सिताराम परियारले मेनुका र श्रीमतिलाई सँगै मिडिया ल्याए !सोझी श्रीमतिका रमाइला कुरा | sitaram family

  Рет қаралды 711,066

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest :
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
#sitarampariyarfamily #menukapariyarchalyobatash #sitarampariyarwife
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 517
@haripandey4058
@haripandey4058 3 жыл бұрын
सिताराम अति भाग्यमानी एस्ति राम्रि अनुशासित,सरल,मेहनति र सहनशीलता भएकि जिवनसगिनि भएकोमा।धन्यवाद।
@mayatamang2275
@mayatamang2275 3 жыл бұрын
होइन यो #चल्यो_बतास गित नै त्यस्तो होकि गाउनेको स्वर त्यस्तो हो सुन्दा मनै आनन्द हुन्छ सितल हुन्छ❤️❤️
@bhuvanghimire7497
@bhuvanghimire7497 3 жыл бұрын
सिताराम भाईले परिबार प्रति राम्राे व्यवहार गरेकाेमा खुशि लाग्याे ।
@rajuadhikari7976
@rajuadhikari7976 3 жыл бұрын
राम्रो कुरा कानी खुसी लाग्यो राम्रो मान्छे हो सिताराम जि मेनुका बैनी लाई पनि धेरै धेरै सुभकामना छ सधै अगाडी बढनु सिताराम जि को साथ सधै रहिरहोस
@kajirambk2304
@kajirambk2304 3 жыл бұрын
सरलसहज स्वभाव कि सितारामको श्रीमतिको भाग्यले नि श्रीमानलाई अगाडि बढ्न सहज भईरहेको छ बधाई छ मेनुका र सिताराम जि लाई
@countryloversindra7114
@countryloversindra7114 3 жыл бұрын
मेनुकालाई मेरो तर्फबाट एउटा गीत गाऊँन दिने मन छ स्वर सरै मन परेको छ ।
@Ohruithedino
@Ohruithedino 3 жыл бұрын
Ho ne
@fiveofnepal9243
@fiveofnepal9243 3 жыл бұрын
सफल हुनुमा श्रीमतीको ठूलो हात भन्ने कुरो यहाँ हरुलाई हेर्दा हुन्छ है यो सिताराम जी
@dilbahadur1034
@dilbahadur1034 3 жыл бұрын
कति रमाइलो परिवार , अति सोजो श्रीमती हुनु भएको रहिछ,कहिले पनि धोका न दिनु है सिताराम जि,,,
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
कति राम्रो इन्टरभिउ, मज्जा लाग्यो हेर्न...... 👌👌👌सिता राम भाई मनको एकदम राम्रो छ जस्तो लाग्छ INDIA.
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
नँता भन्दा भाबनाको माया घैरो भनेको ऐही हो मेनुका र शितारामको दाइ बैनिको नँता जीवन भरी रहवस
@bairagisahila7326
@bairagisahila7326 3 жыл бұрын
सुन्दर रमाईलो छ फेम्ली परिवार
@kajimansinchiuri1952
@kajimansinchiuri1952 3 жыл бұрын
सिताराम भाई हजुरकाे श्ररिमति धेरै सिदा र ईमान्दार हुनुहुदाे रहेछ मेडम लाई ईमाे खाेलि दिनु हाेला है सिताराम भाई हजुर हामी सबैकाे भाई 👍️👍️🇳🇵🇧🇭
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 3 жыл бұрын
सीता राम भाई सँग काे यो टिम लाई एकमुष्ट नमस्कार ! मैले पनि पहिलो पटक सीताराम भाई लाई भनेकै हो यस्तो लफङ्गो ले पनि लोकदोहोरी गाउँछ र ? भाई तपाइँ काे गीत श्रृजना गर्ने क्षमता तिक्ष्ण होस् सरल सभ्य परिवार मशुभकमना बधाई छ ।
@parkashsing4419
@parkashsing4419 3 жыл бұрын
सधै यसरी खुसि रहनु होला सिताराम सर र भाउजु र साङ्गीतिक छेत्र म दाजु बहिनी को सफलताको सुभकामना
@Manju78
@Manju78 3 жыл бұрын
मेनुका बैनिको स्वर सारै राम्रो छ बैनिको उजल भविष्य शुभकाना छ❤️❤️
@KhojUpdate
@KhojUpdate 3 жыл бұрын
रमाइलो कुराकानी हो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोस् है
@drpariyar6754
@drpariyar6754 3 жыл бұрын
सितारामदाइ भाउजु साथमा अनि छोरी सँगै मेनुका बहिनी पनि अत्यन्तै खुशी लायो ,सधैंभरि प्रगतिको कामना गर्दछु।
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 жыл бұрын
राम्रो जोडी यस्तै खुसी मा रमाउनु होला
@2flaggamer745
@2flaggamer745 3 жыл бұрын
सिताराम सर हजुर को मिसेस सारै राम्रो हुनुहुदो रहेछ
@karnadipendra1888
@karnadipendra1888 3 жыл бұрын
इन्द्रेणी मा देखेपछि बल्ल थाह पाए मेनुकाको पारिवारिक अवस्था र सिताराम जी गोबिन्द पङ्गेनि सर ले ठुलो उपकार गर्नु भएको छ । धन्यवाद छ तपाई हरु सबैजना लाइ ।
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
एक दमै रमाइलो इन्टरभिउ❤️👍🙏
@khimgurung8781
@khimgurung8781 3 жыл бұрын
कति राम्रो परिवार, सिताराम भाईले बुहारी लाई अलि तर्साउनु हुन्छा कि जस्तो लाग्यो, maya गर्नोस हाई बुहारीलाई येती सोझो रहेछ| तपाई हरू सबैलाई all the best vanna chahancu.
@ksinghl.d.8039
@ksinghl.d.8039 3 жыл бұрын
सुन्दर फेमिली सीताराम सर को साथै मेनुका बैनि को सोरै मिठो मान्छे पनि सारै राम्री है
@rajubc6436
@rajubc6436 3 жыл бұрын
सिता राम सर्को श्रीमती साराइ सोजि लागो रा इमान्दार पानी ल भौजु लाइ धन्याबाद छ भौजु
@sarustha9613
@sarustha9613 3 жыл бұрын
कति राम्रो हाे बुहारी त सिताराम भाई कस्तो लजालु पाराकाे सधैंभरि यसरी नै माया गरिरहनु हाेला भाई❣️❣️
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
सीता राम को फेम्ली धेरै रमाइलो हुनुदो रहेछ ल ल राम्रो गरेर जानू होला
@shantithapa2176
@shantithapa2176 3 жыл бұрын
सीता राम भाइ काे मिसेस धेरै रामरी हुदाेरै छ खुषिलागयाे नानिहरु पनि रामरारहे छन👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦💞💞
@user-cf7fz1jc9s
@user-cf7fz1jc9s 3 жыл бұрын
भाउजू कति सोजि इमानदारी हुनुने रहेछ
@AnmolMagarVlogs
@AnmolMagarVlogs 3 жыл бұрын
सिताराम जि को राम्रो परिवार 👌👌👌👌 👇️
@ghamboleproduction5080
@ghamboleproduction5080 3 жыл бұрын
धेरै राम्रो goodmorning 🙏🙏🙏
@narendrapariyar3816
@narendrapariyar3816 3 жыл бұрын
सारै राम्रो होइच परिवार खुसिलाग्यो सिताराम सर होल परिवार लाइ 🙏🙏🙏🙏👌👌👌👌👌
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
मेनुका बुनु को स्वोर जति सुनेपनी अघाइन म यार
@dhurbaraj6613
@dhurbaraj6613 3 жыл бұрын
Yesa ma pani
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
@@dhurbaraj6613 हो
@karanpalpali3827
@karanpalpali3827 3 жыл бұрын
Horrr ????
@bishnugaire9267
@bishnugaire9267 3 жыл бұрын
छट्टु दाजुकाे साेझि भाउजू हुनुहुदाे रहेछ।सिघ्र स्वास्थ्य लाभकाे कामना भाउजुलाइ🙏 आखिरमा उमेर खुलाइदिनुभाे है दाजु भाउजुले? १३बर्ष भयाे बिवाह भएकाे र बिवाह गर्दा २६ बर्सको हुनुहुन्थ्यो १३+२६=३९ पत्ता लाग्यो है हाहा😀😀
@rajubk8590
@rajubk8590 3 жыл бұрын
भाउजू बुनु दाजु दर्शन नमस्कार 👌👌👌👌😍😍😍
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 жыл бұрын
अति राम्रो शालीन परिवार।खुसी लागिराछ कि सिताराम भाइ ले मेनुका नानीलाई यो स्थान सम्म ल्याउनु भयो ।
@chumalungchumalungma3966
@chumalungchumalungma3966 3 жыл бұрын
ए सिताराम परिवारको श्रीमती पनि कति राम्री हो अन्त सिताराम्ले हेर्दैन तेस्तै उस्तै सारै राम्री रछ ।लु बधाई छ
@MonikaMonika-xb7kc
@MonikaMonika-xb7kc 3 жыл бұрын
सारै रमाईलाे लाग्याै हजुर हरुकाे गफ 👌👌👌👌😁😁😁😁
@rameshgurung4982
@rameshgurung4982 3 жыл бұрын
सिताराम सर रमाइलो लाग्याे।बास्तबिकता सुनाउनु भयाे।
@ramapoudyal8663
@ramapoudyal8663 3 жыл бұрын
मेनुका र सीताराम को सधैं प्रगती भएको देख्न पाइयोस्
@ishworbc5369
@ishworbc5369 3 жыл бұрын
धेरै राम्रो परिवार नाईस जोडि
@premkarkipariyar7046
@premkarkipariyar7046 3 жыл бұрын
दामी छ सिताराम दाइको फेम्लि
@kumarbhandari5267
@kumarbhandari5267 3 жыл бұрын
दमि छ सित्रम जि
@ompraised6637
@ompraised6637 3 жыл бұрын
Nice family
@kumargairapiple6305
@kumargairapiple6305 3 жыл бұрын
3 नै जनालाई बधाई छ
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
Bhai ko shreemate कति राम्री र सोजी, मन पर्यो God bless u.
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
मेनुका ननु बधाई छ सिताराम सर काे जाेडि धेरै राम्रो छ सथै छाेरि पनि सबैलाई नमस्कार
@Rajkris751
@Rajkris751 3 жыл бұрын
हेर्न सुरु गरियो
@tikaram7974
@tikaram7974 3 жыл бұрын
रमाईलो लागो हेपपि रहनु
@kritantripathi8401
@kritantripathi8401 3 жыл бұрын
Jhuuu is b hi h
@user-og6mf6gf8f
@user-og6mf6gf8f 3 жыл бұрын
भाउजू धेरै सोजि रमाइलो छ परिवार
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
दाजु फेरि यक चोटि मेनुका बुनुलाइ इन्द्रेणी मा लानुपर्यो के
@sureshbhitrakotithapa5406
@sureshbhitrakotithapa5406 3 жыл бұрын
Just 55
@premtamang4800
@premtamang4800 3 жыл бұрын
सिताराम सर को श्रीमती 32 लक्ष्यण ले गुण ले भरिपुर्ण लक्ष्मी, सर्सस्ती पार्बत्ती सम्मान हुनु हुन्छ उहालाइ सलाम छ 🙏 मेनुका बहिनिको सोर धेरै राम्रो छ सधै यसरी नै अघि बढिरहनु होला 🙏सिताराम सर को सोचाइ धेरै राम्रो छ हजुर सलाम छ 🙏
@darshanhajur3026
@darshanhajur3026 3 жыл бұрын
रमाइलो लाग्यो 😂😂😂😂
@saritagadal1093
@saritagadal1093 3 жыл бұрын
सिताराम sir ko mam kati ramri k 👍️👍️👍️👍️
@laxmibk2576
@laxmibk2576 3 жыл бұрын
कस्तो राम्रो जोडी 👌👌👍️👍️
@lalbahdurthapa3569
@lalbahdurthapa3569 3 жыл бұрын
भाउजू ले पनि गित गाएको भय सुन्मा सुगन्ध हुने थियो
@laluthapa6626
@laluthapa6626 3 жыл бұрын
राम्रो जोदि ....अब फिलिम मा भिलेनको रुपमा देखिन पार्‍यो ।
@kumarbalewali2720
@kumarbalewali2720 3 жыл бұрын
सिताराम सरको कुराले मन छोयो
@munakarki404
@munakarki404 3 жыл бұрын
धेरै राम्रो छ
@bishnupandey
@bishnupandey 3 жыл бұрын
superb voice menuka bahini We should support her.
@sabitariadhakari7241
@sabitariadhakari7241 3 жыл бұрын
कति राम्रि बुढि साेजि पनि हुन्नन्छ
@rahulpawar8470
@rahulpawar8470 3 жыл бұрын
Wow damiii xa family ❣❣❣
@anilachhmi5867
@anilachhmi5867 3 жыл бұрын
सुन्दर परिवार सीताराम जी
@mayanebal5468
@mayanebal5468 3 жыл бұрын
कती सोजो लागो सीताराम भाइको बाडी धोका नदीनु हैइ भाइ
@phanindrasilwal5055
@phanindrasilwal5055 2 жыл бұрын
Govinda pangeni vai ra ritu bahinile sitaram pariyar ,unka pariwar ra menuka bahinilai dherai maya ,mamata ra sahayog garekoma khusi lagyo.role model jastai hunuhunxa. Thanks a lot.
@crai4223
@crai4223 3 жыл бұрын
हाहाहा ! बडो रमाइलो लाग्यो ।
@rjnepal9415
@rjnepal9415 3 жыл бұрын
सिताराम जि को अवाज सार्है मन पर्छ किन कि आवाजमा कस्तो वजन छ
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
कलाकार का जिन्दगी दामी छ
@gaming8k268
@gaming8k268 3 жыл бұрын
Nice family sitaram sirko
@bikashbudha5958
@bikashbudha5958 3 жыл бұрын
डुङ्गा खोज्दा देउता मिलेको झैं भनेको यहीँ हो हल्ला रमाइलो भयो हेर्दा खेरि
@nepalitiktok2072
@nepalitiktok2072 3 жыл бұрын
यति धेरै माया गर्ने भाउजू लाई कहिले नि नरुवाउनु होला कति धेरै बुज्ने हुनु हुदो रैछ
@premdeula1906
@premdeula1906 2 жыл бұрын
कति राम्रो सिताराम को परिवार सधै एस्तै खुसि रहँनु
@shambhudiyali4377
@shambhudiyali4377 2 жыл бұрын
सिताराम भाइको राम्रो परिवार धेरै धेरै धन्यबाद
@sujanpariyarsujanpariyar2479
@sujanpariyarsujanpariyar2479 3 жыл бұрын
Beautiful family❤❤❤❤
@RamKumar-un3tm
@RamKumar-un3tm 3 жыл бұрын
badhai xa sitaram daju bajulai ramro femelli rahexo ra menuka bainilai pani badhixo😍😍
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ kzbin.info
@deepchapagain7346
@deepchapagain7346 3 жыл бұрын
धेरै राम्रो लाग्यो वास्तविकता सुभ रहोस कला सांगितीक बाटो
@topdangi6754
@topdangi6754 2 жыл бұрын
बिहे त सिताराम सर को र मेरो यौtai तरिका ले भयो छ
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 3 жыл бұрын
आहा कति रमाइलो परिवार !
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
यो नानी को स्वर बिस्नु माझी को जस्तै छ। अब बिस्नु माझी लाई भन्दा यो नानी लाई दिनु पर्छ। गीत गाउन लाई। सबले🙏❤️
@nareshbahadur1449
@nareshbahadur1449 3 жыл бұрын
सीताराम जि को nice family
@sometrahome5743
@sometrahome5743 3 жыл бұрын
Wowww so happy family daju .ramri menuka siss .very nice voice siss
@harithakur5747
@harithakur5747 3 жыл бұрын
मुरी मुरी धन्यवाद छ
@mdahad3241
@mdahad3241 3 жыл бұрын
Love you ❣️ kharo midiya
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
nice family sitaram vai ko soji hunu hudorahexa buhari nani
@samjhanapariyar1673
@samjhanapariyar1673 3 жыл бұрын
WOW Nice family 🙏❤️❤️
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
nice couple so Get well soon sis God bless both of u ❤️❤️❤️❤️❤️❤️❤️
@kajisurkheti4021
@kajisurkheti4021 3 жыл бұрын
good jodi sitaramko
@user-og6mf6gf8f
@user-og6mf6gf8f 3 жыл бұрын
मलाई पत्रकार दाजु को भोइस सुन्न मन लागेको छ गित मा कोहिले हो कोहि
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
मिठो वाचन रमाईलो कूरा
@rameshsunar360
@rameshsunar360 3 жыл бұрын
आहा कति राम्म्रो
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
# Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ kzbin.info
@user-zw8tg6ry6u
@user-zw8tg6ry6u 3 жыл бұрын
३९ Barsa
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@user-zw8tg6ry6u Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ kzbin.info
@devishabhul8465
@devishabhul8465 3 жыл бұрын
Nice family 🌺🌷
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
लौ बधाईछ यो जोदीलाई शुभकाम्ना छ
@ajayaboharabalbirhohara8631
@ajayaboharabalbirhohara8631 3 жыл бұрын
केही समय लाग्ला तर नअात्तिने र नमात्ति सफलताको सुभकामना
@dilipkc3340
@dilipkc3340 3 жыл бұрын
Wow wonderfully family
@user-kt2cx9wg7r
@user-kt2cx9wg7r 3 жыл бұрын
यस्तो परिवार भको मान्छे दिदिबहिनी होलान स्ट्रामित्र होलान कलाकार भएर दर्शक लाई मनोरञ्जन दिने गित गाउनु पर्छ यो सिताराम जि ले सबै छाडा गित गाउछ अब को दिन मा सुन मिलने गित गाउनु
@deepudayalu7586
@deepudayalu7586 3 жыл бұрын
Ñice family Hjr from baitadi sir
@rajtechno6194
@rajtechno6194 3 жыл бұрын
सिताराम ब्रो बुढी गाउमा राखेर अनि .. मेनुका लाई गारो भयर होला अब सङै बुढी सङै बस है।बुढी इन मेनुका आउट
@sujbjkgyui9642
@sujbjkgyui9642 3 жыл бұрын
सितराम भाइ को फेम्लि कति राम्रो कति सोजो धेरै राम्रो💜❤️❤️❤️
@krishnamall7241
@krishnamall7241 3 жыл бұрын
Sweet family 🇬🇧
@tekthapa2760
@tekthapa2760 3 жыл бұрын
God bless you all 👍🙏😍 from 🇧🇹
@basantipaudeldevkota3934
@basantipaudeldevkota3934 3 жыл бұрын
Wow 🤩 dami
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
धेरै राम्रो फयमलि
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 44 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 47 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН