श्रीमान विदेशमा नेपालमा नक्कली श्रीमान देखाएर करडौंको ठगी, ऋण दिनेहरु नै रुँदै आए मिडियामा !

  Рет қаралды 750,484

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 000
@himalbc1593
@himalbc1593 2 жыл бұрын
यो महिलालाई जसरी भएपनि मिडिया ल्याउनु पर्छ किशोर सर
@sumanthapa4037
@sumanthapa4037 2 жыл бұрын
यो समाज सार्है राम्रो रहेछ सबैसंग पैसा धेरै रहेछ पैसा माग्न साथ दिहाल्ने रहेछ । खुसी लाग्यो।
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
त्यो भालुलाई समातेर सबको पोइसा तिराउनु पर्छ। तर श्रिमानलाई कुनै पनि पोइसा तिराउनु हुदैन है 🙏। त्यो भालु र रन्दोलाई समाएर 2 जनालाइ तिराउनु पर्छ है किसोर सर 🙏
@laxmighale1729
@laxmighale1729 2 жыл бұрын
पैसा दिने बेला दिनु भयो अहिले यो दाइ लाई फसाद मा पार्न पाउनु हुन्न तपाईं हरु ले जस्ले लगेको उस्को खोजी गर्नु बरु ।
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
Shai हो पैसा दिनि बेलामा सोदेको थियो र
@shilagurung4767
@shilagurung4767 2 жыл бұрын
Yes
@arungurung2696
@arungurung2696 2 жыл бұрын
vaile rin tirnu jaruri xain purus hingsako sunuwai nepalama ka hune
@babitarai4605
@babitarai4605 2 жыл бұрын
के गर्ने हाम्राे नेपालिकाे बानि जब छेरि सक्याे अनि टुवाईलेट् देखिन्छ😁
@narenrai346
@narenrai346 2 жыл бұрын
बिचरा याे दाइलाइ के था , किन दिनु यत्रो पैसा बिना कागज ?? दाइले न्याय पाओस् ।❤️
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
Hajur ko kura thik ho
@tirtshashrestha9708
@tirtshashrestha9708 2 жыл бұрын
Malai pani hjr ko kura Sahi lagyo
@ruthraisubba3456
@ruthraisubba3456 2 жыл бұрын
lakho ko len den ko prakriya aiti sajilo huncha ra...🤔ra aiti dhari ladies haru sanga paisa linda koi lai doubt bhayena......🤔
@Anjan_raj2024
@Anjan_raj2024 2 жыл бұрын
श्रीमान लाई नसोधी देको पैसा श्रीमान ले तिर्न जरुरी छैन । बिचरा दाइ ले न्याय पाउन जरुरी छ । कसैको पैसा तिर्न जरुरी छैन
@Devilgod11
@Devilgod11 2 жыл бұрын
यदि श्रीमानलाइ नसोधी दिएको ऋण श्रीमानले तिर्नुपर्ने हुदैन। जसले लगेको हो त्यसैले तिर्नु पर्छ ।
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
राईट
@ritakarki7153
@ritakarki7153 2 жыл бұрын
हाे नि के मतलब बुढालाई नतिरे हुन्छ
@ruthraisubba3456
@ruthraisubba3456 2 жыл бұрын
100%sahi bhanu bho..
@shilagurung4767
@shilagurung4767 2 жыл бұрын
Right
@bimalatamang2223
@bimalatamang2223 2 жыл бұрын
100%
@kwtkwt9275
@kwtkwt9275 2 жыл бұрын
बुढाे लाई नसाेधि दिनेहरूले अाफै खाजेर उठाछन नत्र जानकारि गराउन पराेनि बुढाेलाइ
@magarkendra5637
@magarkendra5637 2 жыл бұрын
यो चाही भिडीयो रोचक होला जस्तो छ अब आउने पार्ट पनि झनै रोचक होला जस्तो लागि राखेको छ।
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 жыл бұрын
Bilkul bilkul
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
कति राम्रो गाउ समाज हौ थपक थपक पैसा दिने मेरो गाउ मा त मरेर त्यहि लास हुदा पनि कसैले दिदैनन हौ
@sitaadhikari6297
@sitaadhikari6297 2 жыл бұрын
🤣🤣
@gobinlimbu8338
@gobinlimbu8338 2 жыл бұрын
🤣🤣😂😂😂 basai sarera aaum hajur yetai tira..hamrai chimeki nagarpalika ho...🤣🤣😂😂
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
@@sitaadhikari6297 😭😥
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
@@gobinlimbu8338 सोच्दै छु😂 त्यतै आउनु पर्ला जस्तो छ अब
@Karankanxa375
@Karankanxa375 2 жыл бұрын
@@gobinlimbu8338 aaunu parla jasto xa🤣🤣🤣🤣
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
महिलाहिंसा भयो भन्दै उफ्रनेहरु आज कहाँ गयो ? आज पुरुष हिंसा हुँदा त, कोही बोल्दैनन् त🤔😬
@khemmagar942
@khemmagar942 2 жыл бұрын
जय नारि
@Chefbisu
@Chefbisu 2 жыл бұрын
Kasle bujhne hjr purush pida
@user-wf1cv5fh4p
@user-wf1cv5fh4p 2 жыл бұрын
malai pani mero sathile mamako jalma parer dhokha dhadi gareki6in
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
यस्तै घिनलाग्दा महिला को कारण बुढो बिदेश भएको बुढी भोकै मर्ने छन् ।
@renunagarkoti3569
@renunagarkoti3569 2 жыл бұрын
right purush hinsha vairax kohi thauma mahila hinsa ni vairaxa
@bharatrasaili2856
@bharatrasaili2856 2 жыл бұрын
ठिक्क पर्यो नेपाल केइ मान्छे हरु सङ यत्ती धेरेइ पोइसा हुदो रहेछ त,बरु दिन दुखी हरुलै सहयोग गर्नुनी,
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
ल किसोर जि तपाईंलाई मुरि मुरि धन्यवाद। यो पाठ लगातार जावोस म त जहिले पनि नछुटाइ हेर्छु। हैन यो आइ माइ जन्मदा नारिको रुप हैन।अपराधीको रुप लिएर जन्मिएको हुनुपर्छ। दुनियाँ गाउनै उठाएर हिडेको रहेछ। मुटु एउटा हैन दुइटा हुनुपर्छ।हैट! बिग्रेको मानिसको भत्केको घर जता हेर्यो उतै दहिलो भन्थे।यी यस्तै रहेछ। यो आसुले ती महिलालाई छिट्टै दुखको बाटोतिर डोर्‍याउने छ।
@erushthapa8154
@erushthapa8154 2 жыл бұрын
म पनि रिन मग्न आउछु है गाउले हो।
@Kreeti_YT
@Kreeti_YT 2 жыл бұрын
यो रिन माग्न आउनेहरु लाई चाहिँ झ्याम कि झ्याम दिनु जस्तो 😡 पहिले नसोदी दिने अहिले माग्न आउने हावा🙄🙄
@anushrestha1272
@anushrestha1272 4 ай бұрын
Right
@rajuthapa6934
@rajuthapa6934 2 жыл бұрын
रिणदिने हरुको कुरासुन्दा हाँसोपो उठ्यो 🤣
@durgabagale7883
@durgabagale7883 2 жыл бұрын
Sastha bata kasaelai Pani Rina Na nikaldinu hola please
@raisujata021
@raisujata021 2 жыл бұрын
teyta 1...2..hajar vayepo maya marnu aaile ko jamana 5.10hajar ladapni kagaj garxan 4..5 lakh teypni lagaj bina khayexan vakku😬
@justchill2004
@justchill2004 2 жыл бұрын
Ho
@sunitathapa8317
@sunitathapa8317 2 жыл бұрын
यस्तै छोरी मान्छे को कारण ले हामी जस्तो छोरी मान्छे इजत जानछ 😓😓😓😓😓😓
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
नेपाल समचार सुन्नु कति मज्जा आऊछ मान्छे सॅग कति धेरै पैसा हुन्छ
@sirjanamagar2543
@sirjanamagar2543 2 жыл бұрын
😁😁😁😁
@aasharai6951
@aasharai6951 2 жыл бұрын
Ho raixa sahi ho 😍😍😍
@Sunilshreesmgr
@Sunilshreesmgr 2 жыл бұрын
😂😂😂
@estherthapa955
@estherthapa955 2 жыл бұрын
Ho ni. Kati dharai dhani hau hamro didi bhainiharu.
@tilmagar5155
@tilmagar5155 2 жыл бұрын
खै मान्छे हरु सङ्ग कत्ती पैसा भाको हो म त अचम्मै लाग्छ हो। जो कोहि लाई माग्यो भन्दैमा जत्ती पनि दिने हामी याहा मरुन्जेल काम गर्दा त केही एक छाक खान त धाउ धाउ भैराछ गाह्राे छ हो🤦‍♂️
@thapamagar7519
@thapamagar7519 2 жыл бұрын
बाउ छोरालाई चै दोस नदिउँ है कसैले,,जुन दिन भेटिन्छ लेनदेन तिरायर यो जस्ता बेश्यालाई नाङ्गै बनायर गाउँ शहर परिक्रमा नगराई भाछैन✊✊✊👊👊
@narenrai346
@narenrai346 2 жыл бұрын
दिने ब्याक्ती हरू उस्तो हुन्। बाबू छाेराकाे कै दाेष छैन।
@udendukpa882
@udendukpa882 2 жыл бұрын
Sahi ho
@shilagurung4767
@shilagurung4767 2 жыл бұрын
Right
@sarurai8634
@sarurai8634 2 жыл бұрын
अममममममम यो ठग आईमाई ले यति धेरै जनालाई कसरी ठग्न पुग्यो हौ,,,,,,???
@aashis26
@aashis26 2 жыл бұрын
श्रीमान को कुनै गल्ती छैन ऋण दिदा खेरि श्रीमान लाई एक पटक त सोध्नु पर्यो नि ।
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
सहि हो ॠण पनि कति सजिलै देको हौ अचम्म लिनेको त गल्ती छदैछ तर दिनेको पनि उतिकै गल्ती छ 5/10 हजार ॠण लिन त गाह्रो हुन्छ लाखौं लाख त्यो पनि बिना प्रुप दिए पछि तेस्तै हुन्छ।
@dipakthapa3257
@dipakthapa3257 2 жыл бұрын
Mali pani 20lakh diya hunthiyo hahah
@manirajlimbulimbu7584
@manirajlimbulimbu7584 2 жыл бұрын
Video herer bujhda jhuto arop jasto dekhinx manxe bat galti hunx euta sano galti hudaina sabaile miler moukako faida uthay jasto pani bujhinx kuna bina krum kasaile pani rin didaina testai lagx anyatha nasochnu hola ym mero bujhai matra ho🙏🏿
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
@@manirajlimbulimbu7584 हजुर झुटो आरोप पनि हुन सक्छ।
@bhimakumarigharti9338
@bhimakumarigharti9338 2 жыл бұрын
समाजले पनि मौका मा चौका हाने जस्तो छन पैसा को
@Goraybedghumante2546
@Goraybedghumante2546 2 жыл бұрын
ठिक भएछ सबैलाइ । खुबै श्रीमान्को पैसा अरुलाइ दिएसी।
@harishrestha4132
@harishrestha4132 2 жыл бұрын
याे काम कुराकाे जिम्मा जयनारि लाई जिम्मा दिनुपर्छ
@bishnubhujelbishnukumar8049
@bishnubhujelbishnukumar8049 2 жыл бұрын
Poisa diya pane tyo aaimai ko budolai video cll ma bolarkura gharer dinuparxa ni tai ghareko vayta ahela buda lai samauna meltheyo ni aba khau aalu 3rupaya biyaj
@sitahlimbu3392
@sitahlimbu3392 2 жыл бұрын
🤣😁😁😂😂
@rishirampoudel2323
@rishirampoudel2323 2 жыл бұрын
आफु त पोईला गइन गइन तर ऋणको भारी पनि बोकेरै गइन कस्ति रहिछन् कठै हामी प्रदेशी दाजुभाइ को जिन्दगी 😥बिहे गरेर घर बसे आर्थिक चाप बिदेश जादा श्रीमती टाप 😭
@shreyamalavade5222
@shreyamalavade5222 2 жыл бұрын
Kasto manxe rahix
@justchill2004
@justchill2004 2 жыл бұрын
Kathai
@laxmisunar319
@laxmisunar319 Жыл бұрын
Ghrma Budi huda hudai kanxilai pani dhater bihe gari lukaudai rakhne Budolai parnuni yesto budi bicar sojaharu fasxan 😭😭😭😭
@sirjanasunuwar5767
@sirjanasunuwar5767 2 жыл бұрын
मुटुचै कत्रो रैछ त्यो आइमाइको युवामन नेपाल टिमलाइ सलुट छ
@khadku2412
@khadku2412 2 жыл бұрын
रिन लिने भन्दा नि दिने हरु पागल हुन किन भने आज्काल को जमाना पनि यस्तो अच्चा काम गर्नु हुन्छ बिना प्रोफ को
@sailendrarana6416
@sailendrarana6416 2 жыл бұрын
त्यो आइमाई लाई खोजेर कारबाही गर्नु पर्यो सबै जना भयर 👏बिचरा बुडाको दोष छैन!!
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
आईमाई बडी जान्ने भयपछि दुख पाउछन बुडा लाई नसोदि ऋण दिने आईमाई हरुनै झुरहुन विचारा लोग्नेको कुनै दोष छैन
@pushkarrayamajhi9730
@pushkarrayamajhi9730 2 жыл бұрын
🤣🤣🤣🤣
@yogeshsenchuri9006
@yogeshsenchuri9006 2 жыл бұрын
बिना आधारको पैसा किन तिर्ने कसलाइ सोधेर देको थियो र दिने बेलामा बुढा लाई देको थियो र
@sarukarki6801
@sarukarki6801 2 жыл бұрын
Thiye vaniko jun kta ko face herira deko thiyo paisa teslae samaunu anii magnu k tyo daii k matlab nakhanu
@ranamuna2335
@ranamuna2335 2 жыл бұрын
Ho ni jaslee lageko xa usai lai magnu ni
@digodigo5110
@digodigo5110 2 жыл бұрын
गैरकानुनी तरिकाले दिएको धेरै ब्याज खानलाई यी सबैलाई कार्वाही गर्नुपर्छ
@devbasnet1306
@devbasnet1306 2 жыл бұрын
Dai hajur patrakar dai ko kura hahi xa
@bipentravelvlog
@bipentravelvlog 2 жыл бұрын
यो आइमाई खुप प्यार प्यार गरें काे छे जाथी दिने बेला न सोधी दिने अहिले आएर कराउँछे
@ranamaskey274
@ranamaskey274 2 жыл бұрын
पैसा दिनेबेला श्रीमानसग सोधपुछ गर्न पर्ने थियो अहिले श्रीमान माथि सबै खनिने त सबै मिलेर त्यो आइमाईलाई खोज्ने
@dadiram7568
@dadiram7568 2 жыл бұрын
सन्सार ले बिना प्रामाण यसरी पैसा दिनु भन्दा पहिले सोच्नु पर्छ अब त्यहि महिला लाइ जसरी नि खोजेर ल्याउनु पर्छ भागेर कहा जान्छ अवस्य भेटिन्छ
@rabinbk4585
@rabinbk4585 2 жыл бұрын
सबै जना मिलेर खोजेर एक एक टुक्रा पारेर बढ्नु पर्छ यस्तो आइमाइ लाई😡😡 यो घटना उर्लाबारी कहाँ को हो दाई
@bikashlama69347
@bikashlama69347 2 жыл бұрын
ठिक्क परयाे लाख लाख किन कागज बिना दिनु परयाे ब्याजकाे लाेभले हाे ईनरू बिचरा अर्को सहकारी बाट निकालेर दिने दिदी चाहिँ माया लागेर आयाे!
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 2 жыл бұрын
किशोर सर यो एपिसोड बहुत इन्टेस्टिङ्ग लाग्यो त।सारै हास पनि उठ्यो कारोबार बहुत फितलो लाग्यो ब्याक्ती गत ब्याबहार त भैगयो भैगयो।सरकारी कारोबार झनै फितलो लाग्यो यस्ता सहकारी को पोइसा नखायर कस्ता को खान्छ त?कुनै पनि श्रीमती ले ऋण लिदा श्रीमान को अनुमती हस्ताक्षर अनिवार्य छ त्यो बेगर दिईदैन चाहे नेपाल चाहे बिदेश । दुई पुस्ता हस्ताक्षर अनिवार्य छ ।ऋण दिनु भन्दा पहिला आयस्रोत हेर्ने अनिवार्य छ ।सहकारी को सदस्य बन्दैमा यती सजिलो दिइदैन।यस्ता सहकारी ले गर्दा अरु लगानी कार्ताको पोइसा खायर भाग्न बेर छैना।साबधान।बाकी किसोर सर को कुरा एक दम जाईज छ बिना सहमती कारोबार गरेको पर्सनल ब्याबहार मा बुडो जिम्मेदार रहदैना।यस्को कानुनी प्रक्रिया मा गयेपनी आधिकारिक मानिने छैन।होसियार
@regbudhathoki5834
@regbudhathoki5834 2 жыл бұрын
सिर्मति नै गतिलो भयन भने यो परिस्तिती आउछ हामी छोरो मान्छेलाई गारो छ हो
@bishnupandey4173
@bishnupandey4173 2 жыл бұрын
नेपालका महिला धेरै बाठा भयेका छन अहिले ठगनि र लुटनि काम सचेत हुनु होला दिदि बैनि
@hosthapa3173
@hosthapa3173 2 жыл бұрын
नेपाली हामी बिग्रेकै सजिलै अर्का लाई बिश्वास गर्ने बानिले हो। हामी कति दयालु हृदय भएको मान्छे। आज कहिले सम्म हामी बिश्वास मा चल्ने? खान पुगेन जिउ नांगै भयो भने 2/4 हजार दिनु छुट्टै हो। तर ५० हजार, लाखौं लाख पैसा बिना कागज पत्र दिनु सबै हाम्रो कुबुद्धी भएका हौं। अनि यो घटना नया कुरा पनि होइन। आज आँसु झारेर के गर्नु?बधाइ छ सवैलाइ।
@rajchamling5681
@rajchamling5681 2 жыл бұрын
देश गरिब भए पनि नेपाली ब्यक्ति सारै धनी यो सुन्दा पनि रिगटा चलेर आउँछ भन्या
@ritabhandari5250
@ritabhandari5250 2 жыл бұрын
हामी नेपाली कति धनी छौ है मलाई पनि चाहियो पैसा 🤣🤣🤣🤣 यस्तो पनि हुन्छ हैट कति रमाईलो हो
@mangalarai5109
@mangalarai5109 Жыл бұрын
Right ho Kishore vhai
@gitugairhe1137
@gitugairhe1137 2 жыл бұрын
सचिकै ग्यनी मन कारी समाज रैछ कुनै पर्माद बिना येकै जनाले पाच छ लाख दिने वाउ पत्त्याउन नसक्ने कुरा
@Sunilshreesmgr
@Sunilshreesmgr 2 жыл бұрын
साचि्चकै नेपाली धनि छन् है 😂😂😂😂
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
ठगि गर्ने एकले अर्काको घरबार बिगार्ने बिक्रीति नै भैसक्यो 😢 एस्तो लाई सक्दो सजायँ दिनुपर्छ‌ ‌🙏एस्तो ठग्नेहरुले गर्दा ईमान्दार बेबहार गर्नेलाई पनि बेबहार गर्न गार्हो हुनेभयो
@Bhola_Vlog
@Bhola_Vlog 2 жыл бұрын
किन खोज्दैन सब खोज्छ झुट नबोलम हामीले नि ऋण निकालेको छौं
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
यस्तै घट्ना ले बिदेश बूढो भएको बुढी हरु भोकै मर्न सक्छन् ।
@sabinsabin9586
@sabinsabin9586 2 жыл бұрын
श्रीमती ऋण माग्न आउदा उसको श्रीमान बिदेशमा छ भने उसको बिदेशको आइडी र पासपोर्टको फोटोकपी मगाउनु र नाम चेक गर्नु नाम मिले ठिक छ नमिले होसियार हुनु पर्छ है।धेरै बिदेशीको श्रीमतीले यसरी नै घर र व्यवहार बिगारेर जीन्दागी बर्बाद गराई दिएका छन।
@kashidai796
@kashidai796 2 жыл бұрын
Yo aaimailai jasari hunxa khojnu paryo hai sara ruwayera bhageko xa kisor sir
@nishamukhia7757
@nishamukhia7757 2 жыл бұрын
Hajur kishor dai sahi vannu vayo
@chakrathulung1191
@chakrathulung1191 2 жыл бұрын
समग्रहमा सुन्दा छोरा मान्छे एकदम पिडित देखिन्छ । यसरि ऋणनको कुराले गर्दा छोरा मान्छे चेपुवामा पार्न खोजिएको देखिन्छ ।
@devigrg1828
@devigrg1828 2 жыл бұрын
रिन लिने आईमाई हरु येति सम्म चलाख र थिक्क पार्न जानेको हुदोरहेछ येति दुख देखाउछ कि साच्चै होकि भन्ने पार्दो रहेछ म पनि थगियेछु
@umessbhandari5248
@umessbhandari5248 2 жыл бұрын
Kishor sir ko kura ekdum thik rin 🙏🙏
@sunilsoni7527
@sunilsoni7527 2 жыл бұрын
दुबैलाई खोजेर जल्दी कारबाई गरनुपछ र सजाया दिनुपर्छ
@indratmg6418
@indratmg6418 2 жыл бұрын
दिने बेलामा के देखेर दियो अहिले आएर प्यार प्यार बोल्ने मुख च्यात्दिनु पर्ने
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
दिदी लाई भेटिएको भिडियो चाडै देख्न पाउ 🙏
@gitugairhe1137
@gitugairhe1137 2 жыл бұрын
चार पाच लाख कुनै पर्माद बिना देने गजब छ बिचर यो दाइ ले तिर्नु लगाउन मिल्दैन जस्ले लग्यो तेस्लाइ नै खोज्ने अनि पैसा लिने
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 жыл бұрын
भाइ ले कुरा गर्नु सहि हो
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
ब्याज चैँ निकै आउँछ भन्या हाेला, नत्र एउटा महिलालाई उसकाे बुढासँग घर सल्लाह नगरी कागज नगरी पैसा दिने महिलाहरू देख्दा ........
@Osinlimboo
@Osinlimboo 2 жыл бұрын
यस्तो एकदुई जना कुकुर्नी हरूले गर्दा आफ्नो श्रीमानहरुले पनि विश्वास गर्न छोडिसक्यों केटि मान्छे भनेर केई नगरेर पनि धेरै यस्तो घटना गरु घटिरछ छोरी मान्छे भनेर छोड्नु हुँदैन जसको गल्ती छ त्यसलाई खोजी खोजि भाटा हाल्नु पर्छ
@rojinatamang9052
@rojinatamang9052 2 жыл бұрын
Sahii kuraa ho yo chaii ak jana mainale gardaa sabai mailako bijett vayoo
@jenishakhatri9038
@jenishakhatri9038 2 жыл бұрын
सहि हो दिदी 😥
@prahladbartaula9513
@prahladbartaula9513 2 жыл бұрын
la hai kishor sir mero biram lager sb dd vaiharu lai zor ayex
@surajthapa7611
@surajthapa7611 2 жыл бұрын
पैसा लिनेले भन्दा पनि पैसा दिनेले थेरै बिचार गरेर दिएको भए राम्रो हुन्थ्यो
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
दिने बेला खुसु खुसु आइले आएर रोइलो कसैको पैसा नतिर
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
honi bunu
@chaudharynursary3979
@chaudharynursary3979 2 жыл бұрын
Sahi ho
@rajukhadkamemari2539
@rajukhadkamemari2539 2 жыл бұрын
दिने बेलामा बुढोलाइ न सोधी दिने अहिले आयर बुढोलाइ दोस दियर तनाब नदिम अहिले महिला भन्दा पुरुस धेरै पिडित छ्न
@saritarai2981
@saritarai2981 2 жыл бұрын
जे गर्नु पर्छ त्यो गतिछाडा आईमाई लाई गर्नुस ,त्यो बाउछोरा लाई दुख दिने होइन !!
@hirapun6434
@hirapun6434 2 жыл бұрын
किसोर भाई जस्तो पत्रकार व्याक्तिको हाम्रो गाउमा पनि धेरै खाचो छ
@chamlingrai2587
@chamlingrai2587 2 жыл бұрын
त्यो नक्कली श्रीमान र त्यो चोर ठगी आईमाई लाई जसरी हुन्छ समातेर सबैको पैसा जस्ताको त्यस्तै फिर्ता गराउनुपर्छ र त्यसपछी तिनिहरुलाई छाला उतारेर जेलमा हाल्नुपर्छ
@shivakoirala2606
@shivakoirala2606 2 жыл бұрын
सर हजुरकाे भनाइमा मेराे सलुट छ बैंकको काम हामिलाई त धेरै झन्झटिलो छ सर तर पैसा लिनि बहिनि लाई नि मेराे सम्मान छ किन कि बैंकको पैसा लिएर फरार भएकाे मा
@khadgasunuwar3846
@khadgasunuwar3846 Жыл бұрын
बिचरा याे दाजुले न्याय पाउनु पर्छ,मिलेर खाेज्नुकाे विकल्प छैन
@kirtimaya5252
@kirtimaya5252 2 жыл бұрын
किशोर सर हजुर ले सहि सोध्नु भो पैसा रिन भनेको त बुझेर पो दिनुपर्छ त
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 жыл бұрын
यती राम्रो घर बन्दबस्दा भएको छोडेर केहि नभाको सङ्ग किन् गाको होला थुक्क बुद्धि नभाको आइमाई।
@anurai8190
@anurai8190 2 жыл бұрын
बुढाको अनुमती बिना किन दिनु पैसा
@phulmayatamang3936
@phulmayatamang3936 2 жыл бұрын
ठिक भनु भयो पतरकार सर नबुजि दिनेलाइ बियाजको लोबले हो यो ठिकछ हुनेकोत खानछनि
@deepakbohara8940
@deepakbohara8940 2 жыл бұрын
परार जोडी लाई छिटो भन्दा छिटो मीडिया मा लेउनु परो अनी यों परार जोडी लाई कडा भन्दा कडा कारबाही होस्
@thapamagar7519
@thapamagar7519 2 жыл бұрын
मान्छे कस्तो ब्यबहार कस्तो छ त्यसै 5 लाख सुन दिने होत ?? 5 हजार दिनत डर लाग्छ अाफुलाई,
@shahiroshan5609
@shahiroshan5609 2 жыл бұрын
😀😀यस्ता चलाख master mind महिला कोही कोही भेटिन्छन्।
@srijanalama6275
@srijanalama6275 2 жыл бұрын
Kunai kunai Purus pani xan hai yesto
@rojinatamang9052
@rojinatamang9052 2 жыл бұрын
@@srijanalama6275 honii
@khomurasaili
@khomurasaili 2 жыл бұрын
Waiting for the next video.
@krishnalamsal1382
@krishnalamsal1382 2 жыл бұрын
घर समालेर बस्ने महिला हरु को सहिद बिजेत हुन्छ यस्ता नारि हरु ले😥😥
@sumankumarrai6120
@sumankumarrai6120 2 жыл бұрын
घरमा झगडा हुदैन भने दुईटी बिहे गर्नु ,घरमा रिन छैन भने जमानी बस्नु भन्थे हो रहेछ बिचारा यो मामा भएर जमानि बसेको दाजुको अनुहार हेर😄😄😄
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
यो कुरा त म सेनो हुँदा देखि सुन्दै अाएको हो
@rajkumarsunar3626
@rajkumarsunar3626 2 жыл бұрын
ब्याज त सबै ले पाउने भय मजाले । नबुजी कुनै प्रमाण बिनाको आधार मा पैसा नदिनु होला ।।
@geetadhamala8630
@geetadhamala8630 2 жыл бұрын
राम्रो भयो इमानी मान्छे ले रिण माग्यो भने ब्याज दिदैन भनेर रिण दिदैनन जस्ले पैसा तिर्न सक्दैन उसैले ब्याज धरै दिन्छु भनेर माग्छ र ब्याज को लोभले पैसा दिन्छन अनि रुवा बासि गर्छन राम्रो हो
@birukali5381
@birukali5381 2 жыл бұрын
किशोर दाइ लाई नि अचम्मै लागे जस्तो छ ,,, मुसुमुसु हाँसेको देख्दा । हैट के के देख्नु परेको । त्यसलाई भेटेर राम्रोसँग उपचार गर्नु होला ।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
होइन केभराछ नेपालमा एस्तोलाइत पानीमुनी गएपनी छोड्नुहुन्न अर्कोकुरो सत्तेतथे नबुजिकन तेतिधेरै पैसाको कारोबार गर्नुपनी गलतहोनी
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 жыл бұрын
नेपालमा मा सहकारी संस्था बन्द हुनुपर्छ सहकारी संस्थाले राम्रोभन्दा पनि धेरैको घर बिगारेको छ देशले भन्दा पनि यो सहकारी संस्थाले रुवाएको छ सस्तो ब्याजको लोभमा पारी धेरैलाई फसाएको छ म त भन्छु नेपालमा सरकारी संस्था बन्द हुनुपर्छ
@reshambabu7018
@reshambabu7018 2 жыл бұрын
Good..✌️🤘🤟
@puskarbhatt9440
@puskarbhatt9440 2 жыл бұрын
पहिलो। कमेन्ट।मेरो।आज
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 2 жыл бұрын
होसियार हुनुहोस है , कुनैपनि ब्यक्ति सङग कारोबार गर्दा पहिला उस्को बारेमा बुज्नुस है। उता बुढा बिदेशमा कति दुख गरेर कमाको पैसा यता अलि सोचबिचार गरेर लगानि लगाउनु होस है दिदिबहिनीहरु ।
@keshmagar7881
@keshmagar7881 2 жыл бұрын
Katti ramro soch hjrko
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 жыл бұрын
तामाङनिले बाहुनी हरूलाई थाङ्नामा सुताएर गए छ। इंडिया बम्मै पुगेऊ होला।
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
मिटर ब्याज खान पल्केका हुन यी सबै लगानी कर्ता लोभ ले लाभ लाभ ले बिलाप गार्‍हो छ हो किसोर सर
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
यस्तो अबस्थामा रुनु की हास्नु।बिचरा पीडित लाई न्याय मिलोस।त्यो आईमाई लाई जसरी नि अगाडि ल्याउनु पर्छ।तर घर मुलिलाई जनकारी नगराई दिएको रिन बोहोर्नु पर्छ भन्नी छैन।
@BobyKumar-ht7df
@BobyKumar-ht7df 2 жыл бұрын
हाम्ले माग्दा त 1000 पनि दिदै नन भालु लाई त तेति धेरै दिदा रहिछन्
@kumarshresthaletang
@kumarshresthaletang 2 жыл бұрын
बिना जानकारी,बिना प्रमाण को पैसा बुडा ले देको देकै...🤣🤣🤣🤣बिचारा आफै पीडित छ
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
सबै जना ले पैसा फुत फुत दिनु भएछनी बिचारा सबै पीडित जसरी भए पनि खोजी गर्नु पर्छ है त्यो पाताकी आईमाई लाई
@princelmc3700
@princelmc3700 2 жыл бұрын
Kishor sir le sahi vannu vayo tetikai rin dine ko galti ho
@chitrakhadka3716
@chitrakhadka3716 2 жыл бұрын
सबैले ब्याजको लोभले हारालुछ गरेर रिण दिएको बुझिएयो अहिले बूढो आए पछि दवाव दिएर पैसा असुल गर्न आउने हरुले जस्लाइ दिएको हो उसै संग लिने हो नत्र यसरी दवाब दिए कार्बाहीमा पर्न सक्छन्
@minagurung1925
@minagurung1925 2 жыл бұрын
बिचरा अब यो श्रीमानको के हालत होला😭😭😭
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 4 ай бұрын
किसर सरले कसताे राम्रो कुरा गरनु हुनछ
@tulasharai6412
@tulasharai6412 2 жыл бұрын
यो सब किसता को कमाल हो सुरुमा रोहोसेर निकालो पछि तिर्न सकिन अनि गतिछद्ने जति सक्तो यो किस्ता बन्द गेरे राम्रो हो पहिला किस्ता नहुदा पनि चलेको थियो pzl जति सक्दो दिदी बहिनी निस्केकए राम्रो
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН