रविबारे पूर्व IGP र वकिलले खोले यस्तो डरलाग्दो तथ्याङ्क:गठबन्धन फुट्दै, नयाँ युगमा देश जाँदैSwagat

  Рет қаралды 29,038

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

Пікірлер: 209
@digimongurung6165
@digimongurung6165 2 күн бұрын
स्वागत नेपाल ज्यु को बिश्लेषण सही लाग्छ।उहाँले भुईं मान्छेहरूको पक्षमा सदैब वकालत गर्नु हुन्छ।भ्रष्टाचारी,ठगी,कमिशन खोरहरको खरो बिरोध गर्नु हुन्छ।यो नै उहाँको राम्रो पक्ष हो।सत्य तितो लाग्ला तर तितो भए पनि सत्य सत्य नै हो।
@ramsundarsharma9595
@ramsundarsharma9595 Күн бұрын
तितो सत्य ।यथार्थ विष्लेषण।
@KrishnaBahadurChaudhary-s7s
@KrishnaBahadurChaudhary-s7s Күн бұрын
You are right sir 👍👍👍👍
@suratshah-w8c
@suratshah-w8c 2 күн бұрын
स्वागत नेपाल जस्ता १०जना मात्रै भएर यी भनाइ लाई ब्यभारमा लागु गर्ने हो भने यो देश बन्न १० बर्ष पनी लाग्दैन
@kabirai1082
@kabirai1082 2 күн бұрын
सहि कुरा स्वागत नेपाल सर 🙏🙏🙏
@nirmalgurung6105
@nirmalgurung6105 2 күн бұрын
गर्ने कुरो नगर्ने खाली रबिको खैरो खन त्यही रहेछ काम ? देश भ्रष्टाचारीहरुले कहाँ पुर्‍याई सक्यो । मिडियमा बक्बक गर बस। तिम्रो पनि पालो आएको दिन थाह होला ! यो मान्छे मानव नै होइन कि क्या हो । अमानुष ...!
@rajkumarignawaly3902
@rajkumarignawaly3902 Күн бұрын
सबै सहकारी ठगिलाई कारबाही गर्नु छिटै, सर्वसाधारण जनताको पैसा छिटो फिर्ता गरी दिनु, खै कसले गरी देला????
@mallok3425
@mallok3425 2 күн бұрын
good job swaagat sir
@bijayathapa2987
@bijayathapa2987 Күн бұрын
स्वागत नेपाल👍️👍️👍️
@LaxmiNepal-r7x
@LaxmiNepal-r7x 2 күн бұрын
स्वागत नेपाल ज्य को कुरा ठीक हो
@bambahadurthapa3738
@bambahadurthapa3738 Күн бұрын
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो। स्वागत नेपाललाई हार्दिक धन्यवाद!
@visgrg4625
@visgrg4625 2 күн бұрын
Best speech from him, really loved it, very true vision for the good of Nepal mata. Hope it goes to deaf ears.
@chiranjivikoirala1944
@chiranjivikoirala1944 2 күн бұрын
100% सहि भन्दै हुनुहुन्छ तर रबिजी को रेबिज भएकाले नरामो मान्छन । रबिको म पनि समर्थक हो तर बुझ्दै जादा रबि ठिक छैनन ।
@deepakthapa9382
@deepakthapa9382 Күн бұрын
स्वागत नेपाल सरलाई सलाम छ
@ramprasadbhattarai1203
@ramprasadbhattarai1203 2 күн бұрын
चित्त बुझ्दो भनाइ रास्वपा र रविको वास्तविक चित्रण
@denugautam696
@denugautam696 2 күн бұрын
बौद्धिक व्यक्तित्व भनेको यस्तो हुन्छ राम्रो बुझ है रास्वपा का झोले हो ।
@musicismylife6095
@musicismylife6095 Күн бұрын
Agreed 👍 with Nepal
@SitaChidi-r4w
@SitaChidi-r4w Күн бұрын
यकदम सहि 👍🙏🙏🙏
@TulsiKarki-g9z
@TulsiKarki-g9z Күн бұрын
यो स्वागत नेपालको नेता पनि माहा अनपठ रहेछ । किनकी रबिलाई अहिले सम्म सकारी दोसि ठराएको छैन भने यसलाई कस्ले अधिकार दियो रबि ठक हो भनेर ओईयात बोल्छ ।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 2 күн бұрын
अब डा. सुरेन्द्र केसी सर, मेयर हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत नेपाल जस्ता स्वच्छ छविको मान्छे अगाडी आउनुपर्छ यस्ता सहकारी ठगहरुबाट देश बन्ला जस्तो छैन। 😂
@visgrg4625
@visgrg4625 2 күн бұрын
Swagat Nepal ko ekdam true and honest analytical arguements..I am 100% in for…many thanks
@sristibista6689
@sristibista6689 2 күн бұрын
Great thinking ❤❤🙏🙏
@raidilkumar1314
@raidilkumar1314 2 күн бұрын
100%right
@KrishnaKhatiwada-dy6kb
@KrishnaKhatiwada-dy6kb 2 күн бұрын
Rip Mr. Nepal. You go no where with this type of attitude. You are only a person in nepal who understands everything. You tested yourself with public and they told who are you.
@girinepali7829
@girinepali7829 Күн бұрын
Yes ho gff thulo
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 2 күн бұрын
नेपाल प्रहरीले गल्ती गरेको भए गल्ती गर्ने प्रहरी अधिकृतलाई कारवाही गर्नुपर्छ तर कुनै पनी बहानामा सहकारी ठगलाई उन्मुत्ती दिनु हुदैन। कानुनको नजरमा को पु्र्व गृहमन्त्री को सामन्य मान्छे सबै बराबर हुन्छ। 🙏🏼
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 2 күн бұрын
नेपाल प्रहरीले गल्ती गरेको भए गल्ती गर्ने प्रहरी अधिकृतलाई कारवाही गर्नुपर्छ तर कुनै पनी बहानामा सहकारी ठगलाई उन्मुत्ती दिनु हुदैन। कानुनको नजरमा को पु्र्व गृहमन्त्री को सामन्य मान्छे सबै बराबर हु्न्छ 🙏🏼
@cybercafecyber-rr6pk
@cybercafecyber-rr6pk 2 күн бұрын
सहकारी को पैसा बिचलन गरेको रबी लामिछाने कसरी जनताको मान्छे हुन सक्छ ?
@yurajmahat3521
@yurajmahat3521 2 күн бұрын
नेपालमा यो बिदेसी एजेन्ट दलाली बेबस्ता र बौदल फाप्तै फाप्दैन भन्नी स्वागत नेपाल सरको भनाइमा मचै १००%सहमत छु
@AanandaSubedi-e7r
@AanandaSubedi-e7r 2 күн бұрын
हैन यो स्वागत नेपाल भन्नेले देशमा अरु अपराधि भ्रष्टहरुनै देख्दैनकि केहो खालि रबिभन्दा अरुकुरा गर्दै गर्दैन त
@rajkumarshrestha687
@rajkumarshrestha687 2 күн бұрын
कृपया स्वागतजीलाई बुझ्ने कोसिस गर्नुुहोला ।
@GhamanSinghBishwokarma-m7m
@GhamanSinghBishwokarma-m7m 2 күн бұрын
स्वागत हैन बैमान रैछ अरु कसैको देख्दैन
@jumgurung-xq4or
@jumgurung-xq4or 2 күн бұрын
सहि हो ❤😂😂😂🎉🎉🎉😢😢😮😮😮😅😅😅😊❤❤😂❤
@KoiralaCLKoirala-yp1lj
@KoiralaCLKoirala-yp1lj 2 күн бұрын
Wow👌TRUTH SPEECH By RESPECTED ADVOCATE(SWAGAT NEPAL ji👏
@sujanadhikari616
@sujanadhikari616 2 күн бұрын
Salute Swagat sir.🙌
@bishnukhakurel2627
@bishnukhakurel2627 2 күн бұрын
कुरा ठिकै जस्तो लाग्छ है ।
@bimalbhat9126
@bimalbhat9126 2 күн бұрын
Simply No matters people understand your sugar-coated speech. Still rabi has majority in nepali society namaste 🙏
@traKumal-xn6fy
@traKumal-xn6fy 2 күн бұрын
सहि कुरा
@sureshkc418
@sureshkc418 2 күн бұрын
स्वागत नेपालले सबै कुरा मैलेनै जानेझै हिरासतमा रहेको ब्याक्तिलाई राती लाने मानब अधिकार हनन हैन भन्छन पक्आउ परेका ब्याक्ती र नपरेकालाई एउटै आधारमा नबोल
@durgakirat
@durgakirat 7 сағат бұрын
स्वागत सरको विश्लेषण त हो .. तर निर्दलिय तन्त्र भन्ने शब्दले माईलादाई जो १० हजार जनंसन्ख्या भए पुग्छ भन्ने ज्यानमाराको मतियारी ह?न खोजेको गन्ध पो आयो ...😱😇☠️
@manjukc4218
@manjukc4218 2 күн бұрын
१००% सहि कुरा नटवरलाल नै हो रवि।
@gobardhanale5153
@gobardhanale5153 Күн бұрын
स्वागत सर,तपाईंको विचार मान्य छ तर यसको निम्ति उथुल पथुल संघर्ष न भई हुँदैन ।लातोका भूत बातो से नहीं मानता है भन्ने उखान छ!सत्य र न्यायको निम्ति यी ढोङ्गी व्यवस्था र राजनीतिक बाज नौटङ्कीहरुलाई यही उखान कार्यगत रुपमा लागू गर्न सक्नु पर्छ।
@kharelrajan8977
@kharelrajan8977 2 күн бұрын
Khanal Sir ati ramro bichar rakhnu bho 🙏🙏
@sangita.8346
@sangita.8346 Күн бұрын
स्वर्णिमलाई रास्वपा मा छिराउनु रबिको राजनीतिक यात्रा को अन्त्य हुनु हो। रबिको एकोहोरो खेदो खन्ने मात्र नभै सबै पार्टीका नेताहरुको सर्वस्व सहित जेल चलान गर्न सके रबि जोगिने कुरै हुदैन बालेन को गुनासो त पहिला पनि थियो फेरि हर्क त निकै प्रशसनिय थियो
@LilaGambhirChaudhary-wy9ht
@LilaGambhirChaudhary-wy9ht Күн бұрын
नेपालकाे कालाे कानुन च्यत्ने न्यायकाे पक्षमा लड्ने स्वागत नेपालज्यु न्यायकाे रथ हाक्ने वीर सारथि हुन । अभिपादन ।
@shivaramshrestha4149
@shivaramshrestha4149 Күн бұрын
True logic but bitter .
@birbahadurhamal9143
@birbahadurhamal9143 Күн бұрын
विद्वान वकिल स्वागत नेपाल ज्यु को अधिकांस विस्लेसण सम्मान योग्य छन तर वहुलवाद मा आधारित दलिय पद्दती समाप्त गर्ने कुरा गर्दा लोकतन्त्र र लोकतान्त्रीक हक अधिकार समाप्त हुन्छ,अरु निर्दलिय वा एकदलिय पद्धती मा लोकतन्त्र मा उपभोग गर्न पाउने पार्दर्सिता एवं वाक स्वतन्त्रता जस्ता कुरा जिवित रहन सक्दैन वरु यसै पद्दतिमा समसामयिक सुधार गरेर गलत नेत्रीत्व हटदैजाने सहि र जनप्रीय नेत्रीत्व स्थापित हुँदै जाने किसिमको पद्धती वसाल्दै जाने गर्नु पर्छ जस्तो लाग्छ ।।
@TenzinNorgyal-u9b
@TenzinNorgyal-u9b 2 күн бұрын
LAW IS LAW
@kewalgiri473
@kewalgiri473 Күн бұрын
Exactly
@navarajneupane270
@navarajneupane270 2 күн бұрын
❤❤❤100% right
@Premneupane-y2g
@Premneupane-y2g 2 күн бұрын
पढेर पागल भएकाे स्वागत नेपाल एकतन्त्रीय राजाकाे शाषण खाेज्छ
@DalbahadurPun-y7y
@DalbahadurPun-y7y Күн бұрын
२०३५ ०३६ सालतिर पंचायत बिरोधी बिद्यार्थी आन्दोलन चल्दै गरेको हल्ला सुनेको थियो,, आजको जस्तो सडकमा आन्दोलन गर्न पाइँदैन भन्ने सुनिन्थ्यो,, बागलुङ जिल्लाको बिकट त्याे बेला ३ ४ दिन हिँडेर तानसेन आइपुग्ने म र मेरो गाउँबासी, राजनीतिको र पनि नजानेको ठाउँको केटो मधेस झरेपछि पेट भर्नका लागि दाउरा बोकेर बेच्न हिड्नु पर्ने र जागिर खोज्दै रिक्सा चालक बस ट्रक काे बोडी बनाउने हेल्पर हुँदै ट्रकमा त्याे बेला खलासी आजकाल हेल्पर भन्छन्,, गर्दै ३ बर्ष हिडियो,, त्याे बेला पञ्चेकाल फागुन ७ गते मनाउन मान्छे बोक्नको लागि ४ गते देखि काठमाडौं पसेको ट्रक फर्किन पाइँदैनथ्यो,७ गतेको कार्यक्रम सकेर जुन् ट्रकले जहाँबाट मान्छे ल्याएका थिए, तिनीहरूलाई छोडेर मात्र काठमाण्डौ छोड्न पाइन्थ्यो,, यसरी पीडित ट्रकहरु त्यो बेला काठमाडौं जान मान्दैन थिए,, त्यस्तै त्यस्तै मौका छोपेर त्यो बेलाका बिद्यार्थी नेताहरू भूमिगत रूपमा हिंड्दा ट्रकमा चडेर यात्रा गर्थे,, कारण त्याे बेला हालको जस्तो यतिधेरै बस् थिएनन्,, अनि भाडा माग्दा हामी देश विकास गरीब जनताको लागि र मजदुरहरूको हक अधिकार सुनिश्चित गर्नको लागि पंचायत बिरोधी आन्दोलनमा ज्यानको बाजी लगाएर हिँडेको बिद्यार्थी मान्छे, भाडा दिन सक्ने अवस्था छैन,, भन्दै हिँडेका बिद्यार्थी होलान् आज राज्य चलाउने र प्रतिपक्षमा रहेर झण्डावाला गाडीमा घुइँकिने व्यक्तिहरू,, तर उनीहरूलाई आफुले चिन्न सक्ने अवस्था छैन,, कारण त्याे बेला उनीहरू आफ्नो साथीको नाम लिने गर्थेनन् ,, कमरेड वा सर भन्ने सम्बोधन गर्दै बोलाउँथे,, तबसम्म मपनि ड्राइभर बनिसकेको थियो,र कहिले काही साँझ होटलमा सँगै बास् परे सँगै बसेर दारु खाने गरिन्थ्यो र यो राजनीतिको कुरो झिक्दा,, याे ठूलो गुहुको पोखरी हाे गुरु यसमा पसेर निक्लन सक्नुहुन्न हजूर हरू जस्ता सीधा मान्छेहरू,, यो सत्य कुरो बोल्ने बिद्यार्थी नेताहरु आज पटक पटक मन्त्री बनेहोलान तर आफू ट्रक्र बस् चलाउँदै डुल्दा जिन्दगी बित्यो,, कति पटक दुर्घटनामा ज्यान गएन, तर आज बिना पैसा जो कमाएर बचाउन सकिएन र बिना पेन्सनको रिटायर्ड जिन्दगी जिउनु परेको छ,, र मलाई त्यो सत्य बचन भन्ने बिद्यार्थी भाइलाई धन्यबाद टक्राउँछ त्यो भाई चाहे जुन् पार्टीका र मन्त्री वा पि एम नै किन नहोस्,, आजको रजनितिसम्म आउन सक्ने क्षमता थिएन पक्कै,,,मसँग 😂😂😂
@HariShah-ni8te
@HariShah-ni8te Күн бұрын
Well said sir
@rajkumarshrestha687
@rajkumarshrestha687 2 күн бұрын
स्वागजीलाई बुझेको दिन नेपालमा स्वर्ण युग आउँछ।
@madanshahi9549
@madanshahi9549 Күн бұрын
Swagat Nepal is right on Rabi's issue
@aurgreatnepalvlog1515
@aurgreatnepalvlog1515 Күн бұрын
चुनाब मा हार बेहोरे पछि को आक्रोश स्वगत भारत 😁😁
@PrakashKumal-j1n
@PrakashKumal-j1n 2 күн бұрын
Right./.100
@narayadatta1089
@narayadatta1089 Күн бұрын
I am with swagetr nepal
@sureshsiwakoti8318
@sureshsiwakoti8318 2 күн бұрын
सहि हजुर
@DeumaAetas
@DeumaAetas Күн бұрын
100 •/• Right √
@padamrai2702
@padamrai2702 Күн бұрын
स्वागतज्युको सबै पोईन्टहरु 100% ठिक हो। भन्नु🎉
@madulban7573
@madulban7573 Күн бұрын
रबि सहकारी ठग अनि सरकारले गरेको कारबाहि शैलि ठिक भन्न खोजेको हो स्वागत नेपाल जि? भने पछि तपाइको असली आदर्शबादी रुप पनि चिन्न पाए खुशि लाग्यो। सतिले सरापेको देश भन्थ्यो हो रछ।😜
@laxmirai9086
@laxmirai9086 Күн бұрын
swagat Nepal sir isbgreat
@ChandRajendrachand
@ChandRajendrachand 2 күн бұрын
Right 👍👍👍👍👍👍👍
@kapilgyawali764
@kapilgyawali764 Күн бұрын
Swagat nepal is best leader
@samansingp
@samansingp 2 күн бұрын
100% correct
@nawrajbasnet1192
@nawrajbasnet1192 2 күн бұрын
हरेको बमिट गरो यो मन्चनै हरुवाको रछ
@kapilregmi94
@kapilregmi94 Күн бұрын
स्वागत नेपाल ले आम पत्रकारलाई अनपढ भने । के पढेको मान्छे स्वागत नेपाल मात्र हो ?
@bhuvanghimire5922
@bhuvanghimire5922 Күн бұрын
स्वागत जि त्याे ठाउमा पुग्नकाे लागि तथानाम बाेलेका छन् तर त्याे ठाउमा पुगेपछि यिनी जस्ताे भ्रष्ट र निरंकुस पकै हुनेछन् । यी बाेल्दा बाेल्दै बाेलिकाे ठेगान छैन । रबि लामिछानेलाई कहिले अपराधी भन्छन्त कहिले अपराधी भै सकेका छैनन् भन्छन भने याे पागलपन हाेईन ?
@BhimbahadurBhusal
@BhimbahadurBhusal Сағат бұрын
हो १० बर्ष माव बादी दोन्द कालमा किरिया बसेका मान्छे लाई घाँटी रेटेर मार्दा पनि मानव अधिकार बादी हरु र यिनै मिडिया कापत्रकार मित्र हरुले चुं शब्द न बोल्नु पर्ने हो र्स ? कहाँ गयो मानव अधिकार ।
@LokrajShrestha-q5d
@LokrajShrestha-q5d 2 күн бұрын
Right
@LaxmanKhatri-l1y
@LaxmanKhatri-l1y 2 күн бұрын
राती लान मिल्छ भन्छ यो कालो काेटे
@RaiRK-e2p
@RaiRK-e2p Күн бұрын
Seawat Nepal jinda bad.
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 2 күн бұрын
आफू iG हुदा कतिजना नेता भनौदा लुटेरा अपराधी चोर हरु सङ मिलेर के के गरयो अहिले आयर ठुलो ठुलो कुरा iG हुदा के हेरेको त फेरि
@Khem-rr7fj
@Khem-rr7fj 2 күн бұрын
सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोपरि जनमत ल्याएर सर्वमान्य नेता भएर देखा न
@PremBahadurRana-pn1wd
@PremBahadurRana-pn1wd 2 күн бұрын
Sahi ho
@surendrabohora2839
@surendrabohora2839 21 сағат бұрын
स्वागत नेपाल कस्को मार्फतबोल्दैछ यो पनि ओलि जस्तै गोरु रहिछ ।
@TenzinNorgyal-u9b
@TenzinNorgyal-u9b 2 күн бұрын
Real pass
@dasnarayanmaharjan9277
@dasnarayanmaharjan9277 2 күн бұрын
Swagat sir is right now
@karnathapa8842
@karnathapa8842 2 күн бұрын
रास्वतन्त्र पार्टी को बास्तबिक्ता।
@chetannepal8041
@chetannepal8041 Күн бұрын
Police leader is more intellectual than advocate leader here.
@TenzinNorgyal-u9b
@TenzinNorgyal-u9b 2 күн бұрын
Original
@bibashlama653
@bibashlama653 2 күн бұрын
यो मोरेको कालो कोटे जिउदो लास हो कुरा नसुनौ
@dineshthapa766
@dineshthapa766 Күн бұрын
होइनहो यो स्वागत नेपाललेत आफुलाइसर्बज्ञानि ठान्दोरहेछ।
@rajsaruadhikari2258
@rajsaruadhikari2258 2 күн бұрын
Yo पनि त्यस्तै हो आफ्नो मात्र मताधिकार कुरा गर्छ तर टुङ्गोमा पुर्‍याउन सकिएन😅 रवि ले पैसा खाँको प्रमाण x hawa कुरा गर्छ
@durgakirat
@durgakirat 7 сағат бұрын
हर्क साम्पाङ्ले पत्रुकारलाइ त्यसै धम्काउछ ?
@purankhatiwada599
@purankhatiwada599 2 күн бұрын
कुन देशकाे खान नहुने के खाथियाे स्वगत नेपाल ले यस्तो बाेल्छ
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@narayadatta1089
@narayadatta1089 Күн бұрын
100%
@agurungkanchha5274
@agurungkanchha5274 2 күн бұрын
यो स्वागत नेपाल होइन गुए नेपाल हो, नराम्रो कामको विरोध गर्नु त ठिकै हो, तर रविले जति राम्रो काम गरे पनि यसले विरोध गरेकै हुन्छ।, यसको श्रीमती छोरी रविले बिगरदेको हो ? स्वागण नेपाल तेरो बाउको र तेरो के खाइदैछ रविले ? खुब आदिवक्ता कानून पढेको त मात्रै छस ? तेरो यही थुतुनाले व्यहोराले गर्दा, तैले कहिले पनि चुनाव जित्ने होला छैनस् बुझिस् यात्रा राख, दुई दुईचोटीसम्म अनुसन्धान गर्दा प्रमाण छैन कुनै गल्ती गरेको छैन निर्दोष छ सहकारी ठक भन्न मिल्छ ? मिल्छ भने त पनि भ्रष्टाचारी अपराधी त बलात्कारी होस्, मानव अधिकार हनन हुँदैन रे तेरो बाउ र तेरो साग सन्तानलाई पर्दा मात्रै हनन हुन्छ ? सम्बन्धित निकाय क्षेत्रले सबैले मानव अधिकार हनन भयोभन्दा त कस्तो अधिवक्तव हो मानव आधिकार हनन भएको छन् भन्ने ? तँ त राम्रोलाई साथ दिन होइन बिगार्न आएको एमाले कांग्रेस भन्दा पनि खत्तम मान्छे रहेछ।
@psychogamer1092
@psychogamer1092 Күн бұрын
जोसिलो छ कुरा काम हेर्न बाँकी
@Basant-sp7up
@Basant-sp7up 2 күн бұрын
स्वागत नेपाल लाई नेपाल बाट स्वागत सम्मान गरेर पठाउनु पर्छ
@rameshluitel8908
@rameshluitel8908 4 сағат бұрын
भासण हाेइन ।काम गरेर देखाउनु पर्यो ।
@sureshthapa8034
@sureshthapa8034 2 күн бұрын
हेर्दै जा 84 मा के हुन्छ अनि बोल्लास वकिल भय भन्दै मा जे पनि बोल्नी तिमी जस्ता जति भोके पनि कुरिकुरि
@rameshkuikel9398
@rameshkuikel9398 2 күн бұрын
Yek thauma ta jityo timi tehi 1thau jitenau
@ChandRajendrachand
@ChandRajendrachand 2 күн бұрын
Nepal grib jnta Lai dukh dine neta rbi ho
@ChandRajendrachand
@ChandRajendrachand 2 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@kiratokhrabu6940
@kiratokhrabu6940 Күн бұрын
Dharan ka chautho anga bhanine 4 jana GUITHE kano patrakar harule swagat nepal ji ko yo kura sunnu jaruri chha.
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 2 күн бұрын
यसकाे काम रबिलाई खेद्ने हाे
@dayashrestha9502
@dayashrestha9502 Күн бұрын
यो स्वागत नेपाल पनि चुनाव हारे पछि पागल भएछ
@maryrai9979
@maryrai9979 2 күн бұрын
🙏🙏
@BahadurKesh-w5z
@BahadurKesh-w5z 2 күн бұрын
Swogat nepal hajur le pani rabi lamechhane sanga chunab hareko ris pokhadai chha.
@KrashnaAcharya
@KrashnaAcharya 2 күн бұрын
Ma swagat nepal lai sodhchhu rabi lai adalatle dosi thahar gareko ho
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 16 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 53 МЛН
Accompanying my daughter to practice dance is so annoying #funny #cute#comedy
00:17
Funny daughter's daily life
Рет қаралды 28 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 16 МЛН