समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@chulabashyal23224 жыл бұрын
अबश्य पनि सर
@lalshrestha14434 жыл бұрын
सर्मिला श्रेस्ता को पर्तिभा मान्नु पर्छ कति राम्रो तमङ भाश बोल्नु भाको
@SubashTamang-xc8mn4 жыл бұрын
@@sharmilashrestha8031 eadswww$99#966
@pavitrabhujel13794 жыл бұрын
JK
@baburamdhakal63814 жыл бұрын
@@lalshrestha1443 is y v ft no cub
@badalraiudayapur94324 жыл бұрын
हैट शर्मिला सिस जे मानी पुर्ण हुनुहुन्छ । दोहोरी गाउने देखि लिएर कार्यक्रम सन्चालन गर्ने शैली 😍😍😍 मातृभाषा भासाको सम्मान गरौ 😍😍म राई भए नी तामाङ भासा नि बुझ्छु बोल्छु 😍😍😍
@qurtieetamang71284 жыл бұрын
कति मिठो तामाङ भाषा बोल्नु हुदोरहेछ हाम्रो शर्मिला श्रेष्ठ ज्यु ले लाप यु शर्मिल जि
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@bijaypakhrin53694 жыл бұрын
हाम्रो तामाङ्ग माैलिक परमपरा धर्म सँकृति रिति रिबाज सँस्कार लाई गित सँगित तथा तामङ्ग साहित्य कबिता पत्रिका मार्फत सँम्रछण एब्म प्रबर्दन गर्नु हुने अादर्णिय दाज्यु फुल कुमार बोम्जन ज्यु लाई म हार्दिक सम्मान ब्यत्त गर्न चाहान्छु साथै कार्य क्रम सँन्चालिका शर्मिला श्रेस्ठ ज्यु लाई पनि सम्मान गर्न चाहान्छु किन कि एउटा तामङ्ग को छोरि नभएर पनि तामङ्ग भाषा मा एति सजिलो र प्रस्ट सँग बोलेर सबै लाई बुझ्ने गरि कार्य क्रम सन्चालन गर्नु भएको मा धेरै धेरै धन्यबाद अनि लानन लानन थुजुसे लस्हो फ्यफुल्ला। 🙏🙏
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@kamalhasan61374 жыл бұрын
ओहो सकेन शर्मिला श्रेष्ठ बहिनी सङ अचम्मित पार्यो। इन्द्रेणीमा एक दम अच्मम को प्रतिभा शैला बैनी । धन्यवाद कृष्ण दाजु
@hirathapa49664 жыл бұрын
इन्द्रेणी समाज को यो कार्यक्रम असाध्यै राम्रो लाग्यो !गायिका शर्मिला जि कति राम्रो बोल्नु भएको हो तामाङ भासा अनि कार्यक्रम संचालन गर्ने तरिका पनि अति राम्रो लाग्यो!धन्यवाद इन्द्रेणी समाज्🌷🌷
@govindakarki49984 жыл бұрын
तामाङ भासा बुझेको भय मारिदिनु, तर पनि सर्मिलाको तामाङ बोलेको सारै रमाइलो लाग्यो।
@manikumarlama9284 жыл бұрын
😃😃
@chandrasingtan3014 жыл бұрын
Govinda Karki नबुझे पनि सुनिदिएर रमाइलो मानिदिनुभएकोमा हृदयदेखि धन्यवाद 🙏🙏
@ranrai85614 жыл бұрын
अति नै सुहाउँदो रै छ है हाम्री सर्मिला जि लै तामाङ पोसाकमा अति मिठो अन्तरबार्ता
@sukmanthaman41254 жыл бұрын
दमि छ हो
@रमाइलोछ-र9म4 жыл бұрын
भासा त बुझ्न् सकिन तर एक दम हासे फुली राम्रो अनि अनुहार र जिउडाल को हाउभाउ वा वा वा वा वा वा
@mankajibarali94634 жыл бұрын
हैट सर्मिला जि साँच्चिकै सबै कुरामा सम्पूर्ण ज्ञन भएकि गायका र हुनुहुन्छ वाउ
@bikashtamang27674 жыл бұрын
ल्हासाे फ्याफुल्ला शार्मिला श्रेष्ठ नाना तामाङ भएछाै आज त संगितकार तथा गितकार फुल् कुमार बाेम्जन तामाङलाई ईन्द्रनी समाजमा निम्त्याई भलाकुसारी गर्नुभएको मा शर्मिला श्रेष्ठलाई धेरै धेरै धन्यवाद सदैब सकुशल र सहजरूपमा अगाडि बढिरहनु 🙏🙏🙏
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@gorkhatamang53664 жыл бұрын
Derai ramro lagyo tara fulkumar jile kavre timal banne purano tamang bastiko kura ra timal banne sabda nabannale khallo lagyo
@nokhiramoli284 жыл бұрын
सबैभन्दा पहिला ईन्द्रेणि परिवारलाई धेरै ,धेरै धन्नेबाद छ ।हाम्राे नेपालमा भिभिन्ना जात ,जाति , धर्म ,रितिरिवाज ,भाषा , भेष भुषा धेरै धेरै धनिछाै हामी नेपालीहरू । शर्मिला जि हामिले अर्काकाे देशमा गयर अरूकाे भाषा बाेल्ना खाेज्छाै र केही महिनापछि अरूकाेदेशकाे भाषाबाेल्छाै ।तेयसैले मतभन्छु अरूकाे देशकाे भाषा सिकेर बाेल्नासक्ने हामी नेपालिले हामै देशका बिलाेपहुनाथालेका भाषाहरू। जस्तै खस भाषा , गुरूङ्ग भाषा , नेवारि भाषा , तमाङ्ग भाषा , मगर भाषा , राई भाषा, लिम्बू भाषा , मैथलि भाषा , भाेजपुरि भाषा , अादि भाषा सिकनेकाेसिस् गराै। अब देखि यी सबै भाषाहरू काे जग्रर्णा केवल ईन्द्रेणि समाज , ईन्द्रेणि मार्फत जग्रर्णा हुन्छ कि भन्ने अाषा ग्रर्दछु । हामी सबै नेपाली है यहि मानेमा हामीलाई म नेपाली हुँ भनेर प्रदेशमा चिनाउन ग्रर्भलागेर अाउँछ ।
@munnamunna97804 жыл бұрын
अहा सर्मिला जि तामाङ भाषा मा कार्यक्रम चलाउदै अति खुशी लागिरहेछ धेरै धेरै धन्यवाद छ
@himpunmgr40754 жыл бұрын
शर्मिला श्रेष्ठ ज्यु को कार्यक्रम सन्चालन गर्ने शैली अति उत्कृष्ट छ हसिलो मुस्कान साथै बोली को शैली त्येतिकै मिठो आहा
@deepaktamang40934 жыл бұрын
oh Lasso fya phoola Sharmila Shrestha bahini and Ful kumar Bumjan Aashyang jiu lai huge salute atinai ramailo Lagiyu tapai duibaila dherai dherai dhanne baad i am watching from London mero janma thalo Okhal dhuna Sallerie ho god bless both of you Indreni Samaj lai dherai dherai dhanne baat Indreni program cotiniuly hene garchhu
@sattallama64124 жыл бұрын
हैट शामिला जि त कति राम्रो तमाङ भाषा बाेलनु भएकाे अति नै खुशि लागेयाे धेरै धानेबाद
@bindushrestha60994 жыл бұрын
शर्मिला बैनी को इन्टरव्यू लिने सैली नै अत्यन्तै राम्रो लाग्छ मलाई राम्री उत्ती नै हॅसीलि र फुर्तिलो पनि उत्तीकै झन सबै भाषा पनि आउने आजको तामाङ भाषामा को गीत फुल कुमार सङ्ग को अत्यन्तै राम्रो लाग्यो पुना बाट हेरेपनी तन मन इन्द्रेणी मै हुन्छ धन्यवाद शुभकामना छ हजुर हरुलाई
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏
@chandrabahadurtamang76714 жыл бұрын
इन्द्रेणी को दैनिक सदस्य साउदिबाट नियमित हेर्दै छु आज तमाङ्ग को बारेमा सुन्न पाउँदा दुखी मन सारै खुसी र हल्का भाको छ धन्नेबाद , इन्द्रेणी समाज ।
@kishanban42834 жыл бұрын
फूलकुमार बम्जर भाई को गित को स्वार राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
@krishnawaiba15524 жыл бұрын
तामाङ डजाङकाे बर्तमान अध्यक्ष बहुमुखी प्रतिभाकाे धनि सुमधुर स्वरकाे धनि गायक,गितकार र रचनाकार फुलकुमार बाेम्जन अस्याङलाई ल्हानन्-२ थुजेछे र धेरै-२ बधाई तथा शुभकामना
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@tamangrana99234 жыл бұрын
शर्मिला श्रेष्ठको यो तामाङ भाषा र पोशाकलाई गरेको सम्मानको लागि हार्दिक नमन, म कोरियाबाट हेर्दैछु। फुलकुमार आस्याङलाई देख्न पाएर निकै खुसी लाग्यो।
@ऐसेलुप्रिजेन्ट4 жыл бұрын
शर्मीला नाना ज्यू को अर्को ट्यालेन्ट देख्न पायो... लास्सो फ्याफुल्ला नाना र फुलकुमार आस्याड०🌹🌹🌹🌹🌹🌹🌹🌹
@dalbahadurbamjan95564 жыл бұрын
Thank. You. Chhora. And. Indeni. Samaj
@nanutamang37794 жыл бұрын
Wow sharmila jyu kati ramro tamang bhasha bolnubhako, salute xa hjrlai 🙏🙏💖💖
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏 हाल सिन्धुली बाट
@anapyakurel61244 жыл бұрын
बहु प्रतिभाको धनी शर्मिला बहिनी र फुल कुमार जि लाई धन्यवाद । सानो उमेर देखि सुनेको तामाङ सेलो साह्रै राम्रो लाग्छ तर भाषा बुझ्दिन । सबै जात जाती को संस्कार र संस्कृतिको संरक्षण र सम्मान गर्दै समृद्ध नेपालको बिकास गरौ ।
@jagadishtamang30154 жыл бұрын
सर्मिला दिदिको फ्यान यता।
@kamalhasan61374 жыл бұрын
हो हो
@vipkwst15314 жыл бұрын
Wowwow so Good सर्मिला दिज्यू को कला लाई मान्नैपर्छ जुन भाषा पनि पछि नहट्ने क्षमता हुनुहुन्छ मेरो तर्फबाट सलाम छ तपाईं लाई
@suryathing41684 жыл бұрын
लैन हजुर सर्मिला दिदी लाई देखेर मँ झुकिए कति सुहाएको हजुर लाई तामाङ्नि पोसकमा 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖😀😀😀😀😀😀😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😂😂😂😘😂😘😘😘😂😂😂😂😂😂😂😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
कार्यक्रम संचालन गर्ने तरिका निकै राम्रो लाग्यो शर्मिला जि को किनकि हरेक शब्दहरु संग हाउबाउ मिलाउने कला देखियो ।कार्यक्रम संचालन गर्न पूर्ण योग्य भैसकेको अबस्था ।
@meeratamang64254 жыл бұрын
Dhuwai jana lai fyafulla 🙏sarai ramro interviews thank you❤️
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏 हाल सिन्धुली बाट
@thebajagat25654 жыл бұрын
शर्मिला नाना यसरिनै हरेक भाषा हरुको उच्च प्राथिमिक्ता दिदै जानुस है,,अझ मेरो अाफ्नो मनले चाहेको तामाङ ड्रेशमा यति सजिनु भको छकि यसको कुनै वर्णन गर्ने शब्दनै फुरेन,नाना तपाईं बाईश्या भएपनि तामाङ पोशाकमा देख्न पाउँदा सार्है खुशिको सिमा रहेन यति राम्रि सुहाको छ नाना यसरिनै सफल्ताको शिखर चुमिरहोस,
@kingofyonjan26284 жыл бұрын
सर्मिला बै स्या नाना दा & फुल कुमार ज्यो ज्यो फ्याफुल्ला !! 👉️👌💞💐🥀🍁
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@zayatmg9764 жыл бұрын
म्याउसुली धन माया नेपाली को जीवन काहानी सुन्ने मन छ सर्मिला दिदी
@ramjisigthan35924 жыл бұрын
ल्हासो फ्याफुल्ला इन्द्रेनी समाज र सर्मिला नाना फुल्कुमार ज्यो ज्यो ल्हासो🙏🙏🙏
@pushprajkunwar87614 жыл бұрын
सबै को कला सस्कृती को सम्मान गर्नु पर्छ।
@indrasunuwarrai4470 Жыл бұрын
भनेपछि गायिका सर्मिला बहिनी तामाङ समाजमा जन्मेको हुर्केकि रहिछन , मपनि तामाङ समाजमा हुर्केको हाे यसकारण सेलाे गित मलाई अति मनपर्छ यहाँहरुलाइ बधाई छ।
@renukapradhan93154 жыл бұрын
Wow wow dami xa sarmila dii hajur ko tamang mach vako yak dam👌👌👌😍😍😍
@ramkajitamang55564 жыл бұрын
फ्याफुल्ला म रामकाजी बल अमेरिका को न्युयोर्क बाटा हेर्दै छु हाम्रो तामाङको कल्चर लाई प्रवर्दन गर्नै अभियानमा लाग्नु भएको सर्जक फुलकुमार बम्जन लाई अग्रिम सुभकामना साथै सन्चालिका सर्मिला जी लाई धन्यवाद
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏 हाल सिन्धुली बाट
@SumanGhale234 жыл бұрын
आज देखि शर्मिला नानाको धेरै नजिकको फ्यान भए,फुलकुमार अश्याङ संगको मज्जाको गफ पनि हेर्ने मौका पाए।
@nepalimusic41644 жыл бұрын
अादरणिय सर्जक तथा गायक फुल कुमार बोम्जन जस्ता धेरै जन्मिनु पर्छ तामाङ भाषा,संस्कार,संस्कृति लाई सम्बर्दन र संरक्षण गर्नको निम्ति र सर्मिला श्रेष्ठ ज्युको प्रतिभा प्रति पनि उच्च सम्मान छ यो तामाङ भाषामा अन्तर्बाता लिने वातावरण मिलाई दिनु भएको मा
@kajirammuktan94914 жыл бұрын
एकदम राम्रो प्रोग्राम छ,शर्मिला जी लाई धन्यबाद
@dipakpahari43834 жыл бұрын
जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
@janikimoktan92894 жыл бұрын
लौ सर्मिला नाना गादे ज्याना लासी तामाङ ताम पाङ स्युजि ।बहु प्रतिभा कि धनी सर्मिला दिदी ।
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@sanugurung10764 жыл бұрын
Super prastuti......love Tamang bhasa❤️❤️❤️
@rameshrai19704 жыл бұрын
बल्ल तामांग सेलो शुरु गर्नु भएछ अब बल्ल भयो त समाज र जातीको अठार रंगी ईन्द्रेणी शर्मिला बहिनी त बहुरुपी बहुरंगी नै हो जातजाती को माया गरेकोमा धन्य भन्दै ..ईन्द्रेणी समाज को सफलताको शुभकामना....
@bilbahadur21074 жыл бұрын
शर्मिला जी तपाईले नाख फुली लगाउनु भयो कति राम्रो लागिरहेको छ धन्यबाद
@dilipwaiba54724 жыл бұрын
शर्मिला जी हजुरको भाषा अत्याउधिक कनफीडेनट दामी छ आई लभ यू ज्यो ज्यो फ्याफुल्ला 💕💕💕🌹🌹💌💌
@maxgurung70304 жыл бұрын
अस्ति भर्खरै मैथिली भाषामा दोहोरी गाएको सुनेको थिए आज तामाङ भाषा बोलेर मेरो मन जित्यौ।आइ लभ यु सर्मिला😍😍😍😍
@bishnutamang6794 Жыл бұрын
कति राम्रो भोईस हो योन्जन मामा को ❤❤❤
@lalitaghising3654 жыл бұрын
खुसि लाग्यो सर्मिला नेवारी भएर पनि तामाङ भाषा लाई प्राथमिक दिएर हाम्रो तामाङ कलाकारलाई तामाङ भाषा बाटै स्वागत गर्नु त्यो नै ठुलो हो
@krishnapokharli55354 жыл бұрын
हो सर्मिला जि म्स्न्ना पर्छ सबै भसा आउनी रछ ता
@pasangtamanglama90724 жыл бұрын
Wawoo..tamang vasha sankriti pratiko aghat maya prem ani lagab prast dekhiyo sharmila dju..hjr lai hardik dhanyabad ani kritaggyata byakta gardaxu..!
@shashisambahamphe65674 жыл бұрын
हैट,शर्मिला श्रेष्ठ त,जेमा पनि प्रफेक्ट,बधाई छ।सधैं यसरी नै छाइरहनु हाेला।
@birajlama32554 жыл бұрын
धेरै खुशी लगेउ सर्मिला दिदी ले येति राम्रो तामाङ भाषा बोल्नु हुदोरहेछ love u dd
@jhakassarma87034 жыл бұрын
अति मीठो बोल्नु भयो सर्मिला जि
@hattiramgiri59894 жыл бұрын
jay indreni samaj love you all indreni famly and indreni friend 💘💘💘💘💘💘💘💘💘💘
@rajtamang45354 жыл бұрын
हामी नेपाली हामी तामाङ्ग हुनु मा गर्व लाग्छ सर्मिला दिदी ले तामाङ भाषा बोल्न भाको मा धेरै गर्व छ दिदी हजुर लाई 🌹🌹🌹🌹💞💞💞
@renumoktan86744 жыл бұрын
Tapaiharuko sarsamman ra saskriti jagerna prati samman gardaxu hami ju jaatjaati vayeni yesari nai sabai milera yekle arkalai sabailai samman garera hamro nepal desh bikas nirantar rahos .
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏
@shankhatamang37824 жыл бұрын
Wa baisya nana che tamang tam khale seji??? Achamma lo badai xa hjr lai
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏
@nepalithitomo58234 жыл бұрын
Wow Sarmila sreshta तामाङ्ग ला गोइलोरि गते जेबा आमामामा
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@paldenyonjan9324 жыл бұрын
लास्सो फ्याफुल्ला🙏🙏🙏म कतार बाट हेर्दै छु।
@ganeshgomjagomjaganesh78864 жыл бұрын
sarmila jee ekdam ramro program gardinu vo fhul n sarmila jee lai dhanyabad Tamang vhasha Tamang jati lai prachar chinaune kosis gardinu vako ma ...
म चही पुर्वको राई हो तर २०६८ सालतिर सिन्धुलिको तामाङ गाउँ मा काम गर्ने शिलसिलामा बस्ने मौका मिलेको थियो । त्यहाका जोजो आले , नाना आङा हरुले अलिअली सिकाउनु भएर हल्का बुझिन्छ बोलिन्छ ।
@agniprasadthapaliya3934 жыл бұрын
Sarmila Shrestha bahini, you are seen beautiful in Tamang female dress. I have doubt you are newarni. But,Cultural diversity is heritage n ornament of Nepali society. Indreni would common forum of all Nepali linguistics . Amazing. Congratulation Sis.
@jebig77594 жыл бұрын
लस्सो फ्याफुल्ला फुल कुमार सम्धी देम सर्मिला ङोल्स्यो। कदे ज्यबा प्रोगम चलाई तिपाईला। सर्मिला ङोल्स्यो बेलेह ज्यबा मुलह। Sis Sarmila you are multy talent person. Salut to you. Keep it up Sis.
@DRbunny-Gaming4 жыл бұрын
Ramri dekhinu vako xa dd hjr 🙏🙏🙏🌹🌹🌹💙❤️💖♥️💓❣️
@samirtamangsamirtamang59104 жыл бұрын
हहहह नेवारनि भाएर पनि तामाङ भाष सबै सिक्नु भाएछ सर्मिला दिदिले धेरै खुसि लगाे।
@suryalama66004 жыл бұрын
धेरै राम्रो कार्यक्रम !! लास्सो फ्याफुल्ला!! 🙏🙏🙏जोजो लोप्पा!!🙏🙏🙏
@chandrathapa74464 жыл бұрын
सर्मिला सिसको पनि अदभूत कला छ तामाङ बोलेको मज्जा आयो
@dipbahadurrai47644 жыл бұрын
Indreni karyakaram ma bahini sharmilalai badhai ani pk tamang lai pani dhaneybad sarai ramro programme lagyo. Bshini tamang vasa kasari jannu vayo arko programme huda vaNnu hola. Dherai ramro karyakaram
@दर्पणजीवन4 жыл бұрын
सलाम छ शर्मिला श्रेष्ठलाई.........ता.भा. उचाई बढाउनु भएकोमा।
@ujaldong77904 жыл бұрын
अह कत्ती राम्रो तामाङ भाषा बोल्नु हुँदो रैछ शर्मिला श्रेष्ठ जी ले 😍😍😍
@mongolianoficialchannel55564 жыл бұрын
Derai derai ramro lagyi ful kumar bamjan g ko kura dhuli khel ko newarnile yeti ramro tamang bhasaa bol da derai khusi lagyo
@prazolmoktan24764 жыл бұрын
तामाङ हुनु मा गर्ब लाग्छ आफ्नु तामाङ भेष भुसा भासा लाई सम्बर्द्धन गर्दै हिन्ने ज्यो जो अनि सर्मिला नाना लास्सो फ्याफुलो🙏🙏🙏🇳🇵🇳🇵💐💐🤔🤔इन्द्रेणी समाज लाई पनि सम्मान 🙏🙏
@babulalsyangbo17474 жыл бұрын
Dherai khusi lageu 1 uta newarnile tamang bhasa bolne ra tamang pokask ma dekhna pauda dhanybad sharmila ji lai
@aarushmangoliyan72274 жыл бұрын
Wow tmg bolna pani khapis raixa ta sarmila Di ❤️
@NTpakhrinofficial4 жыл бұрын
Jyo jyo ra sarmila sis dubai janalai🙏🙏🙏🙏🙏🙏 फ्याफुला। मान्छेको जन्म जस्तो समाजमा हुन्छ उस्ले तेहि समाजको भासा,सस्कृतीको प्रतिनिधितब गर्छ भन्ने एउटा गतितो उदाहरण हो सर्मिला श्रेष्ठ । सम्मान छ शर्मिला sislaai🙏🙏🙏🙏
Derai ramro program ...✍️👌👌 derai kura siknu payoo
@arjunkamalbhandari5144 жыл бұрын
कति मिठो ताङ्ग भासा बोलेक धबात शर्मिला श्रेष्ठ जि जय ईण्दे्णी
@BrahMaSiriMeetra1234 жыл бұрын
Long Live Krishna Kandel ji and Indreni Samaj :: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity :: Indreni is a service for weak & Joy For healthy:: Indreni is really making Nepal & Nepali Proud:: THE PLANET- EARTH IS A REAL Global Village:: THE MOTHER - MOTHERLAND IS HIGHER THAN HEAVEN. THE PLANET- EARTH IS REAL MOTHERLAND OF WHOLE HUMANITY. The racial discrimination, untouchability ( Chhuwachhut) is a social evil, legal crime, and crime against humanity. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful and breathing planet earth which is a global village. CLIMATE CHANGE AND NUCLEAR WEAPONS ARE EXISTENTIAL THREAT TO HUMANITY. Torrential rain, massive flooding and landslides, wildfires, drought, famine, hurricane, Tsunami, earthquakes , global warming and deadly virus are cause of climate change. Nepal is the land of MOUNT EVEREST, the land of PASHUPATINATH, the land of LUMBINI- the birth place of GAUTAM THE BUDDHA- a peace apostle and light of humanity, the land of great king PRITHIVI NARAYAN SHAH- the founding father of modern Nepal , and BISHE NAGARCHI, and all wise , honest , brave and proud Nepali. Krishna Kandel is a a real hero of humanity and Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. Krishna Kandel ji and indreni team deserve huge respect. All of those who are helping humanity through indreni deserve huge respect and heartily salutation. Understanding of head ( Mastiskma samajhadari) Responsibility on shoulders ( kadhama Jimmebari ) Honesty in heart ( Hirdayama Imandari) And then there will be peace , bliss, justice, love and freedom in human life. ( Tabamatra Jibanma Shanti, Aananda, Nyaya, Prem Ra Swatantrata Sambhab Hunchha ) COVID-19 PANDEMIC is not going to go away anytime soon. So we need to learn to live and cope with it carefully. Try to eat healthy and organic foods. Stop eating junk foods. Fast food - fast disease- fast death. Drink 3-4 Litre hot water everyday like a for good health. Practice YOGA AND PRAYANAM for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Practice MEDITATION for mental, spiritual bliss. and real self awakening. Life - death is moment to moment. The art of living and the art of dying is so important in human life. Life is eternal mystery. Nice Interview with Phulkumar ji. Nice job Sharmila Ji and indreni Samaj team. Stay safe and healthy. Be careful. Go ahead.
@tsheringudpakrintamang99164 жыл бұрын
Tamang lai use gareko vanda pani Tamang le chai gari Kathmandu ma puraunu ma safalta gareko raixa , tyo hami Tamang le garva garnu parxa , Tamang balwan xa ra ithihas le bujauxa dhanyabat Fulman Tamang jyojo lai Indreni pariwar lai ani Sarmila shrestha beautiful di lai , Sarmila di hjrko dherai dherai mitto boli sarai mon parne ❤❤❤
@lppariyar92584 жыл бұрын
Inderni ma leunu paryo sarmila sis Lai vanera comment garne Maile Paila wow dami prastota vayo aju sis perfect
@रमाइलोछ-र9म4 жыл бұрын
के हो के शैला बैनी खतरा प्रतिभा तपाईं शुभकामना प्रगति होस
@anshulama1834 жыл бұрын
Nice shreshta le pani tamang bashaa boleko nice nice🙏🙏🙏👍👍👍👏👏👏
@rajkumartamang90204 жыл бұрын
सारै राम्रो गित गाउनु भो र सरमिला जी को तामाङ भाषा सारै राम्रो लाग्छ
@mangalaldong88414 жыл бұрын
राम्रो छ।हामी गरीब भएपनि हाम्रो रिम टिम मा हामी धेरै धनी छौ।
@dambardambar24734 жыл бұрын
शर्मिला दिदि तपाईंले बोलेको तामाङ्ग भाषामा कुनै खोट लाउने ठाउँ नै छैन हो,कतिपयलाई त तामाङ्गभएर पनि तामाङ्ग भाषा बोल्न पनि आउदैन हो,फुल कुमार दाई र शर्मिला दिदिलाई धेरै धेरै जय गित जय संगित जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagarghalan69754 жыл бұрын
वाह! सर्मिला दिदी मान्नै पर्छ हजुरलाई🙏👍️
@sukuramsangbo86004 жыл бұрын
फुल कुमार सम्धी लास्सो!!
@Diamond_Red_Force4 жыл бұрын
Fulkumar jo jo lasso..ani Sarmila nana lai pani lasso..dammi xaa hjr haru ko programs...😚😚😚😚🤗🤗☺😚☺
@Ambar924674 жыл бұрын
फूलकुमार जी हजुर लाई मेरो सानो अनुरोद हाम्रो जाति मा धेरै जना धर्म फेरिको डेक्छु मलाई दुःख लक्छ एसलाई कसरी हेरनु हुनछ पिलिज बाताउनु हो यो कुरा को मलाई धेरै दुख लकछ 🙏🙏🙏🙏
@incomingff75794 жыл бұрын
आउनुहोस् न हजुर एक subscribe गरिदिनोस न एक subscribe गर्दैमा के नै जान्छ र please आशा छ हजुर आउनु हुन्छ धन्यवाद 🙏🙏🙏 अनि म पनि तामाङ गोले है हजुर🙏
@tersangtamang59294 жыл бұрын
राम्रो question गर्नु भयो??
@Ambar924674 жыл бұрын
Tersang Tamang धन्यवाद हजुर मेरो तरफ़ बाट
@manikumarlama9284 жыл бұрын
sem hamlaeni dukha lakxa 😥😥
@kandelyech32434 жыл бұрын
Good afternoon everybody, Jaya indreni samaj
@dhanlo2184 жыл бұрын
Wow Sharmila Sis kati mitho tamang bhasha bolnu vako ho saarai khushi laagyo hjr ! Ma pahile dekhi nai tapaiko r phul kumar jeeko fan hu !
@sirislama50084 жыл бұрын
ल्हास्सो फ्याफुल्ला ज्यो जो अनि समिर्ला नना अत्ति ज्यबा कार्यक्रम ।।
@anuraglama81074 жыл бұрын
आहा तामाङ भासा पनि बोल्नु हुन्छ्👌👌👌सर्मिला तामाङ श्रेष्ठ
@manlama47964 жыл бұрын
Wowww कति मिठो बोल्नु भएको हाम्रो सर्मिला दिदी ले तामाङ भाषा