साझा सवाल अंक ४२८ : बाँचेका मान्छेहरु । सिन्धुपाल्चोक ।

  Рет қаралды 1,349,782

Sajha Sawal

Sajha Sawal

8 жыл бұрын

साझा सवालको एउटा फरक अंक - 'बाँचेका मान्छेहरु'
Film about the lives of Nepal's earthquake survivors, 'The Living Lives' with English subtitles.
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 1 600
@SajhaSawalbbcsajhasawal
@SajhaSawalbbcsajhasawal 5 жыл бұрын
तपाईं उजेलीलाई सम्झनु हुन्छ ? भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको सेलाङबाट काठमाण्डौं आएर बोर्डिङमा पढिरहेकी उनको अहिलेको हालखबर यस्तो रहेछ । kzbin.info/www/bejne/p3rUq6t8d9iHaZY
@karnalipardeshsocialmedia
@karnalipardeshsocialmedia 4 жыл бұрын
Dherai dukha layo 😭😭😭😭sajha sawal Ka member garu pls surkhet ko pachchim tira gaidinu paryo
@karnalipardeshsocialmedia
@karnalipardeshsocialmedia 4 жыл бұрын
बिचरा हामी नेपालीको दुःख यस्तै हो कहिले होला मोटर गाड़ी चल्ने अनि जनताले अलि राहात पाउने होलान् 😭😭😭😭😭सरकार चोर पर्यो के गर्ने हामी जनताले 😭😭😭😭😭
@mugadhan8959
@mugadhan8959 4 жыл бұрын
मन छुने कथा
@yugesh6100
@yugesh6100 4 жыл бұрын
Yes.. i do remember!
@dineshkathayat3766
@dineshkathayat3766 4 жыл бұрын
हाम्रो गाउँको मान्छेले कहिले पनि सुख पाउदैन कि क्या हो। सार्है भाबुक बनायो।
@nepaliviraltiktok7408
@nepaliviraltiktok7408 3 жыл бұрын
हाम्रो गाऊको मान्छे ले त कहिल्यै सुख पाऊदैन होला है भनेर रुदा मेरो पनि आँखा बाट आँसु झरिरहेको थियो😢😢😢😢❤
@santoshrae3821
@santoshrae3821 2 жыл бұрын
💟
@SRBVLOG
@SRBVLOG 3 ай бұрын
Yes...😢😢😢😢
@kaushalkhambu3152
@kaushalkhambu3152 8 жыл бұрын
बिध्या जि सारै राम्रो यो कार्यक्रम हेरेर आँसु नझार्ने त को नै होला र.....
@fudolmasherpa2305
@fudolmasherpa2305 4 жыл бұрын
Sahi ho malani aashu ayo
@limbusohan4293
@limbusohan4293 8 жыл бұрын
"भन्छन छोरामान्छे भएर रुनु हुँदैन तर, मेरो देशको वास्तविकता देख्दा आशु थाम्न सकिन।"
@yRaj-ee6jz
@yRaj-ee6jz 8 жыл бұрын
sachai malai pani
@youtubecom-dr3rf
@youtubecom-dr3rf 7 жыл бұрын
SOHAN LIMBU hait, malaai pani.
@dipenthapa3661
@dipenthapa3661 7 жыл бұрын
me to same
@magargharti9831
@magargharti9831 6 жыл бұрын
me too
@topmagar1851
@topmagar1851 6 жыл бұрын
LIMBU SOHAN 😭😭
@sagargamming3243
@sagargamming3243 5 жыл бұрын
उजेली लाई मन पर्ने जति कोको😆
@jaidenjungkhadka8157
@jaidenjungkhadka8157 4 жыл бұрын
mo pani xu hou
@fudolmasherpa2305
@fudolmasherpa2305 4 жыл бұрын
Me
@bishalgyabatamang3499
@bishalgyabatamang3499 4 жыл бұрын
Mo pni xau
@davegilmour2250
@davegilmour2250 8 жыл бұрын
'Mitho ta bhat lagxa ni'...these line really touched my heart😒😓😢
@uttamgurung500
@uttamgurung500 8 жыл бұрын
हाम्रो गाउ को मान्छे ले कहिले पनि सुख पाउदैन कि क्या हो ?यो शब्द ले मन नै छुयो ...कता कता आखा रसाएर ल्याओ धन्यबाद बिद्धय जी
@pradipgorkhali7982
@pradipgorkhali7982 5 жыл бұрын
मनमा अनेकौ तरङ्ग हरु र कुरा खेलाउदै भिडियो हेरि रहदा कता कता मलाई नि अनायासै यहि शब्दले आँसु झरेको पत्तो भयन देशमा बिकास र समृद्धि कहिले आउला आगानी आगनी मा र यस्तो बिडम्बना बाट हाम्रा देशका परिवार हरुले कहिले मुक्ती पाउलान😒😒😒😒😒
@aneelgm3523
@aneelgm3523 5 жыл бұрын
Mine also
@tilak2012
@tilak2012 7 жыл бұрын
Really Really Hert touching "भन्छन छोरामान्छे भएर रुनु हुँदैन तर, मेरो देशको वास्तविकता देख्दा आशु थाम्न सकिन।"
@maharjanraj4
@maharjanraj4 7 жыл бұрын
malai pani..
@dharmarajghimire3232
@dharmarajghimire3232 8 жыл бұрын
"हामिलाई त ठुलै हुन दिदैन मान्छेहरु कस्तरि आंखा लगाऊंछन् " यो भनाई सायद उजेलि जस्ता धेरै उजेलिहरुले ब्यहोर्नु परेको छ।
@Preetam_Shrestha
@Preetam_Shrestha 8 жыл бұрын
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!! .. बिद्या जी को राम्रो पहल .. कहिले जाला त सरकारको ध्यान???
@chandragurung8429
@chandragurung8429 8 жыл бұрын
एक दम सहि कुरा हो हजुरको सर,तर के गर्नु नेपालको नेताहरु जुन जोगि आए पनि कानै चिरेको।।
@shultineppal8096
@shultineppal8096 8 жыл бұрын
+banifacy AntOx
@avyashpoon8090
@avyashpoon8090 8 жыл бұрын
yo sagha sawal herda ma pani naroi basna sakina........
@avyashpoon8090
@avyashpoon8090 8 жыл бұрын
yo sagha sawal herda ma pani naroi basna sakina.......
@nabinshrestha6228
@nabinshrestha6228 7 жыл бұрын
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!!
@sandeshmanandhar9315
@sandeshmanandhar9315 8 жыл бұрын
धेरै धैरै धैरै धन्यवाद बिध्या दिदी साह्रै राम्रो लाग्यो नेपालको हरेक पत्रकारहरुले नेताहरुको बिहान बाथरुम देखी बेलुकि बिछौना सम्मको कुराहरु प्रसारण गर्नु भन्दा यसरि नेपालको कुना कुनाको गाउँघरमा पुगेर उनिहरुलाई ज्ञान गुणको कुराहरु सिकाउँदै र त्याहाको सम्स्या सम्बंधित निकाय सम्म पुर्याउन सकियो भने तल्लो स्तरलाई हामिले माथि उठाउन समय लाग्दैन । धन्याबाद साझा सवाल युनिट ।
@prakashmanandhar1295
@prakashmanandhar1295 8 жыл бұрын
***हाम्रो गाउको को मान्छे ले कहिले पनि सुख पौदैना कि के हो **** यो शब्द सुन्ने बितिकै कति खेर मेरो आँशु झरे छ. पत्तो नै भएन . नेपाल सरकार अब त छिटो गर
@Dristarpan2022
@Dristarpan2022 4 жыл бұрын
Umm yr malai pani yei sabdha ho...manai vakkayo
@Jagatshahi190
@Jagatshahi190 4 жыл бұрын
malai pani......
@kamalbamma4281
@kamalbamma4281 4 жыл бұрын
Um yr malai ni yo sabdale manai xoyo
@fudolmasherpa2305
@fudolmasherpa2305 4 жыл бұрын
Ho ni malani aasu jareko thiyo
@rakeshtamangofficial5544
@rakeshtamangofficial5544 4 жыл бұрын
Sahi ho
@simranmoktan847
@simranmoktan847 7 жыл бұрын
आज आफ्नै गाउँ को विगत दुई साल पहिला को घटना फेरि सम्झाउँदा पहिलाको​ जस्तै आँसुले आँखा को डिल भरियो। यस्ता यस्ता घटना त कति छन् कति ।जे भए पनि साँझ सवाल परिवार यस्तो विगत ठाउँ पुग्नुभएको मा सम्पुर्ण साँझ सवाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
@gungaha8174
@gungaha8174 8 жыл бұрын
हेर्दा हेर्दै यो मन भारी भए र आयो आँखा बाट आँसु झर्यो यो हप्ताको साझा सवाल हेरेर कति दुख लाग्यो मन भक्कानिय र आउँछ,धन्यबाद B B C मिडिया कर्मी प्रस्तोता बिद्या चापागाईं जि एक छिन भए पनि उहाँ हरु को मन मा खुशी सात्नु भयो
@shultineppal8096
@shultineppal8096 8 жыл бұрын
p
@pcjoshi17
@pcjoshi17 8 жыл бұрын
यसपालिको साझा सवालको परसुसति एकदम फरक खालको र रोचक लागयो । नेपालका गॉऊ घरको अवस्था एक जना मंत्रिलाई देखाएको रामरो लागयो । सबभनदा मार्मिक प्रसंग ऊजेलीले रुदॉको छ । साझा सवालले आऊदा परसुसति पनि यततै खालको गरे रामरो हुने छ ।
@bijayapariyar2640
@bijayapariyar2640 7 жыл бұрын
दिदी मेरो मन छोयो तपाईको यो program ले । हाम्रो देस को नेताहरुको पनि तपाइको जस्तै मन तपाइको सोचाइ भइदेको भय हाम्रो देस काहा पुग्थो होला । अनि उजेलि बहिनि रोयको अनि राजेश दाइ लै सोदेको परसन ले मरो आँखा बाट आसु आयो दिदी ।हजुर त पुगनु भयो तेहा हाम्रो देस को नेताहरु पुगेहोलानत दिदी
@me2fine380
@me2fine380 7 жыл бұрын
Rajesh Hamal is so great person.. respect for him...
@KUMAR-xc9br
@KUMAR-xc9br 8 жыл бұрын
आँखा रसायो हिजोको साजा सवाल हेर्दा,भूकम्पबाट बाँचेकोहरूको वास्तविक पिडा।सलाम छ संचारकर्मी विधा चापागाईं महानायक राजेश सरलाई
@bhawanaadhikari9638
@bhawanaadhikari9638 8 жыл бұрын
सलाम छ साच्चि।
@luckgurung4894
@luckgurung4894 8 жыл бұрын
+bishnu bc bidhya chapagain
@purantandan3871
@purantandan3871 8 жыл бұрын
बिद्या चापागाईं हो हजुर, धन्यवाद ।
@deepengurung6696
@deepengurung6696 7 жыл бұрын
bishnu bc nepisacar Nepali d
@jeevanthapa9900
@jeevanthapa9900 8 жыл бұрын
मेरो जिबन मा एति भाब बेहोल कहिल्यै भाको थिइन जो यो कार्यक्रम ले बनायो। मेरा अँखा कार्यक्रम को सुरु देखि अन्तिम सम्म रसाइ रहे। अब का दिन हरुमा भाग्य ले साथ दिए सकेसम्म को सहयोग मा आफुलाइ समर्पित गर्ने छु। हुनत त्यो समय मा सकेको डोनेसन गरेको थिय तर त्यहा को वास्तविक कुरा सङ्ग एति नजिक बाट परिचित थिइन्।बिध्या जि तपाई धन्यवाद को पात्र हुनुहुन्छ थ्याङ्कियु सो मच।
@sherbahadur6743
@sherbahadur6743 7 жыл бұрын
हे भगवान यसरी कती दिन सम्म हामी गरीब बाच्ने उजेली को जिबन सदा सदा उज्यालो नै रहोस .. मेरो त मन धाम्न सकीन आंखा बाट बलिन धारा बग्यो ,,,,कती दुख लाग्दो यो जिबन
@lazything8407
@lazything8407 5 жыл бұрын
#हामिलाइ ठुलो नै हुन दिदैन ! सबैले आखा लगाउछ )( उजेली को शब्द ले मन छोयो ) अहिले को समय शन्दर्विक ।।
@swastiraut9365
@swastiraut9365 8 жыл бұрын
'बाँचेका मान्छेहरु' हेर्दा लाग्यो जीवनप्रतिका हाम्रा सबै गुनासाहरु यिनको दैनिकीका अगाडि गौण र निरर्थक छन्।
@manishkarki7646
@manishkarki7646 4 жыл бұрын
K garnu neta harulai ta paisa jati khadai thika huna x hami jasto gariba lai kasle hirxa ra k garnu sabai ko man milo vani nepal pani 1ta ramro huna thiyo ki
@lucas8837
@lucas8837 8 жыл бұрын
आसुनै थामिएन उजेलिको कुराले जस्ले गाडी चढेकै छैन,सहर देखेकै छैन कति राम्रो बिचार। उजेलिको जस्तो"मेरो" हैन "हामी" भन्ने भावनाको बिकास गरौ।
@bibasnepal1077
@bibasnepal1077 4 жыл бұрын
साझा सवाल को दिदि लै धेरै धन्याबाद हजुर को भिडियो सबै फोलो गर्छु म
@Sagar_malla
@Sagar_malla 5 жыл бұрын
Legent who will always remain in my heart Rajesh Hamal sir..the best one ... Salute him with my heart
@MrKrishnashrma
@MrKrishnashrma 8 жыл бұрын
म गाडी चढेकाे छैन शहरमा अग्ला अग्ला घरहरु हुन्छ काठमाडौंमा घरहरा छ गाउँ सधै दुःख उजेलीकाे कुरा सुन्दा आसु आयो
@indrakhadka169
@indrakhadka169 7 жыл бұрын
Krishna prasad pokhrel हजुर मैले आँसु थाम्न सकिन
@shovabhattrai6068
@shovabhattrai6068 6 жыл бұрын
Ma jhan roko aashu naii rokoho hoina
@ramkumartamang3120
@ramkumartamang3120 5 жыл бұрын
ma pani रोऐ
@gopalsingh7028
@gopalsingh7028 5 жыл бұрын
mero man Royo ujeli ko sabda
@sanjeebsapkota
@sanjeebsapkota 8 жыл бұрын
लास बनेर ढलेको देश को ....बाच्न कोसिस गरीरहेका जनताको कथा हो । जस्को एउटा पत्र मात्र हो उजेली जो आफ्नो र आफ्नाको सुन्दर भबिस्य खोज्दै छ । (एक दिन सुनौलो बिहानि को )
@ganeshpoudel01
@ganeshpoudel01 7 жыл бұрын
Ujeli brought me to tears when she interviewed rajesh dai at her wrecked house. she has and would have inspired a lot people had see been provided the opportunity. so heart touching.
@shirjanarai3209
@shirjanarai3209 7 жыл бұрын
ल हाम्रो गुरुङबाले राम्रो संग सम्झाए है तामाङहरुलाइ चाडै बिबाह गर्नु हुन्न भनेर
@numusherpa7188
@numusherpa7188 7 жыл бұрын
samjhana Gurung Gurung ba ta bitnu bayo😑 cancer rog lay
@rajugurung1524
@rajugurung1524 6 жыл бұрын
Numu Sherpa dukha laygo gurung ba bitnu vako khabarle...
@saangmoktantamang8986
@saangmoktantamang8986 6 жыл бұрын
+Numu Sherpa ओम माने पेद्मे हुम
@surendramahate3559
@surendramahate3559 8 жыл бұрын
विद्या चापागाई जी सारै मिठो खिच्नु भएछ। सलाम छ तंपाई लाइ अनि तंपाई को सम्पूर्ण टिम लाइ। यो साझा सवालको कुन भाग थियो मैले त्यो समय हेर्न पाइन। आज मिति २०७२/११/२ गते हेर्ने मौका पाए। उजेली को जिज्ञासा ले सम्पूर्ण भुकम्प पिडित को पर्तिनिधित्व गरेको छ। साथै नेपाली राजनीति र सिंह दरवार लाइ गिज्याइ रहेको छ। जिस्काई रहेछ। हामीलाई पनि मानभता को सभ्य भाषा सिकाइयोस अनि राज्य को लागि हामी पनि राज्य को कर्णधार हौ। हामी लाइ शिक्षा स्वास्थ र साधारण सुविधा मात्र दिए हुन्छ सरकार भनेर। आलापी रहदा पनि कान थुनेर बस्ने सरकार लाइ मेरो भन्नु केहि छैन। तर मलाइ रुवाई दिनु भो बिध्या जी। आज मैले सुत्ने आट गर्न सकिन।
@sanjoghamal5401
@sanjoghamal5401 8 жыл бұрын
यही त हो नि नेपालीहरूको बास्तबिकता भुइचालो त बाहाना मात्रहो हाम्रो पश्चीमका डाडाहरू यसरि नै रोएका छन पुर्बका डाडाहरू यसरीनै दुखेको छ, देशले जनताले खोजिरहेछ एक अभियन्ता जस्ले नेपालीहरूको रहनसहनमा सहजता ल्याउन सकोस
@santalimbu8007
@santalimbu8007 4 жыл бұрын
बिध्या जि कता हराउनु भयो। हामी धेरै नै miss गछौ। तपाईंको साझा सवाल किन बन्द भयो। तपाईं जसरी बिकट गाउ पहाड हिमाल तराईको कुना कुना पुगेर त्यहाको जनताको जिबनका भोगाइ दुख सुख दैनिकी कसरी बित्छ खुद आफै पनि उनिहरु संग सरिक भएर कार्यक्रम बनाउनु हुन्छ। सारै मन छुन्छ । तर अहिले सारै दुख लागेकोछ यो कार्यक्रम बन्द भयो।
@Nimick69
@Nimick69 8 жыл бұрын
" हाम्रो गाउँ को मन्छेले चै कैलेनी सुख पाउदैन कि के हो?" :- उजेली ,, most heart touching .....
@sanulimbu9042
@sanulimbu9042 8 жыл бұрын
बिधा जि तपाइलाइ धेरै धेरै धन्यबाद छ।तपाईं जस्तै नेपाल्मा हरेक मन्छेको खाचो छ।उजेलिको कथा सुनेर धेरै पटक रोये
@manojdhakal6544
@manojdhakal6544 8 жыл бұрын
कसम उजेलीले आफु रोई मलाई नि रुवाई। भ्रष्टाचारिलाई ति आसुले पिरोस
@sundarlimbu6405
@sundarlimbu6405 5 жыл бұрын
Haina mitra ab pni hami ek hun skenau vne tyo srap hamilai nai firta aaunu sk x tesaile dil kholeler aafne astityo ko khoji ma hidnu hola hai suv yatra
@ganeshgiri8068
@ganeshgiri8068 7 жыл бұрын
जोसग पिडा छ,गास वास कपास को राम्रो व्यस्था छैनन् | विधालयको यो हालत छ,सवास्थचौकी को तो दुर्दशा छ | दुख र पिडामा डुबेको छ पुरै गाउ तर प्रत्येक घरमा अथितिलाई सत्कार गर्ने खादा छ,दुख बिर्सियर सम्मान र सत्कार गर्छन गाउलेहरु...क्या छ हाम्रो नेपाली समाजको विशेषता त्यसै भनेको रहेनछ " आतिथि देबो भव "
@manishpoudel8698
@manishpoudel8698 7 жыл бұрын
सहि लेख्नुभयो
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 4 жыл бұрын
इन्द्र बहादुर गुरुङ को काम र इच्छा लाई पनि सलाम छ तर उहाँ अहिले हुनुहुन्न उहाँको कान्छो छोराले बिँडो थाम्नु भएको छ उहाँलाई नि सलाम छ।।। विद्या जि लाई त सधैं सलाम छ🙏🙏
@antonioginez5994
@antonioginez5994 5 жыл бұрын
Sorry I can't remember the name of an actor, but I admire him for helping the village people built a toilet, helping one another. Also eating food by hands and sleeping in a house. He is a wonderful man, friendly and very compassionate. He also advised the young girl to pursue her education. God bless him.
@rupeshshrestha6677
@rupeshshrestha6677 2 жыл бұрын
His name is Rajesh Hamal
@premtamang2982
@premtamang2982 8 жыл бұрын
मेरो त आँखा नै रसायो । साझा सवाल हेरेर । धन्ने वाद ।हाम्रो बिद्य चापागाई सिस ।र रजेस सर
@NoName-ys6ie
@NoName-ys6ie 4 жыл бұрын
"अब फर्केर आउने हो कि होईन" "अब कहाँ जाने होला होला " येति धेरै माया पाये , अरू के को लागि मरिमेेट्नु र ! हजुरहरूको कामले हामी जस्ता युवाहरूलाई धेरै हौसला मिलेको छ। धन्यवाद दिदी
@satissah2331
@satissah2331 3 жыл бұрын
बिध्या मैम मलाई तपाइको यो विडियो हेर्दा सारै खुसि लागेको छ र तपाईं विकट र दुर्गम जिल्लामा गएर भएपनि भिडियो बनाई राख्नु भाको छ र दुखी मान्छेहरुसँग दुःखसुख साट्नु भाको छ र तपाईंको यस्ता यस्ता भिडियो म नछुटाई हेरिरहेको छु र तपाइंलाई धेरै-धेरै धन्यवाद दिनचाहिँ 🙏🙏🙏
@yresa15
@yresa15 8 жыл бұрын
This is the type of documentary I love watching, it remind us life is a real strugle for people living in remote communities like this one in Nepal and how ungreatful we can be at times. Hopefuly next time the producer would subtitle in english. Congratulation for such a great Job and thanks for sharing it.
@user-nb7rh8lc6e
@user-nb7rh8lc6e 7 жыл бұрын
मैलेत यो भिडियो पूरा हेर्ननी सकिन आसुले अँखा भरेर
@jiyapramilagoletamang940
@jiyapramilagoletamang940 4 жыл бұрын
मैले चाहिँ आज हेरेको पुरै भिडियो हेर्दा हेर्दै धेरै पटक आँसु रोक्न सकिन उजेली को इच्छा देखेर खुसी पनि धेरै लाग्यो। thank you bidhya mam you are such a brave and kind heart ❤️❤️❤️
@asmitapande9138
@asmitapande9138 2 жыл бұрын
साच्चै नै यो दृश्यले कति मन छोयो 🤗🤗उजेलि ले हाम्रो गाउँ को मान्छेले त कहिले सुख पाउदैनन् क्या हो भन्दा त आसु आयो 😭😭कति बुझ्ने मान्छे😘😘
@sunilpoudel5191
@sunilpoudel5191 8 жыл бұрын
hamro gau ko manche le kahile pani sukha paudaina ki k ho .. baine le dhurukkai ruwoyo....
@user-lk9jq7fc2t
@user-lk9jq7fc2t 6 жыл бұрын
That word hmro gau Ko mnxi hru le t khile pni sukha paudaina ki Ko ho 😪
@saika7033
@saika7033 6 жыл бұрын
Malai pani. tyo line sunne bittikai asunai ayo 😭😭
@ratnashrestha9000
@ratnashrestha9000 8 жыл бұрын
यो साझा सवाल सुनी सकेपछी अतीनै मार्मीक लाग्यो मलाई भावुक बनयो र उजेली गर्दा अनि उजेली ले पढ्न रहर छ भान्दा हाम्रो माहान नायक राजेश हामाल केही बोलेन ।ईन्डीयन हिरो भय केही केही भन्थे कि म पढाइ दिन्छु भन्थे कि म सयोग गर्छु भन्थे
@tsunamient.5888
@tsunamient.5888 6 жыл бұрын
साच्चिकै यहि हाे मेराे देशकाे यथार्थ...।। धेरै भावुक बनायाे मलाई..। यस बृत्तचित्रमा देखिएका पात्रहरु हास्दा म पनि हास्थे, उनिहरु रुदा अाशु पनि झर्याे। जति दु: ख भाेग्नु भाेगिसके यिनिहरु, हे दैव अब यिनिहरुकाे अनुहारमा सधै हासाे र खुसि दिलाईदेउ।।
@rajupaudel6189
@rajupaudel6189 7 жыл бұрын
बिध्या जि तपाइको पत्रकारीता अति महान छ । एउटी नारी भएर यस्तो दुर्गम गाउँका बासिन्दा हरू संग सजिलै घुलमिल हुन सक्नु कुनै सजिलो कुरा हैन । म बिदेश बाटै यहा लाइ सम्मान प्रकट गर्दछु ।
@suknepali3366
@suknepali3366 7 жыл бұрын
best show ever ankha nai rasayara aayo ,god bless them
@MayaB672
@MayaB672 8 жыл бұрын
Couldn't stop myself from crying 😢 heart touching 😢
@khyamrajkhanal
@khyamrajkhanal 8 жыл бұрын
यस्तो छ यथार्थ साह्रो मन छोयो अाखा रसायो लुकका यस्ता यथार्थहरु सदा देख्न र सुन्न पाइयो
@tamangsagar6136
@tamangsagar6136 7 жыл бұрын
विध्या दिदी हजुरलाई मेरो सलाम छ।जहाँ नेपाल सरकार ध्यान गएको छैन त्यहाँ हजुरले पुगेर सारा नेपालीसामु पस्कनु भएको छ नेपालको परिस्थिति बारे यो भिडियोमार्फत।हजुरलाई धेरै धेरै धन्यवाद अनि यसरी नै अघि बढ्दै जानूहोस् दिदी । नेपालको परिस्थिति देख्दा आँखाबाट आँशु नै खस्छ कहिल्यै आउँदैन कि जस्तो लाग्छ हामी नेपालीको सुखका दिन।तर यसरी हजुरले जनतासामु पुगेर उत्साह जगाउदा नयाँ सोच, नयाँ पुस्ताले देशको लागि केही उन्नति गर्छ जस्तो छ।म सधै सहमत छु देश विकासको लागि।
@Daksap
@Daksap 8 жыл бұрын
"हाम्रो गाँऊको मान्छेले चै कहिलेपनि सुख पाउदैन कि के हो?"
@keshavpandey4057
@keshavpandey4057 7 жыл бұрын
Prakash Acharya xl
@ramtamang5146
@ramtamang5146 5 жыл бұрын
Mero ni sarai man ruwayo ni baini
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 4 жыл бұрын
I cry by this line.
@dipakgrg3031
@dipakgrg3031 4 жыл бұрын
This is call humanity minster should be like this great man love you sir .god bless you dd for your great work .
@dipakgiri5323
@dipakgiri5323 5 жыл бұрын
सलाम छ विद्या जि अनि हाम्रा माहानायक राजेश जि लाई साच्चिकै आसु झरेयो आजा कति रुनु छोरा मान्छे रोएको राम्रो हुदैन भन्थे आजा मन थाम्ना सकिन मैले ♥️♥️♥️🌺🌺🌺
@honshumagar504
@honshumagar504 7 жыл бұрын
मैले साझा सवाल भाग ४२८ हेरे पछि मेरो मन अमिलो भयो अनि केही भन््न मन लाग्यो यी यस्ता गाउँ ठाउँ अनि सामाजको नाम लिएर बिदेशी डलर भित्र्याउने ती NGO/INGo हरु के स्वार्थी अनि भोगि दलाल घर भाएकै हो त?अनि यो सरकार अनि सरकार वालाको त कुरो नै नगरौ गाउँमा भोक र बिरामीले जनता मर्न खोज्दा सिह दरबारमा बसेर हाँस्ने राक्षसका यी चेलाहरुको त। अनि उजेलि बहिनीलाई पनि धेरै धेरै सफलताको कामना गर्दछु तिम्रो जुन सपना छ त्यो पूरा होस यो देश अनि अन्धविश्वासशी सामाजलाई तिमिले केही गरेर देखाऊनु छ।।।
@dineshpaudel5914
@dineshpaudel5914 7 жыл бұрын
I have watched this episode for five times till now! Really catchy!! Cant stop the tears!!! Salute to Bidhya ji and Sajhasawal family.✊✌
@VeemsenLama
@VeemsenLama 8 жыл бұрын
I am just speechless. It is an incredible, true, emotional, powerful and moving story which everyone can relate. It is so sad and shocking to see that our headless and greedy politicians haven't still managed to look after all those poor earthquake sufferers and it is more than 6 months now from the disaster but it was great job at least you guys dared to tell this story to connect with us and the whole world, thank you so much.
@VeemsenLama
@VeemsenLama 8 жыл бұрын
Can you also put subtitles for international audience please I am sure the message will go around the world soon.
@SaugatKhadka011
@SaugatKhadka011 8 жыл бұрын
+Veemsen Lama subtitles really should be added. A large no of audiences could relate to this message
@zarus100
@zarus100 8 жыл бұрын
+Veemsen Lama I am very thankful for this particular episode. I watched it on youtube but there is no particular subtitles on the video and I saw a lot of comments regarding subtitles to spread this news to non-Nepali audience. Therefore, I just felt like making a subtitle for this one. I hope I have not infringed on any copyright issues as I have not done it for commercial purposes.This is the link to the subtitled video: amara.org/en/videos/x8JFs3egF5uJ/url/1849668/
@sujangurung3281
@sujangurung3281 6 жыл бұрын
K garnu estai xa hamro npl
@sarojkafle7018
@sarojkafle7018 6 жыл бұрын
Veemsen Lama #that's why I had not cast vote for none before a month ago local poll and other poll..I want to leave this country very fast as soon as possible...hope I will be successful then I will try to never return back nepal due to the worst poltics.I'm straight person so I don't know how to easily earn money here...so i wanna leve it... when I watched this video then my eyes r being wet...
@harigurung9608
@harigurung9608 7 жыл бұрын
साच्चै कारुनिक लाग्यो, उजेलीका कुरा, गाउँमा भएका समस्या । सरासर हेर्न सकिएन, बिच बिच मा रोकिदै हेरे! किनकि बिच बिचमा रुन आउथ्यो । साझा सवालको यो सृखला सबै राम्रा छन, तर यो उत्कृष्ट लाग्यो ! धेरै धेरै धन्यवाद, साझा सवाल टीमलाई ।।
@krishnathakuri4750
@krishnathakuri4750 4 жыл бұрын
दुख मा हुर्के भयर होला आँखा मा आँसु आउन लाई रोके तर मन सारै रोयो 💃🙋‍♂️☝️🇳🇵
@luckgurung4894
@luckgurung4894 8 жыл бұрын
speechless really heart touching bidhya ji salute.
@freespiritonlight
@freespiritonlight 8 жыл бұрын
Her name is vidhya.
@bipinojha6339
@bipinojha6339 8 жыл бұрын
हेर्न पनि सार्है पिडा महशुस गरियो । Speechless and wet eyes. #MRR
@bidhanghimire2660
@bidhanghimire2660 8 жыл бұрын
+Bipin Ojha u were right bro,i just watched it today
@somshahi2476
@somshahi2476 7 жыл бұрын
Ujeli nanu ko kurale khoi maile chahera pano Aasu thamna sakina. sahja sawal 428 ma patak patak herne garxu ra vabuk vai thahai paudina aasu jhareko.
@pardipraipardiprai1695
@pardipraipardiprai1695 7 жыл бұрын
साझा सवाल हेरदाँ हेरदै मत भुसुक भऐ छु सारै दुःख लागे र आयो साझा सवाल टिम लाई धेरै धेरै धन्यवाद ,,?
@topbahaduroli6143
@topbahaduroli6143 5 жыл бұрын
धीलो हेरेको तर सारै मान रुने कथा रहेछ भुकम्प गयको 4 बर्स भयो अहिले यी मान्छेको घर बनयोकी नै सुन्न र हेर्नमन लाग्यो फ़ेरि गयर साझा सवाल कि बीद्दय जी लाई धन्दयाबाद
@ranbirbalami5281
@ranbirbalami5281 8 жыл бұрын
sajha sawal is best program 428 episode heart touching
@deepakshrestha3820
@deepakshrestha3820 7 жыл бұрын
Ranbir Balami 😐😐😐😐
@dramitjha2966
@dramitjha2966 8 жыл бұрын
i chocked when 15 years old girl said " i don't want to get married now , i wish i could study and do something in village " . Had tears while watching .. Dear palsy affected government , atleast use the money of donations & give some basic needs
@manishlama8243
@manishlama8243 5 жыл бұрын
आज लगातार ३दिन भयो म बिद्या दिदी को प्रोग्राम हेरेको म त येति धेरै प्र्भाबित भय कि म त die heart fan vaya.. salute sajha sawal team lai.
@thooloongraeee3500
@thooloongraeee3500 8 жыл бұрын
herda herdai vakani sakexa man pattai vayana.... yastoni raixa hamisaga kaha gayo sarkar dekhani sakiyana ........ aasaako diyo jalayara basne haru lai sath dinu sarkar timi.....yadi yo pani sakdainau ta sir ko tipi nikali nepali hu vanidinu sarkar timi...... but aasha xa yo paxi plz sarkar one again see there ...... kahi paune xau and sjha sawal intair team lai koti koti danyawad
@santoshgiri4222
@santoshgiri4222 8 жыл бұрын
होकेरे जिन्ता जि , काम गरेयो भने सरकार ले !
@TheELSILJI
@TheELSILJI 8 жыл бұрын
tapaiko sarai ramro kammm
@santoshgiri4222
@santoshgiri4222 8 жыл бұрын
+Silvina Jimenez nice. comment.
@thooloongraeee3500
@thooloongraeee3500 8 жыл бұрын
Santosh Giri thanks
@santoshgiri4222
@santoshgiri4222 8 жыл бұрын
+Rai Jeeten .... welcome ... to you.
@bhawanaadhikari9638
@bhawanaadhikari9638 8 жыл бұрын
मन फुटेर आयो.... आँशु बगाउनु शिवाए के नै गर्न सकिएला र तर पनि आशा छ सरकारी तवरबाट कृपया केही हदसम्म सहयोग पुगोस यो ठाउँमा। ती उजेलीहरुको दर्दनाक पिडामा मलम लगाउनु पर्यो। हुहुहुहु...(भिडियो हेरेर रुने हामीहरु)दिनरात कसरी विताएका होलान्.......
@devrajsapkota4966
@devrajsapkota4966 8 жыл бұрын
राम्रो भन्यौ म पनि आँसु नखसालि हेर्न सकिन ।बस् लाचार छु कि मेरो देशमा यस्तो हुन्छ तर् म केहि गर्न सक्दिन्।
@bhawanaadhikari9638
@bhawanaadhikari9638 8 жыл бұрын
:'( :'(
@shultineppal8096
@shultineppal8096 8 жыл бұрын
ll
@sunilthapa4427
@sunilthapa4427 8 жыл бұрын
साह्रै मन दुखित बनायो
@shinev
@shinev 8 жыл бұрын
:(
@dharmikalimbu6421
@dharmikalimbu6421 2 жыл бұрын
साचिकै म बिद्य्या दिदिलाई कुन शब्दले धन्यवाद दिउ🤔 न घिन न धर्म न जात कुनै कुराले फरक पर्दैन बिध्या दिदिलाई सरै मनकारि हुनुहुन्छ दिदि हजुर👍️🙏पत्रकार होस त हजुर जस्तो होस जस्ले नेपालको कुना कुना अनि बस्ति बस्तिमा न भोक न तिर्खा केहि न भनि हिद्नु हुन्छ महान हुनुहुन्छ🙏🙏🙏🙏🙏❤️❤️❤️
@roshanchettri3811
@roshanchettri3811 5 жыл бұрын
I'm from Sikkim India. I was amongst the first few people to reach Nepal during the earthquake. My team members from Week for the Weak reached Gyempesal village under Gorkha district to provide medical aid to the earthquake affected people there. This episode brought back those memories we shared with the localites there. I must say the entire crew of this documentary should be applauded for bringing the plights of these villages amongst us all. Dherai ramro kaam garnu hudai cha tapai haru le. God bless these people.
@milankcmi5788
@milankcmi5788 6 жыл бұрын
उजेली जस्ती छोरी करोडौं मा 1 जन्मिनछिन राम्रो शिक्षा को व्यवस्था गर्न जरूर छ
@ammarksaud7338
@ammarksaud7338 7 жыл бұрын
its really touching my heart ❤ so much pain. how we are staying in des condition.. we r really so far from our destination..
@durgakafley3962
@durgakafley3962 4 жыл бұрын
मन छुने कथा हेर्दा मलाई नि दुख लागो। आँसु थाम्नै सकिन।😭
@rameshgdcl01
@rameshgdcl01 5 жыл бұрын
हाम्रो नेपाल को आन मान सान राजेश हमालको सामाजिक सेवा देख्दा अति राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई र मिडिया कर्मचारी लाई पनी 👍🇳🇵
@binodkumaryadav7160
@binodkumaryadav7160 8 жыл бұрын
होइन बिध्या जि नेपाली जनता मन छुने त कार्यक्रम त तपाईंले लियर र त आउनु हुन्छ तर नेपाल का ती अन्धा सरकार ले त हेर्छन् त तर अर्को सबाल नेपालमा सरकार छन त अगर सरकार छ भने काहा छ किन जादैन तेस ठाउमा बिध्या जि तपाईं लाई धेरै धेरै धन्यवाद तेस्तो ठाउँमा गएर पनि कार्यक्रम गर्नु भयो
@pramodtamang5151
@pramodtamang5151 8 жыл бұрын
13:12 such a beautiful heart.. Bless her!
@passangdofji7621
@passangdofji7621 5 жыл бұрын
Greeting from bhutan.madam may god bless you for your good deed.Thank you for helping those poor villagers you are true citizen of that country.I respect you madam.keep going.
@rajsapkota9590
@rajsapkota9590 7 жыл бұрын
मलाई असाध्य मन मनपर्ने कार्यक्रम हो यो मैले पहिला पनि यो एपिसोड हेरेको हु तर आज फेरि हेर्न मन लाग्यो मेरो देश को बिडम्बना यस्तै छ मेरो पनि मन नै छोयो तर आज ती उजेलि बहिनी काहा हुनुहुन्छ पढाई कस्तो हुदैछ देखाउनु होला हजुर को जय होस
@purnatamang320
@purnatamang320 7 жыл бұрын
साझा सवाल एक्चोटी रसुवा जिल्ला साबिकको सरमथली गा. बि. स. हाल नौकुन्ड गाउँपालिकामा पनि आइदिनु भए हुन्थ्यो।।..
@bheshrajentertainment
@bheshrajentertainment 8 жыл бұрын
वास्तबिक दु:ख लाई नजिक बाट केलाउनु भयो । मन मुटु छोयो ।। आसुहरु थामिएन ।।
@omprakashdhakal518
@omprakashdhakal518 7 жыл бұрын
हजुर को सजा सवाल हेर्दा बलिन्दारा आशुका साथ हेर्दै छु । नेपाल को राजनिती अस्थिर्ता ले गर्दा आज देश को यो परिस्थितिमा परेको छ । यो दुख र दर्दनाक काहानी नेपाल का राजनितिक दर र नेपाल सरकार ले किन हेरेको छैन । दुख र दर्दनाक परिस्थिति मा रहेका नेपाली लाई किन हेर्दैन । आओफ्नु बारेमा र सता कुर्सिमा भर्मा रमिता देखाउने नेता किन मैन छन ।
@hemadhami2242
@hemadhami2242 3 жыл бұрын
हाम्राे गाँउकाे मान्छेले कहिले पनि सुख पाउँदैन कि क्या हाे? 😢 धेरै मन छाेयाे उजेली😢😭
@anantasangam7624
@anantasangam7624 6 жыл бұрын
राजधानी छेवैको जिल्लामा यस्तो अबस्था छ हुम्ला डोल्पाको अबस्था के होला!!!
@aalokbrt9209
@aalokbrt9209 8 жыл бұрын
मेरो बलले भ्याउने भए ती सम्पपुर्ण नेताहरूको सम्पती लुटेर बाँडीदीन्थे जसले भुकम्प पीडीतहरूको भाग खोसे
@dineshkathayat3766
@dineshkathayat3766 4 жыл бұрын
विध्या दिदि ले बनाको भिडियो हेर्दा खुब आनन्द आउछ। प्राय सबै भिडियो हरुले समाज को यथार्थ चित्रण गरेका हुन्छ्न। दुख पिडा बेदना भोगाइ रहन सहन भेष भुशा मा विशेष आधारित यो भिडियो ले मनलाइ सम्हाल्न सकेन। नेता ज्यु को उपस्थिती पनि देखियो अनि सम्बोधन गरेको पनि पाइयो। सकेसम्म राज्यको छिटो भन्दा छिटो ध्यान जाओस यस्तो कुरामा।
@palsah9302
@palsah9302 2 жыл бұрын
बिध्या दि😍😍 भगवान ले सधै भरी कल्याण गरून्
@SajhaSawalbbcsajhasawal
@SajhaSawalbbcsajhasawal 8 жыл бұрын
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
@sueajshresth3337
@sueajshresth3337 8 жыл бұрын
मैले गरेको छु दिदी सुस्कराइब र दिदी ले गर्नु भयेको काम र सवाल गर्नु भको देखदा खुसी लग्यो हाम्रो देस्को नेता हरुमा पनि तपाईं को जस्तो सोछ बिचार हुन्थ्यो भनी आज हाम्रो देस कति राम्रो हुने थियो होलस है
@MohanKumar-te6zt
@MohanKumar-te6zt 7 жыл бұрын
Sueaj Shresth
@nddipakmemoryofmylife2824
@nddipakmemoryofmylife2824 7 жыл бұрын
Sajha Sawal hello sister Good afternoon miss its me Deepak Nirala from Saudi Arabia you are best in the world good job keep it up you are best in the Nepal journalist sajha Sawal
@premthapa6551
@premthapa6551 6 жыл бұрын
Sajha Sawal feuyhgfew
@shyamgurung6006
@shyamgurung6006 6 жыл бұрын
Sajha Sawal 092
@bhimseling3656
@bhimseling3656 8 жыл бұрын
विध्या जी ले पनि छ्याङको मजा लिनु भयो
@premrai1819
@premrai1819 7 жыл бұрын
अत्ति राम्रो कार्यक्रम बनाउनु भाछ, गाउँले र उजेली को कुरा सुनेर आँखाभरी आँसु आयो! यो कार्यक्रमसँगै छिटोभन्दा छिटो सरकार लगायत अन्य समाज सेवीहरुले सहयोग गरि उहाँहरूको पिडामा थोरै भए नि मलम पट्टि गरे अझै राम्रो हुने थियो!
@sherbist2533
@sherbist2533 6 жыл бұрын
कठै वर सारै मन दुखेयो।।सलाम छ बिध्या जि लाई नि जन्ता को दुख हरु सबै माझ सेयर गर्नु भको मा।।।।।।
@rektamang1255
@rektamang1255 8 жыл бұрын
it's really like our villager....
@keshavdhakal8392
@keshavdhakal8392 8 жыл бұрын
हेर्दा हेदै आखाबाट आसु आयो !
@m.rdarwinkhadka8202
@m.rdarwinkhadka8202 5 жыл бұрын
मलाई याे साझा सवाल असाध्यै मन पर्छ।
@kushrajgole6181
@kushrajgole6181 7 жыл бұрын
यो कार्यक्रम हेरेर पटक्कै चुप लागेर बस्न सकिन /बिद्या दिदि को गाउले हरु संग घुलमिल हुने idea / एकदमै गुम्सियर बसेको समस्या बाहिर ल्याउने तरिका / भूकम्प पिडित हरुको जल्दो बल्दो समस्या / उज्येली बहिनि को कारुणिक पिडा दायिक अनुभव / सबै कुरा हरुले एकदमै मन छोयो / यसरि नै हाम्रा नेता/प्रतिनिधि हरुलाइ दुर्गम ठाउँ मा puryaara वास्तविक दुख पिडा को महसुस दिलाउनु होला अनि मात्र नेता ले सहि AGENDAA उठाउने छन् /
@arunxettry6488
@arunxettry6488 8 жыл бұрын
हेर्दा आशु ले भक्कानो छुटायो मलाइ एस्तो लाग्यो कि यो कार्यक्रम को सबै भिडियो संसद भवन मा देखाएर सबै नेताको मु तोडियोस,, फेसबुक ट्विटर यु ट्युब मा त हामी जस्ता नेपाली को मन लाइ झन चिरा चिरा बनायो।
@lokyonjan2031
@lokyonjan2031 7 жыл бұрын
teita
@blonsanamtamang4327
@blonsanamtamang4327 5 жыл бұрын
उजेलिको कुरा सुनेर भित्रै मन बाट नै रोएर आयो बिध्या जि तपाईको यो भिडियो हेरेर सलाम छ दिदी हजुरलाई हजुरले गर्नु भएको काम प्रती आभारी छु।उहा हरुको दुखमा साथ दिन जानू भो थोरै भए पनि ती गाउले को मुहारमा हासो छर्ने काम गर्नु भो।हजुरलाई फेरि पनि सलाम छ।
@hemtamang5539
@hemtamang5539 4 жыл бұрын
Thank you bidhdhya dd, tapai le yastai video haru dherai hamro bichmaa leunu vaya xa once again thank you
@yashmagar8103
@yashmagar8103 8 жыл бұрын
मुटू छोयो
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 43 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 15 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 30 МЛН
Sajha Sawal 13 Mar - Life in Jajarkot
50:44
Kantipur TV HD
Рет қаралды 246 М.
Ujeli: A Child Bride in Nepal 1992  (उजेली)
59:26
UNICEF Nepal
Рет қаралды 4,7 МЛН