रविलाई संसदबाट गलह्ताएर फाल्ने कांग्रेसको चेतावनी, संसदमा फेरी खैलाबैला होहल्लामै सरकारको काम फत्ते

  Рет қаралды 40,268

Sunaulo Nepal TV

Sunaulo Nepal TV

26 күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 443
@manoz7581
@manoz7581 24 күн бұрын
रवि नै काफी हुने भयो काङ्ग्रेस लाई । हिजो आको युवा ले काङ्ग्रेस लाई यतिको धक्का दिनु ठूलो उपलब्धि हो । शेरे लगायत सबै नेताको भ्रष्टाचरबाट कमाएको जफत गर्नुपर्छ।
@gyanukoirala6896
@gyanukoirala6896 24 күн бұрын
काङ्ग्रेस लाइ पनि जनताहरूले गलहत्याउने बेला आइसकेको छ अब 84 मा!
@dhrubatandan1572
@dhrubatandan1572 24 күн бұрын
Agree with you
@Sanovairai
@Sanovairai 24 күн бұрын
शतप्रतिशत जायज छ कुरा
@premthapa8988
@premthapa8988 24 күн бұрын
Agree gadha ko lagi, yo manxe laj xaina gadha 🫏
@premthapa8988
@premthapa8988 24 күн бұрын
Who’s this 🫏 bhrsta kiraharu kangress
@gorkhalikanchha2272
@gorkhalikanchha2272 24 күн бұрын
रबि भनेको बाघ हो जो रबि सङ्ग ठोकिँछ उहीँ सकिन्छ
@umagurung2807
@umagurung2807 24 күн бұрын
कांग्रेस लाए पत्ता साफ गरन परछ ८४ मा जय घण्टी 🔔🔔🔔🔔
@shyambhattarai3731
@shyambhattarai3731 24 күн бұрын
कांग्रेस पतनको बाटोमा हिंड्दैछ ।।। खुशीको कुरा!!!🙂🙂🙂🙂🔔🔔🔔🔔
@dilthapa5075
@dilthapa5075 24 күн бұрын
काङ्ग्रेस र कान्तिपुर 👊👊👎👎
@bishnudhungana4978
@bishnudhungana4978 24 күн бұрын
Chor haru ho kangresh
@bishnudhungana4978
@bishnudhungana4978 24 күн бұрын
Janta masu bhat ma bike k garam
@bishnudhungana4978
@bishnudhungana4978 24 күн бұрын
Malai hame nepali kahile najhuk ne sabda ma laj lag xa
@bishnudhungana4978
@bishnudhungana4978 24 күн бұрын
Ahile vai raheko roilo desh ra jan ta ko lagi ho ra , vanera malai van nus
@narayangautam5293
@narayangautam5293 24 күн бұрын
कांग्रेस भनेकाे भारतिय दलाल नै हाे ,।।। माहाकालि,,उधाेग कलकारखाना बेच्ने कुकरहरुकाे अन्त्य होस,!!
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 24 күн бұрын
नेपाल यो हालमा पुराउने यो काङ्ग्रेस को ठूलो हात छ। अझै काङ्ग्रेस यो चर्तिकला कहिले सम्म सहने हामी सोझा जनताले😢😢😢😢
@basuadhikari9227
@basuadhikari9227 24 күн бұрын
देश द्रोही कांग्रेसको उदो लाउने संकेत हो यो
@hariluitel3106
@hariluitel3106 24 күн бұрын
ठिक छ पालो आउदैछ रुख पतन हुनेदिन ।।।।
@minkhadka713
@minkhadka713 24 күн бұрын
भ्रष्टचारी काग्रेसलाइ कान्तिपुरको चिन्ता 😮😮😮 काग्रेस भारतिय र अमेरिकी एजेन्टको झुन्ड रबिलाइ सलुट छ गो अहेड जनता तपाइको साथमा छ भ्रष्टचारी काग्रेस सत्ताको लागीबौलाएको छ कसैको रौ हल्लाउन सक्दैन अब पतन भइसक्यो
@prambhattarai1280
@prambhattarai1280 24 күн бұрын
काङ्ग्रेस राती राती बरबराउथ्यो आजत दिउसै बर्बराउन थाल्यो
@user-op6nm9gf4b
@user-op6nm9gf4b 24 күн бұрын
होरहेछ काङ्ग्रेस पाटि भनेको नेपाल देस बेचुवानै रहेछ थाहाभैसक्यो काङ्ग्रेस लाई देसको माया रहेनछ
@chakgurung3175
@chakgurung3175 24 күн бұрын
काँग्रेस आफ्नो अनुहार ऐनमा हेर , भ्रष्टाचारहरूको त्यो राक्षेस रूपि अनुहार फेरि हेर
@balgurung1662
@balgurung1662 24 күн бұрын
काङ्ग्रेस ले बेज्त गरे गुण्डाले चलायको थियो भनेर गगन कुमार को छेउ बाट बोले त्यस्लाइ पनि हामि छोडने छैनौ अब देश ले के माग्छ यो फटाहा लाइ सुधारनुको निम्ति हामि त्यार छौ प्रचण्ड को परिबर्तण शिल बिचार को खुलेर सम्मान गर्दछौ👍👍
@padambastola7433
@padambastola7433 24 күн бұрын
जनताले पठाएकाे प्रतिनिधिलाई गलहत्याउने तिमी काे हा?
@user-uo3gq3nm5u
@user-uo3gq3nm5u 22 күн бұрын
थुक्क जाे चाेर उसैकाे ठुलाे स्वर
@mylifemylife3852
@mylifemylife3852 24 күн бұрын
मूल्य अब कङ्ग्रेसले चुकाउनु पर्छ हेर्दै जाउ
@thapakazzi613
@thapakazzi613 24 күн бұрын
काङ्ग्रेस बौलायो अब यिनिहरु सबैजना लाई पागल खानामा हाल सरकार
@subashadhikaribrahminoffic771
@subashadhikaribrahminoffic771 24 күн бұрын
84 ma देख्छ कालो कांग्रेस ले
@bukeshmudbari2037
@bukeshmudbari2037 24 күн бұрын
यस्लाई यो देशको गृहमन्त्रीलाई गाली वेईजती गरेकोमा मानहानी मुद्दाहाल्नुपर्छ । अव काँग्रेसका भ्रष्टहरूलाई जनतालेनै गलहत्याउनेछन ।
@Surajbdrkunwar57
@Surajbdrkunwar57 24 күн бұрын
84 मा तिमी नै जान्छौ मसन घाट🙀
@ptmwpmr
@ptmwpmr 24 күн бұрын
रबी गृह मन्त्री ! औहौ भ्रष्टहरु को रुवाबासी ! जो चोर ऊसैको ठुलो स्वर
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 24 күн бұрын
भ्रष्टाचारीलाई कारबाही गर्न दिनु पर्दछ नत्र जस्ले अवरोध गर्छ ०८४मा जनताले जिरो पार्ने छ!
@madanshrestha2485
@madanshrestha2485 24 күн бұрын
जनता ले तिरेको करमा रजाई गर्ने बादर हरुलाई मस्ती छ
@tattigamer884
@tattigamer884 24 күн бұрын
सबै हजुर को हातमा छ काङ्ग्रेस लाइ पनि सबलाइ जेल कोचनु मन्त्री ज्यु
@Kasa690
@Kasa690 24 күн бұрын
कांग्रेशी मिडिया कैलाश सिरोहा पक्राउ पुर्जि जारी भएको छ!😂काँग्रेस को गगन र यसको नेताहरूले पत्रकार लाई उचालेर उपद्रो गरेको छ हो आजकाल स्वतन्त्र जनताको साथ पाउदैन पाए नि तै झोले संगठन अनि झोले खेताला को नै हो छानबिन गर भनेकै छ त कति भ्रम छरेको कि समिति पनि रबिले बनाईदिन पर्ने हो???
@SagarBhulun-hf4sq
@SagarBhulun-hf4sq 24 күн бұрын
अब कान्तिपुर मिडियाकाे र काङ्ग्रेस काे झाेलेकाे दिन सकियाे ।
@basantbasan20
@basantbasan20 24 күн бұрын
कैलाश कांग्रेस को ठुलो झोले रहेछ भन्ने स्पष्ट भयो अब सबै जनताले सिरोहाई लाई कार्रवाई गर्नू पर्छ
@padamrawat836
@padamrawat836 24 күн бұрын
रबि भनेको देश्को हिरो जो जन्ता को आशा हो !! तिमी खाते हरु देश द्रोही हौ आज थाहा भयो ! कैलाश सिरोहिया तिमी कालो कङ्रेस को बाउ रहेछ ?? रबि अगाडि बाढ जन्ता तिम्रो साथ मा छ !
@user-lo7ti5sj2u
@user-lo7ti5sj2u 24 күн бұрын
कति रमाईलाे हाे सदनमा।
@leonella10
@leonella10 22 күн бұрын
देशबाट कांग्रेसलाई गलत्याउन जनता तयार छ, रबिलाई खरोच मात्र लागोस् 🙏🇳🇵 जय देश जय रबि 🙏
@user-dj9tk5qx7m
@user-dj9tk5qx7m 24 күн бұрын
Kalu पाण्डे तिमीहरूलाई 84 मा जनता ले नाङ्गै पार्छन् बुझी राख
@user-jy3xy8ie5y
@user-jy3xy8ie5y 24 күн бұрын
अबको दिनमा एशियन हाइओएमा रुख ढले झै काङ्ग्रेस ढल्छ ।
@gartauladharma8028
@gartauladharma8028 24 күн бұрын
कानुन भन्दा माथि कोही छैन ।जय rabi
@mr.kunwar2354
@mr.kunwar2354 24 күн бұрын
काङग्रेस सकिने बाटो राजेछ खुसी लाग्यो
@ramkrishnaneupane6882
@ramkrishnaneupane6882 24 күн бұрын
काङ्ग्रेस चाेर देश दाे्राेहि मुर्दाबाद।
@shobhabhattarai5675
@shobhabhattarai5675 24 күн бұрын
जनताको समस्या समाधान गर्ने ठाउँमा जनताले पठाएको प्रतिनिधिबाट यस्तो हर्कत हुनु दुखको कुरा हो ।
@user-kr5bc5gn6e
@user-kr5bc5gn6e 24 күн бұрын
सम्सद बेस्याखानामा परिणत भएको देख्दा खुसिलागेको छ।
@user-ct2zs9xf9o
@user-ct2zs9xf9o 24 күн бұрын
काङ्ग्रेस लाई जिरो बनाउनु पर्छ हौ यो त अति भयो।।।हाम्रो कर दुर पयोग गर्ने चोर हरु
@premraut4117
@premraut4117 24 күн бұрын
याेके तमासा हाे सभामुखजयु सँगेयता रसँसद बन्द गर्दिनुस र राजतन्त्र फर्काई दिनुस
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 24 күн бұрын
हो यसरी देखाउने हो भने गृहमन्त्रीलाई जनताले सम्मान गर्नेछन्। मान्नेछन् आगामी दिनमा अगाडि बढ्ने छन्।
@balrambhattarai2130
@balrambhattarai2130 24 күн бұрын
म कांग्रेस को कृयासिल हुँ ।तर कांग्रेस को यस्तो गतिविधि ले अब कांग्रेस पतन हुने पक्का हुने भो ।
@rameshuprety9340
@rameshuprety9340 24 күн бұрын
एउटा जङ्गे चाहियो यो संसदभवन भित्र सबै रहेको बेला भवन ध्वस्त गर्ने बहादुर तब मात्र देश बन्छ नत्र लुटेरा ले देश खाने परे।।
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 24 күн бұрын
यदि रवि लामिछानेले भ्रष्टाचारीलाई पकड्ने हो भने सर्वप्रथम केपी शर्मा
@devendrapanta7406
@devendrapanta7406 24 күн бұрын
Strong rabi
@santamangol7405
@santamangol7405 24 күн бұрын
खाते शरणार्थिहरु नाटक गरेरै भत्ता पचाइ रहेका छन।
@sanugurung4268
@sanugurung4268 23 күн бұрын
जनताले जिताएको रवि लाई गल्त्याउने कुरा नगर्नुहोस् रवि लाई के के गरेको छौ हामी जनता ले बुझी सकेको छौ
@user-dq5xy6kn5i
@user-dq5xy6kn5i 24 күн бұрын
जय रबि
@aaradhyaayan
@aaradhyaayan 24 күн бұрын
Congress ho agent...American Agent😂😂
@gisingnepal9189
@gisingnepal9189 24 күн бұрын
काङ्ग्रेसलाई त्यो कुर्सीमा बस्न नदिनु बैठक नसकुन्जेल उभिएर बस भन
@saugatdc7826
@saugatdc7826 23 күн бұрын
जनता आउनु पर्ने हो सस्सद लाठी चार्ज गर्न
@sanugurung4268
@sanugurung4268 23 күн бұрын
ऋण लिन सबैले पाउँछन् कुनै ठूलो।कुरा होइन
@ratnalaljoshi8220
@ratnalaljoshi8220 24 күн бұрын
काङ्ग्रेसको यस्तो हर्कतले अब सकिने दिन गन्ती सुरु भएको छ।
@DrubaThapa-im4mb
@DrubaThapa-im4mb 24 күн бұрын
याहा काग्रेस बाट बढी कराउने समानुपातिक साम्सद हुन
@krishnakhatri3207
@krishnakhatri3207 24 күн бұрын
84 मा इनिहरुको अनुहार यो सम्सद भबनमा देख्न पाइने छैन जति उफ्रिनु हो अहिलै उफ्रनु
@debendrasunar1073
@debendrasunar1073 24 күн бұрын
यो देश बिग्रेको नै काङ्ग्रेसको हात छ 🎉
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 24 күн бұрын
दोस्रो पटकमा यदि साँच्चिकै भ्रष्टाचारीको फाइल खोल्यो भने पुष्पकमल दाहाल प्रचण्डलाई
@user-kj9sp8qi1d
@user-kj9sp8qi1d 23 күн бұрын
कस्तो खाल को सभामुख हुन सबै दल को सभामुख कि सरकार पक्ष को हुन
@skillmasters49
@skillmasters49 22 күн бұрын
काङ्ग्रेसले गर्दा याे लास्टै हानि भएकाे छ
@rammaharjan7540
@rammaharjan7540 24 күн бұрын
कँग्रेस खतम छ अहिले पावर नपायर पिडा भयको छ यस्तै ताल भैइरह्यो भने पछि त खोज्नु पर्ने हुन्छ
@DrubaThapa-im4mb
@DrubaThapa-im4mb 24 күн бұрын
घर मा दुई माना चाम्ल को भात खायो ।साम्सद मा गयो होहल्ला गर्यो ।दुनिया का छोरा छोरी ले पसिना बगाएको रेमिटेन्स बाट तलब बुज्यो । कति सजिलो छ है ।
@fulkumar7353
@fulkumar7353 24 күн бұрын
नया कोत पर्व को आयोजना गर्नु परयो अब यि स्यालहरु काट्न लाइ!
@hemantakc291
@hemantakc291 24 күн бұрын
घरि घरि माननीय माननीय खल्ली बल्ली माननीय
@gartauladharma8028
@gartauladharma8028 24 күн бұрын
कालो काङरेस बौलाउन खोज्यो सत्ता नपायर
@user-rd1th4xf4p
@user-rd1th4xf4p 24 күн бұрын
थुईक राणीका चेला चेलीऊ हुई गोरुका छोरा छोरीऊ
@prashnanepal3620
@prashnanepal3620 24 күн бұрын
Omg hare bhagwan....😳😳😳 Gagan kaji KO anuhar k saro tarseko jasto vako .....hait
@krishnasilwal4824
@krishnasilwal4824 24 күн бұрын
काङ्ग्रेस को दिन सिध्दिन लाग्यो आब उग्र हुन थाल्यो ?मर्ने बेला हरियो काग्रो ।
@user-em2kh2hi7j
@user-em2kh2hi7j 24 күн бұрын
देशबेचुवा कालाे काङ्ग्रेस तिहरुलाइ अबजनताले गलत्याउँनिहाे
@khimnarayanshrestha8680
@khimnarayanshrestha8680 24 күн бұрын
कान्तिपुर को कर्म को फल ! खानेभये फलामको चिउरा ! कल्लेहोर मंगले आफ्नै ढङ्गले !
@user-qx3zi4or9o
@user-qx3zi4or9o 24 күн бұрын
भ्रष्टाचार गरि सकेको काङ्ग्रेस उसै डरायको छ। भ्रष्टाचार गर्नु नभ्याएको ले भ्रष्टाचार गर्नु नपाउने भयो भनेर यसरी बबन्डर गरेको।
@BINODPaudel-bc9bs
@BINODPaudel-bc9bs 24 күн бұрын
यो यमाले ले राना सासन लगाउन सुरु गर्यो
@rajendrakhaniya6169
@rajendrakhaniya6169 22 күн бұрын
काङ्ग्रेसले अाफुले कट्टु खाेल्याे र अरुलाई कुरिकुरि भन्न थाल्याे । यस्ताे अवस्थामा लाज कस्लाई लाग्न पर्ने हाे ? बुझ्न सकिएन ।
@tilakgurung4500
@tilakgurung4500 24 күн бұрын
Jay ghanti
@user-rl3sn3js2g
@user-rl3sn3js2g 23 күн бұрын
जन्ताले बुझिसकेको छ कि यो देध बिगृनु मा कालो काँग्रेस को हात रैछ
@user-io9ze1mq6l
@user-io9ze1mq6l 10 күн бұрын
अहिलेसम्म नापेउ हेरेर यति का बर्ष शासन गर्ने नेपाली कांग्रेस अहिले लाजमर्दो र पतन काे बाटोमा हिडेका छन लाज नभयका नकचरा हरु ।
@varunvarunsaud3325
@varunvarunsaud3325 24 күн бұрын
आगो लगाइ दुई व्यवस्थामा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था ल्याउनुहोस् खारेज गर्न बाहेक अर्को विकल्प छैन
@merochannel1213
@merochannel1213 24 күн бұрын
khusi lagyo aba kangresh pakka sakinxa😊
@NishanSapkota-xj5hd
@NishanSapkota-xj5hd 24 күн бұрын
कागे् स नेताहरु कैलास सिरोहि सित मिलि महतो छ
@soniyathapapabi7587
@soniyathapapabi7587 24 күн бұрын
भनेपछी राजा फल्ने पनि कग्रेश रहेछ अज आएर प्रष्ट हुँदै छ। राजा लै सहेनौ रे
@khadakroka8237
@khadakroka8237 24 күн бұрын
गलहत्याउँछ साला अब आउने चुनाव मा तिमी हरुलाई जनताले गलहत्याउछ
@harikrishnaniraula6777
@harikrishnaniraula6777 24 күн бұрын
जिउदा मान्छेलाई भट्टीमा जलाउनेलाई उन्मुक्ति दिन प्रयास गर्ने ने का काे हविगत सबैलाई थाहा भएकै हाे ।
@jagatsangit9629
@jagatsangit9629 24 күн бұрын
छोएर हेर कालो काङ्ग्रेस रवि लाइ अनि जानेका छौ हामिले ।
@krishnasilwal4824
@krishnasilwal4824 24 күн бұрын
सूचना बेच्ने महामन्त्री हो महोदय
@jhalnathkunwar8343
@jhalnathkunwar8343 24 күн бұрын
काङ्ग्रेस सबैलाइ गलात्यार जेल कोच्दिनु दानवहरु राक्षस हरु व्वासाहरु भुक भुक आत्तिदै भुक भुक भुक बोहुलायर गल्ली गल्ली हिनेको देख्न पाइयोस हामी जन्ताहरुले थु थु थु गरेर थुक्न पाइयोस जय रबि जय गृहमन्त्री जय देश जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@anmolsharma1329
@anmolsharma1329 24 күн бұрын
काङ्ग्रेस बिस्तारै ओरालो लाग्दैछ , एक्लै उफ्रिनु केही अर्थ रहदैन मित्रहरू , कार्यकर्ता खोइ कता छन ? थाहा छ ?
@jaganathguragain4107
@jaganathguragain4107 24 күн бұрын
अब तिमीहरू पनि सबैको म्याद पुगिसकेको हो।
@user-jr1of4kp7u
@user-jr1of4kp7u 24 күн бұрын
Naxod rabi sir
@kirankadayat6196
@kirankadayat6196 24 күн бұрын
याे कालाे कांग्रेस अन्ते अबस्य हुनेछ
@sagarkandel2843
@sagarkandel2843 24 күн бұрын
को गल्लतिदो रैछ । अब हेर्दै जा ।
@Unik2manzu
@Unik2manzu 24 күн бұрын
खोइ कुरा बुझेको यो सब प्रचण्डे को खेल हो
@balgurung1662
@balgurung1662 24 күн бұрын
गुण्डाले चलाय को देश भन्ने प्रमाण गरे काङ्ग्रेस ले बल्ल हामि सोझाहरु ले देख्न र बुझन सकियु छोडने होइन अब काङ्ग्रेस लाइ सबै जेलाउ सर्कार जरि मिलेर बदमासिको नाम आयको सबै लाइ जेल कोच नेपाल सरकार
@narendraKhadka-th4yg
@narendraKhadka-th4yg 24 күн бұрын
कांग्रेस को जेठ्ठो छोरालाई पत्राउ पुर्जी जारि हुदा कांग्रेसलाई टउको दुखे छ।हाहा हाहा
@BhimKumar-uv5xd
@BhimKumar-uv5xd 24 күн бұрын
यो काङ्ग्रेस लाई बात ले न भय लात ले ठिक लगाउन पर्छ
@tamangsanu2012
@tamangsanu2012 24 күн бұрын
तिम्रो भ्रष्ट सहकर्मीहरुको फाइल खुल्ने डरले आज पनि भुक्दैछ हैन खाते
@mr.punya...k.pradhan8457
@mr.punya...k.pradhan8457 24 күн бұрын
Kalo congress.👂️👂️एका देशमा एउटा पुरानो घर थियो सबै रङ्ग खुइलेर अझै पुरानो देखिन्थ्यो घरमा बस्ने सबै मानिसहरू चिन्तित थिए। यत्तिकैमा एउटा नया ब्रस आएर घर टल्काई दिन्छु भन्दा घरमा बस्ने मानिसहरू खुसी हुन्छन्। त्यो नया ब्रसले पुरानो सडिसकेको बाल्टि भित्र आफूलाई चोपेर रङ्ग लगाउन थाले। त्यो पुरानो बाल्टि र रङ्ग सडेर गन्ध आइसकेको थियो। त्यसकारण घर त टल्कियन तर ब्रस चाई सार्है फोहर भएछ। अनि सबै मानिसहरु फेरि दुखी भए। गगन थापा कंग्रेस र नेपालको कथा।
@HangsamHangsam
@HangsamHangsam 24 күн бұрын
अब काङ्ग्रेसको दिन सक्यो 😂😂अब सबै भ्रष्ट नेताहरुलाई जेल कोच्नु पर्छ 🤔🤔
@gcshree
@gcshree 24 күн бұрын
०८४पछिi कालो काङ्ग्रेस देख्न नपरोस् 😤
@bhuwanduwadi1238
@bhuwanduwadi1238 24 күн бұрын
अब चाइ काङ्रेस सक्किने पक्का भयो 😅😅
@birghimire502
@birghimire502 24 күн бұрын
Kaggress sudrana jururi dekhiyo..🇳🇵🇳🇵🇳🇵
@rajubhusal1481
@rajubhusal1481 23 күн бұрын
नेपाली जनता लुट्ने कङ्रेश
@ranakc4985
@ranakc4985 23 күн бұрын
रबि हैन अब तिम्लाई गल्याइन्छ
@moviesdownhere2223
@moviesdownhere2223 24 күн бұрын
Hami Janta haru le yo sab herera note garna parxa 84 ko lagi
Countries Treat the Heart of Palestine #countryballs
00:13
CountryZ
Рет қаралды 23 МЛН
Would you like a delicious big mooncake? #shorts#Mooncake #China #Chinesefood
00:30
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 58 МЛН