भाग्य सर ले यति धेरै घुमाउनु भयो चाइना मा कहिले बिर्सन नसक्ने गरि ।धेरै घुमन पाइयो चाइन्मा हजुर सङ्ग हजुर को जय होस❤❤🎉🙏
@kasukirati79744 ай бұрын
ल ल धन्यवाद भाग्य भाई, यो भिडियाे हेरेर हामीले धेरै कुरा सिक्नु पर्छ है।
@SubashYT_034 ай бұрын
Back
@deomanlimbu58524 ай бұрын
धन्यवाद भाग्य जि सुझावको लागी 👌 चाइना बाट हामीले सिक्नु पर्ने धेरै कुरा हरु छन् विशेष गरेर ऊनी हरु बिदेश जादैन आफ्नो देश जे फल्छ त्यही खाने गर्छन् अनि धेरै आफै मेहनत गर्ने गर्छन् हाम्रो देशको काम गर्ने युवा शक्ति हरु भने आफ्नो बारी बाँजो राखेर बिदेश ताक्ने गर्छन् अनि देश बनिन्छ?? त्यसकारण देश बनाउने हो भने आफ्नो देशमा जे उत्पादन हुन्छ गरेर खाउ आफ्नो बारीमा खेती लगाउ आफ्नो गाउघर बनाउ अनि देश बनाउ धन्यवाद 🇳🇵🇳🇵🙏
@narayankhadka47904 ай бұрын
जनता को मेहनत , परिश्रम र सरकार दुरदर्शिता ले तेहा माटो मा सुन फल्छ,,,बिदेस जाने कुरा तेहा अनौठो लाग्छ,,,, यो हेरेर नेपाली जनता र नेता ले केही सिक्न सके हुन्थ्यो।।
@santoshkarki35824 ай бұрын
नेपालमा हर्क साम्पाङ को सोच चाइना संग मिल्दो रहेछ!
@bikashbasnet91654 ай бұрын
धरानको मेयर हर्क साङपाङ राई को योजना भिजन यहि हो सबैले साथ दिन जरुरी छ।
@SombdrGurung-po1qc4 ай бұрын
सहि कुरा गर्नुभयो हजुरको कुरा 100 %सही हो
@sbthapa51253 ай бұрын
❤
@khimbahaduroli55684 ай бұрын
धेरै धेरै राम्रो सम्बृदि कृसि योजना यति राम्रो कृषि ❤❤❤❤❤सम्बन्धि भिडियो सम्प्रेषण गर्नु भएकोमा मा भाग्य निउ पाने भाइ लाइ
@KeshabSijakoti4 ай бұрын
अहा कति राम्रो है त्यही भयर त देश पनि बिकसीत भयो है धन्यवाद भाग्गे निउपाने सर
@Minakumaritamag4 ай бұрын
चाइनिजहरू श्रमिक मात्र होइन दिमागलाई एकदमै लागि पर्छ सरकारले पनि उतिकै साह सो देखाएको छ चाइनामा प्रथम कुरा भ्रष्टाचार नियन्त्रणका साथ काम गरिएको पाइन्छ त्यसैले गर्दा होला चाइनिजहरू😮 परिश्रमीमा जागरूक देखिन्छ भाग्य न्यौपाने सरलाई आजको यो दृश्य देखाइएकोमा अति नै मनमोहक लागेको छ हजुरलाई धन्यवाद भन्न चाहन्छु
@swarnimgamer33084 ай бұрын
धन्यवाद सर यति राम्रो ज्ञान दिनुभयो।
@SHREYAGURUNG1234 ай бұрын
अब हेर्न सुरु गरे🙏र चाइनाको व्लोग नछुटाई हेर्ने जति लाइक गरौँ है।
@1N88-44 ай бұрын
Mero ni la subscribe ❤❤
@dilsanthapa6584 ай бұрын
❤❤❤❤
@SantoshMagar7744 ай бұрын
Back dinu vo
@Yakthungsa504 ай бұрын
म पनि छु है नछुटाइ हेर्ने
@Yakthungsa504 ай бұрын
@@SantoshMagar774मैले गरे को छु
@NirajanChy-b4r2 ай бұрын
धेरै धेरै सन्देस भयकाे भिडियाे सलाम छ भाइ
@urrai97424 ай бұрын
भाग्य सरलाई धेरै धेरै धन्यबाद
@shivaprasadsitoula94424 ай бұрын
गजबकाे खेती ,रमाइलाे यात्रा।शुभकामना ।
@NepalimutuNp4 ай бұрын
यो ग्यान नेपालीका किसानलाई सिकाउनु है🍊
@ChandraBudha-b9u4 ай бұрын
Horw
@OnlyStudy-td4ur4 ай бұрын
Sarkarle support garxan kisanlai china ma nepalma kishanlai lutxan kasari hunu 😊
@dilBhandari.d4 ай бұрын
बिदेशमा पनि धेरै छन चाईनिजहरु म मलेशिया हुदा मलेशिया मा पनि धेरै देखेको थिए तर नेपाली जस्तो सबै बिदेश छैनन
@Entertainment-102044 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@kalpana_grg4 ай бұрын
susbcribe bach dinuhosh hai
@SPEntertainment-124 ай бұрын
Okay done❤
@Just-k3k4 ай бұрын
Let’s start ❤
@Just-k3k4 ай бұрын
@@SPEntertainment-12 Khoi ta done
@Sudeepnp12344 ай бұрын
Ok❤
@jenuukc9414 ай бұрын
ओ हो !!चाईनिज को दिमाख चै मान्नु पर्छ 👌👍nice video 👌👍
@ChandraBudha-b9u4 ай бұрын
Bilkul mero bahini
@FastLink0014 ай бұрын
धेरै राम्रो लाग्यो जान नसके पनि पुगे जस्तै लाग्यो।
@suryarijal13014 ай бұрын
Self Sufficient in Agriculture ,& industrial production is more important than big road ❤ Important Lesson for Nepali .Most beautiful video of Vagya sir
@Sayangnuwa4 ай бұрын
चीनको उत्पादित सामान विश्वको आधा जति देश हरु मा निर्यात हुन्छ।। हाम्रो देशमा आफ्नै देश भित्रपनि बिक्री हुँदैन सबै आयात गरेको समान मात्र बिक्री हुन्छ। यसले देशको जन्तहरुको कमाई मध्ये आधा जति कर तिरेको राजस्वले बाह्य वस्तु खरिद गर्दा हाम्रो देशको 3, 4 % रुपया सखाप हुन्छ किन भने हाम्रो देशको पैसा डलर हैन। भारतमा पनि डलर चलती भएको कारण नेपालको पैसा डबल लाग्छ।।
@reshamneupane69024 ай бұрын
राम्रो लाग्यो, धन्यवाद छ ❤
@BalaramLamixahna4 ай бұрын
धेरै राम्रो छ
@Mr.PBk_Gorkha4 ай бұрын
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@tikaramthapa65814 ай бұрын
Thank you Bhagye Neupane ji.खै हजुर नेपालमा पनी जनतहरूले कृषित गरेकै हो के गर्ने बेलाम कृषकहरूले मल पाउदैना दुख गरी उत्पादन गरेको चिज बिक्रीहुंदैना भारत बत ल्याको मात्र लिनछ सरकार नै सारै भ्रष्टचारी भयो के गर्ने Sir.
@gokranadhakal354 ай бұрын
हाम्रो देशमा काम गर्न दिदैनन ।काम गर्न शूरू गर्नू पर्छ । अनि देशका धमीराहरू लाग्न सुरू हून्छ ।
@PadamBdiyaliPadamBdiyali4 ай бұрын
❤❤❤ नमस्कार त्यहाँ सिकेर आएर नेपाल का जनता लाई सिकाउनु होला र ढेडु बाँदर निर्मूल हुने आइदिय लिएर आउनु होला है 🎉🎉🎉🎉
@AgroBaral4 ай бұрын
नेपालका नेताहरूको काम छैन ।होेरम त चाइनाको देश । कति राम्रो रैछ ।❤❤
@sitaramkarki92304 ай бұрын
बाघले खाला भाइ।
@Dipakrai104 ай бұрын
एक अर्का लाइ support गरुम साथिहरु🎉❤❤
@Dipakrai104 ай бұрын
support
@MchTV4594 ай бұрын
@@Dipakrai10Back garau bro😊
@SanPraTamang4 ай бұрын
Support me sathi
@kabitatmgraiikabita4 ай бұрын
Support 😢
@BJ_Rai4 ай бұрын
Mle gredye hjr le Pni garnu hola 🥰
@bhibindralimbu93504 ай бұрын
नेपाल मा पनि यस्तो हुन्छ तर पानी सिचाइ गर्नु पर्यो र सरकार ले किसानहरुलाइ सहयोग गर्नु पर्छ
@LaxmiBk-l8m4 ай бұрын
❤भाग्गे नेउपाने सर दाम्मीछहै तर चैना नगयपनी भिडीयोमा हेर्नत पैयो
@ukslayalu30254 ай бұрын
भाग्य जी तपाई घुमडुल गरेर यसरी भिडियो लगाउनु हन्छ कि आफै घुमिराखे जस्तो लाग्छ । जे होस तपाइको यो भिडियो सवैले हेर्ने पर्ने छ ।
@M.set...king-4 ай бұрын
सबैले सबैलाइ support गरम
@M.set...king-4 ай бұрын
😮😮😮
@M.set...king-4 ай бұрын
😮😮😮
@1N88-44 ай бұрын
Mero ni la subscribe ❤❤
@bibek-p7v4 ай бұрын
Ok
@bibek-p7v4 ай бұрын
Back
@Bishwo-f1v4 ай бұрын
चाइनिज विदेश जाँदैनन् भन्ने कुरासँग झुटो है भाग्य सर। चाइनिज विदेशी गइरहेका छन्।
@JourneyCamera4 ай бұрын
RATIO CHAHI THORAI XA TARA JANA TA JANXAN TARA DHERAI USA TIRA
@lhakpasherpa-vy1so4 ай бұрын
Lado Muji chup lak chainese bidesh janxa Tara gumnu matra kam garnu jandaina yar rak khate
@JourneyCamera4 ай бұрын
@@lhakpasherpa-vy1so andha gyan vaneko yahi ho saheb. kati jana freedom ko naam ma america ko border bata xirchan gyan xa ki xaina sabe lai.
@khonamigopalmaharjan7064 ай бұрын
chinese हरु काम गर्न नगएको देश चाहिँ कमै होला बरू। धेरै देशहरूमा चाइनिजहरू काम गर्न पुगेका छन्। जस्तै: मलेसिया japan korea
@tamangk3 ай бұрын
तँलाई थाहा छैन हाेला, चाइनिजहरु विदेशमा काम गर्न जानेहरु प्राय जेलमा बस्नुपर्ने भएकाहरु हुन् । सामान्य अपराध गरेकाहरु पठाउछन्।
@DhirajraiDhirajrai-ps1iu4 ай бұрын
सर गर्नलाई त राम्रै हो गरिन्थ्यो होला तर उत्पादन गरेको सामान फेरि कहाँ लगेर सौदै गर्ने होला। हाम्रो त्यसमा त धेरै गाह्रो छ।
@suryamanrai53074 ай бұрын
हामी उत्पादन गर्छौउ तर मूल्य धेरै खोज्नले हो
@prakashtumbapo4214 ай бұрын
नेपालमा किसानकाे लागि वादर नै प्रमुख समस्या छ
@BaburamBaburam-in5ni4 ай бұрын
हाम्रो नेपालमा डाँडाकाँडा केही गर्नै पर्दैन। जे जति छ त्यसमै राम्रोसँगले खेती गरेको र सही ठाउँमा सदुपयोग हुन सक्यो भने त्यतिले नै नेपालको जनताहरू किसानहरू खुसी हुन्छन्🥑🥑🥑🥑🥑🥑🥑
@Rkpcince4834 ай бұрын
सारै राम्रो भिडियो लिएर आउनुभो सर❤
@sumanpradhan63554 ай бұрын
❤❤❤❤
@sitasapkota44274 ай бұрын
हाम्रो देशका जनता देख्नु पर्छ
@Kalankichannel4 ай бұрын
नेपाल बाट बाँदर बिस्थापित नगरे सम्म नेपाल विकास हुन्न l
@SubashaTamang-t7e4 ай бұрын
ल अब चाईना र उत्तरकोरिया को बारेमा सबै कुरा यदि बिस्तृत जानकारी चाहनुहुन्छ भने जति हाम्रो भाग्य न्यौपाने भाईलाई फालो र लायक गर्नेहरु जति यतातिर हाजिर हुनु है 🇳🇵🇳🇵💕💕🙏
@Jesan1294 ай бұрын
Thank you so much KZbin family members ❤ malai support garnnu ma hajur harulai support garchu
@1N88-44 ай бұрын
mero ni la subscribe ❤❤❤
@smile-smart14 ай бұрын
@@Jesan129 support me sathi haru
@smile-smart14 ай бұрын
@@Jesan129 back denu dai
@Yakthungsa504 ай бұрын
Ok done 236 vayo malai pani back dinus na
@Yakthungsa504 ай бұрын
@mahendratumbahangphe3032 ok don
@Kanchhi-y4i4 ай бұрын
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🎉❤
@kabitatmgraiikabita4 ай бұрын
Support 😢
@Declarekoreanlanguage4 ай бұрын
Thank you for 100 subscribe 😢❤
@dharmarajpaudel24004 ай бұрын
आफ्नाे सुन्दर देश नेपाल त घुमेर मनाेरन्जन लिन पाएकाे छैन अर्काकाे देशलाई हेरेर मनाेरन्जन किन लिनु ।
@sharmadahaltulasikumar57994 ай бұрын
China र काेरियाकाे प्रविधि उस्तै हाेहाम्राे देशलाई कहिल्यै compare गर्न मिल्दैन।
@phanindradhital82324 ай бұрын
अहो भाइ चाइनिज मानिसहरु संसारमा काम गर्न गएका छन् नेपाली झैं
@sailungvlogs20244 ай бұрын
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म पनि सबैलाई 💯💯💯💯💯💯💯💯ब्याक दिन्छु❤❤❤
@bishnugoley27074 ай бұрын
सबै भिडियोलाई नछुटाई हेर्ने ब्यक्तिहरु सबैले एता हाजिर गरौं है।❤❤❤❤
@ChandraBudha-b9u4 ай бұрын
Mero gullo
@Solo_ride14 ай бұрын
Ma uk bata Nepal krishi garera khanxu vanera Ako 14 barsha vayo .. but Yaha sap falaye mehenet gare Tara Bazar payena 😢😢
@lamsaljagannath53744 ай бұрын
आहा कति राम्रो आरु है नेपाली दाजुभाइ दिदिबहिनीहरुले पनि चाइना बाट केहि सिक्न साह्रै जरुरी छ !!त्यसैले त चीन बिश्वको दोस्रो विकसित रास्ट्र भएको छ।❣️🙏🇳🇵
@chakradhanrai68484 ай бұрын
हर्क साम्पाङ्गले त्यतिकै भनेको हैन नेपालिले कामै नगरेर गरिब भयको भन्नुहुन्छ सहि हो
@tarabarakoti43044 ай бұрын
आहा एकदमै रमाइलो
@ChandraBudha-b9u4 ай бұрын
K ramailo dekhis mugi
@Ridamgr4 ай бұрын
अहा कस्तो राम्रो गाउँ अनि कति मेहनत चाइना को किसान सबै नयाँ नयाँ साथीहरू एक अर्कामा साथ सपोर्ट गरम र अगाडि बडम है 🙏🙏🙏
@gomasharma62954 ай бұрын
सबैले नछुटाई कन हेर्नु पर्छ ♥️♥️🌺
@PadamBdiyaliPadamBdiyali4 ай бұрын
❤❤❤नमस्कार सबै मा तेही भयेर त मेयर हर्क साङपाङ ले बिरुवा रोपेका हुन् त अरु मेयर ले बुझ्ने होइन नम त राखेको छ न गर पालिका बरु गाउँ पालिका ठीक हुन्छ यो महानगर नगर भनेको के होला नगर भने पछि कसले गर्छन् त होइन र अब तपाईं आएर गराउनु होला ठाउँ अनुसार को बिरुवा लाउनु लाउनु होला भाग्य नौं पाने ज्यू लाई शुभकामना गर्दछु 🎉🎉🎉🎉
@SaritaPandey-r1m4 ай бұрын
भाग्य सर नमस्ते हामी नेपाली पनि यस्तै मिहिनेती भए पक्कै विकास हुने थियो कृषक हु भन्न त हामी नेपाली लाज मान्छौं परिश्रम गरे जति पनि आम्दानी गर्न सकिन्छ र हाम्रो देशमा एउटा कुरा चाहि सरकार ले यसमा पहल गर्दैन। लागत बिना काम कसरी गर्न सकिन्छ र
@kumaribomjan22984 ай бұрын
चाइना उत्तर काेरिया म पनि घुम्दै छु ...😀 ni hao धेरै सुनेर हाेला ..... म नमस्कार / नमस्ते भन्दा छिटाे... नि हाओ आउन थालेकाे छ...हिजाे आज......
@yamkumarishrestha65304 ай бұрын
God bless Chaina kati rameo khaytabari 🎉🎉❤🎉🎉🎉
@PramodGurung-bg6ic4 ай бұрын
Vagya vai dherai ramro
@bhagwangiri94674 ай бұрын
अनुमती बिना यसरी आरु टिपेर खादा कार्यबाही गर्लानी चाइनाले भाग्य सर
@shantiluitel14884 ай бұрын
असिना र हिउबाट बचाउनकाे लागि अारूमा टाेपि लगाईदेकाे हुनुपर्छ ।
@shreya-nk8fo2 ай бұрын
farmer haru satai lucky china ko and kati positive ra technology ko kati ramro bikas rasubidha haru krisakharulai.👍️👍️khas Nepal ma ni thorai kehi subidha vaideye Nepal jattiko sugam ra sundar desh arukunai hunye theyanan world's mai.🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️❤️❤️❤️
@nepalinews-244 ай бұрын
नमस्कार म भाग्य न्यौपाने भनेर सबै सामु चिनिएका भाग्य न्यौपाने ले राम्रै कमाइरा छन
@krishnarai8374 ай бұрын
आरूको खेती सारै दामी लाग्यो
@minamilanofficial4 ай бұрын
सानो youtuber साथिहरु एकले अर्कोलाइ सपोर्ट गरम है❤❤❤
@sittarfulariya25654 ай бұрын
Okkk
@meghanathkhanal74964 ай бұрын
नेपालमा कृषि नीति भएन सुशासन पनि भएन , सबैकाे ध्यान जान जरुरी छ ।
@madhabbhattarai87594 ай бұрын
सरकारले नागरिकलाई प्राेत्साहन,सहयाेग गरे नेपालीले पनि गर्थे हाेलान् । नेपालका सरकार त जनता लुट्न र बेच्न व्यस्त । कसले ध्यान दिने ? हामी जनता नि उस्तै भेडा छाैँ ।
@gitaghimire7074 ай бұрын
एकअर्काले सबैलाई सपोर्ट गरम
@1N88-44 ай бұрын
एकअर्कले सबैलाई सापोट गरुम है ला
@prasantsunuwar10984 ай бұрын
Ok
@kabitatmgraiikabita4 ай бұрын
Support 😢
@kabitatmgraiikabita4 ай бұрын
@@prasantsunuwar1098support 😢
@prasantsunuwar10984 ай бұрын
@@kabitatmgraiikabita ok
@Rameshsinghthakuri1234 ай бұрын
thank you for 17 subscribe ❤🎉
@KeshabJoshi20764 ай бұрын
नयां नयाँ साथीहरु हाजीर हौ एक ले अर्कालाइ सहयोग गर्दै अगाडि बढौ
@kabitatmgraiikabita4 ай бұрын
Support 😢
@sureshlama79594 ай бұрын
Npl baser North Korea, china ghumna payo thank you so much vloger bhagya neupane sir 🥰🙏🏼
@chhulemipinasa17994 ай бұрын
कसले भनेको चाईनाको जनता बिदेश गएर काम गर्दैनन् ? म संग मात्र काम गर्ने चाईनिज जम्मा २८ जना छन् है भाग्य न्यौपाने जि "मलेसियामा"
@RishiramThanet4 ай бұрын
Nepal ma rod surung banaunea 75% chain ka chhana ta.
@ramkumarkhadka36274 ай бұрын
मलेशियामा बस्ने चाइनिज त्यहिका स्थानिय हुन जो दोश्रो बिस्वयुद्ध हुदा भागेर मलशिया पुगेका हुन ।हाल अहिले गएका हैनन है ।
@migamghartimagar74354 ай бұрын
उहाँलाई थाहा छैन जापान मा पनि मसँग काम गर्ने २ जना थिए🤣🤣
@binodbist55494 ай бұрын
हामी नेपाली जसरी जानु पर्दैन ।
@kcbharat684 ай бұрын
फाट्ट फुट्ट हल्का त भैहाल्छ्न नि मिलाएर भुझौ न साथी
@Numalimbuofficialchannel4 ай бұрын
Wow very beautiful video ❤ very hard work farmers ❤
@Koreanlanguage2024 ай бұрын
सबै जना एक अर्कालाई support गर्नु होस्। सबै जना ले सबै जना लाइ support गर्नु होला।।
@Lifestyle-Vlog-videos4 ай бұрын
ओक गरुम ❤
@Go-ig2xk4 ай бұрын
I'm absolutely inspired with this video being myself love to do horticulture work, thank you so much, Bagye brother ❤️ Let's work hard 💪 to shine like china✨️ 😊
@manjukc18184 ай бұрын
जङ्गली जनावर होलान् सजगता अपनाउनु होला😮😮
@balkrishnapant40344 ай бұрын
ॐॐॐ श्री गणेशाय नम
@sangitasunuwar79264 ай бұрын
Dai la aaru tipnu hunchha vanar
@devikharalavniwesramroxa81824 ай бұрын
vai lai badai suva kamana xa chaina ko kirsi ko barya ma nepale lai pani urja aahos hame nepali pani yastai kirsi ma aatma nirvar hunu parxa
@beautifullworld76164 ай бұрын
पहाडका भिराला वारि तथा पाखा पखेरामा बागवानी फलफूल खेती तथा जडिबुटी खेतीबाट कृषि क्रान्ति गर्न सकिन्छ । समथर पानीको सुविधा भएका ठाँउमा अन्न बाली तथा तरकारी खेती गर्दा हुन्छ
@Pushparai-qy1ne4 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Extraforward4 ай бұрын
एक अर्कालाई सपोर्ट सहयोग ❤ गर्नुहोस् ❤
@prasantsunuwar10984 ай бұрын
Ok
@prasantsunuwar10984 ай бұрын
Back dinu la
@kabitatmgraiikabita4 ай бұрын
Support 😢
@ramnepal11224 ай бұрын
Bhagya one small advice- Take flags of Nepal and printed on it. Have some Buddha and these are effective way to introduce our country easy
@HamroMediaOnline4 ай бұрын
Bieu lerw aaunus hai bhagya dai
@KhemRana-ri2do4 ай бұрын
Vhagge bro chaina t wold ko no 1 desh huni wala xa ❤❤❤🎉🎉 ho
@mallok34254 ай бұрын
एकदम मिठो स्वाद हुन्छ
@Rajeshkmajhi124 ай бұрын
Thank you so much for 250 subscriber
@sagarlimbusagar14954 ай бұрын
हाम्रो ताप्लेजुङ तिर एति धेरै फल्छ खोइ त नमरर्दा सरकारले कृषिप्रधान को बाटो नै खोलेन 🎉🎉
@Raibalkumar1234 ай бұрын
लु म पनि भर्खर नै देखि भाग्य न्यौपानेको ठूलो फ्रेन्ड भए 😅😅❤❤❤
@RajkumarThapa-zk9vl4 ай бұрын
भाग्य सर चाईनाको डाडा पाखा बारि पधेरो सबै घुम्नुभयो डादा पाखामा रोपियको आरु फलेको त सारै लोप लाग्यो त्यो ठाउमा बादर चै छैन यदि बादर भाको भय त्यो जङल मा फ्लेको आरु बादरले के बाकी राखथ्यो होल खास चाईनामा बादर रैनछ्की क्याहो सब्बै फल हरु सकुसल फ्लेको छ के