सामाजको अगाडी बिबाह गर्छु भनेको भोलिपल्ट नै केटाले बोली फेर्यो, प्रमाण खोज्दै कानुनमा जान धम्की ।

  Рет қаралды 386,759

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 932
@kanxhibhujel3003
@kanxhibhujel3003 2 жыл бұрын
"बल गरेर त्यो मन यता जोड भन्दिन म " भन्ने गीतको याद आयो। जे जस्तो भएपनि पिडितले न्याय पाउनु पर्छ।
@amritaoli9854
@amritaoli9854 2 жыл бұрын
Hahahaha 🤣 hor vane malai pani testai yad aayo ni 😂😂😂
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
बल गरेर त्यो मन एता मोड भन्दिन म माया गर्छ था छ मलाई छोड भन्दिन तर खुशी अन्तै मिल्छ भने तिमिलाई धेरै मै संग नाता जोड भन्दिन म मत माया गर्ने तिमिलाई
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
कमेन्टहरु नि उस्तै आएको छ्न कति हास्नु 😂😂😂😂😂
@henarybista4051
@henarybista4051 2 жыл бұрын
ससुराको पारा हेरेरनै थाहा हुन्थयो यो दिदिले धोका पाउछिन भनेर, मिडियाको अगाडी नाटक रचे परिवारले ! कारबाही होस दोसीलाई
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
Aafno bacha budo hudahudai thita sanga lagne aaimailai tastai hunxa
@Bedkmagar
@Bedkmagar 2 жыл бұрын
जसले जे भने पनि यो घटनामा केटा 100% गलत छ ! झुठो आश्वासन दिएर कसैको जिवनसङ्ग खेल्ने अधिकार कसैलाई छैन! कानुन बमोजिम कडा कार्बाही होस र पीडितलाई न्याय मिलोस।
@sarulama2503
@sarulama2503 2 жыл бұрын
💯 sahi vannu vyo hjr le
@yariyathakuri999
@yariyathakuri999 2 жыл бұрын
Rıght daju
@christensangitarai8359
@christensangitarai8359 2 жыл бұрын
केटा मान्छेको फुटानी केटि मान्छेको होतनि भने जस्तेै हो यो कुरा न्याए कसरी पाउने सबै भन्दा त छोछि मान्छेको गल्ति हो एउटा बिहे न भाको केटा मान्छेको बिस्वास गर्ने हो त्येहि पनि दुईटाको आमा भएर सोच्नु पर्छनि मेरो छोरा छोरिको भबिस्य बनाउनु बिदेस आको हो भन्ने कुरा सोच्नु पर्छ हामी छोरि मान्छेहरुले
@secretff4765
@secretff4765 Жыл бұрын
केटि पनि उसतई छे घरमा छाेरा छाेरि भाकाे दुनियाँ सग लागेर किन शरीर सुम्पिनु त
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
अब यो केटाले यदि स्वीकारि हाल्यो भनी यो दिदिलाइ कसम जिन्दगी भर खुसी दिदैन,
@hkrsgurung5557
@hkrsgurung5557 2 жыл бұрын
Shi ho.👍
@Goraybedghumante2546
@Goraybedghumante2546 2 жыл бұрын
यो दिदिले बुज्दैन। केटालाई मन नै छैन स्विकार्न पछि स्वीकारि हालेनी पछि दुख पाउछ यो दिदिले
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
100%right
@lakpasrpa273
@lakpasrpa273 2 жыл бұрын
Tyeta k khana yetiko mare hate gareko hola
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
@@lakpasrpa273 sahi ho aafno बेजत आफाइ गर्छ
@manumayanepali2391
@manumayanepali2391 2 жыл бұрын
बोलेर बाठो दौडेर छिटो कोही हुदैन कुरा ईष्पष्ट छ यो बैनिले न्याय पाउनु पर्नेछ 🙏🙏🙏
@tbproduction8273
@tbproduction8273 2 жыл бұрын
Esta bhalu hru kr nyaya hoin esta ko lagi Nepal ma kanun hann prx ..moj masti grne bacha bhyeko manxe le aile ayer bhirn khojne
@bindubhusal857
@bindubhusal857 2 жыл бұрын
दिदी भगवान को नाम जपेर जिन्दगी बिताउनुस यस्ता को पछाडि नलाग्नुस
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
भगवानको नाम जप्दैमा यती सहजै जीवन बीत्छ होला र महोदय 🤔त्यो त ब्याक्तीमा भर पर्छ नी बैगुनी माया हजुर 🤩🤩😍
@rajalovep9478
@rajalovep9478 2 жыл бұрын
Bhacha falani Ani aafnu life banu ho yesto ko pacxi lagalnu ho maya ni gardina vanyni life chalxa ta
@shreedevi9676
@shreedevi9676 2 жыл бұрын
यस्तै बिग्रको आइमाईले गर्दा हामी इमानदर मन्छाले पनि सर जुकाउनु पार्छ हुन्छ आफ्नो दुःख ले बिदश गको मान्छे ले पनि विदेश गाको छोरी मान्छौ राम्रो हुँदैन भनी बनाउँछन् खाथिनी लाज पनि लाग्दैन है छिई छिई तुका कुकुरर्नी छोरा मान्छे ले त जे पनि भन्छन् नी आफू हुनु परो नी राम्रो त
@limbulimbu2972
@limbulimbu2972 2 жыл бұрын
@@shreedevi9676 tapai ni xori nai hola tara yatisaro chai navannu tapaiko ni yahi din dekhna naparos kin ki jamana yasto xa hai didi.sochera bichar garera bolnus🙏
@minthapa2482
@minthapa2482 2 жыл бұрын
Japer hain khaper basdeko vay ta hunthiyo
@goletamang
@goletamang 2 жыл бұрын
नमस्कार दाजु किशोर तपाई लाई धेरै धेरै धन्यवाद जुन तपाईंको काम ले हरेक नारी लाई खुशी दिनुभएकोमा दाजु अब तपाईंले हामी अविवाहित युवा लाई कुनै पीडित महिला खोजी दिनुहोस् र दुबै तर्फ कुराकानी मिल्ने मिलाउने काम गरिदिनु भए हामी पीडित अविवाहित युवाको पनि जीवन खुशी हुनेछ .आशा छ तपाईले यहाँ कोमेन्ट को आधार मा पनि बुज्नुहुन्छ
@indranepali2760
@indranepali2760 2 жыл бұрын
तेस्तो मुजि सङ्ग बस्नु भन्दा कानुन सङ्ग गयर न्याय माक्दा हुन्छ बहिनी त्यो सङ्ग जिन्दगी चल्दैन
@sirjanasunuwar5767
@sirjanasunuwar5767 2 жыл бұрын
यस्तोको पछि लागेर जिन्दगी बिगृन्छ दिदी आफुले कमायको सम्पतिलिनुस हक अधिकार लिनुस अनि ताधै बस्नुस
@subbarani2423
@subbarani2423 2 жыл бұрын
💯✅
@sirjanamamanoramaavas7621
@sirjanamamanoramaavas7621 2 жыл бұрын
कति राम्रो कुरा गर्नु भयो दिदी यो समांजमा हजुरजस्तै बुझिदिने भए कुनै पुरुषले नारीको भावनासग खेल्ने सोच्नपनि सक्दैन थियो
@tbproduction8273
@tbproduction8273 2 жыл бұрын
Bhalu hru ho bidesh kamaun gyeko ki moj masti grdei hidn gyeko laz pacheki xya thukka bhalu
@limbukochori4247
@limbukochori4247 2 жыл бұрын
नेपालको कानुन पनि युट्युबे नै न्यायाधीश पनि युट्युबे नै , 😂😂😂 जे गर्छ यिनिहरुले नै गर्छ । ....#VOTE FOR BALEN
@sunitarai5871
@sunitarai5871 2 жыл бұрын
यो सम्बन्ध जति गरेपनि राम्रो हुदैन, चुपचाप आफ्नो आफ्नो बाटो लागेर गरिखानु नि🙏
@samjhanapudasaini3659
@samjhanapudasaini3659 2 жыл бұрын
Right
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
सही हो
@puspakhanal6739
@puspakhanal6739 2 жыл бұрын
right
@siwonmagar4903
@siwonmagar4903 2 жыл бұрын
Chupchap kasari aafno bato lager khanu? Tyo keta chai ke bindas ghumos yatro kanda garer? Bholi gayer sath ma narahos tyo mula tara tyasle punishment paunu paunu nai parchha. Yo mero opinion matra hai dhanyabad.
@pratishthaacharya8407
@pratishthaacharya8407 2 жыл бұрын
Honi
@sharadpunmagar4679
@sharadpunmagar4679 2 жыл бұрын
नानिआमा भए पछि कन्या केटा सँग सम्बन्ध राख्नु भन्दा पहिले सोच्नु पर्ने हो । घर कुन समस्याले छोडेको हो त्यसलाई भुलेर मोजमस्ती गर्नेबेलामा विचार पुर्याउँदैन अलिक उमेर मिल्ने संग सम्बन्ध जोड्नु नी 😍
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Sahi ho
@rairai4081
@rairai4081 2 жыл бұрын
Naaniko aamako man mutu husdain r naniko aamale ma abibahit ho vaner dhateki rain raixe t satya nai boler ma bibahit nai hu vaner sambandha jodeko raixin t tyo ketale panit umert hernu parneni Paila hain .
@manjukhanal6112
@manjukhanal6112 2 жыл бұрын
Sahi ho
@deepathapa4296
@deepathapa4296 2 жыл бұрын
kanne ketale pani ma satha din sakdin hai timi ra ma sathi banna sakxam timro mero bato chai farak nai hunxa yak arko ko satha hos aasa nahosh vanu parxa ni
@thalubhattarai2407
@thalubhattarai2407 2 жыл бұрын
सहि हो आफू कस्तो तेस्तै पो खोज्नु पर्छ त हो
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
नारीलाई खेलौना सम्झिने लाई कानुन बमोजिम कारबाही हुनैपर्छ।
@sunnyshrestha8755
@sunnyshrestha8755 2 жыл бұрын
😂😂😂😂😂
@rudrachongbang
@rudrachongbang 2 жыл бұрын
गल्ती कसकाे हाे हेरियाेस् हजूर..... आफ्नाे बच्चाकाे लागि भनेर बिदेश जाने अनि कमाएकाे पैसा नाठाेलाई दिएर फसाएर बिहेकाे आड लाउने??? हुन त म पनि पिडित नै हाे....तर मिडियामा आएर कसैकाे ईज्जतमा ठेस लगाउने काम गरेकाे छैन। याे त सिधै केटालाई फसाउने काम गरेकाे देखियाे । आफ्नाे श्रीमानलाई नखाेजेर बिदेशमा गएर अरुलाई श्रीमान मान्नेलाई यहि सजाय हाे , मिडियामा आइरहाेस....तर कहिले जित नहाेस्....जय पुरुष .!!!
@sadroseanyol4962
@sadroseanyol4962 2 жыл бұрын
हो नि
@rajukunwar8090
@rajukunwar8090 2 жыл бұрын
पत्रकार नि मर्यादित हुन जरुरी छ है आफै कानुन आफै न्यायाधीश बन्न हुदैन है
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
जे जस्तो भएपनि खाति जस्तो classic बोकाहरूलाई अाँखा चिम्म गरेर शरीर सुम्पिने काम बन्द गरौ चेलिबेटिहरू नभए यस्तै भईन्छ न घरको नघाटको चेलिबेटिहरू सब‌जना सचेत बनौ 🙏
@tbproduction8273
@tbproduction8273 2 жыл бұрын
Esta 2 bacha ko buda le xodeko bhalu budi mau hru sng ni plz kanne keta hru jogiyer basnu hola plz sabei keta hru sng Mero anurodh xa
@rajukunwar8090
@rajukunwar8090 2 жыл бұрын
यो कस्तो नारी होलि यार त्यो संग तिम्रो जिन्दगी जादैन हो जिन्दगी चल्न मन मिल्न पर्छ हो जवर्जस्ती त्यो संग बसेर कहिल्यै तिम्रो राम्रो हुदैन बरु बच्चा रहेछ तिनिहरुलाई ख्याल गरेर बस्नु
@thambc7651
@thambc7651 2 жыл бұрын
Paesa khayako xa ni kta le
@Goraybedghumante2546
@Goraybedghumante2546 2 жыл бұрын
एकदम सहि भन्नू भयो
@tschelper803
@tschelper803 2 жыл бұрын
त्यसले अरुकाे बेसहारापनकाे फाइदा उठाएर ईज्जतमाथि खेलवाड गर्न पाउँछ?? जे गरेपनि हुन्छ बिबाहित महिला हाे उसैलाई दाेस लगाउँछ समाजले पनि यहि सम्झेर ठूलाे पल्टेकाे भातेलाई कडा कार्वाही हुनुपर्छ😐️
@sapanaghimire7033
@sapanaghimire7033 2 жыл бұрын
आन्दोलन गरेर मायाँ पाईदैन पहिल्यै घर छोडेर बाहिर हिडेर अर्काको छोरालाई जबर्जस्ती बिहे गराएर जिबन कहिल्यै खुशी हुँन सक्दैन । बिबाह गरेर छोराछोरी जन्माएर बसेको श्रीमानले त माया दिन सकेन घर छाड्न बाध्य हुनुपर्यो भने 2/4 दिन सँगै बस्दैमा जबरजस्ती अधिकार खोज्दैमा तपाईंले माया चाहिँ पाउनुहुन्न
@rajududharaj9350
@rajududharaj9350 2 жыл бұрын
Ekdam sai
@sonamniroula4207
@sonamniroula4207 2 жыл бұрын
Chita bujdo cmmt
@renuxetree1624
@renuxetree1624 2 жыл бұрын
sahi vanu vyo jabar jasti kasai lai aafno banauda hudina 2jana nani huda hudai k hirera sutna gako budo le na ramro gare ni xora xori samalar basnu parxa bijoti aaimoi
@debbk5853
@debbk5853 2 жыл бұрын
Yo kuro sashi ho
@yamdhakal6351
@yamdhakal6351 2 жыл бұрын
सपोर्ट गरौं सबै ले सयोग गर्नु पर्छ महिला हो गलत दुबै बाट भयछ,
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
मलाई त लाग्छ यो आईमाई को ठुलो गल्ती देख्छु म पनि UAE आबुधाबी छु नेपाली चेली हरु सबै त भन्दिन प्रायः जसो येस्तै प्रलोभन मा फसेर नेपाली बङ्गाली पाकिस्तानी धोती सङ मोउज मस्ती गरेर हिडेको देखेको छु बिदेश आउने नेपाली चेली हरु होस गर्नु होस
@sitalamichhane4036
@sitalamichhane4036 2 жыл бұрын
हजुर लाई के लाग्छ।थोरै सहि छन बिदेश मा काम गर्ने नाइ त नेपाली समाज मा यो घटना बड्नु को कारण महिला बिदेश कमाउन जान थाले पछि हो मैले समाचार बुझ्ने र सुन्ने गरे देखि
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
@@sitalamichhane4036 हजुर महिला बिदेश कमाउना जानू गलत होइन हामी महिला पुरुष बराबर हो यसमा मेरो दुईमत छैन तर आफू के उदेश्य लियर बिदेश आएको हो त्यो कुरा बुझ्न पर्छ पैसा कमाउनु बिदेश आउछ्न अनि पोइ खोज्छ्न कोई स्वास्नी खोज्छ्न र अहिले आयर लाजमर्दो येस्तो धर्ती को बोझ हरु
@sarmilachaudhary3284
@sarmilachaudhary3284 2 жыл бұрын
कहिन कहि यो दि दि को पनि गल्ति छ है केता हरु लाई बुझ्नु पर्छ उनी हरुको नातकिय बेबहार चिन्नसक्नुपर्छ आफ्नो सानो गल्ति ले यस्तै दुख पाउछ
@ashokkumal8560
@ashokkumal8560 2 жыл бұрын
बलात्कार गरेको मूदा हाल्नुपर्छ
@angdawatamang6521
@angdawatamang6521 2 жыл бұрын
त्यो केटा लाई बलाल्कार गरेको मूदा हलेर जिबन्न भर जेलम कोचरनु।ठिक होल
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
माया लागेर आउँछ हो🤔🤔🤔।नेपाली नेपालीबिचको बिग्रेको यो अवस्था देख्दा तर मायाले सन्सार नथाम्दो रहेछ।जीउँदैमा आखा नचिम्ला चेलिहरु जिन्दगीभर यसरी पछुताउनुपर्छ।सोच बिचार गर अनिमात्र निणय गर।
@yubrajvlog8306
@yubrajvlog8306 2 жыл бұрын
Qq
@tikapoudel8450
@tikapoudel8450 2 жыл бұрын
👍️👍️👍️
@ritukawar3604
@ritukawar3604 2 жыл бұрын
दिदी तपाईं बच्चाको आमा हो यो कुरा पहिले नै सोचबिचार गरेर मात्र गर्नुपर्छ अब जे हुनु थियो भैसकेयो पिडित ले न्याय पाउनु पर्छ!
@ritikrajbanshi9993
@ritikrajbanshi9993 2 жыл бұрын
छाेडनु हुदैन त्याे खाते लाई
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
ए भगवान एउटा बिवाहित महिलालाई पहिले नै थाहा हुनु पर्ने हो नि।अब यो केटाको चक्करमा नपर्नु बैनि।आफ्नो बच्चालाई स्याहारेर बस्दा हुन्छ।
@ShrijanaShrijanaSh
@ShrijanaShrijanaSh 2 жыл бұрын
सहि खोइ म पनि दुबई मा 12 बर्ष बसे फेरि दुबई नि जान लागि रहेछु यस्तै ले गर्दा बिदेश जान पनि गारो हुने भयो
@kabitashrestha4402
@kabitashrestha4402 2 жыл бұрын
Sahi ho yasto ko paxi nalagnu didi
@amritanepali2874
@amritanepali2874 2 жыл бұрын
यो घटनाले यस्तै चेलिहरु को आँखा खुलोश है 🙏🙏
@puspakhanal6739
@puspakhanal6739 2 жыл бұрын
जबर्जस्ती त यो सम्बन्ध नजोडेकै राम्रो मेरो बिचारमा।। मलाई त लाग्छ बरु कानुनी रुपमा गएर त्यो केटालाइ सजाय दिनु पर्छ।।
@kamalgiri1678
@kamalgiri1678 2 жыл бұрын
बिदेश मा मोजमस्ति गने अनि नेपाल मा आएर न्याय चाहियो भन्न अलिकती लाज सरम लाग्नु पर्ने तिमिहरुलाइ बिदेश मा पैसा कमाउन गाको होकि केटा सङ मोजमस्ती गर्न गाको हो यत्रो मिडियामा हरेक दिन एस्ता खबर हरु आइरहन्छन फेरि पनि किन जानी जानी गल्ती गर्नु हौ ।
@nishagurung6756
@nishagurung6756 2 жыл бұрын
Yo ta bedesh ma hoina nepal ma pani vahirahexa buda khadi ma budi jhadima
@mr.gautamautomobiles6965
@mr.gautamautomobiles6965 2 жыл бұрын
यस्तै हो जोसमा होस गुमाउनु को पिडा आफुलाई परेपछी थाहा पाउछौ ।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@nishagurung6756 right
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@mr.gautamautomobiles6965 sahi ho
@rajsharma9484
@rajsharma9484 Жыл бұрын
यो बहिनी को बोल्ने को तरिका सहिछ पिडित बहिनी ले जसरी पनि न्याय पाउन पर्छ
@santoshnepali756
@santoshnepali756 2 жыл бұрын
यो केटा लाई कानुनी दायरामा पुरयाउनु परियो !!
@maanlimbu4294
@maanlimbu4294 2 жыл бұрын
नेपाल देखि घर परिवार ले दुख गरेर बिदेश पठाएको बिदेश पुगे पछी घर परिवार भुलेर बुढा खोज्दै हिड्ने लाई ठिकै पर्यो
@nevermaind9754
@nevermaind9754 2 жыл бұрын
जोसमा होस नभए पछी पछुताउनु बाहेक अरु केहीपनी उपाय हुदैन तै भएर पहीले मान्छे चीन्नु पर्छ रुप रङ्ग हैन उस्को ब्याबहार बुज्नु पर्छ मान्छे सही हो कि गलत छ भन्ने सङतले थाहा हुन्छ
@bharatbahadur392
@bharatbahadur392 2 жыл бұрын
अगाडीको भिडियोमा मैले भनेको थिँए कि दुई चार महिना पछि फेरि यो बैनीलाई युवामन नेपालमा किशोर श्रेष्ठको साथमा देख्न नसक्केला भन्न सकिन्न भनेर, बिडम्बना दुई, चार दिनमै पो देखियो उफ्.... त्यो बोकालाई कानुनी प्रकिया द्वारा अलि कडानै कदम चाल्नुस् बैनी।
@gitanepali5182
@gitanepali5182 2 жыл бұрын
याे दिदि धेरै पिडामा हुनुहुन्छ त्यो भाइकाे परिवार सहित कारबाही हुनुपर्छ ।खाते यसलाई कानुनकाे दायरामा लियर अलि कडा सजाय दिनु पर्छ।
@seemathapaa1534
@seemathapaa1534 2 жыл бұрын
बैनी अब यस्तो तालको मान्छे संग जिन्दगी बिताउन गारो हुन्छ आफ्नो बाटो रोज्नु राम्रो हुन्छ माया तिमीलाई हैन पैसा को लागि प्रयोग गरेको देखिन्छ!
@sureshbista9221
@sureshbista9221 2 жыл бұрын
बल्त्कार को मुद्दा हाल्नु पर्छ बल्ल थाहा पाउछ गोरु ले
@maheshshrestha3553
@maheshshrestha3553 2 жыл бұрын
Man mile chamatkar namile balatkarko muda lagaunu kasto socha hajurko
@manjilgamer3558
@manjilgamer3558 Жыл бұрын
Kisor sir lai dherai dherai dhanyaha x 🙏🙏🙏🙏🙏🙏
@Aasish391
@Aasish391 2 жыл бұрын
महिला करमि दिदी तपाईं ले बोलेको कुरा मन परो
@GopalBkofficial
@GopalBkofficial 2 жыл бұрын
अस्ति स्विर्कार्छु भनेर फेरि अस्विकार गरेछ डाम्नाले यस्तो त भएन नि कानुनी रुपमा लड्नु अब यो डाम्नो को डडेलो चिलाएछ ।
@goletamang
@goletamang 2 жыл бұрын
नमस्कार किशोर दाजु तपाईंको काम प्रती हामी सबै नेपाली धेरै खुशी छौं र धेरै धेरै धन्यवाद दिने छौ साथै हामी तपाई लगायत सबै टिम लाई हृदय देखी साथ सपोर्ट पनि गर्नेछौं .
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
माेज मस्ति गर्ने बेलामा अाखा नदेखने पछिगर बिएनै गर्नुपर्छ भनेर छाेरा मान्छेलाइ धेरैले फसाउनथाले अबत गलफेरेन बुवाइ फेरेन बनाउन नहुने समय अायाे सबै सचेत हाै
@manisharanpal994
@manisharanpal994 2 жыл бұрын
Yaadi tero baahini lai testoo garauda kastoo hunx k xori manx samana horw chaahida use garney nachaahidaa through k aaru jindagi maa haat naahalney yaadi hala poxi jindagi bhar nebaaunu paarx timi haru jastoo manx vayarw hoo yo desh bigraako xori manx laai yaak manoranjan laa herda 😠😠😠😠😠😠😠😠
@basantipun3941
@basantipun3941 2 жыл бұрын
मोज मस्ती गर्न मात्र केटि मान्छे युज गर्ने लाई पनि त एस्तै हुन्छ नि ओ मोज गर्ने बेला बच्चा आमा नभन्ने अहिले आएर फसाएको कसरी हुन्छ
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
धोका पाएको महिलालाई बिहे गर्ने बाचा गरेर दुखमा साथ दिन्छु भनेर अस्मिता मा खेल्ने लुट्ने अहिले गर्दैन भन्न मिल्छ? दुई वर्ष बुढि भनेरै नेपाल आएर पनि बुढि भएर नआउने मलाई गर्न मन लाग्यो भनेर होटलमा कोठामा बोलाएर राख्ने अहिले प्रमाण खोज्ने ? तपाईंको छोरी बहिनीलाई परेपछि थाहा हुन्छ 🙄
@kuchaickw205
@kuchaickw205 2 жыл бұрын
याे कामी केटा जिद्धि रछ साले तुरुन्त कार्वाहिकाे साथ केटिले नियाय पाउँनु पर्छ
@Himemagarofficial
@Himemagarofficial 2 жыл бұрын
कामी नै हिरा भनेया😂😂
@promobilelegends2015
@promobilelegends2015 2 жыл бұрын
कामी केटा नपाएर पागल हुन लागिसक्यो 🤣
@bikashlamjel8579
@bikashlamjel8579 2 жыл бұрын
पत्रकार महोदय, अधिकार कर्मि अनि पिडित हु भन्ने महिला जि तपाइहरुलाइ लिभिङ्ग टुगेदर भनेको के हो थाहा छ? यो भनेको दुइ जनाको मन मिले पछि एक अर्कालाई अरु धेरै चिन्न र जान्नको लागि बसिने हो, अहिले मन नमिले पछि केटा वा केटि मध्ये कसैले पनि छाड्न सक्छ यसमा के को रुवाइ कराइ हो अनि अधिकार कर्मि ज्यु के को श्रीमान श्रीमति नि? लिभिङ्ग टुगेदर बसेको भरमा कसरि श्रीमति भन्न सक्नु भयो? स्विकार नगर भाइ यि महिला र युटुबेहरुको दादा गिरि धेरै भयो यस्ता युटुबेहरु भुक्दैमा नडराउ कानुनले केहि गर्दैन लिभिङ्ग टुगेदरमा बसेको आधारमा
@chandrikagurung2685
@chandrikagurung2685 2 жыл бұрын
Right
@rajkumargautam9040
@rajkumargautam9040 2 жыл бұрын
बलतकारकाे केश ठाेकनु पर्छ यो केटा लाइ
@sanjayarai9042
@sanjayarai9042 2 жыл бұрын
यो दिदिको त जिन्दगी अगाडि नै समस्यामा परि सकेको रहेछ तर अब यो केटा संग पनि कसैले विहे नगर्नु किनकि यो खराब मान्छे हो । सबैले यो भिडियो सेयर गरेर यो मान्छेको चरित्र प्रदाफाश गर्नु पर्छ सबैले ।
@indrakumariangdemba2651
@indrakumariangdemba2651 2 жыл бұрын
गलत तआइमाइनै हाे किन भने सात फेरा लगाएर बिहे गरेकाे त छाेढछ भने लुकिछिपि बसेकाे के सुइकार गरछ त
@Nepal-e5z
@Nepal-e5z 2 жыл бұрын
Sahi ho
@sahilthapa1236
@sahilthapa1236 2 жыл бұрын
तपाईं लाई न्याय चाइए को हो भने कानुन छ देश मा । मीडिया मा गएर होहल्ला मचएर समाधान हुँदैन हजुर । यसरी झन मीडिया बाजी गरेर कुनै समधान छैन। हजुर यसरी लडेर माया पैदन । विदेश मा दु ख पाए पछि फेरि नेपाल को होटल होटल जानु कि कानुन मा न्याय खोज्न जानु ठीक ।
@somgurung271
@somgurung271 2 жыл бұрын
जबरजस्ती जस्तो माया भयाे के भाेलि धाेका हुन्छ हाे। आफ्नो पैसा लिने तेस्ताे मुला केटा खल्लिबल्लि यार 🤔
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
यसरी जोडेको सम्बन्ध ले कतिदिन खुसी देला एक्लो जिन्दगी पनि कटाउन सकिन्छ बरु आफै संघर्ष गरेर खाय हुनि दुख परेर बिदेश जाने अनि यो गति बच्चालाई खुसी दियेर बस्न छोडेर ,,
@g.sbist4978
@g.sbist4978 2 жыл бұрын
हो नि ☝️
@rajpiyuthani707
@rajpiyuthani707 2 жыл бұрын
लु गारो छ अब जेल जान तयार भय हुन्छ यो केता पनि कहिले सुईकार छु कहिले सुईकारदैन भने को रहेछ बरै मिलेर गरि खाउ हो के को पुलिस प्रसासन तिर जाने नै होत
@nirdoshgautam7084
@nirdoshgautam7084 2 жыл бұрын
Good kisor sir.
@RA2K_Channel.
@RA2K_Channel. 2 жыл бұрын
मन पर्दा चाटाचाट कुरो मिलेन अब काटाकाट😏म दर्शक हेरिरहेको छु झ्याम्म झ्याम्म🤗
@chitramagar7417
@chitramagar7417 2 жыл бұрын
जेल जाने भो बल्तकार मुद्दा हाल्यो भने जेल जाने भो
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
बलात्कार त हुदैन हौ 😁बरु हर्जना तीरेर तेस्लाइ भैसीहान्नेमा हाल्दीनु पर्छ " मुर्दाले खुरुक्क पोइसा दीएकोभए पहीलै मील्नेकुरा थीयो " कि यो केटीले पोइसाको आरोप लगाएर केटोसङ जबर्जस्ति बस्न चाहेको मात्रैपो हो कि ??
@chitramagar7417
@chitramagar7417 2 жыл бұрын
@@surendrakhadka1115 केटीले पेटमा बच्चा छ भन्दै छ हो होइन उनी हरुलाई नै थाहा होला नेपाल को कानुन हेर्नुस्न पल र समीक्षा काण्ड एक बर्ष अगाडी को कुरा ले पल अहिले जेलमा छ साथी
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@chitramagar7417je पल n समीक्षा को केस फरक छ जस्तै समीक्षा को उमेर 18 बर्स मात्रै भएकोले र केही मान्छेले उचालेको कारण पल हीरासद मा छ्न सत्य को जीत भएरै छाड्ने छ भने "त्यो र यो केस नीक्कै फरक छ हुनत नेपालको कानुन पोइसामा बीक्छ यसै भन्न सकीन्न 🤩🤩🤩🤩
@chitramagar7417
@chitramagar7417 2 жыл бұрын
@@surendrakhadka1115 यो पनि नानीको आमा हो अरकैको बुढी हो भन्दा भन्दै बिदेशमा मोज मस्ती गर्यो यो भन्दा आगाडी को भिडियो मा म सुईकार छु भन्दै आज चै म राखदिन भन्न मिल्छ त्यो नालायक ले
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@chitramagar7417 तेस्तो गर्न मील्ने त होइन " तर बज्या ले नानीकी आमालाइ सनन छोडेनछ अर्काकी श्रीमती को नानीकी आमाको जवानी पनि सोसण गर्‍यो उता पोइसा पनि पचाउने सोच्मा रछ " यो दीदीले पनि गर्न नजानेको नी है .. मलाइ त उदेक लागेर आउँछ ???
@gungunmuktan2671
@gungunmuktan2671 2 жыл бұрын
यो सम्बन्ध को सुरुवात नै अलामल्ला तरीकाले शुरू भको रहेछ जती नै कोसीस जबरजस्ती गर्नु भए नी राम्रो हुदैन,,, ,, बरु आफ्नो लागेको पैसा फिर्ता लिएर नया सुरूवात गर्नुस दि के थाहा भोली जे पनी हुने सम्भावना देखीन्छ ,, हजुरलाई केही भयो भने बच्चाको साहारा को हुने,,,,,
@gmnjamuna8300
@gmnjamuna8300 2 жыл бұрын
याे केटा लाई नि धुलाई नपुकाे जस्तो लागाे मलाई किसाेर दाजु
@urmilalama8790
@urmilalama8790 2 жыл бұрын
Derai ramro xa dd hajerko kam ra kiswar daiko kam
@gurungman4717
@gurungman4717 2 жыл бұрын
दुख पयो मान्डले आफ्नो डङ्गले
@tirthabahadur7863
@tirthabahadur7863 2 жыл бұрын
ठेल्दीनुन 12 साल को लागि साले मोज गरनी बेलाम मोज गरनि आईले बेवरदिन भनेर हुन्छ पईलनै सोच्नु पर्छनि कन्ने केटो हो भनी आरकाको जिन्दगीमा किन खेल्नु साले खाते
@regiongaming1683
@regiongaming1683 2 жыл бұрын
Great job
@prakashkunwar7078
@prakashkunwar7078 2 жыл бұрын
यो ससुरा भनाउदालाई कडा कार्बाई हूनुपर्छ किशोर सर
@Minarana002
@Minarana002 2 жыл бұрын
बल्ल यस्तै गर्नु पर्छ कमाउन गाको कि आर्काको पोइ सङ लतारिन गको अफ्नो भको बुडा छोडेर बिदेस जाने अनि छोरा मान्छे देख्न नहुने यस्तै गर्नु पर्छ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
मोज मस्ती गर्दा दुई बच्चाको आमा बिर्सियो अहिले आएर दुई बच्चाको आमा यान त्यान भनेर सुख पाउछ तेसलाई कानुनी कारबाही हुनु पर्छ ।
@madboydharan6143
@madboydharan6143 2 жыл бұрын
ए बहिनि दुख गरनु गको मानछे मोच गरछ त अनि फलिपाप पाउछ त साला यो आईमे भएर लाच लागदेन त आलु खानु गरनु त दुख गरनु गको मानछे दुख गरनू अनि पछि सुख गरनु के सारा हुनछ यो आईमे haru laee sala haru
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
@@madboydharan6143 दुख सुख जे जस्तो भए पनि कसैले मायाको आश्वासन देखाएर धोका दिन्छ भने तेस्ता playboy होस् या playgirl होस् छोड्नु हुँदैन कसैको फिलिङ माथी कसैलाई खेल्ने अधिकार छैन।
@depagautam2794
@depagautam2794 2 жыл бұрын
छुतेको नै राम्रो मिलेर बस्यो भने जिन्दगी भर दुख हुन्छ
@namsanglimbu5824
@namsanglimbu5824 2 жыл бұрын
राम्रो सस्कार नदिदा यस्तो कुलाङगार ज्न्मिन्छ।जस्ले पुरै गाउँ समाज बिगार छ ।यस्तो को चेलीबेटी पनि यस्तै होला
@rameshuprety9340
@rameshuprety9340 2 жыл бұрын
पीडित ले न्याय पाउनु पर्छ तर बिबाहित महिलाले यो सोच्नु पर्ने थियो यत्तिको केटा सँग मेरो जीवन बितछ या बित्तैन भनेर।।
@dadiram7568
@dadiram7568 2 жыл бұрын
केटो को छाला ले दुख पाउने भयो चुनाब को माहोल मा कुन नेता को भरौटे ले भोट को लागि उक्साइदिएर बोलि फेरे जस्तै लाग्यो दिएको पैसा फिर्ता र क्षतिपुर्ति लिएर छोडि दिए अति उत्तम होला दीदि
@aishathapa9765
@aishathapa9765 2 жыл бұрын
Sai kura dd
@niteshrai5828
@niteshrai5828 2 жыл бұрын
Gd job sir🙏🙏🙏
@laxyamero3662
@laxyamero3662 2 жыл бұрын
दोभी घाटमा लगेर मुला खातेलाई भाटा हान्नु पर्यो , मोज गर्नेबेलामा मोज गरिस अहिले औकात देखाउछस?? उसकै घरको बास, अनि उसकै......को सत्यनाश गरेर हिरो बन्छ्स!!!
@rohitmager9627
@rohitmager9627 2 жыл бұрын
100% गलथ,, पत्रकार ले सिंघम पारा देखाउने हैन,, संबन्धित कानुनि निकायमा लागिदिनुि्,, कानुनले गर्छ,, तपाईले हैन।। तपाईकाे काम ठिकैछ,, तर कानुन अनुसार जानुस्।।
@dhomdhom7996
@dhomdhom7996 2 жыл бұрын
Sir good 🙏🙏🙏
@skunwar1603
@skunwar1603 2 жыл бұрын
पत्रकार वकिल होइनन् कानुनको हिसाब जाने हो भने प्रशासन अदालत धाउनुपर्ने हुन्छ
@desertrose3407
@desertrose3407 2 жыл бұрын
केटो बाठो रैछ तेस्को करङ्ग भाच्नुपर्छ अनि थाहा हुन्छ, सालेको बंगारा भाच्नुपर्यो कोइ छैन झापातिर कति खुल्केको मुर्दार डाका..
@janakkandel7508
@janakkandel7508 2 жыл бұрын
य दिदी हजुर बिदेश आउनु भयको छैन यो कुरा नगर्नु र अर्को कुरा नेपाली दिदी बहिनी धेरै बिदेशी सङ नराम्रो बेबार भाको छ
@romamalla8653
@romamalla8653 2 жыл бұрын
thukka ta matroi gako rahaxas bedas parna lai thaha hunxa talai k tha
@janakkandel7508
@janakkandel7508 2 жыл бұрын
@@romamalla8653http//ht janak kandel aasu kholera hernu didi
@janakkandel7508
@janakkandel7508 2 жыл бұрын
@@romamalla8653 didi ma bidesh mai chhu
@romamalla8653
@romamalla8653 2 жыл бұрын
Moh pony bedasai xuu
@gitarai1069
@gitarai1069 2 жыл бұрын
Hjrko kura Sahi
@umeshamagar5596
@umeshamagar5596 2 жыл бұрын
Next daju
@chandrachattri1071
@chandrachattri1071 2 жыл бұрын
गल्ती त केटोको छ तर कमाउन गको केटी बिदेसको ठाउमा छ्लछल पानी निकाल्दै ठोकाउदै हिन्दै भुडी बोक्दै फाल्दै हिन्ने अनि अहिले हार गुहर गरेर हिन्ने बेजती आईमाई
@hariadhikari5115
@hariadhikari5115 2 жыл бұрын
पत्रकार महोदय तपाइले कसै को जीवन माथी खेलवाड गरेको जस्तो देखियो अर्काको बेक्तिगत जीवन मिडिया मा ल्यायर छताछुल्ल पार्नु भयो अनि केटाले कसरी सुइकार गर्दछन त ?
@sonamniroula4207
@sonamniroula4207 2 жыл бұрын
Sahi vnnu vo
@rajrana1041
@rajrana1041 2 жыл бұрын
केटाे बोकै रहेछ केटी ले न्याय पाउनै पर्छ
@minthapa2482
@minthapa2482 2 жыл бұрын
Ahile manxe niyya khojna gadainna youtube khojaxan hajur
@Respectofficial1234
@Respectofficial1234 2 жыл бұрын
Good di
@toranpun5783
@toranpun5783 2 жыл бұрын
Yo next dd bolna ramro dakhhal rakhnuhunxw. Classic Nepali channelma sapse viewers payeko uhako content bata ho feri dekhna paye.khusi lagyo
@pekule284
@pekule284 2 жыл бұрын
जे भयो ठिक भयो यकै छिन को मजाको कारन्ले
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यो खातेलाई कुनै हालतमा छोड्नु हुँदैन कन्या केटि के रे अनि मेरो बौ ले स्विकारेन रे तेस्को बौ को लागि बिहे गरेको हो सबै मिलेर न्याय दिलाई दिनु होला।
@menukasubba4257
@menukasubba4257 2 жыл бұрын
हिजो मोज गर्ने बेला केहि हेरेन आज आएर यस्तो धोका दिन मिल्दैन यस्लाई कारवाही गर्नै पर्छ ।
@sainabasnet484
@sainabasnet484 2 жыл бұрын
Mahila adhikar karmi dd ko kura ekdam sahi lagyo
@kumaripun6865
@kumaripun6865 2 жыл бұрын
Yesta keta sanga basnu banda na bhasekai ramro yo keta sanga bhase pani dherai dukha dine chha
@fuchchiroma6875
@fuchchiroma6875 2 жыл бұрын
Xya k natak hola lau yesto vyeshi media ma aayera deijat bhaisakepxi relationship ramro ta hunna hou xya
@mayamagar9218
@mayamagar9218 2 жыл бұрын
मन मिलेर बिहे गदा खेरी त कति दुखा पाउछ पछि गएर दुखा पाउनु हुनछ
@durgakhatri9992
@durgakhatri9992 2 жыл бұрын
एस्ता चोरलाई कडाकार्बाहि गर्नुपर्छ ।
@sharadpunmagar4679
@sharadpunmagar4679 2 жыл бұрын
K ho yo vaii ko para 😍😍
@indralama1149
@indralama1149 2 жыл бұрын
Kunai proof chaina yo ktile sure harcha..bekarma bejat matra living together ma basdaima buda budi hudaina
@parbatapariyar2305
@parbatapariyar2305 2 жыл бұрын
जबर्जस्ती को माया ले जिबन चल्दैन
@indrakumariangdemba2651
@indrakumariangdemba2651 2 жыл бұрын
याे बहिनित रूख खाेजने लहरा भयर बसेकाे रहेछ याे भाइ छुइ पासाेमा परेछ
@cutegirl3154
@cutegirl3154 2 жыл бұрын
Sabai vanda thulokura bides janu vaneko badhyata ra afno xoraxoriko vabisyako lagi dukha garnu janeki duniya natho sanga sutihinnu janu hau aaaimaile nai bichar garnu parne hami pani bides ako xam hamita hamro responsibility pura gardai xamta keta bina pani bachna sakinxa
@kamijhuplal7030
@kamijhuplal7030 2 жыл бұрын
तेस्को पछि नलागेर आफ्नो जिन्दगी खुशी साथ बिताउनुस जबर्जस्ती पछि लागेर पछि कुकुर ले न पाको दुख पाउनु पर्ला नि फेरि
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 2 жыл бұрын
के गर्नु मलाई नेपाल् मा चित नो बुझ्ने कुरा हाम्रो दिदि बुन्ने हरु बिग्रेको देखेर आज अचम्म लाग्छ बिदेश आयो हेर्दा खेरि natk देखियो रैछ त्यसरी हुँदैन आफ्नो जिबन सबै सुइपिने अनि यसरी हुँदैन धेरै बाटो भएर हाम्रो नेपाली को सबै यस्तै हो
@binitakhatiwoda4814
@binitakhatiwoda4814 2 жыл бұрын
जबर जस्ती गासेको सम्बन्ध राम्रो हुदैन है,छ्यतिपुर्ति लिएर एकल जिन्दगी बिताएको नै राम्रो हुन्छ।
@mkthapa9391
@mkthapa9391 2 жыл бұрын
Rest in peace kto
@tbproduction8273
@tbproduction8273 2 жыл бұрын
Rest In Peace you timro atma ke santi paos bhalu ko samarthak
@abhishektamang529
@abhishektamang529 2 жыл бұрын
Ooneda RIP 😂
@chillbro3191
@chillbro3191 2 жыл бұрын
@@abhishektamang529 b
@PrakashGolden
@PrakashGolden 2 жыл бұрын
I respect to everyone who were involved in this seriously the best peace that I have ever seen on youtube hats off to you love your videos 💓
@dalbahadurlimbu8015
@dalbahadurlimbu8015 2 жыл бұрын
हाम्रो देशमा जे पनि चल्छ ..विदेश ....पीडित चेली धोका उसले होइन धोका आफैले आफैलाइ दिएउ तिमीले सब कुरो सुम्पिनु ..लेनदेन को पाटो लाग्नु आ आफनै बाटो लाग्नु ..हाम्रो देश मा कानुन छैन यो मामिलामा ...बरु राम्रो डोज दिने खाल्को रहेछ केटो चाहि ...हिजो बाउ उफ्रिँदै थियो आज छोरा ..कमजोरी तिम्रो पनि छ पीडित चेली ..साथै हाम्रि थापा चेली सस्तो चर्चाको पछि नलाग है ..अनि भाइ किशोर सम्बन्धमा बसेको मान्छे बिबाह नगरुन्जेल होटेल तिरै बस्छन् ..तेसैले भाइ यस्तो कुरोमा कुरोमा दोहोरो कुरा राख तर आफु नबोल .लव परेको कुरो हो ..कानुन्मा त्यो भाइ माथि छ तेई भएर आज कानुन बुजेर बोल्दैछ ..
@bikashlamjel8579
@bikashlamjel8579 2 жыл бұрын
युटुबेलाउ डलर चाहिएको छ जे पनि बोल्छन र जे पनि हाल्छन युटुबमा
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 74 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН