7-point order that India wanted on Nepal's constitution. Why Nepal did not accept it?

  Рет қаралды 152,691

Tanka Dahal

Tanka Dahal

Күн бұрын

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 545
@TechTanka
@TechTanka 8 ай бұрын
केही कुरा : १. यो video पूर्ण रुपमा इंडियाले त्यो बेलामा नेपाललाई धम्कि कै भाषामा दिएको ७ बुँदे निर्देशनमा के थियो भनेर बुझाउने उदेस्यले बनाइएको हो। त्यो पनि प्रमाण सहित। २. यो video मा कुनै पनि ठाउँमा मधेशी/तराइबासी लाई गलत देखाउने काम भएको छैन। कतै पनि संघियता या समानुपातिक प्रणाली बिरुद्ध बोलिएको छैन. In fact, त्यसको पक्षमै छ। ३. यदि इंडियाले दिएको त्यो ७ बुदा जस्ताको तस्तै लागु भएको बाहे के हुन्थ्यो भन्ने कुरा मात्र explain गरिएको छ। अब यहाँ केहि साथीहरु यसलाई पनि सम्प्रदायाकता र जातिबाद तिर घुमाउन तिर लागेको देख्दा अचम्म लागेको छ। जे मा पनि जाति घुसौनै पर्ने हो र? तपाई तराइबासी हो या पाहाडबासि या हिमाल बासि, सुद्ध नेपाली भएर हेर्नुस त, इंडियाले के कारणले र के उदेस्यले यी कुरा नेपालको संबिधानमा घुसाउन खोजेको होला? के उसले साचिकै मधेसीलाई सहयोग नै गर्न चाहन्थ्यो? अनि केहि भुल सुधार : नयाँ एडिटर भाइले नया नक्साको ठाउँमा पुरानो प्रयोग गरिदिनु भएकोमा क्षमा प्रार्थी छु। बिचमा एक ठाउमा पहाडको जनसंख्या कति बर्षमा डबल हुन्छ भन्नेमा पनि गलत नम्बर पढेकोमा पनि क्षमा प्रार्थी छु।
@milanmgr_3449
@milanmgr_3449 8 ай бұрын
कुरा सिधा नै छ, जस्ले याे भिडियाे गलत हाे भन्दैछन् भने ती सबै ईन्डियाका एजेन्ट हुन्।
@baby_mama_rhyme
@baby_mama_rhyme 8 ай бұрын
Problem yahi cha sir hamro, sadhai ki ta kasaiko party ko karyakarta/ kasaiko andhabhakta/ kunai jaati ko waa kunai dharma ko. Kaile pani desh ko nagarik bhayera sochna sakdainau.
@arjunrb1651
@arjunrb1651 8 ай бұрын
Sir please make a video, what if nepal joined india, what will be the benefits and losses. Make totally researched videos. That video will go viral i am sure. And please include china as well. We all know one day Nepal has to join one of these 2 countries, by will or forced, because of Nepal's rich resources.
@jitendradhimal3504
@jitendradhimal3504 8 ай бұрын
Thanks Tanka ji 🙏
@mr.rampage2613
@mr.rampage2613 8 ай бұрын
Kasam?
@Kode_Hustler
@Kode_Hustler 8 ай бұрын
तर एउटा कुरा आज थाहा भयो राजा नेपाल मै हुनुहुन्थ्यो र अहिले सम्म नेपाल भने देश छ। म मधेसी हुनु भन्दा पहिला नेपाली हु। जय देश जय नरेश।
@hemantasijapati6573
@hemantasijapati6573 8 ай бұрын
❤❤❤
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
एकदम सहि ❤❤
@senpiefromraw
@senpiefromraw 6 ай бұрын
रहैाला हामी नेपाली काहा,नेपालनै नरहे? ❤
@amritabudhathoki3401
@amritabudhathoki3401 8 ай бұрын
माओवादी देशको लागी खतरा देखियो।😢
@bikashgyawali1208
@bikashgyawali1208 2 ай бұрын
माओवादी प्रतिपक्षमा बस्दा अझै खतरा हुन्छ😢 अब हुँदै छ।
@indrapokharel1845
@indrapokharel1845 8 ай бұрын
नेता श्री भिम रावल ज्यू जस्ता नेताहरु हुनाले त्यो बेलामा बचियो। र अहिले फण्डित हरुले नागरिकता बिधेयक पास गरेर देश बेच्ने लाइन मा ल्याएउ नेपाली लेण्डुप दोर्जेहरु। मुरि मुरि धन्यवाद Tanka Sir 🙏🇳🇵🙏
@bishnuupreti4558
@bishnuupreti4558 8 ай бұрын
Good news
@DilliramBhandari1992
@DilliramBhandari1992 8 ай бұрын
nice joke भारत पालेको नेता हो भिम रावल केपि ओलि
@TribikramKunwar
@TribikramKunwar 8 ай бұрын
६ प्रदेशमा सहमति भएर कर्णालीलाई सुदुर पश्चिम प्रदेशमा राखेपछि कर्णालीमा आन्दोलन भएपछि ७ प्रदेश बनाएका हुने नेपाल विघटन गराउन जन्मसिद्ध नागरिकताको प्रावधान सहितको नागरिकता विधेयक लागू गरेर जग बसालिसकेका छन
@sharada5383
@sharada5383 8 ай бұрын
जनताहरू ले सत्य ,तत्थ्य सुचना थाहा पाउन हेर्नै पर्ने रहेछ। धन्यवाद।
@ayanstha
@ayanstha 8 ай бұрын
जति सुन्यो त्यति सुन्न मन लाग्ने सनसनीपूर्ण खुलासा । हजुरको ठूलो फ्यान।
@nabinkaranjit7701
@nabinkaranjit7701 8 ай бұрын
नेपाललाई निल्ने ईन्डिया को ठुलै दाउ यस्ता छिनाल छिमेकी शत्रुले नि नपाओस् ।
@KailashKoiral
@KailashKoiral 8 ай бұрын
रसियाले क्राइमिया खाए झै खाने गेम खेली रहेछ
@technicalaacharya847
@technicalaacharya847 8 ай бұрын
Bastabma madhesi haru hepiyekai hun Thula thula post timiharule line r budget pani purai pahad mai rakhne 2-5 % matra Terai ma dine Yo ta purai discrimination xan. .. yo kuraharu kahile bujhxan 😢😢
@subashrijal6227
@subashrijal6227 8 ай бұрын
माआवादिले एउटा भारतकाे माग पुरा गर्दियाे, भारत अनुकुल नागरिक्ता कानुन बनायर र कानुन असंवैधानिक तरिकाले पास गरेर। प्रचण्ड ले माेदि लाई उस्तै परे देश नै gift दिन्छ, हुनत भातले पालेकाे व्यक्ति हाे, नुनकाे साेजाे गर्नै पर्याे।
@Shahi_thakuri
@Shahi_thakuri 8 ай бұрын
प्रखर वक्ता टंक दहाल प्रति हार्दिक नमन छ 🙏🙏🙏
@tekshrestha1764
@tekshrestha1764 8 ай бұрын
येस्तो गम्भीर कुरा रहेछ बल्ल तपाईं मार्फत थाहा पाइयो धन्यवाद
@timetraveller7516
@timetraveller7516 8 ай бұрын
Undoubtedly,you are a gem in the Nepali KZbin community. It impresses me every time you disseminate facts and information through your content that are not easily available through mainstream media. You share invaluable information that I believe every Nepalese ought to know. I'm glad to hear something good about our leaders as well. I figured we, the Nepalese, have to be more vigilant and united than ever before when it comes to dealing with our bigger neighbors. A big shout-out to you, sir!👏🙏
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
भारतले नाङ्गो हस्तक्षप गरि रहनेछ यस्ता चाेर पार्टी र पार्टीका नेताहरू रहुन्जेल।भारतकाे सहयोगमा राजा आए पनि स्थिति उहीँ हुनेछ।जबसम्म हामी बिना भारतकाे ईशारा केही गर्न सक्दैनौं तबसम्म नेपालमा केही हुने वाला छैन।
@samratshrestha9572
@samratshrestha9572 8 ай бұрын
भारतले राजा ल्याउन चाहदैन,हिजो राजा हटाएको पनि भारतले हो अब नेपाली ले राजा ल्याउनुपर्छ ।
@555NPL
@555NPL 8 ай бұрын
टंक सर यो हप्ता मात्रै जयसंकर नेपाल आको छ त्यसै त डूली हिड्ने मान्छे होइन फेरी भारत ले अर्को के खिचडी पकाउन खोज्दै छ नेताहरु संग मिलेर त्यो पत्तो लगाई दिन पर्यो! हिजो आज बनेका नया नेताहरुको दिमाग माथि माथि छन् यस्ता कुरा ...
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
माओवादी यसै पैदा भएको छैन नेपाल मा कप्लकै भारत खाने को लागि माओवादी लाइ हतियार देखि सम्पुर्ण सहयोग गरेको छ 😂। यो माओवादी हरु लाइ देश निकाल गर्नु पर्छ माओवादी छउन जेल देश को हालत यस्तै हो 😊
@budhatamang4591
@budhatamang4591 8 ай бұрын
प्रतक्ष्य रूपमा हिजो आज भोलि जहिले पनि नेपाललाई खाको नै छ भारतले । नुन देखि सुन सम्म आलु देखि सबै सबै पारी कै । कहिले आँखा खुल्ने हो नेपालीको । चाइना संग पनि उतिकै मित्रभव बढाउन जरुरी छ नेपालले ।
@purukarna
@purukarna 8 ай бұрын
पहाड़ी नश्लीय राष्ट्रीयता ले मधेस भनेको भारतिय नै हेर्छन त्यो बाजे हरुले सिकाउने नै त्यै हो
@kumarthapa2073
@kumarthapa2073 8 ай бұрын
अझै पनि हाम्रा नेताहरु इन्डियाको गुलाम नै छन्।😊😮😊
@YogeshwarUpadhyay-re5bg
@YogeshwarUpadhyay-re5bg Ай бұрын
मधेशी दाजु भाइ सचेत भएर नक्कली मधेशी हरुलाइ लखेटेर आफ्नो अधिकार स्थापन गर्न तिर लाग्नु पर्छ
@LGUPLUSNEPAL-lk9je
@LGUPLUSNEPAL-lk9je 5 ай бұрын
😢😢😢😢यहा मधेशि नेता जो मदेशि उत्पिडित जनताको मुद्धा उठान गर्ने लाई भारतिय हो भन्ने मनोबिग्यानबाट यो रिपोर्ट बनाईएको छ । मधेश बसेर नागारिकता बेच्ने सन्धि सम्झौतामा हस्ताक्षर गर्ने भनेको नै बाहुन हुन !
@Jdjsgwjaksksjnsbxb
@Jdjsgwjaksksjnsbxb 8 ай бұрын
Nepal ko wrong map use grnu vayo ni sur tapailey khoitw Chuchey naksha
@TechTanka
@TechTanka 8 ай бұрын
naya editor bhai chhan, mistake bhayo. I have informed him
@umeshshah8674
@umeshshah8674 8 ай бұрын
सबै ताला चमबी पाहाड सँग हुँदा चाहीँ के के नापियो जातीय कुरा नगर
@samratshrestha9572
@samratshrestha9572 8 ай бұрын
के त तपाईंहरूलाई लाग्छ धर्म निरपेक्ष ,संघियता,गणतन्त्र नेपाल र नेपाली जनताको हितमा ल्याएको हो भनेर ??? यो कदापि नेपाल र नेपालीको हितमा होइन ,यो त केही नेता र बिदेशीकाे हितमा हुनेगरी बिदेशी ले फालेको जालाे हो यसमा अझै कति अल्झिरहने 😢,,,बेलैमा नफाले त्यसैमा अल्झेर मर्छाै मुर्ख हो ।
@hemantasijapati6573
@hemantasijapati6573 8 ай бұрын
तराईका धर्तिपुत्र कथित मधेसी नेताबाट सचेत रहन जरुरी छ । अब राजसंस्था अति आवश्यक छ
@dbmalla1272
@dbmalla1272 7 ай бұрын
प्रचण्ड र बाबुराम जन्मनु यो देस र जनताको लागि दृभाग्य हो
@Trivenicreations-hl8wc
@Trivenicreations-hl8wc 8 ай бұрын
Me also belong to trai. And I respect your resource sir. Make it continue
@PopularDangi
@PopularDangi 8 ай бұрын
उतिबेला जय शंकरलाई नटेरेका नेताहरु तर उनी विदेश मन्त्री भएदेखि माफी माग्नका लागि उनलाई भेट्न उनकै दैलो धाउछन चोरहरु😂
@mohankunwar-c5o
@mohankunwar-c5o 8 ай бұрын
खोजमुलक पत्रकारिता को धेरै धेरै धन्यवाद सर 🙏🙏
@prakashchauhan2588
@prakashchauhan2588 8 ай бұрын
सर अनि राप्रपानेपाल को भुमिका को १ शब्द उल्लेख गर्नु भएन त सर जुन पार्टी को 25 जना सासद ले मात्रै यो संविधान को विपक्ष मा भोट हालेको थियोे । खै बोल्नु भएको त सर - 🕉️🙏🇳🇵
@ssanjit248
@ssanjit248 8 ай бұрын
Ad किन ???? हजुर को भिडियो ad सोहाउदैन सर
@premrana6563
@premrana6563 8 ай бұрын
अति राम्रो । विश्लेषक टँक सरलाई धन्यवाद ।यस्ता कार्यक्रमले सबैलाई सरल भाषामा बुझन र सु सुचित गर्न सफल भएकाेछ । यस्तै सत्य तथ्य देशभक्ति कार्यक्रम हेर्ने पाईरहाेस । हेरि राखिएको पनि छ । निरन्तर अाईरहुन ।
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj 8 ай бұрын
Tyo bela Prachanda Pradhan mantri bhayeko bhaye India ko kaam pura hunthyo hola.
@silakunwar4156
@silakunwar4156 8 ай бұрын
Honi Kp oli pm hunale sabai rokiyo
@sup_reme732
@sup_reme732 8 ай бұрын
@@silakunwar4156 Kp oli le dhanna kei ta ramro kaam garyo
@LB-917
@LB-917 8 ай бұрын
केपि ले त त्यतिबेला नै भनेका थिए हामी तिम्रो 7 बुधे मान्दैनौ भनेर त्यही रिस ले नाकाबन्दी गरेको हो तर नेपालको ठूलो अपराधी चाहिँ प्रचण्ड हो
@lifeguardinuae
@lifeguardinuae 8 ай бұрын
सत्य कुरा भन्दा र बुजाउदा त्यसलाई गलत तरिकाले जाती र स्थान सङ्ग जोडेर विश्लेण गर्छन् भने गर्छन् टंक दाई बालै फरफर। यस्तै कन्टेन् हरु ल्याउँदै गर्नुहोला, शुभकामन हजुर लाई,अनि शुभकामना हामीलाई पनि,देश को बारेमा एस्तो गहिरो र सरल तरिकाले बुझ्ने अवसर पाएकोमा।
@MeroDeshNepalpyaro
@MeroDeshNepalpyaro 8 ай бұрын
Kp oli को हो चिने हुन्छ , पुराना पार्टीले देश कसरी बचाउदै ल्याएका छन हेरे हुन्छ । अहिले ६ बित्ता उफ्रिने चटकेका हनुमानले अझ राम्रो सित हेर । काम गर्न सजिलो छैन ।
@RastrapremiNepali
@RastrapremiNepali 8 ай бұрын
Yes , Newer generation will never know greatness of KP Oli . He was literal iron man
@KBentertainment7
@KBentertainment7 8 ай бұрын
अनावश्यक हस्तक्षेपका कारण भारत छिट्टै दक्षिण एसियामा एक्लो हुनेछ
@sajgautam
@sajgautam 8 ай бұрын
राम्रो video छ , सन्तुलित विचार छ ....तर अब संगीयता, धर्म निरपेक्षता खारेज हुनु जरुरी छ र राज्यब्यबस्था सबैधानिक राजतान्त्रक्मक अधिराज्य नै हुनु पर्छ, प्रतक्ष जिल्ला अनुसारका संसद हुनु पर्छ २०५ ....thats it , जय नेपाल 🕉️🙏🇳🇵
@saitpradhan
@saitpradhan 8 ай бұрын
sajgautam jiu kina aba sambhidhanik rajtantra bhanne , baru switzerland ma jasto sarbabhaum satta bahek harek kura janata le janmat sangraha marfat paribartan garna sakne , prataychya nirbachit karyakari pradhan mantri ,switzerland ma jasto wada adhachya dekhi rastrapati lai janata le phirta bolauna sakne byabastha right to recall , local manche lai dukha nahune gari bhutan - india , myanmar - india , bangladesh - india ko jasto byagyanik niyaman bhayeko sima ko lagi awaj uthauna parne hoina ra ?
@rajib2876
@rajib2876 8 ай бұрын
खुर्सानिको धुलो 😂😂😂 यो बिहारी Indian tactics हो ! So just think? Who are the people behind this 😂😂
@middleclassfamilyboy0776
@middleclassfamilyboy0776 8 ай бұрын
7. Madhesh lai eutai state ma gasyo ra aru ma mixmax gardiyo kina bhane yedi madheshi/Tharu community bata badhi sansad minsiter na aaos Ra usle chaheko Kura rakhna na paos ke yo Kura hajur jasto information collect garne media activist lai thaa na hola ta ki bhanna chahanu bhayena 8.Sab bhanda badhi rajashowa uthne madhesh/ Terai batai ho, bahira gulf country bata labour majduri khun pasina bagayera badhi remittance pathaune hami ; desh ko arthik Bhar Bokne hami ani mojj garxan ko to neta minister Jo madheshi community bata xaina hajur 9. Desh ko sima suraksha Army le matra gardaina hajur Hamrai Madheshi (Dhoti according to Hilly, Mountain region people) Community ka manxe le pani garxa hamilai india janu hunthyo bhane kina yeti andolan blood bagauthe ta sidhai kehi paisa khuwayera indian citizenship liye pughthyo tara hami bir Nepali hun hamile bachne pani Nepal kai lagi ho ani marne tayar pani Nepal kai lagi ho AROUND 50% POPULATION bhako Madheshi/Tharu community hamilai hepeko haina ta ke yo kura pani hajurlai thaa na bhako ho ta tara kahile bhannu bho yo kura haru kunai video ma Equality re hamilai nai thaa xa katiko equality paka xau tai pani hamile kahile desh ko birodh gadya xaina hajur kina bhane hamilai desh sanga maya xa na ki neighbouring country sita Dhanyabad kripaya time milayera padh dinu hola 🙏
@sahirsamar6482
@sahirsamar6482 8 ай бұрын
Video मा धेरै ठाउँमा नेपालको चुच्चे नक्सा प्रयोग नभएको देखियो,‌ कृपया यसलाई सच्याउन आग्रह गर्दछु।
@r-rajkumar2023
@r-rajkumar2023 8 ай бұрын
देशको ठुलो news channel भन्ने कान्तिपुर ले यस्तो देशभक्त news लेख्नुहुदैन उसलाई त एउटो रबिको कुरा कट्न मै बेस्त छ
@rajkunwar279
@rajkunwar279 8 ай бұрын
Sambidhan banauda india bata dherei nei dabab diyo , nepalko tarailai indiama misauna ,good job tank sir ❤❤
@surajbhandari291
@surajbhandari291 7 ай бұрын
अब हरेक जिल्लाबाट कम्तीमा २ सांसद हुने नियम बनाउनुपर्छ । क्षेत्रफललाइ प्रमुख आधार बबाएर जनसंख्यालाइ अलि कम प्राथमिकता दिनुपर्छ । अहिले तराइका धेरै संसद क्षेत्र र समानुपातिक सांसद घटाउनुपर्छ । मदेशी हाम्रो दाजुभाइ हुन्, भैया नभनौं ।
@jitbhadur7413
@jitbhadur7413 8 ай бұрын
सहरै मिठो विश्लेषण यहाँ लाई धेरै धान्ने बात यहाँ को फेन अझ नयाँ खोज को अपिक्छ्या
@BijayaGurung-ys7ox
@BijayaGurung-ys7ox 8 ай бұрын
यो पनि नभुलौ यदि शुसिल कोइरालालाइ संविधान बनाउने जस दिने र रास्टिय सहमतिय सरकारको नेतित्व केपिलाइ दिने प्रचण्डको ग्राइन्ड डिजाइन भारत सहमत हुन नसक्नुनै केपि भारत विरुद्ध खेमा लागेका थिए
@14-Peaks
@14-Peaks 7 ай бұрын
धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि
@knowledgeplus9098
@knowledgeplus9098 8 ай бұрын
Desh ko Sasan EK tihai madhesi ko haat ma gayo bhane desh sakinxa...Kati bibhedkari Sochi..desh sadiyau Dekhi EK tihai bahun khas kai haat ma chhaina ra?? Nepalko ta rajneeti ko lakshya nai India ko dar dekhayera Madhesi lai sadhai bibhed garne niti bhayena ta? Tapaiko video le pani Tyahi dekhauchha....madhesh pranta baliyo bhayo bhane Bharat ma milchha re. Madhesi Sabai lai indian bhanera dhapaye bhaigo Ni ta...
@sachitapokhrel2079
@sachitapokhrel2079 3 ай бұрын
हे गुरु गोरखनाथ हे गोरखकाली त्राहिमाम त्राहिमामा हाम्रो मातृभुमिको रक्षा गर्नुहोस र धेरै धन्यवाद टन्क गुरु देवलाई जानकारीको लागि
@sachitapokhrel2079
@sachitapokhrel2079 3 ай бұрын
हे गुरु गोरखनाथ हे गोरखकाली त्राहिमाम त्राहिमामा हाम्रो मातृभुमिको रक्षा गर्नुहोस र धेरै धन्यवाद टन्क गुरु देवलाई जानकारीको लागि
@nischallamsal7557
@nischallamsal7557 7 ай бұрын
सर रास्वपा को जन्म र अहिले चलिरहेको पार्टिले गरेको काम को बिसएमा विडियो बनाउनुस सर
@Krishnarijal99
@Krishnarijal99 8 ай бұрын
हाम्रो देश बेचियो 😔
@MrBrightSide77
@MrBrightSide77 8 ай бұрын
For now, yes. Tara thulo macha le sano macha khancha. Yestai taal ho vaney ek din Bharat le khancha. Nepal afai thulo macha hunu jaruri cha.
@anjalihitang7478
@anjalihitang7478 8 ай бұрын
Badhai xa xittai sabai indian hune bhayou ...jay maobadi jay prachanda
@bikashgyawali1208
@bikashgyawali1208 2 ай бұрын
केपि ओलीले त्यति बेला थोरै भए पनि हिम्मत देखाएकाले पुरै तराई इन्डियामा गाबिन बाट जोगियो।।
@sharanshrestha1357
@sharanshrestha1357 8 ай бұрын
कान्तिपुरको बेथितिको बारेमा नि बनाऊनुपर्यो सर
@zenyoga8659
@zenyoga8659 8 ай бұрын
You present so well that captivate and hooked us into your every single video:)❤
@bikramjha6271
@bikramjha6271 Ай бұрын
दलिय गणतान्त्रिक व्यवस्था ले यो सबै खाले बिपत्ति निम्त्याएको हो।दीर्घकालीन समाधान को लागि राजाको विकल्प छैन।नमस्कार
@middleclassfamilyboy0776
@middleclassfamilyboy0776 8 ай бұрын
Hajur le ta khub jpt proof diyera bhannu bho tara actually madhesh andolan kina bhako ke hajurlai thaa xaina ta hamilai baal xaina india le ke bhanxa hamilai matlab xa ta Nepal sanga kina bhane hamra pani bir purkha harule pani red blood bagaka hun desh ko lagi ke hamile aphno mang rakhna na laune yo freedom of speech bhako rastrya ma.... 1.Adhi population jati madheshi community barga ka hun thik xa na adhi kamti ma ke hami 30% pani minister hamile na paune hajur badhi educated hami literacy rate hamro badhi ani khai ta hamile chaheko minister pako. 2.Madhesh andolan ma gumako manxe lai ke diyo sarkar le direct order shoot and site yo katiko uchit thiyo ahile balkumari ma 2 Jana ko mrityu Huda sarkar turunt action ma aayo ta khai hamro.madhesh janta jasko andolan Sita wasta nai thiyena Jo aphno jaruri Saman Lina bahira niskeka thiye testa lai direct lakheti goli handeko thiyo yo katiko uchit thiyo hajur ke hami bhed bakhra hun jasle je chahe jun bela ni goli handine katai dhoti bhanera jiskaidine ke ho hami Nepali haina ra 3..Ahile government body ma hamro madheshi/tharu community bata Kati Jana xa bhanus 4. Ke yo Satya haina Ra upper caste like brahmin chetri ko dominat xa Nepal ma in comparison to other lower caste malai lekhera dinus ta Kati Jana prime minster ya minister haru upper caste bata xan Ra Kati Jana lower caste bata xan ke yo kura bhanna birsinu bho ki janera najaneko bannu bho hamro madhesh andolan ma yo pani mudda thiyo 5. Hajur le ta bhannu bhayena ki kasari china le hamro Mount Everest lai aphno ho bhanera ek choti Google map ma rakhya thiyo ra kasari ahile ni Mustang ma china/ tibet ka manxe harule kohor machako xa malai thaa xa hamra neighbour country like india and china le hamro mathi kati ko chaso rakhne garxa malai yo ni thaa xa ki kasari east west highway banda india le katiko prayas gareko thiyo ki yo highway na banos bhanera tara china le ni kum nazar rakheko xaina china ko kaam nai xa aru ko desh ko bhubhag hadapne like tibet/Hong Kong/Taiwan ,etc jasta rastra ko garya xa sab rastra le aphno profit herxa tara yo kura Nepal lai bujhnu parxa ni aphai satark basnu parxa ni ..... To be continued..
@sanspariyar7142
@sanspariyar7142 8 ай бұрын
As always nice content 👌. Very logically analysed and presented. Big clap 👏 and hats off 👏 🙌 👌
@SaurabhSrivastava-b7q
@SaurabhSrivastava-b7q 3 ай бұрын
हाम्रो छिमेकी भारत राम्रो छ, चीनले हामीलाई बर्बाद गर्नेछ, भारत सबैको छ, चीन कसैको छैन।
@prakashdulal6883
@prakashdulal6883 22 күн бұрын
त्यतिबेला सबै भन्दा बढी pressure सहेर पनि काँध थाप्ने नेता कोही थियो भने त्यो प्रचण्ड थिए। तर यो कार्यक्रम प्रस्तोताले ओली र कोइरालाको छाती नापेको सुनियो। यसबाट प्रष्ट हुन्छ यो माओवादी विरोधी हो भनेर।
@itsmylife1013
@itsmylife1013 Ай бұрын
इंडिया ले नाकाबन्दी गर्नु भन्दा पहिले मलाई केपी ओली मन पर्दैन थियो जब नाकाबन्दी मा इंडिया सँग डटेर समान गर्यो अनि नेपाल को भूमि लिम्पियाधुरा लाई नेपाल को नक्शा मा समावेश गर्यो यही दुइटा हिमतिलो काम र इंडिया सँग न डगेक कारण ले मलाई केपी वली अरु नेता भन्दा अलि बढी नै मन पर्छ र अरु नेतामा भा सा केपी ओली मा देश पर्ति माया अलि बढी नै छ ।तर आजकाल केपी ओली नै देश को सबै भन्दा भस्ट्र नेता हो भन्दै विरोध गरेको देख्छु केही इंडिया बाट परिचालित न्युज चलन अनि टीवी हरु ले केपी वली लाई चिनौ र सपोर्ट गरुम्म साथी हो
@DilliramBhandari1992
@DilliramBhandari1992 8 ай бұрын
शुसिल कोइराला मात्र भारत को कटटर विरोध गरेर इन्डिया भ्रमण मा नजाने पहिलो प्रम इन्डिया ले नेपाल सङग को सिमा समाधान गर्दैन भने म भारत जान्न भनेर नजाने प्रम हुन
@mukundathapa5978
@mukundathapa5978 7 ай бұрын
नमस्ते सर। यो क्यास फ्लो एकडमि के हो, एक चोटि क्लिएर परिदिनु भएमा आभारि हुने थिएन।
@sanjayyadav-il3wj
@sanjayyadav-il3wj 8 ай бұрын
Sidha Kura ho madhes lai gulam banayer rakhane ho yo pahadi rajayele
@deepakapagain6831
@deepakapagain6831 8 ай бұрын
एकदम दमदार भिडियो।।
@infinitefacts6721
@infinitefacts6721 8 ай бұрын
Nepal ko naam change hanera Pahadi ya Topi haldiye hunthyo khas ta!!
@bikashnakarmi234
@bikashnakarmi234 8 ай бұрын
Dai ko videos really trust full. I always belive u and trust ur videos dai. Coz u really study and get the fact. This is my first comment onto whole KZbin. FOR TECH TANKA DAI.
@baby_mama_rhyme
@baby_mama_rhyme 8 ай бұрын
Nice video keep up the good work Sir. Hami Nepali chai ajha pani andhabhakta ra jholey banna pugena? Kaile desh ko Janata banne?
@samrattamang8319
@samrattamang8319 6 ай бұрын
रवि लामिछाने को बारेमा पनि सत्य तथ्य विडियो बनाउनु होला सर ।
@welcomepanda3135
@welcomepanda3135 8 ай бұрын
Jati j vaye pani, yii neta le kei garne wala xainan, nepal lai gabe Pani hunx, overall faida nai hunx
@Youtube_joyboy1
@Youtube_joyboy1 8 ай бұрын
After this i m fan of oli for his bravery
@babitaadhikari6913
@babitaadhikari6913 4 ай бұрын
त्यतिबेलाको दोहन को परिणाम ऐले देखिन्छ।
@GokulPandit-iu9by
@GokulPandit-iu9by 8 ай бұрын
Tanka sir Nepal ra Bharat bijko 10000 mega watt 10 years export garni vanay Niti Nepal ko hit ma xaa ki xaina sir aauta vedio banana paryo sir.
@sabinchuhanmagar8128
@sabinchuhanmagar8128 8 ай бұрын
xaena bro
@kappa633
@kappa633 4 ай бұрын
Bharat ko khel ajhai sakeko chaina. Sab thau ma nakkali madheshi banayera bihari lai chirako cha. Ajhai pani nepal unstable rakhne khel kheli rako cha india le
@Jdjsgwjaksksjnsbxb
@Jdjsgwjaksksjnsbxb 8 ай бұрын
10:32 277 barsa chai hola double huna lai jana sangkhiya
@Sherpashare
@Sherpashare 8 ай бұрын
भारतको एजेन्डा नै नेपाललाई विकसित र समृद्ध नेपाल हुन नदिने छ त्यसैले हरेक पटक नेपालमा केहि न केही बहानामा टुटाउन , फुटाउन खोजी नै रहन्छ । पहिचानको मुद्दा विफल हुदै गएपछि धर्मको मुद्दा उचाल्ने पनि भारत नै हो । राजतन्त्र भित्र लुकेको धर्मको खेल र त्यहि खेल भित्रको जनमत संग्रहको आवाज यसैको उदाहरण हो ।
@santoshthakali204
@santoshthakali204 7 ай бұрын
धेरै राम्रो भिडियो टङ्क sir 🎉🎉🎉🎉
@MrKewalrai
@MrKewalrai 8 ай бұрын
Afno des rakshya ko lagi ladne neta Madhye KP ek nidar neta hun. Aaru chai ki drxeruwa hun ki dhichiure hun ki des bechuwa hun.
@silakunwar4156
@silakunwar4156 8 ай бұрын
Yes
@pritamsah535
@pritamsah535 6 ай бұрын
baised against madesh😡
@ManishaRai-n2c
@ManishaRai-n2c 8 ай бұрын
कुरा सहि हो,भारतले किन अघोषित नाकाबन्दी गर्यो भन्ने कुरा यस भिडियोबाट प्रस्टै हुन्छ। सहि कुरा संप्रेषण को लागि धन्यवाद टंक सर।
@gunjangunjan7676
@gunjangunjan7676 8 ай бұрын
धेरै धेरै राम्रो छ। यस्तै खोज्पुर्ण रिपोर्टहरुले गर्दा भाबी नेपालिहरुलाई जरै देखि आफ्नो देशको कुटनैतिक अफ्ट्यारो र संभावना अनि सजकता अपनाउन प्रेरित गरेको छ।
@URDB7
@URDB7 3 ай бұрын
कुरा प्रष्ट पारिदिनु भएकोमा धन्यवाद सर ।
@d.primalgorkhali3472
@d.primalgorkhali3472 8 ай бұрын
धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि
@Doctor_Guide
@Doctor_Guide 8 ай бұрын
Tanka ji , 1ta video xai What are the prevailing law against having dual citizenship (Nepal and India) ? How constitution of Nepal 2072 works for it? Ma banaunu na hai!!!
@AbcDef-gw4dg
@AbcDef-gw4dg 8 ай бұрын
Khas bahun chai khas-arya Maithili brahman chai madhesi 72 ko Sambhidhan 😂😂
@surajadhikari2640
@surajadhikari2640 8 ай бұрын
भिम रावल ले बचाएको देश 🙏🙏
@shishirguragain3808
@shishirguragain3808 8 ай бұрын
kp le jhapa morang sunsari bachaka raan 😊😊😊😊
@gurungdurga9451
@gurungdurga9451 7 ай бұрын
तपाईं घेरै घेरै घनयवाद साहासि आमा नेपालको छोरालाई ।जय नेपालको ।
@surajsapkota3624
@surajsapkota3624 8 ай бұрын
Interesting, I am glad at least we are getting factual news, with evidence thanks to you Tanka brother.
@uttamdhakal1938
@uttamdhakal1938 8 ай бұрын
तर के गर्नु अहिले त अब अनेक तरिकाले हाम्रै नेताले जिम्मा लगाउदैछन ! हामी त हेर्या हेरै हो
@DhirajGaming732
@DhirajGaming732 8 ай бұрын
नेपाली नेताले आफ्नो साहसका साथ बिदेशीका सामुन्ने नझुकेर नै नेपालको सविधान बनाउन सफल भएकोमा नेपाली नेतालाई बधाई तथा धन्यवाद ।
@GreenCheese500
@GreenCheese500 7 ай бұрын
I'm from Madesh !!! Jai Nepal 🇳🇵
@upendraprasadmainali3894
@upendraprasadmainali3894 8 ай бұрын
त्यसको बाउले आर्जेको देश नेपाल हो र ? त्यसको आदेश । म भए तेरो बाउको छातीमा रहुं छ भने युद्धको घोषणा गर्, यसो गर्न सक्तैन, गरे पहिला यो तहसनहस हुन्छ ।
@victorious1989
@victorious1989 11 күн бұрын
@@upendraprasadmainali3894 tokna sakdaina vane bhukera kam chaina bro. Accept reality, Nepal ma rajai garne garnu pachilllo 2000 barsa ma sabai India bata nai aayeka hun. Fact check.
@rohankarki3221
@rohankarki3221 8 ай бұрын
Dyamn brother like the way you investigate things … bravo … 🙌 keep it up ..
@rohitdeuja
@rohitdeuja 8 ай бұрын
Bhai thanks for your unique information .
@shyamshrestha4491
@shyamshrestha4491 8 ай бұрын
नेपालकाे पाप ले ठडरै भएकि शुस्मा अब पालाे माेदिकाे अाएकाे छ ,भारतिय कुत्ता नेताहरु र नेपालका दलाल नेताहरु लाई हार्दिक श्रद्धाञ्जली ।
@shalaindramandal4097
@shalaindramandal4097 8 ай бұрын
Ta kun type ko ho . Ta dherai kabil ho bhane timinai gar. aru ko kandha ma banduka rakhi goli chalauda dherai mazza aau xha
@PuspRajJoshi-ps8ef
@PuspRajJoshi-ps8ef 8 ай бұрын
Tank dai you are need to come back and do something. I believe you have done for your kids and family for their full life … if it’s so better we all need to go back nepal to do some things…
@Gst15951
@Gst15951 8 ай бұрын
India le vaneko manena ani USA le vaneko sambidhan ho nepal ko....india lai matrai naramro navanush sar aru des ko pani chal khel gareko xa
@shalaindramandal4097
@shalaindramandal4097 8 ай бұрын
Yes bro
@purna9912
@purna9912 8 ай бұрын
हजुरको हरेक नया video को पर्खाइमा सधै बसिरहने गर्छु।
@Gandigandu001
@Gandigandu001 8 ай бұрын
Sab nepali harru yak vayara aabo bideshi dhoti harru lai india katau nu parcha
How are Media so powerful in Nepal? Dark Truth...
17:19
Tech Tanka
Рет қаралды 462 М.
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 137 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 26 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 59 МЛН
How King Birendra saved Nepal from becoming Sikkim?
11:42
Tech Tanka
Рет қаралды 199 М.
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 137 МЛН