Rukh ( रुख ) | Nepali Poem | Nawaraj Parajuli | Kabita Concert Pokhara

  Рет қаралды 236,083

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

Nawaraj Parajuli on social media :
Facebook : / nawarajparajulipoet
Instagram: www.instagram....
Twitter : Na...
यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'रुख' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्य‌े एक हो। कविले यो कविता पोखरामा 2018 मा प्रस्तुत गरेका हुन् जसमा पार्श्वसंगीत रन्जन गायकको रहेको छ।
This poem is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 395
@hibiscus.usha14
@hibiscus.usha14 2 жыл бұрын
आजको दिनसम्म कति धेरै कविता पढे, सुने । कति कविता सुन्दा आश्चर्यमा परे, कति कविता सुन्दा हातका रौँ ठाडा भए, कति कविता सुनेर मनमा साहस आयो, तर मलाई आजसम्म कुनै पनि कविता सुनेर या पढेर रोएको याद छैन । थिएन भनम् । कक्षा ८ मा पढ्दै गर्दा दादेले म्यासेजमा "रुख" कविताको लिङ्क पठाएर सुन् है भन्सेको प्रष्ट याद छ । मैले पहिलो पटक सुनेको नवराज पराजुलीको कविता त्यही हो । त्यो कविता सुन्नु भन्दा पहिले उहाँलाई चिन्दिन थिए । त्यो कविता सुनिसकेपछी उनका अरु रचनाहरु पनि सुने, पढे । अहिले मलाई सबै भन्दा धेरै मन पर्ने सर्जकहरु मध्य एक हुन् , नवराज पराजुली । दादेले सुन् है भनेर भन्सेको, मैले नसुन्ने कुरै भएन । सुने । तर पहिलो पटक सुन्दा त्यो कविताले के भन्न खोजेको थियो, मैले बुझिन । शीर्षक किन रुख राखेको ? त्यो पनि बुझिन । केही दिन पछि फेरि सुने, अलिअलि बुझे जस्तो लाग्यो , सुन्दै गए , अनि अलि पछि भएपछि चाहिँ कविताले के भन्न खोजेको रहेछ अनि शीर्षक किन रुख राखिएको रहेछ, त्यो पनि बुझे जस्तो लाग्यो । कविता सुनिरहदा कताकता मलाई गाह्रो भैरहेको थियो । ममिबाबालाई पनि यो कविता सुनाएको थिए मैले युट्युबाट, सम्झन्छु म । मुटु पुरै भक्कानिएर आँखाबाट आँसु आउन खोज्दा खोज्दै पनि आफैले आफैलाई सम्हालेको पनि सम्झन्छु । पछि पनि कति पटक यो कविता सुनेर रोए म । हिजो धेरै दिन पछि "रुख" कविताको याद आयो । बेलुका होमवर्क गर्दै गर्दा सुत्दा कविता सुनेर सुत्छु भनेर सोचेर बसेको थिए । म रुन्छु भनेर पनि मलाई थाहा थियो । रोए पनि । मजैसँग रोए । त्यस कविताका प्रत्येक शब्द सुन्दा मुटु भक्कानिएर आयो, आँसु थाम्न सकिन मैले । जीवनमा अझै कति धेरै कविताहरु पढ्न, सुन्न बाकी नै छ, तर आजको दिनसम्ममा मलाई भावबिभोर बनाएको कविता भन्ने हो भने "रुख" नै सम्झन्छु । "रुख" भन्ने कविता, मेरो मनमा बसेको छ । यो कविता सुन्दा सायद जहिल्यै आँसु बग्ने छन् । म यी आँसुलाई बग्न दिने पनि छु । सबैभन्दा मन परेका कविताहरु कुन हुन् भनेर कसैले सोध्दा, "रुख" भन्न म कहिल्यै छुट्टाउदिन । "रुख" कविताले म माथी पारेको प्रभाव कहिल्यै मेटिने छैन । "बुढी , तलाई नसुनाएर मेरो कुण्ठा कुन ठाँउमा गएर पोखु त म?" "रुख" ❤️
@becomingelisha7596
@becomingelisha7596 2 жыл бұрын
😭❤️😭❤️😭
@koshish6491
@koshish6491 2 жыл бұрын
good job usha 👌👌👍👍
@harishrai3892
@harishrai3892 Жыл бұрын
You are right sis❤
@rajanpaudel4431
@rajanpaudel4431 4 жыл бұрын
सलाम छ दाजु चिता मा पुग्दा पनि यस्तै कबिता हरु सुन्न पाइयोस।🙏🙏❤
@manojsubedi5689
@manojsubedi5689 5 жыл бұрын
जब बेस्सरी मन आत्तिन्छ नि तब दाइलाइ सुन्छु 🙏🙏🙏
@lekhalemagar
@lekhalemagar 5 жыл бұрын
😰😰😰😭
@sagarsapkota4385
@sagarsapkota4385 5 жыл бұрын
आंग सिरिंग बनाउने ठेक्का हजुरको हो? #सम्मान 🙏🏼
@happysoul9348
@happysoul9348 5 жыл бұрын
sagar sapkota tae tw😭
@ffoflife2479
@ffoflife2479 5 жыл бұрын
kzbin.info/www/bejne/lZexnHuDfpWUqrs
@tiktoktrends3834
@tiktoktrends3834 5 жыл бұрын
Mero pani ho hajur jyan nai siringa hunxa
@manojsubedi5689
@manojsubedi5689 5 жыл бұрын
दाइ को कबिता आएपछी लाइक र कमेन्ट गर्न हतार हुने मलाइ मात्रै हो ??
@pandeynishan7201
@pandeynishan7201 4 жыл бұрын
Hami lai ni ho
@tattatomedia2865
@tattatomedia2865 4 жыл бұрын
@@pandeynishan7201 ppp
@bharatshrestha1466
@bharatshrestha1466 5 жыл бұрын
कसरी आउछन् यस्ता राम्रा शब्द र आत्मीय सृजनाहरु साच्चै आँखा भरिन्छ । love you bro
@nabinbhattarai238
@nabinbhattarai238 4 жыл бұрын
आफू बाबू बनिसकेपछी पनि बाबू बन्न नसकेका बाबुहरु कहिले बाबू बन्छन ।great poem dai 😍😍
@srijanart5997
@srijanart5997 5 жыл бұрын
तलाई नसुनाएर मेरो कुण्ठा कुन ठाउँमा गएर सुनाउ त म ?❤️ जहिले घाँटीमा गाठो पर्छ । ☹️🤗
@bissochhetri993
@bissochhetri993 5 жыл бұрын
Nawaraj parajuli ❤️❤️
@sandhyadinesh3200
@sandhyadinesh3200 5 жыл бұрын
Srijana Pokhrel हजुरको र मेरो एउटै हाहा
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 3 жыл бұрын
I would like to refer you these short poetry collection also kzbin.info/www/bejne/bXy8ap2QZrZrqc0
@shreekrishnabhatta1457
@shreekrishnabhatta1457 16 күн бұрын
आज फ़ेरि एकपटक यो कविता सुनेँ र फेरि एकपटक आँसु झारेँ !! अहिलेसम्म सुनेको मध्य एक उत्कृष्ट सिर्जना 🙏🙏
@kshitizkshetri661
@kshitizkshetri661 5 жыл бұрын
जवानीमा जीवन छोडनेहरु कहिल्यै बुढो हुन्नन होला है? Really touching lines Kabi jee❤️
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 3 жыл бұрын
i would like to refer you these short poetry collection :- kzbin.info/www/bejne/bXy8ap2QZrZrqc0
@pathakprakash7130
@pathakprakash7130 4 жыл бұрын
छुटेको हरेक मान्छे अन्तिम भेटमा जस्तो थियो त्यस्तै होला भन्ने लाग्दो रैछ । 😍
@deepaksapkota1100
@deepaksapkota1100 5 жыл бұрын
ती दारिहरुले गुनासो गर्छ्न आचेल ती हामीलाई काउकुती लगाएर हास्ने औलाहरु कता गय्😍😍💕💕
@santoshbk8592
@santoshbk8592 3 ай бұрын
❤❤❤❤❤निसब्द😢😢 शब्द को गरुङ्गो भारी टिल पिल टिल पिल भरियेको मन को तलाउ कति बेला छचल्कियो पत्तै भयेन
@raitej3066
@raitej3066 5 жыл бұрын
युवा कबि नवराज पराजुली का सबै कविता हरु मलाई एकदमै मन पर्छ त्यसैले म youtube मा भएका सबै कविता हरु हप्ताको २ / ३ पटक हेर्ने गर्छु नवराज पराजुली को हरेक कवितामा समाजमा भएका सामाजिक पक्षको चित्रण पाइन्छ यति राम्रो कविताको लागि म हृदय देखि नै नमन गर्न चाहन्छु नवराज पराजुली ज्यू लाई ।
@chebanspathshala3070
@chebanspathshala3070 5 жыл бұрын
नवराज पराजुलीज्युका कविताहरु जति मार्मिक छन त्यो भन्दा अतिनै उच्चस्तरीय उनको वाचन शैली।अझ धेरै कविता सुन्ने अपेक्षामा छु
@lxtube6825
@lxtube6825 5 жыл бұрын
सारै दिल छुने यो बोलि ले नै आसु झारिदिन्छ । धन्यवाद यहि आसुझार्दिने बोलि हरुलाइ
@dilipsharmaghimirey5962
@dilipsharmaghimirey5962 2 жыл бұрын
अनेक पल्ट सुनेँ तथापि मन भरिन्दैन , असाधारण कविता, भाव र प्रस्तुति ।।
@radhekrishna12365
@radhekrishna12365 3 жыл бұрын
जति सुनेनी अझै एक चोटी भन्ने लाग्छ दाजै हजुरका कविता सुन्दा 🥰☹️🥰
@Nrnoffiicial1554
@Nrnoffiicial1554 3 ай бұрын
जति सुनेपनी त्यति नै नया लाग्छ
@EngineeringEvolution1
@EngineeringEvolution1 5 жыл бұрын
दाइ को भिडियो हेर्न उत्साहित हुने म मात्रै हैन होला😍
@Sam1ru
@Sam1ru 5 жыл бұрын
Got a goosebumps...really beautiful poetry and the way you recite..stay blessed ..🙂
@prakashpudasaini3975
@prakashpudasaini3975 5 жыл бұрын
कुन शब्द ले भनौ कि यो कबिता राम्रो भन्दा पनि आजै धेरै राम्रो छ #nawaraj sir
@sagarnpne2227
@sagarnpne2227 5 жыл бұрын
दाजैको शब्दको गहीराई र बाचन शैलीले गर्दा कबिता सुन्दा सुन्दै आँखा रसाईदिन्छ।😥😥😥❤❤❤❤❤
@Healing-Soul99
@Healing-Soul99 4 жыл бұрын
आँखा बाट बरर आसुँ खस्यो दाई तपाईंले यो कबिता बाचन गर्नु भएको सुनेर😥😥💕💕
@dimplekunwar9379
@dimplekunwar9379 5 жыл бұрын
wow यस्ता शब्दहरूकाे सापटी लिन मिल्ने हाे भने यीनै शब्दको सापटी लिन चाहान्छ ,
@kailashghimire4221
@kailashghimire4221 5 жыл бұрын
अहिले सम्मको सबैभंदा राम्रो कबिता, नेपाली समाज को चित्र छ ,यो कवितामा।।
@Nepalworktechnical
@Nepalworktechnical 4 жыл бұрын
हो यस्तो हुनु पर्छ, बुढी को प्रेमी । तर बुढा आमा बाबू प्रती पनि त्यतिक्कै सहनसिलता र प्रेम समाज मा मौलाए राम्रै हुन्थियो होला ।
@smriti608
@smriti608 3 жыл бұрын
आदरणीय सर हजुर मेरो मन भित्रको भाब हरु छलबलिएको हो कि सुनेर जहिल्यै गहभरिन्छ मेरो....😍😍😍😍🙏
@ujwalbhattarai5737
@ujwalbhattarai5737 5 жыл бұрын
यी शब्दका मार्मिकताले आखानै रसाएछ
@radhakrishnabhatt310
@radhakrishnabhatt310 5 жыл бұрын
अदभूत क्षमता भएका कवि नवराज पराजुली, love you dai.💞💞
@sujitasunar1965
@sujitasunar1965 5 жыл бұрын
दाई हजुरको हरेक कविताले मेरो आँखा मा आँशु रसाउंछन।
@pawon6434
@pawon6434 4 жыл бұрын
हरेक शब्द मन छुने हुन्छ कता कता छुन्छ 😘😍 छुटेको हरेक मान्छे जस्तो थियो तेस्तै लाग्दो रैछ
@bhaktabhujel4681
@bhaktabhujel4681 2 жыл бұрын
आहा कस्तो मार्मिक सब्दहरु 😭😭
@artliteraturemusic1152
@artliteraturemusic1152 5 жыл бұрын
यो कविता अलि बढी नै गध्य भयो । अरू जस्तो दमदार लागेन । यो कविताले नयाँ पुस्ताको पुराना पुस्ता प्रतिको प्रेमलाई उपेक्षा गर्ने किसिमले मात्र आयो । नयाँ पुस्ताको पुरानो पुस्ताप्रतिको मोह पनि चानचुनको छैन समाजमा । यदि त्यसो नहुँदो हो त जीवन यसरी बाँचूँ बाचूँ लाग्दो र लोभलाग्दो हुँदैन । यदि जीवन लोभलाग्दो नहुँदो हो त समाज यसरी चलायमान हुँदैन । नबराजजीलाई अलि बढी जीवनबादी कविता लेख्न, नयाँ पुस्ता र पुरानो पुस्ताको कम्युनिकेसन हुने खालको कविता लेख्न पनि सुझाव दिन चाहें । हुन त यस प्रकारका कविताको पनि आफ्नै स्थान होला । यसलाई नकरात्मक कमेन्ट मानेर नपढिदिनुहोला । किनकी मनमा लाग्दा लाग्दै यतिको कमेन्ट गर्न पनि हिम्मत नै चाहिने रहेछ । तर पनि वाचन राम्रो छ ।
@estudyyatra2097
@estudyyatra2097 5 жыл бұрын
kya ramro ni
@VillageHomestay
@VillageHomestay 5 жыл бұрын
यो कविता नै होइन
@twinworldidenticaltwin7495
@twinworldidenticaltwin7495 5 жыл бұрын
Sarai marmik xa yo kabita...billions of likes n love to the young, energetic and handsome poet.
@sushilshrestha1229
@sushilshrestha1229 5 жыл бұрын
What Gene inspires with such words ?? Awesomeness...
@Ramrepchungraiofficial
@Ramrepchungraiofficial 4 жыл бұрын
साह्रै गज्जब नवराज सर
@manjurai4249
@manjurai4249 4 жыл бұрын
तपाईंको कबिताको कुनै जवाफ नै छैन .....👏👏👌👌♥️♥️
@safalaryal2612
@safalaryal2612 5 жыл бұрын
Ur lyrics...style of delivering...just perfect👌👌👌 first video i hav ever seen with 0 dislike.
@vishnuprasad1850
@vishnuprasad1850 4 жыл бұрын
छुटेको मान्छे अन्तिम भेटमा जस्तो थियो त्यस्तै देखीने रहिछ । वाह 😍😍😍
@ghimirenb135
@ghimirenb135 4 жыл бұрын
भनौं पनि के भनौ , हजुरको कविता सुनेर म आफै स्तब्ध बन्न पुग्छु । साँच्चै आँङ्ग सिरिंग हुन्छ हजुरको वाचन सुन्दा ..👌👌👌👌👌👌
@nawarajbasnet8186
@nawarajbasnet8186 Жыл бұрын
Hajur ko harek kabita haru ko gahirai ma dubna ko Ananda nai xuttai xa❤️❤️❤️
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
कति राम्रा सिर्जनाहरु सुन्दा सुन्दै अाखा रसाउछं
@rupeshgupta6805
@rupeshgupta6805 4 жыл бұрын
Great
@bishnuboharasb2363
@bishnuboharasb2363 4 жыл бұрын
Mero best poet ho nepal ko
@karunpandey4692
@karunpandey4692 2 жыл бұрын
जब म स्थम्भ हुन्छ दाजु हजुरलाइ सम्झन्छु सलाम छ हजुरलाई🙏❣️
@Ramesh_Sharma_Jee
@Ramesh_Sharma_Jee 3 жыл бұрын
"छुटिएको हरेक मान्छे अन्तिम भेटमा जस्तो देखिन्छ त्यस्तै रहिरहन्छ जस्तो लाग्दो रहेछ ।" 😥🙏 1:28
@pathakprakash7130
@pathakprakash7130 5 жыл бұрын
यो कविता पहिलो पटक पोखरा मा सुनेको हो उत्कृष्ट छ ।😍
@sanjibadhikari2170
@sanjibadhikari2170 5 жыл бұрын
अत्ति गह्रौ सब्दहरुले मनै चिसो बनायो दाइ। अब एकल महिला सम्वन्धी कबिताको पालो ।
@GodTheAlmightyy
@GodTheAlmightyy 5 жыл бұрын
My eyes get wet bro when i was listening.. Hats off broo.. I really love the way you express the poem😍😍😍
@ushak.c6223
@ushak.c6223 5 жыл бұрын
कसरी कुन शब्दले प्रसंशा गरु शब्दकोष मै भेटिएन कुनै शव्द 👏👏👏👏
@ashok4405
@ashok4405 5 жыл бұрын
युटुबमा लब रियाक्ट किन हुदैन क्या😍💞
@bibhadhungana3890
@bibhadhungana3890 5 жыл бұрын
त्यै त के?
@kabitaneupane886
@kabitaneupane886 3 жыл бұрын
Aama baba ko sarai yaad aayo 😭😭ghr dhekhi dherai tada xu 😥
@bhimkcbhimkc9411
@bhimkcbhimkc9411 5 жыл бұрын
Malae harek sabdha audhe Man parx ane man ma audhe aandha aaux tq hjr ko kabeta sunnera manko ktha lae kelauna safala xu
@sagargadtaula4788
@sagargadtaula4788 5 жыл бұрын
आखा कतिबेला रसाएछन् पत्तो भएन ...................................
@kehi_nilo
@kehi_nilo 3 жыл бұрын
The way yu describe evry and each wrd... lagxa ksoile merae kura bhndeko xa.. jbki mle n bhogeko hola kunae kura. Tra lagxa maele nae bhogeko hola😢😢 and ryt now i am typing this comment wth tears in my eys😭😭😭 Salute yu boss
@sabinbhadel6068
@sabinbhadel6068 5 жыл бұрын
प्रतिक्षाको फल धेरैनै मिठो भयो। Thank you so much for nice one Just love 😍😍❤️❤️
@lokrajjoshi2057
@lokrajjoshi2057 4 жыл бұрын
बयान गर्नै गाह्रो भो यो कविताको बरेमा😍😍😍😍😍😍😍।Really loved it..
@gorkhaspower1594
@gorkhaspower1594 5 жыл бұрын
No words for your poem and style of presenting. 😍🤗👏
@kamalalimbu7388
@kamalalimbu7388 5 жыл бұрын
❤️❤️❤️❤️❤️ sunirakhum jasto jagx hjr ko कविता
@amitadhikari7911
@amitadhikari7911 5 жыл бұрын
I love the poem of urs when I heard happy birthday chora....😥
@sumankhatri1124
@sumankhatri1124 5 жыл бұрын
Dai👍👍👍
@SajanKumar-di3cj
@SajanKumar-di3cj 4 жыл бұрын
Ow 1 jiban ko chitran kati sahaj tarikale kasto marmaesparsa tarika le present garnu vako dai .salut x dai lai
@alinaalina932
@alinaalina932 5 жыл бұрын
#toched I wish I could live longer than my parents,so I could take care and give all the happiness they deserve.
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 3 жыл бұрын
i would like to refer you these short poetry collection :- kzbin.info/www/bejne/bXy8ap2QZrZrqc0
@mimoshakhadka5051
@mimoshakhadka5051 5 жыл бұрын
Kati runchhu ma harek choti Hajurko kabita sunda.. malai sabai tita mitha yaad haru aauxan #samman 🙏
@manishparajuli2010
@manishparajuli2010 5 жыл бұрын
नबराज पराजुली दाजु हजुरप्रति नमन गर्न चाहन्छु😍😍😍🙏🙏🙏
@pragatisubedi6461
@pragatisubedi6461 2 жыл бұрын
जहिले जुनबेला सुन्दा पनि आशु झर्छ, कुनै शब्द छैन बयान गर्नकोलागी।। जबजब तेरो औधी याद आऊछ तब मेरा गिजा सार्है चिलाए भन्दै म प्याज का टुक्रा हरु चबाउने गर्छु❣🙏
@bishnugharti223
@bishnugharti223 5 жыл бұрын
दाजु का हरेक कविता मन पर्नेहरू यता हाजिर हुम त लु
@prabeshbaral5771
@prabeshbaral5771 5 жыл бұрын
jawani ma jiban xadne haru ...kaile budo hunnan haiii......wah dai wah.....man xoyo
@gamansharma3662
@gamansharma3662 3 жыл бұрын
हृदयदेखि सम्मान छ सरलाइ🙏💟
@whomptilizes
@whomptilizes 5 жыл бұрын
have temptation to spend my lifeline flowing through your melodious, magical and mysterious poem! -a die-hard fan
@ashishadhikari4036
@ashishadhikari4036 4 жыл бұрын
Waw daju 💖💖💖💖 कुन शब्दले बयान गरौ तपाईंका शब्दहरू लाई सुन्दर रचना !!!!!
@harishrai3892
@harishrai3892 Жыл бұрын
Wowww wowww wowww salute.
@aashima656
@aashima656 5 жыл бұрын
😍 When I really feel alone.. I like to listen your poem ‍❤️ big fan....words became few to describes.. I really appreciate your work .
@bijayxttri1982
@bijayxttri1982 5 жыл бұрын
😍
@NawarajParajuli
@NawarajParajuli 5 жыл бұрын
I felt warm reading this.
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 3 жыл бұрын
i would like to refer you these short poetry collection :- kzbin.info/www/bejne/bXy8ap2QZrZrqc0
@asmilaxu9877
@asmilaxu9877 5 жыл бұрын
जवानी मा नै यति राम्रो सँग बुढेसकाल बुझेको मान्छे पनि कहिले बुढो हुदैन होला ।
@pathakprakash7130
@pathakprakash7130 4 жыл бұрын
धेरै पछि सुन्दा पनि उस्तै मज्जा आयो । साहित्यिक सम्मान छ । मलाई पनि लेख्न सिकाइदेउ दाई 😍
@sarojchettri1524
@sarojchettri1524 2 жыл бұрын
I'm drunk . I listening to his poem rather than other songs. I love this person.
@sierrakoi1578
@sierrakoi1578 5 жыл бұрын
Such an amazing composition and recitation. Love each and every word 👌👌
@maulikaslife9088
@maulikaslife9088 5 жыл бұрын
नवराज जि आँसु आयो ....
@pramilaghimirevlogs9020
@pramilaghimirevlogs9020 3 жыл бұрын
सारै राम्रो प्रस्तुति दाइ🙏🙏🙏🙏
@tulsakafle7485
@tulsakafle7485 4 жыл бұрын
हरेक शब्द मा जादु छन ।।
@ghumanegharjetha22
@ghumanegharjetha22 5 жыл бұрын
नबराज पराजुलीको कारण कविता सुन्न थाले ❤️❤️❤️
@bishnuboharasb2363
@bishnuboharasb2363 4 жыл бұрын
Nawaraj parajuli is a real precious diamond poet of Nepal.
@bishnuboharasb2363
@bishnuboharasb2363 4 жыл бұрын
Subscribe gardinus na mero ma ni sir
@bishnudhital
@bishnudhital 5 жыл бұрын
I love you mero daju 😍😍
@ashokdhami944
@ashokdhami944 5 жыл бұрын
मन छुने कविता
@sajinasubedi6972
@sajinasubedi6972 4 жыл бұрын
मैले तँ गएपछी मात्रै थाहा पाएको हुँ बुढी घाम अस्ताउँदो पनि रैछ । # वाह!
@lsbohara3939
@lsbohara3939 3 жыл бұрын
Im searcing this comment.😍😍😍😍😍
@deepakchhetry5702
@deepakchhetry5702 3 жыл бұрын
Heart touching poem.Nicely composed poem denoting the life after somebody near n dear departs.
@aafang1714
@aafang1714 5 жыл бұрын
Kunai sabda nai xaina yo kabita ko lagi😍
@KhagenK2
@KhagenK2 4 жыл бұрын
आङ नै सिरिङ्ग बनाउने गहकिला शब्द अनि वाचन। 😍
@tekbahadurthapa4522
@tekbahadurthapa4522 2 жыл бұрын
Heartly respect sir🙏🙏
@gazendeuba5858
@gazendeuba5858 4 жыл бұрын
super awesome poem every poem of your touch my heart and melt my eyes wish to see your live concert but sorry cant coz i dont want to cry public. for sure i will cry
@praneelacharya4782
@praneelacharya4782 5 жыл бұрын
ur poem brings goosebumps.and i like they way u deliver it , awesome bro 👍👍👏👌
@bijayparajuli8129
@bijayparajuli8129 4 жыл бұрын
Man xune kabita
@yubrajjoshi736
@yubrajjoshi736 3 жыл бұрын
luv uh soo much dada
@sandhyadinesh3200
@sandhyadinesh3200 5 жыл бұрын
आजभोलि दुखशुख दुबै मा दाईको कबिता को लत लागेछ मलाई
@rajeevchhettri8064
@rajeevchhettri8064 3 жыл бұрын
Kati mitho
@suzanshrestha1298
@suzanshrestha1298 5 жыл бұрын
Nawaraj parajuli dai is the best poetry of the world 1
@SAGAR-ul8fh
@SAGAR-ul8fh 5 жыл бұрын
Huge Respect
@neemaneashour1777
@neemaneashour1777 4 жыл бұрын
वाह वाह ..❤ हजुर को कविता प्रेणादायक छ
@khembrad6331
@khembrad6331 3 жыл бұрын
म स्तब्ध हुन्छु, मेरा आँखाहरु पनि उत्तिकै विवश हुन्छन् अनि मेरा गालामा कहिले अश्रुले लतपत हुन्छन सायद सर तपाईंको हरेक शब्द अनि वाचन गर्ने तरिकाले नै गर्दा होला। तपाईलाई अनेकौं तथा मुरी मुरी धन्यवाद।
Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar
23:47
Nawaraj Parajuli
Рет қаралды 43 М.
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 100 М.
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 75 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 16 МЛН
Poem Collection  - Asmit Ckr Regmi | SHORT CLIP | On Air With Saaz |
18:21
On Air With Saaz
Рет қаралды 435 М.
Nawaraj Parajuli || Break Up Poem || Maijhaaro ||
13:02
Nawaraj Parajuli
Рет қаралды 560 М.
Nawaraj Parajuli || Poem Concert- Nepalgunj || Nepali Kavita Bachan
51:11
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН