कति शरणार्थीहरूको भाग्य खोसी दिए जो नेपालमा हाल रूदैछन थुक्क पापी नेपालका नेताहरू🥲😡😡
@shyamshrestha4491 Жыл бұрын
मैले बुझेकाे, हेपाहा भारत ले नेपाललाई दुख दिने नियतले भारत हुँदै भुटानि नेपाल अाउन दिने तर भुटानि स्वदेश फिर्ता हुन चाहाने हरुलाई भारत हुँदै फिर्ता हुन नदिने नै भारत काे दाेषि हाे।
@keshavsubedi152 Жыл бұрын
सही हो, नेपालको प्रमुख दूश्मन भारतको नेपाल बिरोधी प्रमुख अजित दोभालको नेत्रृत्वमा घिणित मानव अधिकार बिरोधी, मानव हत्या, बलत्कार, मानसिक यातना दिएर, पशपन्छीको विजोक हूनेगरी, नेपालीहरूलाई लखेटेर, भारतिय अपराधी घुसाऊने र भूटान कब्जा गर्ने नियतले नेपालीहरूलाई बिभिन्न निऊ पारेर लखेटेको हो। भारत वास्तवमा अप्रजातन्त्रिक देश हो, भारतियहरूमा मानवता छैन।
@veermalathapamala5021 Жыл бұрын
१००००१% तीतो सत्य 👍😖
@dhankumartamang Жыл бұрын
श्याम सर 🙏 मैले देखेको चही २०४५ साल तिर नेपालमा पनि प्रजतन्त्रको लागि अनदोलन भैरहेको थियो त्यही समयमा भुटानी पिपल्स पार्टी खोलेर भुटान मा राजनीतिक अनदोलन गर्नु थाले पछि नेपाली मुलका मानिसहरु भुटानले लखेटन थाल्यो यदी नेपाली मुलको मानिसहरुले राजनीतिक अन्दोलन नगरेको भए त्यहाको भोटेहरुले नेपालीमूलको मानिसहरु लाई अत्ति माया दिएर एउटै परिवार जस्ता ब्यबहार गर्थे गल्ति चही नेपाली मुलको मानिसहरुले राजनीतिक अधिकार खोज्ने हुदा लखेटिएको हो यहा कमेन्टस मा लेखेर साद्धे छैन ....
@fidelcastro5803 Жыл бұрын
भारत नेपालको लागी सधै तगारो हो त्यसैले भारत टुक्राटुक्रा हुनू पर्छ
@pratikking227211 ай бұрын
Congress ko government le ho.
@abiralr.baniyachhetri44187 ай бұрын
राम्रो छ| सटिक जानकारी र खोजमुलक भिडियोको लागि धन्यवाद|
@dilllims3103 Жыл бұрын
बाकी रहेका तेस्रो मुलक जान नसकेका वा जान नचाहेका नेपाली भाषी भुटानी हरुलाई नेपाल सरकारले नागरित्ता दिएर नेपाल मै बस्ने ब्यवस्था गरिनुपर्छ ।
@narprasadgurung59835 ай бұрын
Tyo moro Indian ra Tibetan refugees lai dina satta Bhutani Nepali lai diye ramro ! Nepal ma mai hun bhandai mahal, Gumba thadayera baseka Bhutani haru pani Nepal bata out hunu parchha !
@milanlama4232 Жыл бұрын
सहि सुचना समय सन्दर्भ छ धन्यवाद हजुरलाइ
@TeknathRijal-t6w2 ай бұрын
अति रामो छ ।क्रिपाय अझ गहिरो गरि अध्या गर्ने रुचि कायम राखेर आउने दिन हरूमा पनि थप बिषय जान्ने अभिलाषा सहित,,,,
@purangiri4630 Жыл бұрын
लाखौं बिहारीहरु लाई नागरिकता दिनुभन्दा आफ्नै नेपाली भासी भुट्निजहरुलाइ नागरिक बनाउनु पर्ने।।
@kalpanathap7163 Жыл бұрын
मैले नबुझेको कुरा भुटानि शरणार्थि को कुरा आज थाहा पाय अलि दुख दाय नै रहेछ! हजुरलाइ धन्य बाद🙏🙏🙏❤️🇳🇵😊
@dewananish43 Жыл бұрын
नमस्कार म मोरङ पथरी बाट। धोत्ती इन्डियन हरुले नागरिकता बनाएर नेपाली भै हिड्दा हामी आफ्नै दाजु भाइ भुटानी हरुलाइ नेपाली नागरिकता किन दिन सक्दैन।उनिहरु सङ देश भक्त नेपाल प्रतिको माया पनि उच्च छ आफुले आफैलाइ नेपाली भनेर गर्व पनि गर्छन अनि हामी किन यत्ती धेरै कठोर भएर मौन छौ होला।
@vashababuram4418 Жыл бұрын
भुटानी,हरू बाट,नेतार,कर्मचारीले,नगद,नपाउनेहुदा ,नेपाली,नागरीक,नदिएको,भारतीले,नगद,दीनेगरे कोहुनाले,नेपाली,नागरीक,सुटुक्क पाउने गरेको हुन,सक्छ।
@AitaShang Жыл бұрын
राम्रोसँग व्याख्या गरिएको छ... तपाइँका दर्शकहरूले, भुटानी शरणार्थीहरूले शिविर वरपरको स्थानीय पूर्वाधार (विकास) कसरी आकार दिए भनेर जान्न पनि चाहन सक्छन्। उनीहरुले नेपालको आर्थिक विकासमा कति योगदान पुर्याएका छन्, बिर्सनु हुँदैन । खाडी मुलुकहरुबाट रेमिट्यान्स आए जस्तै, उनीहरुले उल्लेख्य मात्रामा रकम योगदान गरिरहेका छन् भन्ने मलाई विश्वास छ ।
@yashodasharma7831 Жыл бұрын
Tqs subashji kati saral purbak Bhutanese ko barema byakha garidinu vayekoma.
@DjRai-wj1bh Жыл бұрын
Good information that’s true ❤ proud to be Bhutanese, Nepali and American citizen 🇺🇸
@gamgurung7415 Жыл бұрын
नेपाली लाई शरणार्थी बनाउने अनि भुटानी लाई नेपाली बनाउने मन्त्री ,सचिव आसेपासे नालायक हरु जो जो हुन कडाभन्दा कडा सजाय होस् साथै टेकनाथ रिजाल भन्ने जन्तु त जिउँदै खाल्डोमा हाल्नु पर्ने रहेछन् यिनीहरूको चल अचल सम्पत्ति पनि जफत गर्नुपर्छ ।
@Santa9687 ай бұрын
जानि जानि शरणार्थी जस्ताको भाग खोसेर बिकासित देशमा सुखसयाल हुदै अरबपति हुने सपना देख्नेहरू पनि अपराधी हुन।नेताहरू त माहा अपराधी हुन
@dilllims3103 Жыл бұрын
धन्यवाद शुबास ब्रो अति राम्रो भिडियो बनाउनु भएकोमा ।👍️
@kapildevkarmacharya4962 Жыл бұрын
जानकारीको लागि धन्यवाद ❤
@teksubba9958 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई भूटानी शरणार्थी बारे संपुर्ण जानकारी गरिदिनु भयेकोमा।। अनि म पथरी सिबिर बाटा अ नेपालीहरुले नेपालमा नागरिक ब नाउदाअ एक नेपाली भाषी मात्रा न भयेर मेरो चार पुस्ते पुस्ता नेपाल मै हुँदा पनि मैले नेपालको नागरिक्त नपायेकै कारन ऐले यु येसमा बसेको छु। यो मेरो रहर न भयेर बाध्यताले हो। मेरो रहर त भूटान फिर्ने अन्तिम भनेको नेपालमै बस्ने थियो।
@arjunshrestha688 Жыл бұрын
यो मात्र नभयर तपाई को सबै भिदियो सारै मन्पर्छ मलाई
@rajendrakumarshrestha9457 Жыл бұрын
साह्रै राम्रो काम गर्नु भएको छ। सुभाष बाबू म ६० बर्ष पुग्दै छु मैंले सुनेको र निकै पढेको आफ्नो नेपाली दाजभाइ ले पाएको त्यो विभत्स दुख्ख पीडा थोरै जानकारि र चासो राख्ने भयेको हुनाले अतयन्त चाख लाग्याे संसार कै अभागी हामी नेपाली हौं जस्तो लाग्छ। झन् आफ्नो विश्वास को मत दिएर सत्तामा पठाएका ले यस्तो जघन्य अपराध गरे अब मुलुकले अन्तराष्ट्रिय स्तरमा कती दुःख बेहोर्नु पर्ने ठेगान नैं छैन् यो कार्य क्रम बनाउँनु भयो अझै अघी बढ्न मेरो आग्रह छ। धेरैं धन्यवाद बाबू। 🌺💐🙌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subhan912 Жыл бұрын
नेपाल प्रहरी लाई कसैले दबाब र प्रभाव नपार्ने हो भने भ्रष्टाचार जरै देखि निर्मुल हुन्छ 🙏
@tbgurung7369 Жыл бұрын
सुभाष कार्की ज्यु तपाई ले धेरै महत्वपूर्ण जानकारी हरु हामी लाई उपलब्ध गराउनु हुन्छ तपाई को यो नेक कामलाई सम्मान गर्दै सलुट गर्छौ। सर्वप्रथम नेपाल मा जस्लाई भुटानी श्रनार्थि भनिन्छा वास्तव मा भन्ने हो भने उनीहरु श्रनार्थि होईना नेपाली मुल कै हुन, नेपाल सरकार ले सम्मान को साथ अतिरिक्त सहयोग गर्नु पर्थ्यो। १ लाख २५००० हजार भुटान बाट आएक नेपाली हरुलाई तुरन्तै नागरिकता दिनु पर्थ्यो,तर नलायक भ्रष्टाचारी अत्याचारी बाहुन सत्ता ले उल्टै यातना दीरहेक छन, थुक्क साला भ्रष्ट पाखाण्डी नेतृत्व, केही त नेक काम गर्नुपर्छ । तोप बहादुर गुरुङ खिन्चोक दोर्दी गाउॅंपालिका लमजुंग
@ashokkc6258 Жыл бұрын
GOOD Advice
@anjanpradhan5935 Жыл бұрын
Very useful information.
@카말형님 Жыл бұрын
भुटानमा कहिले देखि र कसरी नेपालीहरु पुगे ? भुटानमा उनीहरुले आफुलाइ स्थापित गर्न कस्तो संघर्ष गरे?भुटानको समग्र विकासमा ती नेपालीहरुको योग्दान के थियो? जस्ता अलिकति इतिहासलाई समेटेको भए अहिलेका नयाँ पुस्ताले अझ राम्रो सङ्ग बुझ्ने थिए।
@kumarbaraili2568 Жыл бұрын
मलाई पनि कमेन्ट पर्दै गर्दा यस्तै लागेकाे थियाे ,सहि बिचार राख्नु भाे
@sadnapuma4360 Жыл бұрын
Sarai ramro jankari, thank you
@bhaktasinchuri7080 Жыл бұрын
Really appreciated your deep study on our Bhutanese Refugee issue . We love our people who are still in refugee camp . Hope, at least they will be justified . The current political situation of Nepal is really a shameful .
@aa6eheia156 Жыл бұрын
Political situation of Nepal has always been shameful. Thankfully nowadays these corruption cases are getting exposed and media is spreading these facts
@laxmikc5951 Жыл бұрын
Janakari ko dhanyabad
@buddhimanreldhytamu1935 Жыл бұрын
Thank you for given good imform & good knowladge...
@SantabdrGurung-j6b Жыл бұрын
धन्या बाद हजुर सन्दर्पिक जनकारी दिनु भयो
@bholamanshrestha2816 Жыл бұрын
अति सान्दर्भिक मार्मिक सहि सत्य कुरा सुनाउनु।येस्तो देख्दा देखदै हाम्रा देसको नेतार उन्को परिव्वर हरु को कमाउ धन्धा।
@ramrai9311 Жыл бұрын
Thank you Subash sir
@JhumriKhate Жыл бұрын
Great compliment💖❤️💖❤️💖❤️
@Byassch Жыл бұрын
Thanks for explaining in simple terms.
@kbchauhan4261 Жыл бұрын
Good explain Subash bhai heart touching your video thank you
@Limbuvai535 Жыл бұрын
सबैले भ्रस्टाचार बिरूद्ध आवाज निकालौं । नेपाली जनता सबै सचेत बनौं ।
@lalalle4448 Жыл бұрын
Thank you Sir so much,you explain our bhutanese stories in refugee camp
@indirauprety6615 Жыл бұрын
Informative Video
@sushil7567 Жыл бұрын
जय नेपाली भुटानी हामीनेपालीनै बीरगोर्खाली❤❤❤❤❤❤❤❤❤
@durgamotra2006 Жыл бұрын
Good sir thanks
@RachitSain11 ай бұрын
Full sports bhutan from India
@anyoone9619 Жыл бұрын
Best of Luck sir,
@MilanPandey-fe3pr Жыл бұрын
Good analysis
@shyammaharjan8785 Жыл бұрын
प्रस्तुति असाध्यै राम्रो लाग्यो । टेकनाथ रिजाल, मलाइ पनि धमिलो संझना छ । भाइ पुस्ता हरुलाइ बुझाउनको लागि बर्मा बाट लखेटिएका रोहिग्याहरुको उदाहरणले अझ स्पस्ट हुनेथियो कि ? एकदम राम्रो । धन्यबाद ।
@dilukarki6955 Жыл бұрын
कुकर्म महा अप्राधी डाका भ्रष्टाचार जीवन भर उठ्नु नसक्ने गरि राजनितिक अन्ते गरिदिनु पर्छ पुस्तौ सम्म्🙏
@nirajgautam3142 Жыл бұрын
Grt
@samirshyangbo_beeFarm Жыл бұрын
Good sir
@tejendralimbu8225 Жыл бұрын
Thank you sir
@bindatimilsina8138 Жыл бұрын
good news
@mohanbasnet5416 Жыл бұрын
dhanyabad hajur lai .......arko videoko parkhaima chhu ma...
@reubendiyali294 Жыл бұрын
Good Job keep it up .🇺🇸🙏
@bhimacharya7680 Жыл бұрын
नेपालि मूलका, भुटानी नागरिकहरुलाई,देशनिकाला, गर्ने वाङगचुकको,कदम को, बिरोध नगरेको,भारतिय भूमीमा, प्रवेश गरेका नागरिकहरुलाई, ट्रक मा,हालेर,नेपाल,भारतको,सिमानामा छाड्नु,नेपालमा,शरनारथिको, दर्जा दिएको,
@XYSTER_FF Жыл бұрын
good job best of luck ❤❤❤
@BrandonImak-vh3jt Жыл бұрын
तिमीले भुटानी सर्णार्थीको बिसयामा त बोलेउ तर अब भुटानमा कसरी नेपाली भाषा बोल्यो त ? अब नबोल्नु बोले पछि यो बिषयको पनि पुस्टि चाहियो. नेपालले साहारै दुख दिईएको छ!
@shamkalikote6966 Жыл бұрын
I waiting next vedio sir
@dhanbahadur1267 Жыл бұрын
सत्री तथ्य किन लुकाको तेक नाथ रिजाल ले बिद्रोह गरेर खेदेको हो बाहुन को कारण ले
@hgyohj3228 Жыл бұрын
Good sir
@Allinone_2052 Жыл бұрын
Ramrai xa daju ardha nindra ma sunako sunna ta suniyo
@milanghondaygurung9059 Жыл бұрын
Some few people understand not all brother that’s why I told everyone respect ✊ everyone no matter what 🙏🇺🇸🇺🇸❤️❤️
@sumanlongwalimbu3476 Жыл бұрын
मैले बुजे अनुसार भुटानमा पनि बाहुन बात ले गर्दै भुटानको भोटे हरुले नेपाली लाई लखेटेको हरे
@khadkichhetri6160 Жыл бұрын
Right ho
@kumarbaraili2568 Жыл бұрын
सुवास जि आएका जान नपाएकाहरुकाे मात्र आधा आफन्त भुटानकै जेलमा आजिवन सडेर जीवन बिताई रहेकाछन्, जसलाई नेपाल बाट भेट्न जान समेत दिदैँनन,कतिले परिवारकाे वियाेगमा उतै यतै आत्महत्या गरे /गर्दैछन् याे शताब्दिकाे विश्व समाजमा पनि मानव अधिकारकाे याे हद सम्मकाे उल्लघङ ,वरवर्ता हैट्ट हामी कल्पना सम्म गर्न सक्तैनाै उहाँ हरुले भाेगेर आउनु भाे,भाेग्दै हुनुहन्छ।
@nicetiwari6160 Жыл бұрын
Thank you babu ramro sanga bhujhaidinu bhayeko ma Bhutani sarkar murdabd ta bhannai man lagyo
@ramkrishna2884 Жыл бұрын
भुटानले सर्नाथी हरुपर्ती धेरै ठुलो पाप पो गरेको रछ।हैत पाप करौने छ एकदिन ।
@pratimarana424 Жыл бұрын
Thank you for the kind information sir, hajurle vutani sarnarthiko bisayema hamile aile samma nabujheko kura saral bhasama bujhaunuvayo, yo bisayema sarkarle bises kisimko pahal chalnu parx bastbama uniharu nikai pidit xn, uniharuko kunai bhabisse xain 😢
@purnachandraaryal4775 Жыл бұрын
राम्राेजानकारि दिनुभयाे मैले राम्राे बुझेकाे छु भुटानिसरकारकाे ज्यदति भारतकाेस्वरथि नीति बेईमानि ले हाे।
@chhabithapa2444 Жыл бұрын
He tried his best but some important parts missing.Better get somebody from from the affected community who knows very well from 1990 to today.
म पुर्ब धनकुटाको मान्छे अनि 046/047 तिरको भएकोले रेडियोको समाचारमा पनि सुनिरहेको र म पनि मोरङको क्याम पुगेको घुमेको र देखेको भएर मलाई राम्रो थाहाछकि ती नेपालीभासी दाजुभाइ दिदिबहिनीको पिडा कस्तो थियो भनेर । हालका राजनैतिक दल र उनीहरुको नेतृत्व गर्ने नेताहरुले बिश्व जगतमा नेपाल र नेपाली जातिको इज्जत माटोमा मिलाउने काम गरेका छन् । यो कसुर भनेको देश द्रोह नै हो र यस्ता पात्रहरूलाई जिबित छ्ड्नुहुन्न । भगौडा लाई इन्काउन्टर गर्नु पर्छ र समातिएका लाई तोप हानेर उडाउनु पर्छ ताकी अरु देशद्रोही भ्रष्टाचारीहरुले त्यस्तो अपराध सोच्ननी नसकुन । तुरुन्त संविधान संसोधन गरेर कानुन बनाउनु पर्यो ।
@jo9984 Жыл бұрын
Bhutanese refugees have gone through hardships all these years. They were well established with good educational standards and potentials in Bhutan. They could have been transitioned back to Nepali citizens with dignity long back. Shame on Nepali officials who took advantage of the international funding and scheme all these years! They should all be named and shamed!
@cattythegreatcat7714 Жыл бұрын
After watching your vlog i just want to say "There are three sides to every story: your side , my side, and the truth. And know one is lying. Memories shared serve each differently ."
@chandratumbahangphe8808 Жыл бұрын
cud u tell us truth sathi?
@aaronali6267 Жыл бұрын
Muzi khate Randi Thulo kura na gar. Bhutan avo muzi India ko huncha. So jai Nepal 🇳🇵
@BikramLimbu-mc2eu Жыл бұрын
❤❤❤
@dillikafley4641 Жыл бұрын
यो भिडियो बनाउन केही प्रयास गरेको चै अवश्य देखिन्छ तर यति मात्रै मा भुटानी शरणार्थीहरूको वास्तविक समस्या लीई अझै गहिरो गरी बुझ्न नसकेको देखिन्छ । माथिबाट हेर्दा केही छैन जस्तो तर भित्र भोगाइका ब्याक्तिले हेर्दा यो एकदमै पीडादायक अवस्था हो । हामी पीडक हो, हामीलाई पीडा छ त्यसैले अझै अनुसन्धान गर है। यो जघन्य अपराध हो । यसघटनाका अपराधी हरु नक्कली Bhutanese refugees बन्न तयार हुने हुन भने , महा अपराधी नेपालका नेता हुन। यहा पीडित चाहिँ भूटानी सरनार्थी शिविरमा यिनी नक्कली हरु को कारणले process बन्द भएर बसेका हुन् उनीहरूको न्यायका लागि को बोल्ने? मचाहिँ भोटेले नागरिक विहिन बनाएको , भारतले अन्य गरेको हो र नेपालले बेचेको नेपाली हु।
@Dayaramstha Жыл бұрын
भुटानी शरणार्थी भनेर नहेपाै ,उहाँहरु हाम्रो रगत हुन कुनै बेला नेपालबाट गएको हुन ।हजारौं ,लाखौं बंगाली ,तिब्बती ,भारतीय नागरिकलाई नागरिकता बेच्ने अपराधीहरुले आफ्नो सन्तान लाई नागरिकता दिन सक्दैन ।
@arjunshrestha688 Жыл бұрын
म मोरंग को , जन्म 34 साल को, 45 साल तिर आमाबुवा तथा गाऊले हरुले खुब करा गरेको, चिन्ता गरेको, बर्बादै भयो, धेरै धनी जस्को घर, गाडी , जग्गा सबै छादेर आऊनु पर्यो, परिवार को बिछोद भयको, मनिलुऊ हिन्दी फिल्म गद्दार को जस्तो काहानी, अनी नेपाल सर्कार ले भुटान सर्कार संग बिसौ पल्ट बार्ता गर्द नी नसुल्झेको, नेपाल ले बरु नागरिकता दियको भयनी हुने, तर नदियको, अन्त मा UNHCR नामक कार्यालय मार्फत अमेरिका लगायत भिभिन्न मुलक के आफ्नो देस मा आस्रय दियको सम्म थाहा छ ।। भुटान ले फर्काउनू को कारण पनी अचम्म को छ ।। उसको बक्खू लगाउनू पर्ने नेपाली बोलना नपाउने,आदी आदी ।।।।।।।।।
@maheshbaraili83268 ай бұрын
भुटान सरकारले जातीय अहंकारी हिन्दुहरूलाई धर्म प्रचार प्रसार गर्दा खेदेको हो । वास्तविक तथ्य यहीँ हो । यिनीहरू नेपाली नभएर फिरन्ते ककेसियन हिन्दुहरू हुन् ।
@purnamayalimbu9137 Жыл бұрын
👍👍👍🙏
@SumserTamang Жыл бұрын
भुटानिस शरणार्थीको मुद्दामा वाहाले भनुभयो कि 1988 मा भुटानमा जनगणना भयो तेस पछी ईन्डियाको उक्साहट ले भुटानमा भएका नेपालिलाई भुटान बाटा लखेटियाे। कारण एतिमात्र होला र मध्यभागमा टेकनाथ र के राइको कुरो पनि गर्नुभयो इ कुरालाई अलि किलियर गरिदिनुहुन्छ्कि।
@thapasujan10 Жыл бұрын
Arko video pani chittai rakhnu hola Sir 🎉
@veermalathapamala5021 Жыл бұрын
भूटान का हुन चाहे अन्य कोही विदेश को हो ता आफनाई नेपाली/ गोर्खाली हरु हुन ...🤔💞💞💞 फेरी किन नेपाल को गोरखाली हरु ले आफनाई जाति को मानिस लाई आउनु दिदैन अथवा तीनि हरु लाई शरणार्थी जस्तो शब्द ले किन बुलाउनु ..???🤔🤔😖 तीनि बाहिर बसने नेपाली/ गोर्खाली हरु लगायत भारतीय गोर्खाली हरु को पुरखा अनी मूल घर ता नेपाल नै ता हो ...?👍💞💞💞 तर नेपाल को कतिपय मान्छे हरु को ब्योवहार ई प्रवासी नेपाली/ गोरखाली हरु को प्रति कठोर हुनु राम्रो रा नेपाल राष्ट्र को हित मा उपयोगी होइन ..? 🤔😖 अर्का जात हरु ले छुट्टाये भनी, येति फर्क पर्दैन,जति आफंती को रूखो व्योवहार ले मन दुखदा छ 😭💞💞
@gyanendrathanet1296 Жыл бұрын
Tapai ko sound sari ramro lagcha Mali BBC suna jasto huncha BBC news Ra afno video 4/5 time sunnu hola ho ki hoina ani tha huncha tapai ko video dhari harchu
@ManiKumar-ht1cf Жыл бұрын
भूटानी शरणार्थी नेपाली होइनन तीभूटानी गोर्खाहुन ।ती त १९४८ सम्म गोर्खा नै रहन दिई त्यसपछि नेपालीबनाई अन्तमा नेपाली भनेर प्लानसाथ खेदिएका भूटानीनागरिक हुन।रिजालज्यूलेपनि वास्तविकता लाई बुझिदिनुभएन। उहाँको नेपालमोह पनि भूटानी गोर्खाहरू को बिरूद्धमा काम गर्यो।यहाँ नागरिकताकोमूल प्रंश्न थियो जसप्रति रिजालज्यू कोबिचार अढिग रहेन। नेपालले भूटानी गोर्खालाई नेपाली मान्न अस्वीकार गर्यो। भूटानले भूटानी मान्नु अस्वीकार गर्यो। तर तीभूटानीगोर्खाहरू भने आजसम्म तिनीहरू नेपाली नाम मानैरहन चाहान्छन ।योकुरा नबुझे कुनै चूरों बुझिन्गैन किनभने तपाईँहरू नेपाली हुनु हुन््न र त भूटानी हुनुहुन्छ। हामीमाथि१९७९ मा समस्या आयो । हामीले भारत र नेपाल दुवैलाई हामीभारतीय कि नेपाली स्पंष्ट गराउ भनेपछि नेपाल लास समान रह्यो भारतले हामीलाई हाम्रो गोर्खानाम पनि उल्लेख गरेर भारतीय गोर्खा रहनेअधिकारलाई मान्यो। नेपालीनामसंग हाम्रो केही सम्बन्ध छैन तर कतिपयले गरेकोभूलबाट मूक्तिलिन लढाई जारी छ तपाईहरूको सबंभन्दा कमजेर पंक्ष नै नेपालीनाम त्याग्नु नचाहनु हो।योपक्ष जबसम्म बुझ्ने र काममाल्याउने काम गर्नु हुन्न तपाईहरूले समस्यासमाधानकोलागि पहिलोकदम चाल्न त के सोचेको पनि हुँदैन । जयगोर्खा जयगोर्खाभाषा
@indirakarki5858 Жыл бұрын
सबै समस्या दलीय राजनीति हो यसरी दल मा जनता टुक्राटुक्रा हुनु माथि तीनै नेताहरु भाग मीलाइ मीलाइ खाने गठबन्धन भन्दै जनता अलमलमा पर्ने लुटपाट को राजनीति गर्नु हो तेसैले राजा साझा हुनै पर्छ
@thapabaal5650 Жыл бұрын
Dhan ( poisa ) dekhe pachi mahadev ka tin netra. Netaharu ta jhan anischit rojgar, nischit berojgari hun, dhukutko bhandar ma puge pachi ke chahiyo ?. Je ho vedio ramro lagyo.❤
@justhere356510 ай бұрын
Tek Nath Rizal didn’t just land back in Bhutan. He was arrested in Jhapa and handed over to Bhutan by Nepali PM Marich Man Singh’s government. He again went back to Nepal in 1999 after he was granted amnesty in Bhutan. Bhutanese here.
@NarayanRasailyOfficial Жыл бұрын
गर्हे भूटानी अमेरीका आईसकेका लाई चै के हुन्छ सर के तिनीहरूलाई डिपोट गर्छ??
How the Nepali speaking Bhutanese became displaced from their land this information is not mentioned in this video . As far as I know, the main mastermind of this issue was Joyti Basuthe then chief minister of West Bengal..
@sabitrirai7702 Жыл бұрын
How ??? Plz explain...
@insight7232 Жыл бұрын
Lol. Blame everybody else except the main culprit - Tek Nath Rizal.
@harkabahadurthapachettri5194 Жыл бұрын
10:57
@netarbahadur5846 Жыл бұрын
Ho bharat le bigareko
@eagle...3131 Жыл бұрын
Aba Hami sangai Mila ra basau bro..
@sdafadfasdsf Жыл бұрын
Tibbati sarnarthi chai nepali huna paune bhutani chahi kina nepali huna napaune?
@pramodchand Жыл бұрын
मैले बुझे अनुसार नेपालको democracy बाट उत्प्रेरित भएर, नेपालबाट १ सय वर्ष अघि भुटान पसेका बाहुन बाजेहरुले पनि आन्दोलन सुरु गरेका थिए रे लोकतन्त्रको लागि, अनि नेपालको बिपरित भुटानले भारतको अधिपति स्वीकारे पछि तिनीहरु अलपत्र परे।
@kumarbaraili2568 Жыл бұрын
हुन सक्छ।
@subastamang1924 Жыл бұрын
Ma pani 🇧🇹 bhutanese ho vanana solti 😂😂😂
@KISHORRANA770 Жыл бұрын
भुटान भनेको इन्डियाको खटनमा चल्ने चलाउने देश हो यो नेपाली भासिलाइ लखेट्ने काम स्वाएम भुटानले गरेको होइन यो इन्डियाले गराको हो जानी जानी नेपाली भासिलाइ नेपाल खेदाउने सबै खेल भारत्को १००% हो
@parsuram8537 Жыл бұрын
धेरै लुकाइ लुकाइ मुख्य कुरा र कारण किन भन्न न चाहेको ? आखिर मा उनिहरु कुन नागरिक हुन र किन त्यहाँ बाट खेदाइयो ।
@dhanbahadur1267 Жыл бұрын
अहिलेसम्मकै बाहुन क्षेत्री भन्दा नेपाल को मुलबासी हुन तिनीहरु बाहुन चै इन्डो इरानी भारत बात 1191 मा 1495 मा र 1556 मा नेपाल छिरेको ककसियन हुन बाहुन क्षेत्री नेपाली मूलका होइनन्
@uttarlimbu57358 ай бұрын
खेदिनुको कारण र कुन जातिको बहकाउमा यस्तो भएको चाहिँ भनेको भए राम्रो किन भारत लाई दोस दिनु केही सत्य कुराचाही हो भाइ।
@samratkharel2012 Жыл бұрын
Yo Nakkali Bhutani banera Ghus khuwayera America jana khojne ra Nakkali Bhutani banai America lagna khojne ye Dalal haru sabai lai jail kochnu parxa 20-25 barsa samma . Nakkali Bhutani banera poisa jasle khuwayo tyo poisa sabai rajya le jafat garnu parxa .
@nirajgautam3142 Жыл бұрын
U need to ask senior person,so ur video get more meaningful