राजु परियारले माया गुरुङलाइ जिस्काउदै एकै रात बसम भनेसी | Thado Bhaka | Raju Pariyar | Maya Gurung |

  Рет қаралды 663,825

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 475
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा लोक स्वर सम्राट आदरणीय राजु परियार र आदरणीय माया गुरुङ बिचको रमाइलो मौलिक ठाडो भाका दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
@KrishnaKumar-yy4zr
@KrishnaKumar-yy4zr Жыл бұрын
छिटो प्रसारण गर्नु हो
@lokendragc4450
@lokendragc4450 Жыл бұрын
सबै कुरा ठिकै छ संगीत को तालमेल पुगेन ! धेरै ठूलो ठूलो आधुनिक कुरा नै चाहिँदैन हाम्रा बाजा गाजा मिलाउन सके पनि निकै उत्कृष्ट सुनिन्छ ।मादल मात्र बजेको सुनियो त्यो पनि भद्दा आवाज मा
@premkunwar6608
@premkunwar6608 Жыл бұрын
​@@KrishnaKumar-yy4zr n❤😊❤😊❤😊
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 Жыл бұрын
अति अति सुन्दर । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@ranvirverma2409
@ranvirverma2409 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramprasadsapkota191
@Ramprasadsapkota191 Жыл бұрын
राजू परियार को फेन जती यता हाज़िर हुम❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
❤❤❤❤❤❤
@nileshnpofficial8703
@nileshnpofficial8703 Жыл бұрын
❤❤❤❤
@SanuMaya-bs2qn
@SanuMaya-bs2qn 6 ай бұрын
??😅😊O😅🎉​@@nileshnpofficial8703P
@गौप्रसादसुवेदी
@गौप्रसादसुवेदी Жыл бұрын
अत्यन्तै रमाइलो भयो आज लम्जुङ्ग को मौलिक ठाडोभाका गीत सुन्न पाउँदा। अब अर्को भाग मा राजु ज्यु र मन्जु बि क बैनी लाई देख्न पाँउ।
@krishnagurung4033
@krishnagurung4033 Жыл бұрын
लाेप हुन लागेको अति उत्कृष्ट ठाडो भाका सुन्न पाउँदा तिर्खाएकाे काकाकुल ले पानी भेटेको सरह भएँ। माँया बहिनी र राजु भाइ तथा संपुर्ण कलाकारहरुमा हार्दिक नमन।
@gopalshahi8739
@gopalshahi8739 Жыл бұрын
के खोजेछौ तोते लगनपछी पोते मरेपछी ओखती वा वा वा कत्ती दमछ यो शब्दमा सारै रमाइलो लाग्यो अब एक्छत्र राज हुनेभयो राजुको ठाडिभाकामा बधाई छ दुबै जनालाइ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
स्वर सम्राट राजु परियार v/s माया गुरुङको निकै☺️ रमाइलो दोहोरी सुनेर हेरेर छमछमी नाच्न मन लग्यो😍
@gaganbasnet3970
@gaganbasnet3970 Жыл бұрын
Nache vaigoni
@sese2791
@sese2791 Жыл бұрын
Love u maya❤
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
अाहा धेरै धेरै रमाइलो लोक दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई 😂😂😂😂😂🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rameshbishwakarma9241
@rameshbishwakarma9241 Жыл бұрын
अति मनपर्छ मलाइ ठादो भाक।।❤❤मादलु ताल चाहिँ अलि मिलेन।।जस्तो लगेयो ।।अति मिठो गाउनु भो सम्पुर्ण मा उचसम्मान छ।।दोहोरी king❤❤
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
सुन्दा अति रमाइलो तर गाउदा अत्यन्तै गाह्रो यो ठाडो भाका यस्तो सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा राजु परियार र माया गुरुङ लाई लाखौं लाख धन्यवाद , धेरै टुक्का जुराउनु पर्ने , ठाउँ ठाँउ मा प्रसङ्ग अनुसारको शब्द संयोजन अहा कति अलौकिक छ हाम्रो लोक सस्कृती !!!
@kabinkhadka6808
@kabinkhadka6808 Жыл бұрын
legendary लोक स्वोर सम्राट राजु परियार आहा आहा 🎉🎉मनै देखि सम्मान 🙏🙏
@lumbinifilms4232
@lumbinifilms4232 Жыл бұрын
निक्कै उत्कृष्ट ठाडो भाका।टिक्टक मा पनि आइदिय हुनिथियो।।।आदरणीय गायकद्वय प्रती सम्मान छ।
@chandrabhujel6704
@chandrabhujel6704 Жыл бұрын
लमजुङ्ग को आन बान सान स्वर सम्राट लोकदोहरी का बादसाह र लमजुङ्गे ठाडो भाका अनि प्रिय गायिका माया गुरुङ्ग प्रती उच्च सम्मान।
@sangeetathapa1091
@sangeetathapa1091 Жыл бұрын
आहा मलाई अति मन पर्ने कलाकार हरु दुबैलाइ उच्च सम्मान छ तेसैमाथी पनि माया दिदिको गित त खोजी खोजी सुन्छु राजु दाइ त राजा नै हो बयान गर्ने शब्द छैन सफलताले शिखर चुमुन
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Lu na tw sangeeta aaunus hjr ani maile le thado vakka ghankaidiu
@SantoshSaud-ou9ls
@SantoshSaud-ou9ls Жыл бұрын
बहुत पर्तीभाका धनी र स्वरिलो स्वरका धनी आदरणीय दाजु राजु परिवा र कोइली को जस्तो स्वर कि धनी माया गुरुङ दिजु लाई हिर्दय देखि सम्झना छ
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Ati nai marmik ani mitho gorkhali thado bhaka malai pai gaun Ghar ko purano yad aayo shwore samrat Raju pariyar & Maya grg baini lai samman xa sathai enepal ko sammpurna team lai namaskar 🙏🙏🙏🙏🙏🙏🙏
@adhikariprem4054
@adhikariprem4054 Жыл бұрын
माया जी को यो गित ले आज बिगत मा लमजुङको गाउँ मा उनै महारथी आदरणीय बुबा भेडी खर्क साइला को याद आयो सलाम माया जी राजु परिवार जी
@babukajibasaula933
@babukajibasaula933 2 ай бұрын
स्वोर सम्राट राजु परियार अनि सोर कि धनि माया गुरुङ्को लम्जुङ्को ठाडो भाका सुनि धेरै आनन्द मिलो ।दुबै जाना लगि मुरि मुरि ध्स्न्याबद ।
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
आह लोक दोहोरिका धरोहरहरु आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु सुमधुर आवाजकी धनी आदरणीय माया दिज्यु प्रती उच्च संमान गर्दछु अत्यन्तै दमदार रमाइलो अनि उत्कृष्ट गित यो ठाडो भाका गित अत्यन्तै म्क्न छोयो।।शुभकामना सम्पुर्णमा।🎉❤
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
राजु दादा र माया दिदी लाई मेरो सलम छ र यो गित मोउकता आफैमा काफी छ तर हजुरहरू रास्ट्रको गहन हुन्नु मा यो नेपाली मौउलिक्ता सुनपाउदा मयति खुसी छु कि सबै टमलाई धन्यवाद जय सङ्गीत 🙏🙏
@omranagwadi5830
@omranagwadi5830 Жыл бұрын
आज सम्म सुनेको मौलिक गितमा सारै मन परेको ठेट मौलिक ठाडो भाका गाउने राजु परियार र माया गुरुङ्ग लाई सलाम छ यहाहरु राष्ट्रका गहना हुनुहुन्छ । समस्त इ नेपाल रोधिघर लाई बधाइ छ अनि आगामी दिनहरुमा यस्तै अरु मौलिक भाकाहरुलाइ ल्याउनुहुनेछ भन्ने शुभकामना छ।
@tarakulung5212
@tarakulung5212 Жыл бұрын
सारै रमाइलो तेहि माथी लोक भाका ठाडो भाका राजु दाईको big fan सारै मज्जा आयो
@sureshsunam3015
@sureshsunam3015 Жыл бұрын
सबै भन्दा राजु दा लाई माया दि सङ्ग अझ सुन्न आन्न्द आयो कसम शब्द पनि मन्मा लाग्दो 😘😘👌👌👌🙏🙏🙏सबै टिम लाई सफलताको सुभकामन🎉🎉🎉🎉🎉😊
@narbdrdarji5328
@narbdrdarji5328 Жыл бұрын
आह अती मिठो ठाडो भाका मलाई सारै मन पर्ने राजु सर र माया बहिनी लाई सुभाकमन छ है
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
अग्रज कलाकार लाई उच्च सम्मान ।यस्ता भाका हरुलाइ आउँदा पुस्ताहरुले अगाल्न सके नेपाली गित सङ्गितको जगेर्ना हुने थियो । सम्पुर्ण परिवार लाई सफलता को शुभकामना
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
मलाइ सारै मन पर्ने मौलिक ठाडो भाका आज राजु दाइ र माया दिदी ले सारै दमदार गाउनु भो। यो भाका सुन्दा आनन्द र सजिलो लागे पनि गाउन भने सारै कठिन छ । आज सारै राम्रो गाउनु भो ।एस्तै गित को अपेक्षा गर्दछु ।शुभकामना
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
आहा कति राम्रो ठाडो भाका " लगन पछि पोते मरे पछि ओखती " उत्कृष्ट टुक्का माया गुरुङ दिदिको राजु परियार को पनि तेतिक्कै उत्कृष्ट सवाल जवाफ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
अब ठाडो भाका ले पक्कै पनि फड्को मार्दै जानेछ, आज माया गुरुङ र राजु परियार को रमाइलो सुरुवात भएको छ, दोश्रो भाग को अपेक्षा गर्दै सम्पुर्ण टिमलाई धन्यबाद ❤
@ghalechij2223
@ghalechij2223 Жыл бұрын
आहहहहहह 👌💛✍️ सारै राम्राे हाम्राे लम्जुङ्गे राजु भाई र स्याङ्जाली माया म्हिथेब्स्याे ठाडाे भाका 👌✍️💙👍️💚🖤✔️
@rabindrasahi4469
@rabindrasahi4469 Жыл бұрын
सारै राम्रो लागे फेरि दोस्रो भाग लेउनु होला
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Жыл бұрын
आहा जति सुने उत्ति नै सुनिरहु राखने जस्तो यो थाडो भाका #राजु_दादा #अनि_माया_दिजु ❤🎉❤🎉❤
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
सारै मीठो लाग्यो बचाई राख्नु,, राजु लम्जुङेको सान जिल्लाकै पहिचान= ठाडो भाका
@dipeshkumar.8095
@dipeshkumar.8095 Жыл бұрын
स्वर सम्राट लोक दोहोरी को बादशाह राजु परियार दाई र मिठो स्वर की धनी माया दिदी को स्वर मा यति राम्रो ठाडो भाका सुन्न हेर्न पाइयो धेरै खुसी लाग्यो।
@tikarammayalu7483
@tikarammayalu7483 Жыл бұрын
सुनौसुनौ लायो है लाईभ दोहोरी असाधै मन पर्‍यो
@Bhibisaan0897
@Bhibisaan0897 Жыл бұрын
राजु दादा काे साेर मा महिले सानाे 6/7 बर्स हुदा देखि गित मन परेन्ने अहिले म 32 बर्स भय तर अझै साेर उस्तै छ।सदाबर साेर सम्राट् दाजु काे समान गर्दछु
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Жыл бұрын
धन्नेबाद राजुर मायादुबइलाइसारइमिठाेगितसुनाउनुभयाे मझगुपेाखरेल नवलपुर बाट
@Thakuri_writes
@Thakuri_writes Жыл бұрын
नेपाली हुनुमा यसै गर्व लागेको हैन नि… मेरो देशको सम्पति यी यस्तै कला सस्कृति त हुन❤
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
सर्वप्रथम त ईनेपाल रोधीघर परिवार अनि आदार्निय अग्रज कलाकार ज्युहरुलाई सम्मान सहित सबैजनालाई साङ्गितिक अभिवादन🎉🎉मलाई असध्यै मन पर्ने ठाडो भाका सुन्न पाउँदा खुशी लाग्यो जसको लागि विशेष धन्यवाद।❤❤
@BalKumarShrestha
@BalKumarShrestha Жыл бұрын
नमस्कार आजको बसाइ निकै बिशेष छ न छुटाउनु होला है।।
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati ramro thado bhaka. Sunnopayo Raju Gaule and Maya baini dherai dherai suvakaman whole team from uk 🇬🇧
@ruptamu6335
@ruptamu6335 Жыл бұрын
हाम्रो लम्जुङ्गेको संस्कृति यो ठाडो भाका यसरी सन्सारभर पुर्याईदिनु हुने ई रोधीघर परिवारको साथै दुबै कलाकारहरुलाई हार्दिक धन्यवाद ।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Aunus Rupa jiu hami pani rankaidiu thado vakka
@smirtithapa3147
@smirtithapa3147 Жыл бұрын
जति हेरेपनि सुने पनि धित नमर्ने ❤❤❤ सायद स्याङ्जाली भयर होला ठाडो भाका सारै मन पर्ने 🙏🙏
@singgurung7206
@singgurung7206 Жыл бұрын
Sarai ramro lageu dherai dherai dhanyavaad raju jee ra maya jee laai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@harishjoshi9635
@harishjoshi9635 Жыл бұрын
आहा कति राम्रो राजु दाईको सोर अनि दिदी को सब्दको परहार 😊😊😊
@rajukhatri3654
@rajukhatri3654 Жыл бұрын
दुबै जनाको अति उत्कृष्ट अर्को भाग पनि हेर्न पाइयोस
@anandakoaawaj
@anandakoaawaj Жыл бұрын
मायाँ गुरुङ्ग निकै प्रतिभाशाली गाईका हुन! उमेरमै राजधानी छिरेको भए अहिले निकै माथी पुगिसकेकी हुन्थिन। जवानिमा गाउँघर, उमेरमा पोखरा छोड्न नसकेर पछि परेकी मायाँलाई आगामी यात्राको सुभकामना ❤️
@नेपालीपन-य9त
@नेपालीपन-य9त Жыл бұрын
राजु परियारको आज सम्म हेरेको ठाडो भाकामा सबैभन्दा दम्दार सवाल जवाफ भएको यो सारै मज्जा लाग्यो।
@durgagurung6507
@durgagurung6507 Жыл бұрын
पिर लाग्छ अब यो चालिसे मास्तिर को उमेर भएका ईष्ट मित्रहरू पछि कस्ले हस्तान्तरण गर्लान् यि यस्तै लोक मौलिक संस्कृतिले भरिएको ठाडो भाका गित हरू अति उत्तम प्रस्तुति 🙏 सम्पुर्णमा धन्यवाद !
@Jitendra-ul8ux
@Jitendra-ul8ux Жыл бұрын
मलाई त यो ठाडो भाका सबैभन्दा बढी मन पर्छ गित त सबै मनपर्छ तर ठाडो भाका सबैभन्दा बढी मन पर्छ एउटा गित दुई तिन पल्ट सुन्छु हेर्छु
@manojmagar7107
@manojmagar7107 Жыл бұрын
माया दिदी ले यति मिठो गाउनु सक्नुहुन्छ भन्ने बल्ल आज था भयो माया दिदी पहिला नै काठमाण्डौं आउनु पर्ने 🥰🥰🥰
@ranjitrana
@ranjitrana Жыл бұрын
राजु दाइको भाईहरुलाई दिएको प्रशिक्षण मन पर्यो
@tekrawat3072
@tekrawat3072 Жыл бұрын
स्वर को धनि राजु परियार र माया गुरुङ सिसको गित सारै राम्रो छ आउँदो दिनमा पनि यस्तै गितहरु सुनना पाउ
@JayantaMagar
@JayantaMagar Жыл бұрын
आहा अनन्द आयो बधाइ छ enepal team लाई
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Aaha Lok Dohori ka Swor Samrat Mitho Mohit Aawaj ka dhani Aadarniye Raju Pariyar jiu Agraj Gayika Maya Gurung Jiu Bastabmai Man Parne Mitho Moulik Thado Vaka Prastuti nikai utkrista lagyo.
@hotelapple8290
@hotelapple8290 Жыл бұрын
ए बाबू कमसेकम यी महान सङ्गितका हस्तिहरुलाई सम्मान स्वरुप गित गाउदा कस्तो अनुभुती भयो ? भनेर एक दुई वचन राख्न दिए के नै भुइचालो जाने थियो र ? ?? अन्तिममा निकै खल्लो लाग्यो । यी महान सङ्गितका हस्तिहरु प्रति उच सम्मानको साथ हार्दिक नमन __ 🙏🙏🙏
@sbpariyar7635
@sbpariyar7635 Жыл бұрын
Sahi bhnnu bhi sir
@manojmagar7107
@manojmagar7107 Жыл бұрын
अर्को भाग पनि चाहिन्छ हामीलाई 🥰🥰🥰
@danbishwokarma7307
@danbishwokarma7307 Жыл бұрын
असाद्धै राम्रो प्रस्तुती राजु दाइ अनि माया बैनी को धेरै धेरै धन्यवाद ❤❤❤❤
@दिलीपपुनमगर
@दिलीपपुनमगर Жыл бұрын
अति मीठो मलाई मन पर्ने ठाडो भाका मादल को ताल अलि मिलेन ।
@samirghale7279
@samirghale7279 Жыл бұрын
हे भगवान यो ठाडो भाका गित त मेरो एक्दमै मन पर्ने गित हो ! त्यस माथी राजु भाईको भट्याउने सैलिको त कुरै नगरुम शब्दै छैन ! यस्तै यस्तै नयाँ नयाँ ठाडो भाका गित सुन्न पाउ भन्ने आशा गर्दाछु !
@sonubahadur1655
@sonubahadur1655 Жыл бұрын
राजु परियार नाम काफी छ ❤🎉🙏🙏🙏
@gbeshiyy6
@gbeshiyy6 Жыл бұрын
रमाईलो मौलिक ठाडोभाका जगेर्ना गरौ ❤
@milanmagar6978
@milanmagar6978 Жыл бұрын
Wow ठाडो भाका maind blowing Raju sir ko big fan❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@rajendrabk1892
@rajendrabk1892 Жыл бұрын
वाओ सारै मन पर्यो उच्च सम्मान लोक स्वर सम्राट र माया जि मा !
@mannepali2743
@mannepali2743 Жыл бұрын
अति राम्रो दुबै जना प्रती उच्च सम्मान छ।
@aanandaruchal1901
@aanandaruchal1901 Жыл бұрын
नमस्कार छ दुबै जना कलाकार हरु लाइ लोकदोहोरी को बाशाह राजु परियार
@mayagurung6302
@mayagurung6302 Жыл бұрын
सम्पुर्ण मा नमस्कार🙏म लोक दोहोरी गायीका माया गौरुङ्ग ! मैले गाएका धेरै लाइभ दोहोरी हरु हजुर हरुले निकै माया गरिदिनु भएको छ ।आज पनि ठाडो भाका लाईभ पहिलो पटक बहु चर्चित गायक आदर्णिय राजु परियार ज्यु संग जानि नजानि गाएकी छु ।सबैले हेरेर सुनेर मेरो कमि कम्जोरि अझै केलाई दिनु हुनेछ भन्ने आशा बादि छु ।धन्यबाद
@yubrajgurung349
@yubrajgurung349 Жыл бұрын
Ramro chha Maya Jyu Tapaile Hamro (Syangaj) Tirako Jastai Gauna Vayo Ladies Le Chhopda Banki No 1 Unuharuko Chhopda Farak Hunchha Mero Bicharma
@anandakoaawaj
@anandakoaawaj Жыл бұрын
मायाँ गुरुङ्ग निकै प्रतिभाशाली गाईका हुन! उमेरमै राजधानी छिरेको भए अहिले निकै माथी पुगिसकेकी हुन्थिन। जवानिमा गाउँघर, उमेरमा पोखरा छोड्न नसकेर पछि परेकी मायाँलाई आगामी यात्राको सुभकामना ❤️
@samirkc1592
@samirkc1592 Жыл бұрын
अाजभाेलि के भाछ मलाई हजुरकाे अनुहार देख्ने बित्तिकै गित सुन्न अाईहाल्छु।जस्तो गित पनि गाउन सक्ने मेरो माया हजुर धेरै माैलिक लाग्छ।अावाजमा र शब्दमा अत्यन्तै माैलिकता झल्किन्छ ❤।
@mayagurung6302
@mayagurung6302 Жыл бұрын
@@samirkc1592 धन्यवाद हजुर सधै येस्तै माया गर्नु होला
@pramodshrestha3571
@pramodshrestha3571 Жыл бұрын
❣️❣️❣️🙏❣️❣️❣️
@samirkc1592
@samirkc1592 Жыл бұрын
यति राम्रो ठाडाे भाका गाउन सक्के माया गुरुङ जि लाई राज्यस्तर बाट सम्मान गर्नु पर्याे।
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 Жыл бұрын
Lok Dohari King Raju Pariyar+++Gaayeeka Ko,Damdaar Aawaj....,Video Geet .....O.S.M👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻
@khatrikhim4391
@khatrikhim4391 Жыл бұрын
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
@rameshroka5972
@rameshroka5972 Жыл бұрын
निकै राम्रो प्रस्तुति दुबै जनाको❤️सफलताको अगि्रम शुभकामना 🙏😘
@chinugurung1653
@chinugurung1653 Жыл бұрын
धन्यवाद ई नेपाल राेधिघर 🙏💐 माया गुरुङ राजु परियार 🙏💐
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Aunus hoi aaunus chinu hjr hamileni ghankaunu parxa aba thado vakka
@jeevanuparkoti9095
@jeevanuparkoti9095 Жыл бұрын
सबै ठिक छ राजु दाईको दुईवटा सहयोगी अलि अ-परिपक्का भयो !!!!! अागनमा २/४ जना नचाउनु पर्यो हजुर !!!!!! अनि पो झकास हुन्छ त!
@anjuale734
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो ठाडो भाका सम्पुर्णलाई सफलताको सुभकामना
@shambhurai2482
@shambhurai2482 Жыл бұрын
फेरि फेरि सुन्न पाईयोस दुबै जनाको यहि ठाडो भाकाको गित❤😮
@jimalagurung7055
@jimalagurung7055 Жыл бұрын
Best thado bhaka duet ever
@dallimayapun1328
@dallimayapun1328 Жыл бұрын
सारै आनन्द लाग्यो
@sangampariyar1558
@sangampariyar1558 Жыл бұрын
धेरै मन पर्ने भाकामा लोक सोर सम्राट दाईलाई नमन
@buddhimannepali6872
@buddhimannepali6872 Жыл бұрын
राजु दाई माहिर त्यसै माथि माया दिदी पनि स्यस्टा❤❤❤
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
अाहा कति मिठो स्वर राजु र माया जिको
@Ashatmngthapa
@Ashatmngthapa Жыл бұрын
नेपाली लोक सग्गीत लाई सधै सिरोधार्य राख्ने महान गायक गायिका हरुलाई हृदय देखि सलाम।
@kritiramtel2220
@kritiramtel2220 Жыл бұрын
सबै गित अति राम्रा छन् ।झन यो ठाडो भाका मा त झन अति नै राम्रो स्वर दुवै जनाको। ठाडो भाका को जोडी अति नै राम्रो र टुक्का पनि अति नै राम्रो
@tikathapa4732
@tikathapa4732 Жыл бұрын
Kati ramro lok geet ho k ajhai sunna man lageko thyo k garne sakiyo
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@kamalgurung5012
@kamalgurung5012 Жыл бұрын
Kati mitho tapai haruko bhaka ani jadu may sor testai tukka jhan sunau sunau jasto tapai haru lai Salam chha
@krisnabk9220
@krisnabk9220 Жыл бұрын
Wow salute 👏 🙏 famous loksingers maya n swor Samrar Raju ko istariya thado vaka geet
@buddhisunar1683
@buddhisunar1683 10 ай бұрын
हिजोको गाउँघरमा हुने पुरानो गाउँबेसी,घास दाउरा मेलापात,माया प्रेम र प्रकृतिको बरण गर्नु भएको यो ठाडो भाका निकै मिठो लाग्यो❤❤🎉दुवै जनालाइआउने भविष्यको सफलताको कामना 🎉🎉🎉
@RamMayaGurung-sm6vw
@RamMayaGurung-sm6vw Жыл бұрын
यो हो ठाडो भाका भनेको
@ganeshraisyal5973
@ganeshraisyal5973 Жыл бұрын
कति मिठो गित सफल्ता को शुभकामना दिदि
@VishnuVishnu-ny9tx
@VishnuVishnu-ny9tx Жыл бұрын
दर्शन नमस्ते सबैइ तिमीहरूलाई ❤❤जति हेरेनी मनाई मन नभरिनी धेरै राम्रो उत्कृष्ट सब्द धेरै धेरै धन्यवाद यो गित सुन्द त्यम गको पतैइ भोएन कति हो कति आन्दा आयो माया दिदी दाजु को गित धेरै सुन्छु माया दिदी तपाईंको गित अति मन पर्छ म गुल्मी बाट ल शुभकामना तपाईं तथा दाजु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎊🎊
@thirsunar1413
@thirsunar1413 Жыл бұрын
आहा ! यस्तै अर्गानिक गितहरु सुनिरन पाँउ सधै
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा सारै रमाइलो दोहोरी 🇳🇵🙏🙏🍒🌹🌹🌹
@gurunggom246
@gurunggom246 Жыл бұрын
Thado bhakka geet sunnu ramailo lagyo lagyo. Ajai sun ma suganda speaker Ko speech bdherai ramro yeh speaker lai muri muri dhaniyabad
@homnathpokhrel1855
@homnathpokhrel1855 Жыл бұрын
यो गितका सम्राट श्रद्दय लोकगायक भेडिखर्के साइला प्रती हार्दिक श्रद्दासुमन।
@arjunadhikari4962
@arjunadhikari4962 Жыл бұрын
यो ढाडो भाक गाउने अब को होला र खै ? राजु भाइ साथै माया बैनीलाई धन्यवाद अब सुन्न पाँइदैन होला ?
@kbgurung9290
@kbgurung9290 Жыл бұрын
मादलको आवजले ठाडो भाकामा कताहो कता matching नभएको जस्तो लाग्यो । जे होस, उत्कृष्ट प्रस्तुती थियो wow.
@yogeshgurung3292
@yogeshgurung3292 Жыл бұрын
Ho madal bajaune vayena hoi taal aayena
@yogeshgurung3292
@yogeshgurung3292 Жыл бұрын
Varkharai siksai ho ki kaso maadal???
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै राम्रो शब्द मौलिकता मा
@prakashgorkhe847
@prakashgorkhe847 Жыл бұрын
❤❤jaya git jaya sangit jaya Lamjunge thado bhaka ❤❤
@chaeyong1
@chaeyong1 Жыл бұрын
Lok swor samrat Raju Pariyar and May di mind blowing
@tormelimbo6027
@tormelimbo6027 Жыл бұрын
King Raju ju ani Maya ji lai uchcha sammaan 🙏👌
@rekhatamu1484
@rekhatamu1484 Жыл бұрын
Ekdam ramro lagyo Maya ji tapai Ra rajuko shwor milekoxa thado vaka Malai sarai man parxa pahile mo sano Huda Mero babale gaunu huntjyo Mero babako Samjhana taja gardinu vayo dhanyabadxa Maya
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 325 М.
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 31 МЛН
Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
40:28
Raju Pariyar Official
Рет қаралды 709 М.
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 325 М.