साझा सवाल अङ्क ४८८ : डोल्पालीको दुःख र जाँगर । डोल्पा ।

  Рет қаралды 763,310

Sajha Sawal

Sajha Sawal

7 жыл бұрын

Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 509
@tejlimbu1234
@tejlimbu1234 7 жыл бұрын
बिध्या जी, नेपालको सबै जिल्लामा पुगेर यसरी नै दु:खी गरिवी र निमुखा साथै आवाज विहीन जनताहरुको आवाजलाई उजगार गर्दै सरकार समक्ष पुर्याउने काम गरि रहनुहोस् यसका लागि तपाई लगायत साझा सवाल कार्यक्रमका होल युनिटलाई धेरै धेरै वधाई तथा धन्यवाद छ। Great job.👍👍
@MRec0rds
@MRec0rds 4 жыл бұрын
साझा सवाललाई धेरै-धेरै धन्यवाद, डोल्पालीको जनजीवनलाई नजिकबाट नियाल्ने अवसर दिएकोमा।
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Sahi ho
@MRec0rds
@MRec0rds 2 жыл бұрын
@@teamprabesh899 ❣️❣️
@Suyog75
@Suyog75 7 жыл бұрын
तिमी महान छौ डोल्पाली ! तिमिहरुलाइ आनन्दको निन्द्रा लाग्छ ! तिमिहरु कुनै एक स्वर्गमा बसिरहेको छौ ! तिमिहरु जस्तो स्वस्थ्य कोहि हुन्न ! तिमिहरु स्वस्थ अर्गानिक हौ !
@deekshyarokaya9661
@deekshyarokaya9661 2 жыл бұрын
कति राम्रो सोचाइ दादा हजुरको ❤️❤️🙏 हामी डोल्पाली साँच्चै नै महान छौं ,, डोल्पाली हुनुमा गर्व गर्छु ❤️
@krishnathapa4748
@krishnathapa4748 7 жыл бұрын
हिउ सादेर खाको कथा कति मिठो ! गरिबी लुकाएर पनि ओठमा मुस्कान मनको धनि हामी नेपाली l साझा सवालको यो अंक धेरै राम्रो लाग्यो l धन्यवाद प्रस्तोता विधा जी अनि सम्पूर्ण साझा सवाल समूहलाइ l
@fillinglove7573
@fillinglove7573 5 жыл бұрын
आजको यो भाग मा डोल्पा को मनरूम दृश्य अनि डोल्पालि जनताको जागर र दु:खद समया हरुलाइ हेर्न पाउँदा साझा सवाल को रिपोर्ट तयार गर्नु हुने आदरणीय बिध्या चापागाइ ज्यु हृदय देखिनै नमस्कार दिन चाहे।
@rajkumarupreti_official6359
@rajkumarupreti_official6359 7 жыл бұрын
भारी बोक्ने दाइले आफ्नै देश को बिकास गर्नु पर्छ भन्नू भयो कति उत्कृष्ट बिचार !!!
@saineatfashion7243
@saineatfashion7243 6 жыл бұрын
rajkumar upreti i
@bikdali
@bikdali 5 жыл бұрын
rajkumar upreti Sahi bhanubhaya sir
@chaubise
@chaubise 4 жыл бұрын
Ho good
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
hait basnu ta garo rahechha ni 7 star hotel jatikai mahango hune rahechha hau?
@gokulgyawali6142
@gokulgyawali6142 7 жыл бұрын
बास्तबिक नेपाली हरु हिमाल कै नागरिक हुन । भौगोलिक कठिन्ता र १००० औ पिडा मा बाचेका हिमाली जनता बाट अरु नेपाली ले केहि सिक्नु पर्छ । अझ यो कार्एकर्म राजेन्द महतो, बिजए गछेदार्, र महन्त ठाकुर हरु ले हेर्नु पर्छ र बुज्नुपर्छ कि राज्निती भुगोल को होएन बिभेद को बिरोध मा गर्नु पर्छ भन्ने कुरा ।
@sonusherpasonusherpa5845
@sonusherpasonusherpa5845 7 жыл бұрын
हाम्रो देश्म येस्तो पनि रैछ बिचर
@kabinsharma5713
@kabinsharma5713 7 жыл бұрын
ho kura sahi ho tra sbai party aafno srkar Kendra badhi vote payer ksri desh chlauna skinchh vne kura matra soch chhn desh durgma janta ka lagi kehi sochdain
@gokulgyawali6142
@gokulgyawali6142 7 жыл бұрын
Hami nagarik ni ustai sarkar ni ustai
@pranzzal1818
@pranzzal1818 7 жыл бұрын
Sahi kura sacho nepali vaneko himali jilla ka hun
@bishnupariyar8943
@bishnupariyar8943 7 жыл бұрын
हाम्रो देश विश्व को नमुना हो झनै डोल्पा त सबै प्राकृतिक स्रोत सुन्दरता र जडीबुटी को धनी ठाउँ हो डोल्पा मा शिक्षा स्वास्थ्य संचार बाटो बिजुली खाने पानी लगायत सम्पूर्ण बिकास का कार्यक्रम हरु नेपाल सरकारले प्राथमिकतामा का साथ यस क्षेत्रमा ल्याउनु पर्छ जय नेपाल
@user-gr5sk5yv9k
@user-gr5sk5yv9k 5 жыл бұрын
एकदम सहि कुरा गर्नु भो एकजना दाइले , आफ्नो देशमा काम गरे बिकास हुन्छ अर्काको देशमा काम गरे गुलाम के गर्ने , कुरा ठिकै हो एकदम मन पर्यो ।
@sandeshmedia99
@sandeshmedia99 7 жыл бұрын
सलाम छ युवा किसान खत्री सर लाई,तपाई जस्तो युवा नेपाल लाई खाचो छ,तपाई को जोश देखेर मलाइ पनि छिटो नेपाल गएर कृषि गर्ने इच्छा पलायो,bbc ले किसान लाई अवसर दिएको मा धेरै खुसी लाग्यो,मिडिया भनेको यस्तो पो हुनु पर्छ।
@sarozgurung8099
@sarozgurung8099 5 жыл бұрын
महान नेपाली आफ्नो सुख दुख सम्जेरा पासिना भगायार अफ्नो देश प्रतिको माया देखाउनु भएको म तापाई सम्पुर्ण लाई भित्रि मन देखि नै धन्यवाद दिन चहन्छु।।।।।
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
कठै मेरो देशको हालत ,,कठै कति पछाडी छम हामी नेपाली,😍😍😍,,,,,,,,विभिन्न बहानामा नेपाल र नेपालीको जीवनसंग खेलवाड गर्दै कुर्चीको अघिपछि अनेकौ सपना बुन्दै आफ्नो भुडी मात्रै भर्ने सम्पूर्ण ६०१ लाइ एस्तो बिकट ठाउमा लगेर ४/६ महिना जबर्जस्ति बस्न बाध्य बनाउने हो भने अनि बल्ल तिनका घैटामा घाम लाग्थ्यो होला l बिधया जि / साझा सवाल team लाई धेरै धेरै धन्यवाद .
@ranachandra953
@ranachandra953 7 жыл бұрын
जिउदो भगवान बिध्या दिदिलाइ स्यालुत यसरिनै निरन्तर शिक्षा ज्ञान छर्दै जानु होला।
@royalkhattri5692
@royalkhattri5692 3 жыл бұрын
Wow कती राम्रो रमाईलो डोल्पा त्यहाँको बासीन्दाहरू कती रमाईलो🥰❣️
@atulbhandari3731
@atulbhandari3731 7 жыл бұрын
यदि नेपाल को राजनीति राम्रो हुन्थ्यो भने नेपाल सोर्ग को अर्को रुप हुन्थ्यो ।
@chandrashrestha4391
@chandrashrestha4391 7 жыл бұрын
धेरै धन्यवाद विध्याजी, तपाईं धेरै सङ्घर्श गरेर हामीलाइ विभिन्न कुरामा अवगत गराउनु हुन्छ। तपाइको सधै जय होस।
@beautyfulllife8151
@beautyfulllife8151 6 жыл бұрын
यो ठाउँ लाई नेपाल सरकार ले आति नै ध्यान दिनु पर्ने हुन्छ।
@ramharishrestha7836
@ramharishrestha7836 7 жыл бұрын
धेरै कुराको जानकारी पाएउ डोल्पा तिरको।अति रमणीय कति सुन्दर ठाउँ रहेछ।खुशी लाग्यो बिद्या जि धेरै धेरै धन्यवाद टक्र्याउछु।
@mahendragurung1258
@mahendragurung1258 7 жыл бұрын
मधेशी दाजुभाइहरुले हेर्न पर्ने कार्यक्रम बिकास र अभाव के हो भनेर जान्नलाई....राज्य बाट हेपीएको राज्यको पहुचबाट दुरदराज भएको क्षेत्र तराइ होइन, सोचाइ हो ।
@sonymagar845
@sonymagar845 6 жыл бұрын
I agree
@bikashbasnet6148
@bikashbasnet6148 6 жыл бұрын
Mahendra Gurung sahi kura garnu vayo
@kamalbhandari5586
@kamalbhandari5586 4 жыл бұрын
hamraa pahadiya neta ji haru maha beiman maha varast gair zimmewar bafadar navako hunale terai ma neta giri garne harule terai lai madesh name diyera aam janta lai bequp banairaxan aatanka machairaxan satta ra shakti ma hamrai pahadiya gawar haru xan k garne k vanne khali thau paaye paxi xed jasle pani garxa hujur desh ra jantako chabi liyera baseka damna haru jammai maimatta sande xan kasle ho sudharne sande haru lai
@nikeshxetre1874
@nikeshxetre1874 4 жыл бұрын
Sarai right Kura
@donathakali5571
@donathakali5571 4 жыл бұрын
Mahendra Gurung 4
@sirishatamang7628
@sirishatamang7628 7 жыл бұрын
यो कार्याक्रम मधेस बासी हरुले पनि हेर्नु पर्ने हो कहा को मधेस कहाको बिकट हाम्रो पहाड ।
@RamBahadur-zm7gs
@RamBahadur-zm7gs 5 жыл бұрын
sirisha tamang
@arjunchalise2728
@arjunchalise2728 4 жыл бұрын
Ekdam... pahadi basinda kati bikatmaa baseka xn tha pauthe bsllw
@PKR48
@PKR48 4 жыл бұрын
कुराे जायज द्द
@ramaneupane9271
@ramaneupane9271 3 жыл бұрын
Medsha only think phadi got enough opportunity
@pradeepkhadka5693
@pradeepkhadka5693 3 жыл бұрын
Hami ni tarai bat ho herxum ta
@shresthakbraj5012
@shresthakbraj5012 3 жыл бұрын
दिब्या दिदी।।🙏🙏🙏तपाईंको बोल्ने शैली बिचार कति सरल छ।।बच्चा बुदा केटा केटी सबै लाई जस्तो उहहरुको बोल्ने शैली छ तेस्तै बोलिदिनु हुन्छ।।जुन ठाँउ जानुहुन्छ तेहि ठाँउ को परिबेश सङग घुलमिल हुन सक्ने ,सबै बिसय को ग्यान भयको।।।क भनेर तारिफ गर्नु ह्जुर्को शब्द छैन दिदी।।ह्जुर ले जाह जानु हुन्छ सबैलाइ चित्त बुझाउनु हुन्छ।।हामी पन्नी खुशी छोउ ह्जुर को काम बत्🙏🙏🙏
@Pranziyo
@Pranziyo 4 жыл бұрын
सारै राम्रो दीदी यो कार्यक्रम हजुरको ,,, धेरै राम्रो कार्य,, अनि सारै राम्रो ठाउँ विकास भएको भए स्वर्ग
@remankumar1249
@remankumar1249 7 жыл бұрын
हाम्रो देशमा अचम्मका प्रशाशक छ्न । आफ्नो कार्य क्षेत्र सम्म पनि जान नसक्ने कस्तो ब्यवस्थापन हो सुनेर दु:ख लाग्छ ।
@bahadursher4073
@bahadursher4073 7 жыл бұрын
डोल्पा तिर जनु पर्ला जस्तो देखियो काम गर्न 1 महिनाको 30,000 हजार पाउदो रहेछ । 1,70,000 हजार तिरेर मलेसिया आको महिनाको 22 हजार पनि बचाउन गाह्रो छ .....
@ganeshnepal3442
@ganeshnepal3442 5 жыл бұрын
Same me broo jum la xito hamro nepal mai
@sureshthapa8058
@sureshthapa8058 4 жыл бұрын
Saal ma 2 maina matra ho
@hembahadur181
@hembahadur181 4 жыл бұрын
Bahadur Sher same bro
@premprakashbc1776
@premprakashbc1776 3 жыл бұрын
खान बस्न खर्च मात्रै महीना काे 15000 हजार खर्च हुन्छ हजुर चामल बाेरा काे 3500 सय पर्छ डाेल्पा मा
@rohitsenchury4869
@rohitsenchury4869 7 жыл бұрын
मेरो देस ,,,यो कार्यक्रम हेर्दा मनै थामिएन आँसु आखामा अडिनै सकेन मेरा नेपाली दाजुभाई हरुको कुरा सुन्दा । कहाँ छ हाम्रो देसको सरकार ? किन आखामा पट्टि बानेर बसेको छ? र अलिकती खुसी पनि लाग्यो भगवान ले हेर्दा रहेछन राज्यले नहेरेपनी जहाँ अमुल्य जडिबुटी दिएको छ। त्यसलाई ब्यबस्थित गरेर त्यहाको जनताको लागि लगानी गरिदिए कति राम्रो हुने थियो।
@mukhiyakancho6628
@mukhiyakancho6628 7 жыл бұрын
सलाम छ बिध्या जी तपाई लाई सरकारको आँख खोल्ने महान काम गर्नु भाको छ.....
@user-ep5el7qt3p
@user-ep5el7qt3p 7 жыл бұрын
नेपाली भाषा पनि मान्यता दिए हुने लामा सर हरू लाइ सरकारी सरह मान्यता दिनु पर्छ !काम गर्ने दाजु हरूलाइ सलाम छ तपाईँको स समान धन्यवाद नेपाल का कर्मचारी चाहिँ डाकै रहेछ नेपाली मन जे देखियो तेही सिदा जवाफ
@nabinkumarpun3151
@nabinkumarpun3151 7 жыл бұрын
this is very good program. i am waching every week.
@BadBoy-by4gi
@BadBoy-by4gi 6 жыл бұрын
मेरो मनपर्ने कार्यक्रम हो यो समय मिलेसम्म हेर्ने गर्छु । यो कार्यक्रम हेरिरहदा छुट्टै आनन्द आउँछ,किनकि याहाँ दु:ख सुखका भलाकुसारी हुन्छन्।।
@suknepali3366
@suknepali3366 7 жыл бұрын
Sajha sawal is best program of Nepal ..
@yala_babu
@yala_babu 7 жыл бұрын
Bidhya chapgain's interview skill composed of intriguing question, sarcasm and together with respectful attitude has moved the bar of Nepali journalism much higher . Thanks for teaching me so much of my own country.
@AmarThakuri
@AmarThakuri 7 жыл бұрын
मैले हेरेको मध्यको उत्क्रिष्ट कार्यक्रम हो यो। सम्पूर्ण साझा सवालको टिमलाई धन्यवाद। अरु पनि यस्तै एपिसोड हरु हेर्न पाउ।
@ishorshrestha1783
@ishorshrestha1783 7 жыл бұрын
बिध्द्या चापागाई बैनि हजुरकाे कार्यकरम बाँचेका मान्छहरु हेरे सारै मनछाेयाे। भुकम्पपछिकाे पुननिर्माणमा रकमजुटाउनलाइ सायद त्यसले धेरै सह याेग भयाे हाेला। रबिन्द्र मिस्र र काेमल वलिजि जस्तै हजुर पनि राजनितिमा नजानु हाेला। हाम्राे देशमा नेता भन्दापनि दुरदराजकाे सम्स्या नेपाल सरकार र दाता समक्ष पुर्याउन सशयाेग गर्ने सहयाेगि मानिसकाे अावश्यक छ।
@wagleanil333
@wagleanil333 7 жыл бұрын
साझा सवाल team लाई धेरै धेरै धन्यवाद ....एकदमै राम्रो प्रस्तुति
@gopalgiri8776
@gopalgiri8776 7 жыл бұрын
आफ्नै बिकास गर्नुछ, अर्काको देशमा गुलामि हुनुभन्दा!!!
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Honi
@devendragurung2633
@devendragurung2633 4 жыл бұрын
sarai majja ayo herera .... 2016 ma jada ko yaad ayo thank you bidha dede and team
@haripunmagar6940
@haripunmagar6940 6 жыл бұрын
vaari bokne dai ko Kati ramro bichar aafnai desh ko bikash garnu xa 👏👏👏
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Honi
@shyambasnet7928
@shyambasnet7928 7 жыл бұрын
यो कार्यक्रम हेरेर डोल्पाको अर्को कार्यक्रमको नि अपेक्षा राख्न मन लाग्यो डोल्पाको। आशा गरुम् ससांर परिवतनशिल छ, डोल्पाको पनि परिवर्तन हुनेछ।
@sumanpangeni2045
@sumanpangeni2045 7 жыл бұрын
डाेल्पा जिल्लाकाे बारेमा एउटा डकुमेन्ट्री बनाउनु भएकाे रहेछ साह्रै राम्रो लाग्याे बिद्या जी।नेपाल यस्ता यस्ता प्राकृतिक सौर्न्दर्य,जैविक बिबिधता,भाषिक बिबिधतायुक्ति देश हाे भन्ने सुनेकाे र देखेका पनि थियौं अझ डाेल्पाकाे बारेमा केही बुझ्न पायौं साह्रै खुसि लाग्याे।डाेल्पाकाे भ्रमण नगरे पनि याे कार्यक्रमले डाेल्पाकाे बारेमा बुझ्ने अबसर मिल्याे साँच्चिकै डाेल्पाकाे भ्रमण गरे जस्ताे अनुभव भयाे।कार्यक्रमका लागि विशेष धन्यवाद बिद्या जी।
@hrisheepoudel3937
@hrisheepoudel3937 7 жыл бұрын
कस्ताे कस्ताे ठाउँ छ है हाम्रै नेपालमा । पैसा त विकट भनिएकाे क्षेत्रमा पाे रै छ त ,
@user-ww5ky7zh8h
@user-ww5ky7zh8h 7 жыл бұрын
अति चाख लाग्दो कार्यक्रम Thank you bidya jiu
@sibageraut2287
@sibageraut2287 7 жыл бұрын
म हेरदैछु साउदीबाछ सारै रमाइलाे लाग्याे
@harkahangsurumba2304
@harkahangsurumba2304 7 жыл бұрын
सबै नेपाली एकपटक जानै पर्ने ठाऊ
@purnajurychannel727
@purnajurychannel727 6 жыл бұрын
Harka Hangsurumba yes.. You r welcome to dolpa
@bhimrokaya2063
@bhimrokaya2063 4 жыл бұрын
जुगै उल्टो भैसक्यो क्या गर्न्या ?? जलबायु परिबर्तनका भुक्तभोगी आमाहरु ....global warming is alarming .Thanks BBC team exploring the forbidden land
@dcbhim5605
@dcbhim5605 6 жыл бұрын
I'm student; studying in banglore,ra ma dolpali basindha hu,padhaii ko kura garne ho vane nepal ko naii tik xaina! hamile aafno astito khojnuparxa ,ak arka laii blame garnu vanda.nomatter, whatever we are ,whereever we are,united we become stronger.jaya dolpa ,jaya Nepal!
@nirajpunmagar95
@nirajpunmagar95 7 жыл бұрын
जि.शि.अ ज्यू केहो पारा? जागीर खायपछी यहाँ जान सक्दीन त्यहा जान सक्दीन भन्न्न पाइन्छ? अनि नेपाल सरकार ले त्यो जि.शि.का मा मात्र बस्ने भनेको छ? प्रत्यक्ष रुपमा आफ्नो नियन्त्रन मा भयको स्कुल हरुमा त निगरानी गर्नु पर्यो नि।
@binodrai7614
@binodrai7614 4 жыл бұрын
naskne lai kina..sarkar le rakam deyeraa raaknu kurukaa..barkhastaa gareraa paad ra name ko uchit parbadn gariyoss...baidyaa didi
@celestial5684
@celestial5684 7 жыл бұрын
Hats Off VIdaya Mame and your team, convincing common people to come infront of camera so comfortably is rarely seen Else where in media particularly in nepal. such a down to Earth she really is!!! man..
@kailashkailashdhakal5059
@kailashkailashdhakal5059 7 жыл бұрын
sadai sadai yestai karyakram dekhauxara ta man parxa sajha sawal derai derai thank you sajha sawal unit lai
@siwanigiri333
@siwanigiri333 7 жыл бұрын
मेरो देश कति राम्रो छ के गर्नी सरकार को कमजोरी ले गर्दा जनताले दुख पायका छन
@sasmitpokharel
@sasmitpokharel 7 жыл бұрын
This proves Nepal is full of entrepreneurs :) Why can't we capitalize this amazing gift? Let's vote for a capable leadership. #weDeserveBetter #voteBibeksheel
@nishanbhattarai7604
@nishanbhattarai7604 2 жыл бұрын
dai see where we have reached,after whole 4 yrs, the word easeness is made to describe nepals growth ,i know you and its not a blame towards anyone just a realization of fact rather than flying in dreams la
@sharmaprativa5397
@sharmaprativa5397 7 жыл бұрын
Honestly they are living the best life...they don't realize it but that life is so much better than the life we are living where we might have high standard of life but we don't have peace of mind...life in 1st world counties is very stressful...that place looks like heaven..will definitely visit once
@atulbhandari3731
@atulbhandari3731 7 жыл бұрын
साच्चै कति राम्रो ठाउ हरु छ हाम्रो नेपाल मा । कस्तुरी ले आफ्नो सुगन्ध थाहा नपायझै हामी आफ्नो देश को सुन्दरता थाहा पाइरहेका छैनौ ।
@rogerkvt7643
@rogerkvt7643 7 жыл бұрын
Thank you so much BIdha chanpagain and her team ....yasto bikat thauma dukha kasta grdai yo report present garnu vayeko ma
@newlight7826
@newlight7826 6 жыл бұрын
HO MY GOOD यति राम्रो ठाउँ हाम्रो देश मा
@saangmoktantamang8986
@saangmoktantamang8986 6 жыл бұрын
मैले कार्यक्रम हेर्ने भनेको 1- सिधा कुरा जनतासँग 2- साझा सवाल
@surusuru7613
@surusuru7613 7 жыл бұрын
Isthaniya kei manis haru jagaruk hunu hudo raixa ekdam khusi lagyo program herda thx saja sawal ko team lai
@padampun3155
@padampun3155 7 жыл бұрын
योस्तो रैछ मेरो देश जय नेपाल
@takgurung7805
@takgurung7805 3 жыл бұрын
OMG! What a surprising places & interviews, places and the businesses situation. Watching from MONACO. Really thank you very much. OMG, god bless you all.
@kiranghimire5940
@kiranghimire5940 6 жыл бұрын
Natural beauty with very kind heart didi ko ...lots of respect ..live long
@pitambaradhikari74
@pitambaradhikari74 7 жыл бұрын
yo program herera dolpa jilla man parauni sath haru ko ko hunun x ra Nepal sarkar lai k k bhanna chahanuxa.?
@shailungdolakha3041
@shailungdolakha3041 5 жыл бұрын
धेरै राम्रो लाग्यो.. यो भिडियो
@ankitxettri3917
@ankitxettri3917 4 жыл бұрын
धेरै मन पर्यो यो भेटियो मलाइ त
@subaspayango7848
@subaspayango7848 7 жыл бұрын
Bidhya g ko program chalaune style malai khup man parxa farak farak soili ma prostooth garnu hunxa
@kamalghimire7384
@kamalghimire7384 7 жыл бұрын
tears comes out while watching that young men story! really polite men .
@ganeshgurung1369
@ganeshgurung1369 7 жыл бұрын
sarba pratham ta hajurlae dherai dhanyebaad bidhya Madame.tapaile nepalko sabai biGat thauma pugera yo program garaunu bhayekoma.maile yo program harek episode herne garxu.malai dherai man parxa.
@sangitsingh9835
@sangitsingh9835 6 жыл бұрын
great task salute to bidhya jee and sajha sawal
@gubhajunabinkumar5658
@gubhajunabinkumar5658 7 жыл бұрын
What a fabulous program of this week.
@tamangchhiring236
@tamangchhiring236 7 жыл бұрын
no 1 mero desh nepal nepali hunuma garva garxu
@takgurung7805
@takgurung7805 3 жыл бұрын
I feel so painful from my bottom of the heart with all of those interviews and watching those faces. Thank you very muck. So nice, cheers miss. You are so great, keep it up & good luck a head. Cheers!!!
@suryaprasadgaire4558
@suryaprasadgaire4558 6 жыл бұрын
सारै खुसि लाग्यो आफु पुग्न नसके पनि तेहाको जिबनि र जनताको सुखदुख सङ परिचय हुने मौका मिल्यो ।सरकार ले जडिबुटीको सँरक्षण गर्न सके देशबिकाश उल्लेखनीय टेवा पुग्ने देखिन्छ्।धन्यबाद बिध्याजि र टिम साझा सवाल।
@kabirajrai5593
@kabirajrai5593 7 жыл бұрын
It is really good program as well shearing all place of news so appreciate to all team your hard working. And looking forward to see more n more more more more..................
@lokrajneupane9484
@lokrajneupane9484 7 жыл бұрын
sagha sawal dolpha ma gare ra dolpha ko janagivan ko bare ma jankari deya ko ma dherai dherai dhanebad....
@nakkoopurja7409
@nakkoopurja7409 7 жыл бұрын
अब को जिन्दगी खुशी ले बाच्नु खच्चड गोठाले( साहू) भाइ
@ajitbista8108
@ajitbista8108 7 жыл бұрын
wow. .. sarai man paryo yo program. ..
@dorsangla803
@dorsangla803 7 жыл бұрын
ma Upper Dolpa ko ho Hal ma Taiwan Kaam garxu Thank you Sajha Sawal Group n Bidhya Chap Gain Diju Hamai Dolpa Haruko Sukka Dukka shera garnu diyo ko ma.....
@dorsangla803
@dorsangla803 7 жыл бұрын
Bidhya Diju Ma Asa garxu Topai ko Group upper Dolpa Panai Janu hunxa Vonai ra 👏🙏
@Tejubam
@Tejubam 7 жыл бұрын
tq so much Bidya didi. too good episode
@ranamagar5706
@ranamagar5706 7 жыл бұрын
हेरी सके न छुटाई हेरछु साझा सवाल Good pro,,,,,
@birendranepali9910
@birendranepali9910 7 жыл бұрын
thanku so much saja sawal & bidhya jeee
@sapararana7849
@sapararana7849 7 жыл бұрын
sanchaalika didi lai grand salute xa mero...tapai le garda aaj alikati vaye pani afno desh ko yo bhu-bhaag lai dekhn paiyo....so thnks a lot
@puchharghare
@puchharghare 7 жыл бұрын
म कतारको विकसित पछिल्लो एयरपोर्टमा पछिल्लो प्रविधिसँग मिलेर का म गर्छु। जाँदा गाडी आउँदा गाडी। कोठामा कम्प्युटर छ ल्यापटप छ। मोबाइल छ। घरपरिवारसँग कामको समय बाहेक पलपल सम्पर्कमा रहन्छु । घर नेपाल फर्कुँ भने पनि गाउँसम्मै गाडी जान्छ। जग्गा जमीन छ खेती हुन्छ। एक पटक लगाए वर्ष भरि पुग्छ। तर पनि गरीब भएँ दुख पाए प्रगति भएन भनेर चिन्ता गर्छु घोत्लिन्छु पिरोलिन्छु तर हामी नेपालीहरू कस्तो पीडा र व्यथा सहेर पनि बाँचिरहेका छौँ भन्ने कुरा पछिल्लो पटक त साझा सवालबाटै हेर्न र देख्न बुझ्न पाएको छु हार्दिक धन्यवाद साझा सवाल टिम र प्रस्तोता विद्या चापागाइँमा। बाँच्ने रहर पलाउँछ र बाँच्न र प्रगति गर्न यसरी आफू भन्दा पीडीतहरू हेरेपछि मन लाग्दो रहेछ र आफू कस्तो रहेछु भनेर मुल्याँकन पनि।
@Nepali_story
@Nepali_story 7 жыл бұрын
ha ni dada
@janakbchalaune7714
@janakbchalaune7714 7 жыл бұрын
धन्याबाद रिपोतर जि लाई अनि सलाम छ दोल्पाली हरु लाई।
@user-ur3nk7py4t
@user-ur3nk7py4t 7 жыл бұрын
thank you very much making for grate documentary....
@sanjaysunar3554
@sanjaysunar3554 7 жыл бұрын
dherai khusi lagyo biddya g,hjr ko prastuti ani jantako gunaso sanchainai nai man xunxa..jaya dolpa
@roshandhamala5986
@roshandhamala5986 7 жыл бұрын
thank....you..so...much...dibiya...diju...hajur..lae...and...all...the...best...sajha...sawal...team...
@tekbudha4859
@tekbudha4859 4 жыл бұрын
साच्चै देश विकासको लागि शिक्षा हासिल गरेका 5% युवाहरू कुषि क्षेत्र मा सहभागी भए पुग्छ।
@ranamagar5706
@ranamagar5706 7 жыл бұрын
बिधया जि जाजरकोट पाचकाटिया मा जिप मा चेढेर बुडी आमा लाई भेटदा र डोलपा मा सुनदर देखिनु भयो तपाई
@user-dw3hh5bi7n
@user-dw3hh5bi7n 7 жыл бұрын
Rana Magar पाचकाट्या पुगेको कार्यक्रमको लिन्क दिनु त सर
@bisheshwarshahi3982
@bisheshwarshahi3982 7 жыл бұрын
Jajarkot ko sajha sawal click garnus youtube ma.
@khemrajdong4408
@khemrajdong4408 7 жыл бұрын
so amazing and great episode thank you so much for the entire team of sajha sawal.all the best.
@villagelife1243
@villagelife1243 7 жыл бұрын
हाम्रो दिदि को यो कारेक्रम सारै मन पर्छ
@dnabz1769
@dnabz1769 6 жыл бұрын
thank you to sajha sawal team so informative and reality programme
@azaithakur1376
@azaithakur1376 4 жыл бұрын
Love this program & love you
@nepalomannews942
@nepalomannews942 7 жыл бұрын
wow kasto ramro manxe haru ani kati beautiful place really I like those place
@karunakarunamagar5349
@karunakarunamagar5349 6 жыл бұрын
Her mepali ko boli kati polite x jasto condition kin jahos kati saman x aatiti ko 💖💖💞💝
@shekharkarki4895
@shekharkarki4895 7 жыл бұрын
28:54 bichara Thanks BBC nepal to make their voice reach to us.
@franciscagirlmybestmom3214
@franciscagirlmybestmom3214 7 жыл бұрын
Wow our Nepal always so beautiful 😍😍😍miss Nepal
@oojuupoon164
@oojuupoon164 7 жыл бұрын
sibla.sibla Sibla muiya yo thuma ma Jana paya dami ic xata ghumna jamm hoia
@dharjensaikia9367
@dharjensaikia9367 3 жыл бұрын
What a miserable life facing these innocent people and still they are accepting it with smiling face, as I am From Assam, India I cannot understand nepali language but I have understood your video, thanks a lot for such information, may God bless you,,,,
@user-tr7wz8ur6j
@user-tr7wz8ur6j 7 жыл бұрын
Great program. Thank you biddhya madam.
@hawalchhakirant9243
@hawalchhakirant9243 5 жыл бұрын
विध्याजिकाे साझा सवाल अनि हेर्ने कथा उत्तीकै उत्कृष्ट ....
@bikramrana8793
@bikramrana8793 7 жыл бұрын
dherai khusi lagyo dolpako barema janna pauda akchoti janai parne thau
@govindasiris822
@govindasiris822 4 жыл бұрын
धेरै राम्रो भिदियो
@sureshrajbanshi4687
@sureshrajbanshi4687 6 жыл бұрын
हाम्रो नेपाली को दु:ख कहिले नमिटनै भयो ।।
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН