जे होस उत्तर कोरियाको पनि दृश्य हेर्न पाउँदा अत्यन्त खुशी लागेको भाग्य न्यौपाने सरलाई धेरै भन्दा धेरै बढाई छ हजुरलाई
@baladhakal88583 ай бұрын
😮😮😮😮
@rjunadh3 ай бұрын
@@Minakumaritamag फल्लो back
@NabinRai-h4w3 ай бұрын
Tm vai utahr koriya kasari chireu
@tritalpariwar3975Ай бұрын
उत्तर कोरिया लेख्न पनि डरलाक्छ
@tritalpariwar3975Ай бұрын
आमेरिका बाट हेरेको
@bimalkafle394213 күн бұрын
भाग्यजी धन्यवाद थोरै भएपनि उत्तर कोरिया को भुभाग देखाइदिनु भएकोमा । हामी त जान पाउन्नौ होला । तपाईं भाग्यमानी हुनुहुँदो रहेछ ।
@suratkiran24143 ай бұрын
अन्त को भिडियो हेर्दा भन्दा उत्तर कोरिया लाई नियाल्दाको दृश्य धेरै फरक र धेरै आनन्दको अवलोकन को महसुस भयो❤
@dilkumarshrestha448612 күн бұрын
भाग्य नौपाने भाईको मुटु ठुलो रहेछ उहा उत्तर कोरिया पुगेर हामी नेपाली हरु घरै बसी बसी उत्तर कोरिया को सिन देखाई दिनु भएको मा भाई लाई धन्दय वाद ।
@KhagndraSharma-vn7ik3 ай бұрын
बैज्ञानिक समाजबादी देश उत्तर कोरिया को जस्तै आसन बिश्वमै आवश्यक छ
@hemantlamichane39483 ай бұрын
भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉
@G_B_G_Vlog3 ай бұрын
Nepal ko झण्डा सात मा भएको भए झन राम्रो हुने थियो भाग्य दाई ❤
@Milan_Khadka_Official3 ай бұрын
झन्डा बोकेको भएत किम जोन ओन ले छाती उडाइदी हाल्छनि❤❤
@sharmilajoshi9903 ай бұрын
खतरा भिडियो देखाउनु भयो भाग्य भाई मान्नु पर्छ तपाईंलाई यस्तो डरलाग्दो ठाऊ बोल्दा पनि केही गर्छन कि भन्ने दर🙏🙏🙏 सुभ यात्रा।
@durgathapa70383 ай бұрын
बांणगंगा न पा कपिलवस्तुबाठ हेरीराछु । धन्यबाद भाग्य जी ।
@shivaacharya2753 ай бұрын
Sainamaina nagarpalika saljhandi chowk rupandehi bata herdai xu😂😂
@deviprasadniroula28992 ай бұрын
भाग्य जीलाई धेरै धेरै धन्यवाद ।।उत्तर कोरिया को दृश्य पनि नजिक बाट नियाल्न पाइयो।।।जय होस।।।
@binodpokharel52083 ай бұрын
उत्तर कोरीया देखाईदिनु भएकोमा भाग्य जीलाई धेरै धेरै धन्यबाद !!!
@yashodarijal12993 ай бұрын
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद चाइनाको दृश्य साथै उत्तर कोरियाको दृश्य देख्न पाउदा अत्यन्तै खुसि लाग्यो
@PadamrajNepali3 ай бұрын
ज गर्छ भाग्य न्याैपाने दाइ ले गर्छ विश्व को कुनै मान्छे नपुगेको ठाँउ उतरकोरिया ३५.मिनेट ३६सेकेन्डमा पिराइदिनु भयो धने छ नेपाल आमा भाग्या न्याैपाने दाइ जन्मदिनु भएको मा
@gangachhetri30682 ай бұрын
उत्तर कोरिया भन्ने बित्तिकै मेरो मनमा एउटा सम्मानित राष्ट्र, स्वाभिमानी देश कुनै पनि साम्राज्यवादसङ्ग जुध्न सक्ने शक्ति र स्वतन्त्र मुलुक भनेर गर्व गर्न मन लाग्छ । दक्षिण कोरिया साम्राज्यवादले गुलाम बनाएको देश हो,त्यहा विदेशीहरुले कलकारखाना खोलेर प्राकृतिक स्रोतहरु ध्वस्त बनाइरहेको छ तर उत्तर कोरियाको प्रकृतिक स्रोत साधन आफ्नै हितमा आफैले प्रयोग गर्दै आको छ ।
@indrakumarsunuwar20273 ай бұрын
सुन्दर क्षण भाग्य सरको ! भ्रमण सफल रहोस, शुभकामना!
@khumbahadurpradhan67643 ай бұрын
उत्तर कोरियामा बिकास छैन भन्दा पनि उत्तर कोरियामा त धेरै ठूलो ठूलो घर हरु रैछन त बिकास भएर नै त होलानि
@chakradhanrai68483 ай бұрын
भाग्य न्याउपाने सर को अहिले सम्मकै खत्रा भेडियो चही यहि लागे मलाइ
@sushilapun24222 ай бұрын
आहा भाग्य भाइ कति रमाइलो हो रैछ😂😂😂❤️❤️❤️❤️❤️❤️
@Naturalshah3 ай бұрын
जे होस चाइनाको मान्छे मनकारी हुदा रछ्न
@baburamghimire18162 ай бұрын
तपाईलाई धन्यवाद अवलोकन गराउनु भएकोमा भाग्य जी
@HarikumarGole3 ай бұрын
भाग्य सर हजुरको हरेक भिडियो हेरेरा entertainment लिदैछु ❤❤❤
@gurungaashis41013 ай бұрын
Bhaggyea neupane sir laii dherae dherae dhannyebad sirr ,north korea herne awasar dinu bhayo ,nepal bata basi badi KZbin ma herne awasar paaye