तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra

  Рет қаралды 211,272

Aone Media Tv

Aone Media Tv

Күн бұрын

हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
#SarbendraKhanal #SarbendraKhanal #Sarbendra_Khanal
➡️Facebook page :- / aonemediatv
➡️Facebook page :- / aonenepaltv
➡️Subscribe :- / @aonemediatv
नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

Пікірлер: 382
@AoneMediaTv
@AoneMediaTv Ай бұрын
तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra kzbin.info/www/bejne/qIvWeJ2GZ7CDhrssi=Vk0rlHDii7838uzP
@akashmagar2480
@akashmagar2480 27 күн бұрын
In
@BalbahadurKhadka-vm8he
@BalbahadurKhadka-vm8he 15 күн бұрын
😊😊0😊😊😊0😅 ​@@akashmagar2480
@rupaaryal6274
@rupaaryal6274 Ай бұрын
कुरा मात्र मिठास हो सबै चोर दलालहरु हुन ।।ल यो ठुलाकुरा गर्नेहरुको अहिलेसम्म को सम्पत्ति छानबिन गरम त तयारहो
@dipeshrai51745
@dipeshrai51745 27 күн бұрын
Ho k real ho. Kura matrai mitho mitho garne. Chiplo ghasne. Kam garne ta saboi bhrastchari ho
@prahaladthapa7961
@prahaladthapa7961 27 күн бұрын
सर्बेन्द्र ज्यू तपाई दुर्गा प्रसाईसंगै सहकार्य गरी आउनुस अनि जनताको समर्थन र तपाईको ईच्छा पुरा हुनेछ ।
@SangitaAle-w7s
@SangitaAle-w7s 13 күн бұрын
😂q
@user-op6vi4nw5c
@user-op6vi4nw5c 28 күн бұрын
देशको गौरवकोलागी छाती फु काएर चेतनामुलक सन्देश दीनु भएकोमा धैरै धेरै धन्यवाद हजुरलाई कम्रेड मदन भण्डारीको भन्दाकम छैन हजुरकोदम
@bindushrestha4161
@bindushrestha4161 25 күн бұрын
3:14
@GopalRegmi-f1p
@GopalRegmi-f1p 29 күн бұрын
सहि कुरो गर्नु भएको छ रास्ट्र प्रेमि हुनुपर्छ सबै नेपाली जनता
@durgapokhrel6923
@durgapokhrel6923 Ай бұрын
हिजाे त तिमिले पनि अाेलिलाइ सलाम ठाेकेर माननीय साम्सद पड्काउन खाेजेउ तर हारेउ रपाे त।
@user-io6jh7mh6n
@user-io6jh7mh6n Ай бұрын
जय नेपाल सर कमान्डर भनेको यस्तो हुनुपर्छ
@sabinaadhikari5874
@sabinaadhikari5874 29 күн бұрын
स्यालुट सर्भेन्द्र जि
@NandlalRawal-yb9in
@NandlalRawal-yb9in 27 күн бұрын
सत्यबोल्नु मा हजुरलाई धन्यवाद नेपाल मा तेहि कानुनचाहियकोछ देशलाईलुटने देश द्रोह लाई गोली ठोकनैपर्छ ठोकेहुनछ जय नेपाल
@user-yo8ct5vf6g
@user-yo8ct5vf6g 29 күн бұрын
सहि भन्नू भयाे सर ।
@urmilatimsina7092
@urmilatimsina7092 27 күн бұрын
सर्बेन्द्रको पहिलो भाषण सुनियो सएमा सए सहि ।। लौ गर है गोर्खाली भाइ छोरा छोरी हरु। बर्बाद लाइ सुधारमा ल्याउनु पर्यो।। हरि ॐ , ॐशान्ति ॐशान्ति ॐशान्ति।
@muneshorshrestha3114
@muneshorshrestha3114 Ай бұрын
कुरो धेरै सुनियो हजुर अब सडकवाटै भ्रष्ट थुत्ने कार्यको थालनी गर्न ढिलो भैसक्यो ।
@user-sm2wk7ic3u
@user-sm2wk7ic3u 20 күн бұрын
🙏🙏🙏वा वा सर्बेद खानाल:::::
@tejbahadurkarki6847
@tejbahadurkarki6847 9 күн бұрын
Sarbendra ko jastaiNepalka neta bhaye yo Desh heaven hunethiyo hola Tara durbhagua Hamro badhai ca sarbendra jee
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo 29 күн бұрын
तपाईँ जस्तै मानिसहरू जाग्नु पर्यो र देशलाई बचाउनु पर्यो
@KishorWagle-u6z
@KishorWagle-u6z 10 күн бұрын
भू पु भयपछि सबैलाई यस्तै लाग्छ नत्र खनाल सरले कुन झोले नेतालाई सलाम गरेनन् 🎉🎉🎉🎉
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 29 күн бұрын
सर्बेन्द खनाल ज्यु सल्युट छ।
@prabinrai6598
@prabinrai6598 29 күн бұрын
ठुलो ठुलो आवाजले भासण गर्नुभन्दा तेहा भएको भ्रष्टे सबै मिलेर देश सकायौ अब सक्नुपर्छ देश बेच्नुपर्छ खानुपर्छ भन्न मिलेर खाव है मिलेर
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 7 күн бұрын
शलाम्छ शरमेन्द्र सर कारबाहि गर्नाेस भ्रस्टचारिलाई
@krishnadhakal6198
@krishnadhakal6198 9 күн бұрын
ठिक भन्नु भयो खनालजीधन्यबाद
@officialchannel3111
@officialchannel3111 Ай бұрын
सहि कुरा सर।
@user-od8op5hq4v
@user-od8op5hq4v 14 күн бұрын
सर्बेन्द्र खनालले सबैकुरा भनेको हो
@krishnapanthy1491
@krishnapanthy1491 19 күн бұрын
Salute, Sarbedraji. I absolutely agree with you.
@ghanashyamkhanal4693
@ghanashyamkhanal4693 9 күн бұрын
सहि वाेल्नु भयाे सर्वेन्द्र खनाल जि ले ।
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 29 күн бұрын
आज गर्व लागि राखेकाे छ हाे आज गरीब हरु काे अवाज हाे ठगी भ, माफीया छडन हुन
@kharkaAagri
@kharkaAagri 16 күн бұрын
हाम्रा नेता मन्त्रीहरूलाई जति सुनाउँदा पनि ढोल बजाएझैँ हुन्छ
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 29 күн бұрын
sahi kura sar
@rohanthapa6397
@rohanthapa6397 29 күн бұрын
Yes you are very right all Nepali people need to be this think then this country will be very good
@user-od3hv8sm1v
@user-od3hv8sm1v 10 күн бұрын
सर्वेन्द्र सर को काम पहिले देखिनै राम्रो लाग्थ्यो तर सहि पार्टी छान्न सक्नु भएन।
@GobindaBista-fd4zs
@GobindaBista-fd4zs 29 күн бұрын
हाम्राे नेपाल प्रहरी का भुत्पुर्व i G p सर्वेज्द्र खनाल ज्यु ले भनेकाे सहि हाे 100% प्रसेन्ट मेराे मुल्यान्कन मा जय नेपाल भुपु अाई जी पी ज्यु ।।।
@user-XX2ME5WB4R
@user-XX2ME5WB4R 28 күн бұрын
भ्रष्टाचारीलाई गोली ठोक्ने दुर्गा प्रसाईं ले भन्दा अरु कसैले पनि सक्दैनन् भ्रष्टाचारीलाई गोली ठोक्ने नेता दुर्गा प्रसाईं मात्रै हुनसक्छन्
@naiyarajam9354
@naiyarajam9354 26 күн бұрын
I G P HUDA THOKAY NAWO
@BijayLalchaudhary-ve1fr
@BijayLalchaudhary-ve1fr Ай бұрын
सर्वेन्द्र खानाले जिउ युवा गोली ठोक्नेको कमी छैन आखिर एक दिन यो धर्ती सोरेर जानु नै छ भन्ने मातृभूमिको लागि रगत बगाए के हुन्छ हामी मैत्री वा तयार छौं तपाईँ सुरक्षाको व्यवस्था गर्नु सत्य कुरालाई हामी लर्छौं। जबसम्म युवा को मन मस्तिकमा यो कुरा पस्दै न भने प्रशासनले हतियार बोकेर पनि कहिले शान्ति गर्न सक्दैन सर्वमैत्री मंगलम
@funkbudhaagurung9649
@funkbudhaagurung9649 29 күн бұрын
Dhilo aaayo kaada aaayo k…. Jai sarbendra…. N jainepal 🇳🇵🇳🇵🇳🇵
@RamitaKarki-ux7zv
@RamitaKarki-ux7zv 16 күн бұрын
सहि कुरा गर्नु भयो सर
@tiljungrai9700
@tiljungrai9700 27 күн бұрын
100 हैन 1000% सहि कुरा सलाम छ
@chitrarana8737
@chitrarana8737 26 күн бұрын
Sarbendra ji ko kura ek damai ramro lagyo , Bhastachari tah lagauna tapae jastai Ko Khancho xa janta le khoje ka xan.
@RiyashaThapa-c1j
@RiyashaThapa-c1j 28 күн бұрын
राम्रो कुरा गर्नु भएको मा सलाम
@Rajyadav22145
@Rajyadav22145 18 күн бұрын
Many 2 thanks for Fact speech by Sarbendra sir from Siraha-1
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 26 күн бұрын
सहि हाे कुरा 👍️
@biradhikari5466
@biradhikari5466 29 күн бұрын
जाग सरब्रेन्द जि जाग चुपाग्र ननबस हजुर
@TankaRokaya
@TankaRokaya 7 күн бұрын
Good abjestion salam xa hajurlai
@PrakashKarki-j2l
@PrakashKarki-j2l 26 күн бұрын
भ्रष्टाचार को पुछर समायर बैतर्नी तर्न खोजेको ले फेरि गफ दियो
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Ай бұрын
Ex.chief saheb ,jayanepal.Ex .police ,Army ko aviyan khada garau 1mahina vitra lottantra ra lootera lai jail ra naya sambidhan ra naya sarkar sthapana garau.rastra ra Nagarik haru lai bachaau.
@housebuildingwork
@housebuildingwork 22 күн бұрын
धेरिई राम्रो कुरा सुनौ नेपाल मा एस्ताई कानुन चाइन्छ सबेइ ले साथ दिनु प्र्छ
@user-wx2ud7ux9z
@user-wx2ud7ux9z 28 күн бұрын
कुरा सही हाे सर
@ganeshgyawali29
@ganeshgyawali29 Ай бұрын
भ्रष्टाचारी हरुलाइ कारवाही गर्ने हो भने जुँगा दारी भयका सबै जेलभित्र हुन्छन जेलजान पर्छ भनेर मित्रता गासेका हरु सरकार प्रमुख रहेका छन
@user-nj5gf4qc5z
@user-nj5gf4qc5z Ай бұрын
सहि कुरा
@gamingmanzil2200
@gamingmanzil2200 27 күн бұрын
एकदम सहि बोल्नु भो।
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 5 күн бұрын
सत्य कुरा यहि हाे गनेलि ठनेकन समय अस्यो
@kharkaAagri
@kharkaAagri 16 күн бұрын
भ्रष्टाचारी पूर्वमन्त्री भन्दाखेरि आँखाभरि आँसु लेका छन्। पूर्वमन्त्रीहरुले
@KajiPuri-dn4lm
@KajiPuri-dn4lm 23 күн бұрын
जयनेपाल सर हजुरको कुरा सहि हजुर ❤❤❤❤❤❤❤❤❤❤❤
@user-re1xc3ds9r
@user-re1xc3ds9r 6 күн бұрын
बिल्कुल सहि हो
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 29 күн бұрын
आजिवन प्रधान प्रधान मन्त्री, एक ब्यक्ती!
@arjun07409
@arjun07409 29 күн бұрын
Wow ka sai javab 👏👍
@rambam7643
@rambam7643 29 күн бұрын
वि भागमा कार्यरत अवस्था मा देशको सर्वोच्च पद आईजीवी हुदा के सुधार गर्नु भयो . फिल्ड का प्रहरी कर्मचारी हरु का लागि पुनह केही गर्ने अवसर छ गरेर देखाउनु होस त्यसपछी मात्र मान्नेछन
@rajkumarchaudhary1339
@rajkumarchaudhary1339 Ай бұрын
Salut chha sir❤
@user-fe7ih4is1r
@user-fe7ih4is1r 27 күн бұрын
यकदम राम्रो भन्नुभयो ❤❤❤
@bomthapa9608
@bomthapa9608 29 күн бұрын
गफडी सर्भिस मा हुँडा पुछर लुकाएर हिन्ने हरु।अहिले स्टण्ट गर्दै हिन्ने।
@chakrakhadka5059
@chakrakhadka5059 26 күн бұрын
गुट सर
@madanshrestha3063
@madanshrestha3063 29 күн бұрын
राष्ट्र राष्ट्रियता मात्रभुमि जन्मभुमि प्रति बफादार युवाकाे संगठन खाेल्न अतिनै जरुरी भैसकेको छ देशकाे राष्ट्रघाति लुटेरा बिदेशी दलाल अमेरिकन सैनिककाे क्याम्प राख्न लगाउने गद्दारहरूलाई तहलगाउनकाे लागि।
@Anilmoktan9744
@Anilmoktan9744 29 күн бұрын
नेपालमा त्यस्तो पुलिस कुनै पनि छैन। अरुको देशमा गएर गोर्खाली हुँ भन्ने आफ्नो देशको भ्रष्टाचारलाई गोली ठोक्न नसक्ने। त्यस्तो गोर्खाली हुँ भन्दै पुलिसलाई बदनाम गर्ने नेपालमा त्यस्तो माइकलाल पुलिसको पनि जन्मेको छैन याद हो। Police भनेको पुलिस हुनुपर्छ। ताकी नेताको चाकडी नगरोस्
@user-xm5gx1zj4r
@user-xm5gx1zj4r Ай бұрын
You are 100% right
@ombohara3267
@ombohara3267 26 күн бұрын
Very good news 🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
@shreetumrai6568
@shreetumrai6568 Ай бұрын
Right Sarbendra sir 🎉🎉🎉
@dharmendrashahi8343
@dharmendrashahi8343 Ай бұрын
Right point
@sushil7567
@sushil7567 25 күн бұрын
सानुजङगे बालेन नै ठीकछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन बीशमत्री एकदेश जय नेपाल ठीकछ ।अपराधी गणतन्त्र मुर्दावाद जय सानुजङगे जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ पापीलाई लैज छीटैहैजा
@yubakc3529
@yubakc3529 26 күн бұрын
Sarbendra sir Salute🌹🏠🎉
@nepalijanatakoaawaza
@nepalijanatakoaawaza Ай бұрын
कुरा चै सहि हो है
@shailadhikari263
@shailadhikari263 Ай бұрын
Good Sabendra Khanal Sir Bharat bhadur adhikari
@limbupurnabahadur5514
@limbupurnabahadur5514 20 күн бұрын
Wow you are great super salute xa sir lai.
@bishnulimbu5936
@bishnulimbu5936 29 күн бұрын
फेरि यस्ले ठुलो कुरा गर्न थाल्यो चुनाबको बेलामा घर दैलो कार्यक्रममा जनता लाई पैसा बाड्ने यै त हो।
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
जो चोर उसैको ठूलो स्वर भ्रष्ट नाईकेको पुच्छर समातेर....!
@krishnasomai3441
@krishnasomai3441 29 күн бұрын
🤣🤣🤣🤣🤣🤣sahi kuraa 🤣🤣🤣🤣🤣
@Chandra-wo7bn
@Chandra-wo7bn Ай бұрын
सही हो
@krishankhemrajpokheral7377
@krishankhemrajpokheral7377 26 күн бұрын
सत्ते कुरा गर्नु भएकोमा धेरै धेरै बधाई ,धन्यवाद छ 🇳🇵🙏
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 26 күн бұрын
भरष्टचारिहरुलाई उडुसभयकाे जेलकाेठामा काेच्चाै सम्पति राष्ट्रियकरण गराै
@bhimmardaniya8543
@bhimmardaniya8543 Ай бұрын
Good luck 💯
@chandraramanparajuli5665
@chandraramanparajuli5665 18 күн бұрын
देउवाको बिचलित मनस्थिती र चन्चले आँखा हेर्नलायक देखियो ।
@KrishnaElectrical-qt1tv
@KrishnaElectrical-qt1tv 27 күн бұрын
सहि भनुभयाे
@GhituMagar
@GhituMagar 29 күн бұрын
Good job sir zaya Nepal
@SHRESTHASAROJKUMAR
@SHRESTHASAROJKUMAR Ай бұрын
U r right
@gopalpoudel888
@gopalpoudel888 29 күн бұрын
तस्करी लाई गोलि ठोक्ने लिदर खोज्नुहुन्छ आइले आफू नेतृत्व मा हुँदा यौटा नाबालि काे बलत्कारि लाई नपक्दी कार्य काल सक्नु भयो
@user-oe3mi6pl9r
@user-oe3mi6pl9r 26 күн бұрын
Yes you are very right 🙏🇳🇵🇳🇵🇳🇵
@PrajwalGhimire-xh9ip
@PrajwalGhimire-xh9ip 17 күн бұрын
Sarbendra khanal is hundred percent truth.
@SHIVA-wh3ms
@SHIVA-wh3ms 26 күн бұрын
Yakdam sahi ho
@tikadhital2447
@tikadhital2447 26 күн бұрын
❤सहि हो❤
@bhunarambhusal6280
@bhunarambhusal6280 Ай бұрын
अाफु बहाल छदा केही गर्न नसक्ने पेन्सन पकाएर रोस्टमबाट बोल्नत मज्जाले आउदो रहिछ
@RabinKhadka-wq7bg
@RabinKhadka-wq7bg Ай бұрын
Hoi
@BinodAdhkari
@BinodAdhkari Ай бұрын
सैहि हाे कुरात हजुर
@bhaktbhadur4756
@bhaktbhadur4756 14 күн бұрын
जयरबि जयजबान जयकिशान
@gobardhanpun7808
@gobardhanpun7808 28 күн бұрын
Good Luck Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@panipokhrel1
@panipokhrel1 13 күн бұрын
आदरणीय नेता, नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ। हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ। यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन। तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्। धन्यवाद।
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
यो देश का ब्याक्ती हरु मुख्ले मात्रै ९०% मक्ख पार्दिने छन।
@nirugkc
@nirugkc Ай бұрын
इनि चोर नेताहरु ले जनता हरु लाइ पनि बिगाडि सकियो।😅😅😅😅
@shivshankarmahato1620
@shivshankarmahato1620 26 күн бұрын
हजुरले जति पनि बोल्नुभएको छ 100% सही सत्य बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। जहिलेदेखि गणतन्त्र आएको छ तहिलेदेखि जनता भोकभोकै रुइराखेको छ। यो गृहमन्त्री राष्ट्रपति सेनाको कमाण्डर जो पार्टीको कुरा मात्रै सुनेर हिँडिराखेको छ देशको निम्ति देशको निम्ति जनताको निम्ति लड्ने ठाउँ छोडेर यो पार्टीको कुरा सुनेर बुझेर भ्रष्टहरुलाई जोगाउने काम जुन भइराखेको छ यो सही छैन जय देश जय नरेश जय राष्ट्रवाद
@BikuBahadur
@BikuBahadur 27 күн бұрын
कुरा सहीहो
@nandrajbhatt1133
@nandrajbhatt1133 Ай бұрын
तस्करी गर्नेलाई जेल हाल्नुस चोरहरुलाई केपि र सेरे
@shreejanbhandri-xi3lw
@shreejanbhandri-xi3lw Ай бұрын
राम्रो साेच हजुरकाे
@Kanxii-js4ob
@Kanxii-js4ob 28 күн бұрын
Saiho
@sudipekhadka27
@sudipekhadka27 Ай бұрын
Shi ho❤❤❤
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg 27 күн бұрын
Sahi kura garnu bhayo tapai Le sir
@padamrai7127
@padamrai7127 20 күн бұрын
सर्बेन्द्र सर को कुरा सहि लाग्यो अब यो नेपाल मा रोज्गारि गर्ने हरुको पनि राम्रो तलब सुबिदा को ग्यारेन्टि काम को अबदि करार तोकिनु पर्छ
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 44 МЛН
Sigma Girl Pizza #funny #memes #comedy
00:14
CRAZY GREAPA
Рет қаралды 1,7 МЛН
Disappearance of Subhas Chandra Bose- IIT Kanpur
3:21:40
IIT Kanpur
Рет қаралды 346 М.
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН