रविमाथि चुलियो यस्तो ५ खतरा,सङ्कटमा परेका प्रचण्डले राजासंग गोप्य सम्झौता गरेको डा.मिश्रको खुलासा।

  Рет қаралды 15,535

Vrikuti Tv

Vrikuti Tv

15 күн бұрын

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 43
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 13 күн бұрын
रबिकाे स्यालहुंयाँ मात्र हाे, धेरै आशा नगरेकै राम्रो।याे व्यवस्था रहुन्जेल यस्तै हुन्छ कसैले केही गर्न सक्दैन।
@kamalpatitimsina478
@kamalpatitimsina478 6 күн бұрын
सरकारको आयू बारेको बिश्लेसण , डा. सुके र डा.कान्तिपुरेको धारणा फरक फरक छ , अब हेरम् यी नका time pass बिश्लेसण ।
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 6 күн бұрын
Right ❤
@ananathsapkota2032
@ananathsapkota2032 13 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई ❤ राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको
@sanjeevdhakal6822
@sanjeevdhakal6822 13 күн бұрын
एउटा धुर्व सत्य कुरा के हो भने यो बिजय मिश्र भन्ने मान्छेको विश्लेषण आजसम्म ०००००.१% पनि मिलेको छैन ! हावा गफ गर्ने मान्छे हुन यिनी !
@Dipsonkarki-sy6zb
@Dipsonkarki-sy6zb 13 күн бұрын
😂😂😂😂😂😂😂😂
@keshgurung2058
@keshgurung2058 13 күн бұрын
Jaya ghanti
@homnathlamichhane739
@homnathlamichhane739 8 күн бұрын
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
@balrajpradhan9881
@balrajpradhan9881 13 күн бұрын
TAPAI HARU TA JYOTISH HUNU PARNE MANCHE HO . SANSAR KO SABAI KURA THAHA RAICHA TA SIR . 🎉
@gopalpoudel5965
@gopalpoudel5965 13 күн бұрын
Dr vijaya le bhaneko kehi pani mildaina ! No voilence!
@lokchhetri9117
@lokchhetri9117 13 күн бұрын
Absolutely 💯 correct sir 👍
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 13 күн бұрын
गफाडी
@sabrinakhadka8731
@sabrinakhadka8731 13 күн бұрын
Love you king
@sudiptamang7300
@sudiptamang7300 13 күн бұрын
Arey sir pahila Durga sir ko interview ta hernus Hawaa taal ma nabolnu na
@VijaySunuwar-wt4on
@VijaySunuwar-wt4on 13 күн бұрын
Hawadari bislesan
@urhero4507
@urhero4507 13 күн бұрын
Yo BUDO le vaneko kura kaily k he pani mileko chaina yar aily samma .. tai na tui ko BUDO …
@anonymousanynomus1200
@anonymousanynomus1200 13 күн бұрын
अल्छी बसीबियालो। 😂😂😂
@chitragurung5984
@chitragurung5984 13 күн бұрын
👍👍👍
@user-le1mj7yy3e
@user-le1mj7yy3e 13 күн бұрын
अरु त को प्रचण्डेले राजाको हातमा सत्ता सुम्पिदेला?
@Hero12200
@Hero12200 13 күн бұрын
राजा आउ भन्ने मेरो गुला खाउ खाते
@anilmalla8898
@anilmalla8898 13 күн бұрын
Gula chusne le gulako kura garcha kin bhane uslai bani pareko huncha Mitra gula chusuwa
@shivjisuman3275
@shivjisuman3275 13 күн бұрын
. नेपाली कांग्रेस मा नया युवा नआए सम्म कोही विश्वास गर्दैन।
@krishnalohani3007
@krishnalohani3007 13 күн бұрын
Raja aau des bachau xito hajur.
@baburamparajuli6914
@baburamparajuli6914 13 күн бұрын
डाक्टर साहब नमस्कार। सही विश्लेषण गर्नुहुन्छ हजुरले हजुरले भनेका धेरै कुराहरु पुग्छन्
@shambhushah2112
@shambhushah2112 13 күн бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@prembayak6491
@prembayak6491 13 күн бұрын
देश घन्टी ले चलाउनु पर्छ
@Dipsonkarki-sy6zb
@Dipsonkarki-sy6zb 13 күн бұрын
😂😂😂😂😂😂😂😂😂
@prabingiri-ug2lw
@prabingiri-ug2lw 13 күн бұрын
❤ king is king ❤
@sitathapa33
@sitathapa33 13 күн бұрын
डा , बिजय सर के काे के ,पि बा आफ्नो एउटा् सन्तान छैन जनता देशको भलो हुने काम कुनै सिन्को भाचियको छैन तेस्तो मान्छे कसको बा अलि सुहायन
@user-tn9bm5tg4f
@user-tn9bm5tg4f 13 күн бұрын
Rabi ko Kam xaena rajinama deya hunaxa sub mantri le...
@ajayadhikari9156
@ajayadhikari9156 13 күн бұрын
मइले नबुझेकाे नेपालकाे राजनीति 2047 सालदेखि आन्दोलन , हत्या हिंसा परिवर्तन काे नामा गणतन्त्र , लाेकत्रन्त्र भनियाे तर , आजसम्म पनि न त शिक्षा , न त स्वास्थ निशुल्क गर्न सक्याे गणतन्त्रबादि र प्रजात्रन्त्र बादि ले । अनि के काम लाग्याे त गणतन्त्र ,संधियता , प्रजात्रन्त्र । बिरामी परे नेता र आफ्नत बिदेश तिर र यिनैका छाेराछाेरि सरकारि , दुताबासले दिने छात्रवृत्ति यिनै नेता , कर्मचारी र मन्त्री का गरिब , जेहनेदार बिधा्य्र्थि ले खान्छ ।। 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔 साेच्नु हाेला
@uttambasnet8739
@uttambasnet8739 13 күн бұрын
Raja lae satta prachand le dida tapae hami lae tauko dukhanu parane chai moho day 12 bude dilli samjhouta ka bidesi yejent haru r uropian unian ka bidesi yejent haru le des luti sake
@krishnarambasnet5341
@krishnarambasnet5341 13 күн бұрын
रबि भनेको केपि सेरे प्रचन्डको कान्छो भाइ हो । यस्ताले केही गर्छ । भन्नू बेकार हो । यस्ताका पछि लाग्ने सबै बिदेशिका दलाल हुन ।
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 13 күн бұрын
सहकारी पाटी मुर्दाबाद
@anilmalla8898
@anilmalla8898 13 күн бұрын
Sabai chor hun rabi t jhan baghako khol odeko hudar ho😂
专访高伐林:胡锦涛二十大为何两次被辱?
1:30:06
美国之音中文网
Рет қаралды 407 М.
Мама и дневник Зомби (часть 1)🧟 #shorts
00:47
NO NO NO YES! (Fight SANTA CLAUS) #shorts
00:41
PANDA BOI
Рет қаралды 56 МЛН