Рет қаралды 695
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलीय प्रणालीमा लान खोजिएको बताउनु भयो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd