No video

सम्झि रुना रुना || SAMJHI RUNA RUNA || JHUPRI BHANDARI || OFFICIAL MUSIC VIDEO || KAMAL SANGHARSH

  Рет қаралды 1,205,427

Sadak Media

Sadak Media

Күн бұрын

सम्झि रुना रुना || SAMJHI RUNA RUNA || JHUPRI BHANDARI || OFFICAL MUSIC VIDEO || THADIBHAKA ||
🎵 सम्झि रुना रुना
स्वर : झुप्री भण्डारी
शब्द : झुप्री भण्डारी / कमल संघर्ष
लय : पाण्डव बिष्ट
एरेन्ज : विनाेद बाजुरेली
स्टुडियाे : माला श्री रेकर्डिङ स्टुडियाे
🎬️ छायांकन :
निर्देशन: कमल संघर्ष / वरुण रिजाल
क्यामेरा: विनोद याक्खा / विरेन तितुङ्ग
ईडीट: विनोद याक्खा
😘 दृश्य
झुप्री भण्डारी
बलराम भण्डारी (बुवा)
नामसरा भण्डारी (आमा)
गायत्री भण्डारी
पवित्रा भण्डारी
यशोदा भण्डारी
बालस्मृति
कविता बादी
प्रकृति थापा
रेखा थापा
शान्ती महरा
धन्यवाद
The Voice of Nepal सम्पूर्ण टिम
हेर्ने कथा
Facebook Group: Nepali online News
र संसारभरबाट झुप्रीलाई माया दर्शाउन नेपाली मनहरु ।
#SAMJHIRUNARUNA #Jhupribhandari #Samjhirunaruna
==== शब्द/Lyrics====
दिन मलाई बर्षदिन जति, सम्झि रुना रुना
आमाले मारिनन् किन? मलाई हुना हुना
संसार देख्ने आँखा छैनन् , के गरेर गरेर खाउँला
पालिकन दु:ख भया, आमा म काँ जाउँला ?
क्या नौलो क्या फाटो मलाई, लत्ता फेरु भन्या
मन त छियो आँखा छैनन्, संसार हेरु भन्या
गाई बसी वृषका सेल, भैसी बसी खाल
कि मनले सोचेको पुर्या, कि त लैजा काल
साथका अफिस जान्छन्, कागज पत्र बोकी
दिन अन्यारै रात अन्यारै , मैकि मात्रै होकी?
खानु त भाग्यमै छैन, मर्नु पानी नपाई
आमाले मार्दिनु पर्ने, दुधै नलाई मलाई
दुखको समुन्द्र भयाँ आँशुको मुल भयाँ
खडगयो बालीबैँस , झरेकाे फुल भयाँ
==== नेपालीमा====
दिन पनि वर्षदिन लाग्छ, सम्झेर रुँदारुँदै
किन मारेनौ आमा मलाई ? जन्मिदा जन्मिदै
संसार देख्ने आँखा छैनन्, के गरेर खाउँला?
पाल्यौ र पनि दुख भयो, आमा म कहाँ जाउला ?
के नयाँ ? के पुरानाे मलाई, लुगा फेरौँ भने
मन त थियो आँखा छैनन् , संसार हेराैँ भने
गाई बस्यो रुखको सितलमा, भैसी बस्यो आहाल
कि मनले सोचेको पुर्याइदे, कि त लैजा काल
संगैका साथी अफिस जान्छन् , कागजपत्र बोकी
दिन अँध्यारै, रात अँध्यारै , मलाई मात्र हाे कि ?
खान त भाग्यमै छैन, मर्नुछ पानी नपाई
आमाले मार्दिनु पर्ने, मलाई दुधमै नलाई
दुखको समुन्द्र भएँ, आँशुको मूल भएँ
खेर गयो बैँस जाेवन्, झरेको फुल भएँ ।
==== In english====
A day feels like a year
Sobbing and crying in remembrance!
Why did you not kill me mother,
While I was at your womb's entrance?
I don't have eyes to see the world,
What will I eat and survive?
You reared me momma, yet it's painful;
Where will I go and dive?
What is new for me, what is old;
Why should I change the clothes?
My heart wishes, my eyes can't;
How will I look at this universe?
Cows rest under the tree's shade,
Buffaloes in the pond!
Hey death! Either you listen to my prayers,
Or take me to your home!
Fellow friends leave for office
Carrying files and copies.
Days are dark, nights all the same;
Only I am in mysteries!
I am not fated to eat,
Might I die in thirst!
You must have killed me mother
By not feeding your breast!
I have become tear's outfall,
Also the misery's ocean!
Like fading and falling petals,
My blossomed puberty went in vain!!
(Translation : Suman Bhattarai )
====
Follow Kamal Sangharsh :
▶Facebook - / sangharshkamal
▶Instagram - / kamal_sangharsh
▶Twitter - / kamalsangharsh
▶Website - www.kamalsangha...
====
Follow Sadak Media :
▶Facebook - / sadakmedia
▶Instagram - / sadakmedia
▶Twitter - / sadakmedia
▶Website - www.sadakmedia.com
DISCLAIMER :
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Sadak Media Pvt. Ltd.

Пікірлер: 9 500
@kamalsangharsh
@kamalsangharsh 4 жыл бұрын
सेयर गरिदिनुस है 🙏 हामीले निकै दुख गरेर यो सानाे प्रयास गरेका छौं । अब यसलाई कति सफल बनाउने तपाईहरुको हातमा छ ।मनबाट गरिएको सानो काम हो । यो धेरैको मनसम्म पुग्न तपाईंको माया चाहिएको छ । -कमल भण्डारी
@technonb5201
@technonb5201 4 жыл бұрын
भइहाल्छ दाईं एकदम मन छूने हामीहरू सबैले सहयोग गर्नु पर्छ दाईं
@technonb5201
@technonb5201 4 жыл бұрын
सबै भन्दा बढी दाईं कमललाई हिर्दय देखि धन्यवाद दाईं कठै सोचेको भन्दा नि बढी मन रुयो दाईं हेर्दा हेर्दै आँखा बाट आफै आँसु आयो साँच्चै झुप्री दिदी लाई भगवान ले साथ दिनुन plz सबै हजुर हरुले सेयर गरिदिनुहोला अनि आफ्नो गाउँठाउँ अछामको सेरोफेरो हेर्दा रमाइलो लाग्यो thnxs alll
@mknepal3383
@mknepal3383 4 жыл бұрын
Best of luck sir👍️👍️
@Imcrish
@Imcrish 4 жыл бұрын
Thank you brother for support her💞💟❣️
@sucladhakal4966
@sucladhakal4966 4 жыл бұрын
I have no word to say you... Thank you so much for help her❤️
@prakashrimal1193
@prakashrimal1193 4 жыл бұрын
यो गित ट्रेन्डिंग १ मा आउनुपर्छ भन्ने जती यता आऔ त 😮😮
@kbreshmimagar3588
@kbreshmimagar3588 4 жыл бұрын
हजिर हजुर
@anushatamang7373
@anushatamang7373 4 жыл бұрын
🙏🙏🙏
@suusthefoodiegirl
@suusthefoodiegirl 4 жыл бұрын
Yeap...
@kbreshmi7883
@kbreshmi7883 4 жыл бұрын
🙏🙏🙏👍️
@rojinatimsina9484
@rojinatimsina9484 4 жыл бұрын
Aaaunu parxa haina aauxa
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 4 жыл бұрын
एक हजार जनाले डीसलाईक गरेको रैछ। मेरो तर्फबाट 2000 लाईक।
@SadakMedia
@SadakMedia 4 жыл бұрын
प्रतिक्रियाको लागि धन्यवाद ।
@kirandhimal5212
@kirandhimal5212 4 жыл бұрын
pagal harule disk like gareko ho daju...
@nabaraga4866
@nabaraga4866 4 жыл бұрын
Rip
@ganeshsunar4282
@ganeshsunar4282 4 жыл бұрын
Sala khate kukur rish le jaleko holani saport garnu xaina badar INSAT garxas
@dipakdeepu7076
@dipakdeepu7076 4 жыл бұрын
Dislike garne haru mc hun
@pravakarsunuwar7680
@pravakarsunuwar7680 4 жыл бұрын
बरु सबै मिली 5000/- सहयोग गर्दीउ । के छ नेपाली मन हरु?
@reactjs1
@reactjs1 4 жыл бұрын
Tapai naramro namannus Tara nepal ma bahun chettri bhanauda haru le aru lai sahahyog gareko kaile dekhiyena praye jaso comment ma pani magar tamang sherpa bk sunuwar haru nai dekhxu sachai ho raixa manisa thulo dilale hunxa jatale hudaina
@naamchhaina4863
@naamchhaina4863 4 жыл бұрын
@@reactjs1 a bhai jwala sangarula ko post ma gayera her ekchoti . Mahabir pun ko abiskar kendra ma kasle sahayog uthauna suru garyo kasle sahayog badhi gareko xa vanera..
@klpet3105
@klpet3105 4 жыл бұрын
@@reactjs1 दिमाग् त सहि छ हजुर को???? बाहुन क्षेत्रीनै हुन सबै भन्दा धेरै सहयोग गर्ने म डाटा नै दिन्छु
@amitpadal6089
@amitpadal6089 4 жыл бұрын
Bahun chettri re hami sabai Nepali hoina ra...... Tamang gurung le garey k vo Nepali le tw garyo ni jaat jaati kina lyako hola raja grow up
@rajendarneupane2025
@rajendarneupane2025 4 жыл бұрын
@@reactjs1 hami sabai nepali hau aha jat vat kata bata liyako sayog ta manle diniho jat dharmale hoin bro
@pramodrai8215
@pramodrai8215 4 жыл бұрын
दुख, पिडा, छट्पटी, वेदनाले भरिएको यो गीत हजारौ झुप्रीहरुको कथा छचल्किएको छ । झुप्री जस्ता हजारौ चेलीहरु यसरी नै कला र गलाबाट उदाएर यो धर्तीमा चम्किरहुन् ।
@rameshacharya6519
@rameshacharya6519 4 жыл бұрын
"दुधै नलाई मलाई दुधै नलाई मलाई आमा ले मारिनन् किन" सार्है मर्मस्पर्शी शब्द, सलाम छ झुप्री दिदी लाई 🙏🙏
@dipaacharya2039
@dipaacharya2039 4 жыл бұрын
सारै मर्म स्पर्सि गित
@dhanukanxa5305
@dhanukanxa5305 4 жыл бұрын
Asu nai rokiyna merota
@rajkumardahal1124
@rajkumardahal1124 4 жыл бұрын
सुदुर पश्चिम स्टार
@prakashtamang3118
@prakashtamang3118 4 жыл бұрын
सारै मन छोयो आनि आमाको याद आयो , केहि थोपो आसु पनि झरे ! सायद पर्देशमा भएर पनि होला धेरै मनमा बिजेको🌹🌹💔💔💔 जय नेपाल , जय नेपाली
@BARSA-YUGANTA-Entertain
@BARSA-YUGANTA-Entertain 4 жыл бұрын
गाउँ ,लेक बेसि भंज्यान्ङ चौतारी पहरा कुना कन्दरा सबै बोलेको भाका र एउटा दृष्टिबिहिन को वास्तविक कथा यो जिबन्त र कालजयी गित र काम हो सलाम छ सम्पुर्ण टिम लाई
@sasankharsyam93
@sasankharsyam93 4 жыл бұрын
अति मन छोयो टेन्डिङ १ मा अनिवार्य पुग्नु पर्छ भन्ने जति यता हाजिर।।
@SadakMedia
@SadakMedia 4 жыл бұрын
🙏🙏 तपाईंहरुको यो मायाले झुप्रीलाई हौसला थप्नेछ । अगाडि बढ्न सहयोग गर्नेछ । माया नै त हो संसारमा ठुलो । धन्यवाद
@saritashahi4801
@saritashahi4801 4 жыл бұрын
दामी छ दिदिको गित
@pariupreti9923
@pariupreti9923 4 жыл бұрын
💕💕😍😍
@jnkjn5135
@jnkjn5135 4 жыл бұрын
थोरै शब्द न बुजे पनि गित ले रुवायो दिदि को सपना पुरा होस भनी कामाना गर्दछु । पोखरा ,नेपाल हाल: दोहा, कतार
@chhatrapatipati5323
@chhatrapatipati5323 3 жыл бұрын
हजुर नमस्ते !!!!म पनि कतार मै छु,,,31420011 सम्पर्कमा आउनु होल नि धन्यवाद ,,,,हजुर
@yadupoudel5643
@yadupoudel5643 4 жыл бұрын
अासु थामिएन यो गीत हेरेपछि झुप्रिलाई सपोट गरेर यहाँ सम्म लियाउनुहुने kamal sangarsh लाई सलाम छ ।
@milansingh1771
@milansingh1771 4 жыл бұрын
पुरै संसार जित्न सकिन्छ! संस्कारले र संगीतले!! पुर्बेलीहरु भौतिक निर्माण मा सर्वउत्कृष भयपनि! संगीत र संस्कारलाइ वकालत गर्दा अझै पनि पश्चिमेलीहरुलाइ धेरै उदाहरण दिने गर्छन ' पुर्बेलिहरु! आफ्नै मौलिकता आफ्नै कला आफ्नै स्वर आफ्नै ताल आफ्नै कथा आफ्नै बेथा वाह!!❤️❤️" प्यारी झुप्री तिमी बस मात्रै चडेर काठमाडौ गएकि हैनौ तिमी हजारौको मन को शिखर मा चडेकी छौ! तिम्रो आवाज अछाम को एउटा भिर ले सुन्थ्यो त्याइ का चरा ले सुन्थे , त्यै का खोला नाला ले सुन्थे आज हेर त तिम्रो आवाज सन्सार ले सुनेको छ जुन संसार लाई तिमीले कहिले देखेकी छैनौ त्यो संसार ले तिम्लाइ हेरिरहेको छ तिमि त हजारौ झुप्री को आवाज हौ , हौसला हौ साहास हौ ! अझै धेरै माथी पुग्नु सफलता को शुभकामना तिमिलाइ ! तिमिले आफ्नो अन्धकार सन्सार मा उर्जा थपेर बा को अनुहार मा उज्यालो ल्याइदिएकी छौ!!😘😘
@ramchandrapoudel4920
@ramchandrapoudel4920 4 жыл бұрын
👏👏
@kabirbasyal8254
@kabirbasyal8254 4 жыл бұрын
💖💖💖💖
@rajusahi6905
@rajusahi6905 4 жыл бұрын
'''''Sahi kura muexap,,,,,,
@janakchalaune98
@janakchalaune98 4 жыл бұрын
Tq so much
@frannkeyfranz
@frannkeyfranz 4 жыл бұрын
Man xoyo tapaiko comment le
@meghnathbhandari4869
@meghnathbhandari4869 4 жыл бұрын
अतिनै करुनिक गित झुप्री भण्डारीको आवाज अविनय सबै ले मनमानै बस्यो ।कमल सङ्ग्रहजि लाई पनि धन्यवाद ।
@sagarbhatt2617
@sagarbhatt2617 4 жыл бұрын
Dhari ramro x geet ...hjr 👌👌👌
@user-ue3zj6uw8x
@user-ue3zj6uw8x 4 жыл бұрын
सारै राम्रो गीत छ हामी नेपाली एक भएर चाई यो दिदी लाई सपोट गर्नु पर्छ अरु को गीत चाई स्टोरी सहित काल्पनिक हुन्छ तर उहाँको बास्तमिक हो ❤️🙏🙏
@uniquephoto1593
@uniquephoto1593 4 жыл бұрын
# Love Respect & Support .
@rajbc8596
@rajbc8596 4 жыл бұрын
Sahi hjur
@kamaldhungana530
@kamaldhungana530 4 жыл бұрын
झुप्री भण्डारीले आँखा देखुन भन्नेहरु यता उपस्थित हौ त । सबैले जतीसक्दो सहयोग गरेर झुप्रीको भण्डारीको आँखाको उपचार गर्नु पर्छ । र बिषेश धन्यवाद प्रिय मित्र कमलजीलाई , झुप्री भण्डारीलाई यसरी मिडीयामा ल्याईदिनु भएकोमा ..।
@sunitaghimire7212
@sunitaghimire7212 4 жыл бұрын
सारै मन छुने song ❤️❤️👏👏👏
@sameershekh6604
@sameershekh6604 4 жыл бұрын
Oh Allah Yo song lé Rulayo Nice song
@rijanneupane7283
@rijanneupane7283 4 жыл бұрын
कस्ले कस्ले wait गरिराखेको थियो झुप्री दिदि को यो गित को लागी ।😍😍✋✋ गित मन पराउने जति ले like here✌✌
@starbohara8278
@starbohara8278 4 жыл бұрын
me
@nirupoudel6366
@nirupoudel6366 4 жыл бұрын
Mo
@sarurai4170
@sarurai4170 4 жыл бұрын
Rijan Neupane maile gareko thiy.. ni
@rijanneupane7283
@rijanneupane7283 4 жыл бұрын
@@sarurai4170 धन्यवाद ।
@MrRJrajendrabhatt
@MrRJrajendrabhatt 4 жыл бұрын
no words to say just salute 🙏🏻🙏🏻
@minsantinepal9971
@minsantinepal9971 4 жыл бұрын
Daii❣️💜u
@jordanjohnson8295
@jordanjohnson8295 4 жыл бұрын
Right sir
@simantaudash172
@simantaudash172 4 жыл бұрын
झुप्री दिजु hjrko voice करोडौं मा एक xa भ्वाइस अफ नेपाल बाट बाहिरिए पनि hjrko गीत संगीत कहिल्यै मेटिंदैन गुड लक झुप्रि दीजु
@natureisbeautiful1957
@natureisbeautiful1957 4 жыл бұрын
सत्य तथ्य देखाएको मलाई अति मन पय्रो भगवान्ले प्रसस्त आशिर्वाद प्रदान गरून् मेरो कामना
@lokenshahi1686
@lokenshahi1686 4 жыл бұрын
जो पानी ले नुहाँछ, उसले केवल छाला बदल्न सक्छ । तर जसले पसीना ले नुहाउँछ,उसले इतिहास बदल्न सक्छ ।।
@bijayakhanal3007
@bijayakhanal3007 4 жыл бұрын
100% ✊✊✊✊
@maheshkhatri2932
@maheshkhatri2932 4 жыл бұрын
Wow..really true
@kalpanalimbu1728
@kalpanalimbu1728 4 жыл бұрын
um you r right 💔💔💔💔💔💖💖💖💖😢😢😢😢
@santoshanabrat7377
@santoshanabrat7377 4 жыл бұрын
Raght
@bibeksheel5105
@bibeksheel5105 4 жыл бұрын
Wau perfect dai Ghar kata ho
@bibeshpun6025
@bibeshpun6025 4 жыл бұрын
मैले बिध्या चापागाईं दिदीको हेर्ने कथा देखि voice of nepal सम्म follow गर्दै आएको छु र आज फेरि झ्रुप्री दिदीलाई यसरी देख्न पाए निकै खुसी लाग्यो जो झुप्री दिदीलाई यहाँ सम्म ल्याई पुर्याउनु हुने कमल जि लगायत सम्पुर्ण team लाई हार्दिक आभार संगै झुप्री दिदीलाई धेरै बधाई अनि अझ धेरै प्रगतिको शुभकामना
@dineshlaxmi4099
@dineshlaxmi4099 4 жыл бұрын
Same
@aaravkarki5785
@aaravkarki5785 4 жыл бұрын
धन्यवाद साधक मिडिया । ।।। ए सरकार किन देख्तैन्स एस्तो मान्छे हरुलाई।।
@rdxdahal
@rdxdahal 3 жыл бұрын
आज धेरै दिन पछि यो गीत सुन्न मुन लाग्यो मलाई !! मन छुयो झुप्री दिदि ! अँखा बाट आशु आयो ।
@sajinathapa2032
@sajinathapa2032 4 жыл бұрын
यो गीतको प्रतीक्षा गर्ने जति यता👌👌👌👌
@nimeshghimire6749
@nimeshghimire6749 4 жыл бұрын
के नयाँ ? के पुरानाे मलाई, लुगा फेरौँ भने ! मन त थियो आँखा छैनन् , संसार हेराैँ भने !! निर्दयी इश्वर :( :(
@bibekkandel8994
@bibekkandel8994 4 жыл бұрын
😭😭
@anuthapa4546
@anuthapa4546 4 жыл бұрын
🗺️
@rameshchhetri3765
@rameshchhetri3765 4 жыл бұрын
😭😭😭😢
@dipalimbu2859
@dipalimbu2859 4 жыл бұрын
😢😢😢
@ganeshtimilsina352
@ganeshtimilsina352 4 жыл бұрын
😭😭😭😭😭
@prakashkhanal5681
@prakashkhanal5681 4 жыл бұрын
विशेष गरी कमल भण्डारी लाई सलाम झुप्री दिदी लाई बाधाई छ
@KhadgaSenOliNP
@KhadgaSenOliNP 3 жыл бұрын
निकै मार्मिक! आमाले मार्दिनु पर्ने, दुधै नलाई मलाई ! हरे!!! यिनको जीवनमा सुबिस्ता होस!
@sharanshrestha1357
@sharanshrestha1357 4 жыл бұрын
यो डिस्लाईक गर्नेको मन कस्तो होला थुक्क। बधाई छ झुप्री जि लाई सहयोग गरिदिनु भएको मा
@hiramuskan6580
@hiramuskan6580 4 жыл бұрын
“सम्झि_रुना_रुना” यो गीत सुन्दा कस्को आंखा नरसाउला .! झुप्री दिदी को सम्मान स्वरुप सबैले share गरौ यो मिठो आवाज लाई ।😍😍😍😍
@bishnulama2804
@bishnulama2804 4 жыл бұрын
तराजु दिदी ईनसाबको
@sheshkantaaryal276
@sheshkantaaryal276 4 жыл бұрын
अतीमिठो गायो झुर्पीनानीले साथपर्पोटको अती खाचोछ दयालु हातको।बदाईछ झुर्पी,भाईलाई ।
@tejendrabishwakarma2287
@tejendrabishwakarma2287 4 жыл бұрын
😪😪यो गितले मलाई पहिलोचोटि रृवयो दिलदेखि सलाम गायिका बहिनिलाइ आफनोआवजलाइ सघै अगाडिराखनुसँषसनै जिबनहो🤭🤭🤭
@bineshbista
@bineshbista 4 жыл бұрын
लुकेको कला बल्ल उजागर भयो, यो गीत बाट उठेको पैसा यी दिदी लाई दिइयोस।
@suredrabudasagi7065
@suredrabudasagi7065 4 жыл бұрын
Nice
@user-ho7fu1uo2o
@user-ho7fu1uo2o 4 жыл бұрын
साच्चै नै भाबुक बनायो ।😭😭 यो गीत हेरे पछि झुप्री भन्डारी जस्ता धेरै नेपालीहरु लाई अबस्य motivation मिल्ने छ। ❣️❣️ आगामी दिन हरु मा अझ सफलता को कामना छ।❣️😍😍
@kamalac8213
@kamalac8213 4 жыл бұрын
Dherai Ramro xa Yo Geet Nepali society ko story show gareako xa. Love this song. Geet ko tone sunda maan jhasanga hunxa. So nice song.
@bholanepal9975
@bholanepal9975 4 жыл бұрын
दर्दनाक शब्द स्वर र सङ्गीतले धेरै नेपाली लाई रुवाएको छ । झुप्रीदिदी लाई सबैको आशीर्वाद लागोस चाडै नै आँखा देखेको सुन्न पाइयोस र अझै एस्ता गीत हरु उनकै स्वोरमा सुन्न पाइयोस ।
@VimTube
@VimTube 4 жыл бұрын
गीत trending मा जानु पर्छ भन्ने हरु यता like गर्नुहोस् 🔥🔥🔥👌👌👌👌🙏🙏🙏🙏
@RamChaudhary-li1xi
@RamChaudhary-li1xi 4 жыл бұрын
जानुपर्छ रे ! एकदम जानुपर्छ। यो नेपाल क‍ै अर्गानिक अावाज हो।
@VimTube
@VimTube 4 жыл бұрын
@@RamChaudhary-li1xi sai sai
@kalpanarimal3923
@kalpanarimal3923 4 жыл бұрын
@jennyhere_jr
@jennyhere_jr 4 жыл бұрын
2:20 कसम मुटु नै काँप्यो...😢😢😢 हे भगवान झुप्री दिदी लाई सन्सारको सबै खुशि र सुख दिनुहोला...🙏🙏
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!! यो माया र साथको लागि.भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला।।
@surendrathapa6239
@surendrathapa6239 4 жыл бұрын
मेरो पनि हजुर को जसरि काँप्यो दिदि लाई संसार को सबै खुशी पाउस
@meer-bikram8870
@meer-bikram8870 4 жыл бұрын
✌️Same here,
@goleraja645
@goleraja645 4 жыл бұрын
यो भाका मा गित सुन्न पाउँदा धेरै खुशी लागेको छ धन्नेबाद झुबरी बैनी ।
@marshalagri7483
@marshalagri7483 Жыл бұрын
Aati mitho geet dedi best of luck
@SadakMedia
@SadakMedia Жыл бұрын
हार्दिक धन्यवाद ❤
@ramanpokharel9568
@ramanpokharel9568 4 жыл бұрын
कुन चै अमानव हो Dislike गर्ने चै🤔🤔 भाबुक बनायो गितले 😫😫 अत्यन्तै मार्मिक र राम्रो छ्😘😘
@anuskagiri2373
@anuskagiri2373 4 жыл бұрын
Raman Vai yess jhupri Didi going to rockzz lots of love💋
@mayamagar8038
@mayamagar8038 4 жыл бұрын
Dislike garne sayad manab nai hoena hola...yati vabuk geetlae pani dislike garxa
@ramanpokharel9568
@ramanpokharel9568 4 жыл бұрын
का बाट अनुस्का प्यारु आइपुगिरा के🤔😂
@bharatshahithakurii1266
@bharatshahithakurii1266 4 жыл бұрын
Jhupri dd ko lagi hit like💕💕💕
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!!यो मायाको लागी..यस्तै माया र साथको अपेक्षा गर्दछौं ।।भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला।।
@keshabjoshi8203
@keshabjoshi8203 4 жыл бұрын
फेरि एकचोटी आज सुन्दा मन नै चसक्क छोयो यो गित ले , जति पटक सुनेपनी सुनिरहन मन लाग्छ ।।😍😍❤️ सुदुरकी चेली झुप्री प्रती हृदय देखिनै नमन 🙏🙏😍
@bishalpaudel9993
@bishalpaudel9993 4 жыл бұрын
सारै मन छोयो. मान्छेको संघर्ष बाच्नको लागि कति सम्म हुन सक्छ. कति ससक्त छ गीत र भिडियो .उफ,
@budhathokikumar7839
@budhathokikumar7839 4 жыл бұрын
धेरै दिन देखि प्रतीक्षा गरेको गित थियो यो ! अरु के लेखौ म संग वाहाको स्वरलाई प्रसंसा गरेर लेख्ने शब्दहरु पनि छैन्न !👏👏👏👏👏👏
@bijaybc3297
@bijaybc3297 4 жыл бұрын
मनको वेदना, गरीबी अनि गाउँले जिबनको वास्तविकता बोगेको गित अनि भिडियो सारै मर्म सम्भार छ,, सलाम छ झुप्री दिदीलाइ।।
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!! यो माया र साथको लागि.भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला।।
@dynamictamang6941
@dynamictamang6941 4 жыл бұрын
Bijay bc shahi ho
@dhirajanjan4698
@dhirajanjan4698 4 жыл бұрын
नेपाली लोक कला लाई भित्रि रूपबाट बाहिर प्रस्तुत भएको छ अन्झै यस्तै गितहरुको प्रतिक्षामा छौ शुभकामना
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद यो मायाको लागि ।
@pashimelithito6538
@pashimelithito6538 4 жыл бұрын
एक दमै मन छुने रिदय बिदारक ठाडि भाका🙏🎶
@jagatbahadursaud4137
@jagatbahadursaud4137 4 жыл бұрын
प्रतिक्षा को घडि पुरा भयो आयो झुप्रि बैनी को सुमधुर स्वर मा रहेको ठाडी भाका
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!!यो मायाको लागि ..साथ र सहयोगको अपेक्षा गर्छौं।।भिडियोलाई सेयर गरिदिनुहोला।।
@jekarpant2116
@jekarpant2116 4 жыл бұрын
अाखै अगाडि खसेझै लाग्यो गाग्री...... अनि झसङ्गै भए no words to say... tq Kamal g n sadak media
@birendrathapa4693
@birendrathapa4693 Жыл бұрын
कठै दैन भगवान‌आखाबाट आसु आयो मेरो हजुरलाई 🙏🙏🙏🙏🙏🙏 शुभ कामना छ दिन्छु 🙏🙏🙏🙏
@SadakMedia
@SadakMedia Жыл бұрын
धन्यवाद 😍🙏
@Nareshparki31
@Nareshparki31 4 жыл бұрын
कठै बरि लै धेरै निको छ बधाई छ झुप्री बैनी लाई
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद यो मायाको लागि ।
@keshabpun8108
@keshabpun8108 4 жыл бұрын
यो कुनै काल्पनिक गित हैन झुम्री दिदीको वास्तविक जीवन नै यहि गित हो! keep it up झुम्री दिदी हामी सबैको तपाइलाइ साथ र समर्थन रहने छ अझै अगाडी बढ्दै जानू! शुभकामना!
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!! यो माया र साथको लागि...भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला।।
@BhutaneseAustralian
@BhutaneseAustralian 4 жыл бұрын
Sahi kura Aati Ramro 6 yo geet
@deepbanjade2380
@deepbanjade2380 4 жыл бұрын
अति राम्रो 🌹🌹🌹🌹 यो गित लाइ डिस्लाइक गर्ने मानिसको मन होइन जनावरको हो
@dumbarbaraily9907
@dumbarbaraily9907 4 жыл бұрын
Yes rite janwar haru ko harkat tasti ho
@dpant8407
@dpant8407 4 жыл бұрын
I saluted You You are the inspired person. really great song, heart touching😭
@hemantashrestha6091
@hemantashrestha6091 4 жыл бұрын
Testo bhannu hunna hjr sabaile bujxa bhanne xaina ra wohako story thaha nabhako pani hunn sakxa ra hjrle pahila wohako voice of Nepalma bhayeko story hernush ra link pani rakhnus ani like gari halxa ni hjr deep g anway dislike gare pani ta viewer ta derai hunxha ni j jos hernu ta bhayo be positive hjr😍😍😍😍
@sanjogmukhiya8181
@sanjogmukhiya8181 4 жыл бұрын
Yo geet lai aba sansar le sunne xan ...ra hamro moulik kala lai ramro space milne xa...thank you jhupri bhandari ko team lai....ajhai aru geet pani jhupri ji baata sunna paeeyos
@topendrarana1787
@topendrarana1787 4 жыл бұрын
साच्चिकै मनै छोयो नहेरी बस्नै सकिन goahaed didi उहाँ को कला को सम्मान होस
@jitendrabasnet738
@jitendrabasnet738 4 жыл бұрын
मर्मस्पर्शी सब्द 😢😢 मिठो भाका साच्ची धेरै राम्रो बनेको छ यो सबै समयोजन झुप्रि दिदि 👌👌 💓💓💓💓 कमल भन्डारि salute for you
@devendraneupane3171
@devendraneupane3171 4 жыл бұрын
आहा सारै!मार्मिक झुप्री दिदिको गित। तर यो गित हेरेर आँसु नरोकिने मेरा मात्र हुन कि अरु कसैका पनि हुन ???😭😭😭😍😍😍😏
@kunjansaud9313
@kunjansaud9313 4 жыл бұрын
Same to u
@manishapakhrin67
@manishapakhrin67 4 жыл бұрын
मेरो पनि हो साथी
@rameshghatani6065
@rameshghatani6065 4 жыл бұрын
धेरै मिठो स्वर छ झुप्री दिदी उहालाई यो ठाँउ सम्म ल्याउने कमल ब्रो तपाईलाई धेरै धेरै धन्यवाद । हामी सबै मिलेर झुप्री दिदिलाई सहयोग गरौ ।।
@summernepal4930
@summernepal4930 4 жыл бұрын
Love from damak..heart touching song ever...much love ❤️
@umeshgautam5571
@umeshgautam5571 4 жыл бұрын
मन छुने प्रस्तुति जति उमेर बढ्दै गयो त्यती नै धेरै महसुस भयो कि संसारमा आमा भन्दा असल मित्र अरु हुँदैन रैछ😍 (सकिन्छ सहयोग गर्दिनुस् सकिदैन शेयर गर्दिनुस् 🙏)
@yamkc1988
@yamkc1988 4 жыл бұрын
मिठो गित गाएर सुनायौ बैनी भडारी धेरै धेरै धन्यवाद
@Babyhouse9
@Babyhouse9 4 жыл бұрын
👪
@chandrakhadel2383
@chandrakhadel2383 4 жыл бұрын
😍😍😍😍
@sanjayghimire3683
@sanjayghimire3683 4 жыл бұрын
Umesh Gautam yes sir 🥰
@smarikachaudhari9347
@smarikachaudhari9347 4 жыл бұрын
Dhari ni man xoyo to geeta la 😂
@barshaaryal7944
@barshaaryal7944 4 жыл бұрын
पहिलो चोटि हेर्ने कथामा झुप्री दिदीलाई देख्दा नै आँखा बाट आँसु रोकियको थियन आज उहाँको सपना पूरा भयको छ धन्यवाद बिद्या दिदी कमल दाजु लगायत सम्पुर्ण उहाँलाई यहाँसम्म आउन सहयोग गर्नु हुने सबैलाई 😍😍😍
@premghatane9207
@premghatane9207 4 жыл бұрын
सहमत Barsha Aryal जि। वहाँ लाई देख्दा, कुरा र गित सुन्दा म पनि धेरै पटक रोएको छु। झुप्री जि लाई धेरै प्रगति को सुभकामना साथै ईश्वरले वहाँ को सबै मनोरथ पूरा गरिदिनु भएको होस।
@MrBin-it4pf
@MrBin-it4pf 4 жыл бұрын
Wow nice western lok bhaka superb jhumri dd ko jaya hos
@rajendrapantha1763
@rajendrapantha1763 4 жыл бұрын
Sarai ramro vagwan sadai sathma rahun grand salute
@chemjonglimbu9192
@chemjonglimbu9192 4 жыл бұрын
वोह ! कस्तो आङ नै सिरिङ हुने सब्द दृश्य पनि 😭😭😭 झुप्री दिदिलाई बधाई छ🙏🙏 ।
@anzuviewzs3619
@anzuviewzs3619 4 жыл бұрын
Yeah really😭😭😢
@PremSingh-ce4xx
@PremSingh-ce4xx 4 жыл бұрын
Beautyfull world
@PremSingh-ce4xx
@PremSingh-ce4xx 4 жыл бұрын
God bless jhupri didi
@rojiparajuli230
@rojiparajuli230 4 жыл бұрын
जिउ नै सिरिङ्ग भयाे ,,अति मार्मिक सन्दर्भ ,,धेरै धेरै बधाई झुप्रि भन्डारि,अनि कमल भाइ सधै भरि यसरी नै सपाेट गर्नुहाेला झुप्रि दिदिलाई
@indirachapagain8491
@indirachapagain8491 4 жыл бұрын
यति मीठो स्वर रहेछ।अरु गीतको मौका दिएर यिनलाई अगाडी बढाउँनु र आत्मविबश्वास दिलाउनु पर्छ।
@dynamite2892
@dynamite2892 4 жыл бұрын
Thank you daju..thulo Dharma garnu vayO tapaileY...maN chuyO Sarai ..aakha rasayO .. Vagwan leY Kei garidineY cha Jhupri Didi oni uhako pariwarlaii tapai ko SahyeTa payeka roichaN. ...Kamana gardaxa
@update10countrysong85
@update10countrysong85 4 жыл бұрын
कस्ले भन्छ छोरा मान्छे रुदैन भनेर तर म आज म धेरै रोए किन कि यो गित वास्तविक गित हो the voice off nepal maa suneko thiy tehi deen ma aakhaa baat aasu jhareko thiyo aaj jhan baasuri ko dhyn maa sumudur sor maa sunda man ati nae roy bigatko kura le aaj khadi muluk qatar ko thauma aasu jhardae yo geet sundae xu hij ko den jasare mero baba betera janu vo mom le xodera jhada mama maeju ko helaa maa hurkeko keta hu aaj yo geet le feri tehi den lae yaad delayo love u jhupri de 🤣🤣🤣🤣🤣🤣
@ritikabidari8205
@ritikabidari8205 4 жыл бұрын
😭😭😭
@Khushiprem98
@Khushiprem98 4 жыл бұрын
😭😭😭😭😭😭😭😭
@Riyazpuri2074
@Riyazpuri2074 4 жыл бұрын
ma pani roye hajur
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
मेरो नी मनै छोयो😂😂
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
😭😭😭😭😭
@angbomadan439
@angbomadan439 4 жыл бұрын
""भाबुक पो बनाउनु भोत झुप्री दिदिले 😢😢😢😢हिट लाइक for झिप्री दिदी 👇️👇️👇️💕💕💕💕❤️❤️❤️❤️❤️
@basyalbasyal3676
@basyalbasyal3676 4 жыл бұрын
सलुट छ झुप्री भण्डारी बैनिलाई ।
@saimongemail.comlama3606
@saimongemail.comlama3606 4 жыл бұрын
वास्तविक जिवनसंग लक्षित गरेर बनाएको यो भिडियो निकै स्पर्शदयि छ
@nijgadh
@nijgadh 4 жыл бұрын
आमाले मारिनन किन 😢😢☹️☹️ मन छोयो 😓😓😓 सधैँ सुखी रहनु चेली 😍😍😍
@shivxtri582
@shivxtri582 4 жыл бұрын
प्रत्येक दिन 4पल्ट हेर्ने मा को को हुनुहुन्छ ः
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!!यो मायाको लागि ..साथ र सहयोगको अपेक्षा गर्छौं।।भिडियोलाई सेयर गरिदिनुहोला।।
@kamalaregmi8757
@kamalaregmi8757 4 жыл бұрын
Ma ho10 choti herxu
@dineshlamichane441
@dineshlamichane441 4 жыл бұрын
Ma pani chhu hai
@vijaytiwari8198
@vijaytiwari8198 4 жыл бұрын
Extremely heart breaking life of jhupre and picture of acham. I really appreciate your work. Can't control rolling down of tears. Thank you. If possible all subtitle.
@mamatabasnet6561
@mamatabasnet6561 4 жыл бұрын
यो गीतले भावुक बनायो। धेरैनै राम्रो छ। धेरै त बुझेको छैन तर पनि आँसु आयो really true story heart touching💕💕💕💕💕💕 from Sindhuli
@KAMALBIST77
@KAMALBIST77 4 жыл бұрын
OMG आँखामा आँशु रोकिएन 😭😭😭😭 कमल दाजु हजरको यो गुण कसैले पनि बिर्सने xainan
@user-np3ue8vg2b
@user-np3ue8vg2b 4 жыл бұрын
जति पटक हेरे रोए म त 😭 धेरै राम्रो भिडियो बनाउनु भएको छ कमल सर । झुप्री बहिनीको यो गितले सबैको मन रुलाउने छ 😭😘🌷🙏
@gurunggita7602
@gurunggita7602 4 жыл бұрын
एक्लो मुन्चे dherae soogn 👌💜💜❤
@urmiladhami5395
@urmiladhami5395 4 жыл бұрын
Ma Pani ferii heru heru lagne😭😭😭😭💔💔
@user-np3ue8vg2b
@user-np3ue8vg2b 4 жыл бұрын
@@urmiladhami5395 जति हेर्यो उति आँसु झर्छ हजुर 😭
@user-np3ue8vg2b
@user-np3ue8vg2b 4 жыл бұрын
@@gurunggita7602 साच्चै मन छुने गित बनेको छ है 😘🙏
@bhubanshahi7962
@bhubanshahi7962 4 жыл бұрын
कमल दाइलाइ हृदय देखि हार्दिक नमन।
@rameshgautam9221
@rameshgautam9221 4 жыл бұрын
यक सहसि गाउले युवतिको वास्तविक कथाले मन छोयो शब्द , कथा ,स्वर सबैमा यथार्थता छ।
@mrd6503
@mrd6503 4 жыл бұрын
Ma tw fan nai vayo dd ko Heart touching vdo and lyrics👌👌⬇️who agree hit like💗💗 Those who hit like his/her mom may lives for 100 yrs..
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद!! यो माया र साथको लागि.भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला।।
@shreeramthapa9478
@shreeramthapa9478 4 жыл бұрын
मनै स्तब्ध भएर आयो...आहा कति राम्रो गित । सबै जना टिमलाई सफलताको शुभकामना ।
@Unique_Jeevan
@Unique_Jeevan 4 жыл бұрын
मन छुने, आँखा नै रसाउने गीत गाउनु भएको छ हाम्री चेलीले।👌😢 उहाँ लाई यहाँ सम्म पुर्याउने जोकोही लाई हृदय देखि नै धन्यवाद छ। आशा छ, यो कामले उहाँको जीवनयापनका केहि हड सम्म अवस्य परिवर्तन ल्याउने छ।🙏💐❤️❤️
@461bibisha
@461bibisha 4 жыл бұрын
अत्यन्तै मन छोयो श्रव्य दृश्य दुबैले
@kthapacom
@kthapacom 4 жыл бұрын
चम्किन नसकेकि तारा हुन झुप्री। सबै को सद्भाब र सहयोग आबस्यक छ्।
@strambishwakarma4616
@strambishwakarma4616 4 жыл бұрын
खुसिले होला अँखा बाट आँसु रोकिएन 😂😐️ गित सुन्दा यि दिदिलाई यहाँ सम्म ल्याउनु हुने बिद्या दिदी लाई सलाम छ र सम्पुर्ण सहयोगि मनहरुलाई झनै ✊❤️🇳🇵
@poojabhandari538
@poojabhandari538 4 жыл бұрын
Samjhi runa runa.... Malai huna huna aamale marinan kina 😢😢God bless you jhupri sis
@TilaSomfam
@TilaSomfam 3 жыл бұрын
Wau kati pida darsako x yo git le wa wa salam x hjrloi
@gokarnasapkota5234
@gokarnasapkota5234 4 жыл бұрын
सबै भन्दा धेरै धन्यवाद चै विधा चापागाइ लाई नै दिनु पर्छ होला,सायद उहाँ नभएको भए सायदै
@pradipkhadka6426
@pradipkhadka6426 4 жыл бұрын
यहाँ लेखेका हजारौं कमेन्ट हरु उहाँ लाई सुनाइ दिनु कमल जि। ता कि आगामी दिन खुशी हुन सिकन। सबैको मायाले।
@binoddudraj2124
@binoddudraj2124 4 жыл бұрын
जिन्दगी फुल हो कि काडा हो यो शब्द अनि भिडियो मा बुज्न सकिने रहेछ।मानिस मा कति पिर दुख हुन्छ र पनि जीवन खुशी साथमा जिइरा हुदो रहेछ्न ।
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद यो मायाको लागि ।
@ffgamers7666
@ffgamers7666 4 жыл бұрын
I can't control my tear 😭 Heart touching video Love you jupari Dede💝 She is found by voice of Nepal Thank to the voice Nepal also❤️❤️
@sumanbasnet6582
@sumanbasnet6582 4 жыл бұрын
निकै राम्रो गित स्वर पनि कति मिठो निकै राम्रो लाग्यो दिदिको गित अरु पनि सुन्न पाइयोस । अब देउडा बाहेक अरु गित पनि सुन्न पाईयोस।
@skcnpl7815
@skcnpl7815 4 жыл бұрын
Ho sir yakdam
@bodhrajshrestha8390
@bodhrajshrestha8390 4 жыл бұрын
धेरै राम्रो गीत गाउनु हुँदोरहेछ दिदी हजुरले ।आफ्नो मनको कुरा अनि हजूर को वास्तविकता लाई समेटिएको रहेछ ।मन छोयो❤️❤️❤️🙏🙏🙏
@drpawanrawal6261
@drpawanrawal6261 2 жыл бұрын
Dherai nai naye dinu bha ko cha jhupri bhandari lai.. salam cha sadak media lai
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 4 жыл бұрын
स्वार एकदम शानदार छ। भिजेल हेर्दा र गित को बोल सुन्दा आँसु रोकिएन ।
@SadakMedia
@SadakMedia 4 жыл бұрын
धन्यवाद यो मायाको लागि ।
@KrishnaPandey-iz2lw
@KrishnaPandey-iz2lw 4 жыл бұрын
कुन पागल हरु हुन एति राम्रो गित लाई dislike गर्नी कोरोना भाईरस लाग्नु नि
@sabitritamang8556
@sabitritamang8556 4 жыл бұрын
sahi ho sala pagalharu😓😓😓😓😓😓😓😒😒😒😒😒🙁🙁🙁🙁
@arjunthapa5327
@arjunthapa5327 4 жыл бұрын
matri bhasa ma vayara hola sayad bujhna nasakera
@arstam1362
@arstam1362 4 жыл бұрын
hahahahahaha
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 жыл бұрын
नाैलाे भाकामा सजिएकाे गित।याे गित युगान्तकारि अमर हुन सक्ने देख्दैछुु।
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 56 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 36 МЛН
CHARI LAIJA SAMACHAR ORIGINAL SONG(चरी लैजा समाचार)
5:34
Chari Laija Samachar-Anjan Babu
Рет қаралды 651 М.
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН