Takshashila: अब प्रचण्ड रहँदैनन्, ओलीलाई देउवाले पछार्छन् ! || Prakash Giri || Kishor Nepal

  Рет қаралды 25,214

Global TV HD

Global TV HD

Күн бұрын

#Takshashila #PrakashGiri #KishorNepal
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 37
@RaviKant-fz3ho
@RaviKant-fz3ho Ай бұрын
यो कुरा सत्य हो नेपालको सत्ता भुमिगत समुहले चलाउछ।
@swasthakranti
@swasthakranti Ай бұрын
विपी कोईराला भारत जबहरलाह नेहरूको सरकारमा ईजरायलको राजदुत भएर जागिर खान चाहन्थे, झुक्किएर त्यस्ता व्यक्ति नेपालको प्रधानमन्त्री सम्म बन्न पुगे। यो सार्वभौम नेपालीका लागि दुखद र बिडाम्बनापुर्ण इतिहास हो । किशोर नेपालहरू जसको पूर्वज दरवारले पालेको थियो, तिनिहरूनै अहिले सबैभन्दा ठुलो गणतान्त्रिक !
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
सत्य कुरा
@spjoshee
@spjoshee Ай бұрын
Interesting
@GokulPathak
@GokulPathak Ай бұрын
यिनको अन्तरवार्ता त के हेर्नु , भो बन्द गरे मैले 😂
@gopaloli8536
@gopaloli8536 Ай бұрын
मलाई मन परने बिसलेसन मा उहाँ काे पनि मनपरछ
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
जवजव नेपालका श्री३ चन्द्र शमशेर राणा सङ्ग आर्थिक बिपन्नता आउन थाल्दछ तवतव नेपालमा उथलपिथल आउने गरेको प्रशस्त उदाहरण छन ईतिहास बुझेर वर्णन गरौ।
@RaviKant-fz3ho
@RaviKant-fz3ho Ай бұрын
kisor nepal is good analyst
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
रैथाने भनेकोभाइ श्री३ चन्द्रशमशेरको बर्चश्व प्राप्त ब्यक्ती गुट उपगुट सेना मन्त्री प्रशासन र नेपालको राजसस्थालाइ चुनौतिदिने पशुपती शमशेर राणाको हुकुम चल्दै आइरहेकोछ हेक्का रहोस यहिअदृश्य शक्तिले नेपाल चलाइरहेकोछ।येस्को अन्त्य नगराएसम्म नेपाल अस्थिरता अराजकता र आतन्कवादको भुमरिमा रोमल्लिइ रहि रहनेछ।धुर्व सत्य यहि हो।
@motebauu1341
@motebauu1341 Ай бұрын
अन्तर्रवार्ता लिने दिने दुवै पुर्वाग्रही, अहङ्कारी, आत्मकेन्द्रित र वास्तविकताभन्दा पर देखिन्छन्।
@purushottamsigdel1716
@purushottamsigdel1716 Ай бұрын
आज सम्म यो मुर्ख मानब ले भनेको कुनै कुरा सत्य भाको छैन. फेरी भित्र भित्र देउबा, प्रचण्डे, ओली लाई त्रीदेब मानेर पुजा गर्ने पनि येहि हो. पत्रुकार अनुसार कै अतिथि.
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq Ай бұрын
Duitai khurafati ho
@user-wi7xr4dc6u
@user-wi7xr4dc6u Ай бұрын
प्रकास जी प्रचण्ड चुकेको भाई नारायण दाहाल लाई राष्ट्रिय सभा अध्यक्ष बनाउने परीवार मोह ले गर्दा प्रचण्ड चुके,प्रचण्ड कम्तिमा दुई बर्ष प्र म र अरु बर्ष पार्टीलाई सरकारमा राख्न सक्ने थिए,
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Ай бұрын
Ramro kuro
@nakulkumarojha8857
@nakulkumarojha8857 Ай бұрын
ओहोहो,सक्किगोनित,,
@bhojrajtiwari4263
@bhojrajtiwari4263 Ай бұрын
यो किशोरे बुढा लाई चाहिए जस्तो माओवादी। कति सफ्ट कर्नर राख्या के। आज त राम्रो कुरा गर्ला भनेर सुन्यो फेरि उहीँ र उस्तौ पारा।
@himalmalla4580
@himalmalla4580 Ай бұрын
शाही कालमा देश घुम्दै कार मा बसेर मासु भात खाने होटेल भात...? हिन्दु राष्ट्र, संघियता, राज संस्था, जन्म संग्रह किन .
@rabindrashrestha786
@rabindrashrestha786 Ай бұрын
हावा बकुम्फुसे कुरा । को हो त्यो रैथाने समूह ?? कि त विदेशी शक्ति भन्नुपर्‍यो ।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
श्री३ चन्द्र शमशेर राणाको सन्तानको तलुवा चाट्ने लालबुझक्कड लठुवाहरुले यो कुराबुझ्न जरुरिछ कि श्री३ युद्ध शमशेर राणाको आड र भरोशामा उभ्भिएको राजसस्थालाइ चन्द्र शमशेर राणाको बर्चश्व कायम हुदा राजा विरेन्द्रको वम्शनाश गराउदा टुलुटुलु घोडाको फुल हेरेर बस्ने लालबुझ्झकड नेपालका नेता भनाउदा दलाल नेता अपारदर्शित ब्यक्तित्व भ्रस्ट्र तस्कर दलाल र भुमाफियाहरु बन्न भ्याइनभ्याइको होडबाजिमा बाजिमार्दा आफुले थापेको ढोक्सामा आफै फस्दा अचम्म नमान्दा हुनेछ।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
जनपथ पुलिस शसस्त्र पुलिस र श्री३ मोहन शमशेर राणाको सेनाको बलले चलेको देउवा शासनलाइ श्री३ युद्ध शमशेर राणा राजा लाई त हम्मेहम्मे पार्न सफलभयो भयो कम्युनिस्टका कलङ्ग्कित कमाउनिस्टलाइ कत्ती हम्मेहम्मे पर्ला हेर्न बाकिनै हुनेछ।
@BuddhaLamaflute
@BuddhaLamaflute Ай бұрын
Sound engineer ko ho yo channel ko thait
@DibyaKandel-p9h
@DibyaKandel-p9h Ай бұрын
सबैलाई गोलमटोल र रहस्यमयपूर्ण कुरा गरेर हिरोइज्म देखाउनु पर्या छ।के हो त्यो फेरी अदृश्य रैथाने समूह।हावा !!दारु कम भो बुढोलाई।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
कृष्ण प्रसाद भट्टराई जस्तो सन्तभन्ने नेतुलाइ खेलाउने शेर बहादुर देउवा श्री३ राणा चन्द्रशमशेर राणा बाट सन्चालित ब्यक्तित्व हुन जवजव श्री३ चन्द्र शमशेर राणा बलिया हुन्छन तवतव नेपालको राजसस्था र राजा कमजोर हुन्छन भन्ने पुष्टि राजा विरेन्द्रको वम्शनास हुने गरेको राजा महेन्द्र मारिनु परेको राजा ज्ञानेन्द्र शाहदेव सत्ताच्युत हुनु परेको ज्वालन्त उदाहरण हुन।
@haribahadurbudha2114
@haribahadurbudha2114 Ай бұрын
ओलिले कुनै हसायमासक्दैननन।
@Nepali_100
@Nepali_100 Ай бұрын
यस्ता चीक्ने जडियाको कुरा के सुन्ने हो ।। 😂
@jmahadevshah4231
@jmahadevshah4231 Ай бұрын
यी बाले भनेका कुरा प्रायः सबै मिल्छ 😅
@om35559
@om35559 Ай бұрын
यो पनि फटाहा हो, ओली सेरे र प्रचण्ड जस्तै
@subashbaral6334
@subashbaral6334 Ай бұрын
Nikai boudhik hunuparx kishor nepal ko interview bujna aaire gaire nathhu gaire le kaha bata bujhun 😂
@neupanekulraj5632
@neupanekulraj5632 Ай бұрын
Jamin ko hadbandi ra moheyani hak ko esthapana king mahendra gaereko ho murkha buddhijivi bastab ma Raja mahendra ta e mula luttantra badi vanda krantikari rahexan
@rajshrestha3436
@rajshrestha3436 Ай бұрын
The worst man for political analysis !!!
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,6 МЛН
Apple peeling hack @scottsreality
00:37
_vector_
Рет қаралды 126 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 124 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН