रविलाई सहकारीको पैसा खै भनेपछि आगो भए रास्वपाका सांसद Rabi Lamichhane | Manish Jha

  Рет қаралды 73,623

News In Nepal

News In Nepal

Күн бұрын

Пікірлер: 553
@DanuKanauje
@DanuKanauje 2 ай бұрын
यिनिहरुको ८४ मा पता साहब गर्नु पर्छ भन्नी जति यता हाजिर हुनु होल्ला!
@lalitoli3730
@lalitoli3730 2 ай бұрын
जय घण्टि 🔔🔔🔔 रास्वपा र राप्रपा देशको आसा हुन ।
@followme9056
@followme9056 2 ай бұрын
होस भएर कुरा गर तेरिमा ज्यक्ने ।
@parbatipoudel9695
@parbatipoudel9695 2 ай бұрын
सभामुख होकी पार्टी को कार्यकर्ता ??? कार्यकर्ता जस्तो सभामुख हुन्न्छ ???
@amritbikramshrestha9962
@amritbikramshrestha9962 2 ай бұрын
अरुलाई उल्टाे वाहियात बाेल्न एमाले र कांग्रेसका सांसदहरुलाई कसैलाई सिकाउनु पर्दैन । देश बनाउन हाेईन बरु लुट्न झुठाे बाेल्न पिएचडी नै गरेकाछन ।
@KedarGiri-f4z
@KedarGiri-f4z 2 ай бұрын
सहकारी सन्चालक लाई खोइ पक्राउ गर्न त सरकार तिमी हरुकै होला देस बेच्ने कान्न्ड गर्ने तिमिहरु
@raajbartaula9427
@raajbartaula9427 2 ай бұрын
Gb rai ko locations patta lageko kati bhayo malasiya bata singapur bhagaun ko ho
@toyapoudel5331
@toyapoudel5331 2 ай бұрын
भाई एमाले कि कांग्रेस ? ? ?
@santoshpaudel5719
@santoshpaudel5719 2 ай бұрын
झोले सभामुख
@anmolthapabagaleatg
@anmolthapabagaleatg 2 ай бұрын
यो त एक तर्फी न्याय भए जस्तो लाग्यो
@nandasunar5006
@nandasunar5006 2 ай бұрын
यो सभामु लाईनै लखेदनु पर्छ
@shibathapa3619
@shibathapa3619 2 ай бұрын
यो सभामुख केपि को छाउरा हो ?
@JagatShrestha-jt5ju
@JagatShrestha-jt5ju 2 ай бұрын
सहि भन्नू भयो
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@Smile_komal
@Smile_komal 2 ай бұрын
Ani yo bhanne chai rabi ko condom ho..................
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 ай бұрын
खाते हरु पुराना दल काम छैन रबि दोसि भय तिमिहरु सरकारमा छौत खाते हरु रबि गलत भय कारबाही गर के केरा हेरेर बसेको छौत
@premkhadka3248
@premkhadka3248 2 ай бұрын
सरकारमा सबै माफिय तस्कर र दलाल तानाशाहहरुको शासन भएको हुदा बंगलादेश नबाएर के स्विटजरल्यण्ड बन्छ त?
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@ChudamaniBhusal-i6p
@ChudamaniBhusal-i6p 2 ай бұрын
जनता बिदेश पलायन बनाउने काङ्ग्रेस र एमालेले देशका कलकारखाना बेचेर खाएकै कारणले बनाएको होइन ? हेक्का छ । 2055 साल सम्म नेपालबाट यत्ति धेरै जनता बिदेशियका थिए?
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 ай бұрын
चोरले चोरलाई चिन्छन्।
@sudiprajbhusal9054
@sudiprajbhusal9054 2 ай бұрын
तिमीहरु हो र फोटोछाप्नलाई साच्चै जनता उठ्दै छ होसायार त चोर एमालेको भतुवारै छ सभामुख एमालेको भयको कारण प्रतिनीधी सभा होईन एमालेको पाटी कार्यलय भयको छ
@RamGautam-g3m
@RamGautam-g3m 2 ай бұрын
2007 साल देखि गोरुको केरा हेरेरहबसिस
@saraswatiadhikari2006
@saraswatiadhikari2006 2 ай бұрын
सभामुख एमालेको झोले ।
@jibanmalli1792
@jibanmalli1792 2 ай бұрын
एमालेको भतुवा त हो नि सभामुख त
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@krishnaregmi4455
@krishnaregmi4455 2 ай бұрын
फटाहा हुन सबै
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
Ho naya purana...kaam dherai ko kura matra ko kura ho...thik vannu vayo...guff garera matrai desh chalxa...
@ganeshdhanadi198
@ganeshdhanadi198 2 ай бұрын
Jay ghanti
@suryamahat4016
@suryamahat4016 2 ай бұрын
कोत पर्व जस्तै सम्सद पर्व को ठूलो आवश्यकता देखिदैछ
@myhomeandmaintenance
@myhomeandmaintenance 2 ай бұрын
प्रमाण देखाएर जेल कोचन सरकार तिम्रै छ,त्यसै अर्काको मानमर्दन नगरौं नेताहरू
@binodtimalsina339
@binodtimalsina339 2 ай бұрын
अलिकति आचि खाउ केपी र शेरेकाे
@rajugautam7495
@rajugautam7495 2 ай бұрын
Timiharule 2 mahina samma sadan banda garda arajakta bhayena?
@Usharma656
@Usharma656 2 ай бұрын
एमाले र काङ्ग्रेसका ब्यक्ती जे बोल्दा पनी हुन्छ । बोल्नको लागी समय जती पनी पाइन्छ । रास्वपाका सांसद हरु बोल्दा समय थोपै दिने बोल्न पनी राम्रो संग नदिने । के यो सदन अरुको मात्र हो रास्वपा यको चाही होइन ? सबैलाई समान ब्यबहार हुन पर्यो ।
@khimkuwar5177
@khimkuwar5177 2 ай бұрын
Jai ghante🎉
@prakashshrestha304
@prakashshrestha304 2 ай бұрын
सहकारीको पैसा कुन नियम कानुन अनुसार टेलिभिजनमा लगियो ? के कानुनले यसको इजाजत दिन्छ ? चर्को आवाजले सत्यलाई दबाउन सकिदैन । संसदीय समितिले पनि सोध्छ र जनप्रतिनिधिले पनि बोल्छ । अराजकताले सत्यलाई दबाउन सकिदैन । नेपाली नागरिकता हुदाहुदै अमेरिकन नागरिकता लिनु नेपालको कानुन अनुसार दण्डनीय अपराध हो कि होइन ? सजायको भागिदार हुनुपर्छ कि पर्दैन ? नेपाली पासपोर्ट हुदाहुदै अमेरिकन पासपोर्ट लिनु नेपाली कानुन अनुसार अपराध होकि होइन ? हो भने सजाय हुन्छ कि हुदैन ?
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
100% sahi ho...sahakari thugi vanda sangin aparadh haru vayeko kura hami lai thaha xa jastai bhutani, grihabandhu tara sahakari thagi pani ta thagi nai ho...kina karbahi hudai na...sabai ko mila mato xa ...yo sabai hami lai jhulaune kaam matra vako xa...sab natakai ho...
@somdarai1654
@somdarai1654 2 ай бұрын
Right. Manish. Sir
@HANA95826
@HANA95826 2 ай бұрын
सांसदको भाषणले हामी जनता अगाउदैनौ अघाउन त बिहान बेलुका को साधारण दाल भात खानु पर्यो तर यो पनि मुल्य बिर्दीले गर्दा खान सक्ने अवस्था भयो यो सरकार बनेपछि थोरै समयमा २२सयको चामल २७सय पुग्यो के जनतालाई दिएको सरकार परिवर्तनको रात यहि हो सबै चिजको मुल्य आकासिएको छ यहि हो परिवर्तन।
@ChhatraAdhikari-t4v
@ChhatraAdhikari-t4v 2 ай бұрын
सभामुखलाई सङ्सद चलाउन आउदैनकि क्या
@bhumirajsunar2310
@bhumirajsunar2310 2 ай бұрын
सहकारी ठगेको हो भने रबिलाई तुरुन्तै कारबाही होस् रबिलाई र उपासभामुखलाई कारबाही होस् तस्करी मानव तस्करा गरेको ले
@DeepakThapa-h4c
@DeepakThapa-h4c 2 ай бұрын
एकले अर्कालाई दोष नलागेको हुन्छ तिम्रो सबै ठगै त हो नि।
@amritnepali-gx4ey
@amritnepali-gx4ey 2 ай бұрын
तिमीहरू कूकूर भयल हो
@RatnMoktan
@RatnMoktan 2 ай бұрын
Yes 100 right
@kishorgiri1144
@kishorgiri1144 2 ай бұрын
Good job 🔔🔔🔔🔔
@DepakGurung-m3o
@DepakGurung-m3o 2 ай бұрын
Good luck Rabi dai
@b.mpradhan4129
@b.mpradhan4129 2 ай бұрын
Pokhara ko manxe hun bhanne giribandu nai ho ???
@randhojlimbu702
@randhojlimbu702 2 ай бұрын
हो गिरिबन्धु को छोरा
@rekhathapa1990
@rekhathapa1990 2 ай бұрын
Tero tauko ma xa kalauta khata jay rabi dai jay ghanti 🔔🔔🔔🔔
@shovashrestha423
@shovashrestha423 2 ай бұрын
चोर हरु लाई लखेट्नु प्रछ
@tikadhital2447
@tikadhital2447 2 ай бұрын
रबिको कुरा नगर😮रबिको गल्ति भए प्रमाण पेसगर😮😮
@urgenlama7302
@urgenlama7302 2 ай бұрын
दुई माहा भ्रष्ट पार्टिहरुले भ्रष्टाचारको कुरा बोल्दा हास उठ्दो लाग्दो रहेछ। 😂😅
@NunaStha
@NunaStha 2 ай бұрын
सभामुख काम छैन सम्सवन्ध बस्ने अधिकार छैन
@atchhetri
@atchhetri 2 ай бұрын
यो सभामुख नामको एमाले कांग्रेसको गु खाने भरियालाइ त्यहि समातेर आगो लागाउने दिन आंउँछ भन्नेमा यो गुहुको दम्भले देखाउदैछ ।
@pashupatishrestha7564
@pashupatishrestha7564 2 ай бұрын
Sabhamukha pani jhole nai rahi xa
@sushilmanandhar237
@sushilmanandhar237 2 ай бұрын
म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।
@Sankar_Khatri
@Sankar_Khatri 2 ай бұрын
देश मा युवाहरूकिन बस्दैनन काे नि तिमीहरूको पेट भर्नको लागि हामी प्रदेश हुनुपर्छ।
@purusotamshrestha7449
@purusotamshrestha7449 2 ай бұрын
यस्ता संसद लाई जुत्ता को माला लगाउने समय आउदै छ । कसरी सहकारी को पैसा को कुरा गर्ने ? हिजो सरकार मा हुदा जोगियो भन्ने अहिले त छैन , मुख छ भन्दै मा जे पनि बोल्ने ? तिमि हरु लाई प्रमाण नभै बोल्न पाएको मा गर्व गर्ने हरु गफ ले पेट भरिदैन यस्ता लाई घाँस हाल्ने दिन आउदै छ ।
@sagarshrestha3756
@sagarshrestha3756 2 ай бұрын
Jai rabi, jai ghanti
@rajbikramrc8458
@rajbikramrc8458 2 ай бұрын
नाम आउदैमा दोषी हुन्छ ? प्रमाणित गर्नुहोस् न । सत्तामा नयाँ दल आउँछ र हामी जेल जानुपर्छ कि भनेर झुठो आरोप लगायर दोषी ठहर गर्न खोजेको हो ? युवा जति बिदेश छन तैपनि यकदिन आउने छ यो देशबाट लखेटिने ।
@thakurirajaman3438
@thakurirajaman3438 2 ай бұрын
सँसदका नयाँ देखि पुराना दलका सबै ब्यक्ति परिवार नियोजनका बिरोधि हुन् ।
@shibadahal-gr4yo
@shibadahal-gr4yo 2 ай бұрын
सभामुख हाेइन हाेइन पाटिकाे झाेले हाे
@podverse69
@podverse69 2 ай бұрын
जय घण्टी जय रास्वपा जय घण्टी ।
@kharkaAagri
@kharkaAagri 2 ай бұрын
तिम्रा पार्टीहरूले पनि हामीलाई समय चाहिएन बोल्न पाउनुपर्छ भनेर बिर्सेको
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Good job ra so pa we hope you
@Arjun_budathoki
@Arjun_budathoki 2 ай бұрын
Mero nepali daju bhai please don’t give vot amale n kangresh
@BharathBahadurbahadurokheda
@BharathBahadurbahadurokheda 2 ай бұрын
Jaya rabi sir
@saradatimilsina2784
@saradatimilsina2784 2 ай бұрын
कास्कीको इजयत फालनु भएन कमरेड एक रुपैयाँको बिकास खै कास्की ३ मा
@Kritivlog12
@Kritivlog12 2 ай бұрын
देश विकास गर्नलाई सांसद भएको कि एकअर्कालाई दोष लगाउनलाई संसद भएको हो। बुझ्न गारो देशको विकास कसरी हुन्छ देशको विकासको बारेमा त कुनै संसदले नै बोल्दैनन्।
@Noname47947
@Noname47947 2 ай бұрын
यति नगरे लुटी खान पाइँदैन..! उखानको को नाजायज गु खाने...) देशमा तिमीहरू जस्ता धमिरा मिलेर लुटी खाना ले हो युवा पलायन हुने. तिमीहरू जस्तो भ्रष्टाचारी ले गर्दा हो युवा पलायन हुने .......
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 2 ай бұрын
Good luck 🔔🔔🔔
@prakashbasnet9373
@prakashbasnet9373 2 ай бұрын
सामन्ती हो आफ्नो आङमा भैंसी नदेख्ने अर्काको जीउमा जुम्रा देख्ने जनताले हेर्दै छन् भाग्ने बाटो नपाउला है
@mahendraadhikari3457
@mahendraadhikari3457 2 ай бұрын
सहि कुरा गरे पोख्रेली ले
@MukundaRokaya
@MukundaRokaya 2 ай бұрын
दामोदर सर सहि कुराे 🤘
@sarojanimaharjan4173
@sarojanimaharjan4173 2 ай бұрын
सभामुख पार्टीको कार्यकर्ता जस्तो लाग्छ 😅😅😅😅😅
@hamalmahadev2146
@hamalmahadev2146 2 ай бұрын
मुखले मात्र होला कालो काङ्ग्रेस र ए मा ले को भाषण
@sumandhakal7940
@sumandhakal7940 2 ай бұрын
अस्ति चुनाबमा झापा 2 मा स्वागत नेपाल लाइ जिताएको भए आज एस्तो झोले सभामुख देस ले सहनु पर्थ्यो ? अब यो सहनु को बिकल्प छैन
@LilaChapagai-n2p
@LilaChapagai-n2p 2 ай бұрын
गिरि बन्दु काे फायल खाेल अनि भुटानि कन्डका खाेई जिबिराई खाेई काहा भगायका छाै
@DevBahadurGharti
@DevBahadurGharti 2 ай бұрын
युवाहरूलाई हामीले बेचेर भन्न
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 2 ай бұрын
पार्टिको सचेतक(झोली) झैं भयो शभामुख
@DepakLama-j2y
@DepakLama-j2y 2 ай бұрын
good मनिष जय घण्टी
@ChhatraAdhikari-t4v
@ChhatraAdhikari-t4v 2 ай бұрын
त्यसो भए तेरो सभामुखले हरि ढकालले बिजुलिको बषयमा वोल्दै गरेको बेलामासभामुखले माइक काट्नु कुन नियममा भनेको छ मुजि🎉
@subashrana5319
@subashrana5319 2 ай бұрын
के पि को सभामुख के पि ले भने जस्तो गरेन भने हटाई देला भन्ने डर होलानित कसरी हेपेको छ नया दल लाई जनताले देखेको छन हटउनु पर्छ यसलाई
@Anamolchhetri123
@Anamolchhetri123 2 ай бұрын
देखिन होइन चोर अब त्यो भन्दा ठुलो हुदै छ
@humbdr4571
@humbdr4571 2 ай бұрын
पोखराको मान्छे रे तर म पोखराकै भएर पनि चिन्दिन यो मान्छे लाई 😅
@RajuBudhathoki-ue8bi
@RajuBudhathoki-ue8bi 2 ай бұрын
देश बेच्ने लाई सत्ता सहकारी को आरोप लाद्ने लाई कारबाई को माग राख्ने यो कस्तो नेता होलान् सबैले मुल्य कन गरु
@devinthapa5663
@devinthapa5663 2 ай бұрын
नया होस या पुराना दल चोर चोर नै हो
@ArjunBatala-wr3ci
@ArjunBatala-wr3ci 2 ай бұрын
सभामुख झोले नै हो एसलाइ पनि लखेट्नु पर्छ के पि वलि सङगै।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
२०४६ साल देखि बिदेशि सिध्दान्त बेाकेका दलका नेताले नेपाल र नेपाली लुट्ने र अस्थित्व समाप्ति तर्फ मुलुक धकेल्ने काम गरि रहेछन र बैाख्लाहट जे पायेा त्यहि बेाल्छन त्यस्तै गर्छन । यि दल र नेता रहुन्जेल नेपालकेा हालत यस्तै यस्तै मात्र भई रहन्छ ।
@narendrathapamagar7725
@narendrathapamagar7725 2 ай бұрын
मान्छे हेर्दै कउवा बिरानी 😂😂
@tilakpokhrel1164
@tilakpokhrel1164 2 ай бұрын
बहुदलीय सम्सद त पागल खानाका पागल जस्तै पो भयो ! ?
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 ай бұрын
अब जनताले फेरि यहि काङ्ग्रेसी र एमालेलाई भाेट दिने हाे भने हिजाे मान्छे र सरकार जग्गा ,कलकारखाना खाए अक देशै बेचेर खान्छन ।याे सभामुखले पनि सत्ता बचाउ गर्दैछ
@madanneupane2985
@madanneupane2985 2 ай бұрын
काङगेस र ऐमालेलाई 2084 मा रास्वापाले धुलेा चटाउनु पछँ ।
@mahabir566
@mahabir566 2 ай бұрын
दम भय पर्माण भय समाउदा भयो त के हेरेको होला
@birbahadur6107
@birbahadur6107 2 ай бұрын
ठगी भरस्ट चार को कूरा संसद मा राख्न पाइदैन देशदहन भय संसद मा राख्न पाइदैन तस्करी भय संसद मा कूरो राख्न पाइदैन भने राषट को बारेमा देशको समस्या को बारेमा संसद मा राख्न पाइदैन भने राखने ठाउ काहा हो
@shammyshamipvlog5718
@shammyshamipvlog5718 2 ай бұрын
एमाले र कांग्रेसका नेताहरु को मुखमा थुक्न मन छ
@prasad13071
@prasad13071 2 ай бұрын
हिन्दू धर्म नमान्ने मतवालीहरूको विश्वास नगर्नु पछाडिबाट छुरा हान्छन्
@mahendraadhikari3457
@mahendraadhikari3457 2 ай бұрын
ठग लाई ठगभन्नु किन नहुने यो मनिस किन जुरुङ जुरुङ सुन्नै नचाहे रबिले लुटेको रकम जति तिरिदिय भैगो नि त
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 2 ай бұрын
हावा फाइल
@bhawanarai5522
@bhawanarai5522 2 ай бұрын
🔔🔔🔔🔔💪💪💪💪
@chakradevkota
@chakradevkota 2 ай бұрын
🎉
@BhubanPandeY-c6s
@BhubanPandeY-c6s 2 ай бұрын
जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 2 ай бұрын
कस्ताे सान्सद कस्ले माेवाईल पठाई दियछ।।
@nepxv2435
@nepxv2435 2 ай бұрын
तिमिहरुले जनता नाङ्गो बनाइ नै आकेउ अब बाकी के छर ?? मान्य र खलासी को गिदि बराबरै रैछ आजको यो दृश्य ले प्रमाणित गरिदियो
@rewatipandit8668
@rewatipandit8668 2 ай бұрын
भाउजुको र बाख्राको सभामुख हो के। अरु दललाई पताउँदैनन् यिनी सभामुखले पनि हेर्दै जनताले हेर्दा त छर्लङ्ग थाहा भयो।
@premprasadbhattarai7964
@premprasadbhattarai7964 2 ай бұрын
गगनजीलाई प्रमाण देखाउन लगाउनु नि !
@dawasherpa-nr8ti
@dawasherpa-nr8ti 2 ай бұрын
मान्ययज्युको प्रथान पूरा होस बिचार
@Birsinghtamang297
@Birsinghtamang297 2 ай бұрын
सभामुखको भुमिका ठिक लागेन।पहिला आउरेस प्रतिपक्षमा हुदा काउरेसका नेताहरुलाई किन यसरी थर्काउन सक्नु भएन?
@gauravmagar1079
@gauravmagar1079 2 ай бұрын
सहकारी ठग रबि नै हो
@dalbahadur1403
@dalbahadur1403 2 ай бұрын
कारबाही गर न सहकारी ठग भयाे के गु खानालाई बसेका हाै सरकार मा
@princebudhathoki9139
@princebudhathoki9139 2 ай бұрын
वायात वात झुटाे आराे प्रत्याराेप गर्ने यस्ता नेता बाट जनताले कस्ताे शिक्षा पाउलान ?
@user-sanam628
@user-sanam628 2 ай бұрын
जय घण्टी 🔔🔔🔔
@RajanGurung-t2c
@RajanGurung-t2c 2 ай бұрын
कस्तो - कस्तो जन्तुहरू आउछ हो , यो संसदमा ! लाज सरम भनेको केहि छैन रहेछ । थुक्क !!!
@tmgbdr68
@tmgbdr68 2 ай бұрын
यो चोर को चोर रहेछ यसलाई ठिक पार्नु पर्छ ।
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,7 МЛН