पुर्ब माओवादी मात्रै को येकता हुनुपर्छ अरु लाई मिसाउनु हुन्न
@TFGpremff4 күн бұрын
छिट्टै एकता होस् शुभकामना
@SantoshRana-v3m4 күн бұрын
Good prachanda
@alinabhandari13074 күн бұрын
छिटो एकता होस शुभकामना
@milanniure47133 күн бұрын
के भनेर राजनितिमा जनयुद्द गर्यो?कस्ले चिन्दैन अब एस्लाई हुन्छ के अब😁
@RajanDhungana-c9d2 күн бұрын
छिटो एकता गर अमेरिकन डोनाल्ट लु नपाल आउदैछ त्यसपछी सबैको हैसियत सकिदैछ सैनिक शासन लगाउने सम्भावना छ।
@Raidibas2 күн бұрын
सिद्धान्त सहमति हैन सैद्धान्तिक समहती भएको भनिन्छ समाचार बाचन गर्दा अलिक सब्द मिलाएर बाचन गर्नु। पदको लोभ नराखी भ्रष्टाचारि माफिया तस्करी सरकार लाई परास्त गर्नका निमित्त एकजुट भएर नेपाली जनताका हितका लागि काम गर्न छिटो एकता गरेर देशलाई उन्नतिको बाटो अघि बढाउनु आजको आबस्यक्ता✊✊✊
@arjunkarki16933 күн бұрын
एमाले र कग्रेश भन्दा केहि राम्रो काम परिवर्तन गरेका छन
@GyanKumar-bg9lj4 күн бұрын
Good
@BishnuTmg-mt7be3 күн бұрын
❤❤❤❤
@chhatrakarki77594 күн бұрын
Raamro
@angnimasherpa73323 күн бұрын
Purba maobadi haru xhhittai ekta garnu nai deshle nikasa paunu ho comrade✊✊✊
@parsuram85372 күн бұрын
स्वार्थका सार्थी स्यालहरु प्रचण्ड को जालो मा ।
@RajKshetri-c2o2 күн бұрын
Kun chai pashu raix yo ram lekh ne..😅😅😅😅
@VoimaTamamg2 күн бұрын
प्रचण्ड कम्युनिस्ट होइन उ भारतको बखत सिं हो 2052 सालमा भारतले जन्माएको हो
@HumrajGaire3 күн бұрын
नेपाल देस्को मात्रनभइ बिस्स्वोको नै ने ताप पर्चन्ड जि हुनुहुन्छ तैभएर साना दल्हरूलाई थुकेको थुक चाट्ने पुन कम्मिष्ट यकहुने आफै साडे आफैबोक्सिका खेलाडि नम्बर १ पर्धान््मन्त्रि हुन्जेल नत्र नया धररिलो बन्चरो ले टुक्र टुक्रा पर्ने भट्ेसराप गालिगर्नाे यैखेल खेल्दा खेल्दै पर्चन्ड नाम्नै हराउनेपो भो लौन पर्चन्डजिलाई बुध्दि दिनसक्ने कोइहुनुहुन्छ लौनहजुर
@harilalmoktan-s8e3 күн бұрын
Ok
@badalrai69984 күн бұрын
Ekata hos subhakamana
@BijayKhatri-o4h4 күн бұрын
एकताको सारङ्गी कति रेटेको भनेको तैट
@rameshsharma-vg5iw3 күн бұрын
यस पटक भने नेपाल स्वीट्जरल्यान्ड हुने भयो 😂😂
@devkarki8313 күн бұрын
😊
@Muskaan_for_You4 күн бұрын
प्रचण्ड को फुइ मात्र हो ............केहि हुदैन .......आफ्नो मात्र दुनो सोझ्याउने हो ....यिनको क्रान्ति पनि कहिले सकिदैन ...कस्तो खाले गणतन्त्र ल्याए कुन्नि जनताले दुख मात्र पाए ...युवा बेरोजगार बनाउने बिदेस जान बाध्य पार्ने काम भएको छ ......यस्तो ब्यबस्था ल्याएर खै के के नै ल्याए जस्तो ..........स्विजरल्याण्ड बनाउछु भनेर सुडान र सोमालिया को अवस्थामा देश गैसकसेको छ ......यसको जिम्मा कसले लिने ?
@roshansunar43642 күн бұрын
भेटे एक्लै घिच्ने 😂, नभेटे सिकार खोज्न अरु सिकारी खोज्ने 😅 अनि सिकार भेटमा आफैं फिला घिच्ने, अरूलाई हड्डी खुट्टो दिने, कांग्रेस एमाले लाई बुद्धि पलाए सँगै प्रचण्डे उथल..
@pradiprajbanshi22193 күн бұрын
Last ma kp chour sangai milne ta hola
@prahladthapa84692 күн бұрын
Parchand feri jhut ko kheti gardai chhan hijo aafnai sathi lai lat hanera nikale
@PremSawod-d4s4 күн бұрын
लोक सेवा आयोग बाट लिक भएको अति महतोपुर्ण प्रश्न (1) सेल रोटिमा दुलो कस्ले बनायो? (क)शेर बहादुर दउवा (ख)केपी शर्मा ओली (ग) प्रचन्ड (घ) माथिका सबै। कृपया सहि उत्तर सभ्य भाषामा दिनु होला 🙏। यदी गालि गर्नै मन भए केपी ओली लाई दुई लाइन छोटो मिठो मा गर्नुहोला।
@AashriyaKc3 күн бұрын
कुकुर को लडाई हाड को लागि
@prahladthapa84692 күн бұрын
Yo madhab sakne khel ho parchand ko
@ritubarnakarki57083 күн бұрын
Prachanda G 🙏🏼vo vo kuri kuri lago aaphu sttaama hudaa Baam yekataa ko hos aayo ??ke sattaa chaahiyo??88 Arba congress Yemaale le khaadaa khai boli kahaa gayo saha kari ko baare boli khai ??vo vo naatak banda puraanaa patiko aas chhaina