ठाडो भाकामा राजु र मन्जुको कडा टक्कर को भन्दा को कम ।Raju Pariya vs Manju Bk Junkiri132

  Рет қаралды 202,197

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

Пікірлер: 226
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
नेपाली लोक माटोले जन्माएको नेपाली लोक गित सङितको स्वरस्वती पुत्र करोडौं दर्शक श्रोताको साझा ढुकढुकी बन्नुभएर अपार माया पाउनुभएको एकमात्र भाग्यमानी गायक लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु प्रती शिर निहुराएर ढोग गरे।सुमधुर आवाजकी धनी प्यारी बैनी मन्जु बि,क प्रती नमन गरे।आहा अत्यन्तै रमाइलो अनि उत्कृष्ट प्रस्तुती ।शुभकामना जुनकिरी रोधिघर टिम प्रती यति मिठो प्रस्तुति हामी माझ ल्यारेर आउनुभएको।।🙏🌷🎉🌹🎊🎼❤️🎉🎶
@rattamang434
@rattamang434 Жыл бұрын
1
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@joshililamani8677
@joshililamani8677 Жыл бұрын
Jay raju,manju,,,आफु सुदूरपश्चिमको देउडा गीतमा हुर्केको तर मलाई औधी मन पर्ने ठाडो भाका पनि!!!👍🤘🤞🤞
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
आहा आज फेरि ठाडो भाकामा राजु सर र मन्जु म्याम आहा आज मज्जा आउने भयो शुभकामना सम्पुर्ण कलाकार प्रति💕💕💞💞
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA Жыл бұрын
आउदो दिनहरुमा याहा हरुले एसतै राम्रा गीतहरु द्वारा सबैको मन जित्ने छ आसा राख्छु / साथै ठाडो भाका लगाएत का गीतहरु सम्रक्ष्ण यहाहरु कै हातमा छ / ई नै हाम्रा गहाना हुन् / जिबनी हुन् / दुवै गायक गाईका प्रति हार्दिक आभार एबं साओहार्द /
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@Humla-Nepal
@Humla-Nepal Жыл бұрын
#आहा!कति राम्रो सञ्चालिकाको बोलीमा मृदुभाषी अनि गण्डकी प्रदेशको ठाडोभाका दोहोरी गीतले साच्चै हाम्रो मौलिकता(नेपालीपन) झल्काउछ।यस्तो अर्गानिक दोहोरी गीतद्वारा हामीलाई भव्य मनोरञ्जन दिई यस्तो मार्मिक प्रस्तुतिका लागि लोकदोहोरी (कलाकार ) स्वर सम्राट राजु परियार ज्यू र मन्जु दिदी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद छ।❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@babuthapa8528
@babuthapa8528 8 ай бұрын
यति अप्ठ्यारो भाका त्यसमाथि on the spot यति मीठा अर्गानिक शब्द हरु बनाउन सक्ने कलाकारहरुलाई उच्च सम्मान🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@netrakathayat5064
@netrakathayat5064 Жыл бұрын
कति मीठो ठाडी भाका जति सुने पनि सुनु सुनु लाग्ने उहीँ लोकप्रिय गायक समधुर स्वर का धनि राजु परियार ज्यु र गायिका मन्जु बि क प्रती उच्च सम्मान छ्👍️👍️👍️🙏🙏🙏
@munakunwar9761
@munakunwar9761 Жыл бұрын
*rr
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@MobileVloger-7
@MobileVloger-7 Жыл бұрын
नेपालको एक मात्र लोक दोहोरी गायक राजु परियार सम्मान छ दाइ
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ShreeRajali-i4y
@ShreeRajali-i4y Жыл бұрын
गित भनेको यस्तो हुनु पर्छ जहाँ टुक्का टुक्कामा रहस्यमय र आनन्द मय लिन पाईयोस जहाँ ठाडो भाकामा पाईने गरेको छु त्यसैमा राजु दाईको स्वरमा आहा जति सुनौ सुनी रहु लाग्छ यस्तै यस्तै ठाडो भाका गुल्मी पाल्पा को पनि मौलिक भाका सुन्न पाईयोस भनी म राजु दाजुलाई बिनम्र अनुरोध गर्द छु घर मेरो गुल्मी रेसुङ्गा नगर पालिका १४ रातामाता हाल म india देखि प्रतेक राजु दाजुको जुन सुकै कार्यक्रम हेर्ने गर्छु🙏🙏
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@fzre5di300
@fzre5di300 Жыл бұрын
हाम्रो लामजुङ्ग को इतिहास ठाडो भाका त्यसै माथि सुमधुर स्वर की धनी मञ्जु बिक सोर सम्राट राजु परियार स्वागिय भेडी खड्के बुवाको नाम काम दुवै जोगाई राख्ने साक्षी हुनु हुन्छ सारै मन पर्ने गीत मध्ये मा हाम्रो lamjungge ठाडो भाका हो साथै राजु परियार लाई जन्म दिनको अनगिन्ति सुभकामना 🎉🎂🎁🎈🍬🍰🧁🎊🎉साथै दुबै जना लाई बधाई💐💐 छ र🙏🥳🥳 जुनकिरी परिवार प्रति आभार
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Жыл бұрын
राजु जि र मन्जु बहिनी को ठाडो भाका को गीत जति सुन्यो उति सुनिरहु लाग्छ। यो जोडी ले अग्रज कलाकार हरु लाई पनि टपनु हुन्छ। यस्तो बादशाह ले पनि अझै सिक्नु छ । भन्नु हुन्छ। लोक गीत मा अझै कति बर्ष तहल्का पिट्नु हुन्छ।राजु जि?
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
पछिल्लो समय सारङ्गि संसारमा चिज गुरुङ !सङ्ग गोर्खालि ठाडोभाका गाउदा खास्सै मज्जा लागेको थियन!म्यालोडि कहिले स्याङ्जा कहिले लम्जुङ तिर बगिरहेको थियो!त्र आज लम्जुङे भाकामा !राजु परियार सङ्ग गाउदा आहा आहा आहा!मंन्जु बैनिलाइ दाहिने हातको सलाम!१दिन अबश्यपनि लम्जुङे ठाडो भाकाको माहारानिको उपमा पाउनु हुनेछ!!
@rpshrestha8843
@rpshrestha8843 Жыл бұрын
Sikadi chhan ni ho ! Appreciate , that they at least tried. Sooner or later they become the best.
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ramkumarrai5843
@ramkumarrai5843 Жыл бұрын
यो लम्जुङ्गे थादो भाका सारै राम्रो भाका हो म पुर्बेली भएपनी सारै राम्रो लाग्छ। यो भाका जोतेही ले गाउन सक्ने तिप्न सक्ने गित होईन यो धेरै मेहनत ले मात्र सिक्न सक्लान यो गित सधै सुनी रहनु पाउ। राजु र मन्जु लाई धेरै धेर धन्यबाद!
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@durgahamal1799
@durgahamal1799 Жыл бұрын
लाेप हुँदै जान लागेकाे ठाडाे भाका ब्युताउदै हुनुहुन्छ,राजु जि मन्जु जि लाई Salute छ
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
हो राजु दादा र मन्जु सिसि हजुर दुईको यो ठाडो भाका सुदा यति आनद आउँछ नि शब्द सब्दमा एउटा गाउँ घर देबी देउता खोला पाखापखेरको सब्दले यो पो ठाडो भाका धेरै धेरै धन्यवाद छ र अजैपनि हजुर हरूले निरात दिनु होल सबै जुकेरी टिमलाई पनि मेरो धन्यवाद छ यति सक्तिसाली नेपाली कलकार लाई लिएको मा हामीहरू लाई यहाँ दुबै को शब्द सब्दमा रमाउन दिएको 🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@biswasgr143
@biswasgr143 Жыл бұрын
सल्युट छ राजु जिलाई र मन्जु जिलाई लोप हुन लाईसकेको मौलिक ढाणो भाका येति रमाईलोका साथ गाईदिनुभयो bb अनुरागी जि लाई पनि धन्यवाद अझै येस्तै येस्तै पुराना मौलिक गितको जगेर्ना गर्दै जानुहोला
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ritabhattarai9806
@ritabhattarai9806 Жыл бұрын
सारैराम्रो मैले तेती सुनेकित थिन तर मन्जु बैनिर राजुभाई कोयो लम्जुङ्ङे ठाडो भाका अत्यन्तै राम्रो लागेर मत ठाडोभाका कैलेआऊछ भनेर पर्खिरहन्छु फेरी फेरीपनी सुन्नपाऊ राजुर मन्जुकै मात्र मन्पर्छ मलाईता
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA Жыл бұрын
लोक दोहोरी बाद्सहा राजु परियार संगको ठाडो भाका अति राम्रो छ / गाईका मन्जु जि ले अत्ति राम्रो सब्दमा इतिहासको सम्झनार्थ पलहरुमा मिठो सोरमा उत्तम सब्द प्रहार गरि मायालु भाकामा गाउनु भयो हिर्दय देखि सम्मान छ /
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
सारै राम्रो दोहोरी तेसै माथी स्वर सम्राट राजु परियार दाजु अनि गाईकाको स्वर पनि मिठो यो ठाडाे भाका हेर्दाहेर्दै भात सगै राखेको अकबरे खोर्सानी खान बिर्सिएछु
@menumagar2234
@menumagar2234 Жыл бұрын
जति हेरे पनि हेरुम हेरुम लाग्ने २ जनालाई चाई मान्नै पर्छ। साह्रै मन पर्यो ठाडो भाका
@budhathokinirut3682
@budhathokinirut3682 Жыл бұрын
आदरणिय लोक सो र सम्राट राजु सर र मञ्जु मेम लाई धेरै माया अनि मीठो सम्झना
@tulpariyar367
@tulpariyar367 Жыл бұрын
हामि सबै का प्रिय कलाकार हरुमा न्यानो मायाँ ❤❤❤❤
@prashantadhikari1173
@prashantadhikari1173 Жыл бұрын
Swor samrat Raju pariyar
@rambahdur6952
@rambahdur6952 9 ай бұрын
Www दामी राजु परिवार अनि मन्जु को गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@subhadradulal4828
@subhadradulal4828 Жыл бұрын
आहा कस्तो पुरानो गित राजु दाइ र मन्जु बहिनीले गाउनु भएको धेरै राम्रो गित 🎉🎉🎉❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@narayanthakuri9877
@narayanthakuri9877 Жыл бұрын
राजु र मन्जु दुबैलाई बधाई छ
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bimalbaddash5272
@bimalbaddash5272 Жыл бұрын
बिउटि फुल गाईका मन्जु
@manbahadurbk4326
@manbahadurbk4326 Жыл бұрын
ठाडोभाका निकै मन पर्न लायो मलाइ नि आज भोलि ।
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Жыл бұрын
नाम देख्दा हेर्न मन लागि हाल्ने दाइ राजु साङ्गितिक यात्रा सदा बाहार अमर छ
@ArunJalan-i4d
@ArunJalan-i4d 7 ай бұрын
Love you राजु दाइ
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आदरणीय लोक सो र सम्राट राजु दाई लाई जन्म दिनको असिम शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@bhojmayapoudel
@bhojmayapoudel Жыл бұрын
🎉🎉🎉🎉🎉z🎉🎉
@MunaNepali-t8p
@MunaNepali-t8p 3 күн бұрын
​yyyyy🎉🎉🎉🎉🎉
@kashishprakashsinghsingh355
@kashishprakashsinghsingh355 Жыл бұрын
Happy birthday to you sir 🎉🎉🎉 samrat Raju pariyar ❤❤
@prashantadhikari1173
@prashantadhikari1173 Жыл бұрын
King 👑 raju pariyar
@AsmitaGiri-v4g
@AsmitaGiri-v4g Жыл бұрын
Nice 😅😅😅😅😅😅😅😅😅😅Raju sir dide
@reshamgurung7813
@reshamgurung7813 Жыл бұрын
दुबै जना ले सरै मिठो गीत प्रस्तुति गर्नु भयो 😊❤
@amitbral7511
@amitbral7511 Жыл бұрын
सबै टिम लाई नमस्कार राजु र मन्जु को गित सुन्धा त आरु गित भुल्छु मत सारै मिठो गाउनु हुन्छ बदाई छ
@gobindathapa8972
@gobindathapa8972 Жыл бұрын
nice vari nice sang
@BGNepalDon
@BGNepalDon Жыл бұрын
दम्दार प्रस्तुति एक्दम रमाइलो लाग्यो मन्जु बैनी र राजु परियार साथी को 👏👏👏🙏🙏🙏
@GamThapa-n4f
@GamThapa-n4f Жыл бұрын
😅 00😊 00⁰.0..😊.
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Жыл бұрын
सुन्दर ठाडो भाका । अगमी दिनमा यो ठाडो भाका को संरक्षण जिम्मा पनि यहि जोडीको कांधमा आएको छ भन्ने मेरो निस्कर्ष छ । शुभकामना भाइ बहिनीलाई ।
@aarnsunar2903
@aarnsunar2903 6 ай бұрын
Sarai ramro lagxa hjr 2 janako KO sng👌👌👌❤️❤️❤️❤️❤️❤️
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@BajjirAgri
@BajjirAgri 8 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@hempun1960
@hempun1960 Жыл бұрын
साच्चिकै स्वर कि रानी तिमि नानि मंजु बि.क . निक्कै खाडीदै गइ रहेकी छ्येउ , तिम्रो भबिश्ये धेरै राम्रो होस्,
@sanukaji1968
@sanukaji1968 Жыл бұрын
अतिसुन्दर मिठाे ठाडाे भाका सुन्न पाइयो मनै आनन्द भयो फेरि फ़ेरि सुन्न पाईयोस स्वारका धनी राजु र मान्जु मार्फत धन्यवाद 🙏🙏🙏
@prakashbishwakarma5394
@prakashbishwakarma5394 Жыл бұрын
लमजुङको शान राजु र मन्जु। ठाडो भाकालाइ जोगाउनु भएको छ ,हार्दिक धन्यवाद 🙏।
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
जति हेर्यो हेरौं लाग्ने जति सुने पनि धित नमर्ने ठाडो भाका दुबै जना लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@amitbral7511
@amitbral7511 Жыл бұрын
होर अरुको देस मा हुदा पनि आफ्नो देश को माया आफ्नो देश्को गित सुन्न म पर्छ तपाईंलाई बदाई छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈
@khadgapun3306
@khadgapun3306 Жыл бұрын
कति सभ्य शब्द छ्नौट यहाँहरुको सुन्दा आनन्द त आउँछ नै, गर्व पनि उत्तिकै लाग्छ।
@premthapa2516
@premthapa2516 Жыл бұрын
Saarai metho gaunu vayo Supap
@hirabatala-pq6ez
@hirabatala-pq6ez Жыл бұрын
लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु लाई सलाम ❤️❤️
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
मलाई लम्जुङ्ग ठाडो भाका सारै मन पर्छ।
@RameshPariyar-g6e
@RameshPariyar-g6e Жыл бұрын
Aaha Nikai Aananda Mitho Mohit Lagyo Mitho Mohit Jadumaye Swor Lok Swor Samrat Raju dai Manju Ji Ko Moulik Thado Vaka Atyantai Utkrista Prastuti Dinu Nikai Ramailo Ra Happy Birthday 🎈🎂 Raju dai.
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
राजु भाई र मन्जु बैनीले ठाडो भाका ईन्द्रेणीमा गयेर गाउनुपर्यो भन्ने कोको हुनु ह्छ हो हजुर🤗😎🙏❤️
@OmminbahadurOmmin
@OmminbahadurOmmin Жыл бұрын
Kati ramr
@monbahadurthapa9242
@monbahadurthapa9242 Жыл бұрын
धेरै राम्रोछ सोर राजू दाजूको मन पर्छ बैनी को पनी
@gurunggom246
@gurunggom246 Жыл бұрын
Wow geet Huss ta yesto Huss namasker sabai lai sunda ananda bhayo
@kapilbhatta7430
@kapilbhatta7430 Жыл бұрын
आदरणीय दाजु दिदिको कलालाइ करोडौ करोड सलाम अब दोस्रो पुस्तालाइ पनि यो भाकाकाको बारेमा सिकाउन अत्यन्त जरुरी रहेको छ हजुर
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
धेरै राम्रो यो भाका यो दुई जाना कलाकार ले गाउदा !❤
@supbahadurtamang7245
@supbahadurtamang7245 Жыл бұрын
💓❤️👍️👍️👍️🌹👍️कति रराे रजु दाइ र मजु बहिनि
@deepikashirmal1604
@deepikashirmal1604 Жыл бұрын
मन पर्यो साह्रै राम्रो छ
@shreeramkolrala4509
@shreeramkolrala4509 Жыл бұрын
Manju bahini sipalu hunuhunchha geet gauna❤❤❤
@premthapaprem8349
@premthapaprem8349 Жыл бұрын
अति दामी ठादो भाका तेसै माथि राजु र मन्जु भय तेसै रमाइलो हुन्छ
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta thado bhaka.Raju Gaule and Manju baini dherai dherai suvakaman all the best whole team from uk 🇬🇧
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
राजु दादा लाई सम्मान सहित सलाम छ
@kishankousel701
@kishankousel701 Жыл бұрын
ati ramro raju dai ani manju lai
@chhetriadhikari9578
@chhetriadhikari9578 Жыл бұрын
salut raaju n manju
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@BbpalliThapa
@BbpalliThapa Жыл бұрын
मंजु बहिनी ठाडो भाकाको रानी जस्तै लाग्छ आफैमा पनि सुन्दरी राम्री छन ।❤ गायन अब्बल छ शुभकामना ।।।
@toxicburnbg8762
@toxicburnbg8762 Жыл бұрын
Wow Hamro lamjunge thado vaka jati sune pani sunirahu Lagne🙏🙏🙏
@mayagurung4187
@mayagurung4187 Жыл бұрын
Super 🎉🎉🎉
@Bhimkumar-n8v
@Bhimkumar-n8v Жыл бұрын
dami xa hajurharulai
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bahadurkari6973
@bahadurkari6973 Жыл бұрын
धमपु र मनजुलाईगाउना लगाउनु नानि
@user-lv1iy5sz7d
@user-lv1iy5sz7d Жыл бұрын
अत्यन्तै उत्कृष्ट तनहुँ मनपाङ्ग हाल कुवेत देखि हेर्दैछु पुर्ण सेन्चुरी इकक्ष नानुको कार्यक्रम सन्चालन गर्ने शैली अतिनै राम्रो सुनिन्छ खुशी लाग्छ
@subhambharati301
@subhambharati301 Жыл бұрын
Kati mitho git ho❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bishnugyawalybishnugyawaly6167
@bishnugyawalybishnugyawaly6167 Жыл бұрын
भाग 2 पनि चाईयो ❤❤
@punamduwadi5576
@punamduwadi5576 Жыл бұрын
Aaha lok sor samrat lok dohori king raju pariyar dai ra lok dohori gayika manju sis ko thado vaka kati ramailo ❤❤ congratulations to all team members 🎉🎉🎉🎉🎉
@dilipsunar267
@dilipsunar267 Жыл бұрын
वाह स्वर सम्राट
@siriparsadlimbu9363
@siriparsadlimbu9363 Жыл бұрын
Utghosika chai sarai ramri, Manju ko sor Ra laye nai sarai mithash lagdo. Like
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@purnatamang508
@purnatamang508 Жыл бұрын
Lok priya gayak raju pariyar vs manju BK KO bbll tado vaka
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
आहा कति रमाइलो ठाडो भाका सम्पूर्ण कलाकार प्रती सम्मान छ 🇶🇦🇶🇦🇶🇦🇶🇦
@rmpghimire522
@rmpghimire522 Жыл бұрын
राम्रो ❤🎉🎉
@buddhabk1991
@buddhabk1991 Жыл бұрын
Dherai ramro lagyo ❤
@khusiram4929
@khusiram4929 Жыл бұрын
raju daju king dohori ko
@manishadevekota4608
@manishadevekota4608 Жыл бұрын
Sarai ramro raju dada ko get jat suna pani sunirana mn lagni
@dhanghale3349
@dhanghale3349 Жыл бұрын
Atti mitho geet sunera magnamasta bhaye welldone duwai bhai/bahinilai
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा मौलिक ठाडो भाका सुन्दा आनन्द आयो सम्मान छ राजु दाइ र मन्जु बैनि❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@yubakc3529
@yubakc3529 Жыл бұрын
Raju bhai t Dohorika king Yo vakama Manju baini ko Swor ati mn prx .sunirhnxu.
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@pitambarsharma1453
@pitambarsharma1453 Жыл бұрын
aati ramro thado bhaka dubai lai naman
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@rohansaud9584
@rohansaud9584 Жыл бұрын
Manju is best singer
@StarTechnologi
@StarTechnologi Жыл бұрын
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤
@kumarthapa1058
@kumarthapa1058 Жыл бұрын
Sarey ramro badahai xa
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Жыл бұрын
Yo bhaka Jo tahi le gauna garho xa Hardik Naman singer haru lai
@amargurung9584
@amargurung9584 Жыл бұрын
Best best best Nepali organic song congratulations 👏
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
राजु दाइ त खप्पिस नै भैहाले नया पुस्तामा ठाडो भाका कि रानी त मन्जु नानी नै लाग्यो स्याबास अब नया पुस्तालाई पनि सिकाउनुस है हाम्रो मौलिक भाका नहराओस
@santoshgcsantosh1238
@santoshgcsantosh1238 Жыл бұрын
सीक्षा बैनि तथा जूनकीरी काे आवाज धेरै राम्रो बोल्ने सैली फरक छ I mess you sis
@aarnsunar2903
@aarnsunar2903 6 ай бұрын
Wow nice song👌👌👌👌❤️❤️❤️❤️
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ranamagararjun
@ranamagararjun Жыл бұрын
Happy birth day raju sir nd manju sislai badhai👌🙋🙏
@ajaybaral7286
@ajaybaral7286 Жыл бұрын
wow dame ❤❤🎉🎉
@iplamichhane5061
@iplamichhane5061 Жыл бұрын
❤❤❤ कति मीठो र हृदय भरिएर आउने गीत !❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@junbahadursunar3057
@junbahadursunar3057 Жыл бұрын
❤🤚🤚🤚🤚🖐️💗
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै मार्मिक शब्द आहा
@yamsunar5473
@yamsunar5473 Жыл бұрын
Raju sir tah survsamrat ho. Ani lovly sis manju. U r also outstanding.
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@nabarajchiluwal5237
@nabarajchiluwal5237 Жыл бұрын
wow wow raju dai 🙏🙏🙏🙏
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 26 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 41 МЛН