himalchhetri6703
@himalchhetri6703 6 ай бұрын
Jay ravi❤❤ Gagan lai chak ma sisno lagaunu parxaaa
@pradeepkunwar9180
@pradeepkunwar9180 5 ай бұрын
Excellent news thank you jairu sir
@umeshkarki3368
@umeshkarki3368 6 ай бұрын
चुनौति दिने रमेस लेखकजी विगत कति छिटो बिर्सेको याद गर्नुस् त क कसलाई के के आरोप लागेको थियो र कतिले राजिनामा दिए?उदाहरण देउ त ।प्रतिपक्षमा अाफू हुँदा सम्सद अवरुद्ध गरेको बिर्सनेहरु नि आदर्श पढाउन पो थाले त अचम्म छ।
@lamasamina5161
@lamasamina5161 6 ай бұрын
सत्यतथ्य समाचार सुन्न छुट्टै मज्जा ।
@mafia715
@mafia715 6 ай бұрын
रबि वा कवि जो हुन् ऋण लिन योग्य नेपालीले सहकारीबाट ऋण लिन तिर्न किन नपाउने? ऋण पचाउन पो मिलेन? नेपाली काङ्ग्रेसका नेताहरुले बैंकहरुबाट कति ऋण लिए र अहिलेसम्म तिरे तिरेनन छानविन गरिनुपर्छ।
@BishnuEkata
@BishnuEkata 5 ай бұрын
यस सरकारलाई साथ दिउँ देशमा केही हुन्छ
@subashmin3387
@subashmin3387 6 ай бұрын
सबैभन्दा यो गगन थापालाई भोट दिने मान्छे कस्तो होला
@deepakshrestha6644
@deepakshrestha6644 6 ай бұрын
Bhot dine ta Nepali janata nai hun.. Bhot dine bela ta yo euta aasha lagdo neta nai thiyo tara ahile aayera yasko mati kina yasari vrasta vayeko ho?
@prakasholi7874
@prakasholi7874 6 ай бұрын
अहिलेसम्म नेपाली राजनीतिमा जे जस्ता परीदृश्य देखापरेका छ्न ती सबको प्रमुख कारक नेपाली काङ्ग्रेस हो। ढोक्सो थापेर सत्ताको चास्नीमा केहि समय रसापान गर्न सफल काङ्ग्रेस अहिले सत्ता गुम्दाको छ्टपटीमा रहेको प्रष्ट देख्न सकिन्छ। गृहमन्त्रीको राजीनामा माग्नु राष्ट्रिय भाउजुहरु पक्राउ पर्ने पक्का भए पछिको उसको रोइलो हो। अहिलेको गृहमन्त्री बाट जनसमुदाय माझ एउटा अपेक्षा छ यो देश बिग्रनुमा पहिलो कारण भ्रष्टाचार हो र यसलाई जरैदेखि उखलेर फाल्नु पर्छ भन्नेमा, उक्त कार्यलाई अगाडि बढाउने कार्यमा अहिले आएर काङ्ग्रेस तगारो बन्न खोज्दै छ र जनताको यो आवाजलाई काङ्ग्रेस भाड्न खोज्दै छ याद रहेको काङ्ग्रेसीजन हो तिमिहरुको यो कार्यलाई जन्ताले नियालेर हेरिरहेका छ्न,जन्ताको यो चाहानालाई प्रतिरोध गरिरहेमा आउदो चुनाबमा पक्का तिमिहरु बडारिनुको कुनै विकल्प छैन त्यसैले सुशासनको यो महान अभियानमा तगारो हाल्ने काम बन्द गर होइन भने इतिहासले यो प्रश्नको उत्तर तिमिहरुबाट खोजी रहने छ! धन्यवाद!!
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 6 ай бұрын
Good luck Ravi sir
@krishmishra5810
@krishmishra5810 6 ай бұрын
काङ्रेशले 84 मा माओबादीको यात्रा तय गरिरहेको महशुस भयो।
@user-zl6uy6yf3j
@user-zl6uy6yf3j 6 ай бұрын
भन्न खोजेको चाइ क हो यो
@Dear_Traveller09
@Dear_Traveller09 5 ай бұрын
कर्यक्रम संचालक ज्यूलाइ धन्यवाद ज्यान जोखी राखेर सत्य बाहिर ल्याएको मा
@Boharasansar1985
@Boharasansar1985 6 ай бұрын
Good lock rabi ji first time you do good work
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 6 ай бұрын
Jai Rabi Sir ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Desh bachaun.. satye ko bato nabiraunu hola Rabi Sir 🤗🙏🇳🇵🇳🇵 Jai Jai Rabi Sir ❤️❤️ dadeldhura dekhi 🙏🙏🙏🤝🤝🤝
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m 6 ай бұрын
Sahi ho Birendra jairi sir
@narayanghimire4924
@narayanghimire4924 6 ай бұрын
Good lock rabi sir and all trim
@kranti73
@kranti73 6 ай бұрын
Great job 👏
@jamansinghthapa9928
@jamansinghthapa9928 5 ай бұрын
🇳🇵निमुखाया जन्तालाई ऐन बिडेश डलाल डेशको गध्दार भस्ट नेटालाई चैन🇳🇵ई भस्ट डलालहरुलाई ठाडो कारबाई गर्नुपछ🇳🇵 जय नेपाली जय हाम्रो डेश नेपाल🇳🇵
@santoshgorkhali8700
@santoshgorkhali8700 6 ай бұрын
सबिधानमा लेखिएका सबै गरिब जनताको लागि हो मात्रै हो
@ishowrbhakta5808
@ishowrbhakta5808 6 ай бұрын
दम्दार प्रस्तुति सर🎉
@bishnugurung5655
@bishnugurung5655 6 ай бұрын
Well done jairhu sir Salam cha 🙏🙏🙏
@alexkhadka4475
@alexkhadka4475 6 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु स्वार्थ बाजि हरुको देश
@Yadavdangali
@Yadavdangali 6 ай бұрын
9/10जसन कागेस लाइ जेल हालौ र विजोक रमाइलो बल्ल हुन्छ रवि सर हाई हाई
@sudarshanbhatta6444
@sudarshanbhatta6444 6 ай бұрын
रबि योद्धा हुन।🙏🇳🇵🇳🇵
@user-rp2nm4rv5l
@user-rp2nm4rv5l 4 ай бұрын
भरष्टचारी त यही कांगरेस नै हो। यस पार्टी लाई घर घर बाट बहिष्कार गरौं। जय रबी जय घण्टी जय रा स्व पार्टी जय नेपाली जनता।
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 50 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 15 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
AI chip makers battle for dominance | BBC News
21:17
BBC News
Рет қаралды 48 М.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН