ताप्लेजुङको एक्लो गाउको यात्रा Olangchung gola ओलाङचुङ गोला ॥ तिब्बतको नुन नेपालमा व्यापार गर्ने गाउ

  Рет қаралды 557,914

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

ओलाङचुङ गोला ताप्लेजुङको यात्रा । Olangchung Gola is an Unique village of Nepal. Gola used to trade with tibbet specially salt.
Please watch our other videos
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Trip Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...
Antu Vlog, ilam
• Antu Vlog || नेपालको स...

Пікірлер: 491
@dambarthapa8384
@dambarthapa8384 Жыл бұрын
जहा हामी पुगेर त्यो ठाउँको अवलोकन गर्ने सम्भावना नै छैन तर यो मनोकामना सचिन दाइ र र टिमले तयार परेर पुर्वी ब्लुज ले पूरा गरेकोमा धेरै धेरै धन्यवाद दाइ।
@bengaliboyplu8357
@bengaliboyplu8357 Жыл бұрын
दादा मलाई भारतबाट तपाईंको भिडियोहरू हेर्न मनपर्छ र तपाईंसँग सवारी गर्न चाहन्छु। के तपाईं मलाई एक्लै घुमाउन लैजानुहुन्छ?😇❤️dai timro vlog koti Sundar cha 🙈dai tapaiko KO big fan hu ☺️
@officialroy9644
@officialroy9644 Жыл бұрын
म भारत को केरला बाट रोहित खड्का हजुर को यो पुर्बी ब्लुज को ठुलो फ्यान कहिले काहीँ सुदुर पश्चिम तिर को नि देखाउने गर्नु न दाजु🙏🇳🇵
@tasisrp7710
@tasisrp7710 Жыл бұрын
लु साथि लाई धेरै धन्यवाद मेरो गाउँ देखाऊनु भएको मा
@CBRaut-mp7wk
@CBRaut-mp7wk Жыл бұрын
यहाँ हरुको प्रयासले हरेक नेपालिले नेपालको वास्तविक सेरोफेरो र मनोरन्जन आ आफ्नो ठाउबाट मनोरन्जन लिन पायकाछौ आभारी छौ धन्यबाद यहाहरुलाइ
@narayanprasadrai2918
@narayanprasadrai2918
मैले याे भिडीयाे धरानबाट हेर्दैछु। सुनेकाे तर कहिल्यै नपुगेकाे ताप्लेजुङकाे फुङलिङ बजारलाई याे भिडियाे मार्फत दर्शन गर्न पाएँ। भिडीयाे खिचेर पाेष्ट गर्नु हुने पुर्वी ब्लुज्काे सम्पुर्ण टीमलाई धन्यबाद।
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Жыл бұрын
मैले अत्यन्तै खोजी गरेको जग्गा को इपिसोड बल्ल आज हेर्नू पाए अब कहिले एक साता बित्ला ,अति चासो लागेको अनि अति जिज्ञासा भएको ओलाङ्चुङ गोला भ्रमण को लागि सचिन sir तथा entet team लाई यारिक यारिक नोगेन 🙏🙏सेवारो 🙏🙏
@amritthapa809
@amritthapa809
लुकेको सुन्दर स्थानलाई हेर्ने मौका दिनु भएकोमा सबैमा🙏🙏
@Chandramagar1275
@Chandramagar1275 Жыл бұрын
sachina sir तपाईं को vlog न छुताइ हेर्छु रोल्पा बाट एक्दमै रमाइलो लाग्छ अनि राम्रो पनि
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन दाई र पुर्बि ब्लुज परिवारलाई धन्यवाद दिन चाहान्छु।।👏👏👏👏 अझै पुर्बमा धेरै लुकेरा बसेको सुन्दर तथा एैतिहासिक ठाँउहरुलाई ल्याउने कोसिस् गर्नुहोला🙏🙏🙏🙏
@shantarai158
@shantarai158 Жыл бұрын
मन पर्छ यो धुन मन रुहाउने अनि नया नया ठाउको भिचिट बसि बसि हेर्दा आनन्द
@indubhushangautam
@indubhushangautam Жыл бұрын
Very nice video.. ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन -मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ ।
@aalokrai6100
@aalokrai6100 Жыл бұрын
Wow nice and beautiful ..ओलाङ्चुङ गोला ,ताप्लेजुङ
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
Dherai ramro prastuti hjur ani sampurna Tim lai dhanayabad
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
सचिन दाइ हजुर लाई धेरै धेरै धन्यवाद सुगम होस वा दुर्गम जहाँ पनि तपाईंले हामीलाई नेपाल मै भको अनुफुती गराउनु हुन्छ 🙏🙏
@rajendragumanju214
@rajendragumanju214 Жыл бұрын
सारै रमाइलो लाग्यो । यो पनि one of the best video लाग्यो मलाई ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्यावलोकन !! जति तारिफ गरेपनी नथाकिने नपुग्ने अअघाउने घरमै बसेर देखन हेर्न पाइने
@aminadhakal2100
@aminadhakal2100
धेरै सुनेको ठाउँ पुगेसरि देखाउनु भयो धन्यवाद ।
@santoshparajuli1
@santoshparajuli1 Жыл бұрын
नेपालमा एक मात्र दुर दराज देखाउने त्याे पनि एकदमै जानकारी मुलक, सचिन दाइ हाे । आज सम्म कसैले देखाउन नसकेकाे चर्चित महत्वपुर्ण हुम्लाकाे लिमि उपत्यका लगायत सिमिकाेट तथा हिल्साकाे बारेमा जान्ने ठूलाे रहर छ त्याे पनि पूर्वेलि ब्लुज मार्फत 🙏🙏
@opendraghartimagar8242
@opendraghartimagar8242 Жыл бұрын
साचिकै दाजु तपाइको भिडियो हेर्दा त समय बितेको पतै हुदैन भन्य स्किप नै नगरि हेर्ने गर्छु।। धेरै खुशि लाग्छ् सात समुन्द्र पारि बाट आफ्नो देश नेपाल लाइ देख्न अनि नया नया ठाउ हेर्न पाउदा ।। to be continue sir big fan of you
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 41 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 8 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 41 МЛН