सिरोहिया जि लाई हामीले पत्रकार मान्नुपर्छ, रविको खुलेर बिरोध गरेको छैन: ऋषि धमला

  Рет қаралды 239,338

HTP Khabar

HTP Khabar

Ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 1 300
@bijayalohani1567
@bijayalohani1567 Ай бұрын
दिवाकर जस्तो हुनुपर्छ पत्रकार भनेको
@khumthapa525
@khumthapa525 Ай бұрын
Righr❤
@tekchhetri8143
@tekchhetri8143 Ай бұрын
Yes 👍 दिवाकर super❤❤
@RameshKumar-on1kr
@RameshKumar-on1kr Ай бұрын
ठिक हो मलाई दिवाकर को पत्रकारिता मन पर्छ ।तर म अपिल को ठुलो फ्यान हो ।
@sumanyadavoo8746
@sumanyadavoo8746 Ай бұрын
Right 👍
@paudil1697
@paudil1697 Ай бұрын
यो काजुलाइ पत्रकार मान्न परेको छ दुखको कुरा
@sitalawati7096
@sitalawati7096 Ай бұрын
😁😁😁😁😁😁👍️👍️👍️👍️👍️
@gobindamagar1985
@gobindamagar1985 Ай бұрын
पत्रकार होइन । यो धमला झोले पत्रुकार हो किन यो झोले लाई पत्रकार बनेको तपाईंले ?
@ramesholi8158
@ramesholi8158 Ай бұрын
पत्रकार भनेको दिवाकर जस्तो हुनुपर्छ l सम्मान छ ❤
@user-lr5wh1fr7z
@user-lr5wh1fr7z Ай бұрын
गफले हुदैन धमलालाइ जनताले चिनेका छन् ,दिवाकरजीलाई सम्मान छ।
@rkprime709
@rkprime709 Ай бұрын
Dhamalalai Mero ladole chineko...
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी कमिसन खोर पत्रकारिता ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌☝️दिवाकर सर धन्यवाद 🙏
@Tmglok
@Tmglok Ай бұрын
Yes 100%right
@TheExtraStout
@TheExtraStout Ай бұрын
Prachanna Aatankakaari jasto PM ...
@AnshYadav-mn6um
@AnshYadav-mn6um Ай бұрын
💯 agree
@gokarnashrestha7662
@gokarnashrestha7662 Ай бұрын
यो नेपाल को जुका हो । यस्लाई साइड लाउनै पर्छ ।
@bhaktasusling1524
@bhaktasusling1524 Ай бұрын
100%🎉🎉हजुरको भनाईमा सहमत छु
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 Ай бұрын
ऋषि धमाल देशद्रोहि हो भ्रष्टाचारि हो😑भन्ने भनाइमा कोको सहमत हुनुहुन्छ लाइक गरुम त
@Prasantlama885
@Prasantlama885 Ай бұрын
Sahii ho ma panii xu sahamat
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
सहमत
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi Ай бұрын
Absolutely right
@rambahadurbk5547
@rambahadurbk5547 Ай бұрын
बोका पनि हो।
@AnshYadav-mn6um
@AnshYadav-mn6um Ай бұрын
Sahi
@juntara
@juntara Ай бұрын
दिवाकर जी लाई सपोर्ट गर्ने सबै यता हाजिर हुनुहुन्छ
@user-jo8sv6ny1j
@user-jo8sv6ny1j Ай бұрын
दीवाकर जी काजु लाई कडा अन्तरबार्ता लिनु भए को मा धन्बाद छ
@world_Digital_2.0
@world_Digital_2.0 Ай бұрын
धमला पनि मतियार हो ,यो भन्दा दिवाकर ठुलो महान पत्रकार हुन्
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Ай бұрын
दिवाकर शाह को पत्रकारिता एकदमै नया र फरक छ एसरि नै सबैले गर्नु पर्छ 🙏
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI Ай бұрын
शिरोहिया पत्रकार भन्नू र दुर्गा प्रसाईं लाई डक्टर भन्नू एउटै हो।
@user-vh9fn7co4i
@user-vh9fn7co4i Ай бұрын
वा दिबाकर भाइ यो काङ्ग्रेसी धमलाको सातो खाइदियको मा धन्यबाद
@rameshmagar488
@rameshmagar488 Ай бұрын
यो कान्तिपुर को 12 भाइ मा 11No.पर्छ यो नेपालमा काजु भनेर पनि चिनिन्छ यो कान्तिपुर को राइत हेन्द हो जय रबि 🙏 जय दिबाकर सर 🙏
@saraswatikharel1807
@saraswatikharel1807 Ай бұрын
😂😂😂😂
@arpitkhadka8235
@arpitkhadka8235 Ай бұрын
साथीहरू पत्रकार दिबाकरलाइ सबैले सपोट गर्ने बानी गरौ
@RamMaharjan-dj5gg
@RamMaharjan-dj5gg Ай бұрын
दिवाकर जस्तो पत्रकार कतै भेटेन जय देवाकर
@user-is8gm9un9d
@user-is8gm9un9d Ай бұрын
दिवाकर जि सलाम छ हजुर लाई यो जोकर लाई लातहानदिनुस दिवाकर जि
@YOGEN-ARTS
@YOGEN-ARTS Ай бұрын
को लाई को लाई धमला भन्दा दिवाकर सर मन पर्छ। यता हाजिर हौ है त।
@Wild-Lifes30
@Wild-Lifes30 Ай бұрын
दिवाकर
@user-sy8zp6hq3d
@user-sy8zp6hq3d Ай бұрын
Question nai galat xa tapai ko
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
दिवाकर ❤❤❤
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
शिरोहियालेधेरैकाजुख्वायेकोहोकी?
@ManojPr-yn5gx
@ManojPr-yn5gx Ай бұрын
सल्यूट दिवाकर जि
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
यदी रबि प्रधानमन्त्री बन्यो भने ऋषि धमला लाई १०४ डिग्रीको जरो आएर Heart-attack हुनसक्छ त्यो दिन छिट्टै आओस् भगवान 😜😂
@Tmglok
@Tmglok Ай бұрын
Auxa sis full saprot garnu hola hai sis rabi lai
@bhaktasusling1524
@bhaktasusling1524 Ай бұрын
होस 🎉🎉🎉
@prembhujel9839
@prembhujel9839 Ай бұрын
👍️👍️👍️
@shaan_production9934
@shaan_production9934 Ай бұрын
Sahi❤
@samjanamagar8177
@samjanamagar8177 Ай бұрын
Bichara Rishi uncle 😅😅
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Ай бұрын
ऋषि धमला काजु रबि लामिछाने कट्टर बिराेधी हाे कांग्रेस र सिराेहिया काे झाेले पत्रकार हाे
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
यो काजु भन्दा 100000% दिवाकर साह ठीक र सत्य अनि अब्बल पत्रकार खोज पत्रकार हो सच्चा पत्रकार हो दिवाकर, सलाम छ ❤❤❤ देशद्रोही धमला लाई बहिष्कार गरौं
@magarculture8790
@magarculture8790 Ай бұрын
सल्युट छ दिवाकर ज्यु लाई🙏
@kmputtam1098
@kmputtam1098 Ай бұрын
धमला लाई ठिक पार्न पत्रकार रहेछ।
@chiranjivikoirala1944
@chiranjivikoirala1944 Ай бұрын
दिबाकर जि पतन को बातो मा नजानू है। आशा भएको पत्रकार हो यी पगल को कुरातिर नलाग्नु
@shivasharma2609
@shivasharma2609 Ай бұрын
पत्रकार दिवाकर निकै सन्तुलित प्रस्तुति दिने गर्नुहुन्छ । तर यस्तो भारतीय दास ऋषि धमलालाई ठाउँ दिएको असाध्यै मन परेन ।
@vinodwoad5945
@vinodwoad5945 Ай бұрын
नेपाली काङ्ग्रेसको झेले हो धमला
@reshamregmi2074
@reshamregmi2074 Ай бұрын
रिशी धमला कन्तिपुरको पत्रकार हो भन्ने ठहर कस कस लाई छ?
@tek.dangali8893
@tek.dangali8893 Ай бұрын
यो धमला लाई राम्रै संग प्रश्न गर्नु होस् है दिवाकर जी
@rochakonlinetv
@rochakonlinetv Ай бұрын
यो धमला भनेको नेपाली कंग्रेस नेता हो धमला भनेको
@deraalmutairi8767
@deraalmutairi8767 Ай бұрын
गफै हो यो ऋषि धमल फाट नै हो एकचोटी 8 लाख एकचोटी 5 करोड को भिडियो नै थियो तेरो बै ले भनो जय घण्टी जय रबि सर 🔔🔔🔔🔔🔔🔔🔔
@suresh.chadara5693
@suresh.chadara5693 Ай бұрын
पत्रकारमा सबैभन्दा जोकर काजु हो।
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Ай бұрын
धमला ले घूसखोरको पत्रकार गरेयो नेताको चम्चे कूकूर सूलोत छ दीवाकर सरको कामलाई 🙏🙏🙏🙏
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰 good job diwakar ji❤
@Laure-cf6yy
@Laure-cf6yy Ай бұрын
पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ धमला भन्नि मान्छे १२ भाईको १ हो
@buwanbabli9581
@buwanbabli9581 Ай бұрын
यो काजु धमला नै ठग हो😅
@RameshKumar-on1kr
@RameshKumar-on1kr Ай бұрын
नेपाल मा देशको लागि र हित को लागि बोल्ने र भ्रष्टाचारको जरो खोल्ने दुई जना पत्रकार मात्र हुनुहुन्छ ।प्रहिलो त सबै को मन मुटुका ढुकढुकी गण्डकी छड्के का अपिल त्रीपठी सर र आज भोलि दिवाकर को पनि हेर्ने गर्छु। नेपाल को जति पनि पत्रकार छन उनिहरुलाइ मेरो अनुरोध पनि छ कि पत्रकार सिक्न अपिल सर सङ जानू होला।। धन्यवाद
@sumanshrestha7536
@sumanshrestha7536 Ай бұрын
I agree
@kedarsapkota8122
@kedarsapkota8122 Ай бұрын
पत्रकार। दिवाकर जी सम्मान सलाम जय नेपाल नेपालको भरोसा हरेक नेपालीको ढुकढुकी हो हजुर वा ऋिषी धमलालाई गलाउनु है पिलिज
@durgaupretiofficial7570
@durgaupretiofficial7570 Ай бұрын
धमला काे पसिना निकाल्दिनु भाे सलाम छ दिवाकर जि।
@whitepigeon1421
@whitepigeon1421 Ай бұрын
सिरोहियाको भाइ धमला काजु
@sureshthapa4616
@sureshthapa4616 Ай бұрын
दिबाकर जि ले ऋषि थमलालाई सहि प्रश्न गर्नु भएको छ पत्रकारिता भनेको दिबाकर ज्युले जस्तो गर्नु पर्छ
@minrajsubedi7383
@minrajsubedi7383 Ай бұрын
दिवाकर जी ऋषि धमला काग्रेसको पत्र कार हो यो भारतीयलाई कुटनीतिको शह योगी भारतीय मबिसी बाट मासिक रूपमा तलब लिने पात्र हुन् यिनलाई कार्रवाई हुनु पर्छ यस्तालाई ठेगान लगाउन जरुरी छ।
@kumarshrestha285
@kumarshrestha285 Ай бұрын
यो पत्रकारलाई मान्नुपर्छ
@Niroj2046
@Niroj2046 Ай бұрын
जय होस दिवाकर भाइ को पत्रकारिता।🇳🇵👍️🇳🇵
@BihaniTv
@BihaniTv Ай бұрын
दिवाकर सर रियल हिरो हो सलाम छ
@tabineshhtc
@tabineshhtc Ай бұрын
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.
@amritthapa7398
@amritthapa7398 Ай бұрын
दीवाकरजी ऋसी धमलाको शैक्षीक योग्गेता सोध्न पर्यो
@user-jc6nq5pp7m
@user-jc6nq5pp7m Ай бұрын
दिवाकर जस्तो हुनु पर्छ पत्रकार भनेको❤❤🎉🎉🎉
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o Ай бұрын
हाेईन हाेईन दिपर सर धमलकाे करतुत धेरै छ
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
म धरान बाट दिवाकर भाइ नेपालीको असलि हिराे हाे सलाम दिवाकर
@GBCNEPAL
@GBCNEPAL Ай бұрын
धमला मिहिनेति पत्रकार त हुन तर ठगिको नाइके पनि हुन भन्नेमा दुइमत छैन।🎉🎉🎉
@SambhuKhatiwoda
@SambhuKhatiwoda Ай бұрын
पत्रकार भनेकाे दिवाकर जस्ताे हुनु पछ। रिशि जि
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Ай бұрын
दिवाकर जि प्रति उच्च सम्मान। अझै अगाडी बढ्दै जानूहोला भ्रस्टाचार र लुटतन्त्रको विरुद्धमा दिवाकर जी🙏❤️🇳🇵
@basantlimbu542
@basantlimbu542 Ай бұрын
दिवाकर सलुत छ
@lokbahadur3006
@lokbahadur3006 Ай бұрын
यो ऋषि धमाल 12,भाई को पत्र कार
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 Ай бұрын
हिरो भनेको दिपकार सर ❤❤❤
@nareshbm192
@nareshbm192 Ай бұрын
पत्रकारिता कसरि गर्ने भनेर दिवाकर सङ्ग धमला ले सिक्नु पर्छ
@Varrygoodsingh
@Varrygoodsingh Ай бұрын
दिवाकर जि लाइ सलाम
@ajaypanditpandit195
@ajaypanditpandit195 Ай бұрын
दिवाकर good 👍🏾😊😊😊
@shishirchanchale5838
@shishirchanchale5838 Ай бұрын
यो जोक्कर जस्तो झुर पत्रकार मलाई कोही लाग्दैन ?
@kamal420ghimire4
@kamal420ghimire4 Ай бұрын
राम्रो पत्रकार दिवाकर र अपील लाग्छ मलाई
@neeraadhikari8195
@neeraadhikari8195 Ай бұрын
दिवाकर सर जिनदा बात लुटेरा झोले मुरदा बात जय नेपाली जनता जय ने पाल माता
@user-xz4oq4on8l
@user-xz4oq4on8l Ай бұрын
सिरोहिया को कान्छो भाइ हो यो धमला
@premrana5733
@premrana5733 Ай бұрын
आज फेला परेछ माका धमला😂😂😂😂
@ramnarayansah8217
@ramnarayansah8217 Ай бұрын
दिवाकर जी सलाम छ। तपाईको काम यस्तो नै होस
@dhanrajgurung8835
@dhanrajgurung8835 Ай бұрын
यो धमला सिरोहियाको तलुवा चाट्ने झुर पत्रुकार हो यसको अगाडि दिवाकर भाइ हिरो हो सच्चा पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ्।।।
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Good 👍 job diwakar ji❤❤❤❤
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
कैलास सिरोयिया पत्रकार हो भने दुर्गा प्रसाईं पनि डाक्टर हो ? धमला पुरानो प्रत्रकार भए पनि इनिको काम चोर भ्रष्ट हरुको पछि पछि हिड्ने काम मात्रै हो दिवाकर अपिल भनेको दुखी पिडितको लागि हो दिवाकर लाई सिकाउदै छ फटाह
@resammagar4481
@resammagar4481 Ай бұрын
100% सही कूरो 🙏
@Tamang506
@Tamang506 Ай бұрын
दिवाकार जि हजुरको बोलिमा येति दम देखिन्छ कि । मलाई समेत डर लाग्छ । तर हिम्मत कहिलै पनि हार नदेखाउनु । ❤❤❤❤❤
@BedGyawali
@BedGyawali Ай бұрын
पत्रकार भनेको दिवाकर जस्तो हुनुपर्छ। लिडर कसैसँग नडराउने🎉🎉🎉🎉🎉❤❤❤❤❤
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
कंरेस र उस्को मालिक सिरोहियाको कट्टु धुन ढिलो भैसक्यो उता जान दिउं
@taraneupane3646
@taraneupane3646 Ай бұрын
❤🎉❤🎉🎉जन प्रिय देश भक्त सञ्चार कर्मि दिवाकर शा जि लाई स्वागत छ।
@subashrana5319
@subashrana5319 Ай бұрын
सहि कोइसन गरनु भो दिवाकर सर 🙏🙏🙏
@motayprakash2962
@motayprakash2962 Ай бұрын
दिवाकर भाइ धेरै माया छ।
@user-zm7wo1nm4j
@user-zm7wo1nm4j Ай бұрын
फटाहा, त्यत्रा जनताले आन्दोलन गरेर चितवनका
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
Good 👍 job Diwakar sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
सलाम छ ❤ दिवाकर पत्रकार ज्यू लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
वा किया गतिलो झापड दिवाकर जी,साचै,साहस, निडर,देश भकत,देश पेरेमी,सोचच,निसपक्ष,को पतकार,सफल,पतरकार,सलुट,छ,🎉🎉❤️🇳🇵
@bbogati2774
@bbogati2774 Ай бұрын
Debakra sir gardai janu sir nidar vayr garnu hami xaiu timiro sathama ❤❤
@oneworldonemarke7004
@oneworldonemarke7004 Ай бұрын
सहि प्रस्न दिवाकर जि
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
दिवाकर जि सँग सिक्नुस पत्रकारिता धमला जि।
@dillibhujel6771
@dillibhujel6771 Ай бұрын
सलाम छ दिवाकर सर यो गोर नाके लाइ पनि छोड्नु हुन्न हइ
@Devbahadur650
@Devbahadur650 Ай бұрын
तपाईंको काम धेरै राम्रो छ ❤❤❤
@dipsankarki1633
@dipsankarki1633 Ай бұрын
Wowoooo🎉🎉🎉🎉🎉🎉🎉🎉 Dewakar Ji Aaja ta hajur lai SOLUTA xa Sahi Pagal Patrukar li Naagwoo Banaunu vo
@dambarbhat167
@dambarbhat167 Ай бұрын
पत्रकार दिवाकर र अपिल जस्ताे निश्पक्ष हुनुपर्छ🌺
@PragyanBardewa
@PragyanBardewa Ай бұрын
ठिक पार्नु भयो बल्ल काजुलाइ ❤❤❤❤❤❤❤
@Tmglok
@Tmglok Ай бұрын
Supar pawor full reporters diwakar sir salut xa sir❤
@user-vw8rn8df7w
@user-vw8rn8df7w Ай бұрын
Kaju lai thick parnu parxa
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
मुखले मात्र भन्छ धमला ,तपाईं जस्ताे पत्रकारिता काहनगर्छ।
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b Ай бұрын
सलाम छ दिवाकार जि हजुर को समाचार धमाका छ हजुर
@dhamibro
@dhamibro Ай бұрын
Jokkar ho yo diwakar ji❤
@dineshkarki14
@dineshkarki14 Ай бұрын
Dibakar Ji ati man parne patrakar salam chh
@dirghapandey
@dirghapandey Ай бұрын
दिवाकर जी याे धमला लाई पत्रकार भनेको कस्तो हुनुपर्छ भन्ने पाठ सिकादिनु पर्‍यो याे धमला धेरै हावा र झाेले भयो
@extramind2955
@extramind2955 Ай бұрын
कसम म खुलेरै प्रशम्सा गर्न चाहन्छु , पत्रकार भने पछि यतिको हिम्मत र अटल हुनु पर्छ, मधेस प्रदेशका यी पत्रकार ज्यूको अपिल त्रीपाटिको दर्जा दिन चाहन्छु, नेपाली भुमिमा जन्मे पछि नेपाली स्वत: हुन्छ , चाहे त्यो यूरोपियन हुन या त पाकिस्तानी नै किन नहुन। तेसैले कोइ मधिसी पहाडी हुदैनन .... हामी नेपाली हौ यसरी नै लड्नु पर्छ । गलत लाई गलत र सहि लाई सहि बनाउनु पर्छ। धन्यवाद
@subashsunar1473
@subashsunar1473 Ай бұрын
बल्ल राम्रो दिवाकर को हात मा परेको छ 🔥🔥
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
असल पत्रकार दिवाकर भाइ 🙏
@comedyentertainvlog
@comedyentertainvlog Ай бұрын
यो काजु देश को कलंक हो 🤔🤔🤔 दिवाकर सर 🙏🙏🙏👍️👍️
@bishnushrestha322
@bishnushrestha322 Ай бұрын
काजु दाई १२ भाई, यी दिवाकर भाई सङ्ग सिक्नु कसरी पत्रकारिता गर्नु पर्छ भनेर। गुड जब दिवाकर भाई👏👏
@sashikalshrestha9094
@sashikalshrestha9094 Ай бұрын
Right point patrakar kji
@nitaraut3710
@nitaraut3710 Ай бұрын
दिवाकर हो ❤❤❤
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
यो दिवाकर भाइले आन्द्राभुडी निकाली दिन्छ । मानो या नमानो ❤❤❤❤
@grgbuddhi7251
@grgbuddhi7251 Ай бұрын
कैलश सिरोया ईश हो पत्रकार 😅
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН