बिनोद चौधरी को भनाइ सम्पूर्ण नेपालिहरु को हित को लागि छ सलाम छ
@khatrirudra39535 жыл бұрын
ऐनसेल लाई विशेष सुरक्षा प्रचण्ड बाट नै भाको छ ।।। अब त अति नै भो बामे गदा हरु
@barnabastmg38055 жыл бұрын
त्यही भएर विप्लवले टावरमा आगो लगाइदिएको
@jeevanbasnet45055 жыл бұрын
Barnabas Tmg Tyo ta hatti ko dekhaune daat matra ho
@maheshbastola4495 жыл бұрын
Shahi ho ...parchande👊👊
@hbbikram3555 жыл бұрын
Yo sasshan bewastha purai fail chha 3karod jantamathi 54000hajar votelee rajgarikko desh 11340naya Rajaharulee rajgarirachha jantakko tax lee na udhok dhanda na krishi sabai aludeki sabbthok bahirbata ani deshko paisa saab bahira janchha abadesh bachaunuparchha Binod Chaudrig !
@yagyakhadka26285 жыл бұрын
Fuck these bampanthi who doesn't follow bampanthi thinking
@nepalmudiyarisamaj19905 жыл бұрын
बिनोद चोधरी sir .... को कुरा सहि लाग्यो ....
@Mega91175 жыл бұрын
mudiyari laxman kasarii?
@narbrd12855 жыл бұрын
Binod sir g ko kura sahi ho
@lbmohatra62175 жыл бұрын
लाज पचेको अर्थमन्त्री हेर कसरी नाक कनाउदै बसेको छ
@tekbahadurkc38375 жыл бұрын
Good speech and analysis of Binod Chaudhary and eco minister should pay attention for this.Eco minister is educated and job experts but Binod Chaudhary is experienced since long time from his business.
@yagyakhadka26285 жыл бұрын
Irresponsible finance minister
@सुनपर्देशि5 жыл бұрын
पेट पाल्ने हैन देश हाक्ने नेता चाइयो हाम्रो देशमा
@barnabastmg38055 жыл бұрын
नेताहरु देशको ढुकुटी सिध्याउन मै व्यस्त छ अनि कहाँबाट देश विकास गर्छ?
@birbahadurghimire90815 жыл бұрын
विनोद चाैधरी ज्यू तपाईको धनाई १०० प्रतिशत कही हो।
@boharaagabar92375 жыл бұрын
माहाअभियाे रअाजिबन जेलचलान हाेस यस्ता हरुलाहि
@himalsharma23735 жыл бұрын
Oho des bechn parnivayo ab
@harikrishnashrestha80345 жыл бұрын
If there is selected the finance minister of nepal,the government should be tried to choose only the person for the prsonality who has knowledge of searching about the karnali Rolpa rukum manymore far-remote areas in our country's circumstance not of western developed country.
यो अर्थमन्त्रीको सम्पत्ति छानबिन गरौ जनताको पसिना चुसेर एस्ताले कालोधन थुपारेका हुन्छन्
@anilshakya66225 жыл бұрын
ncell को भारी कर छुट दिने तर गरिब नागरिक माथी चैं कर माथी कर थोपर्ने , चुपचाप तिर्दै गर्दा झन कर को दर बढाउने, नागरिक लाई सेवा सुबिधा चैं खाली धुवा धुलो, प्रदुषण ,अव्यवस्थित जताततै ,ढिलासुस्तीले,चर्को शिक्षा र स्वास्थ ,महंगी ,बेरोजगारी तर मन्त्री प्रधानमन्त्री हरु चैं सुख सुबिधा सम्पन्न जिबनशैली,बिदेश भ्रमण ,करोडौंको गाडी बंगला, मोजमस्ती,यतिका लागि नागरिक ले कर तिर्नुपर्ने ?
@manahariadhikari6355 жыл бұрын
सहि हो
@padampaudel14655 жыл бұрын
K k na hola vanera vote haleko aaba tauto sameyera basnu parne aabastha aayo
@santubro66855 жыл бұрын
10000% right
@amarhada39865 жыл бұрын
म निद्रा मै छु, सरकार साँच्चै नाङ्गो रहेछ, मैले साँच्चै देखेकाे सपना हाे ।
@tilaklimbu30585 жыл бұрын
Binod Sir you are 100%right I want to request you Binod Sir be stronger than before for 30 millions Nepali people 🙏🙏🙏🙏🙏
@bukeshmudbari20375 жыл бұрын
दुख पाए साराले गणतन्त्रको नाराले । कम्यूनिजमको आदर्शको कुरा गरेर नेपाली जनतालाई बेवकुफ बनाएर देशलाई लुटिरहेकाछन यि सर्बहारा बर्गका महान नेताहरू । जय नेपाल जय नेपाली जय यूवा
@filmorgo30795 жыл бұрын
कालो कोट लगाएर गुण्डागर्दी गर्ने कानुन विद्वलाई फाँसी दिनु पर्छ
@krishnadc26035 жыл бұрын
Binod chaudhari is 100% Right jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tamusolti15715 жыл бұрын
Binod chaudhari is like our Donald Trump he should be president or prime minister also.his thinking is really awareness.
@kalakaritasansar96365 жыл бұрын
Umm donald trump le ramro bikas garekobxa kyare! Haha
@Rapspirit75 жыл бұрын
HAHAHAHAHAHHAHAHAHAHAHAH Donald Trump re GTFOH
@nepalpatriot1015 жыл бұрын
Chaudhary can FO 5G dalaal.
@lalitathapa6625 жыл бұрын
अर्थमन्त्री हजुर लाज पचायर बसिरनु कुन दिन जनताले भाला रोप्लान अनि होस आउला😈😈😈
@bharatranapaheli75755 жыл бұрын
अब चै अति नै भयो भ्रष्ट भ्रष्ट चोर चोर नेता भएको ले नै यो देस यो हालत छ ।
@binodkumar-hy1jb5 жыл бұрын
Sai vannu vo binod chaudary le
@ashish9urun95 жыл бұрын
Tara kunai pakhay lay samarthan diyena, kina ki sabailai Sarkarko subidha mai tension cha.
@kumarkhatri805 жыл бұрын
धेरै मात्रा मा सही कुरो भन्नु भो चौधरी जी ।।धन्येबाद।।
@jfjfgxgxjchcjc17255 жыл бұрын
प्रधानज्युले भनेको सहि हो नेपाली राष्ट्रिय गानको अपमान गर्न खोजिएको छ यो योगेश पनि पहिले खुबै भुक्दै थियो अहिले यसको पनि देखिदैछ नेपाली कला सस्कृती माथी हमला गरेको ।
@humrajali47905 жыл бұрын
एनसिएल को कुरा मात्र गर्छ नेताले कुनै पनि नेताले कारवाइ गर्दैनन् किन केहि रहस्य होला यति धेरै नेता को केकाम
@kpdahal41185 жыл бұрын
धन्याबाद बिनोध चैधरी ज्यु सई कुरा ग्रनु भयो 100%
@nirmansharma29925 жыл бұрын
Binod ji jasto hunu parxa desh develop garna lai ..ehe khati tyo artha minister binod sir ko kura sunera tuwa paryo....Tesla kura chitta bujena..
यी दलाल भ्रष्ट सरकार लाई माहाअभियो र आजिवन जेल होस् झुठो खेती गर्ने लाई अब जन्ता एक जुट हो ।बिनोद सर लाई हृदय देखी सलाम ,।
@183Astropankaj5 жыл бұрын
नेकपा र काङ्ग्रेस जतिले वाटाे तताय हुन्छ हिन्दु हरु सुतेका सिंह हुन सिमा भन्दा बाहिर नजा सरकार । अाउदाे चुनावमा देखिन्छ परिणाम ।
@ramkumarrai55585 жыл бұрын
Love you binod sir ... god bless you 🇳🇵🇳🇵🇳🇵👍👍👍
@Er.Bugati5 жыл бұрын
बिनोद चौधरी सहि chan ।।। Ncell लाई tax लुकाउनु help गर्ने , न्यायाधीशहरुलाई लात हान्नु पर्छ । थुक्क मुजि नेपालका अदालत , थुक्क मुजि poisa मा बिक्री हुन्छ अदालत ।
@khemrajgautam10985 жыл бұрын
मलाइ बिनोद चौधरी लाइ राम्रो भन्न पर्ने अबस्था आयो के गरौ
@rajeshsapkota95525 жыл бұрын
Ramro lai ramro bhannu parxa
@nabinadhikari625 жыл бұрын
Udhami byabshai lai ramro nabhaner lutera khanelai ramro bhannu ta?
@truefan21235 жыл бұрын
*सर्वहारावर्गको सरकारले सास फेरेको पनि कर उठाएकाे छ*
@tibramanithapa56185 жыл бұрын
Very nice vinod sir
@sushantbastola1475 жыл бұрын
ठिक कुरा ।
@sujanxattry77135 жыл бұрын
हरामी भ्रष्ट नेताहरू जीउँदै जलाउनु पर्छ, सच्चा ईमानदार नेताहरू लाई देश चलाउन दिनुपर्छ देश बिकास हुन धेरै समय लाग्दैन
@Milan-gj5yx5 жыл бұрын
Good Job sir I respect uh ure speech is too much good
@dewanpurja82105 жыл бұрын
नेपाल लाई कर नतिर्ने नम्बर one उधोकपती बिनोद चौधरी को कम्पनी हैन र CG group?
@rashim.bajracharya5 жыл бұрын
Awesome 👏🏻 Words
@kamalkc36085 жыл бұрын
सिमा मिचेको बारेमा नि बोलन साम्सद तिम्रो धर्ती माता लुतिसक्यो ।भारत्ले।
@mradhikarithereviewer64805 жыл бұрын
Exactly!
@lokrajlekhak5 жыл бұрын
ठूला भनिएका नेता हरु ले सरकार ले केही गर्न सकेन मात्रै भन्छन सरकार को तर्फ बाट पनि यो भयो त्यो भयो भनि खाली निर्णयहरु को चर्चा मात्रै गर्छ।बिपक्ष का ठुल ठुला नेता हरुले आम जनता ले उठाएका महत्वपूर्ण मुद्दा बारे सरकार लाई प्रश्न गर्ने आंट किन गर्दैनन्?अचम्म लाग्छ।
@raajanraajan55645 жыл бұрын
१००%ठिक
@ashokchaudhary72615 жыл бұрын
Binod chaudhary sir le sahi kura garnu bhayo 👏👏👏👏
@cruzzebks68835 жыл бұрын
100% right
@chhabimagar95155 жыл бұрын
एनिहरुले अब त अतिनै गरि सक्यो हामी नेपाली लै करै कर थेक्न नसक्ने गरि उठाएर आफु हरु मिज्मस्ती गर्छन किन हामी एस्तो हुदा पनि चुप लगेर बस्छौ,अब हामीले एनिहरुलाई बहिस्कार गर्नु पर्छ|
@reshamkumarchhetrichhetri97285 жыл бұрын
आज का पोइन्ट हरु अति बिसेसज्ञ छन र जाइज छन सरोकार वालाको कान मा भित्रै सम्म पुगोश
@laxmanbohara92955 жыл бұрын
सङ्सध मा एस्ता माइक राखेर राखेर चोर नेता ले सङ्सधकै खिल्ली उडाएको छ
@nepliseboygreeshmoh5 жыл бұрын
कर को विषयमा चाई सबैले आवाज उठाउनु पर्छ। उही मुलाको सिन्की उही मुलाको चाना भने झै जनतालाई नाई सबै भर न ठोपरौ।
@msentertainmentculturaltv44815 жыл бұрын
नेपाली ले नेपाली राष्ट्रियगान हरेक धर्म लम्बीहरुले गाउनु पर्ने होइनअ र कह बाट हिन्दु मुस्लिम्को कुरा ल्यौनु हुन्छ नेता ज्यु।
@dalbahadurshahi9335 жыл бұрын
राम्रो भनाइ बिनोद जिउ को
@sudinshrestha56745 жыл бұрын
Mache ko daha sanskar garne tham ma Rastra gaan bajaunu vaneko rastra gaan ko apaman ho
@ratanshahi73105 жыл бұрын
सलाम छ चौधरी सर
@sanamthapa9995 жыл бұрын
देश मा व्यापार, पर्यटन, उत्पादन, विकास र उद्योग केही छैन जस बाट राजश्व बढ्न सक्छ। अनि जनताले दुःख गरि आर्जेका कमाई मा आँखा लगाई करको कानुन बनाएको हो.। खतिवडा लाई लाज छैन, पढेको मुर्ख।
@basantatimilsina10395 жыл бұрын
देश र जनता दुबै धनी हुने नीति पाे ल्याउनु पर्छ त हो । कना भएपछि त कुनै एक पट्टि ठुलाे भार परिहल्छ नि गाठे ।
@sunilkhawash42854 жыл бұрын
100% Right
@parkdhong5 жыл бұрын
चौधरी जि अहिलेसम्म कतिवटा पार्टी change गर्नु भयो यी सबै ताक पर्यो तिवारी नत्र गोतामे हुन छेपारो जसरी रङ्ग फेरिरहन्छ
@skbrokhadka33465 жыл бұрын
न्यायाधीस लाई गोलि हान्नु पर्छ।
@rajendrashrestha55735 жыл бұрын
महा अभियोग महा अभियोग के को महा अभियोग कस्ले लगाउने महा अभियोग ? नागरिकलाई अधिकार छैन, संसदको सामर्थ्य छैन नेताहरुसबैलाई किनेकै छ अनी भूत्रा को महा अभियोग महा अभियोग भनेर कराउने ?
@dbadhikari25765 жыл бұрын
खुन उम्लेर आउँछ अहिले को नेता हरु को काम देख्दा अब बिकल्प खोज्नु जरुरी छ काग्रेस कम्निस्ट राजा बादी असफल भैसके
@madanachhami46675 жыл бұрын
100% right sir
@sunitashrestha95205 жыл бұрын
Good binod chaudhari sir
@suneelthapa97585 жыл бұрын
भ्रष्टाचार व्यापक भएको छ सब कमाउने धन्दा मा लागेका छन जनता चाहिँ बिजोग भएर बेरोजगारी हुदैछ अनि बिदेशीदैछ ।।।
@laxlimbu45375 жыл бұрын
agreed sir..yo artha matri lai jail halnu parcha..fully currupted...
सबैभन्द देसको आसगर्ने ठउ आदलत हो तर त्यहि न्यायधीसहरू रवकील। हरूनै भ्रास्ट्रा भयपछि के लाग्छ पहिले यिनीहरूलाइ ठिकगर्नुपर्छ
@Suprimbhai145 жыл бұрын
खोइ त ??अरिंगाल र छौंडाहरु त केही बोल्दैनन त!!ठुलो देशभक्त भन्थे त आफुलाइ,कता गयो झोलेहरु को रास्ट्रप्रेम??
@saojia3s2065 жыл бұрын
यस्तो करहरु लगाउने सरकारको आयु लामो छैन बिनोद चौधरि ज्यु तेसैले गर्दा तपाईं जस्तो सचेत नेताको खाचो छ।खबरदारी गरि रहनु होला यस्ता निर्णयमा तपाईंको आवाज जोडदार जाहोस।
@ghisingmresguerra65935 жыл бұрын
Good binod I like
@amritbc22475 жыл бұрын
Good
@actorme16445 жыл бұрын
यस्ता भ्रस्टाचारि हरुलाइ हामिले कर किन तिर्ने जनता मारेर हुन्छ अत्याचार भयो अब हामी कुन दिन कर तिर्दैनौ भनेर नेपाली जनता सडकमा आन्दोलन आउन नपरोस याद गर पसु नेताहरु ।।।
@juthegharti80565 жыл бұрын
Thik ho
@Gravitydenim5 жыл бұрын
U r right sir
@nirajshrestha99265 жыл бұрын
100%सही विनोद सर
@laxmisapkota23295 жыл бұрын
अर्थ मन्त्री पनि खोइ के के ङ्गिच्च हास्ने मात्र हुन् ,बरु बिनोद चौधरी ले ठिक कुरा गरे ,
@santanauvag91945 жыл бұрын
Sahi ho sir
@hawaakura94205 жыл бұрын
00:00 sec -01:00min.. Atti ramro kura binod chaudhary
@Nischalrd20235 жыл бұрын
र त चारैतिर विरोध भैरहेछ संघियताको डर छ कतै राजतन्त्र नै सही भनेर जनता हरु उर्लने त हैनन
@basudevparajuli18895 жыл бұрын
Binod chaudhary ko bhanai lai ghambir dhan garos sarkar
@rockys1685 жыл бұрын
निराशा निराशा निराशा!!!!
@श्रीश्रीमणाल5 жыл бұрын
100/
@nirajbishwokarma33725 жыл бұрын
Wah binod chaudhary jiu.tapaiko bhanai netalai dojar dekhi motor samma kinnalai kar uthako bhanne sabda ekdam jayej xa
@bjaygurung5625 жыл бұрын
Chhadke haat ko SALAM Chaudhary sir lai,aru sabai lai KHUTTA ko side kick!
@chamlingkalyan9615 жыл бұрын
अर्थ मन्त्री ज्युले आफ्नो भावी पुस्ता पुस्तालाई पुग्ने पैसा ईज्जत् कमाई दिनु भको छ । साथै नेपाल र दुखि नेपाली जनतालाई पनि अब बेचेर कर असुल गर्नु होस ।आखिर् सरकारले गर्नु बाकी के छ ।
@surajtembe31665 жыл бұрын
सानोतिनो काममा पनि कर लगाउने यो सरकार मुर्दाबाद नै हो ।
@rayamajhidinash65385 жыл бұрын
दिनैपिच्छे दलबदल्न लाज लाग्दैन? सामान्य नैतिकता हुनु पर्दैन मास्टर चौधरी ?
@akrojkhatri53845 жыл бұрын
Great binod chaudhary sir....
@hitlerboy44465 жыл бұрын
Binod chaudhary is absolutely right 👍
@bikashdhakal64575 жыл бұрын
बहुदलीय ब्य्वथा भनेको धेरै नव सामान्तिहरुले धेरै झुट र लुट्को खेती गरि जनतालाई छल्ने ढाट्ने र जनताको रगत पसिना चुस्ने परजीवी उडुस किर्ना हरुले लुटि खाने ब्य्वस्था हो यो ब्यावस्थाको अन्ते गर्न नागरिकको दु:ख पीडा निर्मुल पार्न बिकास र समृद्धिको सिद्धान्त भएको दलविहीन ब्यवस्था ल्याउन एकजुट बनौ ।
@madanachhami46675 жыл бұрын
यिनिहरु जनवरहरु हुन सर यो सिस्तम नै बदल्नु पर्दछ। जस्ले नेपाली भुमी बेच्छन,अनि डाेनेसन लिन्छन् लिन्छन अनि भेनेजुयेला जस्तो मुलुक बन्छ। जहाँ येक छाक खाना पनि 1लाख पर्न आउँछ राजा पनि चाहेदैन र यी जनवार हरु पनि चाहेदइन यो मुलुकलाई पृथ्वीनारायण साह चहियेको छ।
@jeebanbaral35745 жыл бұрын
नेपालमा अनेक अनौठो र अति भयो | नेपाली जनताले पचाउन गाह्रो भयो |
@chandragautam11615 жыл бұрын
बिनोद चौधरी लाइ अर्थ मन्त्री बनाउने हो भने के होला
@dhrubasiwakoti8915 жыл бұрын
सिमाना को बारेमा काहा बोलछन इनिहरु भातका हलि हुनइनिहरु थुइक,,,,,
@dknew91425 жыл бұрын
That is rite
@tirthatamang63415 жыл бұрын
binod sir hjr bolko kura 100% thek ho.
@mamtagovind69405 жыл бұрын
Binod choudari is hiro khatiwada is jiro
@sizengurung79615 жыл бұрын
Sidha manxeko ramro soch ra ramro bichar ra sidha kura...
@rajeshsapkota95525 жыл бұрын
Yubraj khatiwada lai hatara binod chaudhary sir lai arthamantri banaunu parxa
@sladewadewilson58935 жыл бұрын
congratulations
@shailenlshrestha5 жыл бұрын
Smile of minister is so contagious
@aaryengr52995 жыл бұрын
good speech binod chaudhari g
@bizongarbuja7895 жыл бұрын
गाली को कुनै सब्द छैन जाठाहरु 🤜🤜🤜🤜🤜🤜🤜🤜🤜
@mandalbikash19955 жыл бұрын
cg lanu pariyo binod sir r n ramro kuro ma chup kahile n basnu ,I like your attitude