खासमा गाम आक्रमणको शेरोफेरोमा अमेरिकाबाट केहि सैन्य मनोबैज्ञानिक अधिकारीहरू यो Psychological warfare unit स्थापना गर्न आएका थिए। संयोग फेरि सोहि समयमा आसपासमा अमेरिकामा ९/११ को हमला भएको थियो। अमेरिकाले Global war on terrorism घोषणा गरेको थियो। नेपाल सरकारले पनि माउवादीलाई आतकंवादी घोषणा गरेर युद्ध सुरु गरेको थियो तर अमेरिकाले नेपाललाई माउवादी विरुद्धको युद्धमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि नेपाल भ्रमणमा आएका सैन्य अधिकारीहरुले सेनालाई ठाउँ ठाउँ प्ररिचालन गरि मद्बुत तिलाबन्दि गरेर बस्ने सलाहा दिएका थिए। सुनेको अनुसार सैन्य अधिकारीहरु शेरबहादुर देउवाले गाम बेस क्याम्प भ्रमण गरेका थिए र अमेरिका M16 राइफल माग्न गएका थिए । अब यसलाई आघार मानेर माउवादीले अमेरिकी Fortification अनुसार बनेको भनि दिए।
सरकारी सुरक्षा कर्मी सर को अति चाख लाग्दो लडाइको कहानी ।यसरी नै सुरक्षाकर्मी हरुको अन्तरबार्ता लिनु होला । माओवादी लडाकु हरु को भन्दा सरकारी सुरक्षा कर्मिहरुको अन्तरबार्ता सत्य र चाख लाग्दो र दुखद हुन्छ ।
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@gunjathapa-431810 ай бұрын
राम्रो अन्तरबार्ता आयो
@khagendrabudhamagar5494 Жыл бұрын
गाम घटनाबारे यथार्थ सुन्न पाइयो दुख लाग्छ सायद त्यो दिनको घटना नभएको भएँ आज गाम शिक्षा स्वास्थ्य ,कृषि तथा पशुपालन ,र खनिज उत्खनन कार्यामा अग्रणी फद्को मार्ने थियो के सोचेका थियौ के भयो आफ्नो जन्मभुमिमा केही गरौं र गर्नै पर्छ भन्ने युवा जोशलाई त्यहीं घटना ले पूर्णविराम लागायो ।सो घटनामा दिवंगत सबैमा हार्दिक श्रद्धाञ्जली , घाइते तथा गणेश जी जस्ता सबै जीवित सपुत प्रति उच्च सम्मान ।
@krishnagadal5873 Жыл бұрын
सुनौलो टि भी काे सबै अन्तरवार्ता मन पर्छ अहिले काे समय समाइक घटना मा आधरित बालकुमारी घटना अन्य आन्दोलन बारे नवल साह संग काे अन्तरवार्ता हेर्न पाए आभारी हुने थिए।।।।
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद सर, हामी लिने प्रयास गर्ने छौं
@tikarai-b4e Жыл бұрын
ल है सर, कथा सुन्यौ आनन्द आयो नया रिपोर्ट ।
@BRLimbu-oz8ge Жыл бұрын
अत्यन्तै सान्दर्भिक अन्तरबार्ता थियो,,👍️👌👏
@SamarMangrati11 ай бұрын
एक दम सहि बोल्नु दाइ जय नेपाल सबै नेपालीमा यस्तै सोच हुनुपर्छ अनि देश रहन्छ र बन्छ साधरण लेख पढ गरेको मान्छे सग त यति दिमाख छ भने अझ .........
@SunauloTV.11 ай бұрын
एकदम हजुर
@rajukhatri3654 Жыл бұрын
दाईको राजनीतिक बिचारलाई उच्च सम्मान छ
@kulmanbudha9753 Жыл бұрын
नेपाल प्रहरी साथै माइती राजा पनि पर्नु हुन्छ ! देश र जन्ताको सेवा गर्नु भयो सलुत छ !❤
@DangAspari-q6vАй бұрын
सुरक्षा कर्मीको अन्तर्वार्ता सुन्न राम्रो हुन्छ र सत्य पनि हुन्छ ।
@dhurbalamsal95092 ай бұрын
Kati ramro bichar hajur ko ....❤❤❤
@TrendingViralVedios423 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कति मिठो अनि सत्य बोलि हाम्रो प्रहरी अंकलको। 🙏👮🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrachand78798 ай бұрын
राम्रो कुरा गर्नु भो यहाँ ले धन्यवाद ।
@anasanman376811 ай бұрын
साहै मन पर्यो 👌👌👌👌✅✅✅✅
@Basnet464 Жыл бұрын
रमाइलो अनुभूति 👍
@Bankai056 Жыл бұрын
मन छुने अन्तर्वार्ता ।❤ मार्मिक
@Amitsingh-wv3js Жыл бұрын
Ekdam sahi vannu vo sir hajur... 🙏🙏
@rabinhoodbasnet2114 Жыл бұрын
Apperciatable Interview.
@sumanbhandari9035 Жыл бұрын
गजब
@Rip_uchiha.naruto Жыл бұрын
सुरक्षाकर्मीको कुरा सुन्न पाइयो आज । हेरौं कस्तो छ
@जनताजिन्दावाद Жыл бұрын
Salam xa prahari daju
@SumanBhandari-f5d10 ай бұрын
गजब कुराकानी
@Mahen-j9bАй бұрын
नागैई खेदाको हो मावोबादिले सेनालाई
@arjunkumarpun4787 Жыл бұрын
रोल्पा को गाम मा अमेरिकन डिजाई बनाएको थियोे भन्ने भर्म फैलाउने भनेकै माओवादी आतंककारी नै हुन नि
@domasherpa3054 Жыл бұрын
KHARAMA CHAI HO 😂😂
@Urlaba Жыл бұрын
आतंककारी हरुको काम झुट बोल्ने हो
@arjunkumarpun4787 Жыл бұрын
@@Urlaba 100%
@resammagar4481 Жыл бұрын
आतङकारी मान्छे होईन
@gorakhbudha72685 ай бұрын
तेरिमा खाते रण्डिबाछाेरा देखिनस अमेरिकि सेना आयकाे थियाे
@SurajKumar-hr8fi Жыл бұрын
Jai Nepal sir ❤❤❤❤❤❤ ramila kura kani vo❤❤❤❤❤
@resammagar4481 Жыл бұрын
सत्ये कूरा गर्नू भयो सर 🙏
@RudraGharti-b3n6 ай бұрын
kasto mitho intatviu 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏
@SunauloTV.6 ай бұрын
धन्यवाद हजुर
@krishnagopaltharu Жыл бұрын
Dai hajur ko Sahi ho kura
@keshavbalayar1734 Жыл бұрын
यथार्थ कुरो लाग्ाछ धन्नेवाद अर्जुन जि
@SunauloTV. Жыл бұрын
स्वागत छ हजुर
@baburajghimire2673 Жыл бұрын
Referencing speech
@Rambahadurkhadka-b7p Жыл бұрын
Kasto ramro bichar
@MrRamtilija Жыл бұрын
You are absolutely right, we should not divide our selves, Ganesh Pun,
@TukendarRokaMagar-md5ln Жыл бұрын
यथार्थ सत्य अन्तरबार्ता सर
@jaypakhreen142811 ай бұрын
Yo honi interview vaneko👍👍jastako tastai bastabikta chharlanga pareko xa kei lukako xaina👍
@khimbahadurmagar-fd7yq Жыл бұрын
Nice program
@suryathapa85793 ай бұрын
य,हजुर पुलिस,आर्मि र माओवादिले हामी सर्बसाधरणलाई दु: ख दियकाे याद छ।तिमिहरुले त्यसबेला ,अनि अहिले पनि मानवअधिकार काे पालना गरेका छौ त?😥😤😨😭
@Urlaba Жыл бұрын
जय नेपाल सर
@ObrajBasnet-l1x11 ай бұрын
Nice ❤❤❤
@SunauloTV.11 ай бұрын
Thanks 🤗
@Soluunik Жыл бұрын
जस्ले जे भने पनि मैले बुझेको एउटै कुरा त्यो बेला सरकार वा राज्य पक्षहरूले नै मिलाएर माओवादीको उत्पादन गरेको र राज्य पक्ष र माओवादी बिद्रोही पक्ष मिलाएर सल्लाह बमोजिम नै विभिन्न ठाउमा भिडन्तमा लडाएको र मान्छे मारेको बुझिएको छ । किनकी राज्य र बिद्रोही पक्ष को कस्को टोलि कति ठूलो र कति शक्तिशाली अनि कुन टोलि कहाँ बाट आउदैछ , कसरी छेकथुन गर्ने भन्ने कुरा भगवान स्वयमले पनि थाहा नहुने ती पट मूर्ख दुई पक्ष सेना भित्रको कमान्डरहरुले कसरी थाहा पाए ???
@rameshsunuwar7757 Жыл бұрын
गाम घटनामा मरेका दुई अमेरिकी सेनाहरुको बारेमा अझैसम्म कसैले मुख खोलेको छैन किन होला?
@SunauloTV.11 ай бұрын
त्यस्तो पनि भएको हो र
@rupeshrai196610 ай бұрын
तिमिले नै ताकी ताकी गोलि हानेको होइन त्यो दुइजना लाइ
@Warthom-n6u6 ай бұрын
@@rupeshrai1966ज्यु मैले सुनेको दुई जना अमेरिकी सेनालाई गोलि हान्ने ब्यक्ति रमेश सुनुवार हो अरे 😂😂
@sureshkhdka6 ай бұрын
अमेरिकी सेना आएकै थिएन ,यदि अमेरिकाले सेना पठार उसको सेना मरेको भए क्याम्प खडा गरेर बस्थ्यो चाइनिज लाई गिद्दे नजर लाउन लाई ,भ्रम मात्रै हो अमेरिकी सेना आएको थियोे भन्ने
Sena parahari haru ko interview sunna sarai ramro lagxa
@SamarMangrati11 ай бұрын
म पुर्बेलि Samar को भनाइ कस्तो लाग्यो रिप्लाइ अथवा आफ्नो भनाइ राख्नु होला
@khusbusharma8682 Жыл бұрын
Herna Suru Gariyo hai ta
@humengurung8395 Жыл бұрын
🎉🎉🎉🎉🎉
@DurgaKarit-n9f19 күн бұрын
Tapaiko Kura Romro Tara mero dai Pani laule thiyo hami salyani uskopani Nepal ganga darbandiho hjr haru sangai Rolpa gayo mero dai sambandha bichhed vayo
@khilgurung246 Жыл бұрын
🥰🥰🥰🥰
@laxmikanxi123 Жыл бұрын
Suru herna
@brishaentertainment6125 Жыл бұрын
Heriyo
@PrakashDarlamiMagar16 ай бұрын
दुःखद जीवन रैछ सर हजुरको😢
@aasismagaryoutubchannel1784 Жыл бұрын
Suru griyo
@SunauloTV. Жыл бұрын
हस्
@himakc9214 Жыл бұрын
Aajako Kurakani Rochak hola jasto chha
@krishnabtr5204 Жыл бұрын
Jay Nepal 🇳🇵 Army 🪖❤
@rjndrarwt1312 Жыл бұрын
kehi kura satya chhan
@lionff1806 Жыл бұрын
Army bahirw gako din sajilo vayexa ...
@narayanprashad8641 Жыл бұрын
Rigth ho
@bindutharu3077 Жыл бұрын
Bansgadhi nagarpalika wada no 2 achhariya ko 1 jana sena gamko kuro garxa 5 jana matra bacheko bardiya
@SunauloTV. Жыл бұрын
उहाँको नम्बर छ हजुर, नम्बर सोधेर पठाइ सहयोग गर्नु पर्यो सर
@bindutharu3077 Жыл бұрын
Ok
@NepaliVlog-k8m Жыл бұрын
American Desian Bhaeko satya nai ho, Tyo kura Uhalai thaha Nabhaeko hola
@DurgaKarit-n9f19 күн бұрын
Mero dai thiyo teha ladnne maryo vagne bachyo
@SunauloTV.18 күн бұрын
उहाँ प्रति हार्दिक श्रद्धाञ्जली
@brishaentertainment6125 Жыл бұрын
Euuda prahari ma jagir khauera anuvabi vayeka daju ko sarhai majjako bislesan .tara gardainan yaha hamile socheko jasto .
@laxmanshrestha891111 ай бұрын
Kamandar ko buddi navay paxi ladae harxan
@kshitizk.c7815 Жыл бұрын
ker kar kgaryo kinai raje le
@ghanashyamgurung47532 ай бұрын
Yaha Daju ko Last tira ko sanbad Haru Sahrai Ramro Lageo