रितु थापालाई रोशन गैरेले धेरै तिर हिड्दा मिस्कट परेछ भन्दा, रोइला मै चल्यो कडा दोहोरी । ०७५.१२.१० HD

  Рет қаралды 712,049

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 866
@rituthapamagar1373
@rituthapamagar1373 5 жыл бұрын
नमस्कार सम्पुर्ण लोक गीत संगीत पारखि मित्रहरू मा... रोशन गैरे अनि मेरो धेरै पछिको दोहोरी हो यो कृपया हेरेर सुझाव सल्लाह दिनु होला अनि आगामी दिनहरू मा पनि यसरी नै माया गर्दिनु हुने छ भन्ने आश गरेको छु...😘 धन्यवाद
@prachandaman3873
@prachandaman3873 5 жыл бұрын
धेरै राम्रो छ म हजुर को ठूलो फ्यान हो नि
@vivasmagar
@vivasmagar 5 жыл бұрын
Ekdam thik xa ritu g, Khot laune kunai thau xaina 👍👍
@सदबहारमौसम
@सदबहारमौसम 5 жыл бұрын
Miss u ritu after long time 😍😍😍
@rbgmagar3611
@rbgmagar3611 5 жыл бұрын
पक्कै पनि हजुरले माया र साथ पाउनुहुन्छ,,,,,
@rbgmagar3611
@rbgmagar3611 5 жыл бұрын
रमाइलो लागेको जति यता है
@RPfan01
@RPfan01 5 жыл бұрын
रितु जि लाई मन पराउने जति कोको हुनुन्च
@lekalikhadynnasuplayar4117
@lekalikhadynnasuplayar4117 5 жыл бұрын
👍️
@बिध्यातामाङ
@बिध्यातामाङ 5 жыл бұрын
मनि छु👆️👆️👆️
@SureshSuresh-sc4sc
@SureshSuresh-sc4sc 5 жыл бұрын
@@बिध्यातामाङ 👍
@hamalrishab570
@hamalrishab570 5 жыл бұрын
Ritugita halka bigriyo sudarnu hola
@baburana1473
@baburana1473 5 жыл бұрын
Me
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म यहाँ 🙋🙋🙋✋✋✋
@khadkanawaraj690
@khadkanawaraj690 5 жыл бұрын
दुईतिहाईको सरकार भन्दा बढि विश्वास इन्द्रेणी र रवि लामिछानेलाई लिएका छन् नेपाली जनताले अझै सफलताको कामना /
@प्रकाशबिश्वकर्मा-ख2झ
@प्रकाशबिश्वकर्मा-ख2झ 5 жыл бұрын
रितु थापा को आगमन ले इन्द्रेणी लाई थप बल पुगेको महसुस भयो ।धेरै धन्यवाद रितु।
@birendraranabhat1981
@birendraranabhat1981 5 жыл бұрын
खुशी लाग्यो रितुलाई फेरि इन्द्रेणीमा देख्न पाउँदा।
@mailamagar8094
@mailamagar8094 5 жыл бұрын
अब नेपालमा कोहि विस्वासीलो पात्र छ भने मात्र कृष्ण कंडेल नमस्ते इन्द्रेणी
@baburana1473
@baburana1473 5 жыл бұрын
रितुकाे फ्यान काेकाे हुनुहुन्छ !!
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
जाडो हट्यो गर्मी लाग्यो घाम लाग्छ झलल, आहा कति मीठो भाका मनै भयो सलल, कृष्ण दाइको बोलिनै हाँसो लाउने तर आज रोशन दाइ र रितु दिदिले इन्द्रेणी भयो झलल !
@baburamrana6063
@baburamrana6063 5 жыл бұрын
😁😁😁
@amitsaru1135
@amitsaru1135 5 жыл бұрын
ho hai hjr lai jata tai vet hun xa tw
@kumartamang4866
@kumartamang4866 5 жыл бұрын
रितु र रोशन को जोडी सुहाउँदो छ
@basantsisir6172
@basantsisir6172 5 жыл бұрын
यक चोती फेरि दिलिप थापा मगर र रितु जि लाई सङ्गै ल्याउनु परो
@mohanjaisi4817
@mohanjaisi4817 5 жыл бұрын
Basant Sisir ma pani saham ta xu
@lalulalu2876
@lalulalu2876 5 жыл бұрын
रितुजी लाई🌷🇳🇵
@keeganranaranakeshab8296
@keeganranaranakeshab8296 5 жыл бұрын
रितु बैनी को शोर र गैरी जी को शोर धेरै राम्रो
@प्रगतिकोबाटो
@प्रगतिकोबाटो 5 жыл бұрын
यो दोहोरी मन पराउने यता हाजिर ल। रितु कोको हो फेन हो
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
नमस्कार सबैलाई दैनिक हेरेको छु म तारा पसाद गैरे हाल कतार नेपाल घर सयाङजा वालिङ 13 हो गैरे सर लाई इन्देणी मा देखदा खुसी लागो सबैलाई धन्यवाद छ
@tejbc9634
@tejbc9634 5 жыл бұрын
सातसमुन्द्र पारी बाट हेर्दै छु एक्दमै राम्रो छ रितु दिदी लाई धेरै दिन पछि देखन पाइयो 🇳🇵🇳🇵🇳🇵🌺🌺🌼
@झरेकोफूल-स6ज
@झरेकोफूल-स6ज 5 жыл бұрын
धेरै समय पछि रितुलाइ इन्द्रेणी मा देख्न पाइयो खुसी लागो यो गित पनि ट्रेन्डिङ मा परोस । शुभकामना छ । अनि अहिले त पहिलाको जति राम्री रहिन्छौ के भाको होर कि माया पिरेम को रिग लागो #Ritumagar
@avyashsharma7718
@avyashsharma7718 5 жыл бұрын
भिम पौडेल र रितु थापा को दोहोरी हुन्पर्थ्यो अनि अझै मज्जा आउथ्यो
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
हो नि भिम पौडेल र रितु थापाको दोहोरी हेर्ने मन छ अब इन्द्रेणीमा।।
@RamKumar-un3tm
@RamKumar-un3tm 5 жыл бұрын
derai din paxi ritu di ra rosan ji ko roaill git sunu paya derai khusi lagyo thanks
@bhimuthapa7213
@bhimuthapa7213 5 жыл бұрын
आहा चैट चैट कति रमाइलो रितु बैनी र खिमा बैनीलाई सङ्गै देख्न पाइयो आफुत पर्देशी गैटी बेल्चा भुइमा राखेर अब इन्द्रेनी प्रोग्राम हेर्न सुरु गरियो
@mahendrabm4417
@mahendrabm4417 5 жыл бұрын
फुर्सद नमिलेर हेर्नलाई हल्का टाइम ब्रेक भो। अब मज्जाले हेरिन्छ। नमस्कार सबैजनालाई🙏 रितु थापा मेरो पनि favourite singer...धेरै समयको अन्तराल पछि live दोहोरी हेर्न पाइयो खुशी लाग्यो। निकै राम्रो छ। congratulation👏👏अलि मोटाउनु भएछ रितु अब यो भन्दा नमोटाउनुस है😜😃😀🌷
@arjunkandel3055
@arjunkandel3055 5 жыл бұрын
खिमा र रितु बस्ने यउट रुम हाेर युनिफम त उस्तै छ हाे
@purjatejindra9724
@purjatejindra9724 5 жыл бұрын
रितु को गाउने कला र सोर सारै मनपर्छ।
@ramjalikhammagar5753
@ramjalikhammagar5753 5 жыл бұрын
रितु र खिमा कति गज्जकै हुन हो गाथें।
@roshanhamal7428
@roshanhamal7428 5 жыл бұрын
दोहोरी सुन्दा धेरै राम्रो लाग्यो रितु दिदी र रोशन गैरे को सफलताको शुभकामना
@mahendrabm4417
@mahendrabm4417 5 жыл бұрын
कृष्ण दाइ अर्को पाली प्रकाश सपूत र शान्ति श्रीस परियार लाई ल्याउनुपर्यो। प्रकाश सपूत र शान्ति श्रीस ल्याउनुपर्यो भन्ने जति हाजिर गर्नुस्💃💃💃
@प्रमोदभट्टराई
@प्रमोदभट्टराई 5 жыл бұрын
अती राम्रो रोशन दाजु र रितु थापा दोहोरि
@chitrabastola8975
@chitrabastola8975 5 жыл бұрын
गैह्रे सर लाइ लामो स्वर तान्न धौ धौ हुदो रैछ रितु is best .
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
सर्व प्रथम इन्द्रेणी टिम सम्पुर्ण लाई मेरो नमस्कार छ र दिन दुखी को साहारा इन्द्रेणी को जय जय जय होस् सहयोग गर्न हुने सबै को जय जय जय होस् 😄😄😄😄😄😄😆😆😆
@mekgurung2243
@mekgurung2243 5 жыл бұрын
😍
@phurisherpa2974
@phurisherpa2974 5 жыл бұрын
धेरै समय पछि रितु लाई धेख्ना पायो खुशी लगियो सफलतको सुभाममन??? सधै यसरी रामाइलो गित फेरि सुन्न पाउने आशा गर्दछु।।।इन्द्रेनी लाई सलाम
@sandeshsaud4514
@sandeshsaud4514 5 жыл бұрын
Ma ni Ritu di Ko thulo fan ho
@rajkumargurung1023
@rajkumargurung1023 5 жыл бұрын
Ritu is Best 👌👌👍️👍️
@dilliramchapagain2892
@dilliramchapagain2892 5 жыл бұрын
रोसन जी र रितु थापा जी को दोहरि मलाई मनपर्यो । लोक पारखि मित्रहरुलाइनि ?
@rajbogativlogs1036
@rajbogativlogs1036 5 жыл бұрын
अाज सारै रमाइलो भयाे राेशन गैरे र रितु थापा काे घम्साघम्सि निकै मन पर्याे।
@nareshbm7879
@nareshbm7879 5 жыл бұрын
babal xa ritu ji
@kumarmagar3275
@kumarmagar3275 5 жыл бұрын
दर्शन नमस्कार का साथै साङ्गितिक अभिबासद सम्पुर्ण लाई आज धेरै पछि रितु बैनी को गित सुन पहियो खुशी लागो अब अर्को चोटि चाहिँ दिलिप मगर ब्रो र रितु बैनी सङै ल्याउनु होला कृष्ण दाइ😍😍😍🌹🌹🌹🌹🌹
@hemkhatri8685
@hemkhatri8685 5 жыл бұрын
रितु बईनि को बबाल छ है गाना
@magarnimonika7748
@magarnimonika7748 5 жыл бұрын
Ritu sister ta manxe pani ramri ani voice ta jhanai 👌👌👌👌👌👈
@प्रमोदभट्टराई
@प्रमोदभट्टराई 5 жыл бұрын
रोशन गैरे को फेन जती यता हाजिर गरु त
@kanchiofficial9454
@kanchiofficial9454 5 жыл бұрын
Ritu is beast singer....
@somthapa4169
@somthapa4169 5 жыл бұрын
खिमा र रितु best frn jasto ko ko लाई lagxa
@arjunk2627
@arjunk2627 5 жыл бұрын
✋✋✋✋✋✋✋✋
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
लौ अाज त दिउँसो नै अायो लौ रोइलाा नरोईकन रमाउन पाईने भो यो परदेशमा
@sirkumarrai5599
@sirkumarrai5599 5 жыл бұрын
रितु बैनि र खिमा बैनिको मुस्कानै राम्रो छ
@dineshthapa4152
@dineshthapa4152 5 жыл бұрын
ओहो रितु बहिनी र रोशन गैरे भाइ को दोहोरी गित त धेरै2 राम्रो छ है नानी भगवान ले अगाडि को हरेक कदम हरु लाई सफल्ता ले चुम्न लाई आशीर्वाद देओस है
@Yamkalapalli
@Yamkalapalli 5 жыл бұрын
सबै को मन मुटु मा बस्न सफल ईन्द्रेणी नी कार्यक्रम नाईस 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌✔✔✔🙏
@nirmalchhantel5272
@nirmalchhantel5272 5 жыл бұрын
मलाई नि मन पर्छ हजुर
@mankumar8327
@mankumar8327 5 жыл бұрын
ल है म चाइ ABC INDRENI हेर्नू बसे है हजुरहरु पनि हेर्नू आउनु है.
@प्रसान्तकार्कीप्रसान्त
@प्रसान्तकार्कीप्रसान्त 5 жыл бұрын
रितु दिदी का हरेक गित हरु राम्रा छ्न सायद अब यो सताब्दी मा रितु दिदी को जस्तो गित बन्दैन होला जुन राम्रो कलाकार त बै देसिक रोजगार रि लागि हराउछ न मेरो लागि त रितु दिदी राम्रो कलाकार हुनुहुन्छ १००%लाइक मेरो तर्फबाट
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
भिम पौडेल भएको जस्तो मज्जा नै न हुने रितु थापा र भिम पौडेलको दोहोरी हुनु पर्यो कृष्ण दाइ।।
@prakashmalla4792
@prakashmalla4792 5 жыл бұрын
रितु जि को दर्शन पाइयो खुसी मन भो राम्रो छ दोहोरी
@विजयरावतदैलेख
@विजयरावतदैलेख 5 жыл бұрын
बधाई छ दुबैजनालाई रितु को प्रगति भको रछ
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
रितु मगर रोशन भाई धेरैधेरै धन्यवाद छ धेरै दिन मा रितु र खेमा सगै देख्न पाईयो
@nareshbhattrai4526
@nareshbhattrai4526 5 жыл бұрын
ritu baini dherai din pachi indreni ma dekhinu vayo
@hsiejehsuehs716
@hsiejehsuehs716 5 жыл бұрын
रितु बहिनी आज किन निरासमा
@indrabahadur3257
@indrabahadur3257 5 жыл бұрын
रितु दिदिको कला अनि गलालाई समान गर्न चाहे,शुभकामना दिजु
@kisanban7099
@kisanban7099 5 жыл бұрын
राेशन गैरे भाई र रितु थापा बहिनीको दाेहाेरि गित रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ
@ajayarana8499
@ajayarana8499 5 жыл бұрын
अति राम्रो छ दि
@narjunggurung553
@narjunggurung553 5 жыл бұрын
रितु थापा हुर्‍र्‍र्‍रे !!!!
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
धेरै पछि चाेटिलाे दाेहाेरी सुन्न पाईयाे रितु थापा मगरको
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 жыл бұрын
खुब रमाईलो गज्जबको दोहोरी 😜😛
@milanbc2164
@milanbc2164 5 жыл бұрын
सर्बप्रथम रीतुथापा सीसलाइ धन्यवाद । उहाको स्वर् अतीनै राम्रो छ ।
@यामुनारोकामगर
@यामुनारोकामगर 5 жыл бұрын
रोशन 😍😍 रितु सिस
@arjunbisunke8615
@arjunbisunke8615 5 жыл бұрын
Dherai ramro chha Ritu sis ani Roshan g
@prakashbhusal90321
@prakashbhusal90321 5 жыл бұрын
कति राम्रो हो दिनभर डिउटी गरि थाकेको ज्यान बिस्तारामा पल्टेर सुन्दा आनन्द आउँछ । इन्द्रेणी 😘😘
@chandrahamal9101
@chandrahamal9101 5 жыл бұрын
रितु जि सार्है मिठो हजुर को स्वर
@jivangautam9504
@jivangautam9504 5 жыл бұрын
पसुपति र रितु लाई देख्न पायनि हुनिथियाे
@mahendrakc9349
@mahendrakc9349 5 жыл бұрын
रोशन गैरे अनि रितु थापा दुबैको गित दमदार छ यो अबसर मिलाइ दिने आदरणीय दाजु कृष्ण कडेल र इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद छ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
टन्नै मोटाईछेउ रितु नानी धन्यबाद रितु र खिमा मेरो अत्यान्तै मंन पर्ने गायिका बैनि हुन किन भने हाम्रो समाजको ईज्यात राखेर मोडल र गित गाई राहा छंन
@victorthapa9870
@victorthapa9870 5 жыл бұрын
हाम्रो मगर्नी २ चेली खिमा रोकाया मगर र रितु थापा मगर एक साथ देख्न पाउँदा खुशी लागि राछ।
@somthapa4169
@somthapa4169 5 жыл бұрын
आहा क्या झकाश दोहोरी
@deepakmagar9869
@deepakmagar9869 5 жыл бұрын
रितु लाई इन्द्रेणीमा प्रत्यक्ष देख्न पाउँदा धेरै खुशी लाग्यो ।
@ramtekanethokar9897
@ramtekanethokar9897 5 жыл бұрын
रितु जि ऐ लब you
@ramtekanethokar9897
@ramtekanethokar9897 5 жыл бұрын
Real ram तामाङ
@dlbhandari911
@dlbhandari911 4 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने गाईका ऋतु थापा मगर
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
रितु थापा इन्द्रेणी मा आएर रोइला भाका मा धेरै मीठो गाएको मा धेरै धेरै धन्यबाद
@बाबुकान्छा-र5ङ
@बाबुकान्छा-र5ङ 5 жыл бұрын
धेरै दिन पछि रितु लाई देख्न पाउद बडो खुसी लाग्यो
@rishiramdam6098
@rishiramdam6098 5 жыл бұрын
Wowo nic dhohari Ritu &rosan ko Dubai bat hardaie xu
@ramakantasharma9430
@ramakantasharma9430 5 жыл бұрын
Ritu j
@diludangi
@diludangi 5 жыл бұрын
कलाकार त धेरै आउछन ईन्द्रेनी मा गाउन.. तर कृण्ण दाजु जस्तो गार्ह्रै पर्छ पाउन.. गाउन, नाच्न दुःख साटन सबै उनले जान्छन.. पिडीत सबलाई कृण्ण दाईले आफ्नै जस्तै ठान्छन.. यस्तो खालको कलाकार लाग्छ कतै छैन.. पैसा र स्वार्थ मा बिग्ने कृण्ण दाजु हैन... जयहोस कृण्ण दाईको.. जयहोस ईन्द्रेनी परिवार को..
@कृण्णन्यौपानेसिमलपानी
@कृण्णन्यौपानेसिमलपानी 5 жыл бұрын
पसुपती सर्मा इन्द्रेणी टिमको सौता छोरा होकि किन बोलाइन्न??? जनता जान्न चाहन्छ कडेल जि??? रिता थापा र पसुपती !!!
@nisssan8559
@nisssan8559 5 жыл бұрын
पशुपति आउन मन्दैनन त क्य गरम!!!
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
मैले पनि पसुपति दाइ भनिराहिछु तर नसुने पछि हामराे के लागछ र
@prakashmahat8175
@prakashmahat8175 5 жыл бұрын
पशुपती शर्मा एक चोटि त आएको हो देबि घर्ती मगर सग गित गाएको छ सौतिनी आमाको छोरा छोरी भएर गाएको छ हजुरले हेर्न छुटाउनु भएछ
@yamsinghthakuri2240
@yamsinghthakuri2240 5 жыл бұрын
Hi
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।रितु र रोशन जिको दोहोरी चाहिँ बबालै हो।
@sanutamang2916
@sanutamang2916 5 жыл бұрын
dherai rahar thyo ritu bainilai indrenima dekhna ra git sunna aja pura vayo thnx krishna dai roshan ra ritu dubaiko awaj sarai man parxa ani gayeki jodi pani
@harilal6106
@harilal6106 5 жыл бұрын
रितु मलाइ धेरै मन पर्छ
@riyajgaire7320
@riyajgaire7320 5 жыл бұрын
मैले सोचेको पुग्यो रोशन गैरे र रितु थापा को दोहोरी हेर्न पाएर धन्यवाद कृष्ण कडेंल ज्यु लाई
@bikashmoktan9329
@bikashmoktan9329 5 жыл бұрын
लौ आउनु है हेरम अति राम्रो दोहोरी धेरै महिन पछि रितु दोहोरी गाउदै
@bhimmagar3107
@bhimmagar3107 5 жыл бұрын
Miss u Ritu di ma Baglung dekhi
@karanshah5150
@karanshah5150 5 жыл бұрын
रितु थापा कन्टीनियू ईन्द्रणिमा ल्याऊन सकिन र दादा
@deepakrana786
@deepakrana786 5 жыл бұрын
ritu laI dherai paxi dekhi ekdam ramailo lagyo waw 👌👌
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
रितु बहिनी को आगमन ले झनै रमाइलो ।लोक गायकी मध्य रितु धेरै मन पर्छ ।
@kamaldiyali1054
@kamaldiyali1054 5 жыл бұрын
रितु थापामगनि र खिमा राेका मगरनिकाे हसाईले घाऐल भऐमत
@ramkumarthapa2576
@ramkumarthapa2576 5 жыл бұрын
Very nice
@binoddhungana1347
@binoddhungana1347 5 жыл бұрын
रितु संग भिम पौडेल लाई ल्याउन पर्यो
@yamukunwar6441
@yamukunwar6441 5 жыл бұрын
रितू बैनी रोसन भाई को गित त धेरै पटक सूनेको छू गायकि पन नी धेरै रामो यो जोडि लाई अग्रिम शूभकामना
@victorthapa9870
@victorthapa9870 5 жыл бұрын
मान्छे नि राम्री स्वर झन धेरै राम्रो हाम्रो हाम्रो रितु थापा मगर को
@damodarbhandari3301
@damodarbhandari3301 5 жыл бұрын
रोसन सर अनि रितु बहिनि को दोहोरि असाध्दे राम्रो ।।।
@jibanbhandari202
@jibanbhandari202 5 жыл бұрын
पउयउउृ
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
आज का गाउने जोडी ले एकदमै राम्रो प्रस्तुति दीए धन्यवाद छ
@gynendraneupane3977
@gynendraneupane3977 5 жыл бұрын
पहिलो पटक कृष्ण जी हेरेको हेरेई हुनुभयो ।अति राम्रो रोईला।
@मौसमरावत
@मौसमरावत 5 жыл бұрын
I love words रितु।रित्तो गाग्री देख्दा यिन्लाईदेख्नु रहेछ्भन्दा हासो थामेन मेरो
@dalbahadurpun2079
@dalbahadurpun2079 5 жыл бұрын
Ritu bahiniko lazzalu pan sarai man parx ani sarai ramailo gaunu vayo best of luck bahini
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
भिम सर्म काे कुरा मलाई अतिनै मनपरे है हजुर काे साेवच लाई सलुट छ अाजकाे दाेहाेरि पनि ब्बाल छ है तर रितु काे पहिले दाेहाेरि अासु पुछ्दै छु जति काे उत्कृष्ट चाहिँ अाजकाे लायना मलाई त है सम्पूर्ण अग्रज कलाकार लगायत सहयोगी दाता , सिङ्गी ईन्द्रेणी टिम लाई हार्दिक नमन छ है ,,,,
@bhupendramagar7195
@bhupendramagar7195 5 жыл бұрын
रोइला हान्न्नु पर्छ😄😄😄
@saarooj2435
@saarooj2435 5 жыл бұрын
यो दोहोरी भने खासै राम्रो लागेन हो गित्को तुक्का तेति मन परेन
@ArjunsunarArjunsunar-dm8ib
@ArjunsunarArjunsunar-dm8ib 5 жыл бұрын
आजाको कार्‍एक्रम ले देरेरै मन छोयो बिमाल दाईको गित गाउनु भयो 😥😥😥😥😥😥🇳🇵🇳🇵🇳🇵🇳🇵
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
बास्तबमा दोहोरी भनेको यस्तो हुनूपर्छ रमाईलो दोहोरी त्यही गालित होनि कान्छा तिमीले दिनसक्नी अरूकेनै सक्छौर गजव लाग्यो 😂😂😂😂
@krishnakhadka1873
@krishnakhadka1873 5 жыл бұрын
dherai din pachi ritu lai dhekna milyo indreni ma khusi ka sathai ramaeelo lagyo ra aja tika sanu kata januvaxa miss u Tika ji I'm big fan of u
I Turned My Mom into Anxiety Mode! 😆💥 #prank #familyfun #funny
00:32
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 22 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 67 МЛН
गाईको पुकार - कार्यक्रम
29:53